One must understand the meaning of "Judge". How can somebody make a fun of a "Judge" in any field? Is Judge that cheap just like present President, who excused a "Murderer" who jeopardised the life of one young woman and her family and freed him from the jail creating an anxiety over entire nation of committing many more murders in the days to come ?
Viewers please, this is just a rehearsal to make the show entertaining. Don't take it seriously. There might be such scenarios during the whole audition period. Besides audition I also like to watch and enjoy all coaches' healthy jokes against each other. Thus, coaches are actually entertaining viewers. Jai voice of Nepal.
सबै कोच हरुले ब्लक सिस्टम राख्दा सहमति अनुसार हट सिटमा बसि सके पछि राजेश पायल राइले रिसाउनु हुदैन । भनेपछि सबै भन्दा पहिला नै यो सिस्टम किन राखियो त । अदि यस्तै हो भने राम्रो प्रतिस्पर्धी लाई छान्नु भन्दा ध्यान चाइ एक को रिस अर्को लाई पोख्नु मा नजाला भन्न सकिन्न । तेसैले यो चिज बिचमै हटाउन मिले सम्म हटाउन पर्यो ।
जाठा कुरै नबुझी भिडियो बनाउछस भिवर पाउन देखि देखि प्रमोद सर ले थिचेको आँखा देख्दैनस मिलन सबैसङ्ग उस्तै मज्जाक गर्छ सबैमिलेको छन कोहि रिसाको छैइन दर्सक हरु कुरो बुझ्नु हुन्छ हजुर हरुसबैले यो भिडियो हेर्ने ले बुझ्छ तर भिडियो बनाउनले भिवर जम्मा गर्न यस्तो बल्दै भिडियो हालेको मात्र हो।धन्यवाद
यो त एउटा कोच ले अर्को कोच माथि अन्याय गरेको प्रस्ट भै गयो नि ।हैन र? प्रतियोगि ले स्वतन्त्र रुपले आफुलाइ मन परेको कोच लाइ चान्न त दिनुस । त्यति सानो अधिकार पनि किन खोसिदिनु हुन्छ ?
उदीयमान गायन प्रतिभालाई पूर्ण मनको प्रयोगका साथ न्याय गर्दा न्यायाधीशहरू अत्यन्त गम्भीर हुनुपर्छ। यो कमेडी शो होइन। केही राम्रा प्रतिभाहरूलाई स्पष्ट रूपमा अस्वीकार गरिएको छ। न्यायाधीशहरूसँग सहभागीको कमीकमजोरीलाई स्पष्ट रूपमा व्याख्या गर्ने साहस हुनुपर्छ ताकि उनीहरूले आफ्नो कमजोरीहरूमा कसरत गर्न सकोस। तर न्यायाधीशहरूले प्रदर्शन चाहिं ठीक छ भन्नु हुन्छ तर उनिहरूले बज चै गर्दैनन्, यसले जज़हरु चुकेको हो भन्ने संकेत् दिन्छ यानेकि जज परिपक्क छैनन् भन्ने बुझिन्छ । सिद्ध कोहि हुँदैन तर जज् को चौकीमा बसिसके पछि ज् ज् ले पूर्ण जिम्मेदारीका साथ् आफ्नो भूमिका पालन गर्न पर्नेहुन्छ !
i Dont Like this block system किनकि जस्को प्रतिभा जस्तो सुकै भए पनि आफुलाई मन परेको कोच छान्न त पाईयोनि हैन र ??? तर ब्लक सिस्ट्म कहिले र किन थपिएको होला ???
यो रमाइलो को लागि गरेको हो मज्जा आयो मेरो गुनासो केही छैन राजेश दाजु जहिल्यै पनि राजेश किङ नै हो 😍😍😍😍😍मिलन सिस ❤❤❤❤🤘🤘🤘🤘👈️
One must understand the meaning of "Judge". How can somebody make a fun of a "Judge" in any field? Is Judge that cheap just like present President, who excused a "Murderer" who jeopardised the life of one young woman and her family and freed him from the jail creating an anxiety over entire nation of committing many more murders in the days to come ?
रमाइलो लागिराछ हेर्नलाइ
मलाई नि यो ब्लक गर्ने नियम मन पर्यो। रमाइलो नि लाग्यो । यहाँ राजेस ज्यु, लाई ब्लक गर्नु हुने कोच: कोच प्रमोद खरेल ज्यु हो।
मलाई त गीत संगीतको आनन्द लिनुसित मतलब छ। तेसैले म युट्युबमा सेभ भएको यस प्रोग्राममा गीतहरू मात्रै हेर्छु अरु केही हेर्दिनं।
ठिकै लाग्यो
I don't like Blocked system , त्यो पनि शुरुमै राजेश पायल लाई !!!
Thik garnu vayou
Block chahi kaile vayo? nabujeko kura🤔
Talai maan naparey k garum ta muji
@@amangurung7008Teri aama ko putti vayo machikne
@@Hunterisback798 tero aama laii maile chikera tah janmekos hichhada muji
यो सिस्टम राम्रो लागेन
Rai is king🎉🎉❤❤4 inch khyal khyal☠️☠️
सहि हो यार न गर्नु पर्ने हो यस्तो त सेवर नै राजेस को मा जाने मान्छे हो नि यार😢😢
कलाकारले आफुले चाहेको कोच नपाउने र अरु कोचलाई नै रोज्नु पर्ने भएकोले दर्शकलाई रमाइलो भएपनि प्रतिस्प्रधिको लागि ब्लक सिस्टम नराम्रो हो । ❤❤
मज्जा लाग्ने सिस्टम रहेछ,,,👍👍👍
sistar hoina pramot chor ho
Kasle garyo mero rajesh dai❤❤❤
रिसाको पनि हैन आक्रोश पनि हैन झगडा पनि हैन मजाक थियो बेकारमा लफडा गराउछ
होइन यो format पनि मलाइ त ठीक लाग्यो
Niam ho kasai pani narisai dinuhola
बक्वास your just making public stund .....that was most fun side
वाउ नया system ल्याएकाे रहेछ मलाई चै रमाईलाे लाग्याे
Rajesh da king
ब्लक गर्नु ठिक होईन
यसलाई झगडा चाहि कतौबाट भन्द सुहाउँदैन😡😡😡।बरू रिसाए भन्द सोह्रै आना ठिक होला!
rai is always king others koch nothing for king☝️☝️☝️
Thaki harnali Pani Maja xa ❤❤❤❤❤❤❤
बौलाहा राजेश पायल राई
Black system hataunu parxa kalakar le afulai man pareko koch rojanai paunu parxa
Tik ho jan injoye hunxa
Blocked system is not good for this show.......
Yo voice of Nepal Banda garnu parxa
Good
हावा
Viewers please, this is just a rehearsal to make the show entertaining. Don't take it seriously. There might be such scenarios during the whole audition period. Besides audition I also like to watch and enjoy all coaches' healthy jokes against each other. Thus, coaches are actually entertaining viewers. Jai voice of Nepal.
ठिक लागेन ब्लक सिस्टम
I don't like black sishtam I love koj rajesh and miss rajulama ❤❤
❤❤❤❤Wwwow
Laxman sir र shusil sir ले हो।
Block garna chai Pramod kharel nai hola hai 😊
Pramod dai is best k pramod vayera noi chalako voice of nepal ok bujha
King is king
रमाईलो हो झगडा होइन
कित नियम नै नराखी हताउनु नियम नराख्नु यदि नियम नै राखेपछि किन रिसाउनु system ta mannu paryo
Right
Kun episode ma hor??
Pramod sir le block gardinu vayo Rai is king lai..
right
यो system राख्नु नै गल्ती । हटाउनु पर्यो block system
बेठीक छ यो प्रथा ।
nice
Thikai x naya system roix naramro sochnu vayena 😂
Voice ko office ka xa hjr
प्रमोद सर ले ब्लक गरेको हो ।😂😂
milan le ho vai
भलोक गर्दा कुनै फर्क पर्दैन सबैलाई बडाबडी हो
4 जाना कोच एक दम सहि परेका छन
raju लाई block गरेको pramod ले हो गरे को
प्रमोद ले ब्लक गरेको छर्लङ्गै देखिएको छ।
राजु लामा नभएर होला हेर्नू मन लागेन
Yespali yo bouk sistom le thap maja aune rixa
rajes sir narisaunu rai ris dher garera binas hune ho
Block ko system pani malai chai ramrai lagyo, it's a part of entertainment, we have to think positively! Yes lai jhagara vannu chai thik hoina hola.
Love you Rai king from Oman
कोचहरुको झगडा पार्न यो मिडीया भातेहरुको कान्ड
Yo yauta Comedisoin ho? Poblic KO buzz ma Jhagada garera kehi faida Xaina Jo Risayao usaiko Face Kalo Hunxa ❤😂😂😂
Blocked system thik xa
Rai is king ✊
ब्लक सिस्तम ठिक छैन किनकि त्यस साेमा गएका ब्यिक्तिहरुले सबैबाट एक जनालाइ छनाेट गर्ने माैका दिनुउर्याे नि
यत्रा रिसाउनु नभेको युटुबे
coach Pramod
सबै कोच हरुले ब्लक सिस्टम राख्दा सहमति अनुसार हट सिटमा बसि सके पछि राजेश पायल राइले रिसाउनु हुदैन । भनेपछि सबै भन्दा पहिला नै यो सिस्टम किन राखियो त । अदि यस्तै हो भने राम्रो प्रतिस्पर्धी लाई छान्नु भन्दा ध्यान चाइ एक को रिस अर्को लाई पोख्नु मा नजाला भन्न सकिन्न । तेसैले यो चिज बिचमै हटाउन मिले सम्म हटाउन पर्यो ।
Ramailoko lagi ho
जाठा जान्नु न तान्नु मिलन ले अरे6:10 !!
प्रमोदले राजेशलाई ब्लक गरेको थियो तर यसको फाईदा मिलन दिदि उठाइन यसो भन्नु न के कुरा नचाहिदो घुमाईराखेको !!🤔
जाठा कुरै नबुझी भिडियो बनाउछस भिवर पाउन देखि देखि प्रमोद सर ले थिचेको आँखा देख्दैनस मिलन सबैसङ्ग उस्तै मज्जाक गर्छ सबैमिलेको छन कोहि रिसाको छैइन दर्सक हरु कुरो बुझ्नु हुन्छ हजुर हरुसबैले यो भिडियो हेर्ने ले बुझ्छ तर भिडियो बनाउनले भिवर जम्मा गर्न यस्तो बल्दै भिडियो हालेको मात्र हो।धन्यवाद
यसरि block राख्नु ठिक होईन, यसले भबिष्यमा धेरै नकारत्मक कुराहरू निम्त्याउछ।
Rai is kingko power kti reixa ta
😂😅😅Cool down Rai is king new system ma laini thik lagena. Kina white bati balen a bozz Garda vanekota block gareko po raixa😭😭
Pramod
पत्रकार पत्रकार तेरो पारा देखेर म अचम्मित छु।
❤❤❤❤🌺🌺🌺
यो त एउटा कोच ले अर्को कोच माथि अन्याय गरेको प्रस्ट भै गयो नि ।हैन र? प्रतियोगि ले स्वतन्त्र रुपले आफुलाइ मन परेको कोच लाइ चान्न त दिनुस । त्यति सानो अधिकार पनि किन खोसिदिनु हुन्छ ?
उदीयमान गायन प्रतिभालाई पूर्ण मनको प्रयोगका साथ न्याय गर्दा न्यायाधीशहरू अत्यन्त गम्भीर हुनुपर्छ। यो कमेडी शो होइन। केही राम्रा प्रतिभाहरूलाई स्पष्ट रूपमा अस्वीकार गरिएको छ। न्यायाधीशहरूसँग सहभागीको कमीकमजोरीलाई स्पष्ट रूपमा व्याख्या गर्ने साहस हुनुपर्छ ताकि उनीहरूले आफ्नो कमजोरीहरूमा कसरत गर्न सकोस। तर न्यायाधीशहरूले प्रदर्शन चाहिं ठीक छ भन्नु हुन्छ तर उनिहरूले बज चै गर्दैनन्, यसले जज़हरु चुकेको हो भन्ने संकेत् दिन्छ यानेकि जज परिपक्क छैनन् भन्ने बुझिन्छ । सिद्ध कोहि हुँदैन तर जज् को चौकीमा बसिसके पछि ज् ज् ले पूर्ण जिम्मेदारीका साथ् आफ्नो भूमिका पालन गर्न पर्नेहुन्छ !
Hijoko hota yota 7 din agadi kasari vayo sab record hunxaki k ho live hoinara yesto xya 😢😢
Ko ho mugi rajesh payal rai chai
Tero bau ho
masala bolxas tero bau pani rai is king ho bujhais
Tero baje ho
gitsangitko raja tero bou ho .
Gayr tero ama lai sodh
Milan newar Ko jaile kanda hunx yasto coujj chaiyana k toit😂
Koche uday liblock gario
हाम्रो दाजैलाई नाम हैन, मिठो जाड चाहियो वसिम।
Tero bau एउटा केइ हुनुहुदैन बिनापता को निउज लेको छ 😡😡😡
Yo block system ramro chhaina tesaile block systemlai nai block garnuparchha
I don't like Blocked system
Milan le nai blocked greko ho
😂😂😂😂😂😂
प्रमोदले ब्लक गरेको हो
यस्तो सिस्टम ले नकारात्मक प्रभाव र सकारात्मक प्रभाव दुबै पर्छ
i Dont Like this block system किनकि जस्को प्रतिभा जस्तो सुकै भए पनि आफुलाई मन परेको कोच छान्न त पाईयोनि हैन र ??? तर ब्लक सिस्ट्म कहिले र किन थपिएको होला ???
J 😳😳😳😳
pramod kharel and milan amatya these coaches blocked Rajesh. Either they should be kicked out or removed block system immediately
Milan rip
pramosd kharel ly gareko ho milan ly haina
Rajes risako xin
हावामा कस्ले चलाको च्यानल हौ। झुटो कुरा
better to kick out (2) and pramod(1) they blocked rajesh
Pramod sir ho jasto lagyo malai t
thik ho jhan campitison hunxa coj koj ma faida hunxa talentalai jo vag linxa teslai ramro sikna pauna aaawosor ni ho jhagada good
नियम अनुसार छ त पालो अाउछ त अाफ्नो नि किन रिसाउनु नि
योत झगडा को बि सय हो
झरे पाते हरु लाई बोल्क गर्न्न बहेक के औउछ र ।
Yo mg coch haru ramailo gardai xa yo alaunc garne kati boleko jhyau