Hari Sharma | नेपाली राज्य र समाजको बद्लिंदो चरित्र | अनि, अब with Sudheer Sharma | Ep.21

Поделиться
HTML-код
  • Опубликовано: 4 ноя 2024

Комментарии •

  • @simpley6256
    @simpley6256 Месяц назад +5

    Philosophical कुरा,
    भन्नलाई free border global village को गफ सुन्न रमाइलो लाग्ला,
    तर नेपालको धरातललाई ध्यानमा राखेर हेर्दा,
    अहिलेको exodus निकै निकै चिन्ताजनक छ |

  • @durgadahal7986
    @durgadahal7986 Месяц назад +6

    अनि, अबमा सबै भन्दा मन परेको एपिसोड पुर्ब माननीय सुमना श्रेष्ठको र यो एपिसोड😊

  • @marichmanshrestha9864
    @marichmanshrestha9864 Месяц назад +1

    अन्तरबार्ता राम्रो लाग्यो…

  • @prabhuewai9905
    @prabhuewai9905 Месяц назад +2

    Excellent talk 👏 you are right on constitutional values and mainstream political parties' failure to educate common people. Hari ji is absolutely correct on our leaders incompetency and how directly and indirectly they are weakening the system and democratic values.
    Don't let ultra-rightists take advantage of current hopelessness and frustration, and lead Nepal to disaster.

  • @thesecond5582
    @thesecond5582 Месяц назад +1

    I appreciate Sudhir sir inviting a great political analyst Hari Sharma. It was an interesting conversation in the beginning with a heavy background in political enthusiast. He copiously elaborated his knowledge and experience in politics for a long time. However, a pessimist will never be a political scientist, comprehensively disappointment and frustration are universal human experiences. Academic circles are an indispensable part of the country. So a moving society always believes in a good future. The progressive political posturing of Nepal is so often dominated by “Male, Pale and Stale” figures behind the scenes. The new leadership of hope needs to break that mould. That should be the number one message for listeners.

  • @Vijayshresthaum
    @Vijayshresthaum Месяц назад

    लोकतन्त्र सामान्य व्यवस्था हो जसले असामन्य अवस्थाको परिकल्पना गर्दैन। -हरी शर्मा
    एकदम चिन्तन मनन योग्य संवाद! अनि, अब; heartily आभार।

  • @lakurelabpradeeppanthi2257
    @lakurelabpradeeppanthi2257 Месяц назад

    अति उत्कृष्ट संवाद। अध्यन विना ज्ञान र विज्ञानको निर्माण हुँदैन, ज्ञान र विज्ञान
    विना उन्नयन हुँदैन।

  • @jhalakacharya8196
    @jhalakacharya8196 Месяц назад

    यस पटक विशेष आनन्द आयाे।किन पद विहीन भए पछि मान्छे हृदय देखि वाेल्छ? विद्धान लाग्याे।

  • @narbadaghimire1172
    @narbadaghimire1172 Месяц назад

    Its always enlightening to hear Hari Sharma. Thank you for the opportunity.

  • @interreligious1
    @interreligious1 26 дней назад

    द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्र को भूमिका ,अनुसन्धान मा महाभारत को युद्ध को नियम पनि समावेश गरिएको छ।

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf Месяц назад

    राम्रो बहश धन्यवाद

  • @tulanarayanshah9777
    @tulanarayanshah9777 Месяц назад

    धेरै राम्रो !

  • @bsijapati
    @bsijapati Месяц назад

    Highly enlightening conversations

  • @anupnainabasti4738
    @anupnainabasti4738 Месяц назад

    splendid.

  • @MyNarayan123
    @MyNarayan123 Месяц назад

    यी हरि शर्मा जी ले ऋषि धमलालाई अन्तरवार्ता लिने अवसर दिए भने इपिसोड कति रमाइलो हुँदो हो ।

  • @interreligious1
    @interreligious1 25 дней назад

    स्वराज्यको भावना पनि बुझ्नुपर्ने तथ्य हो।

  • @Heroic-x8t
    @Heroic-x8t Месяц назад

    Love this podcast Sudheer sir.. I have followed you on twitter too

  • @snitchdo3758
    @snitchdo3758 Месяц назад

    Wow❤❤❤
    Love to watch

  • @sumitztube
    @sumitztube Месяц назад

    Concluding remarks haru ekdam ramro lagyo, lets be hopeful :)

  • @muktibhandari19
    @muktibhandari19 Месяц назад +1

    सुन्दै छु। interesting ❤

  • @karnasunam5942
    @karnasunam5942 Месяц назад

    आहा ❤

  • @sagarpokhrel2744
    @sagarpokhrel2744 Месяц назад

    Nice to hear

  • @bikashthapamagar1831
    @bikashthapamagar1831 Месяц назад +3

    उकालो डट कममा हरि शर्माको किताब चर्चा पडकास्ट सुन्न नछुटाउनुहोला।

  • @sumangiri9819
    @sumangiri9819 27 дней назад

    नेपालि कांग्रेसका तत्कालिन नेतृत्वलाई संविधान निर्माणका बखत प्रगतिशिल बिचारको ब्याकअप दिने यस्ता ब्यक्तित्वहरूको कारण मात्र यो परिवर्तन र संविधान निर्माण सम्भव भएको थियो । प्रशंसनिय!!

  • @NB-nabin
    @NB-nabin Месяц назад +2

    Please bring Saurav .

  • @BikashGnawali
    @BikashGnawali 27 дней назад

    Gulmeli raixan budo bahut sunxu maileh waha lai🫰🏾

  • @sumitztube
    @sumitztube Месяц назад

    नेपालीहरूको बसाइँसराइको बारेमा पहाडीहरू सधैं movement मा छन् यो opportunity को खोजी हो। natural ho भन्दै गर्दा एउटा कुरा यहीं पहाडको उपत्यकामा एउटा उन्नत सभ्यता विकास भएको थियो। यहाँ settlement नै थियो। अहिलेको राज्यले यो कुरालाई नबुझेर हो कि Hill Tribe Syndrome ले गर्दा हो उपत्यकालाई बस स्टप जस्तो मात्र बनाएको छ। settle हुने भन्दा अर्को मौका नपाएसम्म कुर्ने ठाउँ मात्र बनेको छ।

    • @sumitztube
      @sumitztube Месяц назад +1

      अर्को कुरा - opportunity को खोजीमा हिडिरहने हाम्रो देशको चरित्र यहीं हो भन्नु भन्दा हाम्रो राज्यले settle हुन योग्य गरेर देशको विकास र यहीं भित्र opportunity create गर्न नसक्नु नेतृत्वको कमजोरी हो।

    • @sumitztube
      @sumitztube Месяц назад +1

      साथै जनजाति गुरूङ राई लिम्बु मगरहरू पहाडमा नै settle भएर बसेको जात हो। रनजीत सिंह र ब्रटिसको सेनामा पठाउने पनि त्यस बेलाको शासकहरू नै हुन। अहिले पनि त्यही निरन्तरता छ। देशमा नै settle हुने वातावरण बनाऔ।

  • @keshavgautam6098
    @keshavgautam6098 Месяц назад

    दिमागको नयाँ ढोका खोल्ने अन्तरवार्ता।

  • @jmahadevshah4231
    @jmahadevshah4231 18 дней назад

    गोर्खालीहरु ले queen 👸🏻 Victoria को सुरक्षlगर्छ अर्दली होईंन अली होस गरेंर बोल ट्परे बाहुन , त आफ्नो त कुनै गौरब् को ईंतीहास छैन गोर्खाली के बारेमा हावादारी गफ़ दिने ह ?? भारत देखी राजा को कात्तो खान नेपाल छिरेका हरु ले ठूला गफ़ दिने ह ?? होस गरेर बोल है ,,,,,,

  • @Muiyasaima
    @Muiyasaima Месяц назад +2

    नेपालको राज्य बाहुनबादी दमनले टिकेको छ ।

    • @prabhuewai9905
      @prabhuewai9905 Месяц назад

      Bahunbaadi Rana sasan, Bahunbaadi panchayat byabastha Bahun haru le nai faaleka hun.