So sad heart Tuch song अहिले ड्युटीमा बसेर हेर्दैछु यो गीतलाइ सुन्दै छु आँखाबाट घलघल आँशु बगेको रोक्नु सकेन,, वा भानुभक्त दाइ को यो कलालाइ सलुट गर्छु !! धेरै धेरै बधाई छ भानुभक्त जोशी दाजु लगायत सम्पूर्ण टिमलाइ , आखा रसायो मेरो आज 😭😭😭😭 भावपूर्ण हार्दिक श्रद्धांजलि स्वर्गीय भागरथी भट्ट बैनी प्रति
यो गीत भागरथीको आमालाई कसैलेनी नसूनाउनू पीलीज पीलीज मेरो आग्रह छ। कहीलै पनी नरूने मान्छे म आज यो गीत सूरू भयदेखी नसकीनजूलसम्म रोईरहे।बुढेसकालमा की एक्ली सहारा छोरी गूमाएकी पीडामा रातदिन आँसु को तालमा डूबेकी आमालाई फेरी यो गीत सून्दा कस्तोहोला त्यसैले पीलीज नसूनाईदिनूहोला भन्ने अनूरोध गर्दछू।
मार्मिक छ, नागरिक समाज डडेल्धुराले पनि यो गम्भीर विषयलाई हरेक कार्यक्रममा जोडेको छ अथवा छोडेको छैन ..............कलाकारद्वय एवं शब्द रचनाकारलाई साधुवाद
यो गित जति चोटी सुने नि आखा बाट आशु मात्र आउ सरी भानुभक्त जोसी दाई 😭😭😭राम्रो गित लेखनू सफल भएको मा धन्यबाद हजूर प्रति आभार व्यक्त गर्छु अनि भागरति बहिनी लाई हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭
जीवन भरी याद रहने छ यो गीत 😭😥😭 जस्तो घटना घट्या छ,, उस्तै,, घटना संग् मेल.. खाने गीत पनि रिलीज गर्नु भो,, हरे हर😭😭 संपूर्ण टीम लाई कोटी, कोटी नमन 🙏(जै नेपाल 🚩)
बहुत उत्तम गीत छ यो।शायद यी बेदनाहरु यहां लेख्न मुश्किल छ।बैनाको हत्याकाण्ड माथी सृजनात्मक यो गीत मा ठगुन्ना को ज्यु स्वर ले जिवन्त तुल्याको छ।सलाम छ सबै टिम लाई।
सुदूरपश्चिमका गीतकार संगीतकार हरुको एउटै मात्र विडम्बना जति मेहनत गरेनी त्यसको प्रतिफल उचित पाउन्न,यति भावुक अनि सुन्दर प्रस्तुतिमा views अलि थोरै देख्दा कता कता चित्त दुखेर आयो anyway भानु दाई हजुरको उज्जवल भविष्य कामना दाई 🙏
Heartfelt thanks to the entire team for extracting a song! भानुभक्त जोसि सर को पुरै टिम लाई धन्यबाद्पुर्णिमा बैनिलाइ विशेष धन्यबाद🙏हार्दिक सर्दान्जलि भागु😭😭
आफ्नै भाषामा मन छुने गीत 😭आज यो गीत सुन्दा आँखा बाट आँसु आय😭 भागरती बहिनीको आत्माले शान्ति पाओस् 😭 अपराधी लाई फासिको सजाय होस। यो गीतको होल टीम लाई धेरै धेरै बधाई र धन्यवाद,समय सान्दर्भिक गीतको लागि
हार्दिक श्रद्धाञ्जली बहिनी भागरती भट्ट प्रती 😢 निकै मार्मिक गित आँसु झरेको थाहै भएन 😭कस्तो देश मा जन्मियौ हामी जहाँ हत्यारा अपराधी लाई कार्वाही हुदैन 😪
गितले मन छोयो ह्रदय देखि धन्यवाद भानुभक्त सर सहित सम्पुर्ण युनिटलाई बहिनी भागरथि प्रति हार्दिक श्रद्धाञ्जली
न्यायको तराजु रोयो अड्डा अदालत
एइ धर्ती जन्मनु छैन छोरीले अब त
वाह दाजु 😢
So sad heart Tuch song अहिले ड्युटीमा बसेर हेर्दैछु यो गीतलाइ सुन्दै छु आँखाबाट घलघल आँशु बगेको रोक्नु सकेन,, वा भानुभक्त दाइ को यो कलालाइ सलुट गर्छु !!
धेरै धेरै बधाई छ भानुभक्त जोशी दाजु लगायत सम्पूर्ण टिमलाइ , आखा रसायो मेरो आज 😭😭😭😭
भावपूर्ण हार्दिक श्रद्धांजलि स्वर्गीय भागरथी भट्ट बैनी प्रति
यो गीत भागरथीको आमालाई कसैलेनी नसूनाउनू पीलीज पीलीज मेरो आग्रह छ। कहीलै पनी नरूने मान्छे म आज यो गीत सूरू भयदेखी नसकीनजूलसम्म रोईरहे।बुढेसकालमा की एक्ली सहारा छोरी गूमाएकी पीडामा रातदिन आँसु को तालमा डूबेकी आमालाई फेरी यो गीत सून्दा कस्तोहोला त्यसैले पीलीज नसूनाईदिनूहोला भन्ने अनूरोध गर्दछू।
Wow
Maile 50 choti vanda badhi sunI sske rsmro xa sarai yaad aayo
Nepali t pagal ho dai
รรนน
दादा हजुरलाई बधाई छ र बहिनि भागरति को आत्माले वैकुण्ठ मा वास पाओस ॐ शान्ति *३
सत्य यथार्थ घटनामा आधारित मनै रुवाउने गित दाइ ।।यो गित सुन्दा र हेर्दा मनको ढुकढुकी जलेर आयो।।😭
Pppo
Htl
यस्तो स्वर पनि हुदोरहेछ, जो कि जति बयान गरे पनि कमै हुन्छ , धन्य छ , सरस्वतिको अपार कृपा रहेछ ।
मार्मिक छ, नागरिक समाज डडेल्धुराले पनि यो गम्भीर विषयलाई हरेक कार्यक्रममा जोडेको छ अथवा छोडेको छैन ..............कलाकारद्वय एवं शब्द रचनाकारलाई साधुवाद
यो गित जति चोटी सुने नि आखा बाट आशु मात्र आउ सरी भानुभक्त जोसी दाई 😭😭😭राम्रो गित लेखनू सफल भएको मा धन्यबाद हजूर प्रति आभार व्यक्त गर्छु
अनि भागरति बहिनी लाई हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭
सारै मन रियो दाइ यो गितले सम्झन चाहान्छु सौगात ओझा दाइ भानुभक्त दाइ र
सम्पुर्ण टिमलाई miss u❤️❤️❤️❤️😭😭😭
हृदय बिदारक शब्दहरूले सजीत कसको मन् नरोला र यो गीत सुनेर!!
हार्दिक श्रद्धाञ्जली स्वर्गमा बास होस घर परिवारले सहने सक्ती मिलोस
पापीलाई जन्मकैद जेल होस !
जीवन भरी याद रहने छ यो गीत 😭😥😭
जस्तो घटना घट्या छ,, उस्तै,, घटना संग् मेल..
खाने गीत पनि रिलीज गर्नु भो,, हरे हर😭😭
संपूर्ण टीम लाई कोटी, कोटी नमन 🙏(जै नेपाल 🚩)
Tq bhagini
गला र कला का धनी गायक भानुभक्त जोशी सुदुरपश्चिम का सान् सारै दुःखत गित 😭😭 बैनी को आत्मा लाई शान्ति मिलोस
निकै मार्मिक गित
भागरति बहिनी को आत्माले शान्ति पाओस् 😭😭
मृत आत्मा ले स्वर्ग बाँस पावस भाबपुर्ण श्रद्धाञ्जली🌹 सङ्गै सहकर्मी हरुलाइ बधाइ छ।
कठै कठै भागरथी दिदी हजुर
😭😭😭 from baitadi
Bharat
@@radhikabhatta5753 Horw Hjr
धेरै भावुक बनयो यो गीत ले।भागरती बहिनी को आत्मा ले शान्ती पाउस
इमोसनल बनाइदियो मोड नै यस्तो मोमेन्ट मा पुग्यो कि जहा पुगेर फर्केर आउनै मन नलाग्ने 🌹💘
जति चोटी सुन्छु आंशु झर्छ। पूर्णीमा को स्वर सफा छ।
धेरै दुख लाग्दो घटना हो जाबो यौन चाहानाको लागि अर्काको ज्यान लिन कार्य निन्दनीय हो । अपराधी लाई जीउदै जलाउनु बाहेक अरु विकल्प नै छैन।
Purnima thagunna voice wow..
Hardik sardanjali bhagrathi
धन्यवाद यस गीत का रचनाकार भानुभक्त जि लाइ।
बहुत उत्तम गीत छ यो।शायद यी बेदनाहरु यहां लेख्न मुश्किल छ।बैनाको हत्याकाण्ड माथी सृजनात्मक यो गीत मा ठगुन्ना को ज्यु स्वर ले जिवन्त तुल्याको छ।सलाम छ सबै टिम लाई।
मन छोयो 😭 बुनुको अात्माले शान्ति पावस्
मेरो डाको सुनेईनकी दोगडा धामले
अब जन बोलाएई ईजु भागुका नामले
हरिहर 😭😭😭😭😭😭
शुभ प्रभात साथै द्रसन नमस्कार छ हजूर सम्पूर्ण मा हार्दिक बधाई एवं शुभकामनाऐ अती सुन्दर गीत मनै छूयो हजूर सर जी मीस जी
सुन्नै गाराेभाे अाँखा अासुले अाखा भरिए 😭😭😭😭 स्वर्गमा बास हाेस नानू अपराधिकाे सन्तानहरुकाे बिचल्ली पारि देउ तिम्रो अात्मा ले शान्ति पाउन 😭😭😭😭😭
अति मार्मिक गित मनै रुवायो बैनिको आत्माले शान्ति मिलोस् हत्यारालाई सजाय होस् । भागवानले पनि त्यो पापिलाई तेसरी नैई तड्पाई तड्पाई मरोस् भगवान् 😭😭😭😭😭😭
Man royo daju😭😭 aaajaa dherai din pachi hjur ra purnima di ko song aayo😭
Hereko ta herda herdai aasu aayeko thaa bhaena😭love u dada and di💞
हरिहर अति मार्मिक लय सब्द मां यो गित
धन्यवाद छ जति सुने पनी मन भरिन्न😭😭😭😭
पुर्णिमा को यति राम्रो सुरिलो प्राकृतिक सुन्दर स्वर लाइ उन्का अन्य गीतमा बनावटि स्वर थपेर
यस्तो मीठो स्वर निकालने गला लाई धन्यवाद | सीरीयस रचना सुहाउँदो भाखा पनि ।
Bhanu bhaktt r purnima bahini lai dherai dherai dhannya bad xa bhagu baini ko aatma le shati paosh
कति धेरै रुवायाे याे भिडियो ले
स्थानीय भाषा बठे गाएको मार्मिक गित भागरथी भट्टका सम्झनामा छ सुणि बटि चित्त बुझाया।🙏🙏🙏🙏
सारै मन रूवायाे याे पीडा देखेर बलत्कारी लाई फासी हुनु पर्छ।
हाद्कि श्रद्धान्जली बैनि तिम्रो आत्माले शान्ति पाओस् 😭😭😭 miss you guys ❣️💕
अती मार्किङ गित छ यो गित रचने र गाउनेलाई 3 करोड जन्ताको सम्मान छ स्वोरकी धनि बैनिलाई पनि सलाम छ रार्मो गित
Aha kati neko X wastabake geta dame X sabai li good vanu dai li r dide li
एकचोटि फेरी रुवायो। धन्यबाद कलाकार टीम लाई। कठै कठ
Bhanubhakta Joshi ji sudurpashmi ko Hero ho tapae,well done ,aru masng Kunai word xaen respect garni.
सुदूरपश्चिमका गीतकार संगीतकार हरुको एउटै मात्र विडम्बना जति मेहनत गरेनी त्यसको प्रतिफल उचित पाउन्न,यति भावुक अनि सुन्दर प्रस्तुतिमा views अलि थोरै देख्दा कता कता चित्त दुखेर आयो anyway भानु दाई हजुरको उज्जवल भविष्य कामना दाई 🙏
Sgyy
Sai ho 😭
🥀
Heartfelt thanks to the entire team for extracting a song! भानुभक्त जोसि सर को पुरै टिम लाई धन्यबाद्पुर्णिमा बैनिलाइ विशेष धन्यबाद🙏हार्दिक सर्दान्जलि भागु😭😭
😭😭😭😭😭😭
@@kalpanakalpana3639 to ugg
ज जसले यो कमेन्ट पढ्दै हुनुहुन्छ आमाबुबा को आशिर्बाद सदा सर्वदा रहोस ,भगवान ले रछा गरुन।जिवन कहिल्यै दुखि नहोस।
♥️♥️♥️♥️♥️मेरो कमेन्ट् तिर पनि आउनु है
@@prakashbhandari8647 qq ache! ::) b,
Nice
गित नबुजेपनि बिच्च बिच्च मा टुक्का चाहि बुझियो धन्यवाद बधाई छ अल टिम हार्दिक श्रद्धाञ्जली भागरथी बैनि
Baitadi ko original language ho
नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏
मैले त मन थाम्न सकिन😭😭😭😭😭😭
Ok
धेरै धन्यवाद मार्मिक गितको लागी भागरथिलाइ हार्दिक सर्दान्जलि
धेरै धेरै धन्यवाद छ हजूर लाई लय शब्द ले मन छोयो 😭😭😭
गित आफ्नो ठाउँमा ठिक हो
न्याय मिलेन बिचारी लाई
Ati mitho geet sampurna team lai dherai dherai dhanyavaad xa 🙏🙏🙏
Jhekai nekko deuda geet
Aakha batahai aashu aaya vadyaa baa❤❤
याेे गित बनाउने कलाकार लाई भगवान् काे अा।।।
सारै मन छोयो गित सुन्दा आँखा बाट आँसु झरेको पत्तै पाएन
good
खुबै निको लाग्यो गीत मन छोयो bhanubhakta joshi दादा लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं
मार्मिक गित सम्पूर्ण टिम लाई बधाई छ।
बैनी को आत्मा ले सान्ति पाओस
अपराधी को नास होइ झो।
Wow heart touching song daju❣️❣️❣️💞💞
माधब बिस्ट दाइ भानु दाइ सौगात दाइ लगायत सम्पुर्ण टिमलाइ धन्यवाद दिन चाहन्छु
@rawalbiru7:मार्मिक गित पुर्णिामा ठगुन्ना को मिठो आवाज मा र भानुभक्त जोशी र माधब बिस्ट (कैलाश को शब्द लयमा ) भागरति भट्ट को लागि गाइयेको गित
कठै कठ कसैको नहोस यसरी तद्पाइ तद्पाइ मरन बैहिनी को आत्माले सान्ती पावस 😭😭
What a word, lyrics and song (Respect to team) And RIP to Bhagrathi Sister.
एक चोटी फेरि रुवायो 😭😭 यो गित ले
Love from uttrakhand india buddy
दुखत गीत लिखने र गौने लाई धेरै- धेरै धनबाद
Bhanubhakta 🔥🔥🔥in the back 🙏🙏🙏 love you dada
salut x यति मीठो गित को लागि
धेरै मार्मित गीत धन्यबाद छ तपाईं लाई धेरै राम्रा राम्रा गीत गाउनु हुन्छ
Wow man xoyo yo geet le rip bhagrathi sis
Bada marmik xa Joshi ji yekdam royenxa so sad yo sabdha le ke hi Jan Chetan lagla ki hamro shamaj ma
यो गित को हरेक शब्द शब्द ले मन छोयो दाजु भवपुर्ण सर्दान्जली भागरथी बहिनिलाइ😢
Sarba partham Bhagrati bhatta ko aatale shanti paush unko pariwarle nyaya paush dosi lai Phasi milaush sathai sorka dhani gayak Bhanubhakth jhoshi, gayika Punima thkunna lai🙏🙏🙏🙏satya yetharth marmik geet nice song Man rune geet😂😂😂😂😂😭😭😭
आफ्नै भाषामा मन छुने गीत 😭आज यो गीत सुन्दा आँखा बाट आँसु आय😭
भागरती बहिनीको आत्माले शान्ति पाओस् 😭
अपराधी लाई फासिको सजाय होस।
यो गीतको होल टीम लाई धेरै धेरै बधाई र धन्यवाद,समय सान्दर्भिक गीतको लागि
न्याय मरेको देशमा तिमीले न्याय कहाँबाट पाऊथ्यौ बैनी हार्दिक श्रद्धाञ्जली 😭😭😭😭
😰😰😰
Git ko jati bayan gareni kamai hunx mero tarf bat man xoyo sabd sabdle बानी हजुर को आत्माले सोर्ग मा बाँस पावोस
कठै कठ एकदमै मार्मिक हजुर रुनै बनायो भऊती भउती धन्यवाद छ
कठै कठ
एक दमै मन छूने गित !
😭😭😭😭
#prakashSaud
आफ्नो लोकल भाशा मा तयार गरियको र भगिरती बहिनी न्याय को लागि तयार पारियको गित एक दमै मन छुने
हार्दिक श्रद्धाञ्जली बहिनी भागरती भट्ट प्रती 😢 निकै मार्मिक गित आँसु झरेको थाहै भएन 😭कस्तो देश मा जन्मियौ हामी जहाँ हत्यारा अपराधी लाई कार्वाही हुदैन 😪
एकदमै मार्मीक गीत को लागी धन्यवाद भानूभक्त जोशी दाई
जिवन कहिले दुखी नरहोस
कठै दैन बैना तिम्रो आत्माले शान्ती पावश
heart tuching alll song step music melody compose lyrics 🎧️🎶🇳🇵🎵🙏
Very nice song
Juwan katha sang Mel khanxa yo deuda
All tem lae badhae
Bhagarati bhatta hardik sarndajali
Really heart touching in the memory of Bhagrathi Sister.May god give her a rest and peace in heaven...
मन चसक्क भो दाजु दिदीहरू 😢😢
सारै मन रोयो आखाँले आसु रोक्नै सकेन
हरे हर भानुभक्त दादा
Daju yu family and family Sita Soni jasto x ho dae
Heart touching song ❤️
Best wishes the all team
Heart ❤touching song best 👍👍👍 all team
kasm सारै मन छोयो अनि येस्तो अब कसैको नहोस् हामी छोरीहरु लाइ ani baba aama lae 😭😭😭😢
ए साथी सम्झनामा आउ है तिम्रो लागि संसारै रोयो तर तिमि नरोई नरोई जाउ है
कठै कठ छिट्टै न्या पाओश भारथि बहीनि ले
भागरती बहिनी को आत्माले शान्ति पाओस् 😭😭😭 हत्यारालाई कारबाही होस्।
Hardik shraddanjali!An elegiac song!
Great work congregation all team
😭भावुक बनायाे गित ले धेरै त सुन्न सकेन धेरै देख्न पनि चाहेन 😭😭😭
हार्दिक श्रदान्जली भागु
हत्यारा लाई फासी को सजाय होस्।
मेरो मन त धेरै रोयो यो भिडियो हेरेर हजुर दाई
Ati sundar song,
Sachaii man dukhyoo को को रुनु भयो यो गीत सुनेर
कठैबरा निर्मलारभागरथिभट्टले न्यायपाउनुभयाेकिभएन?धेरैदुखलागेकाेछ