बल्ल यो भिडियो हेर्दा थाहा पाईयो। हजुर जस्तो इमानदार श्रीमान सङ्ग डिपोर्स गर्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो। मिल्छ भने त्यो डिपोर्सी भाउजुलाई हजुरको मिडियामा ल्याउनु पर्यो सर जनता जान्न चाहान्छ।
विश्व सर दर्शन। यस्तो पनि हुदो रहेछ भन्ने शब्दको गीत को याद आयो सर। यो गीत कत्तिको मार्मिक रहेछ भनेर बल्ल पो बुझेको छु। कल्पना नगरेको दुर्घटना लगवग सबैको जीवन मा घटेको हुदोरहेछ। मैले पनि सानै उमेरमा कैयौं दु:खद घटना हरु सङै लड्नु परेको थियो। यहि रहेछ वास्तविक जीवन। जिबन सङ कहिले पनि हार नखानुस। सफलता को शुभकामना र तपाईंको काम प्रति मेरो उच्च सम्मान व्यक्त गर्न चाहन्छु। धन्यवाद
जिन्दगीमा बिबाह भनेको एक पटक हुन्छ तर पनि कहिलेकाही जिन्दगीले यस्तो सोच्दै नसोचिएका मोडहरु,घुम्तीहरुमा पनि मोडीन पुगिन्ने रहेछ..बिचरा यी अबोध बालक लाई जन्म दिनु भएकी आमाले &(बुबाले पनि)यसरी देख्दा कहिलेकाही त मन कति अमिलो हुन्छ होला..जिन्दगीमा दम्पती जोडी कसैको पनि भरिसक छुट्टीन्न नपरोस् ...जय श्री पशुपति नाथ।
ओहो विश्व सर को जुनियर वई हाहा साच्चै हाम्रो देशको शिक्षा पान्डु सोल्टिको काधमा कति ठूलो जिम्वेवारी ८/१० वटा बिषय को किताब पान्डु ब्रो को हिम्मत लाई र समग्र पान्डु ब्रो जस्तै आफ्नो भविष्यको जिम्वेवारी काधमा बोकेर लम्कने साहासी पान्डुहरूमा सम्मान छ हजुर👏👏👏👏👏👍
कडा रछ बाबु उकालि वरालि मानि आफु भन्दा ठूलो बेक बोकेर नी बाउ भन्दा खत्रा उकालो चरदि रा थकाई को मौसुज नगरी हिदि राको केटो लाउरे हुने पका देख्छु भबिस्य मा God bless you babu
बाबू लाई देख्दा म सानो छदा पोखरा देखि हिद्डै पर्बत पहाड घर जादा यसरी नै बाबा सगै अघि अघि कुदेको थिए तेस्तै लागेयो कति प्यारो बाबु बाबा जस्तै ठुलो मान्छे हुनु ल लब यु 💖💖💖💖💖
फेरि पनि छोराको लागि भए पनि मिलेरा अगाडि बढनु सर बिगतमा जे जस्तो भए पनि दुबै जानाले गल्ती सुईकार्दै जीवन अगाडि बढाउनु भयो बने छोराको नि भबिस्य राम्रो हुन्छ
पक्का लिम्बुकै छोरा हुनुहुँदो रैछ नि त 😀😀😀 बिश्व जी ओर्जि भतिज 💞💞 बोली भाषा ठेट लिम्बू । Wow उत्तरोत्तर कर्णधार बनुन् । मेरो तर्फाट नि धेरै धेरै आशीर्वाद है! बाँकी पाण्डु भतिज भन्दा पाण्डुको बाउ चाईं स्याँ स्याँ भाको अवस्था । हाहाहाहा
Babu lai dekhera mata kati ruye. Bichara babu aileta sanaixa paxi bujne vaye paxi 😪😪😪😪. Biswa g babu lai ramro garnu thikka padne umera vako raixa ramro padaunu hola babulai hjrko sathma nai rakhnu hola. I love u babu. From hong kong
मेरो अन्लाईन टि भि म हेर्ने गर्छु , तपाईंको निजि जिबनका कुरा भन्न जरुरि त थिएन तर पानी जस्तै पारदर्शी हुनुहुदो रहेछ ,सोझो तरिकाले बताउनु भयो छोरा पनि देखाउनु भयो । भगवानले बाउं छोराको कल्याण गरुन । दुख शुख मान अपमान निन्दा स्तुति ठ्न्डि गर्मि जय पराजय मा सबैमा समभाब ले चल्ने मानिस नै अन्तमा बिजयि बन्छ ।
सानोतिनो कमजोरी मा न अल्झि परिपक्व तरिकाले पहिलो सम्बन्ध तिकाउनु पर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो हुनसक्छ व्यक्ती पिच्छे फरक स्वार्थपन त हुन्छन नै तर पनि वैवाहिक सम्बन्ध भनेको आफ्नो सन्तानको खुशी एकसाथ देख्नलाइ पनि सकेसम्म सम्बन्ध मिलाउनु सक्नुपर्छ।
छिनछिनमा लडिन खाेज्दा कस्तो मुटु नै झस्ङ भएकाे मेरो त बाबुलाई देखेर । हामी गाउँ घरतिर हुर्केका केटाकेटी हरु बलियो हुन्छ नि । बाबु पनि बलियाे रहेछ आफ्नाे बाबाको अघिअघि कस्तो राम्रोसँग सुईसुई हिड्नु भएकाे । ज्ञानी हुनु धेरै पढ्नु बाबाले जस्तो हजुरले पनि संसारमा सबैले चिन्ने हुनु है बाबू सधैंभरि खुशि भईरहनु ।
Gau ghar ko yaad aayo saano hunda yasari ni laddai uthdai garera padiyo aahile tehi pani kam lagena jindagi ma younge age aarko ko desha ma bitaunu paryo l garnu yasto durgam thau ma rahexa biswa ji ko ghara tai pani desh bidesh khai sknu vo uk ko video ni hereko thiya unha pani yak mehenati ra imandar baktitwa ho . I am a good fan of him . I am watching from USA 🇺🇸🙏🙏🎄🎄🌹🌹💐💐
मेरो सम्बन्ध बिच्छेद यसरी भयो
ruclips.net/video/IHXc8aDieXI/видео.html
Hoina hjr sir bihe gari saknu vako ra ma tw confused vaye ta..
बल्ल यो भिडियो हेर्दा थाहा पाईयो। हजुर जस्तो इमानदार श्रीमान सङ्ग डिपोर्स गर्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो। मिल्छ भने त्यो डिपोर्सी भाउजुलाई हजुरको मिडियामा ल्याउनु पर्यो सर जनता जान्न चाहान्छ।
@@rajanwajee276 त्यही तनि।
Yeti ramro xoro lai kin ho bokako thulo jhola ani mami sagko thorai basai lai ni joddinu ko vaye ajha rammro hunthiyoki
विश्व सर दर्शन। यस्तो पनि हुदो रहेछ भन्ने शब्दको गीत को याद आयो सर। यो गीत कत्तिको मार्मिक रहेछ भनेर बल्ल पो बुझेको छु। कल्पना नगरेको दुर्घटना लगवग सबैको जीवन मा घटेको हुदोरहेछ। मैले पनि सानै उमेरमा कैयौं दु:खद घटना हरु सङै लड्नु परेको थियो। यहि रहेछ वास्तविक जीवन। जिबन सङ कहिले पनि हार नखानुस। सफलता को शुभकामना र तपाईंको काम प्रति मेरो उच्च सम्मान व्यक्त गर्न चाहन्छु। धन्यवाद
जिन्दगीमा बिबाह भनेको एक पटक हुन्छ तर पनि कहिलेकाही जिन्दगीले यस्तो सोच्दै नसोचिएका मोडहरु,घुम्तीहरुमा पनि मोडीन पुगिन्ने रहेछ..बिचरा यी अबोध बालक लाई जन्म दिनु भएकी आमाले &(बुबाले पनि)यसरी देख्दा कहिलेकाही त मन कति अमिलो हुन्छ होला..जिन्दगीमा दम्पती जोडी कसैको पनि भरिसक छुट्टीन्न नपरोस् ...जय श्री पशुपति नाथ।
बाबु क्या ज्ञ्यानि, झोला सहित क्या दौडिराह, भबिस्य को हिरो।
आहा ! धेरै राम्रो छ है तपाइको छोरा विश्व जि ❤️❤️❤️❤️❤️
Kati ramro babu malai ta kasto maya lagyo bani
यति राम्रो छोरा रहेछ बिश्व भाइको God bless you son
कडा छ है छोरो आड्दङ्बा
विश्व सरको प्रसंसक जति यतातिर हाजिर हुनुहोस प्रिय मित्रलाई हार्दिक स्वागत छ
Bicharaa babu 😰
ओहो विश्व सर को जुनियर वई हाहा साच्चै हाम्रो देशको शिक्षा पान्डु सोल्टिको काधमा कति ठूलो जिम्वेवारी ८/१० वटा बिषय को किताब पान्डु ब्रो को हिम्मत लाई र समग्र पान्डु ब्रो जस्तै आफ्नो भविष्यको जिम्वेवारी काधमा बोकेर लम्कने साहासी पान्डुहरूमा सम्मान छ हजुर👏👏👏👏👏👍
भविष्य को दोस्रो बिष्व बिम्बु नाम्बिनहाङ बाबु जसले जस्तो सुकै परिस्थिति लाई पनि सहज लिन सक्छ ऊसको भविष्य उज्वल नै हुन्छ धेरै धेरै माया बाबु लाई
छोरो निकै खत्रा ब्याग बोकेर पनि बाबा लाई च्यालेन्ज दिनुभो।
भबिष्य को कर्ण दार बाबु💘
yeti sano nani kati kathara ho yasto batomaa pani k khatara hideko
कडा रछ बाबु उकालि वरालि मानि आफु भन्दा ठूलो बेक बोकेर नी बाउ भन्दा खत्रा उकालो चरदि रा थकाई को मौसुज नगरी हिदि राको केटो लाउरे हुने पका देख्छु भबिस्य मा God bless you babu
हेर्दाहेर्दै अाधा खुशी आधा दु:ख भएको आफुलाई महसुस गरेँ। छोरालाई उज्ज्वल भविष्यको कामना।
बाबू लाई देख्दा म सानो छदा पोखरा देखि हिद्डै पर्बत पहाड घर जादा यसरी नै बाबा सगै अघि अघि कुदेको थिए तेस्तै लागेयो कति प्यारो बाबु बाबा जस्तै ठुलो मान्छे हुनु ल लब यु 💖💖💖💖💖
फेरि पनि छोराको लागि भए पनि मिलेरा अगाडि बढनु सर बिगतमा जे जस्तो भए पनि दुबै जानाले गल्ती सुईकार्दै जीवन अगाडि बढाउनु भयो बने छोराको नि भबिस्य राम्रो हुन्छ
बिचरा बाबु😘😘ममि पापा दुबैको काखमा उफ्रिदै खेेल्ने रमाउने र हात समाएर हिन्ने बेलामा पापा ममिको मन नमिल्दा 😭😭😭😭😭😭मत साच्चिकै रोएं😭😭😭😭😭
🤭🤭🤭🤭🤭🤭🤭🤭
बिसवा सर छोरा को झोलता हैल्प गरी दिएको भए हुन्थ्यो नी बाबुलाई भगवान ले सदैब रक्ष गरुन.
तपाईंले छोरा साथमै राख्नु भए झनै माया साथ हौसला को ओहिरो लाग्ने छ बाबू कति चलाख रहेछ💞
पहिला पहिला त मैले तपाईं लाई अविवाहित सोचेको थिए💞
Choro ta kati strong ho..kati chado chado aftaro bato ma pani sajilai hedeko...God blessed you babu😍😍😍
Wow junior biswo limbu
Babu ta kati cute ho tara bag ali sano ani jutta vako vaye freely hidna sajilo hunthyo hola !
Bless you !
क्युट बाबू God bless you baabu.
मेरै छोराको उमेरको रहेछ बाबु पनि अनि त्यो ठाउँ 😢घर गाउँको याद धेरै आयो❤
वा बिस्वो दाई छोरो त कति तकडा हुनु हुदो रछ क्युट साथै है। भगवानले सधै कृपा गरिरहुन है।
बिचरा बाबु ले कात्रो झोला बोकेकोनि बाउ ले बोकी दिए पनि हुन्ठेयो नि good bless you babu
He is confident and it shows good parenting. Credit goes to both parents.
जे हो जिउ भन्दा ठुलो back बोकेर नि उकालो बाटोमा निकै तगडा हिन्दै छ्न बाबू भबिस्यको हिरो नाम्बिङ love you बाबू ❤️❤️🤗🤗😍😍😍😍😘😘
पक्का लिम्बुकै छोरा हुनुहुँदो रैछ नि त 😀😀😀
बिश्व जी ओर्जि भतिज 💞💞
बोली भाषा ठेट लिम्बू ।
Wow
उत्तरोत्तर कर्णधार बनुन् । मेरो तर्फाट नि धेरै धेरै आशीर्वाद है!
बाँकी पाण्डु भतिज भन्दा पाण्डुको बाउ चाईं स्याँ स्याँ भाको अवस्था । हाहाहाहा
छोरोलाई आफ्नो वजन भन्दा ठूलो भारी बोकाएर बाल अधिकार हनन् गरियो है बिश्व जी। 😆 😆
B बिश्व लिम्बू ।👌💕🌹
😁😁😁😁😁😁😁
हो नि त
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Shai ho k garnu vako hola 😢😢
छोरा को भबिस्य उज्ज्वल होस कामना ।
हाम्रो छिमेकी गाउँ बाटो देख्दा गाउँ को याद आयो भाई रमाइलो लागो आशीर्वाद बाबू लाई 😘😘😘😘💝💝💝
ठुलाे पान्डु सरकार भन्दा सानाे पान्डु सरकार के साराे हिराे 😍😍😍😍😍😍😍
छोरा बलियो छ , बाबा भन्दा छोरै हिड्न सक्दोरहेछ । बाबा थाकेर स्या स्या भई सक्यो🤣 ल हेर छोरा भने निरन्तर थाकेकै छैन😍 good boy😘😘😘
Wow nice dadako xora tpi jastai sem
बाबू छोराको संवाद र हिडाई राम्रो छ ।।।
Wow! Kati ramro babu ani gau ghar ko hariyali💚
Man parni dai ko bare ma bujhx paud khuse lagyo.qt babu
😘पाण्डु सोल्टी मन पर्यो दाजू🥰 both of you good bless .❤️❤️❤️🙏🙏🙏
कस्तो राम्रो बाबू ।बलियो छ है बाबू यति ठुलाे झाेला बाेकेर पनि उकालो सुईसुई हिडिरहनु भएकाे छ ।
God bless u kati ramro xora
ज्ञानी हुनु,आशीर्वाद भतिजलाई,🎈🎈😍😍💓💓💓💖💖💖
Babu lai dekhera mata kati ruye. Bichara babu aileta sanaixa paxi bujne vaye paxi 😪😪😪😪. Biswa g babu lai ramro garnu thikka padne umera vako raixa ramro padaunu hola babulai hjrko sathma nai rakhnu hola. I love u babu. From hong kong
क्युट फुच्चे सानाेमा मेरो छाेरा अमन पनि एसतै थिए / बिश्र जि
😁😂 बिचारा बाबू भन्दा ठूलो झोला❤️😘
बाबू त खत्रा रछ, god bless you babu❤️❤️😇😇🙏🙏🙏
Bichara yeti thulilo bag 🎒bokera kaso hidexan babu 😭😭❤❤😘😘😘God blessed you babu
Katti maya lagyo😪😪😪😪😥😥😥😥😥
Kati thulo bag bichara Fuche lai god bless u Pandu Solta
Sano Biswa limbu so innocent cute lots of love both of you
मेरो अन्लाईन टि भि म हेर्ने गर्छु , तपाईंको निजि जिबनका कुरा भन्न जरुरि त थिएन तर पानी जस्तै पारदर्शी हुनुहुदो रहेछ ,सोझो तरिकाले बताउनु भयो छोरा पनि देखाउनु भयो । भगवानले बाउं छोराको कल्याण गरुन । दुख शुख मान अपमान निन्दा स्तुति ठ्न्डि गर्मि जय पराजय मा सबैमा समभाब ले चल्ने मानिस नै अन्तमा बिजयि बन्छ ।
Kati maya lagdo babu cute sadhai khusi rahanu hola both 👍️👍️🇳🇵🇳🇵
god bless आमा छोरा बाउ सबैलाई
विश्व जि लाइ धन्यबाद ।आ-आफ्नो जिन्दगी हो रमाएर जिउनु पर्छ। विवाह त गर्नु नै पर्छ विश्व जि,,
gaung gharko yad aayo lunga so khatra xa babu
How Sweet how sweet how sweet.....love ittttttt..........
सेवारो🙏🙏🙏 बाबू त खत्रा पो है 👍️👍️👍️👍️
यो बाबु क सारो फुर्ति, तागत त पूरै रैछ
Katti maya lagdo xoro ho da Hajur ko please feri pani miler basnu huss plzz 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Lou dai bihe garnu vako raix ni mata garnai vako xaina vaneko babu ta khatra raix ta storng 💪man👍❤️❤️
बिस्व सर छोरा लाई दिने शिक्षा नै हो ।
मलाई धेरै मन पर्यो
Eti ramro xora xa bau ama sng bko bay kati khusi huntho hol
पाण्डु सोल्टी निक्कै तगडा रैछन 😍😍
बाबा मामु को प्यारो छोरा god bless you❤️❤️
Sweet babu❤️❤️ love you ❤️ god bless you ❤️❤️
Kati cute babu... aafno bag aafai boknu good job...
Baliyo raixan babu ta testo bato ma bademanko jhola bokera ni fatafat hidne 🤔😍 god bless both of you!
Xora r khatra rahexa . Pahad mai hurkeko jasto xa baliyo tagada , chalakha ❤️ so cute
सानोतिनो कमजोरी मा न अल्झि परिपक्व तरिकाले पहिलो सम्बन्ध तिकाउनु पर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो हुनसक्छ व्यक्ती पिच्छे फरक स्वार्थपन त हुन्छन नै तर पनि वैवाहिक सम्बन्ध भनेको आफ्नो सन्तानको खुशी एकसाथ देख्नलाइ पनि सकेसम्म सम्बन्ध मिलाउनु सक्नुपर्छ।
He is really innocent 😇 boy! Very cute one ☝️
लु भतिजो कडा रहेछ दाजै
Kati cute xora junior biswa limbu
Such a amazing little boy lovely love the dad son walking
छोरोलाइ सधै आशिर्वाद
Babu xoralai aafu sagnai rakhnu la ani ramro vabishye dinu la God bless u
Just I can say its awesome with responsible dad❤️❤️❤️❤️love from sydney
बिचरा ब्याग बोक्दिनु भएको भए हुन्थ्यो नि हजुरले😍😍
Great chhoro hajur
God bless you both2👨👦👨👦👨👦❤️❤️❤️❤️❤️❤️❤️
MooooM👍👷♂️
Phuche ta sarai batho xaixa 👌👍😍
Xoro khatra xa hy bisow sir
Khatra rahixa xora ta
So cute babu and strong son paunu vas xa bhaie 😆😆😆😆😆
छिनछिनमा लडिन खाेज्दा कस्तो मुटु नै झस्ङ भएकाे मेरो त बाबुलाई देखेर । हामी गाउँ घरतिर हुर्केका केटाकेटी हरु बलियो हुन्छ नि । बाबु पनि बलियाे रहेछ आफ्नाे बाबाको अघिअघि कस्तो राम्रोसँग सुईसुई हिड्नु भएकाे । ज्ञानी हुनु धेरै पढ्नु बाबाले जस्तो हजुरले पनि संसारमा सबैले चिन्ने हुनु है बाबू सधैंभरि खुशि भईरहनु ।
Kati handsome ani Kati cute ho babu.love u babu.timro safalta ko shuvakamana n god bless u babu
Yo xoro le garera dekhaux God bless you dad and son
Dammi bau jastai hero rahexa xora poni manxe jati ramro gaun poni tetinai ramro dai...
Baba le bokkda hudain thiyo ra bage 😁😁nice mahasreng plc👌👌👌👌
येक्लै बोल्दै हिड्नु भन्दा बाबू सङग कुरा गर्दै हिडेको भये हुन्थ्यो ।।। बाबुको भारी अलि बडि भयो बोक्दिनु भको भये ...बिचरा बाबु😍
nati kto khtra nani
bag ta seto dhago le silako x
@@kritiadhikari1416 A nani k k khyal garxau haa😂😂😂
@@rajaharukoraja4644 trending 1 ma parxau ni arkako chiyo charcha garna ma nepali hauni🤣🤣
अामा भएकाे भए बाेकिदिनु हुन्थ्यो । बाबाकाे माया ब्यागबाट थाहा हुन्छ
खत्रा रहेछन छोरा पनि विश्व जि को 💜💜💜
Aafu vanda thulo jhola bokeko dekhda khub maya lageyo yasari dherai vari bokna nalaunu hai aama baba dubai hajur hunuhunxa sir sarai cute rahexa babu
कति माया लाग्दो बाबू तक्दा साहसी रहेछन् बाबू त
लुहो छोरा खत्रा छ हे लुवा जि
babu ta so qt raxa dai herera mero aakha rasayo
कति ठूलो ब्याग बोकेर लुइ लुइ हिन्दिरा😍😍कडा बाबु
Wow kya dami so cute baby
Xara chahi ho khatra 👍👍👌👌👌👌
कति बाठो छोरा 💛💛👍👍
Gau ghar ko yaad aayo saano hunda yasari ni laddai uthdai garera padiyo aahile tehi pani kam lagena jindagi ma younge age aarko ko desha ma bitaunu paryo l garnu yasto durgam thau ma rahexa biswa ji ko ghara tai pani desh bidesh khai sknu vo uk ko video ni hereko thiya unha pani yak mehenati ra imandar baktitwa ho . I am a good fan of him . I am watching from USA 🇺🇸🙏🙏🎄🎄🌹🌹💐💐
म त छक्क परे बिस्वा जि तपाईं त अबिबाहित पो भन्ठानेको ल बधाइ छ।पान्डु सोल्टी चाइ कडा रैछ😁😁😁😁बाबुलाइ धेराइ धेराइ आशीर्वाद।
Wao dami babu
😍😍🌺🌺💕ए भाइको छोरा त ठुलो पो रहेछ 🌺🌺💕💗💗
छोरा त भेरी स्मार्ट सर हजुरको