SAKAS || सकस || Episode 41 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 24 Aug 2024

Поделиться
HTML-код
  • Опубликовано: 28 окт 2024

Комментарии • 2,4 тыс.

  • @MasterTVNepal
    @MasterTVNepal  2 месяца назад +884

    आजको "सकस" हजुरहरुलाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला 🙏🏻 अनी हजुरहरु कुन ठाउँबाट हेर्दै हुनुहुन्छ ? हजुरहरुले "सकस" लाई दिनु भएको मायाँ प्रती हामी" सकस" परिवार आभारी छौं🙏🏻🙏🏻❤️

    • @RozenRai2
      @RozenRai2 2 месяца назад +44

      Lo ramro lagyo ❤

    • @Mrthakure
      @Mrthakure 2 месяца назад +29

      नमस्कार माडसाब 🙏🏾🙏🏾🙏🏾🙏🏾

    • @Horaagang-esport
      @Horaagang-esport 2 месяца назад +16

      Luu hai sir eakdam ramro garnu bhako xa ❤❤❤❤

    • @RozenRai2
      @RozenRai2 2 месяца назад

      @@MasterTVNepal koko le jahile ni hernu hunxa comment garnu lo support 🤩

    • @SukrarajLimbu-sl7dt
      @SukrarajLimbu-sl7dt 2 месяца назад +6

      Malaitw sarai man parxa yo serial ❤❤❤ma chai saudi bat herdaixu

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 месяца назад +342

    मुनालाई कुनै किसिमको रोग नलागेको होस। शत्रुहरूले रोग लागेको भनेर हल्ला फिजाएको हो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @hamroramailotv
      @hamroramailotv 2 месяца назад +5

      Meee❤❤❤

    • @krishamalla9893
      @krishamalla9893 2 месяца назад +2

      Me

    • @BabuThokra
      @BabuThokra 2 месяца назад +4

      कथाले हल्ला फिजाको रोग लाई के शत्रुहरुले हल्ला फिजाको रोग हो र 😅😅😅😂😂😂

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 2 месяца назад +1

      @@BabuThokra रिलको कुरा होनि हजुर

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Mathssolutionsuresh
    @Mathssolutionsuresh 2 месяца назад +46

    सार्है मन छुन्छ।कति बेला आँसु खस्छ पत्तै हुदैन।❤🎉

  • @kusumkhadka5664
    @kusumkhadka5664 2 месяца назад +17

    तुलासा भाउजु जस्तो बुझ्ने बुहारी सबै बुबा आमा लाई मिलोस् 🙏

  • @PuspaKumarshah
    @PuspaKumarshah 2 месяца назад +23

    सबै कुरा त ठिक छ सर तर अलि छोटो भो 50 मिनेट जति को भय अझै राम्रो हुन्थ्यो नि है सर खै को को हुनु हुन्छ 1 घन्टा को हेर्ने जति यता हाजिरी हुन्त हजुर❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @PuspaKumarshah
      @PuspaKumarshah 2 месяца назад

      @@prajitawagle394 🌺🌺🌺🌺🌺🌺

  • @nishamagar7173
    @nishamagar7173 2 месяца назад +85

    साच्चिकै सकस सिरयल सन्देश मुलक छ।सम्पुर्ण टिमलाइ ❣️❣️❤️🙏धन्नेवाद❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bharatbohara4830
    @bharatbohara4830 2 месяца назад +140

    अब छिट्टै चन्द्रे अनि मुनाको बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु है ❤❤❤❤❤❤❤

  • @BirbahadurBirbabadur
    @BirbahadurBirbabadur 2 месяца назад +84

    बास्तबमा भन्नुपर्दा real मा हाम्रो समाज घरमा एस्तै तुलसा भाउजु अर्थात् एस्तै असल बुहारी हुनुपर्छ मलाई एकदम मन पर्छ उहाँको रोल अभिनय

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @PradipDon-gc7kh
      @PradipDon-gc7kh 2 месяца назад

      उहाँ जस्तो बुहारी बुज्नी पाउन धेरै गारो छ सबै भन्दा उत्कृष्ट अभिनय छ उहाको ❤️❤️❤️🙏🙏

    • @thakurpkhanal143
      @thakurpkhanal143 Месяц назад

      @@BirbahadurBirbabadur right

  • @didisunari3713
    @didisunari3713 29 дней назад +1

    कस्तो,राम्रो,सिरियल,रहेछ,❤❤😊😊

  • @nelsanlama3549
    @nelsanlama3549 2 месяца назад +9

    सकस एक्दमै राम्रो सिरियल बनेको छ! अब को दिनमा सबै दाजु भाइहरु मिलेर बसेको र चन्द्रे को बिबाह भएर मिलेर बसेको हेर्न पर्ने समय आएको छ
    सफलताको लागि हर्दिक मङलमय शुभकामना छ सम्पुर्ण टिमहरुलाइ

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @alshad7900
    @alshad7900 2 месяца назад +163

    मुस्ताङ् मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुन यो कमेन्ट् लाइक गर्ने लाई र सोचेको सबै सपना पुरा हुने छ ♥️♥️♥️

    • @alshadsvlog1505
      @alshadsvlog1505 2 месяца назад

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @alshadsvlog1505
      @alshadsvlog1505 2 месяца назад

      @@alshad7900 👍🏻👍🏻👍🏻👍🏻

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 месяца назад +266

    राजु दादा (चंन्द्रे) र मुनाको माया बिबाह मा परीणत भयको हेर्न आतुर म मात्र हो की अरु साथिहरू पनी हुनुहुन्छ होला र भाग 1देखी हरेक हप्ता रेगुलर 40 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त र (चंन्द्रे) दादा र सिबा दादा मिलेर बस्नुपर्छ भन्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त 😮😢😊 ?? 🙏

    • @AmbarSaud-rs1id
      @AmbarSaud-rs1id 2 месяца назад +4

      त्यों कीसने लाई त ठीक परेछ खुसी लागयो मलाई त कसतो रामरो लागयो है ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @BhupalRai-v1e
      @BhupalRai-v1e 2 месяца назад +2

      Malai ta afai le muna sanga bihe gareko jasto lagthyo chandre ra muna ko bihe huda pani❤❤

    • @JayarajDhami-ee3sl
      @JayarajDhami-ee3sl 2 месяца назад +1

      हामी पनि छौ

    • @AppsId-u2u
      @AppsId-u2u 2 месяца назад

      आछुटइ हेर्छुनि😊😊

    • @bhawanadahal174
      @bhawanadahal174 2 месяца назад

      Mli maan xainaaaa

  • @L.P.B581
    @L.P.B581 2 месяца назад +66

    सकस सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु को को हुनुहुन्छ।❤❤🙏🙏🙏🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @hamroramailotv
      @hamroramailotv 2 месяца назад

      Ma herxu yo siriyal na xutai ❤❤❤mero paran siriyal❤❤

    • @SarmilaChand-od3ww
      @SarmilaChand-od3ww 2 месяца назад +1

      mahile pani suru dekhi nii hereko xu

  • @magarIn2024_ajit
    @magarIn2024_ajit 2 месяца назад +26

    "सकस" आजको भाग उत्कृष्ट छ ! यो सिरियल आउदा खुसी हुने र मन पर्नेहरु सबैजना यता हाजिर गरुम यति है साथीहरु ❤️❤️!

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @amritthapa-d3f
    @amritthapa-d3f Месяц назад +1

    जेठि बुहारिकाे साेच र भनाइ रामराे छ एकदम सहि हाे ❤❤❤

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 2 месяца назад +27

    यो लास्ट सिन सपना नहोस,सदाको लागि कृष्णेको बिदाइ होस।

  • @dudhrajshah876
    @dudhrajshah876 2 месяца назад +137

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️

  • @dipikapunmagar10
    @dipikapunmagar10 2 месяца назад +91

    यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है 🎉❤

    • @hamroramailotv
      @hamroramailotv 2 месяца назад

      Ma xu❤❤mero paran siriyal❤❤

    • @rojagurung4075
      @rojagurung4075 2 месяца назад

      म छु एक जना चाइ है धेरै राम्रो लाग्छ कहीले एक हप्ता बीत्छ जस्तो लाग्छ

  • @deewakarkhatiwada5810
    @deewakarkhatiwada5810 2 месяца назад +31

    साँच्चै त्यो बन्चरो किस्ने कै गर्दनमा होस। अर्को हप्ता अन्त नसरोस‌ अनि साँईलीले चन्द्रे छोडेपछी दुख पाएको होस र उसैको अगाडी मुना सँग चन्द्रेको घरबार होस।

    • @bhawanadahal174
      @bhawanadahal174 2 месяца назад

      Nahosh kinaki chandre le saili huda pahila kahilr usli bujna sakena usko mahato bujena ahile tyo bihe navako muna ko lagi xuttina sakne naya ghar banauna sakne .....yo tw saili usko lagi koi hoina jasto vayo teivara ta xodeki ho afu saga vayeki srimati lai bujna nasaknr maya khushi dina nasakne ani sali arthat arkai bihe navaki kt pauna chai yetro garna sakne yeti saili huda garyq vaye saili xodera janna thi vanainai xa ni jethi budi thotre hunxe kanxi budiko paaaad pani mitho hunxa so muna ra chandre ko bihe hunuhunna

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @AnjuSoni-n7m
    @AnjuSoni-n7m 2 месяца назад +1

    ❤❤❤❤धेरै राम्रो छ❤❤

  • @Puju-subu
    @Puju-subu 2 месяца назад +40

    चन्द्रे र मुनाको बिबाह हुनुपर्छ 😊 भन्ने को को हुनुहुन्छ ?😊😊

  • @jamesrijal6149
    @jamesrijal6149 2 месяца назад +58

    सकस नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त🎉❤ एक ले अर्कोलाई सपोट गरम है👋🏻👋🏻👋🏻

  • @alshad7900
    @alshad7900 2 месяца назад +167

    आज बल्ल पहिलोपटक थाहा पाउँदै छु कमेन्ट मा डबल क्लिक गर्दा लाइक हुने रहेछ ♥️♥️♥️♥️♥️♥️

    • @alshadsvlog1505
      @alshadsvlog1505 2 месяца назад +2

      😍😍😍😍😍😍😍😍😍

    • @ViralLiveDohori
      @ViralLiveDohori 2 месяца назад

      @@alshad7900 back

    • @KedarKhadka-jv8kk
      @KedarKhadka-jv8kk 2 месяца назад +4

      चन्द्र र मुना को बिए चाही छोटो हुनुपर्छ 1 देखि 41 भाग सम्म हेरिरको छु

    • @ranafamily6477
      @ranafamily6477 2 месяца назад +1

      Moile poni hajur ko comment ma try garerw thaha vayo ❤❤

    • @BirbahadurBirbabadur
      @BirbahadurBirbabadur 2 месяца назад

      उम होत थाहा थिएन र?

  • @rajoli8482
    @rajoli8482 2 месяца назад +6

    बल्ल मजा आयो कृस्ने लाई साइड लगायर सारै राम्रो गर्नु भयो चन्द्रे ले,,
    अब बाकी 2 भिलेन पनि आउट गर्नु पर्छ,,

  • @sarumagar3047
    @sarumagar3047 2 месяца назад

    घर परिवारमा भऐपो सत्या कुरा सारै मन छुन्छ भित्र मन देखि भकानिन्छु म

  • @kamaladhungana4548
    @kamaladhungana4548 2 месяца назад +51

    कान्छी बुहारी ले जेठी बुहारी बाट संस्कार सिकोस् अनि चन्द्रे र मुना को बिहे चाँडै होस

  • @prakashrawal2443
    @prakashrawal2443 2 месяца назад +58

    मलाई यकदैम मनप्रने सिरियल सकस राजु दाई आब छिटो अनित दिदी लाई छिटो लयाउनु पर्छ अनि झन सिरियल राम्रो हुन्थे❤❤

  • @mayashrestha5002
    @mayashrestha5002 2 месяца назад +39

    याहु!! आज चन्द्रे जीले अन्याय गनॅ अत्याचारीलाइ पाठो खोस्दाको दृश्यले खुब मन छोयो.... 👌👌💞💞🙏🙏

  • @parkashsharmablogAlubari19984
    @parkashsharmablogAlubari19984 2 месяца назад +1

    India bata Raju masterni lai pani harna man
    Cha my favourite serial ❤❤❤❤

  • @ashabasnet7861
    @ashabasnet7861 2 месяца назад

    असाध्यै राम्रो ❤❤

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 2 месяца назад +38

    सकस सिरियल मन परार १ भाग देखि ४१ भाग सम्ह हेर्नु हुने नेपाली हरु काे पशुपतिनाथ ले परिबार काे रक्षा गरनु ा💐💐💐

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 месяца назад +24

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबै को रक्षा गरुण यो कमेन्त likee गर्नेलाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ

  • @UmaRana-iv1ce
    @UmaRana-iv1ce 2 месяца назад +35

    जेठी बुहारी को कुरा एक दम ठिक लाग्यो सबै छोरा बुहारी को सोच यस्तै हुने हो भने बाबा आमा यसरी रुनु पर्न थिएन

  • @PremKhanal-pt9hx
    @PremKhanal-pt9hx 2 месяца назад

    निकै दमदार छ मन प्रर्यो

  • @RameshAdhikari-jw1jq
    @RameshAdhikari-jw1jq 2 месяца назад +14

    एकदम राम्रो छ,मुना र चन्द्रेको बिहे भएको अर्को हप्ताको भागमा हेर्न पाए अझै राम्रो हुने थियो।

  • @sanjaylama1168
    @sanjaylama1168 2 месяца назад +17

    एकदम राम्रो छ। परदेश नाम बसेर यस्तो राम्रो राम्रो टेलिफिलिमहरू हेर्न पाइएको छ। सफलताको शुभ कामना

  • @BichitraSansar2081
    @BichitraSansar2081 2 месяца назад +121

    सकस सिरियल मन पर्ने काे काे हुनुहुन्छ यता हाजिर हुम त 🤚 अनि सबै जना मिलेर अगाडि बढम है साथीहरू🙏❤️

  • @parkashdarje5401
    @parkashdarje5401 2 месяца назад

    एकदम रामो् छ

  • @kinjalarghakhanchi9309
    @kinjalarghakhanchi9309 2 месяца назад

    म सुरु बाट हेरिरहेको छु त्र आमा अलि कडा बनेर कान्छी बुहारीलाई तह लगाएको भाग पनि आउनुपर्छ है अरु धेरै राम्रो छ सबैले माया र सर्पोट गर्नु होला

  • @SaritaSherestha-b9v
    @SaritaSherestha-b9v 2 месяца назад +23

    सकस सिरियलको भाग १ देखी ४१ सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ । comment like गर्नु है त ।😍😍🙏🏻

  • @PBTM-motovlogs
    @PBTM-motovlogs 2 месяца назад +19

    यो सकस नछुटै हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम है❤❤

    • @RolpaliGC
      @RolpaliGC 2 месяца назад

      ❤back please sathi ❤

  • @SMVlog599
    @SMVlog599 2 месяца назад +18

    चन्द्रे र मुनाको बिहे भको हेर्न चाहानेले यता हाजिर गरौत

  • @krishnaghimire3406
    @krishnaghimire3406 2 месяца назад

    दामी छ आजको येपिसोड

  • @binitapandey9931
    @binitapandey9931 2 месяца назад

    मलाई धेरै मन पर्छ सकस❤❤❤

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 месяца назад +32

    ❤❤❤❤ यो पापी अपराधी किश्रने लाई काट्नु पर्ने हो घर भारुहा हरू र याे चोथाले आईमाई आरती को पनि अभिनय राम्रो लाग्दै न सर्कस एपिसोड सारै राम्रो लाग्छ

  • @karanlimbu3365
    @karanlimbu3365 2 месяца назад +14

    सकस सिरिल को पर्खाइमा बस्ने जति हाजिर हुनुस है

  • @DHARMU-YT-666
    @DHARMU-YT-666 2 месяца назад +13

    यो सिरियल को पर्खाइमा रहेका को को हुनथाल्यो यता हाजिर हुन है ❤❤❤❤❤❤

  • @InnocentBacon-kb4vp
    @InnocentBacon-kb4vp 2 месяца назад +13

    सकस भाग १ देखि नछुट्टै हेर्ने कुको हुनुहुन्छ ❤❤❤

  • @Nabina000
    @Nabina000 2 месяца назад +13

    सकस सिरियल मा देखाईयको धटना अहिले जे समाज मा चलिरहेको छ तेहि देखाउन खोजिरहेको छ ❤

  • @sureshmahar7654
    @sureshmahar7654 2 месяца назад +20

    आज तुलसा ले गएर मुना भनेको कुरा को सत्य तथ्य खुलोस र चन्द्रे र मुनाको माया नछुटोस्। सकस सिरियल को सम्पूर्ण टीम लाइ सफलताको कामना।

    • @devkrishna4484
      @devkrishna4484 2 месяца назад

      साचो माया लाई कसैले भटकाया मा केही हुदैना ❤❤❤मजबुरी थियो

  • @TulashBishowkarma
    @TulashBishowkarma 2 месяца назад

    धेरै राम्राे छ

  • @harishrestha9899
    @harishrestha9899 2 месяца назад

    धेरै राम्रो चन्द्र सर।।।।।।।❤❤❤❤❤❤

  • @biswasgr143
    @biswasgr143 2 месяца назад +6

    100 /%right दाजु भाइ भनेको घरभित्र जतिसुकै मनमुटाव भए पनि दुख पर्दा सधै साथ दिन पर्छ

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 2 месяца назад +21

    ठिक गर्यो चन्द्रेले ❤❤❤ मुनालाइ गलत खबर गएकोछ चन्द्रेले छिटो भेट्न् पर्छ र तिनीहरु ले गर्दा तुल्साले मुनालाइ झुठो बोलेको थाहा हुनुपर्छ ❤❤

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 2 месяца назад +13

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम नाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनी

  • @AppsId-u2u
    @AppsId-u2u 2 месяца назад

    दामी👍️👍️👍️👍️👍️👍️👍️

  • @aaditbhaigaming
    @aaditbhaigaming 2 месяца назад

    सारै मन पराे❤❤❤❤❤

  • @नुवाकोटखबर
    @नुवाकोटखबर 2 месяца назад +5

    एक भाग देखि आजाको भागसम्म हेर्ने जति यता हाजिर हौ

    • @RolpaliGC
      @RolpaliGC 2 месяца назад

      ❤ support please sathi

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh 2 месяца назад +9

    कान्छी सिरियल हेरेर सकस हेर्न आउने कोको हुनुहुन्छ यता हाजिर हुम त🇳🇵🇳🇵🙏🙏🙏❤️❤️

  • @aayushbudhathoki-mi8sd
    @aayushbudhathoki-mi8sd 2 месяца назад +11

    चन्द्रे को जस्तो मन चाई हुनु पर्छ 😢😢😢❤❤❤

  • @bhojrajdahal-br7iv
    @bhojrajdahal-br7iv 2 месяца назад

    राम्रो लाग्छ यो सिरियल

  • @gokulmagar6570
    @gokulmagar6570 2 месяца назад +14

    सकस भाग 1 देखि 41 सम्म हेर्न आउने सब्बै मित्रहरु एता हजिर गरुम त अनि suport pani gari halam hai ek le arka lai❤❤❤🎉🎉🎉🎉🎉

  • @Nirojsurkheti
    @Nirojsurkheti 2 месяца назад +9

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूकाे परिवारमा श्री पशुपतिनाथले कयाण गरून् ।🙏🙏❤❤

  • @TuphanRaskoti
    @TuphanRaskoti 2 месяца назад +6

    राजु सरले ठिक गर्नु भयो। येस्ता नरपिचास हरुलाई एस्तै गर्न योग्य ठान्छु। अरुको घर बिगार्ने, दाजु भाईलाई लडाउने,अर्कालाई दुख दिने हरुलाई सिरियल मात्र हैन रियल मा पनि एस्तै गर्नु पर्छ।

    • @LionKunew
      @LionKunew 2 месяца назад

      एकदम उतम कुरा अरु भलो हुन नदिने राक्षस रुपी मानवलाई यस्तै गर्नु पर्छ चन्दे दाइले ठिक गर्नु भो 👍️👍️👍️👍️

  • @raikrishan1453
    @raikrishan1453 2 месяца назад

    बहुत राम्रो लाग्छ दाइ सकस

  • @Mathssolutionsuresh
    @Mathssolutionsuresh 2 месяца назад +22

    1 bhag Delhi 41 bhag samma naxutayera Herne koko xau LIKE garam hai KEEP SUPPORTING PLEASE ❤🎉😢❤

    • @RolpaliGC
      @RolpaliGC 2 месяца назад

      ❤ back please sathi ❤

    • @Mathssolutionsuresh
      @Mathssolutionsuresh 2 месяца назад +1

      ❤Vayo🎉

    • @RolpaliGC
      @RolpaliGC 2 месяца назад

      @@Mathssolutionsuresh support please sathi

  • @netrabahadur4709
    @netrabahadur4709 2 месяца назад +6

    :मन्दिरको दियो बनोस चौतारिको छाहारि बनोस फूलै फूलको बगैचा बनो यति राम्रो भिडियो हर्नेको पनि ढुकढुकिमा छाहोस सफलताका शुभकामना छ

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 месяца назад +6

    ❤ समय शान्धर्भिक छ राम्रो छ धन्यवाद छ बुटवल बाट !❤

  • @bimalasatyal906
    @bimalasatyal906 2 месяца назад

    अाजको भाग ठिक लाग्यो अब छिटै मुनासग चन्द्रेको बिहृे भहेको हेर्न मन छ

  • @shivatamrakar8017
    @shivatamrakar8017 2 месяца назад

    राजु मास्टर जि कथा राम्रो छ ।अझ अरु कथा राम्रो होस।अन्य कलाकार हरु लाई धेरै धेरै शुभकामना ।

  • @DevNepali-l2d
    @DevNepali-l2d 2 месяца назад +12

    कथा लेखन मा अब्बल छ नेपाली घट्ना मा याथर्थ बोकेको सफलताको धेरै धेरै शुभकमना ❤❤❤❤

  • @sunnilpaudel5438
    @sunnilpaudel5438 2 месяца назад +6

    हैट बबाल ❤❤ सकस ले देस खानी भो !! बास्तब मा तुलसा ले जस्तो सबै बुहारी ले प्रतेक सासू ससुरा लाई यस्तो व्यबहार गर्नी हो भने कसैका बा आमा बृदा आस्रम जान पर्दैन !!❤❤

  • @parasmanibhandari-wu8fc
    @parasmanibhandari-wu8fc 2 месяца назад +9

    मचाहिँ मोरङ् बाट हो राजुसर हेरेकै छैन मैलेत अबहेर्नलागेँ तर समए चाहिँ सारै छोटो देखेँ प्लिज् राजुसर 1घण्टाको बनाउनुहोस् न हैल सकस सिरियल हेर्न कति मजा लाग्छ मलाई

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 2 месяца назад

    धन्यवाद सकस अल टिम

  • @RajLimbu-sr4mj
    @RajLimbu-sr4mj 2 месяца назад

    अतिनै राम्रोसिरीएल अगामी दिनहरुमापनि यस्तै यस्तै राम्रो कथाहरु हेरनपाम

  • @Ashimrai246
    @Ashimrai246 2 месяца назад +8

    सबै मिलेर अगाडी बढौ है गाइज ❤️एक्लै अर्का लाई सपोट गरम 👌❤️

  • @DipakMahat-pl7lu
    @DipakMahat-pl7lu 2 месяца назад +4

    सकस serial मनपर्ने को,को हुनुहुन्छ यता, हा जी र त,हु

  • @lalmitarai8262
    @lalmitarai8262 2 месяца назад +5

    तुलसा एकदम बुज्ने छ तुलसाले सबैको भलो राम्रो सोच्छ ❤❤

  • @MinaTiruwa-ku2nu
    @MinaTiruwa-ku2nu 2 месяца назад +3

    हिन्दी सिरियल मात्रै हेर्थे मैले तर यो सकस सिरियल पनि मलाई लास्टै मन पर्छ हरेक हप्ता हेर्ने गर्नु म

  • @pusfaraj
    @pusfaraj 2 месяца назад

    Ekdam राम्रो

  • @bharatbhujel1372
    @bharatbhujel1372 2 месяца назад +7

    जेठि बुहारिको कुरा एक दम राम्रो लागो म लाई चाहि

  • @TamangniMaichyang80
    @TamangniMaichyang80 2 месяца назад +4

    1 के नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤❤🎉

  • @renu-m8l
    @renu-m8l 2 месяца назад +9

    सबै जनाले मिलेर सपोर्ट गरम हो ❤❤

  • @ViralLiveDohori
    @ViralLiveDohori 2 месяца назад +7

    सबै मिलेर अगाडि बढम हैं मित्रहरू🙏

    • @RolpaliGC
      @RolpaliGC 2 месяца назад

      ❤. Support please sathi ❤

  • @deepthapa7282
    @deepthapa7282 2 месяца назад +6

    मलाई जेठि बुहारी को बानी मन पर्यो

  • @rajansunar6619
    @rajansunar6619 2 месяца назад +7

    मत।यो।सकस। सिरियलको। एकदमै ठूलो प्यान हु।भाग।एक। देखि 41।सअौ।भाग। नछुटाई हेरे। हरेक घर। परिवारमा घटेको घटनाको बारेमा। सब्द समाबेश गरिएको छ पहिलो कुरा त। आमाको सब्दले।मन।सारै। छुन्छ ❤🎉🎉❤।अब।42। भागको। प्रतिक्षामा 🎉❤

  • @tankapardhan5591
    @tankapardhan5591 2 месяца назад

    नम्बर 1 छ

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 2 месяца назад

    धेरै राम्रो छ सबैलाई बधाई छ

  • @Lxvlogs7
    @Lxvlogs7 2 месяца назад +7

    सबै जनाले एक अर्का लाई साथ सपोर्ट गरुम❤❤

  • @GaneshSubedi-Gs999
    @GaneshSubedi-Gs999 2 месяца назад +13

    सारै राम्रो ना टक मलाइ धेरै मन पर्छ
    हजुर हरु लाई कस्तो लाग्छ ?
    sproot gardinus haii mitra haru please

    • @RolpaliGC
      @RolpaliGC 2 месяца назад

      Back please sathi ❤

    • @ManishKafle-v9m
      @ManishKafle-v9m 2 месяца назад

      Ramro6 sakas serial raju dai

  • @gamerwithprince5497
    @gamerwithprince5497 2 месяца назад

    एकदम राम्रो छ अजै राम्रो गनु होला

  • @susmaidhingo88
    @susmaidhingo88 2 месяца назад +8

    जेठी बुहारी नै अलि बुज्ने बुहारी कान्छी भन्दा त ❤

  • @sitakafle9032
    @sitakafle9032 2 месяца назад +5

    मास्टरकाे राेल निकै राम्रो एक विधुवासंग बिहेफगर्नु महिलाप्रतिकाे सम्मानहाे राम्रो प्रगतिशील छ शुभकामना गुण्डाकाे राेल अराजक ।

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 месяца назад +16

    कमेन्टमा दुइचोटी थिच्दा Like हुने रहेछ 😅

    • @RolpaliGC
      @RolpaliGC 2 месяца назад +1

      ❤. Support please sathi ❤

  • @omparajuli4024
    @omparajuli4024 2 месяца назад

    दाजु भाईमा इष् चाइ हुदैन है राजु मास्टर साब ' दाजु भाईको प्रगतिमा सबै भन्दा मनमा खुशी लाग्ने पनि दाजुभाई लाइ नै हो

  • @SabinPariyar-u1s
    @SabinPariyar-u1s 2 месяца назад +1

    राजु दाइ तेस्को टाउको नै फुट्यो क्या हो | आज को भाग पनि रमाइलो लाग्यो

  • @sijanstha-v7h
    @sijanstha-v7h 2 месяца назад +4

    आहा कति राम्रो बरु मिल्छ भने अल्लि लामो ४० मिनेट सम्मको हेर्ने बाताबरण मिलाइदिनुस एक हप्ता कुर्नु पर्छ आधा घण्टा त अल्लि मजा आयन चन्द्रे भिनाजु💕💕💕💕

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Lokbahadur-go8ro
    @Lokbahadur-go8ro 2 месяца назад +4

    सकस भाग १ देखि नछुटाई हेर्ने ४१ सम्म मछु हजुर

  • @DipakMahat-pl7lu
    @DipakMahat-pl7lu 2 месяца назад +6

    मेरो comment पढ्नेहरूले पशुपतिले रक्षा गरुन

  • @madanbustmadanbist3037
    @madanbustmadanbist3037 2 месяца назад

    पछिल्लो चरण मा मलाइ मनपर्ने हरेक हप्ता हेर्न आतुर हुने सिरियल नै सकस हो