सचिन सर, हाम्रो गाउँमा पाल्नु भएकोमा धेरै धेरै धन्यवाद छ । हजुरको यो भल्गमा भन्नू पर्ने धेरै कुरा छुटेको छ । यो तकसेरा गाउँ जलविद्युत् जडिबुटी तथा जनावर पालनमा अति राम्रो सम्भावना भए ता पनि दशकौ देखि शासक वर्गहरुको स्वार्थ अनुरुप तानतानमा परेर ओझेलमा परेको गाउँ हो । अहिलेसम्म यो गाउँ पाल्पा,बाग्लुङ,डोल्पा,रुकुम र अहिले आएर पुर्बी रुकुम जिल्लाको प्रशासनिक हाउगुजीमा परेको गाउँ हो । र सम्भवत संख्यात्मक हिसाबले बिट्रिस आर्मी र सिङगापुर पुलिसमा यो गाउँका युवाहरुको बाहुल्यता छ । प्रत्येक साल ५-७ जना युवाहरु बिट्रिसमा भर्ना हुनु त यहाँ सामान्य कुरा भएको छ । पंन्चायतकालका अति प्रभावशाली नेता बालाराम घर्ती मगरको पुस्तैनी गाउँ पनि हो र उहाँको पुस्तैनी घरमा करिब ७०० बर्ष पुरानो ओडान समेत अहिलेसम्म छ । अनि अहिलेका जल्दाबल्दा नायक धिरज मगरको जन्म पनि यहीँ ( उपल्लो सेरा ) मा भएको हो भने अहिलेका नेपाली राष्ट्रिय फुटबल टिमका युवा खेलाडी आकाश बुढामगर र साफ गेममा दुई चोटि रजत पदक पाउने उसु खेलाडी विश्व बुढामगर ( तल्लो सेरा ) पनि यहीँ गाउँ तकसेराका उपज हुन ।
आहा आज चाहिँ छिटै हेर्न पाए भ्लग सबै भन्दा मन पर्ने पुर्भी ब्लुजबाट आउने भिडियो हरु हेरेर म आफै पनि त्यो ठाउहरुमा पुगेको महसुस हुन्छ अनि त्यो मनमोहक सचिन दाइको स्वर सुन्दा झन आनन्द आउँछ लक्ष्मि सरको उटपट्याङ हेर्दा झन आनन्द आउँछ मन रमाउछ सधै एसरी नै हेर्न पाउ नया नया ठाउको भ्लग हरु 😍
love from india...my mom dad and me , all sit together and watch your videos.. although we are from Nepal but we have never visited this place , but your videos always brings us closer to our ancestral land. -love from our Karki family
हजुरहरूलाई धेरै धेरै धन्यबाद हामीहरूलाई घर बसि बसि नेपालको विभीन्न गाँउ,शहरको द्रिश्य अवलोकन गराई दिनु भएकोमा खुब आनन्द लाग्छ विभीन्न पहाडी जन जिवनको बसो बासो खान पान,रात्री बास इत्यादीको जानकारी गराईदिनु भएकोमा उत्तर उत्तर प्रगतीको कामना गदँछौ ॥
म कतार बाट हेर्दै छु।। टकसेरा स्वार्गा भन्दा कम रहेनछ हुन त नेपाल को हरेक गाउँ मलाई प्यारो लाग्छ हाम्रो देश नेपाल स्वोर्ग भन्दा कम छैन।जय नेपाल धन्यवाद ।।।
अत्यन्त मनमोहक गाउँ ,तपाईंको प्रस्तुतिको शैली ,सुनमा सुगन्ध नै छ भिडियो।।पर्यटन प्रवर्दधनमा निकै ठूलो योगदान दिन सक्छ यो भिडियो ले।तपाईं लगायत तपाईंको पुरै टिमलाई हार्दिक नमन।।🙏🏽🙏🏽🙏🏽🙏🏽
Waooo धेरै पुरानो गाउँ त नेपाल मा कति होलान अरु थाउमा पनि तर पुर्खेउलि रितिहरुलाइ बचायेर राख्नु भनेको नै नेपालीपन हो राम्रो लाग्यो खुशी लागो आनान्द लाग्यो गुरुङ सर को सोच अनि vdo बनाउने तिम को सोच लाई नमन।
नमस्कार सम्पूर्ण मिडियाकर्मी हरूलाई यति राम्रो गाउँ को हजुर हरुले यात्रा गर्नुभएको दृश्य देखाइदिनु भएकोमा धन्यवाद हजुरहरुलाई मलाई यस्तो दृश्य र ठाउँहरुको भ्रमण गर्न साह्रै मन पर्छ फेरि अर्को एपिसोडमा यस्तै अर्को गाउँ को सुन्दर दृश्यहरु देखाइदिनु हुन्छ होला भनि पूर्ण आशामा छु धन्यबाद हजूरहरूलाई।
Hami kathmandu valley ko manche.. yesto gau,thau,pahad,himal herna pauda sarrai Ramailo lagxa hai Sachin sir... thanks alot for this types of beautiful scenery.. BEAUTIFUL NEPAL....
Sachin bhaiko video heri nai rahan6u prasta bhasa ra saral sajilai bujhine ati sundar bikat gau thau dekheonu hun6, sarai manchhun6 sundar nepal le chhun6 man bhai dekhai rahanu.
सचिन भाई को Vlog फलों गर्दै भारत को नैनीताल मा बसि बसि रुकुम को प्यारों सुंदर गाउँ घुम्न पाये हजुर लै धेरै धेरै धन्यवाद छ, सचिन भाई मेरो जन्मस्थली दोर्दी गाँव पालिका लमजुङ मा धेरै विधुत परियोजना रहेको छ, तपाई को Vlog मार्फत देखाई दिनु भएमा हजुर को धेरै आभारी रहने छौ! जय नेपाल
I have never been to Rukum but my grandmother comes this place. My grandmother was 13 years old when she got married. She never went back to her motherland. Some of her relatives visited us in Palpa. I used to ask her about Rukum and its dialect how they spoke? She barely remembered Rukum’s custom but she could tell me some slangs they used. Watching your video, I could recall the conversation I had with my grandmother. Thank you very much for sharing such a detailed video.
गाउँ त अतिनै सुन्दर रहेछ।मलाई पनि यो ठाउमा गएर बसिहालौ झै लाग्यो।तर सम्भब छैन।प्रदेस 1 को मान्छे त्योपनी तराई जन्म भइ हुर्केको ठिटालाई अकास्मक पाहाडको बसोबास गारो मात्र होइन अतिनै गारो हुन्छ भनेर थाहाछ।सचिन सर लाई धेरै धेरै धन्यबाद।तपाईको भिडियोले युटुब बाटै आफ्नो देसको रमणिय दृश्यहरु देखाएर हामिलाई आनन्द दिएकोछ!!
तपाइको भ्लगहरुको निरन्तर दर्शक वा भिवर्स म।खुसी लाग्छ प्रदेशमा बसेर घरदेशका कुना कनदरा हरु घुमौनु हुन्छ,सधै स्वस्थ रहनुस अनि येस्तै खाले भिडीयो हरु प्रस्तुत गरि रहनुस है।खोटाङ्ग केपिलाशगढि-3 हाल प्रदेश बाट।
I know Nepal is a very small country but after watching videos from PURVA BLUES, Nepal might be small but because lack of transportation infrastutures, it takes many years to visit every corner of Nepal. All these villages are very beautiful and envirobmentally fruendly.
Taksera vane bitikai nepathye band ko geet yaad aayo😍😍sworga jasto cha hamro desh Nepal🇳🇵 thanks for beautiful video Sachin sir n whole team ani miss u Laxmi sir ko utpatang😂😂 jay Nepal
नेपाल हेर्ने जिम्मेवारी लिनु भएकोमा बधाई तथा धन्यवाद दुवै आफू समय र रकम दुवै जोहो नभए पनि वर्षको एक हप्ता नेपाल घुम्ने जमर्को धेरै पहिले लिएको थिए र भरसक प्रयास मै छु तर हजुरको आँखा बाट हेरिदा पनि निकै रमाईलो लाग्यो सर।
सचिन सर, हाम्रो गाउँमा पाल्नु भएकोमा धेरै धेरै धन्यवाद छ । हजुरको यो भल्गमा भन्नू पर्ने धेरै कुरा छुटेको छ । यो तकसेरा गाउँ जलविद्युत् जडिबुटी तथा जनावर पालनमा अति राम्रो सम्भावना भए ता पनि दशकौ देखि शासक वर्गहरुको स्वार्थ अनुरुप तानतानमा परेर ओझेलमा परेको गाउँ हो । अहिलेसम्म यो गाउँ पाल्पा,बाग्लुङ,डोल्पा,रुकुम र अहिले आएर पुर्बी रुकुम जिल्लाको प्रशासनिक हाउगुजीमा परेको गाउँ हो । र सम्भवत संख्यात्मक हिसाबले बिट्रिस आर्मी र सिङगापुर पुलिसमा यो गाउँका युवाहरुको बाहुल्यता छ । प्रत्येक साल ५-७ जना युवाहरु बिट्रिसमा भर्ना हुनु त यहाँ सामान्य कुरा भएको छ । पंन्चायतकालका अति प्रभावशाली नेता बालाराम घर्ती मगरको पुस्तैनी गाउँ पनि हो र उहाँको पुस्तैनी घरमा करिब ७०० बर्ष पुरानो ओडान समेत अहिलेसम्म छ । अनि अहिलेका जल्दाबल्दा नायक धिरज मगरको जन्म पनि यहीँ ( उपल्लो सेरा ) मा भएको हो भने अहिलेका नेपाली राष्ट्रिय फुटबल टिमका युवा खेलाडी आकाश बुढामगर र साफ गेममा दुई चोटि रजत पदक पाउने उसु खेलाडी विश्व बुढामगर ( तल्लो सेरा ) पनि यहीँ गाउँ तकसेराका उपज हुन ।
जे भय पनि आफुहरुले सरसफाइ गर्नु
Ramro atti nai 🙏🙏
Kosto sundar gau raicha.malai ni ya pogna maan lagyo.❤
Madhyapahadi ko survey Garda 2067 BS ma visit Garda basne mauka Pako thiye,burtibang hudai gako thiye,
@@dawa1534 हजुरलाई स्वागत छ ।
यही vlog video बाट भए पनि रुकुम जिल्ला पुगियो है अनौठो ठाउँ देख्न पाइयो। Thank you Sachin sir and all team.
🎫
0
आहा आज चाहिँ छिटै हेर्न पाए भ्लग सबै भन्दा मन पर्ने पुर्भी ब्लुजबाट आउने भिडियो हरु हेरेर म आफै पनि त्यो ठाउहरुमा पुगेको महसुस हुन्छ अनि त्यो मनमोहक सचिन दाइको स्वर सुन्दा झन आनन्द आउँछ लक्ष्मि सरको उटपट्याङ हेर्दा झन आनन्द आउँछ मन रमाउछ सधै एसरी नै हेर्न पाउ नया नया ठाउको भ्लग हरु 😍
dami
सारै राम्रो ठाउ मेरो देशको🙏🙏🙏❤️आफै घुमेको जस्तो लाग्यो बधाइ र शुभकामना सबैलाई
love from india...my mom dad and me , all sit together and watch your videos.. although we are from Nepal but we have never visited this place , but your videos always brings us closer to our ancestral land. -love from our Karki family
Prabhu.prabhure.hajurko.aparm.par.lilare.aaha.kati.ramro.rikum.rolpare.
🙏🥰😍🇳🇵
😊🙏❤️❤️
Bro ka bata ho?
I am also 😍
Me also Karki 🤞
Qhjqjqkq
तपाइले अत्यन्तै रमाइलो अनि मन छुने भिडियो बनाउनु हुन्छ के जति हेरेपनि हेरु हेरु लाग्ने
हजुरहरूलाई धेरै धेरै धन्यबाद हामीहरूलाई घर बसि बसि नेपालको विभीन्न गाँउ,शहरको द्रिश्य अवलोकन गराई दिनु भएकोमा खुब आनन्द लाग्छ विभीन्न पहाडी जन जिवनको बसो बासो खान पान,रात्री बास इत्यादीको जानकारी गराईदिनु भएकोमा उत्तर उत्तर प्रगतीको कामना गदँछौ ॥
प्रत्यक्ष आफै गएर पुर्बि रुकुमको टक शेरा घुमेको महसुश भयो।❣️❣️❣️
म कतार बाट हेर्दै छु।।
टकसेरा स्वार्गा भन्दा कम रहेनछ हुन त नेपाल को हरेक गाउँ मलाई प्यारो लाग्छ हाम्रो देश नेपाल स्वोर्ग भन्दा कम छैन।जय नेपाल
धन्यवाद ।।।
म नेपाली सिक्दैछु र तपाइको भिडियोहरुले मलाई सिक्नेमा धेरै माजा र फाइदा पनि छ। यात्रा त रमाइलो भएको जस्तो लाग्यो
Kaha bata hunuhunxa???
आज मज्जाले पुर्बी रुकुम र पश्चिम् रुकुम मज्जाले घुमियो साह्रै रमाईलो लाग्यो हजुर मेरो नेपाल जय नेपाल
धेरै रमणीय ठाउँ मपनी घुमेको छु हाम्रो छिमेकी जिल्ला धन्यवाद सन्तोष सर सबैतिमलाई।।
धेरै सुन्दर गाउँ रहेछ।रुकुमकोट तिर।।त्यहा नपुगे पनि यो विडियोबाट भए पनि हेरियो खुसी लाग्यो।।म अहिले कतारबाट हेरिरहेको छु।।
एकदमै राम्रो लाग्यो साच्चिकै हाम्रो नेपाल स्वर्ग कै एक टुक्रा नै हो।
Lop
अत्यन्त मनमोहक गाउँ ,तपाईंको प्रस्तुतिको शैली ,सुनमा सुगन्ध नै छ भिडियो।।पर्यटन प्रवर्दधनमा निकै ठूलो योगदान दिन सक्छ यो भिडियो ले।तपाईं लगायत तपाईंको पुरै टिमलाई हार्दिक नमन।।🙏🏽🙏🏽🙏🏽🙏🏽
ruclips.net/video/2L0Vn4gRjAM/видео.html
Waooo
धेरै पुरानो गाउँ त नेपाल मा कति होलान अरु थाउमा पनि
तर
पुर्खेउलि रितिहरुलाइ बचायेर राख्नु भनेको नै नेपालीपन हो
राम्रो लाग्यो खुशी लागो आनान्द लाग्यो
गुरुङ सर को सोच अनि vdo बनाउने तिम को सोच लाई नमन।
Gharai basi basi Nepal herna Paine purvi blues channel le banayeko vlogs. Is so beautiful. Loved it Sachin sir n entire team.
सुन्दर ठाउँ , सुन्दर प्रस्तुति अनि चिठ्ठीमान दाजूसंग वार्तालाप गजव लाग्यो । सम्पूर्ण टिमलाई धन्यवाद ।
नमस्कार सम्पूर्ण मिडियाकर्मी हरूलाई यति राम्रो गाउँ को हजुर हरुले यात्रा गर्नुभएको दृश्य देखाइदिनु भएकोमा धन्यवाद हजुरहरुलाई मलाई यस्तो दृश्य र ठाउँहरुको भ्रमण गर्न साह्रै मन पर्छ फेरि अर्को एपिसोडमा यस्तै अर्को गाउँ को सुन्दर दृश्यहरु देखाइदिनु हुन्छ होला भनि पूर्ण आशामा छु धन्यबाद हजूरहरूलाई।
एतिहासीक हाम्रो नेपाल मा भएका गाउँ ठाउँ को भिडियो हरु देखाउनु भएको मा धेरै धेरै आभार प्रकट साथै हार्दिक नमन गर्दछु
सर्बप्रथम धन्यवाद तपाईंको यात्राको साथिहरु लाई यस भिडियो हेर्दा रमाइलो पनि निशब्द पनि
साँच्चै मनै छुने भिडियो बनाउनुभयो सर | यस्तै भिडियो हरु बनाउनु होला | हजुर लाई शुभकामना छ | बेलबारी मोरङ बाट उमेश न्यौपाने को नमस्कार |
video बाट भए पनि रुकुम जिल्लाकाे अनौठो ठाउँ देख्न पाइयो। Thank you Sachin sir and all team.
Ma pugeko xu ni marketing garna yo sabai thauma
एकदमै उत्कृष्ट ईपिसोड॥
Hami kathmandu valley ko manche.. yesto gau,thau,pahad,himal herna pauda sarrai Ramailo lagxa hai Sachin sir... thanks alot for this types of beautiful scenery.. BEAUTIFUL NEPAL....
सुन्दर अनि मनोरम दृश्य अवलोकन गराउनुभएको मा हार्दिक आभार व्यक्त गर्दछु
अत्यन्तै सुन्दर गाउँ टकसेरा 😍😍😍Lots of love from Qatar😍😍
आहा कति रमाइलो गाउ अनि ठाउँ हामि जस्तो सहरिया लाइ के थाहा गउ घर को बसाइ अनि रहन सहन सार्है मज्जा आयो यक पटक भिजिट गर्नु नै पर्ने ठाउ रहेछ ❤❤
Wow my birth place taksera n thanks to whole purbi blues team 😍
नेपालका बिबिध पक्षहरुका सन्दर्भमा जानकारी दिदै जान सफल हुनुुस भबिस्यमा भन्दै धन्यवाद
आफ्नै नेपाल के कस्तो छ थाहै छैन यो समय Hong K देखि भयपनि देखदै छू धन्न यूटूब वाला भाई हजूरहरू को पूरा टिमलाई समेत 🙋♀️
अती नै रमाइलो लागो सचिन ज्यू।
आहा मेरो जन्मथलो सेरा गाउँ 👌👌💋💋.......thank you so much sir and all teams lai 🙏🙏🙏
कति राम्रो गाउँ प्रकृतिले दिएको सुन्दरताको अनुपम उदाहरण
मलाई नि यो ठाँउ गाउँ जान मन भयो 💗धेरै राम्रो छ
Hunxa jam 😊
welcome hajur 😍😍😍
सुन्दरताको प्रतीक टकसेरा गाउँ ,,,धन्यवाद सचिन,,कुन्दन लगायत सम्पूर्ण टिमलाई ,,
Ati ramro lagyo, thnx to entire team
wawo nepla no 1 vlog purvi bluse rw ghumnte yekdam like lagcha
अति सुन्दर गाउँ तकसेरा
स्वर्ग पुगेको भान भैरहेको छ ।धन्यवाद सचिन सर। त्य्समाथी भिडियो लाई कति सुन्दर तरिकाले बृफिङ्ग गर्नु भएको ।त्यही पुगेको आभास भैरहेको छ
Love from INDIA
Jai Hind
Jai Nepal 🙏🙏🙏
Gukha indin ko
ruclips.net/video/2L0Vn4gRjAM/видео.html
@@birbahadurthapa5601 ji hajur lai dherei dherei dhanebad
अति सुन्दर लाग्यो मत सन्ग्गै घुमे जस्तो पो लाग्यो/ कता काता हरायेछु म त |धन्यबाद
It's a amazing.. really beautiful places.. thanks for sharing.. love 💕 from Bhutan
Sachin bhaiko video heri nai rahan6u prasta bhasa ra saral sajilai bujhine ati sundar bikat gau thau dekheonu hun6, sarai manchhun6 sundar nepal le chhun6 man bhai dekhai rahanu.
Good to see new new options for tourists. Now waiting for your trip to Dolpa.
आहा कति राम्रो गाउँ पहाड को हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
कति राम्रो मेरो गाउँ। भूमे गाउँपालिका रुकुमपूर्व 😅
धेरै धेरै धन्यवाद सचिन न्यौपाने सरको टिमलाई भनेर पनि नपुग्ने माहान बिचार हुनुभएको र वहाँ मगर दाईले भन्नु भयको कुरा एकदम सहि हो र कति रमाईलो गाऊँ हो
सचिन भाई को Vlog फलों गर्दै भारत को नैनीताल मा बसि बसि रुकुम को प्यारों सुंदर गाउँ घुम्न पाये हजुर लै धेरै धेरै धन्यवाद छ, सचिन भाई मेरो जन्मस्थली दोर्दी गाँव पालिका लमजुङ मा धेरै विधुत परियोजना रहेको छ, तपाई को Vlog मार्फत देखाई दिनु भएमा हजुर को धेरै आभारी रहने छौ! जय नेपाल
धन्यवाद सचिन सर 3 वर्ष पछि भिडियोमा हेर्न पाइयो आफै पुगे जस्तो लाग्यो
धन्यवाद सचिन सर यहाले रुकुमलाइ बिश्वसामु चिनाउन केही सहयोग गर्नुभएकोमा र आनन्द लिएकोमा
hamro Nepal Sachi kati ramailo aammma kasam 🙏 Mero Nepal Kun din suru garchu purai ghumna thachaina Tara ghumera matra marnechu I love you Nepal
Video हेर्दा नि अति रमाइलो लाग्यो
What a panoramic view, thankyou Sachinji, keep going we are enjoying from Bokajan Assam India.
ruclips.net/video/2L0Vn4gRjAM/видео.html
आहा कति सुन्दर राम्रा ठाउँ हरू मेरो देश धर्तीको एक टुक्रा जति हेर्यो हेरु हे रु लाग्ने धन्यबाद छ सचिन सर लगायत सम्पूर्ण टीम लाई
I have never been to Rukum but my grandmother comes this place. My grandmother was 13 years old when she got married. She never went back to her motherland. Some of her relatives visited us in Palpa. I used to ask her about Rukum and its dialect how they spoke? She barely remembered Rukum’s custom but she could tell me some slangs they used. Watching your video, I could recall the conversation I had with my grandmother. Thank you very much for sharing such a detailed video.
गाउँ त अतिनै सुन्दर रहेछ।मलाई पनि यो ठाउमा गएर बसिहालौ झै लाग्यो।तर सम्भब छैन।प्रदेस 1 को मान्छे त्योपनी तराई जन्म भइ हुर्केको ठिटालाई अकास्मक पाहाडको बसोबास गारो मात्र होइन अतिनै गारो हुन्छ भनेर थाहाछ।सचिन सर लाई धेरै धेरै धन्यबाद।तपाईको भिडियोले युटुब बाटै आफ्नो देसको रमणिय दृश्यहरु देखाएर हामिलाई आनन्द दिएकोछ!!
आहा ! हाम्रो रुकुम राम्रो रुकुम
रुकुम घरै बसेर घुम्ने अवसर प्रदान गरी दिनु भएकोमा धन्यवाद । निकै रमाइलो लाग्यो बास्तिवक नेपाल हेर्न त्यता जानु पर्ने रहेछ ।
आहा मेरो नेपाल and thank you guys ❤️ it make me feel I'm there with you guys thank you puvali blues team god bless you all
Thanks Sachin Bhai hamro nepallai worldma chinaunu parxa
पुरानो गाउँ woww 💕💞💞💕💞😍😍🇳🇵🇳🇵
तपाइको भ्लगहरुको निरन्तर दर्शक वा भिवर्स म।खुसी लाग्छ प्रदेशमा बसेर घरदेशका कुना कनदरा हरु घुमौनु हुन्छ,सधै स्वस्थ रहनुस अनि येस्तै खाले भिडीयो हरु प्रस्तुत गरि रहनुस है।खोटाङ्ग केपिलाशगढि-3 हाल प्रदेश बाट।
चिचिमान गुरुङ सर 🙏नमस्कार
तपाईंको भिजन र मान्यताले त मलाई हजुरहरु को गाउँ टकशेरा घुम्नु आउने वातावरण तुल्याई रहेको छ ।
Nice sir
चिचिमान हैन ज्योतिमान गुरुङ
धेरै पछी तक सेरा गाउँ हेर्न पाईयो खुसीलागो हजुर लाई धेरै धेरै धन्याबात छ सर हजुर लगायत अल टिम लाई
Beautiful place.. great work purvi blues'team
यस्तो किसिमको भिडियो बनाए नेपालमा भएको विभिन्न ठाउँ अनि भेष भुसा रिति रिवाज देखाउनु भएको मा धेरै धन्यवाद सम्पुर्ण तिम लाई।
Thank you very much for visiting different places of Nepal.
सुन्दैमा अनि हेर्दैमा अहिले नै जाउँ - जाउँ लाग्याे।१दिन जाने छु।धन्यवाद सरहरुलाई।
Wow amazing my motherland Nepal 🇳🇵🙏🏻❤️👍🏻🔥
ruclips.net/video/2L0Vn4gRjAM/видео.html
अति सुन्दर गाऊ, नौ बहिनी गाऊपालिका चाहिँ कता परयो साथिहरु बस्थे मेरा
Happy to see you (team) here. After all, aba Takasera chai ghumna aaune thau baniraheko xa. Thanks all.
Asdhaii ramro lagyo hii hajur
dherai purano gai taksera dherai ramro lagyo shri sachin newpane
ji le dikhayko vedio ramro lagchh ❤🎉🎉🎉🎉🎉
सुन्दर गाऊ हामो् नेपाल
साथीभाई हरुलाई धेरैनै धन्यवाद सलाम छ शुभकामना छ। जय नेपाल जय पशुपतिनाथ कि जय जय जय जय जय
Wow ,really peace of heaven Taksera
म यो भिडियो साउदी अरब बात हेर्दै छु
अति राम्रो तकसेरा गाउँ
मेरो घर रोल्पा परिवर्तन गाउँ पालिका वडा नं ३ हो म अबसे नेपाल आयसि तकसेरा गाउँ घुम्ने छु
धेरै राम्रो ठाऊॅ रहेछ। 👌👌👌
ATI ananda lagiyo malai ta herda pani afu Jan napae pani valag bat dekhna paiyo
I know Nepal is a very small country but after watching videos from PURVA BLUES, Nepal might be small but because lack of transportation infrastutures, it takes many years to visit every corner of Nepal. All these villages are very beautiful and envirobmentally fruendly.
घेरै राम्रो लाग्यो तकसेरा गाउँ ....
बाग्लुङ देखि तक सम्मको vlogs पनि बनाउनु न सर त्यो बिचको दृश्य पनि अति सुन्दर लाग्छ।
धेरै राम्रो छ बाटो।
सारै सुन्दर गाउँहरूको यात्रा गराउने भाइहरूलाइ धन्यवाद छ ।
Thankyou so much for bringing out my hidden village to the world
Dherai sunder gau.kati ramailo cha hamro desha ko kuna kapcha
Taksera vane bitikai nepathye band ko geet yaad aayo😍😍sworga jasto cha hamro desh Nepal🇳🇵 thanks for beautiful video Sachin sir n whole team ani miss u Laxmi sir ko utpatang😂😂 jay Nepal
गज्जब, यस्तो राम्रो सूचनामूलक भिडियो निर्माण टिमलाई धन्यवाद !
يالها من مناظر جميلة النيبال بلد رائع الف تحية من المغرب
Sarai man pareyo sir ani ani hajur hajur kata tira hunuhunxa sir ma parkash buda magr ho sir
याे च्यानलकाे भिडियाे हेर्दा मन कत्ति रमाउछ यार
यो गाॅंउहरुलाई चाॅंही आधुनीकरण नगरी यतिकै राखे राम्रो हुन्छ👍🏾
Kathmandu pani Newar haru le banaye jastai sahar banai rakhe hunthyo. Bahira bata manche aera aile ko awastha vayo.
एस्तो रमाइलो त मैले देखेकै छैन नेपालको स्वर्ग
कति राम्रो ठाउँ ❤️
टक सेरा गाउँ हेर्ने अवसर मिल्यो धन्यवाद पुर्वी व्युजलाइ !
Thanks for exploring our culture.
मन परो टकसेरा गाउँ समयले साथदिए घुम्नै पर्ने ठाउँ रछ्स
I am budha magar from baglung burtibang
I can say we must have emigrated from rukum to baglung for sure ..
Thanks for video 🙏
नेपाल हेर्ने जिम्मेवारी लिनु भएकोमा बधाई तथा धन्यवाद दुवै आफू समय र रकम दुवै जोहो नभए पनि वर्षको एक हप्ता नेपाल घुम्ने जमर्को धेरै पहिले लिएको थिए र भरसक प्रयास मै छु तर हजुरको आँखा बाट हेरिदा पनि निकै रमाईलो लाग्यो सर।
Proud to be Nepali. Jai Nepal 🇳🇵
हजुर को भिडियो हेर्दा नेपाल को सबै ठाउँ पुगेको आभास हुन्छ। मीठो बाचान शैली ले झन भिडियो को उचाइ थपियको छ्👌👌🙏🙏🙏
पुरै मरुभूमि नै रहेछ हाम्रो देश राम्रो लाग्यो हेर्दा हेर्दै कति चाँडो सकिएछ १घण्टा खुसी लाग्यो ब्रदर सखुवासभा को बारेमा एउटा भिडियो plz 🙏🙏🙏🙏