यहूदी (Jews) || History in Nepali

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 27

  • @Whiteshadow52
    @Whiteshadow52 2 года назад +4

    मेरो नजर मा याहुदि हरु मा इजत धेरै बढ्यो यत्रो बर्ष देखि यति हुन्शा हुदा पनि अहिले यति तागतिलो र यति बिकाशित। अनि यति धेरै यतना सयेर पनि आफ्नो धर्म आफ्नो इमान कहिले बेचेन हाम्रो नेपाली हरु जस्तो ।

  • @ttlama512
    @ttlama512 2 года назад +1

    बिश्वमा सबै भन्दा पहिले कून देशको स्थापना भएको थियो होला ,
    जानकारी पाए आभारी हुन्थे , धन्यबाद ,,

  • @TheCPJK
    @TheCPJK Год назад +2

    The thing is palestine lost its land completely.

  • @akbhati7956
    @akbhati7956 3 года назад

    एकदम सहि कुरा भन्नू भयो

  • @khemrajrawal8924
    @khemrajrawal8924 2 года назад

    In the context of timing , information is wrong.

  • @uberuberexperience5578
    @uberuberexperience5578 11 месяцев назад +1

    stand with Israel !!

  • @barnatho8331
    @barnatho8331 3 года назад

    १००% सत्य जानकारी ।

  • @darkmoon_360
    @darkmoon_360 Год назад +1

    Jaba Jews haru Hitler ko dar baata bhaagi raheka thye taba Palestinians ley aafno desh Palestine ma uni haru lai prabesh garna anumati diye ra Jews haru lai Palestine ma baas basna diye tara Bichara ti Palestinians haru, jaslai aafno desh ma aauna anumati diye, uni haru ley nai Tyo desh kabja garey yo vanera ki yo thau uniharu ko bhagwan ley 4000 barsa aagadi haami "jews" haru lai diko thyo vanera, ra aaja samma harek din, uni haru ley Palestinian maarirahekaa xan ra uni haru ko laagi bolney ra sunney koi pani xainan kinaki USA jasto super power uni haru ko support ma xan. Palestine will be free from those Zionists. 🇵🇸

  • @roneeremon3571
    @roneeremon3571 3 года назад +1

    🙏🙏🙏🙏🙏🙏

  • @sureshlama9103
    @sureshlama9103 2 года назад

    तपै को भनाइ बकम फुसे र अर्थ हिन छ बुद्दि र बिबेक नभको हरु लै पसु बनाउनि काम मात्रा गर्छ यहुदि जात्ती हरु ले मान्नी बाइबल को नै पैलो युग को योहोबा लै मान्थो यो होबा र यसु र बाइबल को पबित्रा आत्मा तिओटा नाम यकै इस्सोर हो यो धर्ति मा धर्म र बेबस्था को सुरु भको मात्रा 6000 बर्सा देखि हो त्यो 3 युग हुन्छ 3 युग मा 6000 बर्सा हुन्छ त्यो 6000 बर्सा लै 3 भाग मा बिभाजन गरि यक युग मा 2000 बर्सा हुन्छ त्यो 3 युग को इस्सोर यकै हो प्रत्तेक युग बदले पछि कानुन बेबस्था धर्म बिदि नेम कानुन मान्ब जिबन खान पान प्राकीत्तिक रुप मै बात्ताबर समेत्त बदलिन्छ युग बदलिनेबित्तिकै सप कुरा बदलिन्छ यो कुरा धेरै मान्छे ले नबुजेको ले गर्दा प्रत्तेक युग को मान्छे ले नाम अल्ग अल्ग राखी धर्म पनि अल्ग अल्ग हो भन्नि गरेको मात्रा हो

    • @ratnakarkiuser3529
      @ratnakarkiuser3529 Год назад

      तथ्य बिहीनी चिया गफ जुनमा १% सत्यता छैन ।

    • @ComputersolutionAcomplet-ce5qb
      @ComputersolutionAcomplet-ce5qb Год назад

      तपाईंले भन्नु भयजस्तै पर्मेश्वोर्ले 6000 बर्ष म तिन 3 युग म मुक्तिको प्रबन्ध तोक्नु भयो । पिता को युग , पुत्र को युग , पबित्र आत्मकोयुग । पितको युग को मुक्तिदाता (यहोबा) पुत्रकोयुग को मुक्तिदता (येसु) नाउ द्वारा देनु भयो तर पबित्र आत्मको नाउ के हो तपाईंले कैले सुन्नु भयको छ ? यो हमिहरु जियरहेको युग कुन युग हो? पबित्र आत्मको युग हो भने पनित्र आत्मको युग को मुक्तिदत को नाउ पनि आबश्य हुनु पछ नि होइन?

  • @nabintimalsina9156
    @nabintimalsina9156 Год назад

    अहिलेका क्षेत्रीबाहुन पहिले मध्य एसियामा बस्थे । यी खस (कस ) समुदायले बेबिलोनमा लामो समय शासन गरेको ईतिहास छ । यही कस समुदायले स्थापना गरेको सहर उरबाट अब्राहम इजरायल गएर यहुदी धर्मको सुरुवात गरेको ईतिहास छ । मोसेसले यहुदी धर्म परिवर्तन गर्नुअघीको यहुदी धर्म ठ्याक्कै अहिलेको पहाडी क्षेत्रीबाहुनको पुरानो धर्मजस्तै छ । खासमा यहोवा शब्द गलत शब्द हो YHWH शब्द हिव हो जुन खसभाषामा शिवको नाम हो । इसाइ र इस्लाम धर्म नक्कली धर्म हुन् ।

    • @dilipkumars6059
      @dilipkumars6059 Год назад

      Ta Lusifar his jail sosak

    • @dilipkumars6059
      @dilipkumars6059 Год назад

      Yahudi Haru ko nokar ko ni nokar thiyo bahun jat

    • @mission0016
      @mission0016 Год назад

      ​@@dilipkumars6059ani ta haru 4/5 hajar barsa dekhi bahun xettry thakuri ko nokar xas😂😂

    • @laxmankunwar8969
      @laxmankunwar8969 Год назад

      Haha yehwh KO anusar murti puja magenw vneko xw kinw greko tw ani z🤣🤣

    • @prummylimbuyoutubechanel1544
      @prummylimbuyoutubechanel1544 Год назад +1

      यहुदी हरुले मुर्ती पुज्दैनन र मुर्ती लाई पुज्नु हुदैनन भन्न्छन अनि कसरी हिन्दु सङ्ग मेल खायो? यहुदिहरुको एउटा मात्र पर्मेस्वर छ जो अब्राहम ,याकुब ,इसाहाक को पर्मेस्वोर भन्छन ,किन हिन्दुको 3 करोड भयो? कसरी एउटाइ भयो?