चीज र राधिकाको टक्कर! तोरी लाउरेको कुराले हसाउनु हसाएँ ।Chij Gurung VS Radhika Hamal | Junkiri Ep 64

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 424

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад +59

    गायक चिज् गुरूङ्ग का जतिसुकै दाेहाेरि सुनेर पनि धित नै म्रर्दै म्ररदैना । अाज अाद्रर्णिय गायिका दिदी राधिका हमाल संघ चिज गुरूङ्ग काे दाेहाेरि खत्रा प्रर्छहाेला । दुबै जनालाई धेरै धेरै धन्यवाद छ ।

  • @muktipulamimagar5465
    @muktipulamimagar5465 3 года назад +6

    बब्बल चिज गुरुङ ब्रो
    सबैले saport गर्नु होला मैले त चिज ब्रो को त सबै राम्रो लाग्छ ।।।

  • @inshaphali9768
    @inshaphali9768 3 года назад +45

    चिज गुरुङ वाह तपाईंको सब्द बाडले म निकै हर्सित भए है ।आज सम्म यस्तो प्रतिभा काहा लुकेको रहेछ है।

  • @rupeshgiri561
    @rupeshgiri561 3 года назад +4

    सबै भन्दा मन पर्ने गाइका राधिका हमाल दिदि ज्यु

  • @dhangurung7292
    @dhangurung7292 3 года назад +28

    चिज गुरुङ बिना को दोहोरी सुन्न खल्लो हुने भो ।

  • @harikunwar7238
    @harikunwar7238 3 года назад +18

    चिज गुरुङ भाइ को दोहोरी गाउनी शैली अनि अनुसासित पनि त्यस्तै भाइ सफलता को शुभकामना

  • @sidarthaalemagar
    @sidarthaalemagar 3 года назад +22

    🙏Namaskar sabai janalaii
    आहा चिज दाई र राधिका दिदी ❤️🙏❤️

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +21

    जुनकीरी दाेहरी घरलाई माया गर्ने जति यता हाजिर हौँ ।अाहा चिज गुरुङ जि र राधिका हमाल जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार छ।हाल मलेसिया बाट हेरिरहेको छु।कलौटे मुसी परिवारलाई सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद बि•बि• अनुरागी लगायत जुनकीरी परिवारलाई ।।।

  • @omkawor164
    @omkawor164 3 года назад +10

    बाजो खन्नु लग्यो भने काल्नो काल्नो खन्चे
    गोबर फाल बुडि भन्दा नङ भाचिनभन्चे॥ यो शब्द ले लास्टै मेरो जिन्दगी देखि मेल खायो ॥॥ धन्याबाद चिज दाजु लाई 🥀🥀🥀🥀🥀

  • @rameshadai2161
    @rameshadai2161 3 года назад +7

    यो वर्षको तीज song ko live dhoriko सब्बदका हिसाबमा चीज g लाइ 🌟🔯🔯 उपमा दिनु पर्छ

  • @radhikahamalpun2977
    @radhikahamalpun2977 3 года назад +17

    सबैलाई नमस्कार, धेरै धन्यवाद अत्यन्तै राम्रा गायक चिज गुरुङ ब्रदर संग गाउन पाइयो खुशी लाग्यो, मेरो युटुब च्यानललाई पनि लाइक सब्स्क्राइब & सेर गरिदिनुहुन विनम्र अनुरोध गर्दछु🙏🙏

  • @Anant1773
    @Anant1773 3 года назад +24

    नाम पनि चिज
    हरेक शब्द पनि अर्गानिक चिज्😍

  • @bhupendragiri3340
    @bhupendragiri3340 3 года назад +11

    अरु भन्दा पनि यो चिज गुरुङ्ग भाइ ले गाउले पारामा अति राम्रो गित गाउनु हुन्छ र शब्द पनि उस्तै फेरि यस्तै गित मन पर्छ जहाँ चिज गुरुङ्ग त्याहा रमाईलोले फुरुङ्ग फुरुङ्ग हुन्छ

  • @anilrasali4739
    @anilrasali4739 3 года назад +25

    जुनकिरिमा पाल्नु भएका दुबै गाएक गाइका अत्यान्तै अनुसासित कलाकार मद्धेका हुन र दुबैलाइ नमन छ ! र गित पनि सारै राम्रो गाउनु भयो ! आँखा चिम्म नगरिहेरे सधै एस्तै राम्रा प्रस्तुती सुन्न पाउ भन्दै सिङो जुनकीरी टिम लाई नमन छ !

  • @chintamanichapagai
    @chintamanichapagai 3 года назад +19

    चिज भाइको शब्द अर्गेनिक वावो अनि राधिका जिको पनि उस्तै राम्रो उत्कृष्ट दोहोरी मौलिक

  • @daisygurung449
    @daisygurung449 3 года назад +37

    गुरुङ काे सान हुनुभाे चिज दाजु best of luck daju for ur bright future

    • @khadkaparbat
      @khadkaparbat 3 года назад

      K jat ko kura grya nepal ko top singer hununxa nglo tw.i like chij

    • @pratilalgole6491
      @pratilalgole6491 3 года назад +1

      malae pani chiji ngolo sarae man parxa.

  • @rajkumariteni8203
    @rajkumariteni8203 3 года назад +2

    यो भाका सारै झर्को लाग्यो गित चाहिँ छैन खाली सानी माया......

  • @jhalakgadal58
    @jhalakgadal58 3 года назад +2

    कति रामो सोच छ दाई को बिबि दाई जस्तो मान्छे धेरै भैदिउन हम्रो ठाउमा र अनि सनचालिका बुनु जसनकिरि नानु को मिठो बोलि साथमा चिज ङोलो साथै राधिका बैनि धेरै राम्रो छ दोरि तिन चोटि हेरे मैले त

  • @ramkalapaudel8252
    @ramkalapaudel8252 3 года назад +1

    चिज गुरुङ र राधिकाजीको फ्यान नै भइयो है

  • @margarhasta7295
    @margarhasta7295 3 года назад +6

    बि बि अनुरागी सर कलौते को जोदिलाई एकपटक इन्द्रेणी मा गय को देख्न मन छ। गाउँघर मा लुकेर बसेका प्रतिभालाई प्रस्फुटन गर्ने अबसर अनि दुखी पीडितहरु लाई सहयोग गर्नुहुन्छ।हजुर प्रती सदा हार्दिक नमन🙏🙏 आहा कति रमाईलो दोहोरी चिज vs राधिका💃💃🤸🤸‍♂️🤸‍♀️🤼🤼‍♂️ हा बरै सानी माया...👌👌👌

  • @manugurung6019
    @manugurung6019 3 года назад +30

    एकदमै राम्रो लाग्यो बुडा र बडीको बिषयमा गाउँदा यस्तै प्रकारले जाने शब्द चयन एकदमै राम्रो लाग्छ हजुर हरु को धन्यवाद साथै जुनकिरी टिमलाई पनि धेरै धेरै धन्यवाद।

  • @balbahadur8057
    @balbahadur8057 3 года назад +2

    विशेष लन्ठु भाग १ भाग २ को श्रीय नेचुरल टिपिकन गाउघरको चलन चल्ति मा चल्ने सब्दका माहिर थोरै हास्ने कलाकार चिज सर प्रति सम्मान साथमा जति पनि सन्देश मुलुक पात्र सब्द्का खानि जालु सिस उस्तै सेम मिना सिस सर्मिला सिस लगायत अन्य कलाकार बैनिहरु र छोरो को भुमिका निभाउनु हुने रेसम सर सब्दका खानि लगायत सारङि सन्सार होल टिम प्रति नतमस्त का साथमा सलाम र यहाहरु को कलाकारिता साथै उज्ज्वल भबिस्य को सुभ कामना भाग १ ट्रेडिङ २ मा भाग २ ले नम्बर १ साथै सारा स्वोदेस तथा बिदेश मा बस्नुहुने नेपालीको को मन जित्न सफल होस दोहोरी पारखि हरु प्रति योस्तो पो दोहोरी खुराक wow 🙏🙏🙏👌👌🤚👍️🎤🎤🎤🎙️🎙️🎙️🎙️🎹🎹🎹🎼🎼🎼🎵

  • @ratnakuwar6468
    @ratnakuwar6468 3 года назад +14

    जुनकिरी नानी सारै मन पर्‍रो, गायक गायिका सबैलाई धन्यवाद !!! जुनकिरी रोधी घरको उत्तर उत्तर प्रगतिको शुभकामना !!!!

  • @joshjanadangi
    @joshjanadangi 3 года назад +11

    चीजु गुरूंग जति लोकप्रिय हुनु पर्ने हो त्यति भय जस्तो लाग्दैन किनकी मान्छेले राम्रोलाई हैंन दुर्गेश को ख्यास पुतली जस्ता गीत सुन्ने गर्छन ! लौ है आज निकै खुसी लाग्यो जुनकेरी नानुलाई धेरै सफलताको कामना है बीबी दाइ र राधिका हमाल ,र चिजु गुरूंग भय यसै मन खुसी हुन्छ हाल मलेशिया देखि👁️👁️

    • @kingthakuri7035
      @kingthakuri7035 3 года назад

      Durges lai sabaile bahiskaar garau usko geet ma report garera band garnu parxa

    • @rbkunwar6765
      @rbkunwar6765 3 года назад

      चिज भाइ तपाइको कलाको सम्मान गर्छु

    • @sureshshahi7697
      @sureshshahi7697 3 года назад

      Tehi ta vaneko chij vaneko chij nai ho sabda ko khani .

  • @jibangautam5428
    @jibangautam5428 3 года назад +16

    चिज दाजुका शब्द चै मान्नु पर्छ

  • @gurungdaju8608
    @gurungdaju8608 3 года назад +7

    हैना चिज भाइलाइ पनि यस्तो गित आउदो रच गठै गज्जबछ कहिले कहि रोमान्टीक पनि गाउनु पर्छ रमाइलो भो आज

  • @kimbdr6990
    @kimbdr6990 3 года назад +1

    धेरै धेरै धन्यबाद बिपी दाजुलाई

  • @harsharanamagar924
    @harsharanamagar924 3 года назад +3

    निकै रमाईलो लाग्यो ।

  • @jasbirtamang9438
    @jasbirtamang9438 3 года назад +8

    रोचक लोक दोहोरी गीत। महान गायक चिज गुरुung सोल्टी र राधिका हमाल जु।

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +6

    सारै रमाइलो लाग्यो चिज दाजु र राधिका हमाल दीदी लाई उच्च सम्मान छ जुनकीरी रोधि घर काे सम्पुर्ण टीम को अझै राम्रो सफलता काे शुभ कामना जय होस् सबै जना काे जय नेपाल

  • @mainathapa6371
    @mainathapa6371 3 года назад +2

    राधिका हमाल र बिबि आनुरागी को बिग फ्यान है म चै

  • @khemmagar5567
    @khemmagar5567 3 года назад +17

    कति राम्रो गाउनु हुन्छ चिज गुरूङ जि ले👌💓💓🙏🙏

  • @sanjaykaushal7765
    @sanjaykaushal7765 3 года назад +1

    चिज गुरुङ ले नयाँ इतिहास राख्ने भए बधाई।

  • @narayankandel5580
    @narayankandel5580 3 года назад +2

    पशुपति शर्मा र राधिका हमाल खेल्न परो दोहोरी

  • @naradaryal461
    @naradaryal461 3 года назад +7

    रनाइलो दोहोरी गाउने प्यारो दाइ चिज अनि राधिका लाई सम्मान । साथै जुनकिरी परिवार लाई

  • @ViVo-uy3ly
    @ViVo-uy3ly 3 года назад +3

    चिज गुरुङ र देवि आले को दोहोरी टक्कर हेर्न मन लागेको छ ।

  • @amritabm2426
    @amritabm2426 3 года назад +1

    चिज भाइ राधीका हमाल दिदी को अति मिथो दोहोरी

  • @yammagar8854
    @yammagar8854 3 года назад +2

    कबाब मा हड्डी कलौटेको family लाई किन मिसाको good chij gurung and radhika

  • @Nabinsunar1996
    @Nabinsunar1996 3 года назад +6

    चीज दाजु को जेरी की शुसिला सँग को फाइट हेर्न मन छ दोहोरीमा

  • @kajipariyar5065
    @kajipariyar5065 3 года назад +2

    Ati Ramailo Dohoori aaja

  • @aaswingautam3150
    @aaswingautam3150 3 года назад +8

    धेरै राम्रो छ है म चिज दाइ को जुन सुकै पनि दोहोरी हेर्छु र सम्झी राछु दाइ लाइ

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 года назад +6

    राधिका दिदिकाे लाइभ धेरै बर्ष पछि सुन्न पाइयाे,बिबि सरकाे माहान कामलाइ सलाम छ,,,#gambesirodhighar live dohori तनहुँ ,,,

  • @hurmatikhadka212
    @hurmatikhadka212 3 года назад +7

    दुबै जना गाइक को स्वर सब्दले धेरै खुसी लाग्यो साच्चै जोडि जमेको छ दुबै जना लाइ धेरै धन्यवाद

  • @rukminipandit796
    @rukminipandit796 3 года назад +1

    आति राम्रो चिज गुरुङको

  • @mayanebal5468
    @mayanebal5468 3 года назад +1

    कती राम्रो गीत चिज भाई र राधीका बैनीको धन्यावाद छ सबैलाई

  • @rabindrasunar415
    @rabindrasunar415 3 года назад +2

    सिकौँ है सिकौँ बि बि दाइ र जुनकिरीबाट ।

  • @Nepalixora10
    @Nepalixora10 3 года назад +2

    रिया खड्का अनि बिराज भाई हो र्याप बेटल सुन्ना चाहा ने को को हुनुहुन्छ

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +3

    चिज भाइ र राधिका बहिनी सारै मन्पर्ने दोहोरी जति सुन्यो उति सुनौ लाग्ने

  • @bhupendragiri3340
    @bhupendragiri3340 3 года назад +1

    कति धेरै राम्रो गित छ यो पनि चिज गुरुङ्ग लाई 100 मार्क मा 80% र राधिका लाई 100 मार्कमा 50%

  • @mayanebal5468
    @mayanebal5468 3 года назад +1

    कती राम्रो मन दाईको मनै देखी धन्यावाद छ दाई को परीबार लाई धेरै संमजेको थी कलौटे दाई दीदी लाई कहा हुनु हुन्छ होला भनेर आज देखन पाई खुसी रमाईलो लागो

  • @harisubedi6415
    @harisubedi6415 3 года назад +3

    चिज दाईकाे शब्दमा दम छ, उस्तै राधिका दिदीकाे पनि उत्कृष्ट दाेहाेरी

  • @राजश्रेष्ठ-त6ख
    @राजश्रेष्ठ-त6ख 3 года назад +2

    आहा क्या मीठो दोहोरी

  • @mingurung3821
    @mingurung3821 3 года назад +2

    junkiri live studio tame lai badai cha asto garevi pariwar lai sahayog gareko ma mo ekdam kushi chu mo duai uae bata

  • @सुशान्तपुनमगर

    चिज गुरुङ्ग दाइ को स्वर शब्द र गायिका को शब्द निकै मधुर छन साथै जुनकिरी दोहोरी घरको बाद्यबाधक ज्युहरुको बाजाका ताल र सङ्गीत पनि निकै मधुर रमणिय लाग्यो । अझै उत्तरोउत्तर प्रगतिको शुभकामना।😍

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 3 года назад +1

    एकदम रमाईलो लायो हजुर नमन सम्पुर्ण मा 🙏🙏🙏🙏🙏🙏

  • @sujangairhe768
    @sujangairhe768 3 года назад +1

    Chij Gurung is bast gayak

  • @रामबहादुरमगर
    @रामबहादुरमगर 3 года назад +1

    जस्ले जे भनेनी बुढीलाई तिमी भनेको भन्दा त भनेकै सुहाउने रछ यार।
    आज बाट मैले पनि बुढीलाई त भन्ने निर्णय गरे।

  • @narurokaofficial3431
    @narurokaofficial3431 3 года назад +4

    #naruroka
    यो भाका धेरै लाइभ दोहोरी मा सुन्न पाइयो दोहोरी दुबैजनाको उत्कृष्ट छ

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 года назад +3

    कार्यक्रम प्रस्तोता, जुनगिरि नानि बहिनिको बोल्ने शैली सारैमिठो, / आज बहुचर्चित लोकप्रिय असल गायिका राधिका सँग उस्तै चर्चित गायक चिज गुरूङको मार्मिक दोहोरगित हेरियो धेरै रमाइलो लाग्यो ,!!

  • @kiranthapabhujel3615
    @kiranthapabhujel3615 3 года назад +9

    आहा कति मिठो कति राम्रो गित सुनी राखम जस्तो न सकियोस् हेरिरहु जस्तो धेरै राम्रो अनि धेरै रमाइलो लागो ।
    #चिज_दादा #अनि_राधिका_दिजु 💕♥️💞👌
    फेरि फेरि पनि सुन्न पाउ यस्तै राम्रो दोहोरी ल #दादा_दिजु 💕

  • @Tejendra_Rasaili
    @Tejendra_Rasaili 3 года назад +1

    आह दुबै जान उत्कृष्ट कलाकार चिज ले आगो लाउन बा बधाई छ सम्पूर्ण टिम लाई

  • @tilchitregurung4833
    @tilchitregurung4833 3 года назад +1

    उत्क्रिस्ट दोहोरी मन भित्र गड्यो स्याड्ंजा फेदिखोला-१बाट

  • @kirangmgr1110
    @kirangmgr1110 3 года назад +1

    बिबि दाई कती निस्वार्थी है तपाई काम देखेर सारै खुसी लाग्छ कति पय मान्छे हरुले भाईरल गराएर आफू मात्र कुम्ल्याई छन तर दाई ले त यतिका सहयो गर्नु भयो धेरै धेरै धन्यबाद छ अझै सफलता मिलोस शुभकामना 🙏🙏

  • @ThapaVlogBT
    @ThapaVlogBT 3 года назад +8

    Chij Gurung ❤️best singer after Raju 😍😍😍❤️❤️❤️

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 3 года назад +10

    धेरै राम्रो लाग्यो जुन्किरु नानि👌

  • @lilthapa5378
    @lilthapa5378 3 года назад +1

    Derai nai ramailo lager hjr

  • @aashiskc2378
    @aashiskc2378 3 года назад +2

    साह्रै राम्रो दोहोरी राधिका दिज्यु र चिज सरको सबै एकदमै राम्रो तर कलौटे नाचेको राम्रो भएन राधिका दिज्युको अगाडि खुट्टा बजाएर नाच्दा राम्रो देखिएन

  • @semugahamagar7733
    @semugahamagar7733 3 года назад +5

    जुनकीरी नानू ले पनि गाउनु पर्यो दर्शक सुन्न चाहन्छ्न plzz नानू ।

  • @rmpghimire522
    @rmpghimire522 3 года назад +1

    wo wo wo cong lot of you junkari teems👆👆👆🙏🙏🙏🙏

  • @s__editz4
    @s__editz4 3 года назад +3

    हाहहह राधिका दिदी पोहोर किनेको भैंसी नाम्ले पारेर मार्ने चिज गुरुङ लाई पर्नु पिर परेयो 😍😍😍😍

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 года назад +3

    कस्तो खतरा शब्द बनाउनुहुन्छ चिज दाइ

  • @kumarpokhrel8322
    @kumarpokhrel8322 3 года назад +10

    चिज गुरूङको स्वर सारै नै मिठो

  • @चन्द्ररामदाम-झ1श

    कलौटे बा लाई मेरो अनुरोध 🙏🙏🙏जुन्किरी को आगन मा पाइला टेक्दा मदिरापान बन्द गरेमा मा हजुर लाई धेरै फाइदा होला

  • @premgm2380
    @premgm2380 3 года назад +1

    धेरै राम्रो छ गित बधाई छ

  • @kritipunmagar6147
    @kritipunmagar6147 3 года назад +3

    वोउ धेरै राम्रो सबै टिम लाई सुभकामन अनि जुनेले रोधी घर लाई पनि 💖💖💖💓💐🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel 3 года назад +1

    चिज गुरूङको प्रस्तुति राम्रो छ, राधिका ठीकै मात्र

  • @rameshbk8100
    @rameshbk8100 3 года назад +2

    चिज गुरुङ को दोहोरी सुन्नु को मजा नै बेग्लै छ।
    टुक्का का प्रहारहरु यस्तो गर्नु हुन्छ कि पेट मिचिमिचि एक्लै हास्नु पर्छ।
    धेरै शुभकामना चिज, राधिका लगाएत सिंगो जुनकिरी टिम।

  • @rajanxettri5287
    @rajanxettri5287 3 года назад +2

    रिजन दाजु मिस you

  • @sunitagurung1480
    @sunitagurung1480 3 года назад +1

    Chij vai kati mitho sabada wow

  • @jitbahadur1523
    @jitbahadur1523 3 года назад +7

    सारै राम्रो छ सफलताको शुभकामना छ सबै टिम

  • @nabinkumar6970
    @nabinkumar6970 3 года назад +2

    मजा अाएन चिज सँग टक्कर दिनि गाइगा भएन

  • @santabirbk2148
    @santabirbk2148 3 года назад +3

    Nice dhohari xa hjur ko

  • @nishagurung8206
    @nishagurung8206 3 года назад +7

    One of the most talented and well disciplined individual Dohori singer in Dohori fields Chij Gurung.

    • @ramgautam3661
      @ramgautam3661 3 года назад

      Sahi kura garnu bho mitra, agree

    • @ramthapa4401
      @ramthapa4401 3 года назад

      @@ramgautam3661 @@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@

  • @anjandilip4250
    @anjandilip4250 3 года назад +3

    चीज सर आए पछि त दोहोरी त हेरी रखुम जस्तो अति राम्रो बुढा बुडी विषय मा गाउँदा सारै रमाइलो भयो

  • @icchhaaryal4835
    @icchhaaryal4835 3 года назад +1

    राधिका अली कमजोर देखियो।

  • @lovekiss4136
    @lovekiss4136 3 года назад +1

    धेरै दिने पछि दोहोरी कि रानी राधिका जि लाई देखेर खुसी लाग्यो

  • @premkarki2656
    @premkarki2656 3 года назад +3

    अरु भन्दा नि राधिका जि सुरुमै ट्वाल्ल पर्नु भो 😁😁 जोडी परेवा को जमात देखेर 😁😁😍🙏🙏

  • @tsbohara5280
    @tsbohara5280 3 года назад +3

    चिज गुरुङ सर को गित जती तेती धेरै राम्रो अनी अनुराग सर को मुस्कान कती राम्रो अरु एक दमै समुधुर स्वर की राधिका दिदी को पनी एक दमै राम्रो मुस्कान

  • @anuja3131
    @anuja3131 3 года назад +2

    जुनकिरी दाेहाेरीलाई हृदय देखि धन्याबाद!
    अाजकाे कार्यक्रममा माेडेल कलाकार उत्साह घिमिरे उपस्थित नहुदा खल्लाे लाग्याे।

  • @mylifemylife3852
    @mylifemylife3852 3 года назад +3

    राधिका हामल चिज गुरुङ ज्युको दोहोरि बबाल छ

  • @gsfh2152
    @gsfh2152 3 года назад +4

    धेरै मीठो गित बधाई छ सबै लाइ

  • @rockraju1979
    @rockraju1979 3 года назад +3

    Live dohori ko legend ho chij dai super super hit

  • @bipinsmartvlogs7
    @bipinsmartvlogs7 3 года назад +1

    Chij gurung ka geet sarai manparyo

  • @sanumaya4031
    @sanumaya4031 3 года назад +2

    मा छु क्या मालाइ नि गाउने राहर छ्👌👌👌👌💃💃💃💃💃😜😜😜🤣🤣🤣wow wow कलौते बा ले मजाले हसाउनु भो😜🤣😂🙏🙏🙏

  • @reshresh4427
    @reshresh4427 3 года назад +1

    🙏ल अति राम्रो छ है दाेहाेरि 🙏🎧️🎤🎸🙏

  • @ramgurng4968
    @ramgurng4968 3 года назад +2

    सबैभन्दा हाम्रो दगालि मुसि कलौटे लाई देखेर अाको हो साथै हाम्रो गुरुङ समुदाय चिज गुरुङ लाई देखेर

  • @arghakhanchionlinechanal1521
    @arghakhanchionlinechanal1521 3 года назад +5

    चीज गुरुङ को ब्वाइस त दामी हो राधिका पनि डराई जस्तो देखियो 🙏🏻

  • @rampratapbaniya7218
    @rampratapbaniya7218 3 года назад +3

    चिज गुरुङ त प्रतिभा का धनी र लोक सङ्गितको खानी हुनुहुन्छ तर सब्द चाहिँ अलि रुखो छ तर यथार्थ हो अग्रज सङ्ग गाउदा तिमी सम्म भनी दिए राम्रो हुने थियो कि दु:ख नमान्नु होला चिज गुरुङ ज्यु मेरो भाइ गोर्खालीको सान हाम्रो सम्मान

  • @manangthenwin3439
    @manangthenwin3439 3 года назад +2

    मिठो मिठो शब्दम गाउने चिज प्रगतीको शुभ कामना

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +3

    धेरै दिन पछी दोहोरी आएको रहेछ आज बधाई छ सम्पुर्ण टिम लाई