फ्रिमा बत्ती बाल्ने बिजुली ‘बा’ को भिडियो ! जसले आफ्नै घरमा यसरी बिजुली निकाल्छन् | Kiran paudel

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • प्रिय दर्शक सबैलाई ‘किरण पौडेल’ को नमस्कार 🙏
    किरण पौडेललाई सिधै सम्पर्क गर्नुहोस् : 9845228627
    WhatsApp : 9845228627
    facebook मा जोडिनुहोस् : video.kiran
    =========================================
    ‘किरण पौडेल’ युट्युव च्यानल हेर्नुभयो ? हजुरले हेर्ने भिडियो सामाग्रीमा लोकल स्वाद खोज्नुहुन्छ भने कृपया एकपटक हेर्नुहोला साथै भिडियो राम्रो लागेमा लाइक, कमेन्ट गर्दै शेयर पनि गर्नुहोला है ।
    अनि छुटाउन नहुने कुरो चाहिँ ‘किरण पौडेल’ च्यानललाई सब्सक्राइभ गर्नुभयो ? सब्सक्राइभ गरी घण्टीको बटन थिच्नुभयो भने हामीले बनाएका नयाँ भिडियो सामग्री सबैभन्दा पहिला हजुरको हातमा पर्नेछन् ।
    यस च्यानलमार्फत् हामी नेपालको चित्र बोल्नेछौं । सहर बजारभन्दा अलि पर पुगेर हामी भिडियो सामग्री निर्माण गर्नेछौँ । खेती किसानी, स्थानीय रीतिरिवाज, पर्यापर्यटन, धर्म संस्कृतिसँगै आफ्नै गाउँमा अर्थोपार्जनको माध्यम के बन्न सक्ला ? हामी त्यसको पनि खोजी गर्नेछौँ ।
    ‘किरण पौडेल’ च्यानलमा आफु वरपरका विषयवस्तु समेट्न सकिन्छ भन्ने यदि हजुरलाई लागेको छ भने, फोन गर्नु है माथि फोन नम्बर छ ।

    हामीले उत्पादन गरेका सामग्री आफु अनुकूल प्रशारण गर्न, पुनः उत्पादन गर्न सख्त मनाही छ । हाम्रा सामग्री बिना अनुमति कतै प्रयोग भएको पाइएमा प्रचलित कपीराईट कानुनअनुसार कारवाही हुनेछ ।
    tag
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    life of nepal,rural
    nepal,remote area of nepal
    nepal reality
    nepali village
    village life
    rural life new video
    village life daily vlog
    village farming vlog
    beautiful nature
    beautiful nature with rural life
    money saving vlog
    investing vlog
    kiran paudel
    #kiranpaudel

Комментарии • 176

  • @nettv5621
    @nettv5621 25 дней назад +6

    यस्तो कार्य सबैले सिक्नुपर्छ। वहाँको महान कार्य लाई सम्मान गर्दछौ। वहाँको काम सिकेर बिकास गर्न सिकौ।

  • @Gaughar-vlog
    @Gaughar-vlog Месяц назад +20

    यो बुवाको कामलाई सम्मानको साथ हामि साना साना RUclips family एक अर्का लाई sapport गराै है❤❤❤❤❤❤❤❤❤

  • @user-ed2xw1zs7f
    @user-ed2xw1zs7f Месяц назад +4

    सर्ब प्रथम बिजुलि बा लाई नमन छ र यो उमेरमा बिजुलि बा को इनर्जि लाई देखेर सलाम छ।

  • @gurungjk7517
    @gurungjk7517 Месяц назад +3

    अहा.....! क्या ... गजब ...!
    धेरै धेरै धन्यबाद छ यहाँ लाई । यहाँ को कायदा साह्रै उपयोगी छ ।

  • @nepali.108
    @nepali.108 Месяц назад +10

    हाम्रो पहाडमा आजभन्दा २० बर्ष अगाडि नै एकजना राई बा ले यसरी २ किलो वाडको बत्ती बालेका थिए साना साना प्रईभेट बत्ती त धेरै थिए यसरी खोलाको खोलाखोल्सी बाट । प्राय पानी घट्टा भएको ठाउमा डाईनोमा पनि राखेर बत्ती बालिन्थ्यो ।

  • @badigad8465
    @badigad8465 Месяц назад +26

    ल बधाई छ बिजुली बालाइ मैले पनि बालाइ भेट्नु पर्ला

    • @saraswotichaulagain3548
      @saraswotichaulagain3548 Месяц назад

      बिजुली बा लाई बधाई छ हजुर को दिमाख लाई उच्च सम्मान छ

    • @tekrajacharya8579
      @tekrajacharya8579 Месяц назад +1

      आउनु होस हेरेर जानुहोस।

  • @kirangurung1147
    @kirangurung1147 Месяц назад +22

    कुरा एउटै हो लगानी गर्न पर्यो बेला बेलामा मर्मत सम्भार नि गर्नु पर्याे। लोडसेडिङ भएन भने नेपाल बिधुत प्राधिकरण को नै राम्रो।

    • @sachindrasingh9928
      @sachindrasingh9928 9 дней назад

      Idea hunu paryo k...bidhyut pradhikaran ta lati bungo ko lagi ho....khola Nala xeu ma xa vane afaile produce garna sakina bijuki ta

  • @anantakunwar2957
    @anantakunwar2957 Месяц назад +4

    बा ले गर्नुभएको काम धेरै राम्रो छ

  • @rainagendra1702
    @rainagendra1702 Месяц назад +7

    bheda haru Lai hariyo ghaas ubjaune tarika sikaunu bhayeko ma dherai dhnnybad🎉

  • @devrajkarki8687
    @devrajkarki8687 Месяц назад +11

    बाबैकाे मदानि हेर्न मन लागेकाे थियाे मदानि चहि मिसिन भित्र हुदाे रहेछ।फिरिमा भनेर केन आबिष्कार गरेछन भनेकाेत १लाखकाे कमाल पाे रहेछ।

  • @AmberBdrGhalley-gh7fl
    @AmberBdrGhalley-gh7fl 13 дней назад +1

    Bijuli scientist of rural Nepal. Naman

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 Месяц назад +14

    सबै युवाहरु ले उहाँ बाट सिकौं । विधुत प्राधिकरण नपुगेको ठाउँमा झिलिमिलि बनाऔँ ।

  • @ramchandradhital1657
    @ramchandradhital1657 Месяц назад +5

    मैले २०५३/५४ तिर साइकल डाइनामो लाई अपग्रेड गरेर आफ्नो घरकोलागि बिजुली बत्ती र रेडियो बजाउने गरेको थिएं। तर विभिन्न श्रोत र साधनको अभावमा ब्यवसायिक उत्पादन भने गर्न सकिएन।

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu Месяц назад +7

    यो कुनै अनौठो मान्नु पर्दैन हो मुख्य कुरा डाईनोमो किनुपर्छ हाम्रोगाउमा पनि छन यस्ता बिजुली यसबाट ओलडिङ्ग गर्ने मेसिन चलाउने हुदैन सामान्य फ्रीज चल्छ टिभी चल्छ मोबाईल कम्प्युटर चल्छ तर यसमा खर्च त्यति हुदैन यो २४ सै घण्टा चल्दैन २४ सै घण्टा चलाउन डब्बल डाइनोमा हुनुपर्छ राती एउटा दिउँसो एउटा

    • @RabinRABIN-rf4ie
      @RabinRABIN-rf4ie Месяц назад

      चट्याङ ले हानेको छ पहिला हाम्रो गाउँ मा

  • @yogmayagurung3059
    @yogmayagurung3059 Месяц назад +2

    Great job

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Месяц назад +5

    Great

  • @sumansherpa3461
    @sumansherpa3461 Месяц назад +1

    Great job bijuli ba nice

  • @user-by3jq7dw9y
    @user-by3jq7dw9y Месяц назад +1

    ❤❤❤ very good information hjr

  • @aavashpant2842
    @aavashpant2842 Месяц назад +1

    A b pant right information about electric production

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад +2

    ल बधाई छ,अब सरकारले उहालाई सम्मान गरि गाउगाउमा बत्ती जडान गर्न अपिल गरोस।

    • @Mr.Magic.foryou
      @Mr.Magic.foryou Месяц назад +1

      Yatro ni gardaina sarkar le

    • @james-dv8ql
      @james-dv8ql Месяц назад

      Paisa hune le , affi garnu paro. Ghanta ko allu here ne sarkarko, ? We all think only government ,fuck that do it in community or by yourself

  • @Jeevanrai826
    @Jeevanrai826 Месяц назад +1

    गजब आइडिया 👏👏

  • @Rkpmadi20
    @Rkpmadi20 Месяц назад +3

    राम्रो हो पानी को अभाव न हुने ठाउँ हरुमा यो बिधि प्रयोग गर्न सकिन्छ तर 😢 दु:खद बिचार गर्नु भएको छ यस्तो बिधि सरकार ले हस्तक्षेप गरेको छ अब् कसरी भन्नू होला बैंक खाता खोल्दा बिजुली को बिल किन माग्छ अरु पनि धेरै सरकार काम मा बिजुली को बिल माग्छ

    • @yambahadur8334
      @yambahadur8334 Месяц назад

      Tyo tw hjr Nepali nagarik vayasi nepall sarkar le khoji halxani maya

  • @bhadraranamagar1026
    @bhadraranamagar1026 Месяц назад +1

    Ek damai Ramro lagyo

  • @PUSTAKCHAUDHARY
    @PUSTAKCHAUDHARY Месяц назад +1

    Wow nice idea❤❤❤❤ 100%babal

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k Месяц назад +2

    सारै राम्रो

  • @user_tejprasad123
    @user_tejprasad123 Месяц назад +1

    एकदम राम्रो लाग्यो खर्च के कति लाग्छ होला जानकारी पाउन पाय हुन्थ्यो 🙏🙏🌹

  • @remember4forget436
    @remember4forget436 Месяц назад +2

    RPM bhaneko round per minute arthat 1 minute 1450 round gumnu paryo ..load shedding ko bela kaam lagxa natra use less ho

  • @PrabinPokhrel-rr4so
    @PrabinPokhrel-rr4so Месяц назад +1

    धेरै राम्रो

  • @subhash7408
    @subhash7408 Месяц назад +1

    Great job.❤

  • @HunterKiranMagar
    @HunterKiranMagar Месяц назад +2

    Good job 👍

  • @binita5978
    @binita5978 Месяц назад +2

    La badhai xa

  • @premdhengamagar8741
    @premdhengamagar8741 Месяц назад +1

    Waw dami ❤❤

  • @navinstattoo
    @navinstattoo Месяц назад +2

    ❤❤❤❤

  • @manojbk498
    @manojbk498 29 дней назад +1

    गज्जब लाग्यो मलाई नि

  • @suryabhujel505
    @suryabhujel505 Месяц назад +31

    लागत कति आउने रहेछ बडो गज्जब लग्यो त

    • @gurungsuresh7182
      @gurungsuresh7182 Месяц назад +6

      एक लाखा बुवा लाई 20 हजार तार र जोड जाद लाग्यो रहेछ ।

    • @sachindrasingh9928
      @sachindrasingh9928 9 дней назад

      Lagdaina hou...tetro 20-30 hjr ma hunxa yedi...gharelu upakaran haru use garyo vane..

  • @RambahadurDanuwar-bj3cn
    @RambahadurDanuwar-bj3cn Месяц назад +1

    Great work

  • @bloodmanff6519
    @bloodmanff6519 Месяц назад +2

    badai xa bijuli ba lai

  • @Victorybj
    @Victorybj Месяц назад +2

    Cost effective ta vayena 1 lakh भनेको monthly 300*12 month* 27.8 years लाई पुग्छ,
    but पानी उपलब्ध भएको र विद्युतको समस्या भएको ठाँउमा काम लाग्छ,

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg Месяц назад

    uttam bichar.dhannyawad baalai

  • @chitrarai6234
    @chitrarai6234 Месяц назад +2

    मलाई पनि मन पर्यो !

  • @pratikshathapa2481
    @pratikshathapa2481 Месяц назад +1

    Lu Ramro...

  • @artplussk_222
    @artplussk_222 Месяц назад +1

    Salam hajur. Great

  • @tilakrasaili4500
    @tilakrasaili4500 Месяц назад +1

    Good job baje ko

  • @dilkambang55555
    @dilkambang55555 22 дня назад +1

    आज भन्दा 25 बर्ष पहिले बालेको हाम्रो गाउँ तिर

  • @pdfstore9675
    @pdfstore9675 Месяц назад +1

    Baa ko such dami chha

  • @familyfunwith
    @familyfunwith Месяц назад +2

    Turbine, generator, pipe, wire, bulb को लागत र maintenance खर्च कस्ले दिन्छ, National electricity demand भने घट्छ

  • @user-gn4jk7ls9z
    @user-gn4jk7ls9z Месяц назад

    Good job❤

  • @durgasunuwar3840
    @durgasunuwar3840 Месяц назад +1

    लेो बरबात भयो बिजुलि बा यसरी फिरिमा बति बालदा सिधै सरकार ळाइ घाटा लागो यसतो काम नगरनु आफु चाहि लाखेो कमाउने सरकार लाई चाहि चुना लगाउने

    • @aashutoshgamer5574
      @aashutoshgamer5574 Месяц назад +1

      विदेशी माडेले देश लुटिरहेकाछन् । एक नेपाली ले गरेर खान दिनुपर्छ ।

  • @padambhattarai5280
    @padambhattarai5280 Месяц назад +1

    Good news

  • @binodgautam25
    @binodgautam25 Месяц назад +1

    Salam ba..

  • @deepdelhi3707
    @deepdelhi3707 Месяц назад +1

    Good 👍

  • @user-uz8dn1zc3g
    @user-uz8dn1zc3g Месяц назад +3

    System good chha thula hydro
    Ma prayog gara
    Powerko marmula pani nikala
    Nast ma office ma concate gara

  • @rabinsunar3788
    @rabinsunar3788 Месяц назад +1

    बुवाकाे कामलाई राम्रो लागे

  • @sachindrasingh9928
    @sachindrasingh9928 9 дней назад +1

    Sahi ho...thul thula jala bidhyut ayo jana yesai ma adharit xan...

  • @BD.FF11
    @BD.FF11 Месяц назад +1

    👍

  • @SagarBamThakuri-nj2cv
    @SagarBamThakuri-nj2cv Месяц назад +1

    Wow😮🤟🤟🤟

  • @ShibaAcharya143
    @ShibaAcharya143 Месяц назад

    amazing

  • @ramrijal2516
    @ramrijal2516 Месяц назад +1

    पहिले आफै पाखुरा बजारौ सरकारको मात्रै मुख नताकौ,न बत्ति गयो भन्ने डर,कस्तो गजब नमन बुबालाई 🙏🙏🙏🙏अनि किरण सर यो video कहिले बनाउनु भयो? 7 day अगाडिको त होइन होला है? असारको यस्तो गर्मीमा बाले त भक्कुमार jacket लगाएर बसेका छन्😂😂😂😂😂पुरानो video अहिले upload गर्नुभयो कि कसो?😂😂

  • @sumanrai5658
    @sumanrai5658 Месяц назад +2

    मेरो बाबाले सोलुखुम्बुमा 28 वर्ष पहिले नै गाउमा यसरी नै बत्ति बाल्नु भएको थियो जुन बेला मट्टितेल पाउन पनि सकिदैन थियो। त्यो बेला 1 बल्व बले बापत मासिक 80/- लिने गर्नु हुन्थ्यो।

  • @user-si3ly8yd7z
    @user-si3ly8yd7z Месяц назад +1

    Yo machine 1 Sintex paani le pani chalawnu Sakcha first ma Chai Sano water pulling motor lagawnu parcha ani tyo waste paani lai feri ghumayera tei Sintex ma lagawnu parcha rotation Vai rahancha dherai paani parading baa

  • @nishanshrestha2445
    @nishanshrestha2445 Месяц назад

    Baje tpiko hydropower ko voltage ko range badhaunu thulo amper ko transformer use garnu saknu hunxa jasle kam garxa

  • @BalihangChemjong
    @BalihangChemjong Месяц назад +1

    old things😊

  • @user-mo7iz3ss9t
    @user-mo7iz3ss9t Месяц назад +1

    मेरो पनि छ

  • @meshreeramkhanal
    @meshreeramkhanal Месяц назад +1

    Balai bijuli salam❤

  • @anupgurung3948
    @anupgurung3948 28 дней назад +1

    Kathmandu bazar ma kasari sambhav cha ta yo plant

  • @tembachhiringsalaka6030
    @tembachhiringsalaka6030 Месяц назад +1

    कुन ठाउँ हो यो बिजुली भनाउने तरिक कस्तोहो कति पैस ल्ग्छ कह मिल्छ हामी त बोटे कोशी भट हेरेकोहो फोन बुजेको छैन

  • @WellEntertainmentNepal
    @WellEntertainmentNepal Месяц назад +1

    गजब खर्च कति लाग्दो रैछ

  • @AjenChaudary
    @AjenChaudary Месяц назад +1

    यो डाइनमो मा गेर जदान गर्नु झन राम्रो hunxa sir

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m Месяц назад +1

    चत्यांग मुक्त अर्थात् अर्थिग राम्रो संग लगाउनु होला 🙏
    यस्तो गर्दा चट्याङ लाई निमन्त्रणा गरेको हुन्छ ।
    फेरि सम्झनु अर्थिग नापतौल गरेरै लगाऔ 🙏

  • @sunilkarki4670
    @sunilkarki4670 Месяц назад +1

    Saharuk khan ko movie swadesh ko real hero👍👍

  • @user-mi8en6ng5c
    @user-mi8en6ng5c Месяц назад +1

    La ba badhai chha çhitwan vmnp6 vàràtpur devanagar

  • @kapilkattel3058
    @kapilkattel3058 Месяц назад +1

    Reserve tank bata pani milcha ki mildaina

  • @yambahadur8334
    @yambahadur8334 Месяц назад +1

    Pani thulo xa vane alli thulo powerfull daina rakher majjale sanotino mision friger chane banauna ni sakinxa ni hjr

  • @gaurabshrestha4438
    @gaurabshrestha4438 Месяц назад +1

    यो बत्ती वाल्न कति रकम उपलब्द गर्नु पर्छ।🙏💕💖🧡💚

  • @michaellepcha
    @michaellepcha Месяц назад +1

    My Friends I am Indian kalimpong

  • @k6Rmotovlog
    @k6Rmotovlog Месяц назад +1

    यो डाइनामा मोटर किन्ने पैसा र केन्द्रीय लाइन मा खपत केन्द्रीय लाइन मा हुन्छ किन कि मैले पनि डाइनामा मोटर हटायर केन्द्रीय लाइन जोड्न पुगे बढी बिग्रिने बनाउदा खर्च हुने केन्द्रीय लाइन मा तिरिने पैसा र डाइनामा को लागत बेला२ मर्मत गर्नुे पैसा मा बढि खर्च आउछ हजुर भोगेको मान्छे

  • @misanrai6620
    @misanrai6620 29 дней назад +1

    mero lagi Naulo kura chahi haina 55 56 saalmai maile yasari baleko ho tara by ceycall ko dainima bata batti balxa tv chalxa amplifire bajxa

  • @bishwashaha1475
    @bishwashaha1475 Месяц назад +1

    Great work work hjr 🙏🙏

  • @rakeshsunuwar4379
    @rakeshsunuwar4379 Месяц назад +1

    कसरी निशुल्क हुन्छ मेसिन कहाँ बाट आयो 😮😮

  • @bhimlalbashyal7996
    @bhimlalbashyal7996 Месяц назад +1

    बुटवलको गौतम ईन्जिनियरिङ्ग कम्पनिमा गएर बुझ्नु सबै कुरा त्यहिँ पाइन्छ ।

  • @MohitVlogs396
    @MohitVlogs396 Месяц назад +1

    yasto ta hamro gauma bigat 12 barsa dekhi baldai ako x ahile kendiriya line axa ta loadshiding vairahanx puranai afnai thik x

  • @Dharma1472
    @Dharma1472 Месяц назад +1

    कहाँ कस्तो छ कसरी निकालेको छ देखाएको भए राम्रो हुनेथियो

  • @hobby2012
    @hobby2012 Месяц назад +1

    samo mill chalaunu ramro hola .

  • @kshitezroshan8021
    @kshitezroshan8021 Месяц назад +1

    Kun scientist hoyo watt lae volt vane hmm bijuli baa ayee baaareee hoooo 😂

  • @dangaliktoprem2451
    @dangaliktoprem2451 Месяц назад +2

    Bulb lai wat ma napinxa thaharahenaxa bijuli balai😅

  • @AummarthapaThapaaummar
    @AummarthapaThapaaummar 13 дней назад +1

    Pankha challah ta hajur?

  • @primeplex3218
    @primeplex3218 Месяц назад +1

    RPM भनेको Ratio Per Minute, यसले मेसिन एक मिनेटमा कति पटक घुम्छ भन्ने निर्धारण गर्दछ 🚩

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 Месяц назад +1

    ❤❤❤❤❤

  • @bidhankapri
    @bidhankapri Месяц назад +1

    कति किलो वाटको होला जेनेरेटर??

  • @suryabhujel505
    @suryabhujel505 Месяц назад +2

    youtube bata herdai chhu Qatar bata

    • @user-pe7kk4cu5w
      @user-pe7kk4cu5w Месяц назад

      Herne youtube nai ho bro tv radio ma audaina yo program 😂😂😂

  • @kushamapun5430
    @kushamapun5430 Месяц назад +2

    Dang Baat Herdae Chhu.

  • @kokoefjj7226
    @kokoefjj7226 Месяц назад +1

    बालाई धन्यवाद छ मलाई चाहियो

  • @Naraya.
    @Naraya. Месяц назад +1

    पैसा लाग्दैन भनेर भन्न बिल्कलै मिल्दैन।यसमा बसम्मै पैसा लाग्छ ।योलाई बाल्ने तयार बनाउने भेलासम्म देड लाख भन्दा माथि लाग्छ।यो मैले 15 बर्ष पहिलै गाउँमा लगेर बालेको थियो त्यति भेला एक लाखमा...

  • @yambahadur8334
    @yambahadur8334 Месяц назад +1

    Aja vanda 20/25 barsa pahila noi hamro gaughar tir astai sanatira kholsakholsi batw 20/30 ghar ma tingt baleko thiyo so ahile rastiya line ma joind gariyo

  • @satyanarayansah6894
    @satyanarayansah6894 Месяц назад +1

    Malaysia 🇲🇾 looking for. TIME: 10 AM

  • @roshanalbo
    @roshanalbo Месяц назад

    एक लाखको ब्याजले विधुत प्रविधिकरण को बत्ति बाल्न सकिन्छ भने किन यत्रो लगानी गर्नु
    watt लाई भोल्टी कि भोल्ट भन्छन त बिजुली बा

  • @Milan.Magar11
    @Milan.Magar11 13 дней назад +1

    Yo baaje sanaga maele veteko bujung khola ma trudge farm pugnu vanda 500 wara ko ho

  • @Nepalchannel2024
    @Nepalchannel2024 Месяц назад

    संपूर्ण नेपाल भरी खोलसाखोल्सी सुकिसके, खाने पानीको त समस्या छ त्यसैले कतैकतै मात्रै काम लाग्ला।

  • @daudrahman6674
    @daudrahman6674 Месяц назад +1

    Badhai x hajur lai

  • @ramrasaily9959
    @ramrasaily9959 Месяц назад +1

    बाग्लुङ्गको dcrdcसंस्था मार्फत यस्तो बिजुली निकाल्न सकिन्छ 1देखी 3 किलो वार्ड सम्म 65 हजारले अनुदान पनि दिन्छ ।