New Teej Song | Hey meri Aama / हे मेरी आमा.. Narayan rayamajhi || Ramesh B.G. || Devi Gharti

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • #HeyMeriAama #newTeejSong #NarayanRayamajhi #RameshBG #DeviGharti
    New Teej Song | Hey meri Aama / हे मेरी आमा.. Narayan rayamajhi || Ramesh B.G. || Devi Gharti
    गीत
    हे मेरी आमा- Hey meri Aama
    गायिका
    देवी घर्ती - Devi Gharti
    शब्द रचना
    रमेश बिजी - Ramesh B.G.
    लय संगीत
    नारायण रायमाझी - Narayan Rayamajhi
    बिरही कान्छा
    एरेन्ज
    बि.बि. अनुरागी - B.B. Anuraghee
    साउण्ड मिक्सीड्ड
    श्यामस्वेत रसाईली - Shyamswet Rasaily
    बासुरी
    गोपाल देव
    सारंगी
    धर्म गन्घर्व
    मादल
    पोषण घर्ती
    गिटार
    राजकुमार समाल
    रेकर्डिड्ड
    तेजेन्द्र गुरुड्ड
    रेकर्डिड्ड तथा भिडियो निर्माण-
    रिमा फिल्मस्
    कलाकारहरु
    अनुष्का अधीकारी
    हिमाला गौतम
    रमेश के.सी. मट्टारे
    अप्सरा अधिकारी
    देबेन्द्र बब्लु
    हरि अधिकारी
    बिन्दु खड्का
    सुमित्रा तामाड्ड
    एलीना ठकुरी
    सरु राई
    सोनीका गज्मेर
    बिपना के.सी.
    सन्देश रायमाझी
    मेकप
    बिर्मा खड्का
    लाईटमेन
    पवन÷सुदर्शन÷कृष्ण
    छायांकन÷सम्पादन÷कलर
    मिराज अर्याल - Miraj Aryal
    परिकल्पना÷निर्देशन
    नारायण रायमाझी- Narayan Rayamajhi
    सह-निर्देशक
    देबेन्द्र बब्लु - Devendra Bablu
    धन्यवाद
    उदीराम खड्का
    अलिफ खान
    सिर्जन के.सी.
    गंगा कुमारी बस्नेत
    उद्यव बस्नेत
    श्याम बस्नेत
    सृजना बस्नेत
    दिर्घराज ओझा
    बिर बहादुर चौधरी
    जितेन्द्र महरा
    Kum Kum herbal industries saga
    ward no 14 taudol banepa
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Комментарии • 736

  • @saritabaral758
    @saritabaral758 5 лет назад +29

    लाखौं चेलिको अवस्था र परिस्थिति सग मेल खाने गित ।
    सलाम स्रस्टा लाई

  • @chitraadhikari5064
    @chitraadhikari5064 5 лет назад +8

    बास्तविक तिज गित😘तिज गित भनेको यस्ताे हुनुपर्छ साच्चिकै मन छाेयाे👌👍️👍️

  • @bishnuparajuli9958
    @bishnuparajuli9958 5 лет назад +19

    रमेश बिजी, नारायण रायमाझी, बिबि अनुरागी , देवी घर्ती ! वा वा वा ...❤️💜

  • @parbatibudhamagar4093
    @parbatibudhamagar4093 5 лет назад +4

    आदरणीय दाजु नारायण रायमाझी रमेश बि जि र देबि घर्ती सबैलाई हार्दिक सम्मान यो गितले साच्चिकै मन छोयो तिजका गित यस्तो पो हुनुपर्छ ।

  • @user-fr9jd2qj3f
    @user-fr9jd2qj3f 5 лет назад +108

    वास्तविक तीज गीत भनेको येस्तो हुनुपर्छ नि त सलाम छ दुबै दादा हरु लाई

  • @sanjaytimalsina5865
    @sanjaytimalsina5865 5 лет назад +28

    😍अब गित 1 नम्बर ट्रेन्डिङमा भा हेर्ने ठुलो रहर चाडै पूरा होस् ❤️🤟

  • @rajusahrma2840
    @rajusahrma2840 5 лет назад +67

    बागलुङ जिल्लाको इज्जत राख्न सफल गायिका देवी घर्तिमगर दिदी लाई मेरो हृदय देखि नै सु सम्मान छ

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 лет назад +1

      देबी दिदी त पाल्पामा जन्मनु भएको हो नी

    • @rajusahrma2840
      @rajusahrma2840 5 лет назад +3

      @@sandeshmagar3664 कसले भन्यो पाल्पा भनेर बागलुङ पानडव खानि मा जन्मनु भएको मेरि फुपु हुनुहुन्छ दिदी

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 лет назад +3

      @@rajusahrma2840 मैले उहाँको मुखबाट कार्यक्रममा भनेको सुनेको थिए त्यही भएर भनेको
      म त पाल्पा भा जन्मेको मान्छे भनेर भन्नु भाको थियो

    • @rajusahrma2840
      @rajusahrma2840 5 лет назад +2

      @@sandeshmagar3664 interview hernu na Devi gharti ko kha ho tha hunxa

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 лет назад +2

      @@rajusahrma2840 स्टेज कार्यक्रममा मा सुनेको मैले म सग अझै नि त्यो भिडीयो छ।
      सायद दिदिको बोली मा त्यतिखेर गल्ति भए होला

  • @Arjun069
    @Arjun069 5 лет назад +81

    रमेश बि.जी.को शब्द र नारायण दाजुको श्रृजनामा खोट देखिने त कुरै भएन । अति उत्कृष्ट रचना ।

    • @jagadishtamang3015
      @jagadishtamang3015 5 лет назад +1

      शब्द रचना रमेश बिजि

    • @Arjun069
      @Arjun069 5 лет назад

      धन्यबाद ।

  • @nisusharma6839
    @nisusharma6839 5 лет назад +39

    धेरै रुवायो यो गीत ले😂😂 धेरै राम्रो छ यो गीत ।श्रीमान बीदेस अनि घरमा सासू ससुरा बीरामी । अनि माईतीको माया सबै राम्रो छ 💕💕

  • @AmitBabuRokaya
    @AmitBabuRokaya 5 лет назад +22

    काल झै गित गाउने आदरणीय नारायण दाइलाई सम्मान ब्यक्त गर्छु । आहा गितले छोयो ।

  • @suryabc3705
    @suryabc3705 5 лет назад +42

    मन सम्हाल्नु गारो भयो यो गित का सब्द अनि यो परिकल्पना ले 😭😭😭

  • @user-ks9cq1xd6s
    @user-ks9cq1xd6s 5 лет назад +10

    मन थामेर हेरे
    जति पटक हेर आफ्नै मुटु छामेर हेरे
    बधाई तथा शुभकामना
    आदरणीय नारायण रायमाझी ' रमेश बि जी दाइ र देवी घर्ति दिदी लगायत सम्पूर्ण युनिटलाई

  • @rajendraprasadgautam8438
    @rajendraprasadgautam8438 5 лет назад +50

    भो पुग्यो अब म हेर्दिन कति पटक रुनु? अत्याधिक मर्मस्पर्सि गित!

  • @birmakhadka4083
    @birmakhadka4083 5 лет назад +55

    बधाई छ सर नारि को यथार्थ बेथा जस्ता को तस्तै उतार्दिनु भयो यो हो सहि तीज गीत -- शुभ कामना यो ईतिहासिक स्रिजना कैलै नमरोस गीत संगीत को जय होस-------

  • @anuragbishowkarma3291
    @anuragbishowkarma3291 5 лет назад +6

    गीतका सब्दहरु निकै मार्मिक छन सुन्दा सुन्दा आँसु नै झर्यो😍😍

  • @karnamijar1181
    @karnamijar1181 5 лет назад +5

    मन छोयो ...thank you for song

  • @mahabubvlogs412
    @mahabubvlogs412 5 лет назад +15

    नारायण रायमाझी जस्तो दिग्गज ब्याक्तित्व ले परिकल्पना गरेको सृजनामा कहिलेइ खोट हुँदैन। खुसी ले आँसु झरे।। हार्दिक नमन रमेश बिजि अनि नारायण दाजी र सम्पुर्ण टिममा।।

  • @gamingwithutsav97
    @gamingwithutsav97 5 лет назад +5

    जिवनमा सुनेका हजाराै गितहरु मध्ये थाेरै मात्र गितले यसरी रुहाएकाे थियाे । सलाम छ सर्जक प्रति ।देवि दिदी हजुरकाे स्वरके हाे यस्ताे सुभकामना

  • @villagernepalese4825
    @villagernepalese4825 5 лет назад +8

    एल दुई यस्तै तिज गितले गर्दा अझै त मौलिकता र तिज भन्ने पर्व जिवित छ जस्तो लाग्छ

  • @parbatiadhikari7574
    @parbatiadhikari7574 5 лет назад +2

    सारैइ राम्रोरो छ मनैं छोयो

  • @BhimPoudel
    @BhimPoudel 5 лет назад +4

    वास्तविक तीज गित।।।❤️❤️❤️

  • @khemshreesmagar377
    @khemshreesmagar377 5 лет назад +10

    आहा 😍 मौलिकता झल्काउने तिज गित यस्तो हुनुपर्छ बधाई छ सम्पुर्ण टिमलाई

  • @bhimgurung3840
    @bhimgurung3840 5 лет назад +2

    तीजको गीत भनेको येस्तो मौलिक हुनुपर्छ जो मुटु मा छुने होस

  • @neverwarsuresh160
    @neverwarsuresh160 5 лет назад +3

    रमेश बि.जि को उत्कृष्ट शब्दमा नारायण रायमाझी लय अनि देवि घर्ती को स्वर....निकै गज्जब....

  • @neupaneneeru9913
    @neupaneneeru9913 4 года назад +3

    साच्चै कति मुटु छुने गित रहेछ।यस्को प्रसंसा गर्ने कुनै शब्द नै छैन।💞💞

  • @pragyanepal8330
    @pragyanepal8330 5 лет назад +66

    कुन्नि किन आइन भन अरु केहि न भन दिदी बहिनी भए पनि एउटै हुन्न मन 👌👌👌 मुटु मै छोएको शब्द

  • @sujitalamichhane2016
    @sujitalamichhane2016 5 лет назад +2

    अतिनै मार्मिक गित।।😍😍😍

  • @shyambhattarai7211
    @shyambhattarai7211 5 лет назад

    Ati ramro xa sarai man xuyu Ghar ko yadma

  • @bindukhadka5772
    @bindukhadka5772 5 лет назад +20

    Kati raamro manai chune teej geet 😍😍❤️❤️

    • @binura5675
      @binura5675 2 года назад

      Kati raamro manai chune Teej geet love you 💓💓💓💓🌹💞💞💝💝💝💕💕🌹🌹💕💕🌹💐💐

  • @rajibdhakal7371
    @rajibdhakal7371 5 лет назад +2

    वास्तविक तिज गित भनेको यस्तो हुनुपर्छ !💞💞

  • @bikashxetri8089
    @bikashxetri8089 5 лет назад +6

    अति मिठो शब्द स्वरु सङीतमा सजियको बास्तबिकता बोकेको तिज गीत राम्रो लाग्यो नेपाल घर पर्बत बिहादी अहिले दुबईबाट हेर्दै छु ।

  • @rupakpariyar8645
    @rupakpariyar8645 5 лет назад +1

    यति मिठो गितको लागि बिसेश गरि रमेश सर लगायत सबै लाई बधाइ छ

  • @topjanggurung2880
    @topjanggurung2880 4 года назад +3

    My best one and only Narayan Rayamajhi sir 👏👏

  • @filmykiro8054
    @filmykiro8054 5 лет назад

    YAsto ta tej song👍👍👍

  • @bimalasunar2431
    @bimalasunar2431 4 года назад

    Sarai marmik geet man xoyo

  • @bisnunepali6246
    @bisnunepali6246 5 лет назад +34

    मेरो मन त छिया छिया भयो दिदी बहिनिको मन कस्तो भयो होला बयान गर्ने शब्द नै पाइन बदाइ छ सम्पुर्ण मा

  • @bishnukc8514
    @bishnukc8514 5 лет назад

    सारै राम्रो दाजु मन नै छोयो

  • @vimagiri7130
    @vimagiri7130 5 лет назад +1

    Nice video

  • @dineshgayak8078
    @dineshgayak8078 5 лет назад +2

    सारै मन छोयो💕

  • @nexorediz9109
    @nexorediz9109 5 лет назад +4

    नेपाली मौलीकता झल्काउने खालको छ गित , धन्यबाद सम्पुण यूनीटलाई ।

  • @rajendrakhanal1006
    @rajendrakhanal1006 5 лет назад +10

    मार्मिक छ। लोक गीत को हिरो मलाई भगवान भन्डारी दाइ नारायण रायमाझी रमेश बिजि दाइ मात्रै लाग्छ।

  • @ramprasad-tu9uy
    @ramprasad-tu9uy 5 лет назад

    सुभम अतिनै राम्रो छ

  • @prakashbhattarai847
    @prakashbhattarai847 4 года назад +1

    यति दामी गीत त बेला मौकामा मात्र सुन्न पाईन्छ तिज सकीएपछी यो छोरो मान्छे ले बल्ल थाहा पायो तर पनि सुनियो मज्जाले।

  • @bhawanashrestha7647
    @bhawanashrestha7647 3 года назад

    आँसु नै आयो । कति मर्मिक छ।

  • @parikshashrestha6391
    @parikshashrestha6391 5 лет назад +1

    Man chhoyo😘😘😘😘😍😍😍😍😍😍😍😢

  • @milanale6234
    @milanale6234 5 лет назад +3

    हाम्रो पाल्पाली दाजैको मौलिक तिजगितले मनै छोयो सलाम छ यहाँलाई।

  • @sunumagar3451
    @sunumagar3451 5 лет назад +30

    सधै बुहारी नराम्रो देख्ने सासू आज बुहारी को माया हेर्नुस्

  • @khadkabini5212
    @khadkabini5212 5 лет назад +37

    Every girl watching this will literally cry like me 😥😥😥
    So nice song
    Thank you for this song 🙏🏻

    • @gmgxereg7279
      @gmgxereg7279 4 года назад

      GIRL ....EVEN BOY WOULD CRY

    • @DarkAloneGamer8383
      @DarkAloneGamer8383 3 года назад

      @@gmgxereg7279 a

    • @rggamer6350
      @rggamer6350 3 года назад

      Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Tap on a clip to paste it in the text box.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Use the edit icon to pin, add or delete clips.

    • @sapanakc6028
      @sapanakc6028 2 года назад

      Fffffu from dffffdffffff a FDD a fffffdffdfc you have

    • @sapanakc6028
      @sapanakc6028 2 года назад

      Gggggggggdgggggdg a

  • @moviemusic3750
    @moviemusic3750 5 лет назад +1

    मर्मस्पर्शी गीत मनै रुवायो

  • @sumansuman5312
    @sumansuman5312 5 лет назад

    Sarai man xuni teej geet sabai unit lai naman xa

  • @amritkc5208
    @amritkc5208 5 лет назад

    Real teej song Dherai ramro x

  • @sunitapaudel3205
    @sunitapaudel3205 3 года назад

    अति नै वास्तविक छ यो गित

  • @sumantaprasad2259
    @sumantaprasad2259 4 года назад

    आती मार्मिक छ गीत

  • @samikshyabhusal7850
    @samikshyabhusal7850 5 лет назад

    sarai ramro esto po teej geet

  • @Sabitri-v4x
    @Sabitri-v4x 26 дней назад

    जति मन दरो पारे पनि नरोई हेर्न सकिएन यस्तो पाे तीज गीत भनेको 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌

  • @bhimthapamagar21
    @bhimthapamagar21 5 лет назад +6

    लोकल तिज गित यस्लाइ भन्निछ देबि दिदी नारायण रामायाझी अनि रमेश बिजि धेरै राम्रो यथार्थ गित मन छोयो भावुक बनायो

  • @keshavkhatri5267
    @keshavkhatri5267 5 лет назад

    यो गीत मैले जहिले जहिले युट्युब खोल्दा देखि रह्न्थ्यो तर मैले हेरेन आज फेसबूक मा हेरे सारै रोय अनि यता आयर खोजे पुरै हेरे आँसु रोकियन अभिनय गर्ने बहिनी अनि शब्द लय बिजोल वाव बयान के गरम रुवाउन जानेका कलाकार धन्यवाद नया जमाना मा यस्ता गीत कमेन्ट गर्ने ठाउँ छैन

  • @ManojGiri-i5w
    @ManojGiri-i5w 5 лет назад +8

    तिज गित भनेको त यस्तो पो हुन्छ बधाई छ सम्पुर्ण टिमहरुलाइ

  • @user-qq7tr2ov2c
    @user-qq7tr2ov2c 2 месяца назад

    धेरै राम्रो छ यो गित मलाई यो गित रूवाई

  • @minadhungana6979
    @minadhungana6979 5 лет назад

    Sari man chune geet... Sabai team Lai badai

  • @RozzySMgr
    @RozzySMgr 5 лет назад

    धेरै राम्रो गित सार्है मन छोयो😍

  • @TH-kf1il
    @TH-kf1il 5 лет назад +27

    यस्ती बुहारी उ जमनामा थिए होला! अहिले यस्तो सोच भएका बुहारी कहाँ हुन्छन र ! गीतले नेपाली लेखबेसी पाखा पखेराका दुख समेटेको छ ! मन छोयो।

  • @kalezonezone2659
    @kalezonezone2659 5 лет назад +3

    Ramro xha

  • @arjungurungarjungurung5512
    @arjungurungarjungurung5512 4 года назад

    Aha katti mitho ani man ruwaune geet xa

  • @sunbdrtamang5960
    @sunbdrtamang5960 5 лет назад

    गित साह्रै मन छुने खाल को रैछ

  • @navrajsharma7348
    @navrajsharma7348 5 лет назад +2

    जति हेर्याे उति हेराैं लाग्ने, वास्तबिकतामा अाधारित।

  • @prakashsharma-jy1nf
    @prakashsharma-jy1nf 5 лет назад +1

    सार्है मनपर्यो होउ

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +3

    पहिला पहिला गाउँ घरमा हुने गरेका सत्य घटनाका आधारमा दिदीबहिनी हरूका वेदना अति मन छोयो भावुक बनायो ,बधाई छ रमेश बिजि सर,नारायण रायमाझी सर अनि देवी बहिनी लगायत सम्पूर्ण टिमलाई

  • @pawankaila8694
    @pawankaila8694 5 лет назад

    धेरै राम्रो तिज गित । जिबन मा बास्तबिक मेल खाने । बधाई छ

  • @priyankakhatri573
    @priyankakhatri573 5 лет назад

    Mann xoyo akha bhari aashu aayo

  • @radhikabhandari3862
    @radhikabhandari3862 2 года назад

    मन छुने गीत धेरै राम्रो छ।

  • @aaratiofficial8270
    @aaratiofficial8270 4 года назад

    dherai ramro x song malai ta asunai aayo hoit

  • @achyutadhikari7419
    @achyutadhikari7419 5 лет назад +1

    अति सुन्दर। मन छुने।

  • @ashmitamagar8196
    @ashmitamagar8196 5 лет назад

    Aama ko dherai Aadha aayo yo git suner yakdam ramro xa

  • @SonaKc
    @SonaKc 5 лет назад +1

    Aaha manai bhakkaniyara aayo ramesh dada

  • @prakashdangi4645
    @prakashdangi4645 5 лет назад +1

    कठै बिबस नारी ! हेर्दा हेर्दै आँसु बगेको पत्तै भएन । जीबन्त अभिनय !

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 5 лет назад

    अति उत्कृष्ट रचना ।

  • @maheshbaht4741
    @maheshbaht4741 5 лет назад

    Yesto po ho teej song vaneko tw wow sarai ramro x

  • @saritathapa4111
    @saritathapa4111 3 года назад

    राम्रो छ मनै रोयो यो गित सुन्दा त 😭😭😭😭😭😭😭very nice

  • @chandrakumal2168
    @chandrakumal2168 5 лет назад +1

    मार्मिक भाका

  • @padambahadur8177
    @padambahadur8177 5 лет назад +2

    Dherai ramro song

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 5 лет назад +2

    ओहो गीत त साच्चिकै मर्मस्पर्शी बनाउनु भएछ।उत्कृष्ट गीत सर्जक रमेश बिजि र बरिस्ठ लोक गायक एबम सङ्गीतकार तथा परिकल्पनाकार दाजु नारायण रायमाझीले।गीत आफै मा निक्कै मार्मिक हुदाहुदै पनि आदर्श र परिस्थिति बुझ्ने घरबुहारी अनि घर गृहेनी को परिकल्पना गरि राम्रो सन्देश दिन सफल भयेको छ।मिठो स्वरकी धनी गायिका देबि घर्तिको आवाज ले गीतलाई पुर्णता दियेको छ भने बुहारिको अभिनय गर्ने बहिनिको अभिनयलाई हार्दिक सलाम छ राम्रो भुमिका निभाउनु भयेको छ।

    • @bheshrajsunar6483
      @bheshrajsunar6483 4 года назад

      आमा को नाटक गरेकी आमा को अभिनये अलि मिलेन जस्तो लग्यो

  • @user-ld2il6bn6g
    @user-ld2il6bn6g 5 лет назад

    अाेहाे तिज गित भनेकाे त याे हाे नी सारै नै माैलीकता बाेकेकाे मनै रुवाउने गित हेर्दा हेर्दै अाँसु नै पानी धारी सरी बग्याे ।सलाम छ हजुर रमेस सर , नारायण सर र देबि घर्ती बहिनी लगायत सबै टिमलाई ।यति राम्राे गित बनाउनु भयाे ।राेहिणी गाैतम हाल साउदी बाट

  • @mogolnikanxi3391
    @mogolnikanxi3391 5 лет назад +8

    ओ god कस्तो राम्रो शब्द साच्चिकै मन छोयो आँसु नै आउने गित 🌹🌹

  • @25nirmal
    @25nirmal 5 лет назад +4

    नारायण दाई टीमलाई धन्यबाद । बहुतै मिठो मार्मिक।

  • @sumitratamang1025
    @sumitratamang1025 5 лет назад +2

    शब्दले मन छोयो अतिनै मार्मिक गित

  • @aachalsharma749
    @aachalsharma749 5 лет назад +1

    Super😩

  • @prakash--gamer8624
    @prakash--gamer8624 Месяц назад

    Yesto po teej ko geet❤️

  • @sharitasingh2499
    @sharitasingh2499 3 года назад

    एक दम रामो छ यो गित मेरो मन नै छोयो

  • @rabindraadhikari8136
    @rabindraadhikari8136 5 лет назад

    अत्यन्तै मार्मिक

  • @nabinadhikarinabinadhikari9072

    योहो गीत भनिलाइ सलाम्छ हजुर 😢😢😢😢

  • @chandrakaliranamagar5167
    @chandrakaliranamagar5167 5 лет назад +2

    अत्यन्तै नेपाली नारीहरूको जीवनकालमा भोग्नु पर्ने मर्मस्पर्शी कथा व्यथा भएको गीत धेरै धेरै धन्यवाद हजुरलाई।
    जुन एउटी नारीले आफ्नो जन्म घर छोडेर पराइको घरलाई अाफ्नाे काँधमा जिम्मेवार बोकेको हुन्छ त्यही नारी नै असल बुहारी हुन्छिन् ।

  • @laxmipuri3262
    @laxmipuri3262 4 года назад

    Jiu ni siringga.vyo nice song

  • @sitakunwor9384
    @sitakunwor9384 5 лет назад +3

    Heart-tuching song 😢😢❤️❤️

  • @khadakyogi9030
    @khadakyogi9030 4 года назад

    Super song

  • @dhanbahadur4864
    @dhanbahadur4864 5 лет назад

    तिज गित भनेको त येस्तो पो हो त बुहारी कति बुजकी हो क्या मन नै छुयो

  • @narmayathakuri363
    @narmayathakuri363 4 года назад

    Aaa kati mitho git

  • @sunilshah4355
    @sunilshah4355 5 лет назад

    आहा मन छुयो

  • @rameshdhakal4911
    @rameshdhakal4911 5 лет назад

    आहा गितले छोयो ।

  • @dilaxetry499
    @dilaxetry499 5 лет назад

    aaha kati ramro tijko git yasto po hota 💕💕😍😍