Bhunti II भुन्टी II Episode- 44II Asha Khadka II Sukumaya IIFebruary 8, 2021

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 2,8 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 года назад +1440

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.04M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @pratigyaaryal6905
      @pratigyaaryal6905 3 года назад +18

      💖💖💖💖🤗🤗

    • @minagaire8062
      @minagaire8062 3 года назад +13

      sarai ramroo x sis vunti ra kanxi

    • @jhapalirock
      @jhapalirock 3 года назад +15

      एकदम राम्रो सिरियल छ सिस मलाई एकदम मनपर्छ

    • @tekghimire7892
      @tekghimire7892 3 года назад +14

      मलाइत भुनटि त धेरे नै मनपर्छ भनिया कुरो

    • @ubdvlog
      @ubdvlog 3 года назад +15

      😍😍😍😍😍

  • @rabin_karki_2618
    @rabin_karki_2618 3 года назад +722

    आशा दिदि धेरै माया है तपाइसँग धेरै प्रतिभा छ अझै पनि प्रगति को कामना
    भुन्टी नछुटाई हेर्ने सबै यता❤️❣️❣️

  • @kamalagajmer5540
    @kamalagajmer5540 3 года назад +261

    भुन्टि र कान्छि नेपालको trinding of मा पर्न सफल भएको सिरियल हो जस्तो हजुरहरु कोकोस लाइ लाग्छ लाग्ने जतिले यता लाइक कमेन्ट गर्नु होला है 👍👍👌👌👇👇

    • @anjilmgr1025
      @anjilmgr1025 3 года назад +2

      Yo tranding kin aaudina🤔

    • @xeetrinarendra6700
      @xeetrinarendra6700 3 года назад +1

      @@anjilmgr1025 khai yar

    • @rambhadur5659
      @rambhadur5659 3 года назад

      ृससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससिर

    • @rasmisanu8618
      @rasmisanu8618 3 года назад

      सारैमन पर्छ

  • @preetibudha2648
    @preetibudha2648 3 года назад +208

    होइन फेरी केहो यो...😊भुन्टी र मनजु दिदि लाई मन पराउने को को हुनुहुन्च येता लाईक गरम है हजुर... शुभ रात्रि...🙏😘

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 года назад +11

    भुन्टी १ देखि ४४ सम्म नछुटाइ हेर्नू हुने सम्पुर्ण हजुर हरु हाजिर हुनुहोला ।।🙏🙏🙏

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 года назад +43

    जमुना दिदी लाई मन पाराउनु हुने हजुर हरु प्रती हृदय देखि नै नमन गर्न चाहे ।🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +417

    भुन्टी अनि कान्छी मन पराउने को-को
    हुनुहुन्छ यता आउनुस है😘🤗😍🙏

  • @sabinadahal7138
    @sabinadahal7138 3 года назад +256

    जमुना दिदी लाई माया गर्ने जति यता हाजिर हुम

  • @deepakgajurel2831
    @deepakgajurel2831 3 года назад +40

    सुकुमायाको आगमनलाई स्वागत गर्न बसेकाहरु हाजिर हौं है .......

  • @parbatipaudel3078
    @parbatipaudel3078 3 года назад +4

    कान्छि र भुन्टि सिरियल नछुटाइ हेर्ने जति हाजिर हुम न त🙏🙏🙏

  • @ganggabhujel666
    @ganggabhujel666 3 года назад +8

    जमुना दिदि लाई माया गर्ने जति ऐता हाजिर हुनु ल बल 16 घटा डिउटि गरेर आयै आखा मिच्दै भुटि सिऐल हेर्न बसियै 🇳🇵🇳🇵❤❤❤

  • @suniitaraiii6115
    @suniitaraiii6115 3 года назад +149

    आशा दिदी को fan हाजिर हुम यता???

  • @basundhararai5355
    @basundhararai5355 3 года назад +41

    आशा दि दि साच्चिकै तपाईं को यो समाजमा परिवर्तन ल्याउन जति मेहनत गर्नु भएको छ म मनै देखि तपाईं प्रती आभारी छु सधै निरन्तरता रहोस तपाईंको सिरियल मा सामाज परिवर्तन को मुहार छ सब्बैले बुझौ 🙏🙏🙏

  • @shreeramparajuli7162
    @shreeramparajuli7162 3 года назад +183

    भुन्टी जमुना दिदी मन पराउनु हुने एता हाजिर हुनुहोस्🙏❤️

  • @upendragurung4176
    @upendragurung4176 3 года назад +7

    पैला पैला सिरियल छोटो हुन्थ्यो मनै छुने आउथ्यो अहिले लामो बन्छ पैलाको हेरेर अलिक झ्याउ लाग्दो बन्छ तर जस्तो भए पनि कान्छी र भुन्टी नछुटाई हेर्ने गर्छु

  • @swatantrasubedi539
    @swatantrasubedi539 3 года назад +63

    आशा बैनी अझै धेरै प्रगती गर्दै जानू मेरो शुभकामना तपाईंलाई

  • @alizapoudel6014
    @alizapoudel6014 3 года назад +44

    भुन्टिले आमालाई माया गरेको देखेर को को रुनु भयो एता हाजिर ल

  • @princesamirlakandri373
    @princesamirlakandri373 3 года назад +97

    भुन्टिको डबल रोल मलाइ मात्र मन परेको हो कि अरुलाई नि हो😘😘😘😘😘😘😘😘😘

  • @bhimamagar3745
    @bhimamagar3745 3 года назад +106

    यो मुकुली र नक्कली अनि काजिनी लाइ देख्ने बित्तिकै रिस उठ्ने कोको हुनुन्छ म मात्रै होकि अरु पनि हुनुन्छ 😁😁😁😂😂

  • @kavitathapa3355
    @kavitathapa3355 3 года назад +5

    Ati sundar I like the this channel ❤️❤️❤️💕🤗🙏🙏🙏🙏

  • @limbuni5793
    @limbuni5793 3 года назад +4

    अत्यन्तै मन छुने सबै भिडियो 👌👏❤️❤️❤️🌹🌹🌹

  • @pradipgiriofficial6049
    @pradipgiriofficial6049 3 года назад +54

    Bhunti मन पराउने यता हाजिर गरम त्❤️

  • @kalasubedi2077
    @kalasubedi2077 3 года назад +83

    जमुना दिदि जस्तै अरु को मन नि राम्रो मान्छे भैदिए कस्तो हुन्थ्यो होल नि सलुट सम्पुर्ण टिम लाइ

  • @roshanitimalsina6538
    @roshanitimalsina6538 3 года назад +137

    यो नक्कली र आमाचाइ मन नै नपर्नी छ्न आमा भयर छोरीलाई यस्तो सिकाउनी हो त मलाइ त मनै पर्दैन अरु कोको हुनुहुन्छ उनिहरुलाइ मन नपराउनी??

  • @nepaligirlleo1080
    @nepaligirlleo1080 3 года назад +14

    जिन्दगीमा मन परेको पहिलो नेपाली टेलीसिरियल ❤️

  • @sangitagautam2334
    @sangitagautam2334 3 года назад +3

    Wow ab jhan majja hola jasto xa😃😃😃👌👌👌❤️

  • @sitapathak6591
    @sitapathak6591 3 года назад +36

    म जन्मे देखि आज सम्म कुनै सिरियल को लागी wait गरेर बसिन 😍तर यो Vunti येति धेरै मन पर्छ कि कहिले आउँछ भनेर कुरिरहन मन लाग्छ बाइ😘धेरै उन्नति र प्रगति को शुभकामना 🙏Vunti को रोल सारै मन पर्यो😍💐💐💐❤️❤️❤️❤️👌

  • @xeetrinarendra6700
    @xeetrinarendra6700 3 года назад +145

    हैन भुन्टिकाे दाइ लाई नि नदेखेकाे म मात्रै हाे कि अरु पनि हाे??

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 года назад +68

    भुन्टी सिरेल मलाई एकदमै राम्रो लाग्छ । मलाई मात्र नभएर देश तथा विदेशमा बस्नुहुने नेपालीहरूको मन मुटुमा बस्न सफल भुन्टी सिरेल कान्छी सिरेल। जातिले खेल्नु हुन्छ। उहाँलाई हिर्दय देखि नै धेरै धेरै धन्यवाद छ। 🙏🙏

  • @Ganesh-Hamal
    @Ganesh-Hamal 3 года назад +2

    पहिलेको भन्दा अब त धेरै राम्रो हुन्छ भन्ने विश्वास छ bhunti family very very happy

  • @thapapradeep5057
    @thapapradeep5057 3 года назад +2

    Sadhai bhunti bhag naxutai kana herne haru ajjako bhag sahit ko ko hununxa like garnuhos hai Ani asha didiko fan harule Pani hai ❤️❤️

  • @r.kfilms2253
    @r.kfilms2253 3 года назад +34

    नमस्कार म कलाकार राजकुमार गिरी भुन्टी सिरियल नछुटाई हेर्ने को को हुनुहुन्छ please यताँ कमेन्ट गर्नु होला है 🙏🙏🙋🙋

  • @fjgghdhvvj4946
    @fjgghdhvvj4946 3 года назад +95

    उज्जल भबिश्यको शुभकामना भुन्टी यसै गरि अघि बढनु होला

    • @minatamang4076
      @minatamang4076 3 года назад +2

      Dami xa ani kina hola hai dhuti ta 2 da

  • @dineshsoni9960
    @dineshsoni9960 3 года назад +54

    मेरो त बच्चा हरुले पनि दिन गन्दै बसेका हुनछन् हाल भारतबाट 🤗🤗🙏🏻🙏🏻

    • @laxmankc7951
      @laxmankc7951 3 года назад

      😂😂😂😂😂

    • @dineshsoni9960
      @dineshsoni9960 3 года назад

      के भयो हजुर किन हासेको ☺☺

  • @टेकराजजङ्गक्षेत्री

    अति राम्रो 🙏👍👍👍❤️❤️ love you all

  • @punaray7566
    @punaray7566 3 года назад +7

    अर्को एपिसोडको लागि प्रतीक्षा गरिरहने छु चाडै हेर्न पाइयोस ।🙏🙏

  • @radica1236
    @radica1236 3 года назад +124

    सुकुमाया भुन्टिलाई काजिको बुढिले दुख दियको बदल लिन अायको देग्दा कति खुसि हुनु भैच 👍️

  • @dineshbohora4314
    @dineshbohora4314 3 года назад +55

    धेरै राम्रो कान्छि र भुन्टि नछुटाई हेर्ने हाजिर हगरुम त

  • @Manojstudionp
    @Manojstudionp 3 года назад +211

    कथा बस्तु अत्यन्तै राम्रो लागो है सुकुमाया ल बधाई छ न्यायको लागि लडेकोमा धेरै धेरै धन्यवाद 🙋‍♂️🇳🇵🙏

  • @janukashresth6292
    @janukashresth6292 3 года назад +3

    Yakdam ramro xa di😍😍

  • @jenirai5918
    @jenirai5918 3 года назад +2

    कत्ति राम्रो अभिनय हौ हजुरहरुको,
    हेरौं हेरौं लाग्दा लाग्दै सिद्धीहान्छ हौ!

  • @sunilathapa6172
    @sunilathapa6172 3 года назад +87

    सुकुमाया लाई भून्टी सिरीयल मा आयको मा मेरो तरफ बाट धेरै धेरै धन्यवाद

  • @santoshiaryal3182
    @santoshiaryal3182 3 года назад +33

    Bhunti 1 dekhi 44 samma herne sathi haru hajir hau 😊❣️

  • @bibashpoudel6615
    @bibashpoudel6615 3 года назад +37

    भुन्टि र कान्छी सिरियल साह्रै मन पर्छ !!नछुटाइ हेर्ने गर्छु❣️❣️❣️❣️love you aasha❣️❣️❣️❣️

    • @SUBHANKhan-sp6nm
      @SUBHANKhan-sp6nm 3 года назад

      i Like Bhunti & Kanxi Sriel 👍👍👍💝💝💝

  • @manjusigdel2214
    @manjusigdel2214 3 года назад +3

    भन्टीको साह्रै राम्रो कला टेलीभिजन लेख्ने सैली।।♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 года назад +1

    मलेसिया बाट हेर्नू हुने जति हाजिर हौ।।🙏🙏🙏

  • @gauleofficialvlog2790
    @gauleofficialvlog2790 3 года назад +8

    भुन्ती को bg fan जति एता हाजिर गरुम ल🙏🙏🙏👌👌👌👇️👇️👇️

  • @beenabantawa9895
    @beenabantawa9895 3 года назад +56

    Best episode ❤️❤️
    मिटनि ज्यु सुकम्या को entry

  • @sumanparajuli4600
    @sumanparajuli4600 3 года назад +70

    बल्ल ठिक हुनि भयो काजीले भुन्टि लाई दुख दिएको बदला लिने भयो काजी सङ

  • @sangitasapkota3298
    @sangitasapkota3298 3 года назад +18

    आसा को प्रतिभा धेरै मन पर्छ।।।म नछुटाइ हेर्छु आसा को रोल अती मन पर्छ ।उन्नति को काममा गर्नेछु ।।।आसा दिदि

    • @maxtzy5397
      @maxtzy5397 3 года назад +1

      Sarai ramro lagyo Malai ta

  • @prakashalone8488
    @prakashalone8488 3 года назад +13

    धेरै राम्रो छ 👍️👍️👍️आज सम्म कुनै भाग छुटाको छैन 👌👌😍

  • @ramilaghimire2705
    @ramilaghimire2705 3 года назад +6

    भुन्टी र कान्छी आशा खडकाका असली फ्यान जति कोको हुनुहुन्छ । यो सिरियल सबभन्दा बेस्ट छ हाम्रो गाउँ समाजमा हुने बिकृतिलाइ टपक्कै टिपेर कथामा उतार्नु भयको छ यसरी नै अगाडि बढ्नु सम्पूर्ण टिमलाई उत्तर उत्तर पर्गतिको kaamanaa🌷🌷🌷👨‍🌾👨‍🌾👨‍🌾

  • @ramesholi8455
    @ramesholi8455 3 года назад +17

    नछुइ हेर्ने जति को को हुनुहुन्छ सधै भुन्टी र कान्छी मलेशिया बाट

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 3 года назад +19

    जे होस भुन्टी सिरेल पनि लामो समय को बन्दै छ

  • @sunitadangol6215
    @sunitadangol6215 3 года назад +7

    अाशा जी नमस्कार।समाजका सीमान्त र गरिब दिन दुखीहरुकाे कथा अनि व्यथालाई उजागर गर्नु भएकाे छ ।हजुरकाे अभिनय सारै राम्रो लाग्छ ।थप उन्नति र प्रगतिकाे शुभकामना ।

  • @kumarpulami6462
    @kumarpulami6462 3 года назад

    अति धेरै राम्रो आशा दिदि हजुर ले बनाउनु भाको अनि हामी नेपाली समुदायमा भयेको घटनालाइ समेटि सम्पुर्ण जस्ताको तेस्तै बेबहार अनि सोचाइलाई जान्कारी गराउनु भयेको छ येक्दम खुसी छु हजुर प्रति तर मलाई आझै मन्मा खुशी छैन दिदी मेरो परिवार अनि मेरो गाउँ समाज देखी हजुर!जस्तै न्यानो माया अनि खुशी साथ जिउने अधिकार पनि बन्चित होला जस्तो लाग्छ सत्ते तथ्य नै हराइसकेको जस्तो लाग्छ हजुरको daiheart fans ...

  • @edwinttamong4667
    @edwinttamong4667 3 года назад +39

    सिरियल र कमेन्ट दुवै हेर्ने हजुरहरु यता हाजिर हुनु है।🤗

  • @गोपालमिगिन
    @गोपालमिगिन 3 года назад +24

    जमुना दिदी लप यु कति सरल र कति मायालु❤️❤️

  • @durgarana4469
    @durgarana4469 3 года назад +15

    सुकुमाया को entry ले राम्रो सफलता प्राप्त गरेको छ अब को अपिसोड चै राम्रो हुने आशा छ सफलता को शुभकामना सुकुमाया टिम लाई 😇🙏

  • @vijayrawat5688
    @vijayrawat5688 3 года назад +3

    Love you sukumaya babu ye ujjali bhunti kanchi Malai Sarai manprayo ❤️❤️❤️❤️

  • @sajanasigdel09
    @sajanasigdel09 3 года назад +22

    WoW😍NiCe EpIsOdE☺️AaBa Ko EpIsOdE Ko HeRnA MaN xA🙄

  • @Binod.tamang12345
    @Binod.tamang12345 3 года назад +82

    Jamuna didi ko friend koko hunu huncha eta hajir hum ...hayei

  • @nishaneupane9537
    @nishaneupane9537 3 года назад +61

    Jumuna dd ko lagi 1 heart ❤️

  • @santoshdai8997
    @santoshdai8997 3 года назад +7

    भुन्टिको Fan जति यता❣️
    म चाइ heater नै हो है !😂

  • @thawsngo4310
    @thawsngo4310 3 года назад +5

    I love and like this Bhunti and Kanchi ❤️❤️ Keep it up 🙏 I'm from Darjeeling West Bengal India 🙏

  • @kumkum.karki.shorts9036
    @kumkum.karki.shorts9036 3 года назад +4

    Too good 1m complete congregation di ❤️ hajur ko chennal ajai agari baros❤️

  • @chamlingoffice
    @chamlingoffice 3 года назад +7

    जमुन दिदी को समाजशेबि भुन्टी लाई माया गरेको मन पराउने र जमुना दिदिलाई मन पराउने हाजिर

  • @deepakjora3629
    @deepakjora3629 3 года назад +56

    मलाई पनी भुन्टी को जस्तो लाटो रिस आँउछ अनी को को साथी लाई आउछ😁😁

    • @sarswotisharma4899
      @sarswotisharma4899 3 года назад

      केमजाको कथाछ भुनटिको सिरियल

    • @tekghimire7892
      @tekghimire7892 3 года назад

      राइट ब्रो मलाइ पनी त्येस्तै लाटो रिस उठेर आउछ भनेको होउ

    • @deepakjora3629
      @deepakjora3629 3 года назад

      @@sarswotisharma4899 अनी है❣

    • @deepakjora3629
      @deepakjora3629 3 года назад

      @@tekghimire7892 कुरो 😁😁💪

    • @tekghimire7892
      @tekghimire7892 3 года назад

      @@deepakjora3629 hone hoau baro 🌻🌺🌹🍀🌷🌸💐

  • @rupashrestha3172
    @rupashrestha3172 3 года назад +19

    Wow...
    Sukumaayaa ko entry nai khatra xa yaar😍😍😍 love you suku...

  • @sujatasarumagar2145
    @sujatasarumagar2145 3 года назад +4

    Malai tw sukumaya acting ekdammai mon parxa vunti ko acting 🥰🤗 pani mon parxa

  • @gopalshrestha5369
    @gopalshrestha5369 3 года назад +5

    अहिले भन्दा 24/25/बर्स अगाडि को याद आयो मलाई त मेरो नि यस्तै हुन्थियो

  • @sitarai3297
    @sitarai3297 3 года назад +13

    भुन्टीले गाउँघरको वास्तविक कथा बोकेको छ ।जत्ति हेर्यो त्यत्ति नै हेरिरहुँ, लाग्ने !अझै लामो बनाउनु पर्यो आशा जी !💐👌👍️❤️

  • @krish-narajksey1200
    @krish-narajksey1200 3 года назад +5

    कुनै कथाहरु ,,,कथामै सिमित हुन्छन,,,तर यस्तो गहिरो कथा लेखी नेपाली मनहरुलाई ,,,यो सिरियलबाट आफुलाइ realized बनाउन support गर्ने भुन्टी दि लाई धेरैधेरै नमन्🙏🙏🙏🙏🙏

  • @aydibtensab150
    @aydibtensab150 3 года назад +24

    Sukumayako entry aba jhan ramro hune vayo🥰🥰

  • @gyanbahadur824
    @gyanbahadur824 3 года назад +14

    हिजो हेर्दाहेर्दै समयले हुन दियन आज चाहिँ हेरियो ।निकै राम्रो लाग्यो राम्रो छ ।सन्देस मुलक सबै भागहरु ।

  • @anitagiri1963
    @anitagiri1963 3 года назад +3

    Sarai ramro xa bhunti all tem lai mero Namaskar 🙏

  • @manishakarki5230
    @manishakarki5230 3 года назад +30

    Thik भयो अरु लाई हान्न खोज्ने मर्यो बल्ल ठिक भ्यो

  • @mahonchaulagain3299
    @mahonchaulagain3299 3 года назад +4

    भुन्टि र कान्छी हेरेसि अरु सिरियल हेर्न म नै नलाग्ने अति राम्रो सिरियल बनाउनु भएको छ अासा दिदी बेस्ट अफ लक सम्पूर्ण टिमलाई 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sanusanu2350
    @sanusanu2350 3 года назад +19

    सुकुमाया को रोल एकदम मन पर्छ मलाइ चाहिँ ..झन यो नेवारी भासा कति मीठो बोल्नु भको कुरै नगरु वाउ

  • @سراجحميدالبوشيكلماتنباتمرمرةمر

    यकदमै राम्रो छ भुनटि शिरियल 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍💘💘💘💘💘💘💘💘💘💘💘💘💘

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 3 года назад

    सबै लाइ शुभकामना छ जमुना दिदी लजाउनु भयो बर्गर खादा आमा र भुन्टी बहिनी (आशे) ले हसाउदै रुवाउदै ठिक्क छ है मलाइ जे भए नि सम्पुर्ण मा श्याबासी दिन चहान्छु यो भुन्टी र कान्छी ले लाखौ नेपाली ले मन पराइदिउन हेरिदिउन सबैमा लाखौं लाख कामना गर्द्छु 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 года назад +6

    सबैभन्दा पहिले आशा दिदी धेरै-धेरै धन्यबाद छ ।
    भुन्टी सिरेल एकदमै मनपर्छ मलाई न छुटाएर हेर्छु म । यस्तै आजको एपिसोड पनि राम्रो होला भन्ने आशा गरेको छु। तर मैले हेरेको छैन समयले भ्याएसम्म हेर्छु म। सबै एपिसोड बिरानो मुलुक भारतबाट। miss you all

    • @Taranathbh
      @Taranathbh 3 года назад

      आशा दिदी को हो र ?

    • @ganeshmallamalla1103
      @ganeshmallamalla1103 3 года назад +1

      @@Taranathbh जो भुन्टी को रोल खेल्छन् नि उनै हुन् आशा दिदी लेखक पनि हुन् । यो सिरियलको कथा लेखक हुन

  • @yashodadhital7548
    @yashodadhital7548 3 года назад +21

    कति मिठाे गरि खायकाे हाे चाेखे लाग्लाा है भुन्टि हजुर अनि आमा लाई कति माया गरेकि मलाइ मेरि आमाकाे याद धेरै आयाे काश मेरि आमा भइदेकाे भय

  • @माइलो
    @माइलो 3 года назад +23

    Wow सुपर सुकुमाया अनि भुनटि रोल सारै राम्रो

  • @sisirrana572
    @sisirrana572 3 года назад +2

    Ati ramro Asa g keep it up 👌👌👍👍👍

  • @arbinnepal4560
    @arbinnepal4560 3 года назад +1

    भुन्टि र काली अामा काे रयेाल्मा नि येति माया छ हाेला कि येक्चटि मिडिया मा हेर्ना पाये हुन्थेयेा भुन्टि र काली अामा लाई पिलिज मिल्छ भनी येति कुनै पनि पत्रा कार ले याे कमेन हेर्नू भाे भनी ईन्टर बियु लियुनु है

  • @sirjanathapa7321
    @sirjanathapa7321 3 года назад +14

    Bhunti dede misss u to much dedeyyy❤️❤️❤️❤️

  • @माइलो
    @माइलो 3 года назад +4

    जमुना दिदि लाइ माया गर्ने दाजुभाइ दिदिबहिनी हरु चाइ येता हाजिर गरुम त लु

  • @lalmanikoirala5689
    @lalmanikoirala5689 3 года назад +34

    अब भुन्टी लाई सुख को दिन मा परिवर्तन गर्नु न आशा जि

    • @ballkumariballkumaru6528
      @ballkumariballkumaru6528 3 года назад +1

      Bhunti nani manju aamala diyko khu khura koet katro vyonit

    • @lalmanikoirala5689
      @lalmanikoirala5689 3 года назад

      @@ballkumariballkumaru6528 आगामी भाग मा देखिएला नि

  • @onlinerazza5000
    @onlinerazza5000 3 года назад +1

    Wow Dammi xa Aaj ko video hjr

  • @bimalashrestha8529
    @bimalashrestha8529 3 года назад +3

    Kati ramro x vunti wow 👌👌💖💖

  • @gopalkumar271
    @gopalkumar271 3 года назад +12

    म पनि हेर्दै छु इन्डिया को बेंगलूरु देखि आजको भाग पनि सारै राम्रो बनाउनु भएको मा हजुर हरु सम्पुर्ण मा धेरै धेरै धन्यवाद

  • @deepakbinadi9441
    @deepakbinadi9441 3 года назад +69

    This show is getting Op every day

  • @triggygirl3602
    @triggygirl3602 3 года назад +12

    Wow कति राम्रो संदेश ❤️❤️❤️

  • @Abinashsriya123
    @Abinashsriya123 3 года назад +6

    superb story and lovely act aasa g tapaiko keep it up🙏

  • @poojabiswokarma1080
    @poojabiswokarma1080 3 года назад +2

    Beautiful Sukumaya Tv

  • @mayakc2388
    @mayakc2388 3 года назад +4

    अब आउँछ मज्जा सुकुमाया 😘😘😘😘

  • @misslaxmitiwari9784
    @misslaxmitiwari9784 3 года назад +5

    आमा लाई हेर्न एकदम मन् लागेको थियो कसम ,,,,love you आमा♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @avinashgharti6583
    @avinashgharti6583 3 года назад +16

    Wow aaja 52min ko aayo
    Thank you 💕

  • @raitekbahadur9070
    @raitekbahadur9070 3 года назад +4

    Sukumaya ko serial aruko bhandaa dherai raamro xa kaarann continues,,,,,,,