यो कथा वास्तविक भए पनि पात्रहरुको नाम परिवर्तन गरिएको छ, कसैको वास्तविक नामसंग मेल खान गएमा संयोग मात्र हुनेछ।😊 आफ्नो ख़्याल राख्नू हस 💕 ❤ माया नै माया तपाईlaai❤
तपाईंले सही निर्णय गर्नु भएछ । आखिर अरूको आँसुमा खुसी हुन पनि त सकिँदैन नी होइन र? प्रतीक्षा गर्नुस् हजुर आफूलाई माया गर्ने जीवन साथी अबस्य पाउनु हुनेछ ।।☺️☺️😊 Good luck 🍀🤞🏻
वास्तविक जिबनमा आधारित साथिको महानताको कथा सुन्नु पाउँदा ज्यादै हर्षित भय, धन्यबाद स्टोरी लाइन जि लाई आफ्नो मार्मिक कथा लेखेर बिनिसाजिको माध्यम बाट पस्कनु भयो , यस्तो साथी कमै भेटिन्छ आज भोलि, यस्तो साथी पाउनु भनेको भगवान भेटेसरी हुने छ , स्टोरी लाइन जि यहालाइ औधी माया गर्ने अवश्य भेट्नु हुनेछ ,बिनिशाजि को सुमधुर स्वरले बाचन गर्दा आनन्द महशुस हुने गर्छ , यहाको बाचनहरु फुर्सद फुर्सदमा सुन्ने गर्छु राम्रो लाग्छ । धन्यबाद 👏
कथा एकदम मन पर्यो साथीले एक अर्काको खुसीको लागि आफ्नो माया समेत त्याग्न सक्छ तेसैले त सबैभन्दा माथि मित्रता छ 💞 लक्ष्मनजी ले लिनु भएको निर्णय एकदम सहि छ, प्रकितिले तपाइलाई माया नै गर्दैन भने जबर्जस्ति उसलाई आफ्नो लाइफमा पाएर नि के गर्नु छ र? तपाइको जीवनमा तेस्तै मान्छे छिट्टै आउने छ 💕🙏 Thank you so much for this story dii 💕 tapaiko premil aawajale paththarlai pani pagalera naram banaidincha 💕💕
यो कथा वास्तविक भए पनि पात्रहरुको नाम परिवर्तन गरिएको छ,
कसैको वास्तविक नामसंग मेल खान गएमा संयोग मात्र हुनेछ।😊
आफ्नो ख़्याल राख्नू हस 💕 ❤
माया नै माया तपाईlaai❤
Love you dii❤❤❤
Sachai nai sathi ko mahanta
Dherai ramro lagyo Katha 🥰
Tei mathi Didi ko voice ma wah ❣️
धन्यवाद दिदी मेरो पुरा कथा वाचन गरी दिनु भएको मा ,❤️ आभारी छु ❣️
तपाईंले सही निर्णय गर्नु भएछ । आखिर अरूको आँसुमा खुसी हुन पनि त सकिँदैन नी होइन र? प्रतीक्षा गर्नुस् हजुर आफूलाई माया गर्ने जीवन साथी अबस्य पाउनु हुनेछ ।।☺️☺️😊 Good luck 🍀🤞🏻
@@arunablon6367 सुझाव को लागि धेरै धेरै धन्यवाद 🙏 आशा छ 🥺❣️
Hoina hola tapaiko ???😢😢😢 Katha?
@@DomaSherpa-nr1gg kina ?
@@laxman_000 same name dheraiko hunchha ni,so if real tapaiko bhaye so heart touched last ma 😿😿🙏
Hijo sunna pako thina, aba pura katha sunera sutne ❤❤❤❤❤
Thank you ❤️
Great job bibek 🙏🙏🙏🙏🙏
Lots of love 💗💗💗💗
Thank you
वास्तविक जिबनमा आधारित साथिको महानताको कथा सुन्नु पाउँदा ज्यादै हर्षित भय, धन्यबाद स्टोरी लाइन जि लाई आफ्नो मार्मिक कथा लेखेर बिनिसाजिको माध्यम बाट पस्कनु भयो , यस्तो साथी कमै भेटिन्छ आज भोलि, यस्तो साथी पाउनु भनेको भगवान भेटेसरी हुने छ , स्टोरी लाइन जि यहालाइ औधी माया गर्ने अवश्य भेट्नु हुनेछ ,बिनिशाजि को सुमधुर स्वरले बाचन गर्दा आनन्द महशुस हुने गर्छ , यहाको बाचनहरु फुर्सद फुर्सदमा सुन्ने गर्छु राम्रो लाग्छ । धन्यबाद 👏
Your voice is my medicine di ❤❤❤❤
❤️💐
कथा एकदम मन पर्यो साथीले एक अर्काको खुसीको लागि आफ्नो माया समेत त्याग्न सक्छ तेसैले त सबैभन्दा माथि मित्रता छ 💞
लक्ष्मनजी ले लिनु भएको निर्णय एकदम सहि छ,
प्रकितिले तपाइलाई माया नै गर्दैन भने जबर्जस्ति उसलाई आफ्नो लाइफमा पाएर नि के गर्नु छ र?
तपाइको जीवनमा तेस्तै मान्छे छिट्टै आउने छ 💕🙏
Thank you so much for this story dii 💕
tapaiko premil aawajale paththarlai pani pagalera naram banaidincha 💕💕
धन्यवाद प्रतिक्रिया को लागि ❣️
LOVE YOU friend 😔 so miss you
Sundai chu dii mitho katha mitho voice ma ❤❤
Thank you ❤️
Ek dam ramro xa stroy ❤❣
Thank you 😊
❤❤❤❤❤
Beautiful story ❤️
Thank you 😊❤️
Good story
Thank you ❤️
❤️❤️
Listening to this magical voice ❤❤
Good Night Everyone ❤
🌸
❤️❤️
Thank you for the beautiful story 🥹and your magical voice ❤️lots of love Diii💝💝
Thank you ❤️
❤❤
❤️❤️
कथा चाई एकदम राम्रो लाग्यो तर यो वास्तविक कथा भनेर बिश्वास नै लागेको छैन मलाई त
पूरा filmy kahani xa
🔥🔥🔥❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲