अति नै उत्तम । हे! भगवान जसरी नि गलबन्दिलाइ करुना दिदी मिलाइदेउ बान्द्रे को नि उचित ब्यबस्था गराइदेउ ( oh no set..) अनि भट्टु र पुतली त main भै निहाले मान्नै पर्छ यो कथाहरु लेख्नेलाइ
गाह्रो छ सिरेल एकदमै मनपर्छ मलाई न छुटाएर हेर्छु म। गाह्रो छ टिमलाई हिर्दय देखी नै धेरै धेरै धन्यबाद छ। म बिरानो मुलुक भारतबाट। Miss you all 😘😘😘 hjr 🙏🙏
आज भने बेलैमा आउन सफल भय ।।मलाई अत्यन्तै लास्टै मन पर्ने सिरियल हो ।।गाह्रो छ हो मलाई ।।बेगम दादा र रियासा बहिनीलाई धेरै धेरै धन्यवाद छ ।।।र अन्य कलाकार हरु सबैमा नमन छ ।।
राम्रो छ यो भन्दा अझै राम्रो होस सबभन्दा राम्रो कलाकारिता यो कमेडिमा मन पर्ने भनेको भटभटे दाइ को र पुतली दिदी को छ आगामी पनि राम्रो होस लगायत गारो छ हो टिमलाइ धेरै धेरै सफलताको शुभकामना छ हो
राम्रो कहानी छ ।सबै कलाकार लाई बधाइ छ ।मलाई सब भन्दा मन् पर्ने बान्द्रे हो ।मेरी बास्यै मा पनी मन् पर्थियो । भटभटे ,रिया सा लाई छुट्टै बधाइ राम्रो कहानी बनाएको मा ।
धेरै राम्रो लाग्यो अझै पनि धेरै राम्रो बन्दै जाहोस सम्पूर्ण गारो छ हो टिमलाई धेरै धेरै शुभकामना।
Big fan pade solti
Padee ba ma poni hjur ko big fan ho bhdargol r sakiigoni ko
रामरु
@@natureguide712 lgood video
@pyuthan mediy Nepal I'll
अति नै उत्तम । हे! भगवान जसरी नि गलबन्दिलाइ करुना दिदी मिलाइदेउ बान्द्रे को नि उचित ब्यबस्था गराइदेउ ( oh no set..) अनि भट्टु र पुतली त main भै निहाले मान्नै पर्छ यो कथाहरु लेख्नेलाइ
😆😆😆😆😆😆
अईले युटुवमा दर्सकहरुले सर्वउत्कृष्ट मन पराउने टेलि सिरीयल गाह्रो छ बधाईछ सबै टिम लाई👌❤️😍💕😍
बेगम दाई र riyasha दिदी तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान छ!! Love you all hjr 🥰🥰🙏🙏
म बिरानो मुलुक भारतबाट हेर्छु।
👌👌👌
Nepali filim
सच्चिकै गार्हो छ जिन्दगी । Very nice video ❤️❤️❤️
हाम्रो दिया दि आउनुभए देखि झनै रमाइलो भएको छ गाह्रो छ!💕🙏
गाह्रो छ सिरेल एकदमै मनपर्छ मलाई न छुटाएर हेर्छु म। गाह्रो छ टिमलाई हिर्दय देखी नै धेरै धेरै धन्यबाद छ। म बिरानो मुलुक भारतबाट। Miss you all 😘😘😘 hjr 🙏🙏
आहा अतिनै रमाईलो लाग्यो गाह्रोछ टेलिसिरीयल😍❤️💕💕
आज भने बेलैमा आउन सफल भय ।।मलाई अत्यन्तै लास्टै मन पर्ने सिरियल हो ।।गाह्रो छ हो मलाई ।।बेगम दादा र रियासा बहिनीलाई धेरै धेरै धन्यवाद छ ।।।र अन्य कलाकार हरु सबैमा नमन छ ।।
म चाहीँ ढिलो भए 😋
गार्यो छ मलाई भन्ने सिरिय आयछ लु आउनुस है कोको हुनुहुन्छ बान्द्रे भट्भटे अनि रियासा ज्यु लाई मन पराउने हाजिर हुनुस 💘💘
सारै नै राम्रो सिरियल गाह्रो छ हो मलाई
अझै प्रगति गरेको देख्न पाईयो सम्पुर्ण कलाकारलाई सम्मान छ 🙏🙏🙏🙏🙏🙏
दमी छ है आझै देश पनि यसरी राम्रो बनाउनु पर्छ भन्ने र बानाउनु होस् नेता को मन राम्रो हुन्छ
P
मलाई त बेगम सर काे अति नै मन पर्छ याकटिङ भट भटटे माई ले लासटै हसाउनु हुन्छ
वाह!!गज्जब!!!निरंतरता का साथै सफलताको शुभकामना !!
यो सिरिएल सारै रमाइलो अनि धेरै मन पर्छ ।। नछुटाइ हेर्ने सबै यता हाजिर हौ ल 👌👌
सारै राम्रो सिरियल best of luck,,👍👍👍👍
राम्रो छ यो भन्दा अझै राम्रो होस सबभन्दा राम्रो कलाकारिता यो कमेडिमा मन पर्ने भनेको भटभटे दाइ को र पुतली दिदी को छ आगामी पनि राम्रो होस लगायत गारो छ हो टिमलाइ धेरै धेरै सफलताको शुभकामना छ हो
#
O
धेरै राम्रो छ सिरियल आज पैलो चोटि हेर्दै छु
Akdamai ramro xa hjr ris uthne ❣️❤️❤️ sadhai hern paiyos
Derai ramro xaaa ajaa derai ramro gardai janu hola suvakamanaa❤️❤️
😅❤❤❤❤asdfghjklw
धेरै राम्रो छ ईन्डिया देखि हेर्दै छु
Indian😆😆😆😆
😎yes
भट्भटेले शहरमा सम्म काम खोजेको भए हुन्थ्यो गाउ्मा काम खोज्दा कथाले रमाईलो भएन,वाईयात
धेरै राम्रो छ अझै सफलताको शुभकामना छ सबै टिम लाइ गाह्राे 🙏🙏🙏🙏🙏❤️❤️❤️
गारो छ यो कार्यक्रम मन पराउने जति हाजिर हौ
छोतो अनि मिठो सिरियल भनेको यहि छ । मैले नछुताइ हेर्ने गर्छु। बधाई छ सम्पूर्ण तिमलाइ।
बेगम दाइ र रियासा दिदी को fans यता हाजिर हुम है❤️❤️❤️
Malai yo serial dherai man parxa ra hjr haru ko action ta malai Babal lagxa ...👌❤Big fan love ur Team..🇳🇵🥰❤💕🌻
D
Dami chha
Wow
@@sandippathak8886 2oiiiiiwewawaeeaeaoiiĺ
राम्रो कथा छ हो? साचै गाउँघरतिर यस्ता पनि हुन्छन् हो हरिलत्थक्क लन्थु.
धेरै राम्रो सिरियल म नियमीत दर्शक कतारबाट अझ बढी प्रगतिको शुभकामना छ,,,
@
Ma Pani hai
म पनि कतार बाटै हाे
Hanuman chalisa sang
Wow kati ramro natak❤❤🎉🎉🎉
भारतको पंजाब बाट हेर्दै छु ❤️
सर अति राम्रो प्रगति को लागि धन्यवाद अबको २ हप्ता को यपिसोडमा मलाई पनि दिस्य मा देखाउन अनुरोध गर्दछु 🙏🙏
🙏🙏नमस्कार ।सम्पुर्ण गाह्रो छ परिवार प्रती।।साह्रै बबाल के।मजा आउँछ ।यो सिरियल 💕♥️💕👍️👍️🇳🇵🇳🇵
सबै ले गरेको अभिनय उत्कृष्ठ छ
दामी कथा रियशा भट्भटे माईला @अल कलाकार हरु🇳🇵🙏💖💕
I0
IIu❤❤❤❤🎉😊
दामीकध
सारैनैराम्रो छ फलोस फुलोस धन्यवाद।
मलाई लाई पनि सरै राम्रो लगछ यो सिरियल अगमी दिन को लागि सफल्ता को सुभाकामान❤️❤️❤️❤️🙏🙏🙏🙏
😎
😎
🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢😢😢😢😢
धैरै राम्रो छ यो सिरेले
धेरै मन पर्ने सिरिएल्😍😍
Hi
I will be at your u
Arfy
1 million hunu lai derei asirbad
राम्रो कहानी छ ।सबै कलाकार लाई बधाइ छ ।मलाई सब भन्दा मन् पर्ने बान्द्रे हो ।मेरी बास्यै मा पनी मन् पर्थियो । भटभटे ,रिया सा लाई छुट्टै बधाइ राम्रो कहानी बनाएको मा ।
न छुटा हेरेछु 1देखि 73सम्म मलाई खुप मन पर्छ तर कमेन्ट गरेकि थिन अबो सुरु अजै प्रगति हुदै जाहोस सबै मा सुभ कामना छ म मोरोङ बाट
एउटा एपिसोड पनि नछुटाई हेर्ने म खुब राम्रो लाग्छ गाह्रो छ ही सिरियल रियसा दाहाल अनि भाई बेगम नेपाली सफलताको कामना सबै जनालाई
धेरै राम्रो आज
एक्दमै राम्रो कमेदि सिरियल ♥
Aée
Buui
Huu7
Iikl
1
धेरै राम्रो छ
धेरै राम्रो सिरियल अझै सफल्ता को शिखरमा पुगोस् गाह्रो छ हो टिम लाई धन्यबाद
कति रमाइलो हाे
धेरै राम्रो सिरीयल 💕💕
होर🌹🌹🌹💐💐🧚🧚
अर्को episode को प्रतिछ्यामा❣️❣️❣️
Ramro xa hai begam daiii ani sereal ko all teamlai badhai Dina chahanxu😍
हैन जत्ती हेर्यो उति उतिनै राम्रो लाग्ने कति राम्रो एक्टीङ हो
धेरै राम्रो छ सिरियल म नियमित हेर्ने गर्छु बहराइन बात आज अलि ढिलो भएछ ।।।
धेरै राम्रो सिरिल
Sarai ramro xa garo xa malai sarai man paryo bhatbhate le hasayo bidesh gako bhatbhate ❤❤🧡🧡🧡💖💖💖💖
I love macha macha gharo cha Tim lai
Begam.dai.ra.riasa.ko.subh.kamnay
Garo x timlai lai ek dam safaltako subhakaman sarai ramro rsarai man parni siriyal mero best
Dherai ramro xa ho garoxa ho🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
धेरै राम्रो म नियमीत दर्शक अझै बढि प्रगती को शुभकामना❤️❣️🙏🙏🙏🙏🙏
77777
अति राम्राे सिरियल
अति राम्रो छ है रियाशा र बेगम दाइ को सहयात्रा निरन्तर होश
धेरै राम्रो सिरियल गाह्रो छ म चै रामेछाप देखि हेरदै छु
एक्दम राम्रो सिरियल नियमित हेर्छु । गलबन्दी र करुणा जि को भुमिका दामी छ निरन्तर अगि बडोस्👌👌👌❤️❤️❤️👌👌👌👌
🥰🥰🥰🥰🥰🤍🤍🤍🥰🥰🥰
22222
22222222111
@@kabitashrestha1627 !!!!!!\*
?,**
मलाई पनि याे सिरियल अति मन पर्ने भएकाेले एक भाग पनि नछुटाएर हेर्ने गर्छु । म भारतकाे मुम्बई बाट हेर्दैछु ।
सबै भन्दा मन पर्ने सिरियल 😊😊🥰🥰🥰
Wowow 👍👍👍👍
Katiii ramailoo lagxaaa yoo halka ramailo
राम्रो छ।अझै राम्रो होस्
Dherai ramro xa bandre aaya dekhi ta sun ma sugandha bha xa
धेरै राम्रो छ हजुर सफलताको शुभकामना सम्पूर्ण गार्हो छ टिमलाइ love you❤❤❤❤ all
Thaks
सार्है राम्रो लाग्यो
धेरै राम्रो छ सिरियल मन पर्छ मलाई नि
धेरै राम्रो
गल्बन्दी ले बिताउने भयो कुरुणा लाई 😀😀
धेरै राम्रो छ गार्हो छ सबै टिमलाई हार्दिक बधाई छ
धेरै राम्रो लाग्छ यो सिरियल
hamro pyuthani sozoseriscut lai ni dekhna paiyo lots of love gokul da❣️
ATI raami xa hai yo garo garo
एति राम्रो सिरियल बनाउने रिस उठनि 🙏❤️🇳🇵
😀😀😀
Saraie ramro sereyal good jub all team
फुच्चे साह्रै कडा ♥️♥️♥️🌸🌷😍
धेरै राम्रो छ एक भाग नि नछुटाई हेर्छु
This episode always made mah mood😂
Umm
@Nabin Bhandari ÿyyellow yellow out yu yyy6ÿ
Damee xa yo siriyal malai yakdamai man parxa.......
Lots of love from Sikkim ❤️
Hlo
रामरो आहा
अाजभोली को समसामयिक समाजको बिषयबस्तु सिरियल मार्फत हेर्न पाइयो खुशी लायो सबै टिमलाई best of luck निकै राम्रो लाग्छ गाह्रो छ program
Mamata ko waiting ma.basne haru yeta like thokdim ta sathi haru
धेरै राम्रो छ गारो छ सिरियल म साउदी बाट हेर्दै छु
garo bay pni ramailo lageu.
My best serial very nice watching from dubai thabks mr vatavate! N all team!
🙏सारै राम्रो कार्यक्रम 💯🇳🇵👌
Khushi xu hi aaja ko 73 bhag heryra Karuna Didi ko rw galbandi daiko behe hunu parxa hi arko hapta
hait garo cha dami lagyo 1 ghantako aayeni hunthiyo..
शुभकामना।।💞💞
Really lovely episode.Thank u for all the team .
Garo chha begam g lai
akdhaम राम्रो xa
Superb acting by all actors and actress. Eagerly waiting for next episode.
Superb acting by all actors and actress.Eagerly waiting for next episode. 💗
❤❤❤😊🎉sunny☺️
युनिसकागुरुडॐ
म हाल दुबई बाट म 1 भाग देखि नछुटाइ किन हेर्ने गर्छु गाह्रो हेर्ने जति गाह्रो छ माया गर्ने जति हाजिर हुनु है त