फेरी प्रचण्ड नै प्रधानमन्त्री? ओली र देउवा गठबन्धनलाई भारतद्वारा पनि हस्तक्षेप, मुकुल भाइरस साबित..

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • GAGAN THAPA मिसनको गोलि MUKUL DHAKAL, रास्वपाको लागि भाइरस साबित - GOPAL PRASAI
    Please Don't forget to subscribe/ Like/ Share/ Comment and advise me whatever you feel I will accepted thanks ... Hopefully you all will watching this video and please don't forget to turn on the notification bell😊
    Guest :
    Host : Avi Hiusis Rai
    Camera / Edit : Avi Hiusis Rai
    www.facebook.c....
    #Sewapho_Online
    Stop Piracy, Re-uploading this video from any other channel is strictly prohibited Support,
    Contact Us : 9869220170
    Thank You -

Комментарии • 86

  • @shivakhadka2032
    @shivakhadka2032 Месяц назад +3

    रबी प्रचंड जिन्दाबाद केपि शेरे बाबूराम माकुने गगने मुरादाबात्।

  • @iamjayrai
    @iamjayrai Месяц назад +3

    प्रत्यक्ष जननिर्वाचित राष्ट्र प्रमुख कार्यकारी ब्यवस्था ल्याऊ।

  • @bikramjha6271
    @bikramjha6271 Месяц назад

    मुलतः देश विनाशकारी बाटो बाट मुक्त हुनु अविलम्ब अत्यावश्यक छ।गणतन्त्र खारेजी र राजा अभिभावकिय व्यवस्था पुनःस्थापना देशको पुनर्जीवन हो।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🌹🙏🌹🙏🌹

  • @dnacharya8887
    @dnacharya8887 Месяц назад +5

    आफै प्रस्न साेध्ने आफै उतरदिने भए अरुलाई किन बाेलाकाे पत्रकार ज्यु ?

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Месяц назад +1

    कुरा सहिहो संविधान बमोजिम हुनुपर्छ ।यी सबै नालायक हरु रहुन्जेल देस अस्थिर रहिरहन्छ ।

  • @pawankarki1876
    @pawankarki1876 Месяц назад +23

    मुकुल अराजक ब्यक्ति, अराजनीतिक व्यबहार, जनता सामु पपुलिस्ट बन्नुको निम्ति हरेक हत्कण्डा,😀😀

    • @gbthapa9941
      @gbthapa9941 Месяц назад

      पंऋकार चौर

    • @DharmaPandey-dc9eg
      @DharmaPandey-dc9eg Месяц назад

      @@gbthapa9941 oo9oo9o9o9oooooo9o9oo9ooo9oooooo9oooooooooo

  • @umanathbhattarai8713
    @umanathbhattarai8713 Месяц назад +3

    याे पत्रकार अाफैँ मात्र बाेल्छ ।

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c Месяц назад +2

    ए पत्रुकार प्रस्न सोध पछि उत्तर सुन्ने गर आफै बकबक नगर ।

  • @liladharneupane1450
    @liladharneupane1450 Месяц назад +4

    आफै प्रश्नोत्तर गरेसी गोपालजीलाइ किन बोलाको ?

  • @user-zo3oc6pu6z
    @user-zo3oc6pu6z Месяц назад +3

    पत्रकार भाई कती बोलेको,सबैकुरा थाहा रैछ फेरी वाहालाई कीन बोलाको

  • @cbchhetri6750
    @cbchhetri6750 Месяц назад +14

    यो पत्रुकार कति बोलेको कुरालाई पुरा सुनेर बल्ल सोध्नु पर्छ नि बोल्नै नदिने किन एक झापड दिनु त

    • @saliksconcept9876
      @saliksconcept9876 Месяц назад

      @@cbchhetri6750 uha interview leena ga ko manche... aafai Interview Dina lageko jasto bhayo!!😆

  • @ThirpPhuyal
    @ThirpPhuyal Месяц назад +3

    यो पत्रकार को निन्द्र हराम भयजस्तो छ रबि र छबि को सत्ता जादा

  • @ramanathdahal7151
    @ramanathdahal7151 Месяц назад +3

    हालसम्म प्रधानमन्त्री पदमा बहालै छन् । राजिनामा भएन।बिस्वासकाे मत लिने कानुनी बाटाे तय गरे। निर्वाचनपछि प्रधानमन्त्री पहिलेदेखि नै शेर ब देउवा हुनु पर्ने हाे उनी उमेदवार नै भएनन्।जनतालाई धाेका दिए। अहिले दीर्घकालीन निर्णय नगर्नु भनी सरकारलाई सडकबाट अर्कैले अब‌ैध आदेश गर्न थालेका छन। फेरि पनि शेर बहादुर देउवा प्रधानमन्त्री हुन आलटाल गरिरहेका छन्। सबैभन्दा ठुलाे दल भएर प्रधानमन्त्री हुने इच्छा नराख्नु जनतालाई धाेका दिने काम हाे भन्ने कंग्रेस नेताले कहिले बुझ्ने हाे ?

  • @gaharbudathoki782
    @gaharbudathoki782 Месяц назад +3

    अबोत केको प्रधानमन्त्री केको अर्थ मन्त्री केको राजदुत केको राष्ट्रपती केको गृहमन्त्री केको भूतपुर्बग मन्त्री केको सभापती केको वाकील केको नन्यादिस केको वाडाअधक्क्षे केको बीज्ञान केको बुद्धीजीबी केको कानुनको बीद्धर्थी भन्दै मान सनमा राखेर बोलने होर आखीरमा जम्मैलाई आआफनो छोरा छोरीहरूको हत्याराहरू हो भन्नेर बोलदा भैजान्छत हैनर किनकि इनीहरू दुनीया छोरा छोरीहरूको आमा बाबुहरूचै सरकारमा रहेर गरेको देश प्रतीको लुट भ्रष्टचार अपरादबाटनै मात्र कमाई रहेछ भन्ने सोचलेत दुनीयाको छोरा छोरीहरू कमाउनु गहेमा जाच फर्केर परीवारमा कमनी लिहेर आउदाचै रातो बक्समा बनाहेकै कारणनै देश प्रतीको अपरादबाट मात्र कमाई हुदो रहेछ त्योपनी सरकारमै बसेर भन्ने सोच भहेकै कारण हैनत भनी एस्तात सतुरहरूलाई पनी नपरोस भन्दात नेपालमात खुत आमा बाबुहरूकै हर्कतले छोरा छोरी हरू जबर जस्ती ज्यान फालनुपरेको हैनर नत्र देशमा हामीले सरकारमा रहेर जागीर गर्नु भनेकै आआफनै छोरा छोरीहरूले पकाई खाने भाडो् चुन्छ भनेर टालटुल गरेर भात पकाउदा नचुइयोस अनी रमाहेर पकाहेको भाॅत खान पाहौन भन्ने सोचेर हिजो राजाहरूले बनाई दिहेको कलकारखानामा अझ थपेर हजारौ कलकारखाना जोड्दिने बेलामा आआफनो देश प्रतीको लुटले राजाहरूको पालोमा बनाई दिहेको पनी बेच बीखान गर्दै भुडी् पुजा गर्ने काभाहरू लाई केको मानियातो राखेर बोलनुछर भन्ने चै मेरो अन्पढ दिमागले जोबतायो त्येही लेखीएको छु हैत

  • @kalakbhandari3073
    @kalakbhandari3073 Месяц назад

    शेर ब देउवाले मेरो पनि समर्थन केपिजिलाई छ भनिदिए भने सहमतिमै सरकार बन्न केका अडचन्? २०४६ सालको जनआन्दोलनको सफलता पछि गणेशमानजिलाई प्र म को निम्तो आएपछि गणेशमाजिले किशुनजिलाई समर्थन गर्नुभई किशुनजि प्र म भएका कुराले के सङ्केत गर्छ ? विचारणीय कुरो यो पनि छ नि!! नेपालमा संविधानको अक्षरस: पालनाका बारेमा र ब्यबहारिक पाटोलाई पनि मध्यनजर गर्लान् कि ? जसरी पनि सत्तामा जाने मन नपरेकालाई गुल्ट्याउने प्रथा दह्रो छ नि नेपालमा !

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 Месяц назад +2

    बाेल्न देउन भाई

  • @rajendrathapa3725
    @rajendrathapa3725 Месяц назад

    सोध्ने नै वढि बोल्नु, आफै परिभाषा व्याख्या तर्क बितर्क दिनु हुंदैन । अाबाज बक्ताको भन्दा कम र लो पिच तथा थोरै बोल्नुपर्छ ।

  • @moktankalpana6166
    @moktankalpana6166 Месяц назад

    यो पत्रकार पनि कुरा नबुझि प्यार प्यार गर्छ मुला

  • @bhimacharya7680
    @bhimacharya7680 Месяц назад

    राजनितिका ब्यपारी हरुको होलसेल,बेपारी, दिल्ली दरवारतिरै,रहेछन,मुतिमहाराजले,नेपालको, मन्त्री प्रधान बनाउँनेहोभने,जनताहरुले,किनभोट,हालिदिनु पर्ने? मतपत्र को,पछाडीपटटि औंठाछाप लार,ढवाङगमा खसाल्दा हुनेरच।

  • @ThirpPhuyal
    @ThirpPhuyal Месяц назад

    गोपल जि अनि तिम्रो बाउ छबि ले 4 पलत सम्म चहि कुन दाराबाट बिस्वास्को मत लियो ?तेरिमा खुरापाति झोले ,

  • @keshabregmi5556
    @keshabregmi5556 Месяц назад

    यो पत्रकारले सुन्नै सक्दो रहेनछ ऋषि धमलाको भाइ जस्तो रहेछ। आफू मात्रै च्याउ च्याउ गर्छ।

  • @baldevbhatta022
    @baldevbhatta022 Месяц назад +6

    बहु मत नल्याएको ,भ्रष्ट हरुको झुन्ड को सरकार बनाएमा ,देशको अवस्था के होला भनेर सबैले बुझ्नु पर्ने हो

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +2

    मुकुल ढकाल जैसी धमिरा अरू पार्टीको झोले दलाल हो भन्ने जनताको ठहर। 😮

  • @happyshrestha2017
    @happyshrestha2017 Месяц назад

    बेफाल्तु को बात हो ठूलो पार्टिले सरकार बनाउनु पर्छ भन्नू भयो। त्यसो भए, सबै भन्दा सानो पार्टी प्रचन्ड ले देश को प्रधानमन्त्री भयो। के कुरा गरेको ।😊

  • @binodsharma9209
    @binodsharma9209 Месяц назад

    सोधेको प्रश्न को जवाफ नदकिदै कत्ति छिट्टो अरु प्रश्न सोधेको
    यो युटुबेले ।

  • @shyamkumal5228
    @shyamkumal5228 Месяц назад

    हैन के खालको पत्रकार हो प्रस्न गर्छ जवाफ पनि आफै दिन्छ किन सोध्नु फेरि सोधे पछि उत्तर दिने समय पनि दिनु जस्तापनि पत्रकार

  • @ramesworthapa4039
    @ramesworthapa4039 Месяц назад

    पत्रकार तपाई बकबके कछुवा झै च्याच्यउ गर्दा अाफैले मात्र प्रष्ट्याउनु होस् ।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад

    ❤❤

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 Месяц назад +1

    Patrakar jiu uha Lai Bolna dinus na.

  • @meditaionandrelaxation9108
    @meditaionandrelaxation9108 Месяц назад

    आँफैले व्याख्या गर्ने भए के खान गेस्ट बोलायको

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Месяц назад

    संविधानलाई धान बनाइसके,घरी च्युरा,घरी चामल,घरी पीठो।

  • @RatnaNandu
    @RatnaNandu Месяц назад

    पूर्वाग्रही बिश्लेसक, र विश्लेषण

  • @thapapurnabahadur3344
    @thapapurnabahadur3344 Месяц назад

    अन्तर बार्ता लियेको हो की अन्तर बार्ता दिये हो येस्तो पनि मेडिया हुन्छ।

  • @krishnagurung5004
    @krishnagurung5004 Месяц назад

    Interviewer please listen first then question, you are going very fast . Not good for listen.

  • @umeshacharya2380
    @umeshacharya2380 Месяц назад

    यो पागल कहाँबाट बोलेको हो तई होस सम्बिदान बनाउने हेरदै जा केपि बानै हुन्छन प्रधान मन्त्री

  • @naulsinghpun1385
    @naulsinghpun1385 Месяц назад

    Journalist mustn't talk much! GIVE PRIORITY TO your guest for opinion!

  • @sanatani7676
    @sanatani7676 Месяц назад

    Kaha kaha Bata aauxa yesto bislesak haru 😂😂😂😂

  • @user-uk4ng8ru9b
    @user-uk4ng8ru9b Месяц назад

    यो कस्तो पत्रकार होला? अरु लाई बोल्न नै न दिने!

  • @nirjaladeshar
    @nirjaladeshar Месяц назад +1

    Kina purana neta matra minister hunxa aru neta chhai,na ra?Nepal maa?

  • @gurungudaya3059
    @gurungudaya3059 Месяц назад

    याे पत्रकार नभयर पतुकार रहेछ कति करायकाे

  • @bijayp3i
    @bijayp3i Месяц назад

    प्रचन्ड पद नै जिन्दाबाद प
    बाकी भरौटे कुरौटे पैसाको पुत्लेको अन्त्य गरौ देश मा प्रचन्ड पद कै खाचो देखिन्छ बाकी यो देश को कुल देवताले रुचाएको नै प्रचन्ड पद हो नेकपा माओबादी जिन्दाबाद

  • @yasaramiyachaudhary7601
    @yasaramiyachaudhary7601 Месяц назад

    पत्रकारले आफै सबै प्रश्नको उत्तर दिने भएपछि किन अन्तरवार्ता लिने ? धेरै बोलेर काम छैन बोल्न पालो पनि नदिने आफै मात्र बोलिरहने कस्तो अचम्मको पत्रकार हो यो ?

  • @MuskanGurung-g9y
    @MuskanGurung-g9y Месяц назад

    🎉❤❤❤❤❤❤❤❤

  • @bhimthapa3820
    @bhimthapa3820 Месяц назад

    कस्ताे गाेरु पत्रकार रहेछ यार कुरा नबुझ्ने

  • @GopalGautam-i6i
    @GopalGautam-i6i Месяц назад

    यो पत्रकार ले आफै सोध्ने आफै जबाब दिने धेरै बोल्ने कस्तो हो😂

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 Месяц назад

    Kasto khalko patrakar ? Aafai prashna garcha safai answer dincha.

  • @mukeshthulung7472
    @mukeshthulung7472 Месяц назад

    विचरा पत्रकार भएर पनि समान्या कुराको पनि जानकारी छैन।

  • @lekhanathshrestha894
    @lekhanathshrestha894 Месяц назад

    यो के आलु जस्तो पत्रकार हो , मैले जतीपनी कुरा नबुझ्ने ?

  • @user-dl6ue1bh2p
    @user-dl6ue1bh2p Месяц назад

    sahi kuro gardai hunuhunxa 76.3 yakmahina ser b.deuwa ra biswas ko mat phes nagari 76.2 ma kp woli kangresh yamale mili juli samjhauta anusar sarkar hunxa yahi nai sattya ho

  • @kamaladhakal2407
    @kamaladhakal2407 Месяц назад

    YoAabsta ma prachand nai hunu parchha

  • @tikarai2927
    @tikarai2927 Месяц назад

    Patrakar mahodaya prasna garepachhi tyasko uttar sunne dharyata rakhnu hola. Sunnelai dikka lagchha, prasnako uttar bujhaune ra bujhnelai garo parchha. Tapainko interview ko uddyashya jantale bujun bhanne mansaya hoina ra ?

  • @krishnagurung5004
    @krishnagurung5004 Месяц назад

    Yo interview lene wala hoki dene wala ho .koon chahi patrakar ho chinnu sakena.

  • @knowandgrow6254
    @knowandgrow6254 Месяц назад

    Hello patrakar Kati boleko? Irritating. Over excited kina bhako?

  • @ganjabrai8023
    @ganjabrai8023 Месяц назад

    Mukul dhakal le rabilamxane lai3birodh garekota durustai kepi gaganko boli sangamilne ho

  • @saliksconcept9876
    @saliksconcept9876 Месяц назад

    Hait! Patrakar mohaday.... prashna sodhe pachi... bolna dinus na....!! Kura beech ma kaatdai..tapai le beech ma boleko bolei...!!! Too irritating...🫤
    Improve haus...🙏

  • @sureshrai687
    @sureshrai687 Месяц назад

    Prachandra ko matra Des ho jatikhera Pani mantri bani rakhnu parne ho

  • @JagnathTimilsaina
    @JagnathTimilsaina Месяц назад

    केपी ओली ले दुईतेही बहुमतको सर्कारत टीकाउन सकेनकाग्रेस सीत मीलेर कतीदीन टेकला

  • @durgpaud2735
    @durgpaud2735 Месяц назад

    वोकिल भन्ने नाम का रहेछन
    बिस्वास को मत गुमे पछि
    सिधै तिन मा जान्छ
    तर भग बन्डा गरे का वोकिल भने
    २ दुइ मा हुन्छन भन्ने सरम गर जन्ता
    गुम्राहा नपार

  • @SurendraKumarbk-ns3ii
    @SurendraKumarbk-ns3ii Месяц назад

    Ali Kam bol ho patrakar prachand path jina bad

  • @bunushrestha5927
    @bunushrestha5927 Месяц назад

    Patrakar Ali Kam bolnusna tapaile ta prashna garne ho bichma na bolnusna

  • @user-du4kv4tz3k
    @user-du4kv4tz3k Месяц назад

    कस्तो खाले पत्रकार रहेछ ? हुरी जस्तो एकोहोरो बोली रहन्छ ।

  • @chhetrathapa356
    @chhetrathapa356 Месяц назад

    Patra KAR Badi bolo

  • @harichandraojhahai7276
    @harichandraojhahai7276 Месяц назад

    Patrkar vai bolna dinu Kura sunnu Kate bolako

  • @NirajKumarTharu-ym8dj
    @NirajKumarTharu-ym8dj Месяц назад

    yoo koo patrakar hoo

  • @devrijal9341
    @devrijal9341 Месяц назад

    Yo patrakar afaimatra bolne aru lae question sodhne ani afai badi bolne

  • @user-je5fz3jz9f
    @user-je5fz3jz9f Месяц назад

    Bolna deu na yar, afumatra bone ho vane kina blolayeko?

  • @gunakarbhattarai8249
    @gunakarbhattarai8249 Месяц назад

    Patrakar aaphai dherai bolne sodhiyeko manchhe lai bolna camdine k saili ho ?

  • @bhupalbaraili241
    @bhupalbaraili241 Месяц назад

    Yo patrakar nabujne ho ki k ho pahileko a male thulo dal vanxa patrakar ykohoro kangresh -2 vanxa

  • @rajankhatri2827
    @rajankhatri2827 Месяц назад

    Patrukar

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 Месяц назад

    कस्ताे उत्तर दिन नपाउदै बीच बीचमा हतार भएकाे बाेल्न !

  • @user-xp9eu3fd3r
    @user-xp9eu3fd3r Месяц назад

    yo kasto patrakar ho kurai sundo raix ta vangre jhole

  • @premkc9479
    @premkc9479 Месяц назад

    Are patrakar ho ki patrukar ho

  • @shantadukhkhi2785
    @shantadukhkhi2785 Месяц назад

    Muji patrakar kati bolxan

  • @user-wq6cl2fj6z
    @user-wq6cl2fj6z Месяц назад

    Yo patrukar aafai bolne vaye kina linu paryo interview

  • @sudarsunsharma5171
    @sudarsunsharma5171 Месяц назад

    ए यू टयू बे प्रश्न सोध्ने वा ला हो कि ?तिमी जवाफ दिने वाला हो। चुप लाग जवाफ सुन्न देउ , छुचुन्द्रो जस्तो नगर।

  • @MrResam-m9r
    @MrResam-m9r Месяц назад

    Oeee putikar arulai pani bolna dena

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct Месяц назад

    Hawa

  • @himaparajuli6707
    @himaparajuli6707 Месяц назад

    A aalu parade patrakar arkalai bolnai nadier dhamla bannkhojeko ?

  • @lalprasadsharmabhusal7695
    @lalprasadsharmabhusal7695 Месяц назад

    Nonsense journalist