हजुर मेरो मनको कुरा तपाइँ वहीं भद्रा कुमारी घले हुनुहुन्छ जो कहिले तुलसी मेहर श्रेष्ठले बताउनुभएको नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठिको सबै सम्पति हिनामिना भएपछि किन चुपचाप बस्नु हुन्थ्यो
महान बिचार आमा..........सलाम छ राजतन्त्र के हो थाहा नपायेर राजतन्त्र चाहियोरे सरकार को ऋण खायेर मिनाहा रे राजतन्त्र ले धेला पाता फर्कायेर चत्कन लगाको बिर्सिये कि के हो
आमा राजा भएको मुलुकमा बिकास भएको छैन र यी सयौ राजा पाल्नु भन्दा एउटै राजा पाल्नु ठीक र देश लाई कम भार पछ र देश बिकाश हुन्छ होइन र भष्ट्रचारी नभए देश यसै हुन्छ।
यो बुढीलाई बृद्ध भत्ता धेरै दिएका रहेछन् क्याहो?राजकै पालको मान्छे,बालेनले करोड पति बनाई दियो भनेर राज मन नपराईकि हुन ।जग्गा ले गर्दा पैसै पैसा छ,मत्तिछ्न।
के आधुनिक हुदै मा मान्छेले भोजन गर्नुपर्ने होइन जस्तो कुरा गरेर हुन्छ?? प्यास लाग्यो भन्दै कोकोकोला पिए भनेर आधुनिक पानि को मतलब हुदैन भनेजस्तै हो १२ बुदे ले या तिम्रा आधुनिक मान्छे को बिचार ??? कोकोकोला मा ९९% पानिनै हुन्छ!!!! राजा चाहिन्छ!! Mural art मा देस को नुन खाने किन मौन????
आमा 🙏🙏🙏🙏🙏🙏🙏हजुर कोबोली र हिमत सुनदा खुसि लाग्यो हजुरले बोलनु भएको सबै कुरा सत्य र सहि लाग्यो ❤❤❤❤
आमाको बिचार कति राम्रो छ समय अनुसार चल्नु पर्छ कति कुरा बुज्नु भाको महान आमा 🙏🙏
आमाको प्रेरणादायक अविब्यक्तिको निम्ति धेरै धेरै धन्यवाद छ।
कुरो एक दम सहि हो ज्ञानेन्द्र शाह एउटा राजा खानदान का ठुला ब्यापारी हुन उनमा राजा हुने क्षेमता छैन भन्ने कुरा सही हो।
महान नारि आमाको यो भनाइ प्रति नमन छु । जय भद्र कुमारि आमा !!!बोलि कति मिठो ,आबाजमा दम छ !!!❤❤❤❤❤❤❤❤❤❤❤
आमा ले जे बोल्छ सत्य बोल्नु भो 🙏🙏
घले आमा हजुरले 100% सहि भन्नु भयो ।❤❤❤❤👍
आमाको स्मरण शक्ति मान्नै पर्छ। कति टाठी ।
यो आमाले सहि कुरा गर्नु भयो
हामी नेपाली महान आमाले सहि कुर गर्नु भयो मेरो महन चेलिलाइ सलाम छ❤❤
Right kura
सहिहो आमाले भनेको कुरा किनकि ज्ञानेन्द्र राजा होइननि उनित बादेताले बनायको राजा होनि तेसैले राजा आउदैनन हो
आमा हजुरआमा को देशभन्दा ठुलो मन
Right Kuro Aama
रास्ट्रकै आमा।माहान बिचार सलाम छ हजुर लाई।
सहि कुरो
Exactly 💯
She is so brilliant..
Salute Aama..❤
Right kuro ❤❤❤
इ आमाले गरेको कुरासुन्नुहोस राजालेउने माहानुभाव हरुले
अामा हजुर ईतियक कूरा सुनदा सुनिराखदाम हुनछ अामा तपाईं लाई शुभकामना नमस्कार
आमाको महान बिचार लाई सलाम छ🙏
Raja aau desh bachau bachau bachau bachau ❤❤❤
Qq😊😊😊 41:48uT8N@@movieexplained5903
१००% अामाकाे भनाइमा स्वार्थ छैन १०० बर्ष माथिकाे अामाकाे कुरा सबै राजाबादि छैन नया दल खाेजाै दु्र्गा पनि पाटि खाेलुन
निस्वारथि,भावाना,भएको ,अामा,हुनुहदाेरहेछ,
हजुर मेरो मनको कुरा तपाइँ वहीं भद्रा कुमारी घले हुनुहुन्छ जो कहिले तुलसी मेहर श्रेष्ठले बताउनुभएको नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठिको सबै सम्पति हिनामिना भएपछि किन चुपचाप बस्नु हुन्थ्यो
हैन कस्तो प्रश्न गर्छ हो यो युट्युबर ले ।
अलिक तर्क संगत प्रश्न गर्न कति राजा राजा राजा त हाम्रो पुर्खा पनि थिए त्यो पनि मनन गर हैं।
महान बिचार आमा..........सलाम छ राजतन्त्र के हो थाहा नपायेर राजतन्त्र चाहियोरे सरकार को ऋण खायेर मिनाहा रे राजतन्त्र ले धेला पाता फर्कायेर चत्कन लगाको बिर्सिये कि के हो
पितृवत् दिदीले यस्तो कुरा गर्दा नेपाली जनतालाई निरास तुल्याएको छ । तर राजतंत्र र हिन्दूराष्ट्र वापस हुनेमा हामी ढुक्क छौं ।
हिन्दुस्तान तिर जाउ हिन्दु फर्काउन नेपालमा होईन
भद्र कुमारी घले ज्युको कुरोसहीछ
नमस्कार दिदी
म८२ को तरयहाँकोकुराले नयाँसोच दियो।
तपाईको जीउ सदा यस्तै रहोस ।जयगोर्खा
Good
aama li thaha x👍👍👍👍👍👍👍
माहान नारी आमा ।सही र सत्य बोल्नु हुन्छ ।🙏🙏🙏🙏🙏
Samaya anusar aamako paribartan lai salam
नमस्कार भद्रकुमारी घले आमालाई🙏🙏🙏
आमालाई मनै देखि नमन 🌹🌹♥️♥️♥️♥️♥️♥️
सही कुरा गर्नुभयो आमा
जय देश जय नरेश❤❤
ती अनामिका हैन आमा साछात लक्ष्मी हुन्
Wow Aama salam
🙏आमा👍
Aama Namaskar 🙏 Aama tapaiko Aashirbad lagosh dhanebad x
Absolutely right Aama
राजा को नुन खायो राजा गुण birsiyy beeguni हामी जनता लाई राजा चाहिन्छ
आमलाइसलाछ🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹
Aamako Mahan bihar Lai Salam xa
Good Aama you are right I salute you again and again
राजा अब त सपनामा देख्ने मात्र हो हजुरामा।
आमा राजा भएको मुलुकमा बिकास भएको छैन र यी सयौ राजा पाल्नु भन्दा एउटै राजा पाल्नु ठीक र देश लाई कम भार पछ र देश बिकाश हुन्छ होइन र भष्ट्रचारी नभए देश यसै हुन्छ।
Ama jasto dur dristi bhayeko Chelli lai Salam chha
Jai hos.
Bahut gajab
Ramro jabaf dinu bhayo purba mantri jyu
यी आमा लाई थाहा रहेनछ राजा ले अझै पनि देस चलाइरहेका छन ती देस हरु बिक्सित पनि छ त
Good 👍 👍 👍 ramro kura vanu vo balen harka nepalko sapud ho aru sabai chor ho
माहन अ।मा सलाम ❤❤❤❤❤❤
Ur right
राजा आउ देश बचाउ जय दुर्गा parsaie
Sahi ho baju
Durga Prasai is hero of nation
चोरको हिरो
आमाको कुरा सहि हो
यो बुढीलाई बृद्ध भत्ता धेरै दिएका रहेछन् क्याहो?राजकै पालको मान्छे,बालेनले करोड पति बनाई दियो भनेर राज मन नपराईकि हुन ।जग्गा ले गर्दा पैसै पैसा छ,मत्तिछ्न।
अामालाइ सलाम छ ❤❤❤
You are right ama
सन्सारमा जन्ता सोतन्त्र भाको र अगाडि बबेको रास्त यहि लोकतान्त्रिक बेबस्ता नै हुन्छ मान्छे रनेता खराब हो
ठिक
Amen❤❤❤❤
Salam xa ama lai ramro kura garnu vayo
सहि हो
तर्क सहि छ।
🙏🙏🙏
राजतन्त्र मुर्दाबाद गणतन्त्र जिन्दाबाद हत्यारा राजतन्त्र मुर्दाबाद आफ्नै दाईको वंश नास गर्ने सलाम छ आमा अंधमक्त हरुको आँखा खोलिदिनु भयो
No bro 😎 you are wrong 😑 about King Birendra’s Hatya …..
They are from outside of Nepal 🇳🇵
Not Them .
प्रशन कर्ता किन तेति धेरै उत्ताउलो हुनुहुन्छ ?
Clear vision xa... confidence xa. Hajuraamaa ko aayu lamo rahos.
👍👍
सहि कुरा अामा
👌👌👌👍👍👍👍👍
आमाको कुरा सत्य लाग्यो ।।
Sahi kura ho aama
दलाल हरूले गरेकाे ब्यबस्था मन परउनु स्वभाबिक हाे । तपाईं पनि लुट्ने माैक पर्खनु हाेस ।
Tapai lai Salam chha aama
आमाले बोल्नु भएको कुरा एक दम ठिक हो।
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤Raja lau desh bachau
Good aama❤❤❤❤❤
हो आमा सहिभनाई❤❤
के आधुनिक हुदै मा मान्छेले भोजन गर्नुपर्ने होइन जस्तो कुरा गरेर हुन्छ?? प्यास लाग्यो भन्दै कोकोकोला पिए भनेर आधुनिक पानि को मतलब हुदैन भनेजस्तै हो १२ बुदे ले या तिम्रा आधुनिक मान्छे को बिचार ??? कोकोकोला मा ९९% पानिनै हुन्छ!!!!
राजा चाहिन्छ!!
Mural art मा देस को नुन खाने किन मौन????
Hi. Darshan. Aama. Sanchai. Hunu. Hunxa miss you. Aama
Mahan soch bhayako Aama hajur ko pau pari dhog xa sampurna nepaliko salute xa
Verygood
यो बुदि सिन्धुली को थग बुदि हो येस्को बुदो दिमाक पसुपती जाने बेला हो
Hajur aama 200% sai bhannu vayo😊❤
Baju sahi chhan ☝️
very nice thought.
आमाको यो ९६ बर्सको उमेरमा दिमाग ले काम गर्न छोड्दै जन्छ
❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Yo ganatantar & loktantar ko neeta bhayrakumari ghale uthnu hos ra janta ko neeta bannu hos,
राजा नेपालमा चाहीदैन
Sahi bolnunu vayo ama paisako lagi ho Joni 🙏
योदेसमारजारजौटाकोसासनजनतालेदेखेकोछचिनेकोछराजाकोआबसेकताछैनटिकनेपनिछैनदेसमाराजालेघरघरमाजानेहोइनराजाबादिहरुलेसासनगरनेछनराजाबादिहरुकोसासनरबेभारदेखेकाछनजनतालेफेरिउहिथिचोमिचोगरनेछनरदेसबचाउनकोलागिसमपुरनजनतालेमनुबादिबेभारसासनमगजबाटनिकालेरसबैधरमसबेजातिकोसमानअदिकारइजतकोवेभारलिएरसिमटेरदेसचलाउनुपरछरमातरदेससिङगोदेसरहनेरदेसचलनेछपुरानोमनुबादिमनुससेतोहरेककोमनबाटनिकालिदिनुनयामानबतासमानताकोबेभरगरौअनिमातरदेसकोबिकसहुनेछराजाजनुभनदामनकोपरिबरतनबदलनुउचितछ
Mahan xin aama aasir bad linuo hos you ba haro ho
तैले सानैमा मेरै ज्यालादारि गरेर भुडि पालेकि थिइस अब किन बिराेध ?याे कुनसाेच हाे ?पत्रकार माहाँसय