पत्रकार कुट्ने को हो ? मन्त्रि मनाङ्गेको यस्तो अभिव्यक्ति | पोखरमा यातायत व्यावसायीको आन्दोलनमा लफडा

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • पत्रकार कुट्ने को हो ? मन्त्रि मनाङ्गेको यस्तो अभिव्यक्ति | पोखरमा यातायत व्यावसायीको आन्दोलनमा लफडा
    Presenter : Suresh Sunar
    Mero Sathi TV is the official RUclips channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on RUclips.
    / @merosathitvofficial
    #कृपया_Like_Comment_र_Share_गरिदिनुहोला
    For more videos Please visit:
    Call Phone :- 061-552007,9804193093
    Website :
    www.merosathitv...
    सुचना विभाग : 2141/077-78
    ©Friends Online Pvt. Ltd
    Registration No .186645

Комментарии • 624

  • @kshiteejrai4091
    @kshiteejrai4091 Месяц назад +252

    ट्यासी चालक हरुले यात्रु ठग्नु नपाएर इन्ड्राईभ र पठाउ को बिरोध गरिराछ

    • @bhuwan12321
      @bhuwan12321 Месяц назад +14

      यो कुरो त 100% सत्य हो

    • @KarismaGhitang
      @KarismaGhitang Месяц назад

      Right kura taxi ko dhery laparbaii x pkr ma vada katii mahango lenx😡

    • @jeebnathuprety1500
      @jeebnathuprety1500 Месяц назад

      काठमाडौँ मा indrive अनी पठाउ सुरु हुँदा यस्तै घटना भाको थियो । पछि ती ट्याक्सी ड्राइभर सबै पठाउ अनी indrive मा संलग्न भए । मनमौजी ग्राहक ठगी गरेको खाइपाई उड्ने भयो अनी बहुलाएका हुन ।

    • @bombahadur3401
      @bombahadur3401 Месяц назад

      Khate hru

    • @asmaagurung6604
      @asmaagurung6604 Месяц назад

      100%

  • @AshokRai-eh6ot
    @AshokRai-eh6ot Месяц назад +101

    प्रहरी प्रसासन पनि त्यहि आन्दोलन् कारी संग मिलेको हो ?? आखा अगाडी पब्लिक कुटीरहेको छ हनुमान् हरू रमित हेर्छन्त।।

  • @dipakdahal7052
    @dipakdahal7052 Месяц назад +121

    पत्रकार कूट्नेलाई जेलमा कोच्नू प्रछ

  • @Kamalcreation
    @Kamalcreation Месяц назад +31

    यो सब सरकार मा रहेका भ्रष्टाचारि नेताहरु को कमिकमजोरी ले गर्दा नै भाडभैलो भैरहेको छ । साथै पत्रकार मित्रहरुले पनि सत्य तथ्य कुराहरु लाई निष्पक्ष तरिकाले पत्रकारिता गर्नु पर्छ।

  • @sagunkhadka5276
    @sagunkhadka5276 Месяц назад +74

    परहरी के हेरेको हानू नी ड्याम की ड्याम शाला चोर हरु लाई,,

  • @mohangiri5110
    @mohangiri5110 Месяц назад +25

    दिपक को कुरा ठिक हो

  • @diamondkarki4277
    @diamondkarki4277 Месяц назад +4

    ठिक भन्नुभयो दाई नमस्कार

  • @SanjayGurung-rb8cn
    @SanjayGurung-rb8cn Месяц назад +36

    हाम्रो पोखरमा रेक्शा, टेम्पो, इन्डि्राइब, पठाओ सब चल्नु पर्छ l

  • @user-df7uh3qi6i
    @user-df7uh3qi6i Месяц назад +2

    मन्त्री ज्यू को जय होस् 🎉🙏👏👏👏👌

  • @asonlinetv
    @asonlinetv Месяц назад +2

    दिपक।दाइ सहि लाग्यो।!!

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 Месяц назад +18

    ट्याक्सी संचालक समिती र वस सञ्चालन समिती र संडिकेट बन्दहुन पर्छ

  • @GorkhaNepal222-
    @GorkhaNepal222- Месяц назад +24

    यो साहुमाराtaxi driver ठग,चोरहरुलाई तुरुन्तै कार्बही हुनुपर्छ..कता गयो प्रसाशन

    • @PrakashGrg-f5x
      @PrakashGrg-f5x Месяц назад

      Taxi driver होइन समिति चाहिँ चोर हो रुट को सात लाख सम्म असुल्छन हर महिना 1000 अनि अरु अनेकौं बहना मा पैसा असुल्छ्न

    • @GorkhaNepal222-
      @GorkhaNepal222- Месяц назад

      @@PrakashGrg-f5x १७ बर्षको नाबालकलाई हातपात गरेको छ,त्यो ठग,चोरहरुले

  • @ratnathapa259
    @ratnathapa259 Месяц назад +11

    पोखरामा ट्याक्सीले टुटिराखेको छ अब बन्द हुने भयो भनेर पार्टीको झोलेहरु मात्रै डराएका हुन। यस्ताको लागि मन्त्री राजिब गुरुङ नै सहि मान्छे हुन् ।

  • @bimalramdhewaju9148
    @bimalramdhewaju9148 Месяц назад +36

    महासंघ खारेज गर्नु पर्छ/ ट्याक्सी मा मिटर राख्न नमान्ने भाडा मा एकाधिकार लाइ तोड्नु पर्छ /

    • @narendrarana5644
      @narendrarana5644 Месяц назад

      Yes texi ma miter lagaunu jaruri xa,taki ma passenger ra driver ma jhagada ko kunaie batow hudaiena yes ma mahanagar ko pani dhyan jaose..ra chalak le Pani passenger haru lai thagna napaos..ya ta harek thau thau ko vada rate dar toke ra harek gadi ma list lagaunu parxa taki passenger laie thaha Lagos ...taki passenger thagi batow bachna sakos...

  • @deshbhumicreation
    @deshbhumicreation Месяц назад +13

    ट्याक्सी व्यवसायीहरु लुट्न नपाएर मर्नै लागिसके । ट्याक्सी व्यवसायी पोखरामा २०० जना होला बढीमा । सबै राईडरहरु बाईक वालाहरु उत्रेर सबै लखेटौँ ।

  • @sushilpariyar5596
    @sushilpariyar5596 Месяц назад +33

    यो कुरामै मन्त्री ज्युले भनेको सही हो

  • @mohangiri5110
    @mohangiri5110 Месяц назад +13

    ड्राइभर भन्ने जात कहिले पनि सुध्रने छैनन-- चोर ड्राइभर खले मुर्दाबाद

  • @chitrarai6234
    @chitrarai6234 Месяц назад +7

    पोखरा जस्तो नेपालको एक सुन्दर पर्यटकीय महानगरभित्र पनि यस्तो अभद्र र अराजक गतिविधि छरपष्ट देखिनु दु:खद घटना हो |

  • @raij5566
    @raij5566 Месяц назад +64

    Taxi भनेको लुट्ने भाडा हो 😡😡😡

  • @sandipbk691
    @sandipbk691 Месяц назад +8

    लुटेर खाने लुटेराहरुको रुवाबासीलाई कुरीकुरी?डन प्रबृत्ति लाई निस्तेज पार्न सकोस,,सरकारले!

  • @user-go7ee3pf9v
    @user-go7ee3pf9v Месяц назад +4

    यो लुटतन्त्र हो जसले जे गर्दा पनि हुन्छ तेताहरु खुद भ्रस्टचार छन अनि जनताले के सिक्ने जनताले पनि त्यै सिक्छन असली कलियुग नेपाल बाट सुरु हुदैछ

  • @parbatisharma8288
    @parbatisharma8288 Месяц назад +11

    किन कुटेको बिचरा यो लुटेरा हरुले लुटेरा हरुको ट्याक्सि बहिष्कार गरै

  • @dibashchamling5070
    @dibashchamling5070 Месяц назад +4

    पत्रकार लाई चै कुट्नै नपाउने होर? 😆 अर्कै ग्रह बाट आको होर? मुजी सब लाई ठोक जो मुजी होस्

  • @user-jz8tq1qo2p
    @user-jz8tq1qo2p Месяц назад

    दिपक जिको कुरा सहि हो, ट्याक्सिको ड्राइभरको समस्य जाहाको तेहिहो तर सँङ्घको समस्या मात्र हो

  • @user-gn6rt6oq7s
    @user-gn6rt6oq7s Месяц назад +8

    यी त्याक्सी ब्याबासिको हर्कत कत्ती पनि राम्रो लागेन

  • @ramchand2413
    @ramchand2413 Месяц назад +7

    नेपाल मा यो घटना हुनु भने काे राम्रो होइन र यातायात र नेपाल सरकार ले रामराे सग बसेर छलफल गनु पछ र बस चालक र सचालक लाई राम्रो सेलरी काे परबनद गरनु पदछ 🎉🎉🎉

  • @ranabhim2010
    @ranabhim2010 Месяц назад +13

    Manage is real hero

  • @bikashgurung2884
    @bikashgurung2884 Месяц назад +28

    taxi ma koi nachadim na teso bau le k gardo raixa heram

    • @dipeshrai51745
      @dipeshrai51745 Месяц назад +1

      Good hundred percent. Taxi chalak lute4a haru ko gadi nachadnu hola.

    • @Deepdive-KF
      @Deepdive-KF Месяц назад

      बस ma hinnu ani🚍

    • @USMC_Commando
      @USMC_Commando Месяц назад +2

      Indrive pathao pani taxi wala le garxan

  • @user-xd3ox9dn9l
    @user-xd3ox9dn9l Месяц назад +1

    बिकासित समय अनुसार यातायात का समगृ हरु पनि बिकास हुन जरुरी छ । अहिले बिलासित देशरु मा यस्ता अन लाइन सवारी हरु चलाइ रहेको छ त्यसै ले कष्टम्बर हरुको सहाजको लागि पनि यस्तां अनलाइन सवारी को पनि मापदण्ड बनाएर चलाउन जरुरी छ।

  • @Gmaangurung2024
    @Gmaangurung2024 Месяц назад +4

    आब indriv ले पनि आन्दोलन गर्नु पर्छ

  • @birendrabk2993
    @birendrabk2993 Месяц назад +2

    शान्ति पूर्ण हो भने किन यस्तो अवस्थामा सर्वसाधारणलाई दूख दिएको हातपात गर्नेलाई कारवाही गर्न पर्छ

  • @rajusinghdhami190
    @rajusinghdhami190 Месяц назад +3

    गुण्डा हरुको नाइके मन्त्री भए पछि यस्तै हो सोजा सिदा जनताहरु दुःख नै पाउँछन् 😢😢

    • @sagargurung4141
      @sagargurung4141 Месяц назад

      Dukha pay kole taxi walale manxe vete 1000 thokdinxa pathau ani taxi daju vaiko station xuttai banaideu

  • @magarvai9579
    @magarvai9579 Месяц назад +4

    लुटेरा ट्याक्सी ब्यबसायीहरुको बिकल्प आउनुनै पर्छ।

  • @user-bz7lo3or7y
    @user-bz7lo3or7y Месяц назад +2

    राम्रो अभिव्यक्ति मन्त्री जिउ 🙏🙏🙏

  • @lilgurung6735
    @lilgurung6735 Месяц назад +19

    काम नभएको चोर पुलिस

  • @modone-r9c
    @modone-r9c Месяц назад

    कुट्नु पर्ने पत्रकार लाई चै पिट्नु छैना सन्चिता धमलाई यसरी पिट्नु पर्ने हो यसरी पिटेको भए ज्यान मराको मुद्दा लग्थ्यो होला यो देश को कानुन दैब ले जानुन

  • @ryamtg227
    @ryamtg227 Месяц назад +4

    Good mantari Pokhara ko salam 🙏 Rajib Grg sir

  • @kamalsubba8180
    @kamalsubba8180 Месяц назад +1

    मानिस अब मानिस भएन जनवार भयो

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha Месяц назад +3

    सवारी मा बसेको मान्छे लाई हातपात गर्ने हरु लाई गिरफ्तार गरि सजाय दिने कि न दिने ?

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Месяц назад +8

    पत्रकार हुँ भन्दै हिँड्ने धमलीलाई यसरी रामधुलाई दिनुपर्ने।

    • @surakshya536
      @surakshya536 Месяц назад

      भने पछि पत्रकार पिट्ने त पनि

    • @surakshya536
      @surakshya536 Месяц назад

      तेरो पनि मिलोमतो रहेछ पत्रकार कुटुनु मा

  • @lamasohan9
    @lamasohan9 Месяц назад +21

    काठमाडौ बाटा 300 सए चालक म ल्याउछु केटा हो आउनु परे भन्नू ट्याक्सि वाला लाई हान्नु पर्छ

    • @nabingurung9587
      @nabingurung9587 Месяц назад

      चकाव बढी भएन र भाइ ???😂😂😂

    • @USMC_Commando
      @USMC_Commando Месяц назад +1

      पोखरा हो पोखरा।
      काठमाडौ को मान्छे को फुटानी नलगाउ।

    • @SomJungchettri
      @SomJungchettri Месяц назад

      Ali badi guff Lais kta

    • @suprim-xd8qp
      @suprim-xd8qp Месяц назад +1

      Ma Pani KTM Mai xu hai KO KO lai Lani hola?

    • @suprim-xd8qp
      @suprim-xd8qp Месяц назад

      Pokhara janu Vanda Paila malai vetya hunx KTM ma

  • @rajuhamal2469
    @rajuhamal2469 Месяц назад +3

    Good work manage sir

  • @user-vt9xf1np8v
    @user-vt9xf1np8v Месяц назад

    जेल जानुपर्ने मान्छे मान्त्री भएपछी यस्तै हो।

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 Месяц назад +1

    मनाङ मन्त्री १०००❤सहि छ

  • @Gmaangurung2024
    @Gmaangurung2024 Месяц назад +3

    जताततै अपरधिक गधिबिती हुँदै हुद सन्ती आन्दोलन हो भने लाज लाग्दैन? अरु केही हैन तिमी हरु हान हामी मिलाउछु भने नै हो।

  • @madhavaryal4753
    @madhavaryal4753 Месяц назад

    धन्न हेलमोट रछ

  • @Santos-se2vo
    @Santos-se2vo Месяц назад +2

    Good suresh sir

  • @Anurabiworld
    @Anurabiworld Месяц назад +1

    पोखरामा नगरपालिकाको पनि गुण्डागर्दी छ है त्यसलाई पनि यसो हर्देनु पर्यो हामी त नयाँ ठाउँबाट पोखरा कामले गएको थे तेहा के अनौठो चीज देखे भने हाम्रो bike स्टोरको नजिक पार्किंग साइडमा हेलमेट सहीत राखेको हामी चै स्टोरमा केही किन्नलाई गाको थे एक छिनमा त्यहाँ नगरपालिका महीला आउनु भो अनि अचानक उहाँहरूले हाम्रो हेलमेट त्यही bike बाट लक्नु भो अनि हामी आतिदै गए नगरपालिका महीला नजिक अनि हामीले भनें किन लक्नु भाको भन्दा त हेलमेट bike मा राख्नु नपाउनु रे राम्रोसँग मागीम दिनु भएन हामी यहाँ नयाँ हम भन्दा पनि दिनु भन अनि उल्टै वर्दी को पनि धम्की दिनु भो त्यसपछि त हामीले छोदिम र हामीले त्यहाँ चिनजानको मान्छेद्वारा अर्को हेलमेट मगाए र गायम योलाई नोट गर्दिनु होला है नत्र पोखरा पनि एक दिन लाउरेको वस्तिबाट गुण्डाको वस्ति हुनसक्छ एक चोटि यो कुरालाई विचार गर्देनु होला है mero sathi tv 🙏

  • @tamangk
    @tamangk Месяц назад +19

    गुण्डा नाइके मन्त्रीको पदमा छ। गुण्डा पाल्ने झनै प्रधानमन्त्री बनेको छ। देशमा प्रगति त यसरी नै हुन्छ अब।

    • @ShantaShrestha-lj9vs
      @ShantaShrestha-lj9vs Месяц назад

      K garne chunab ma maasu Bhat hoina gu khayera bhot halera jitaue janata haru nai kharab hun

  • @user-xr3cv9zz4g
    @user-xr3cv9zz4g Месяц назад +1

    पर्यटक ठग्ने ड्राइभर हरु लाई जेल कोचनु पर्छ ड्राइभर हो भन्दै मा यसरी कुट्न पाउँछ

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 Месяц назад +2

    मन्त्रीले ठिक भान्छ , सबैले गरेर खान पाउनु पार्छ । समिति समिति फालंदाओ ।
    येा देशमा गुट उपगुट ,सेन्डकेट ,कमिशन खेार ले बिगारेकेा छ , नागरिक लुट्न समिति बन्छ ,

  • @Amritbhujel1221
    @Amritbhujel1221 Месяц назад +1

    सती ले सरापे को देश .. तेसै भनेको होइन रैछ जस्तो लाग्न थाल्यो मेरो देश😢😢😢😢.... विश्व को सान भाको देश हाम्राे मजाक न गर्दिनु...🙏🙏🙏हामी नेपाली हाम्राे नेपाल 🇳🇵 ,... सबै जना ले यो message हेर्छन्😢 तर हामी मिलम हजूर अरु देश लिए था पायो भने हाम्राे देश को सान घट्छ हजुर.।❤❤❤हाम्रो नेपाली को पहिचान बिर्सिनु हुन्न ... पृथ्वीनारायण शाहले भन्नु भाको थियो हामी एक है भनेर ☝️☝️☝️☝️☝️☝️☝️☝️

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw Месяц назад

    काम आफ्नो ठाउँमा छ‌। आफ्नो बिचार राख्ने ठाउँ छ। नचाहिने काम गर्न धेरै नराम्रो हो।

  • @dineshgurung1122
    @dineshgurung1122 Месяц назад +3

    प्रीथिबी चोक बाट सिर्जना चोकको रु.३०० रे टेस्सीले

  • @Pokharelikanxi-26
    @Pokharelikanxi-26 Месяц назад +39

    Taxi chadna banda garam sabai janale kurai sidinxa .

    • @Deepdive-KF
      @Deepdive-KF Месяц назад

      Bus ma hinnu ani🚎

    • @Pokharelikanxi-26
      @Pokharelikanxi-26 Месяц назад +2

      @@Deepdive-KF hami scooter 🛵 ma hidxam ni busma hidnai pare hidxam Tara taxi chadhdinam.

    • @Deepdive-KF
      @Deepdive-KF Месяц назад

      @@Pokharelikanxi-26 😆wow nice

    • @user-of2ul1gu6h
      @user-of2ul1gu6h Месяц назад +1

      @@Deepdive-KFk vayota. Bus. Maa. Hidda. Chai. Sasto. Pani. Ramro. Pani

    • @Deepdive-KF
      @Deepdive-KF Месяц назад

      @@user-of2ul1gu6h umm honita

  • @surajmalla359
    @surajmalla359 Месяц назад

    सिंघम मन्त्री। एकदमै सहि कुरो गर्नु भयो

  • @vshai7
    @vshai7 Месяц назад

    Deepak sir 100 % right

  • @shekharsubedi5961
    @shekharsubedi5961 Месяц назад +30

    तेरिमा डाकाँहरु तिमिहरुको परिवारमा कोहि बिरामी भयर अस्पतालमा लानु परेको अवस्थामा त्यहि ईन ड्राईभ पठाअो बोलाएर लैजानुपर्ने भयमा के😂 गर्छस्।यदि ट्याक्सी बहिश्कार गर्न सकिन्छ भने गरौ,ईन ड्राईभ प्रयोग गरौ

    • @sushilpariyar5596
      @sushilpariyar5596 Месяц назад +5

      ए सुबेदी सर तपाईहरूले यस्तै मनमानी गर्नु भयो भनि अब बिकल्प नै त्यही भयो नि हैन र?? तपाईहरूको ट्याक्सी ब्यवसाहीमा मन लाग्दी भाडा लिए को के हामीलाई थाहा नभएको हो र दिनको छुटै भाडा रात को छुट्टै किन नि यदि तपाईहरू सेवा दिने भन्ने अनि मन लाग्दी भाडा उठाएर हुन्छ, मिटरमा चल्नु भन्यो भनि तेलको पैसा नि उठदैन भन्नु हुन्छ मान्छे अनुसार को भाडा हुन्छ लुट्न सम्म लुट्नु हुन्छ अनि बिरामी परेको बेला हामीलाई नसम्झी भन्नु हुन्छ तपाईहरू छोड्नु न तपाई जस्तो यहा कमाउने कति आउछन आउछन ट्याक्सी हट्यो भने टेम्पो ,आउछ म्याजिक आउछ, यदि त्यो भएन भने ईनड्राईब नै बोलाउला नि, तपाईहकू जहा जो भट्यो तेसैलाई पिटेर कुटेर के पाउने हो र??? सबै मिलेर चल्नु मिटरमा चल्नु जो पनि चढ्छ मिटरमा तोकिएको भाडा भन्दा बढी नलिनु न सेवा प्रा. ली भन्ने अनि काम चाही उही लुट्ने प्रणालीमा किन भोली के तपाईको छोरा छोरी नि बाईक, गाडी नचढ्ने हो बाटोमा नहिड्ने हो तपाईहरूले झै अरूले नि हजुरको छोरा छोरीलाई बजाईदिए के गर्नु हुन्छ भन्नुस त सुबेदी सर हामी पोख्रेली जनता ग्राहक हौ कुनै डाका हैनौ, चलाउन सक्नु हुन्न भने गाडी बेच्नु मज्जाले तपाई नि ईनड्राव पठाओ बन्नु के बरू

    • @shekharsubedi5961
      @shekharsubedi5961 Месяц назад +4

      @@sushilpariyar5596 मईले भनेको बुझ्नुभयन कि के हो,म पोखराको ट्याक्सी नै बहिष्कार गरौँ भन्छु।

    • @sushilpariyar5596
      @sushilpariyar5596 Месяц назад +1

      @@shekharsubedi5961 ye ye sorry ma Ali arkai bujhexu sir

    • @SujanGurung-lb6gu
      @SujanGurung-lb6gu Месяц назад

      Tero ama baa parena hola taxi ma kati manche marexa hospital lada boli tero ni. Din auxa sadhai kt passenger Parera makkha nabvai

    • @shekharsubedi5961
      @shekharsubedi5961 Месяц назад

      @@SujanGurung-lb6gu हेल्लो सर वुझेर रिप्लाई गर्ने गर, पहिला पढ, मईले ट्याक्सी वालाहरु ले आन्दोलन गर्दा त्यहि ट्याक्सी चलाउने को कोहि परिवार बिरामी भयको खन्डमा, त्यहि ईन ड्राईभ र पठाऊ बोलायर अस्पताल लानुपर्ने अबस्था आऊला भनेको छु,त जस्तो खाते को दिमाग हैन मेरो बुझिस, बुझ अनि लेख

  • @MajidPhone-vh3rx
    @MajidPhone-vh3rx Месяц назад +11

    Mg indirve haru niskiyo vana mg taxi driver koi bachdaina ni feri yaad rakh taxi sangai gayab holas mg

  • @homprasadGmr
    @homprasadGmr Месяц назад +1

    एकजनालाई धेरै जना मिलेर कुट्ने गणतन्त्र रहेछ ।

  • @gangaprasad9316
    @gangaprasad9316 Месяц назад +2

    थुक्क प्रहारिहरु के हेरेर बसेको त्यहि आखै अगाडि कुटिरहेको छ यर

  • @diwanraut1021
    @diwanraut1021 Месяц назад

    यात्रुलाई जे छिटो छरितो सहज सस्तो त्यही चढ्छ ।सार्वजनिक यातायातको एकाधिकार र दादागिरी सहय छैन ।

  • @RajkumarRai-di1nd
    @RajkumarRai-di1nd Месяц назад

    यातायात भनेको गण्डकी प्रदेशको मात्र हैन सबै प्रदेशको हो। नेपालको मात्र हैन बिस्वको हो। यो समस्याको सावधान तरुन्त सरकारले गरोस् ।नेपाल सरकारले यातायात समिती खारेज गरे यो समस्याको समाधान तुरुन्तै हुन्छ। मन्त्रीको कुरा सहिछ

  • @SumanV-log
    @SumanV-log Месяц назад

    पत्रकारलाई कुटपिट गर्नेहरूलाई गु निस्किने गरि कार्वाही गरोस् !

  • @krishnagiri7475
    @krishnagiri7475 Месяц назад +2

    पठाओ र इनड्राइमा दर्ता भएकालाइ मिलीजुलि काम गर्ने बातावरण बनोस नभए कालो नं प्लेट बनाइयोस

  • @amitgurung7450
    @amitgurung7450 Месяц назад +1

    १५० मा पुग्ने गन्तब्य छ भने ४०० भन्छ
    २५० मा पुग्ने ठाउ छ भने ५००,६०० भन्छ
    अनि भुत्रो को चड्ने हो त हरु को ट्याक्सी
    त हरु लुट्न नपाएर आन्दोलन गरेको होस
    सेवा ग्राही लाई ठग्ने काम नगरी मिटर मा हिड्ने गर तेस पछि हामी जनता तिम्रो ट्याक्सी मा चड्न तयार छौं तर जानी जानी त हरु को मनमानी भाडा दर मा हामी चड्दैनौ

  • @shreerajbhandari9291
    @shreerajbhandari9291 Месяц назад

    नेता हरुलाई लखेटी लखेटी कुटेपो हुनु सर्व साधारण लाई कुटेर के बहादुरी देखाई रको यातायात ब्यवसायी संघ लाई कारबाई गर्नु पर्छ।

  • @yatra234
    @yatra234 Месяц назад +2

    कृपया पाेखरामा स्वारि आउजाउ मा धेरै पटक सास्ती खेपेकाे छु । अलिधेरै दादागिरी रहेछ । हामी पाेखरा घुम्न जाँदा बिचार पुर्‍याउन पर्ने रैछ ।

  • @YJshishir
    @YJshishir Месяц назад

    मन्त्री ज्यु को कुरा ठिक छ

  • @Gmaangurung2024
    @Gmaangurung2024 Месяц назад +3

    कुनै ठाँउम अपराध काम नहुन लाई प्रहरी ठाँउ ठाउमा परिचालन हुनु पर्ने खोइ प्रहरी ?

  • @Jaymagar-gammaing
    @Jaymagar-gammaing Месяц назад +3

    पोखराको मेयर कता छ पोखरामा कुनै काम र बेबस्था थिकछैन

  • @Yubrajmagar6921
    @Yubrajmagar6921 Месяц назад +2

    प्रहरी पनि Taxi चालकहरुसंग संलग्न छन,

  • @UrmilaKhadka-tj2nb
    @UrmilaKhadka-tj2nb Месяц назад +3

    तैट हाम्रो देसको पुलिस कठेे

  • @balramkhadka1125
    @balramkhadka1125 Месяц назад

    अराजक व्यक्ति जाे काेही हाेस कडाभन्दा कडा कार्वाही गरियाेस् ।

  • @rameshgurung5293
    @rameshgurung5293 Месяц назад

    यो संघ खारेज गर्नु अतिराम्रो गर्नु भो माननीय ज्यु कालो नं. र रातो नं. भन्ने हुदैन समान हुनु पर्यो अरुको दु:खमा रजाई गर्ने हटाएको राम्रो

  • @jayabohora
    @jayabohora Месяц назад

    सरकार ले नै लगाएको होला

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Месяц назад

    राज्यकाे निति नियम ,कानून र नितिप्रति सहमति हुँदै व्यवसाय गर्न पाउनु हरेक नागरिककाे अधिकार हाे ।

  • @Human-s3b
    @Human-s3b Месяц назад +2

    दिपक मनाङ्गे मन्त्री 🤣🤣😆😆😆😆😆😂😂🤣🤣😆😆

  • @SubinThapaofficial
    @SubinThapaofficial Месяц назад +9

    Dipak dai 💯% shai hunu hunxa

  • @kamalpun4441
    @kamalpun4441 Месяц назад

    जबसम मुलुक नेबाल कों चिम्से थेप्चे मुलबासी भुमी पुत्र हरु लें सबै भन्दा पहीला बाहुन आरक्षण को उथूल पुथूल गराउने भने कै बाहुन ले खोले कों माहासङ नै हो देश को हालत खराप बनाउने पनि बाहुन कों कारण ले हों नेबाल बांट बिदेशी आर्य हिन्दू बाहुन लाईं पत्ता साफ पारेर नलखटी सम्म मुलूक बन्दैन

  • @khadkabk9712
    @khadkabk9712 Месяц назад +3

    दिनको जेला दिएर लिएको भाडाका ट्टुहरु हुन यिनलाइ परिचालन गर्ने ब्याक्त्तिलाइ कारबाही हुनुपर्छ।
    आफ्नो घरको परिवार सङ्गै हिड्न नि गारो हुनिभयो।

  • @user-xd4ie5ft9u
    @user-xd4ie5ft9u Месяц назад

    Jai indrive

  • @suryakumarshrestha3885
    @suryakumarshrestha3885 Месяц назад

    महासंघ खारेज गरिदिनु पर्छ । सार्वजनिक यातायातमा लुटेर खाने प्रवृति हटाउनुपर्छ ।

  • @sunilraj07
    @sunilraj07 Месяц назад +1

    यातायात मन्त्री नै गुन्डा नाइके भएसी चालक हरु पनि गुन्डा शैली मा उत्रिनु परेन त?😂

  • @eshworshahi2821
    @eshworshahi2821 Месяц назад +1

    haahaa दिपक मन्त्री हाहाहाहा यस्त्ता गुए मन्तृ

  • @Suman817
    @Suman817 Месяц назад

    Manange is damn good❤

  • @sujanghimire5864
    @sujanghimire5864 Месяц назад

    काठमाडौँमा यसरिनै पठाओको बिज्ञापन गर्देको थियो ट्याक्सी हरुले, अब पोखरामा थाहा नहुनेलेनि यो आन्दोलन पछी मजाले पठाओ indrive थापाउछ र झन् ज्यादा चल्छ

  • @Dipendra.magar-1
    @Dipendra.magar-1 Месяц назад +2

    यात्रु ठक्क ट्याक्सी ब्यावसाय । सरकार लाई कर आउँछ भने सबै ले गरि खानु पर्छ ।

  • @RemanSharma-jh3sw
    @RemanSharma-jh3sw Месяц назад +1

    Good Good th0k

  • @GaneshKancha
    @GaneshKancha Месяц назад

    Done dai kura Sahi ho

  • @user-le2cf1pq2o
    @user-le2cf1pq2o Месяц назад

    नेपालि पुलिस सबै नभनौ कुनै नेताहरूको ब्रोकर हुनछन जुन माथिबाट नै सेटिङमा हुदोरैछ।

  • @nabingurung9587
    @nabingurung9587 Месяц назад +9

    गुण्डागर्दी गर्ने मन्त्री, हत्यारा प्रधानमन्त्री यस्तो देशको विकास कसरी हुन्छ??? हामी नेपाली जनता नै मुर्ख हो , हामीले नै यि देशद्रोही, राष्ट्रघाती दलालहरुलाइ भोट दिएर जिताएको हौं।

  • @nathuramchaudhary4229
    @nathuramchaudhary4229 Месяц назад

    सबैले मिलेर गरि खानुपर्छ हजुर 😅😅😅😅

  • @user-ld2ue5nb4y
    @user-ld2ue5nb4y Месяц назад

    Go ahead Manage its great
    opportunity for you

  • @prakashPrakash-do7dm
    @prakashPrakash-do7dm 29 дней назад

    दुनियाँमा काम नभएको हरु अनि नलाएक जन्ता नेपाल मा छ्न

  • @user-us6lz7hj2v
    @user-us6lz7hj2v Месяц назад

    भाडाको ट्याक्सी ले ठगेको देख्दा यति रिस उठ्छ कि!
    ट्याक्सी लिन चोक सम्म जाने चलनको अन्त्य भएको छ।
    मोलतोल गर्नु नपर्ने भएको छ ।यस्तो सुबिधा जनक भएको छ।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Месяц назад

    विदेशी सवारीहरु टुरिष्ट बसपार्क मै सिमित गराउनु पर्छ।सबै कुराको समाधान हुन्छ

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 Месяц назад

    संग हटाउनु पर्छ ।

  • @user-oi9xy4fx6o
    @user-oi9xy4fx6o Месяц назад +1

    ठिक गरिस

  • @surajmalla359
    @surajmalla359 Месяц назад

    यि सबै डाईभर ट्यापे गजेडी हुन र यिनको चाकमा लौरो घुसार्न पर्छ