पत्रकारहरुलाइ सुझाव यो कुनै पनि ब्यक्तिको समस्या के हो अनि कस्तो छ भित्री अवस्था बुझेर मात्र मिडियामा प्रसार गर्नु होला । बिचरा कति दुख गरेर सहयोगको लागि रकम पठाएका हुन्छन । यता झुट बोली बोली पैसा खानेहरुलाई के थाहा दुख भनेको 😠😠😡😡 यस्तै पाराले अरु गरिबी तथा दुखि व्यक्तिलाई सहयोग आउन पनि गार्हो पर्छ ।
Bhawani Dharel जि बृदान्त कहानी हेरेर बुझेर बोल्ने गर्नुस् होइन भने अरुले कातेको चोट मा चुक हाल्ने काम नगर्नुहोस् ! उनले कहिले बच्चा लगेको हो अनि सरकारी स्कुलमा सम्म भर्ना गरेको हो बीचमा कोही आएर यस्तो गराएको छ आफ्नो मान्छेको भलाइको निम्ति जो पनि थोरै झुठो बोल्न सक्छ सिकाउने पायो भने र बुद्धि सबैको एक हुन्न मानवता भए यस्तो कडा प्रहार नगर्नु होला! अनुज बाबुको स्थान मा आफ्नो आफन्त लाई राखेर एक छिन सोचेर बोल्ने गर्नुस कति मुटु दुख्छ कि नाइ! मानवीय प्रेम भए ?
बच्चा को दुख वास्तविक हो तर कमला जि ले किन यति धेरै ढाट्नु भयो मेन कुरा यै हो अब यो बच्चा लाई कमला जि को जिम्मा नदिनुस अर्को ब्यती ले जिम्मा लिय हुन्छ सबैभन्दा पहिला घर नै बन्न पर्ने देखियो अब बर्खा लाग्दै छ कहाँ बस्लान अनि बिस्तारै जाडो को दिन के गर्लान ती साना बच्चाहरुले जेठो दाइ १६ बर्श जम्मा सक्छौ भने तीन भाइ लाई बस्न मिल्ने घर बनाइदिउ र पढाइदिउ यत्ती भय पछि भोलि भोलो मर्न पर्दैन नत्र भोलि यिनिहरु लि त नराम्रो काम मा लाग्ने हुन किनकी पापी पेट भर्नै पर्यो कि त चोरी डकैती उपाय यै हो जागिर खान लेखाइ पढाइ केही नभय पछि भोक मेटाउन को लागि नराम्रो गतिविधि गरे पछि ब्यर्थै ज्यान जान्छ यदि सक्छौ भने सहयोगी हात बढाइदिउ सबैले एउटा सानो घर बनाइदिउ तीन भाइ लाई नै उच्च शिक्षा सम्म पठन पाठन गराइदिउ हुन्न र
देश बिदेश मा हुनुहुने हाम्रो नेपाली दाजुभाइ दिदिबहिनी हरु ठुलो मन भएको हुनुहुन्छ । झुठो बोल्नै पर्दैन । साचो बोल्नुस आँखा चिम्म गरेर आफू खाई नखाई आफनो परिवार को छाक्क काटेर दिनुहुन्छ सयोग गर्नु हुन्छ। 🙏🙏
हुन त प्रया सबैले भनेको छ बाबु बिग्रिए को छ भनेर तर यो पनि भन्नु होस जो यो बच्चा लाई सिकाई रहेको छ अनि अनि जो यो बच्चालाई त्यस्तो आईमाई को साथमा आज सम्म बस्न दिएको छ म चाहान्छु त्यो बच्चालाई अरूकै राम्रो मान्छेको हातमा सुम्पिनु राम्रो हुने छैन अनि आज सम्म पनि केही बिग्रिएको छैना राम्रो संस्कार भयेको ठाउमा राखी दिनु भयो भनेर पुर्याई दिनु भयो भने राम्रो बन्ने छ बाबुको भबिस्य मा...बाबुले त जे सिकायो त्यही भनेको छ त्यो सानो बाबुको के दोष यसमा बस छिटो भन्दा छिटो अन्तै सिफ्ट गर्नु होला बाबुलाई ....😢😭😭
बच्चा ले जे सिकायो तेहि गर्ने त हो यस्म कमला दिदी को गल्ती छ कति पय सहयोगी मन हरु पनि बच्चा पीडित हुँदा हुँदै पनि आफुले सहयोग गरेको कतै अब यो बच्चा ले पाउदैन कि भनेर पछी हट्ने मनसय बनाइपनी सक्नु भय को छ जब सम्म बाबू दिदिको साथमा रहन्छ तब सम्म बाबु ले सहयोग पाउने सम्भावना धेरै कम छ किन की बाबु पीडित भयर पनि
एक दमै दुइ न:तिर लैजानु भएछ कमला दिदी ले त्यो बाबुलाई अब जस्ले सोध्छ तेसैलाई तैले सिकाएको होस भन्न लाग्यो हैट यस्तो बच्चा ले भोलि अन्य मिडिया लाई पनि समस्या मा पार्छ त!!
यो बाबू लाई १००/: सिकाको बोल्न को लागि र यो माईकको साथ यो बाबू लाई राख्नु हुदैन यो बाबू ले जुन भिडियो मा जे बोले पनि सप तेहि नौटङ्कि अाईमाई ले सिकाको छ पैसा खानको लागि
babu chanchale pagal hoina sir, yo umer ma uslai dukha ra baba aama mareko vanne thahai xaina hjr babuko anuhar hernush ta kati chanchale nirmam dekhinxa hjr..?
दिदिले बाबुलाइ अनेककुराको प्रलोभन देखायर आफ्नो स्वार्थ को लागि प्रयोग गरेको जस्तो देखिन्छ ।बाबू लाई डाक्टर हुने पनि दिदिले सिकायको डाक्टर त होइन सर्वप्रथम शिक्षा सङै उसलाइ असल मानिस हुन सस्कार दिनु पर्छ ।एउटा सुगालाइ पाठ पढायको जस्तो हो ।उसलाइ एकदम माया र कन्टोल गर्ने अभिभावक चाहिन्छ ।
यो बच्चालाई एक झापड लगाइ दिनु त रेशम सर, यस्ता चोर भातमारा पनि डाक्टर बन्छ यो त कान्डाक्टर पनि बन्दैन, अनि त्यसको फूपू बनाउदा के भको साली। यिनीहरुले गर्दा भोलि अति पिडामा हुने व्यक्तिहरुलाई समेत राहत नमिल्न सक्छ।
रेशम सर हजुरको सम्पुर्ण भिडियो मैले नछुटाइ हेर्ने गर्छु हजुर को महान काम कार्य समर्पित लाई सलाम छ। सर हजुर सङ एउटा विनम्र अनुरोध बिन्ती गर्दछु कि! कुनै पनि कुरा मिडियामा ल्याउन अघि बास्तबिकता लाई राम्रो जानकारी लिएर मात्रै ल्याउनु होला! हजुर ले पहिलो भिडियो मा घरमा काका आफन्त छ भनेकिछिन कमल दिदि तेस्तो आफन्त भएको बच्चालाई उसको घरमा गएर कुरा बुझेर मात्रै मिडियामा ल्याउनु भएको भए यत्रो कलह हुने नै थिएन! अब जे हुन भैसकेको छ निरन्तर दिदि को नाम ल्याउनु भन्दा पनि बाबुको लागि के गर्दा राम्रो हुन्छ त्यो गर्ने गर्नु भए धेरै राम्रो हुनेछ। एउटा नपढेकी स्त्री तेसै माथि उ आफू पनि पहिले बाट पीडित रहेछिन उनको नाम लिएर घरीघरी कुरा गर्नु राम्रो हुदैन नि कि! मानसिक तनाव ले उनको ज्यान जाने भयो भने अर्को आपत आउन सक्छ! उनको हृदय मा कालो भएको नै भए सरकारी स्कुलमा भर्ना गर्ने नै थिएन नि उतिबेला नै गर्ने थियोे होला नि! उनलाई दिन लागेको ले कसैले यस्तो गर पैसा आउँछ भन्दा आफ्नो टुहुरा भदैको भविस्य सम्झेर यो गर्न पुगिन तर पनि पटक पटक उनले माफी मागी सकेकी छन उनले कुनै अपराध गरेको लुटेको त छैन नि हाम्रो नेपाल मा बुद्धि हुनेले ज्यान मारे पनि केहि हुदैन तर बुद्धि नहुने ले एउटा गल्ती गर्दा पटक पटक मारेर अन्तिममा मार्ने गर्छ म बिन्ती गर्छु हजुर हरु मा उनी मेरो कोहि पनि होइनन् तर पनि मानवता को नाताले उनको तर्फबाट म यो बिन्ती गरिरहेछु हजुर हरुमा पनि मानवीय प्रेम रहे मेरो बिन्ती लाई सुनिदिनु हुनेछ भनी आशा राख्दछु धन्यवाद।
मिडियारहरूले अरू केही काम पाउनु हुन्न र खालि तेहि कुरालाई घुमाई घुमाई ठिक छ दिदिले ऐक झुटाे बाेलनु भऐकाे रहेछ तर उहाले पनि त बाबुकाे भविसये काे बारेमा साेचेर गनु भएकाे हाेला र उहालाईदधेरै दवाब नगनु हाेला है
मैले पनि यो बाबुको भिडियो सबै हेरी मैले भिडियो हेरी रहदा मेरो 8बर्षको बाबुले पनि म सगै भिडियो हेर्दै थियो ,यो सानो बाबुले म धादिङगबाट एक्लै बालुवाको गाडीमा काठमाडौ आएको भन्दै मिडियाहरुसग बोल्दै थिए तेतीबेला मेरो बाबुले मसँग यस्तो हावा कुरा झुट कुरा नहेर्नु भन्दै भिडियो अफ गर्दियो साच्चै कोही कुरात झुट भन्दै फेरी मिडियाले भन्यो ।साच्चै बच्चाले झुट बोलेकै रहेछ
सम्पुर्ण पत्रकार ज्यु हरुमा एउटा अनुरोध गर्दछु! एउटा कुरा बुद्धि दिमाग सबैको एउउटै हुदैन र झुठो बोल्न सिकाउने अरु कोहि छ दिदि लाई यस्तो ज्ञान् शिक्षा सिकाउने होइन भने उनले सरकारी स्कुलमा राखेर पढाइ राखेको समयमा अरु कोहि आएर सिकाएको छ पैसा आउछ भनी उनले जानेको भए पहिले नै गर्ने थियोे होला नि आफ्नो भदैको पिडा देखेर अरुले सिकाएको मा बोलेकि छिन अनपढ मान्छे ले गल्ती गर्यो माफि पनि बार बार मागिसकेकी छिन र बाबुको बास्तबिकता त झुठो छैन नि
यो नानी त झुंट बोल्दा बोल्दा पाग्ल जस्तै भएछ यस्तो को कुराकसरी पत्यउनु त्यो कमला भन्ने मान्छे पनी उस्तै रहेछ रेसम बाबु को कुरा चै सारै सही लाग्यो ढाटेको कुरा काटेको पनी मिल्दैन यो सानों बाबु र कमला भन्ने मान्छे उस्तै उस्तै
म रेशम बोहरा सरको ठुलो फ्यान हु तर एति फटाह बच्चाको किन पछि लग्या? अरु कति (इनोसेन्ट) अनाथ,पीडित, बेसाहाराहरु छन साच्चिकै ओझेलमा परेकाहरु तिनीहरु चै खोइ?
दिदि लाई तिम्रो भदैको बारेमा यस्तो बोल गर भनी सिकाउने मान्छे चै महा अपराधी हो तेसलाइ चै महा पाप लाग्छ पहिले पनि हत्या गर्न लागेको अझै पनि तेहि कुरा भयो भने कति जना को आँसु लाग्नेछ त्यो सिखौते लाई अपराधी लाई
यो बाबू पीडित हो तर एतिका शब्द आफै बोल्छ जस्तो लागेन कहि कतै सिकाएको हुनु पर्छ तेसैले यो बाबुलाई बाल आश्रममा लगे राम्रो हुन्छ या अर्को कुनै आमा बन्न नसकेको मानिसलाई दिए बेटर हुन्थ्यो जस्तो लाग्यो मेरो बिचार अनार्थ नसोच्नु होला धन्यवाद।
एक सब्द अबस्य बोल्नुहोस र अबस्य Like गर्नुहोला है
साहि हो यो दिदि सँग यो बाबु राख्न हुदैन
यो फुच्चे छट्टु रहेछ
रेसम सर को कुरा ठिक छ
फटाहा फुच्चे
त्यो आइमाई को नाटक हो
यो बाबुलाई दिदि संग राख्न हुन्न अरु नै कसैको साथमा राख्नु पर्छ ।
हो हो बाबुको लागि भनेर जम्मा भएको सबै पैसा फिर्ता लिनु पर्छ।
धेरै धेरै धन्यवाद रेशम बोहरा जी सत्य तथ्य जानकारी को लागी र सबै पत्रकार जीयू लाई धन्यवाद छ
कमला रिजालले केटो लाई पुरै तालिम प्राप्त गराइ सकेछ अशोक दर्जी को कथा हेरि सकेको छ भने पछि कुरो कता पुग्यो सहयोग बन्द गरौ ?
Yeti sano babu lay kasari yesto koro garxa mo ta pagal hunxu hola omg
Saugam Tamang vai sano xa vai khalsi vani tapai ko ho
Sano manxe xa aheaile uslAi Kai thxaina plz
Ramro sanga padh xa re
Asal manxe banxa
हाे येक दम सहि हाे रेसम बेहर भाई
निकै राम्रो कुरा गर्नु भयो रेशम सर
काग बाठाे भयाे भने दिसा खान्छ रेन्त
Sahi kuro.. point point samayera kura garnu vako chitta bujyo dada😍👌👌
jasto hoina sir. yo thagi khana prabriti dharai vo sar sayog garnala poisa ruke bata tipara dayako jasto hunathalo.
Aaba riyal kasesma pani sochna din aayo.
dhannabad sir.
Hami pani bidas bata ho.yo sida thake ho.
दिमाख नै बिग्री सकेको रहेछ यो बाबुको ।
Limbu Gita जि अरुलाई भन्न त साह्रै मजा आउँछ तेहि सब्द आफुलाई पर्दा कसो होला नि? आफुले अनुज बाबुको पिडा भोग्न परेको भए कस्तो हुन्थ्यो एक पटक सोचेर बोल्ने गर्नुस नानी?
यो बच्चा पनि पागल जस्तो रहेछ , बच्चा पनि झूट बोल्न सिकी सकेछ है
sida didi lai thagiko mudha launu parxa.
yo babu thulo huna hoyna lokel busko khalasi samma banna sakla.
yauta vanaixa jo kangal tayo chandal.
डाक्टर चाइ होइन धादिङ काठमाडौं को गाडिको खलासी चै पकै बन्नी रैछ मिडिया मा नाअको भए
Sahi ho
True
Voli ko kura kaslai tha hunxa ra k tha sanu manxa xa aba ramro garna ne sakhaxa sanu xa babu k tha paxi thulo manxa banxa ki
कति राम्रो स्पष्ट राख्नु भयो कुरा धन्यवाद यहाँ लाई
के गरनु कथाले मागोनि त
कामाला दिदी शीत यो बाबू राखनु हुदहुदै
abaसहयोग रोक्दा हुन्छ ।।
र अब ईन्ट्रभिउ नलिनु यो दिदी भाई को
हो सहि भन्नू भयो मर्ने स्थिति भैसक्यो दिदिको
पत्रकारहरुलाइ सुझाव यो कुनै पनि ब्यक्तिको समस्या के हो अनि कस्तो छ भित्री अवस्था बुझेर मात्र मिडियामा प्रसार गर्नु होला । बिचरा कति दुख गरेर सहयोगको लागि रकम पठाएका हुन्छन । यता झुट बोली बोली पैसा खानेहरुलाई के थाहा दुख भनेको 😠😠😡😡
यस्तै पाराले अरु गरिबी तथा दुखि व्यक्तिलाई सहयोग आउन पनि गार्हो पर्छ ।
Sahe vannu vayo.
Media pani income ko lagi patar patar garxan vitri topics nabujhi
यो भाइ पनि अर्जुन छेत्री जस्तै बन्ला जस्तो छ तरिका हेर्दा😁😁
😂😂😂🤣🤣😋
😀😀😀 हो हुन्छ जस्तै लाग्यो
यो बाबु को झुट बोल्ने आदत भईसको हेल्प कसरि गर्ने जे जसरि सुन्छ कमलाले खान्छिन
Sahi ho..yo fuche herda matra sano..guf chai thulo gardo rahixa..sab sikako ho.garne le sayo garihalxan ni kina jhut bolnu
Ho yo babu pani ati jhut bolna thaleko cha
Sahi ho yo fuchelai ni purai jhuto bolne bani gayaxa
Kamala didi sarai harami raix taslae sajay dinu parx
अर्जुन क्षेत्रि र याे अाईमाई एउटै हाे यत्राे मिडियालाई झुक्कयाउनेले अरु केके झुक्याकाे हाेला ,कस्काे बिश्वास गर्ने बच्चालाई झन झुट बाेलाएर बिगारिसक्याे ।
सेम टु सेम
Proof navaikana yesari kasailai pani direct vanna painna hajur...
Bhawani Dharel जि बृदान्त कहानी हेरेर बुझेर बोल्ने गर्नुस् होइन भने अरुले कातेको चोट मा चुक हाल्ने काम नगर्नुहोस् ! उनले कहिले बच्चा लगेको हो अनि सरकारी स्कुलमा सम्म भर्ना गरेको हो बीचमा कोही आएर यस्तो गराएको छ आफ्नो मान्छेको भलाइको निम्ति जो पनि थोरै झुठो बोल्न सक्छ सिकाउने पायो भने र बुद्धि सबैको एक हुन्न मानवता भए यस्तो कडा प्रहार नगर्नु होला! अनुज बाबुको स्थान मा आफ्नो आफन्त लाई राखेर एक छिन सोचेर बोल्ने गर्नुस कति मुटु दुख्छ कि नाइ! मानवीय प्रेम भए ?
बच्चालाई सानैमा झुड बोल्न सिकाए पछि डाक्टर होइन डाका बन्छ।
यो बच्चा लाई जति सक्दो तेयो दिदि सँग टाडा राख्नु होला सर
सहि हो रक्म फिर्ता लिनु पर्छ
सबै कुरा झुठो छ
बाबुको परिवारको अवस्था र दिदीको नाटकले मानसिक तनाव छ ।बाबु त हाम्रै गाउँका हुन सहयोग गर्नु पर्छ तर दिदीलाई होइन
YOU RIGHT
त्यो कमला भन्नेले चाहिँ किन चिन्दैन भन्यो पहिले।
मलाई त यो फुचे देखेर पनि रिस उठेर आयो दिमाक न भको जस्तो गरेको पनि यस्को पुरै नाटक गरेको हुनु पर्छ!
Phali&Pratima Gurung ji malai pani dr po re ani ghar chyo re ashok darji sanga compare omg
tyaita sis jpt haina? Nautankisansar
Kam cha na yo fucchay saiko vaya cha mental hospital laiday huncha juth ko poka 😕😕😕
#Brainwash गरिसके पछि के नै गर्न सक्छ र
SAHI KURO YOU are right
आफ्नो बच्चा सरकारी स्कुलमा पढाई डाक्टर बनाउनेकुरानै झुठो छ कुनैपनी आमाले आफ्नो बच्चा पर सारेर अर्कालाइ हेर्दैन कमाइ खाने भादो बनाएको हो।
sahi ho
Yeo 💯% Right hoo yesto hudaina maya garna laa natak gardina khub natak garxa kakhh mai bokara akxin chordaina yestoo hunxa.
बच्चा को दुख वास्तविक हो तर कमला जि ले किन यति धेरै ढाट्नु भयो मेन कुरा यै हो अब यो बच्चा लाई कमला जि को जिम्मा नदिनुस अर्को ब्यती ले जिम्मा लिय हुन्छ सबैभन्दा पहिला घर नै बन्न पर्ने देखियो अब बर्खा लाग्दै छ कहाँ बस्लान अनि बिस्तारै जाडो को दिन के गर्लान ती साना बच्चाहरुले जेठो दाइ १६ बर्श जम्मा सक्छौ भने तीन भाइ लाई बस्न मिल्ने घर बनाइदिउ र पढाइदिउ यत्ती भय पछि भोलि भोलो मर्न पर्दैन नत्र भोलि यिनिहरु लि त नराम्रो काम मा लाग्ने हुन किनकी पापी पेट भर्नै पर्यो कि त चोरी डकैती उपाय यै हो जागिर खान लेखाइ पढाइ केही नभय पछि भोक मेटाउन को लागि नराम्रो गतिविधि गरे पछि ब्यर्थै ज्यान जान्छ यदि सक्छौ भने सहयोगी हात बढाइदिउ सबैले एउटा सानो घर बनाइदिउ तीन भाइ लाई नै उच्च शिक्षा सम्म पठन पाठन गराइदिउ हुन्न र
यो झुठो बोल्नी नाटक रच्नी कमला भन्नी आइमाई लाई कारबाही होस
रेसम भाइ काे कुरा सहि द्द. कमला लाइ दिनु हुन
सत्य खुलेरै छाेड्छ चेतना हाेस
देश बिदेश मा हुनुहुने हाम्रो नेपाली दाजुभाइ दिदिबहिनी हरु ठुलो मन भएको हुनुहुन्छ । झुठो बोल्नै पर्दैन । साचो बोल्नुस आँखा चिम्म गरेर आफू खाई नखाई आफनो परिवार को छाक्क काटेर दिनुहुन्छ सयोग गर्नु हुन्छ। 🙏🙏
बाबू को हालत त एकदमै कमजोर छ तर यो बच्चा को कुरा सुन्दा खेरी पारो तातेर आउछ
यो बाबुलाई त्यो झुठो दिदी बाट केही दिन अलग राखेर अनि अन्तरवार्ता लिनुहोस पत्रकार भाइहरुले।
Ab yo babuli to didi sag raknu hunn
कटु भरि गुहु बोकेको थियो भन्ने कुरा कति सत्य थियोे ? यो पनि सोधपुछ गर्नु पर्यो ??
Teita kati jhut boleko
हो नि यो कुरा पनि सोध्नु पर्यो हजुर हरु ले सत्य हो कि होइन
हाेनि
Ho ne k tallki aamai ho
याे बच्चा पढ्दैन ,फटाहा भईसक्याे जस्ले पाल्छ त्यसलाई घाडाे हुन्छ ।
😁
Sahi kura
😃😃😄😄😁😆
बचा झुठो बोलेछ धेरै चलाख छ पुरा कुरा झुठो छ
सबैको मिलेमतो हो
तर जे भएपनी खरो छ ।पछि ठूलो भएर केही गर्ला होइट।
yo fuchache vrastchari neta chahi pakkai hunxa thulo vyera
मिडिया ले आँखामा भिक्स लगाउन सिकाएको हो भनेर भनेकि छन रोएको नाटक गर्नको लागि भनेको छ कमलाले
सईकूरो हो भाई
यो बच्चा कति jhut बोल्ने हो आबस्यकता भन्दा badi बाठो झ्याम झ्याम हान्ने हो भने सत्य bolx यो केटो भन्दा गरिब अरु पनि छन सहयोग रोक्दिए हुन्छ
हुन त प्रया सबैले भनेको छ बाबु बिग्रिए को छ भनेर तर यो पनि भन्नु होस जो यो बच्चा लाई सिकाई रहेको छ अनि अनि जो यो बच्चालाई त्यस्तो आईमाई को साथमा आज सम्म बस्न दिएको छ म चाहान्छु त्यो बच्चालाई अरूकै राम्रो मान्छेको हातमा सुम्पिनु राम्रो हुने छैन अनि आज सम्म पनि केही बिग्रिएको छैना राम्रो संस्कार भयेको ठाउमा राखी दिनु भयो भनेर पुर्याई दिनु भयो भने राम्रो बन्ने छ बाबुको भबिस्य मा...बाबुले त जे सिकायो त्यही भनेको छ त्यो सानो बाबुको के दोष यसमा बस छिटो भन्दा छिटो अन्तै सिफ्ट गर्नु होला बाबुलाई ....😢😭😭
मेरा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बैनी बुबा ममी हरु यो फुच्चे को लागि भनेर कुनै सहयोग नगर्नु होला कीनकी यो फुच्चे सारै गतीलो हुन्छ जस्तो लागेन है
एक दम ठीक कुरो गर्नु भो भाइ हजुर ले 👍
बाबू त यकदम बाठो रहिछ्😆😆😆
5 वर्ष होइन, 7-8 वर्ष पुगेको रहेछ! उमेर पनि ढाटेको छ! मैले त यो बच्चा 5 वर्षको हुँदै होइन भनेकै थिए पहिलो इन्टरभ्यु हेर्दै!
😃😃😃😃😀
बाबुलाई kamala saga rakhnu hudaina. Rakhema बाबुको future ramri hudaina.
बच्चा ले जे सिकायो तेहि गर्ने त हो यस्म कमला दिदी को गल्ती छ कति पय सहयोगी मन हरु पनि बच्चा पीडित हुँदा हुँदै पनि आफुले सहयोग गरेको कतै अब यो बच्चा ले पाउदैन कि भनेर पछी हट्ने मनसय बनाइपनी सक्नु भय को छ जब सम्म बाबू दिदिको साथमा रहन्छ तब सम्म बाबु ले सहयोग पाउने सम्भावना धेरै कम छ किन की बाबु पीडित भयर पनि
यो फुच्चे लाई झापड लाउँदै इन्टरभ्यू लिदै गर्नु पर्ने रहेछ
Yo nani lai k tha tpai ko soch lai hannu prne ho
बाबू झुट बोल्दा बोल्दै बानी परिसकेहो रहेछ
Khai malai ta tyo babu ko maya lagen
Malai pani lagena maya lagdo nai xina yo bachha kati jhut bolx yo
Tei tw bachha badmas rahexa
Soi kura yo manxey ko vado hoina ya sano ya thulo fataa roixa astho ko video nabanauna nanurod garxu patra kar jiu lai
sahi kura ho sir ko vanai
यो फुच्चे लाइ सिधै लगेर सुधारकेन्द्र मा राखिदिनु पर्छ। यस्तालाइ सहयोग नगरेनी केहि हुदैन।।।।।।।।।
एक दमै दुइ न:तिर लैजानु भएछ कमला दिदी ले त्यो बाबुलाई अब जस्ले सोध्छ तेसैलाई तैले सिकाएको होस भन्न लाग्यो हैट यस्तो बच्चा ले भोलि अन्य मिडिया लाई पनि समस्या मा पार्छ त!!
😂😂🤣🤣🤣🤗
सहि हो कुरा त्यो दिदी सग बस्न दिनुहुँदैन यो बाबु लाई बरु कुनै जिम्मेवार ब्यक्ति लाई बाबु र बाबु को दिदी दाईको जिम्मेवारी दिनु राम्रो हुन्छ
यो बाबू लाई १००/: सिकाको बोल्न को लागि र यो माईकको साथ यो बाबू लाई राख्नु हुदैन यो बाबू ले जुन भिडियो मा जे बोले पनि सप तेहि नौटङ्कि अाईमाई ले सिकाको छ पैसा खानको लागि
J hos bachcha talent xa
Resham jiko kura 1dam Sahi xa hai.
yo fuche lai ni 2,4 jhapat hanno parne aauta sacho kura boldain,k pachi lagerheko media hro ni yasta ko.
@Mr. Ramu pap lagxa
@@jeevanchand1891 pape na sap khuruka thap vane jssto ho yo fuccy lay hamilaini bacxa danger fuchy
Sai ko sabai sikayra boleko xa ghari k vanxa ghari k vanxa
होईट यो बाबू त लास्ट फाटा रहेछ
याे दिदी ले पैसा खाने काम हाे र बाबू पनि पागल जस्तै रहेछ छि
babu chanchale pagal hoina sir, yo umer ma uslai dukha ra baba aama mareko vanne thahai xaina hjr babuko anuhar hernush ta kati chanchale nirmam dekhinxa hjr..?
अब सबै पैसा फिर्ता गर्नु पर्छ र बाबुलाई कमला दि सङ राख्न हुदैन
Babu sano cha babu lai sahayog chai garnu parcha tara kunai sangh sangstha ma rakhera
दिदिले बाबुलाइ अनेककुराको प्रलोभन देखायर आफ्नो स्वार्थ को लागि प्रयोग गरेको जस्तो देखिन्छ ।बाबू लाई डाक्टर हुने पनि दिदिले सिकायको डाक्टर त होइन सर्वप्रथम शिक्षा सङै उसलाइ असल मानिस हुन सस्कार दिनु पर्छ ।एउटा सुगालाइ पाठ पढायको जस्तो हो ।उसलाइ एकदम माया र कन्टोल गर्ने अभिभावक चाहिन्छ ।
Resam bhaiko kura sahi ho 🙏👍👍👍
यो बच्चालाई एक झापड लगाइ दिनु त रेशम सर, यस्ता चोर भातमारा पनि डाक्टर बन्छ यो त कान्डाक्टर पनि बन्दैन, अनि त्यसको फूपू बनाउदा के भको साली। यिनीहरुले गर्दा भोलि अति पिडामा हुने व्यक्तिहरुलाई समेत राहत नमिल्न सक्छ।
बिचरा बाबुको मानसिक सन्तुलन घुमाए जस्तो छ त्यो आईमाईले गर्दा
रेशम सर हजुरको सम्पुर्ण भिडियो मैले नछुटाइ हेर्ने गर्छु हजुर को महान काम कार्य समर्पित लाई सलाम छ।
सर हजुर सङ एउटा विनम्र अनुरोध बिन्ती गर्दछु कि! कुनै पनि कुरा मिडियामा ल्याउन अघि बास्तबिकता लाई राम्रो जानकारी लिएर मात्रै ल्याउनु होला! हजुर ले पहिलो भिडियो मा घरमा काका आफन्त छ भनेकिछिन कमल दिदि तेस्तो आफन्त भएको बच्चालाई उसको घरमा गएर कुरा बुझेर मात्रै मिडियामा ल्याउनु भएको भए यत्रो कलह हुने नै थिएन! अब जे हुन भैसकेको छ निरन्तर दिदि को नाम ल्याउनु भन्दा पनि बाबुको लागि के गर्दा राम्रो हुन्छ त्यो गर्ने गर्नु भए धेरै राम्रो हुनेछ। एउटा नपढेकी स्त्री तेसै माथि उ आफू पनि पहिले बाट पीडित रहेछिन उनको नाम लिएर घरीघरी कुरा गर्नु राम्रो हुदैन नि कि! मानसिक तनाव ले उनको ज्यान जाने भयो भने अर्को आपत आउन सक्छ! उनको हृदय मा कालो भएको नै भए सरकारी स्कुलमा भर्ना गर्ने नै थिएन नि उतिबेला नै गर्ने थियोे होला नि! उनलाई दिन लागेको ले कसैले यस्तो गर पैसा आउँछ भन्दा आफ्नो टुहुरा भदैको भविस्य सम्झेर यो गर्न पुगिन तर पनि पटक पटक उनले माफी मागी सकेकी छन उनले कुनै अपराध गरेको लुटेको त छैन नि हाम्रो नेपाल मा बुद्धि हुनेले ज्यान मारे पनि केहि हुदैन तर बुद्धि नहुने ले एउटा गल्ती गर्दा पटक पटक मारेर अन्तिममा मार्ने गर्छ म बिन्ती गर्छु हजुर हरु मा उनी मेरो कोहि पनि होइनन् तर पनि मानवता को नाताले उनको तर्फबाट म यो बिन्ती गरिरहेछु हजुर हरुमा पनि मानवीय प्रेम रहे मेरो बिन्ती लाई सुनिदिनु हुनेछ भनी आशा राख्दछु धन्यवाद।
यो बाबू डाक्टर बन्यो भने कतिका किड्नी गायेब बनाइदिन्छ कडा छ केटो
Malai yo youtube wala malai sarai man parxa good xajob hjr ko
same to you sir👍👍👍
मिडियारहरूले अरू केही काम पाउनु हुन्न र खालि तेहि कुरालाई घुमाई घुमाई ठिक छ दिदिले ऐक झुटाे बाेलनु भऐकाे रहेछ तर उहाले पनि त बाबुकाे भविसये काे बारेमा साेचेर गनु भएकाे हाेला र उहालाईदधेरै दवाब नगनु हाेला है
सबै जुठो कुरा
मिडियाले सत्य तथ्य पत्ता लगाएर मात्र गर्नु पर्ने
बाबुलाई सहयाेग गर्नुअघि बाबुलाई कमलाकाे साथबाट अलग रहनुपर्छ किनकि झुटकाेखेतिगर्नमात्रहैन बिचरा नाबालकलाई केथाहा कमलाले नानि प्रयाेगगर्दा लाभहुन्छभनेर ढालकाे रुपमाा प्रयाेगगरेर पानिबेच्नलायेर बाल श्रमसाेसण समेतगर्न भ्यायेकाेछ बालश्रम साेसणकाे मुद्दादर्तागर्नुपर्छ नानिकाे नातेदार अरुपनि त हनेलान कमलाकाे साथ कुनैहालतमा राख्नहुन्न
कमलाले यो बच्चा लाई पैशा को बोट सम्झेको रहेछ यदि माउका मिल्यो भने अस्टलिय पनि हुइकिने होइना यो कस्तो जमाना आयो हो
Sahi kura patrakarharu
बिचार बाबुको दिमाग मा धेरै असर परे जस्तो छ
एक।नंबर को।फटा।रहे छ।भविष्य म।देश लाई।बैच।दिने।छ
Yo media ko 100, percent right
Resam sir aja chai mero manko kura bolnu vayo thank so much hajurlai
अब कुरा बुझ्दा अपांग हरु लै सहयोग गर्नु भए हुन्छ उनको लागी आको पैसा निजी लाई सोधेर ☝️
मैले पनि यो बाबुको भिडियो सबै हेरी मैले भिडियो हेरी रहदा मेरो 8बर्षको बाबुले पनि म सगै भिडियो हेर्दै थियो ,यो सानो बाबुले म धादिङगबाट एक्लै बालुवाको गाडीमा काठमाडौ आएको भन्दै मिडियाहरुसग बोल्दै थिए तेतीबेला मेरो बाबुले मसँग यस्तो हावा कुरा झुट कुरा नहेर्नु भन्दै भिडियो अफ गर्दियो साच्चै कोही कुरात झुट भन्दै फेरी मिडियाले भन्यो ।साच्चै बच्चाले झुट बोलेकै रहेछ
यस्तो दुखी धेरै छन यो भन्दा दुखी अरु छन यो बाबू को त दिदी दाजु छन यो बाबू पनि जे पनि गरेर खान सक्छ बाथोछ
बच्चा एकदम चलाख छ मडिया कर्मी हरु ले बिचरा पुराउनु होला
yo fuche doctor hoina khalasi chai hunxa pakka ho... jpt boldo raixa
Sahi ho.
खलासी बनाउन पनि गारो छ हो हजुर गाडीको खलासी बनाउदा पैसा जति सबै चोरेर भाग्यो भने त बर्बाद भै गोनि च्याप्टर क्लोज गरे हुन्छ मिडियाले ..
100%सहि
खलासि गर्नु चाहिँ नराम्रो होर??सबै कामलाई सम्मान गर्न सिक्नुपर्छ हजुर✌
Sahi ho. Duniya ko pasina bagayara kamako paisa ley doctor banne re .
कमला दिदीले बाबुको दिमागमा यस्तो बोलो भनी सहयोग आउछ भनेर भर्दी सक्नुभयो जस्तो लाग्छ l बाबुको भविष्य राम्रो होस् l
Fuchy katii BolnW sakYa...
YestO over BolyO vny 100℅ doctor hoinA chor BanxA.....
Haha sahi ho yoi tal le
Hehehe 😁 lastai comedy malani testai lagyo.😂🤣
सम्पुर्ण पत्रकार ज्यु हरुमा एउटा अनुरोध गर्दछु! एउटा कुरा बुद्धि दिमाग सबैको एउउटै हुदैन र झुठो बोल्न सिकाउने अरु कोहि छ दिदि लाई यस्तो ज्ञान् शिक्षा सिकाउने होइन भने उनले सरकारी स्कुलमा राखेर पढाइ राखेको समयमा अरु कोहि आएर सिकाएको छ पैसा आउछ भनी उनले जानेको भए पहिले नै गर्ने थियोे होला नि आफ्नो भदैको पिडा देखेर अरुले सिकाएको मा बोलेकि छिन अनपढ मान्छे ले गल्ती गर्यो माफि पनि बार बार मागिसकेकी छिन र बाबुको बास्तबिकता त झुठो छैन नि
त्यो दिदी कुटि कुटि बच्चा को दिमागमा नै असर परेको छ् जस्तो लाग्यो मलाई
जिरे खुर्सानी जस्तै तिखो छ बाबु 😂😂
shyam singh भबिस्यमा केपि अोलि बन्छ
shyam singh 🤣😂😃😀😃😄
Buhhahahhahahah
कति सुभायो झुटो आसु हारेको कति सुभायो
यो बाबू नि कति चक चक गर्या हो
कमलाले सबै पैसा खन्छ जस्तो छ सोचेर बुजेर सयोग गर्नु होला धन्यवाद
यो नानी त झुंट बोल्दा बोल्दा पाग्ल जस्तै भएछ यस्तो को कुराकसरी पत्यउनु त्यो कमला भन्ने मान्छे पनी उस्तै रहेछ रेसम बाबु को कुरा चै सारै सही लाग्यो ढाटेको कुरा काटेको पनी मिल्दैन यो सानों बाबु र कमला भन्ने मान्छे उस्तै उस्तै
हो निर्माया गुरुङ 💃नानिले सहि बोलेउ😀😀👌
याे बाबू त फटा रहेछ अलिक डर देखाउनुस न अनि भन्छ हाेला सत्य तथ्य
बाबुलाइ होस्टेल राखिदिनु होला
अक्षय कोष खडा गरेर राख्नु पर्छ
म रेशम बोहरा सरको ठुलो फ्यान हु तर एति फटाह बच्चाको किन पछि लग्या? अरु कति (इनोसेन्ट) अनाथ,पीडित, बेसाहाराहरु छन साच्चिकै ओझेलमा परेकाहरु तिनीहरु चै खोइ?
दिदि लाई तिम्रो भदैको बारेमा यस्तो बोल गर भनी सिकाउने मान्छे चै महा अपराधी हो तेसलाइ चै महा पाप लाग्छ पहिले पनि हत्या गर्न लागेको अझै पनि तेहि कुरा भयो भने कति जना को आँसु लाग्नेछ त्यो सिखौते लाई अपराधी लाई
बच्चालाई नि राम्रो बाताबरण नदिएर अति बोल्ने भएच् तर सानो बुज्ने हुन्छ पछि बुज्छ सहयोग गर्नुपर्नेछ सबैले
यो बाबू पीडित हो तर एतिका शब्द आफै बोल्छ जस्तो लागेन कहि कतै सिकाएको हुनु पर्छ तेसैले यो बाबुलाई बाल आश्रममा लगे राम्रो हुन्छ या अर्को कुनै आमा बन्न नसकेको मानिसलाई दिए बेटर हुन्थ्यो जस्तो लाग्यो मेरो बिचार अनार्थ नसोच्नु होला धन्यवाद।
यो कमला भन्ने आइमाई ले कमाइ खाने बाटो भनाउनु खोजेको र छ
Khalasi samaa thik hola