Aago Piyera Baachne || आगो पिएर बाच्ने || Reprise by Prashant Tamang - Narayan Rayamajhi
HTML-код
- Опубликовано: 31 янв 2021
- #Aago_Piyera_Baachne #Prashant_Tamang #Narayan_Rayamajhi
🎶 Audio Credits:-
♪Song:- Aago Piyera Baachne
♪ Cover by
♪ Vocal:- Prashant Tamang
♪ Lyrics:- Jibnath Dhamala
♪ Music:- Narayan Rayamajhi
♪ Original Singer :- Laxmi Sirjan Bajgain
♪Arrange:- Manoj Khadka
♪Mixing:- Shyam Shwet Rasaily
♪Studio:-
Reema Recording Studio
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Cinematographer
Miraj Aryal
🎬Flute
Ratna B.K.
🎬Guitar
Manoj Khadka
Bivek Khadka
🎬Cajon
Bindu Khadka
🎬MakeUp
Birma Khadka
🎬Editor/Colour
Miraj Aryal
🎬Post Production
Reema Films
Thanks
Satyawati kala kendra
Rajesh Banshal (Agrawal)
Khem Joshi
Rajesh Kumal
आगो पिएर बाँच्ने विवश मेरो कथा छ
जलेछु भित्र भित्रै छाती भरि ब्यथा छ
आगो पिएर बाच्ने
मेरो संसार जहाँ, आँसुका भेल हुन्छन्
मेरो हिँडाई जहाँ, काँडाहरु भरिन्छन्
चाहिन्न पानी चिसो, पिडा पिएर बाँच्छु
चाहिन्न गाँस मीठो, ज्वाला निलेर हिँड्छु
आगो पिएर बाँच्ने
मुस्कान ती सहरमा, मैले नियाल्न खोजेँ
व्यथाहरु अरुका, मैले स्याहार्न खोजेँ
आकाशलाई मनको, बिश्वास बगाई धोएँ
सम्भावना रहरका, आशा कुल्चेर आएँ
आगो पिएर बाँच्ने
आगो पिएर बाँच्ने, विवश मेरो कथा छ
जलेछु भित्र भित्रै, छातीभरि ब्यथा छ
आगो पिएर बाँच्ने
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ । - Развлечения
प्रशान्त तामाङ लाई सम्झिने मान्छे हरु यता हाजिर हुनु पर्यो
Me
me
🇦🇪🇦🇪
wow ❤️🥰
Me
धेरै पछि प्रसान्त तामाङ को स्वर सुनियो मन पर्ने जत्ती यता लाइक गरुम्💖💖🙈
के छ हजुर?
ruclips.net/video/3DJYR27ibBE/видео.html
@@user-df1gq6sl3c र
Thik xa hjr mero channel ma pani jodinu hjr
Ramro lageyo yo geet
पुरानो गीत रहेछ फेरि प्रशान्त तामाङ्को स्वरबाट सुन्न पाईयो खुसी लाग्यो । धन्यवाद सबै टिमलाई 🙏
मेरो वास्तविक जीवन मा मेल खाने गीत अत्ति सुन्दर आवाज प्रशान्त सर बधाई छ हजुर लाई मिथो संगित को लागि
प्रशान्त तामाङ को फेरी यो अर्को नयाँ गीत को आगमन ले को को खुसी हुनुभएको छ हाजिर ठोकम त! 🙏 🙏 🙏
Dharai din paxi pràshanta dai ko git suna pauda ramailo lagiyou
वाव धेरै राम्रो गित छ प्रशान्त दाजुको। मैले जिवनमा पहिलो पटक हेरेको फिलिम गोर्खा पल्टन हो ।
प्रसान्त तामाङ नाम नै काफी छ ।।।
सबैको प्यारो मान्छेँ हजुर 🔥🤗
Ka+ama raamro vayara ho( hajur ko sochaai raamro chha,...!)😍🙏👍😃👍
Sarai monnn chuyo
आहा कति राम्रो गीत
प्रशान्त सर को गीत धेरै समय पछि सुन्ने अवसर मिल्यो।खुसी लाग्यो।सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।
सम्पूर्ण टीमलाई सफलताको शुभकामना।
@@Pandeykajioffical Ramro x
चर्चित लोकगायक राजु परियारका बुबा आमा यस्तो अवस्थामा भेटिए | Lok Singer Raju Pariyar Family
ruclips.net/video/XfyEs-J_nYk/видео.html
@@Pandeykajioffical ruclips.net/video/zxUoXTqv3FY/видео.html
@@kumarbimal7211 ruclips.net/video/zxUoXTqv3FY/видео.html
@@himalayakhabar1704 ruclips.net/video/zxUoXTqv3FY/видео.html
आहा कति मीठो गित 💐💐💐
२४ घण्टा सुन्दापनि नयाँ गित सुनेको जस्तो लाग्ने जति सुनेपनि नथाकने मेरा कानहरु साहेद दाइ ले मेरा भोगाइलाइ बयान गरिदिनु पो भाको होकी जस्तो मनमा कुरा खेलिराख्ने गित सलाम छ दाजु हजुरलाइ ।
Mero daju always ❤️ 👈
I'm huge fan of you sir🙏
@@johnraya2853 ruclips.net/video/zxUoXTqv3FY/видео.html
सार्है राम्रो गित समधुर आवाजको ध्वन।।
के छ हजुर?
ruclips.net/video/3DJYR27ibBE/видео.html
🔥 आगो पिएर बाँच्ने १ नम्बरमा आउनुपर्छ
Lyrics video herdinu hola
ruclips.net/video/BWyZibtAI1U/видео.html
प्रसान्त तामाङ्ग को धेरै पछि गाना सुन्न पाइयो दामी छ😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
राम्रो गीत राम्रो लये 🇳🇵🇳🇵🇳🇵
धेरै पछि आयो प्रशान्त को ,कडा आयो।।।
प्रशान्त तामाङ छोयो।आगामी दिनहरु मा पनि सुन्न पाईयोस अपच्छा गर्छु।मिस यु मेरो नारायण दाजी
Finally one of my fav singer is here
Ramro gat xa dai damii
नारायण रायमाझी ज्यु को गित चाहे आधुनिक होस ।।लोगदोहोरी होस या चलचित्र का सबै उत्कृष्ट लाग्छ।।।।कुनै बेलाको चर्चित गित प्रशान्त तामाङ जि को आवाज मा सुन्न पाइयो खुशी लाग्यो
🙏प्रसान्त दाइ को स्वोर धेरै पछि सुन्न पाउँदा धेरै खुसी लाग्यो❤️❤️
सम्पुर्ण टिमलाई सुभकामना
ruclips.net/video/3DJYR27ibBE/видео.html
ruclips.net/video/JD3KC4Gmzpg/видео.html
आह ..., कति आनन्द को गित धेरै राम्रो छ्👍️🌷
धेरै राम्रो गित👏👏
सफलताको शुभकामना
ruclips.net/video/3DJYR27ibBE/видео.html
Nice
Lyrics video herdinu hola
ruclips.net/video/BWyZibtAI1U/видео.html
धेरै समय पछि प्रशन्त दाइको स्वर सुन्न पाइयो 😍, सुभकामना सम्पुर्ण टिमलाइ
My Best singer prashant dai love you all🙏🙏
ruclips.net/video/3DJYR27ibBE/видео.html
Mani ataxu nice👌 song n parsatn
Yes
Nice song
Grt grt sir
स्वरको धनि😍😍
प्रशान्त तामाङको स्वर र नारायण रायमाझीको शब्द नै मीठा।
What a gigantic flutist ❤🙏!
हामी यिनै-यस्तै मिठा आधुनिक गीतहरू सुन्दै हुर्किएका हौं🙏❤
सारै राम्रो लागेको छ यो गीतको शब्द स्वर अनि संगीत ❤❤❤ प्रशान्त तामाङका fan हाजिर हौ ❤
Wow badhai xa parsanta sir
प्रसान्त तामाङ indian idol winner भएर नी नेपाल र नेपाली गितलाई अगालिरहे यो नै देशभक्ती हो।
सलाम छ प्रशान्त तामाङ दाजुलाई🙏।
Muji India ma kei garna nasake paxi k garosh ta
@@prakashshrestha6742 hahaha 😂😂
@@prakashshrestha6742 हावा
@@prakashshrestha6742 he is nepali bhasi and nepali singer timile chai k garna sake ko chau india ma
पैसा उठाइ उठाइ भोट गरेर जीताए पछी दर्शक ले यस्तै यस्तै गीतको पो आशा राख्छ्न त बै , यति मीठो स्वर को धनी कता हराको ?नीरन्तर सुन्न पाई रहु यो आवाज शुभकामना सम्पुर्ण टीमलाइ🙏💐
Hami le Paisa uthayer vote gare pani prashant le nepali haruko lai kaile pani help gareko xaina
प्रशान्त तामाङलाई धेरै धेरै आभार छ।
Congratulation prasant sir.
गीत धेरै राम्रो छ र अब आउदो प्रदेशी-२ मा यो गीत राख्नु पर्छ भन्ने जतिले ह येता हाजिर गरुम त
सुन्न लाई हतार भयो नारायण सर ❤️❤️❤️
😍😍😍😍🔥🔥
@@AkGaming-ig3bb सस्क्राइब गरिदिनु ल 🤘🤘🙏🙏तीन करोड नेपाली ले हेर्नै पर्ने भिडियो तनाब जिन्दगी ! हेरेर प्रतिक्रिया दिनुहोला🇳🇵 lop u all
ruclips.net/video/wVGvEJE5O0c/видео.html&feature=share
Nice hjur
Wow... nice Prasant Ji
संगीत पनि एउटा यस्तो नशा हो नसुनी निदै लाग्दैन।💚💚
प्रशान्त दाइको गित मन पराउने जति यता ।
Lyrics video herdinu hola
ruclips.net/video/BWyZibtAI1U/видео.html
Me also
मिठो स्वर को धनी प्रशानत तमान्ङ्ग
My tears rolls down when i hear this song .....it's lovely song .....thanks to entire team fr bringing up such a beautiful song.
Superb amazing voice really beautiful with crystal clear. ❤❤❤
धेरै राम्रो लाग्यो एक ऐतिहासिक ब्याक्तित्व प्रशान्त तामाङ 😍
Lyrics video herdinu hola
ruclips.net/video/BWyZibtAI1U/видео.html
धेरै समय पछि को पर्खाइमा प्रसान्त दाइको स्वर सुन्न पाउँदा निकै राम्रो ..छ .. नया आगमन सङै शुभ रहोस 🙏
आज छ राम्रो मौसम
भोलि क हुन्छ होला
नेपाल छ किन राम्रो
कारन हो वन र खोला ||
ruclips.net/video/mwl-qSmo108/видео.html
best song 8D
Rojjai 4-5 paali Prashant KO go geet n sunne samm mn shaant hundain
wow prasant dai dami gaaunu bhayo song tw
फेरि धेरै समय पछि #प्रशान्त_तामाङ को गित सुन्नु पायो धन्यवाद सम्पुर्ण टिमलाई सफलताको शुभकामना
साच्ची कै भन्नू पर्दा धेरै दिन पछी को मिठो गित सून्दा नि कती आनन्ध आउंन्छ । धन्यवाद नारायण सर ❤️❤️। Miss you prashant da
सफ्ल्ता को सुभ कामना धेरै मन छुयो 👌👌
अाहा कति राम्रो गित मार्मिक्🙏👌
म सानो छदा रेडियो नेपालमा धेरै बज्ने गीत अाज प्रशान्त तामाङ को अावाजमा सुन्न पाउँदा खुशी लाग्यो
सारै राम्रो शब्द संगीत लय स्वर मिउजिक धुन मिलेको सुहाउँदो छ प्रशान्त जिउ लाई धेरै धेरै धन्यवाद छ आशा छ यो नेपाली गित नेपाल मा मात्रै नभई सिक्किम र दार्जिलिङ मा पनि गुन्जिने छ र हाम्रा अग्रज लोक दोहोरी सम्राट नारायण रायमाझी सर लाई पनि मनै देखी नमस्कार छ साथै सम्पुर्ण टिम हरुलाई सलाम अनि सफलताको शुभकामना छ र यो गित हेरिरहनु सुनिरह्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ लाई पनि मेरो सलाम दोहा बाट
अति राम्रो छ
Kati ramro dhun ani yo awaj💗
प्रशान्त दाईको स्वर सुन्दा सास पनि बिस्तारै फेर्ने कोको हुनुहुन्छ ??
आज छ राम्रो मौसम
भोलि क हुन्छ होला
नेपाल छ किन राम्रो
कारन हो वन र खोला ||
ruclips.net/video/mwl-qSmo108/видео.html
best song 8D
सबैको मन मन मा बसेको गायक अनि नेपाली सिने क्षेत्र मा नायक लाई ।।पर्देशी 2 मा पनि प्रशान्त तामाङ लाई देख्न पाइयोस।।।
sahi ho yar. Prashant Tamang daju is my favorite actor and singer
धेरै रम्राे छ प्रसन तपाईं को अवाज
Thank you.
Very very nice song.
000000000000
@@yubarajtamang6747 wwwwwwwwwwwwww2🙃🙃🙃🙃🙃
निकै मर्म स्पर्सी 🙏
बासुरीको सुमधुर धुनले गीतलाई झनै मन्त्रमुग्ध बनाएको छ। सम्पूर्ण बाद्यबादकहरुलाई, बिशेष गरेर बासुरिबाधकलाई धेरै धेरै धन्यबाद 😍
Nice judgment
यस्तो गीत पो गीत, आजकालका गीत के गीत,अति उत्तम,सुहायो प्रशान्त तामाङ लाई
प्रशान्त तामाङ लाई मन पराउने हरु एता हाजिर हुनु ल
♥️♥️♥️♥️♥️
@@neesha5763 ruclips.net/video/zxUoXTqv3FY/видео.html
Wow, badhai xa prasant bhai. Salam xa narayan Dailai
Bahut intresting geet xa ani voice tyo vanda jhan ramro xa best of luck prasant dai
प्रशान्त तामाङ को आवाज मन पराउनेहरु को को हुनुहुन्छ 👍👍
🤗🤗🤗🤗
सम्पुर्ण टीमलाइ बधाई छ
Wow wow wow nice song kamti ma ni 10 time sune hola Jati sune pani sunirakhna man lagxa 🙏🙏🙏🙏
सारै मन पार्यो 😊😊😊😊😊
यश गित ले धेरै काे मन छुने छ।।
Lyrics video herdinu hola
ruclips.net/video/BWyZibtAI1U/видео.html
Wawa I' love song
@@Mr.xthayoutube b boxx
sachikae mero life ma astae vaera6 ajako din ma dherae dukhi6u😭
write
धेरै पछि प्रशंत को गीत सुनेर मनै आनन्द को अनुभूति भयो.
राम्रो छ
Awesome Prashanta bdr, best wishes for your coming project.
long time after coming lots off love bro.
Wow धेरै पछि प्रसान दाइको voice अनि मान्छे देख्न पाइयो धेरै राम्रो छ हजुरको गित सुभकामना अरु गित को नि प्रतीक्षा मा रहने छौ
Babalxa hai
One of the people who support this will be a billioner one day"""""""
Good luck""🙏🙏❤💖😭😭...,,,,
धेरै समयपछि प्रशन्तलाई गीत गाउँदै देखेर खुसी लाग्यो,
Nice song dada hajur
धेरै बर्ष पछि फेरि यो गीत सुन्न पाइयो । प्रशान्त भाइलाई सफलताको कामना ।
Dherai man parchha ❤️❤️❤️❤️🙏🙏🙏
prashat tamang ko frn haru koko hunu hunxa
क्या मज्जा अायाे याे संगित सुनेर
सफलताको शुभकामना सम्पूर्ण टिम लाई
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
निकै मन छुने गीत
प्रशान्त दाइ काे साेर सारै मिठो छ 👌❤️❤️
नेपालीको शान प्रशान्त तामाङ सर लाई फेरि यो गीत बाट देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो।गीत मार्मिक सुनिरहु झैँ लाग्ने रहिछ।धन्यवाद!!"आदरणीय नारायण रायमाझी सर लगाएत सम्पूर्ण Reema Entertainment टिमलाई।एउटा कुरा भन्नू मन लाग्यो हाम्रो प्रशान्त सर लाई जति खेर हजुरले Indian Idol को बिजेता बन्नु भयो।त्यति खेर म ईन्डियामा काम गर्थें।तपाईंको कारणले हामी नेपाली प्रति एकदम सकारात्मक सोच गएको थियो।तिम्रो नेपाली प्रशान्त तामाङले यति राम्रो गीत गाउछन् ।बिजेता पनि ऊनी नै हुन्छन् होला!भनेको थियो।त्यति खेर मेरो शरीर गर्बले फुलेर जिरिङ्ग हुन्थ्यो।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️हाहा अझै रमाइलो कुरा त हजुरलाई अरुहरुको मोबाइलबाट थाहा नै नपाइ भोट गरि दिन्थे।😀😀😀😀😀पछि थाहा पाउँदा एकदमै हासी मजाकको कुराकानी हुन्थ्यो।जे होस् तपाईं हाम्रो देशको शान हो।हजुरले संसार भरि नै एक किसिमको छाप राखी दिनु भयो।विशेष त नेपाली हरु प्रति जनाचासो बढाइ दिनु भयो।मुरीमुरी धन्यवाद!!!🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Mero all time favourite prashant tamang and finally he is back with his outstanding song...☺️
J
@@royanmaharjan7935 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ruclips.net/video/wVGvEJE5O0c/видео.html&feature=share
@@royanmaharjan7935 ruclips.net/video/zxUoXTqv3FY/видео.html
@@Pandeykajioffical ruclips.net/video/zxUoXTqv3FY/видео.html
मार्मिक एवम् गहन भाव बोकेको रचनालाई गीतमार्फत प्रस्तुत गर्ने सुमधुर स्वरका धनी प्रशान्त , रचनाकार तथा सङ्गीतकार सबैजनाप्रति हार्दिक नमन।
wow kyaa dami song prasanta dadako
धेरै लामो समय पछि को दाजु को स्वर सुन्न पाइयो।।।।। कति मिठो स्वर अनि मुरलिको धुन।।।।।।
यस्तो कालजयी गित लाई प्रशान्त तामाङ को आवाज मा पुन रेकर्ड गरेको मा नारायण रायमाझी दाजु लाई धेरै धन्यवाद 🙏🙏🙏
this is One of the greatest song 🇳🇵❤️
so nice i like this song
Nice miss you 😘 ❤ 💕 💙 ♥ 💖 😘 ❤
Aty ramro
Aahhaa kati mitho geet ho 🙏🙏
Wow प्रसान्त तामाङ is music king
अनि तेहि माथि नारायण सर आहा🙏🙏💓💗love you both
absolutely 100%
right
right
I love and respect the old version 🥰🥰🥰
सबै प्रस्तुति नयाँ बन्दैमा राम्रो बन्दैन, पुरानै प्रस्तुति मिठो र गहकिलो छ 🤔🤔
सही हो
❤❤❤❤❤Nice song mero daju
Congratulations prasant tamang Sir
प्रसान्त तामाङ्ग सरको स्वरमा जादु छ ,,मोहनी लगाउछ
म ठूलो फ्यान हु भन्ने जति यता हाजिर्😘😘😘🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
तेस्तै छ जीन्दगीको कथा वा सुपर गित 😍🙏🙏💕💕💕
Geet dherai ramro cha ♥️♥️♥️
आहा मिठाे सङ दाईकाे ❤❤❤❤❤
लामो समय पछि प्रसन्त दाइ को स्वर सुन्न पाइयो 😊 आसा छ अब छिटोछिटो सुन्न पाइने छ 😊😊 nice song ❤️
ruclips.net/video/3DJYR27ibBE/видео.html