बाघझैँ झम्टिने ओली-देउवा, आफ्नै रिसले स्वाहा, सेनाले हात हाल्यो- देखायो ताकत, देश छोड्नेको पीडा

Поделиться
HTML-код
  • Опубликовано: 9 окт 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Field Reporter : Dhurba Jung Thapa
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 230

  • @udaya759
    @udaya759 3 часа назад +5

    सन्तोष बि.के.थापा
    भबिस्य माँ अर्को धमाला बन्ने छ

  • @DambarRimal
    @DambarRimal 17 часов назад +57

    केपी ओलि र शेरबहादुर देउवा नेपाली राजनीतिको धमिरा हुन।

    • @Story22222
      @Story22222 12 часов назад +2

      Ani prachanda?

    • @suneelthapa9758
      @suneelthapa9758 11 часов назад

      प्रचन्डे हिरो भयो अब😂 यै घटिया बानी नेपालि को छ

    • @madankumarchhetri6161
      @madankumarchhetri6161 7 часов назад

      @@Story22222comparatively he is better……

    • @susmaBhandari-j8e
      @susmaBhandari-j8e 4 часа назад

      Kp prachanda sher sabi chor ho

    • @devideurali4956
      @devideurali4956 3 часа назад

      प्रचण्ड पनि धमीरा।​@@Story22222

  • @necessaryitems2441
    @necessaryitems2441 19 часов назад +37

    नेतालाई हैन, हामी आफै भेडा जनता र झोले कार्यकर्ताले आफुले आफैंलाई सराप्नुफर्ने हो यस्ताको झोले भएर बस्ने ।

  • @suneelthapa9758
    @suneelthapa9758 11 часов назад +11

    जे गरे पनि जनताको प्यारो यिनिहरु नै छन.. कमेन्ट मा भक्कु गाली गरे पनि चुनावमा जनताको रोजाई मा यिनिहरु नै छ

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 18 часов назад +14

    सारै चित्तबुझ्दो समाचार आयो आज 🙏😊

  • @SarojkumarShrestha-s8f
    @SarojkumarShrestha-s8f 8 часов назад +3

    ओली र सेर बहादुर देउवा नेपाल र नेपाली राजनीति को लागी दुर्भाग्य र कलङ्क हो। यिनी हरु बाट देश बन्दैन जनताको भलो हुदैन।

  • @James24538
    @James24538 10 часов назад +10

    सेनामा भएको भ्रष्टाचारको पर्दाफास हुनेहो भने सबैके जिब्रो काढनेछ।महिनावारी ६०-७० हजार तलब हुने करसाहेब र जरसाहेबहरुको lifestyle हेरौ त! सम्पती हेरौ त।UN को mission एकपटक जादा १५-२० लाख कमिन्छ तर कहाँबाट आउँछ यत्रो सम्पती?

  • @Madhu-p8b5n
    @Madhu-p8b5n 8 часов назад +3

    संसद को र प्रदेशको सङ्ख्या घटाउनु पर्यो।

  • @KumarGurung-v3h
    @KumarGurung-v3h 19 часов назад +7

    Aahaa katiramro xa ho mero deshko neta.

    • @bishnudhungana4978
      @bishnudhungana4978 18 часов назад

      K garnu janata le yestai Lai purauxan Neta ma Haar khai yo America kasari pug na sakin xa te hi bichar gardai

  • @binodbaniya3675
    @binodbaniya3675 19 часов назад +14

    याे जस्ताे चाेर कुनै छैन

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 3 часа назад +1

    7:44 सेनाको आवश्यकता छ ।

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 6 часов назад +1

    जय घन्टी जय रवि❤❤❤

  • @chhabipun7003
    @chhabipun7003 18 часов назад +3

    पत्रकार ज्यु हाम्रो नेपाली सेना को तलब बारे बताईदिनुस न🤔हाम्रो साथी,छोरा हरु किन नेपाल आर्मी छोडेर युरोप हानिदैछन यत्ती बताईदिनुस त सन्तोष BK थापा ज्यु👏👏👏

    • @rumbababu8629
      @rumbababu8629 17 часов назад

      लोभले गएको हो

  • @jesustommer-wj2xt
    @jesustommer-wj2xt 19 часов назад +4

    चोर लाई चोर भन्यो भने रिस ऊठछ ।

  • @bibek2748
    @bibek2748 17 часов назад +1

    राम्रो समाचार

  • @BikashBaralBixBro
    @BikashBaralBixBro 2 часа назад

    यस्तै समचारको अपेक्षा म सधै गर्नेछु

  • @gobindashrestha7493
    @gobindashrestha7493 18 часов назад +6

    सेनालाई सेनाकै अधिकार दिएर राख , भ्रष्टाचारमुक्त बनाएर राख।

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 14 часов назад

      Sena sakna khojne bideshi agent chiniyo, kina churna pare jhai nabujhi karako. desh bhakta hau vane,Sena sakkney sadyantra garney bideshi agent ko naam aauxa?? > Sawrnim kera wagle

  • @KamalaleMagar-dk5wk
    @KamalaleMagar-dk5wk 14 часов назад +1

    जब सम्म यस्तो नेताहरु हुन्छ तब सम्म देशको हलत यस्तै हो

  • @kesharthulung262
    @kesharthulung262 6 часов назад

    केपी ओलि र शेरबहादुर देउवा नेपाली राजनीतिको धमिरा हुन.... better to leave the country.

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 14 часов назад +2

    त्यो घडिमा आउदो दशै पछि १२ बज्छ ।

  • @grow2027
    @grow2027 8 часов назад

    सेनाको मूख्य जिम्मेवारी राष्ट्रको सुरक्षा गर्ने हो । व्यापार र बिकासका लागि अन्य सँयन्त्रको प्रयोग गर्नु राष्ट्रका लागि लाभदायक हुन्छ ।

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 12 часов назад +1

    गरिब सोझा जनता देखेर यिनले हेपेका हुन्।सकिने भो।

  • @PCM0696
    @PCM0696 17 часов назад

    पत्रकार ज्यु हजुरलाई एउटा अनुराेध छ । यस्ता भतुवाहरुकाे नत फाेटाे नत भिडियाे देखाउनुस तपाईकाे सम्मानित चानलमा बरु बलेनकाे मात्र न्युज चलाउदा पनि हजुरकाे धेरै views अाईहाल्छ ।

  • @narayanacharya2463
    @narayanacharya2463 7 часов назад

    देशको यो अवस्था छ।। भ्रस्टचारले थिलो थीलो भएको बेलामा वाइयात विषयमा एउटा बेक्तिलाई खुइलाउन बराम बार समाचार बनाउँदै छौं है।।।।छि छि छि।।।।

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 18 часов назад +1

    Jaya ghanti....

    • @tajinrana383
      @tajinrana383 17 часов назад

      तेरो घन्टी कै होइन र स्वर्णिम वाग्ले जसले नेपाली सेना चाहिदैन घटाउन र नेता हरु मन्त्रि बढौ भन्ने

    • @KrishnaPunmagar-ev4bn
      @KrishnaPunmagar-ev4bn 17 часов назад

      @@tajinrana383 मेरो घन्टी हैन म रास्वपा समर्थक हो स्वर्णिम वाग्ले पनि मन पर्छ र तिम्लाइ के थाहा छ यार भाइ बोल्छौ
      राजनिती को अर्थ के हो भनत ल ???

  • @sorajbista587
    @sorajbista587 19 часов назад +1

    Good

  • @mrjumsonghello381
    @mrjumsonghello381 18 часов назад +2

    सेना घटाएर सेनाले खाएकाे तलब सांसदकाे तलब बढाएर बाडीचुडी खाउला भनेर सेना घटाउन खाेजेकाे हाे , पहिले संसदमा सांसदकाे तलब कम भयाे बढाउनु पर्याे भनेर प्रतिनिधि सभामा भनेकाे पनि सुनियाे ,

  • @keshabrai8064
    @keshabrai8064 16 часов назад

    जय नेपाली सेना 🎉🎉🎉

  • @inspiregeneralknowledge
    @inspiregeneralknowledge 17 часов назад

    आज चाहिँ चित्तबुझ्दो बिसय लिउनुभयो😮😮😮😮😮😮😮😮😮😮

  • @nutflixvideos5534
    @nutflixvideos5534 7 часов назад

    सेनाको बिरोध गर्नेलाई खेदो खन्छन्, यती संख्यामा सेना कामनै छैन, बाढी पिडीतको लागी कती संख्यामा सेना परीचालीत भए? द्वन्द भन्दा अगाडीको सेनाको संख्याले यो भन्दा राम्रो प्रतीफल दिएको थिए, कटौती गर्नै पर्छ, यो देशको लागी भार हो।

  • @ashakc-ym3pl
    @ashakc-ym3pl 17 часов назад

    Excellent news

  • @bibek2748
    @bibek2748 17 часов назад

    विमला राइ र स्वर्णिम लाइ स्पटिकरंण सोधे राम्रो' हुन्ँछ

  • @necessaryitems2441
    @necessaryitems2441 19 часов назад +4

    स्वर्णिम वाग्लेको भूमिका विवेकशील साझा पार्टीमा रविन्द्र मिश्रको जस्तो हुनसक्छ !

  • @milanchand5431
    @milanchand5431 6 часов назад

  • @namrajkarki9681
    @namrajkarki9681 19 часов назад

    Great opinion

  • @nandanshrestha7212
    @nandanshrestha7212 4 часа назад

    अहिलेको नेपाली सेना पृथ्वीनारायण शाहले शिलन्यास गरेको सेना हैन ।यो भ्रष्ट छ र साच्चैको संकटमा सिमा रक्षामा कुशल छैन ।माओवादिको भरुवा बन्दुक संग हारेको नेपाली सेना अब केवल गोडेजात्रामा चटक देखाउन उपयोगी छ ।

  • @gasrona
    @gasrona 18 часов назад +1

    Jaya rabi balen❤

  • @karnaliplus
    @karnaliplus 19 часов назад +5

    विपदमा उद्धार गर्न मात्र सेना चाहिने हो भने तलब भत्ता दिएर एउटा विपद सेना बनाउ । न सेनाले तत्कालिन देश द्रोही जत्था नियन्त्रण गर्न सको न त आफ्नो राजा नै रक्षा गर्न सको।

    • @rajeshbhatta6889
      @rajeshbhatta6889 19 часов назад +1

      ए मूर्ख युद्ध हुँदा तिम्रो घरका मान्छे ल्याएर आउँछौ । सेना भनेका backup हुन् । अन्तर्राष्टिय संबंध का मेरुदण्ड हुन्। काम नहुँदा देश को जुनसुकै काम गरेको राम्रो हो ।। चीनमा ४० लाख सेना छन् आबस्यक पर्दा खेतीपाती पनि गर्छन् युद्ध पनि। सा स्व पा का झोले ले किन एउटा कुरा पनि पचाउन सक्दैनन् ।

    • @karnaliplus
      @karnaliplus 19 часов назад

      @@rajeshbhatta6889 हे विद्वान तिम्रो घर को को मान्छे द्वन्द मा मरेको छ वा तिम्रो आखा आगाडी गलत आरोप लागाएर मारेको छ ?? उल्टै देश को रक्षा गर्ने भन्ने ले ठिकै गरेछ भनेर हिडेको छ ?? बुद्धि छैन भने न बोल्नु तर आचानक तेरो घर मा आएर तेरो आगाडी सबै लाइ काटेर मारेर तलाई छोडे एक जत्था ले भने त कसको लिने ? न सेना को न हतियार धारी जत्था को। अब बोल

    • @karnaliplus
      @karnaliplus 18 часов назад

      हे विद्वान तिम्रो घर को को मान्छे द्वन्द मा मरेको छ?
      वा तिम्रो आखा आगाडी गलत आरोप लागाएर काटेर मारे मारेको छ ??
      उल्टै देश को रक्षा गर्ने भन्ने ले ठिकै गरेछ भनेर हिडेको छ ??
      बुद्धि छैन भने नबोल्नु तर आचानक तेरो घर मा मान्छे आएर तेरो आगाडी आफ्नो मान्च्छे काटेर मारेको छ ?
      सबै लाइ काटेर मारेर तलाई छोडे छ ?
      हतियारधारी एक जत्था ले मारे
      त कसको सपोर्ट लिने ???
      मेरो परिवार कसले मरो सेना ले कि ले ?
      हतियार धारी बिद्रोही ले

    • @karnaliplus
      @karnaliplus 18 часов назад

      @@rajeshbhatta6889 bol aparadhi bol . ta pani aparadhi hos bol ..

    • @karnaliplus
      @karnaliplus 18 часов назад

      @@rajeshbhatta6889 reply deu na ho kanchho ki block garera hasta maithun maa gayeau ? bhane pachi timto koi katiyeko chhaina mateko chhaina ??

  • @JyotsanaAle
    @JyotsanaAle 10 часов назад

    नेपाल सरकार ले बिदेशी ने लाई झन उल्टै ऋण दिने रे सरकार ले घोषणा पत्र मा भनेको छ

  • @danSingh-e2g
    @danSingh-e2g 18 часов назад

    जनता काे दाेश हाे नेता कसता छन नेपाल मा जनता ले किन बारम बार भाेट दिनछन त नेपाली जनता काे दिमाक काे बिकाश भयकाे छैन गुट उप गुट मा छन जाग नेपाली जनता जाग

  • @jawansinghtamang
    @jawansinghtamang 19 часов назад +3

    यो ओली कहिले मर्ने रहेछ 😂

  • @shangashakya1293
    @shangashakya1293 8 часов назад

    नारीमा महँगो घडी खराब समयको कडी ।

  • @yamgautam2020
    @yamgautam2020 19 часов назад +2

    Shame Deuba, Oli.... Lost in sense.

  • @rajkumarpaija5376
    @rajkumarpaija5376 5 часов назад

    लड़ाई गर्नु छैन ठेक्का पट्टा गरेर पुल बनाउने काम गरे हुन्छ सेनाहरुले के काम हरु अरु यत्ती काम नगरे के गर्ने

  • @आफ्नैकालोछाया
    @आफ्नैकालोछाया 10 часов назад

    हे र भाइ यो नेपाली सेना लाई कसरी चलाएमान गर्ने यदि यो सेना चलाएमा कतै हुदैन भने नेपाली सेना लाई कुन मानेमा बिघटन गर्ने त सङ्ग live बहस गर्न म तयार छु त तयार छ

  • @laxmankhadka251
    @laxmankhadka251 13 часов назад

    "Jun jogi aayeni kannai chireko" Mero desh ko netaharu sabai yeutai dang ko mulaharu raixan??? K garnu Nepal aama yutai ramro saput janmena ohhh kahile aauxa hola hamro Pragati ,sambridhi herne din !!!🤔😱🫣🇳🇵🇳🇵🇳🇵

  • @sameerlama5440
    @sameerlama5440 7 часов назад

    खाडीबाट गाडी, चप्पलबाट महल काहाँ श्राेत खुल्याे ?

  • @yadavdevkota1171
    @yadavdevkota1171 17 часов назад +1

    यो अल्पज्ञानी केवल अल्पज्ञानी मात्रै होईन MCC को एजेन्ट हो ! रासपालाई बेलैमा आम नेपालीले बुझ्न सकेनन् भने माओवादीको आतंकवाद भन्दा ठूलो संकट झेल्नुपर्ने निश्चित छ !

    • @nischaltiwari4730
      @nischaltiwari4730 13 часов назад +1

      अर्को महागनी आयो फेरी।

    • @yadavdevkota1171
      @yadavdevkota1171 8 часов назад

      तिमिहरु जस्तै तोरीहरुले भारुरामलाई भगवान बनाएका थिए अहिले यी MCC का दलालहरुलाई भगवान मान्दैछौ !

  • @premthapa2690
    @premthapa2690 18 часов назад

    देश का नेता नालाईक छन तेसकारणा जनता ले दुखपाय

  • @L5members
    @L5members 12 часов назад

    तिनीरुलाई यो बोल्न पावर दिने पनि झोले गुले हरुनै हुन्। टॅाग मुनी मुख अॅा गरेपछी आची नगरे के गरोस्?

  • @bamdevbk9750
    @bamdevbk9750 13 часов назад

    के गर्ने बाध्यता छ हामी प्रदेशिलाई

  • @prakeshmager4040
    @prakeshmager4040 7 часов назад

    अग्रेंजी जान्दैमा कोही विद्वान् हुँदैन, साच्चै यिनी अल्पज्ञानी नै रैछन् फेरि जागिर खान गए हुन्छ, एउटा सामान्य ज्ञान त छैन रैछ।

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 16 часов назад

    पार्टीको नेतृत्व र देशको नेतृत्व सोर्निम वाग्लेको हातमा पार्यो भने लेन्डुप दोर्जे भन्दा कम छैन सेना घटाउने हैन सेना बढउनु पर्छ

  • @HoneySingh-sb7bs
    @HoneySingh-sb7bs 9 часов назад

    मर्ने बेला यस्तै हो 😮

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 6 часов назад

    केही कुराहरू नभेटेपछि कहिले हो कहिले दिएको टिप्पणीको कुरा निकालेर आज पनि जनताहरुलाई झुक्याउने काम गर्ने?? झोले पत्रकारिता मुर्दावाद।। स्वर्णिमले उक्त भनाइबारे स्पस्टिकरण पनि दिइसकेका छन्।

  • @mohanprasadacharya
    @mohanprasadacharya 9 часов назад

    अब छिट्टै दिन गन्ति सुरु हुदै छ ओली देउवाको 🥵😡🤬

  • @YUSK1991
    @YUSK1991 17 часов назад

    सोणिम वाग्ले ले रा स्व पा सकाउँछ 100% । रास्वपा मा अरु ठिक छन तर सोणिम वाग्ले माथी संका लाग्न थाल्यो 😮

  • @HIby-gw5up
    @HIby-gw5up 16 часов назад

    प्रधानमन्त्री भएर पनि देश डुबाउने बाहेक के पो नापिस र

  • @rajendrashrestha7248
    @rajendrashrestha7248 3 часа назад

    नामेेनेे सेर मान्साहारि

  • @yuvrajthapa7806
    @yuvrajthapa7806 5 часов назад

    Raamro video....❤

  • @govindasapkota8724
    @govindasapkota8724 18 часов назад

    अब यि ठुला दलका ठुला नेताहरु का पँखेटा पलाए अबईन्को नेतागिरीचुत हुने जस्तो लाग्छ

  • @chandramayatamangtamang8145
    @chandramayatamangtamang8145 16 часов назад

    अब काे चुनापमा पनि पनि हराऐन भने नेपाली जनता गाेरु हाे

  • @94139922
    @94139922 18 часов назад

    म पनि भन्छु , नेपालमा यति धेरै सेना चाहिदैन।

  • @rumbababu8629
    @rumbababu8629 17 часов назад

    नेपाली सेना घटाउनेमा म पनि सहमत छु म पार्टिको झोले होइन्🙏
    कोहि झोले भए मलाइ reaply गर

  • @BalGurung-l4g
    @BalGurung-l4g 19 часов назад

    Hora

  • @milanchand5431
    @milanchand5431 6 часов назад

    चोर नेता लाइ जेल चलान गनुँपछ

  • @GorkhaAidi
    @GorkhaAidi 19 часов назад

    आवश्यकता हो कि आवश्यकता सम्बन्ध चाहिँ काम गर्नुहुन्छ के तपाईँलाई पनि

  • @DeviBhandari-f7m
    @DeviBhandari-f7m 3 часа назад

    देउवा चोरैहो ।ओलि के पि भष्चारिनै हो हो । कहाँ बाट आयो तिन करोड को घडि ह्कहाँबाट आयो । आय स्रोत के हो ?

  • @lyrics3540
    @lyrics3540 7 часов назад

    रा स पा को नाम नलिए त समाचार नै छैन होला ?

  • @sunaadhikari6811
    @sunaadhikari6811 17 часов назад

    बुढो मान्छेले लगाएको घडी पनि बुढो भएको होला क्या । युवा नेताले लगाएको भए त्यो घडी गुटुटु चल्थ्यो ।किनकी आफै बुझ्नु कति लेख्नु यस्ता न्युज सुनेर भैगो ।

  • @kumargc9387
    @kumargc9387 14 часов назад

    Rip kp and shere

  • @keshgurung2058
    @keshgurung2058 13 часов назад

    12bhai media lye aja sahi kura garnu vayo. Ravi ko paxi nalage berodha naghar

  • @aashikabudhathoki-6115
    @aashikabudhathoki-6115 17 часов назад

    Desh bikash garna neta ko Sankhya ,Sena ko Sankhya,Ra Pradesh kharej jaruri x tehi bipat parda matra ho nepali Sena Ali kam aaux aru time ma thekka Patta gardai basne ho

  • @prakashrana7140
    @prakashrana7140 14 часов назад

    यो भक भाके देउबा को दिमाग नै छैन अनि यस्तो ले देश हाक्ने, त्यसै भएर भारत ले हेप्ने, अझै भष्ट्रचारी गर्ने विचार छ

  • @AmritaArts196
    @AmritaArts196 19 часов назад +1

    ओलि फटाहा 😂😂😂

  • @Sakura0012
    @Sakura0012 18 часов назад

    Eh aaba swarnim ko palo ho.. lala 12 bhai haru moj gara byapari new channel sathi ho

  • @s.g.6199
    @s.g.6199 17 часов назад

    Patrakar bhai timro keko dushmani chha hou Dr Wagle sanga ?

  • @somsingar1304
    @somsingar1304 8 часов назад

    फ़ेरि निर्वाचित भयेर आउछ के गर्नु ।

  • @AmbirsVlog
    @AmbirsVlog 8 часов назад

    वाग्लेलाई जिताऊने को रैछ 😂😂😂😂

  • @gopalkarki8403
    @gopalkarki8403 5 часов назад +1

    KHATE NETA DOG DHOGKI. KEPI OLI SHERE AARJHU DEUPA DES NEPAL EE KHATE KO PEWA HO. DHHARNASHO KAT. .TES PACHHI DHADA CHHINA

  • @bimalawagle958
    @bimalawagle958 14 часов назад

    Jai Ganesh babbjai Maharaj hunman her her mahadev Dil maiya Rani this news right thinking positive feedback Nepal Sarkar officers mangenment CIB inquiries investigation please find attached quick question action needed process quickly response please and newsspich so beautiful good karma though like,her her mahadev sitaram Radhya Radha Krishna jai please more problems good। news broçashst like jai🙏🌹

  • @bharatbaral820
    @bharatbaral820 18 часов назад

    याे पत्रकारकाे प्र श्नकाे उत्तर देउवाले मात्र हाेईन म भए पनि दिने थिएन ,शैली रशब्द चयन नै नभए पछि दिने उत्तर नै यस्तै हाे।जयहाेस।

  • @yangdulama2385
    @yangdulama2385 15 часов назад

    गोरू बोडो बोयों बनि बीयर कोचा छ रे मन छीए बुदो बायो बनी नेहू कोरचा रे

  • @gurunguttada4302
    @gurunguttada4302 8 часов назад

    Warnim waglhle is not good forRSP be ware of chaturess Rabi and team

  • @bhuwanhanggam
    @bhuwanhanggam 8 часов назад

    यस्ता लाई देश को बागडोर जिम्मा दिए पछि अनि हुन्छ के ?

  • @RajanDhimal-n8k
    @RajanDhimal-n8k 12 часов назад

    Yo. Shena. Ghataune. Hoina .pratynidhishava. Ghataune parcha..

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 3 часа назад

    अल्पज्ञानिको उपाधि

  • @bhlonchyangba9107
    @bhlonchyangba9107 8 часов назад

    वर्षभरी केही काम छैन । अनि यति काम गर्नु के ठुलो भो र ?

  • @Born_2_b_wild
    @Born_2_b_wild 15 часов назад

    desh ko sab vanda ghamat party ho ghanti party.but veda haru bujhdainan

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 14 часов назад

    Hello Hello ..Nepali Daju vai ho, Swarnim Wagle Vs Nepali Sena. Chaka ma sumlo basne gari hannu hai Sena ho saab Khatey Bideshi Agent lai

  • @Mr.Jeeringboy
    @Mr.Jeeringboy 17 часов назад

    Yen lai vote halne haru sanga po rish uthxa malai. 😢

  • @LamaJetan
    @LamaJetan 14 часов назад

    Jara pata yasta le pani desa chaluxa

  • @haribahadurthakuri9218
    @haribahadurthakuri9218 4 часа назад

    पत्रकारले सोधेकोप्रस्न को उत्तरदिनि कुनैथाउहुनु परोनि

  • @kumarpokhrel4366
    @kumarpokhrel4366 7 часов назад

    ३३ बर्षमा नगरेको भुत्रो गर्छन अब।

  • @sabin_priyar2945
    @sabin_priyar2945 Час назад

    03:12 yestaaa khatey haru ko jhund ley garda hoo deshh bigreko

  • @gurungdai28
    @gurungdai28 18 часов назад

    12:15' भाई तिमीले पनि उल्टो समाचार दिंदैछौ, २०५४ ताका त गाउॅंछ गीत नेपाली भन्ने राष्ट्रिय गान गाउॅंथ्यौं।

    • @simontamang5370
      @simontamang5370 17 часов назад

      तिम्ले नि जानेकै रहेछौ खुब।नजाने अध्यान गरन हो

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 8 часов назад

    ओलि को घडि मिर्तु तिर जादै छ अहिले

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 19 часов назад

    स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्य पद खारेजी हुनुपर्छ अमेरिकी दलाल।हुन

  • @ChandraBasel
    @ChandraBasel 19 часов назад

    ending time

  • @yamsharma8410
    @yamsharma8410 6 часов назад

    Oliko matrai ke kura prachandako ghadikopani kura kina kur Aggie badhena