NATA || नाता || Episode-25 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 1 July, 2024

Поделиться
HTML-код
  • Опубликовано: 30 июн 2024
  • NATA || नाता || Episode-25 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 1 July, 2024
    Shishir Bhandari Entertainment Presents- Nepali Tele Serial 'NATA' | Nepali Serial Naata | सिरियल 'नाता' | Laxmi Giri, Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
    Special Thanks
    Binda Bharati
    Ghana Shyam Bharati
    Prabesh Mahat
    Shankar Shrestha
    Apsara Gautam Bhandari
    Muskan Dahal
    Dinson Shah
    Artists
    Laxmi Giri
    Shishir Bhandari
    Dipika Thapa
    Aava Thapa
    Bipana Basnet
    Rinex Basnet
    Supriya Thapa
    Riwaj Gautam
    Pawan Khatiwada 'Baba'
    Geeta Thapa
    Mohan Bhandari
    Neeraj Ghimire
    Abinash Gautam
    Krishna Pudasaini
    Shankar Shrestha
    Bikal Shrestha
    Indira Thapa
    Apsara Thapa
    Sujata Pandey
    Achyut Pudasaini
    Child Artist
    Anurodh Bhandari
    Title Song (Lyrics/Compose)
    Shishir Bhandari
    Singer
    Rachana Rimal, Pratap Das, Dinesh Gautam
    Background Music
    Hemanta Kanchha Rasaily
    Sarangi
    Hemanta Kanchha Rasaily
    Basuri
    Ratna BK
    Production Manager
    Bhagawan Thapa
    Shova Thapa
    Make Up
    Ashmi Sapkota
    Cinematographer
    Gyanendra Sharma Humagain
    Edit and Color
    Raj Karki
    Story/ Screenplay /Dialogue/ Producer /Director
    Shishir Bhandari
    Connect With Us -
    doublicatedose@gmail.com
    for advertisement : +977-9849596315
    © Shishir Bhandari, 2023
    ---------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/ShishirBhandariYT
    Facebook:- tinyurl.com/ShishirBhandariFB
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
    #Naataserial #episode25 #नातासिरियल #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #nepaliserial #नाता #laxmigiriserial #munaserial #anurodh bhandari #newnepaliserial #sasukutnebuhari #nayanayanewsnepal
  • РазвлеченияРазвлечения

Комментарии • 822

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  4 дня назад +334

    हजुरहरु कुन ठाउँबाट 'नाता' सियिरल हेर्दै हुनुहुहुन्छ ? आजको भाग कस्तो लाग्यो ? सिरियलको हरेक भागहरु हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गर्नुहोला । केहि कमि कमजोरी भए भनिदिनुस है । नाता सिरियलको अघिल्लो भाग हेर्नुहोस-ruclips.net/video/DfcGgwTxopk/видео.html

  • @Puju-subu
    @Puju-subu 4 дня назад +136

    मुना र सिसिर को बिबाह हुनुपर्छ 😊😊😊

  • @sunitabhatta9299
    @sunitabhatta9299 4 дня назад +80

    मुना र शिशिरकाे बिहे हुनुपर्छ अनुरोध बाबु धेरै मायालु छन् 👍️👍️🎉🎉🎉🌹🌹🌹💕💕

    • @user-fs8se5qm3q
      @user-fs8se5qm3q 4 дня назад +3

      मुना सङग बिहे गर्नु पर्छ शिसिरले सपना सङग नगर्नु ❤️

  • @kamalalama6525
    @kamalalama6525 4 дня назад +45

    सपनाले त जस्तो भन्यो त्यस्तै पाउछिन तर मुनाले पाउदिन त्यसैले मुना र शिशिरको बिहे हुनुपर्छ सपना संग मात्रै साथिको नाता हुनपर्छ।❤

  • @manjulamsal3814
    @manjulamsal3814 4 дня назад +224

    भाग १ देखि २५ सम्म नछुटाईकन हेर्नु भएको यता हाजिर हुनु है 🥰❣️

  • @dudhrajshah876
    @dudhrajshah876 4 дня назад +100

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤❤🎉🎉

  • @SanuLama-tf1jb
    @SanuLama-tf1jb 4 дня назад +11

    आजको भाग सपना पात्रले सपना देखेको हुनु पर्यो र शिशिर पात्र को बिहे मुना पात्र सङ्ग नै हुनु पर्छ❤❤

  • @amarlama335
    @amarlama335 4 дня назад +68

    नाता सिरियल हरेक हप्ता नछ्टाइक हेर्ने कोको हुनुहुन्छ ❤❤🥀❤️💐👉️🙏🙏🙏

  • @samjhanarana5103
    @samjhanarana5103 4 дня назад +8

    सपना र शिशिरको बिबाह नहोस् भान्नी म जस्तै को -को हुनुहुन्छ हजुरहरु साथिहरु यता लाइक 👍️गरम है plz plz🙏🙏🙏♥️♥️♥️

  • @sabitariRijal
    @sabitariRijal 4 дня назад +43

    याे सिरियल कस कसलाई मन पर्छ यता हाजिर हुनुहाेस् त 🙏❣️

  • @UrmilaGandharba
    @UrmilaGandharba 4 дня назад +44

    नाता सिरियल मन पराउने सबैलाई अनुरोध छ ❤❤

  • @Venga92
    @Venga92 4 дня назад +36

    मुना र शिसिरकाे बिहे त हुनु पर्छ तर मर्करे र शिशिर काे बहिनीको चै सम्बन्ध हुनु भएना🙏🙏

  • @panugharti371
    @panugharti371 4 дня назад +21

    मुना को सासू ले मुना लाई माया गरेको देखेर धेरै खुसि लायो सिसिर र मुना को बिहे हुनु पर्छ ❤❤❤❤❤

  • @binitapoudel1540
    @binitapoudel1540 4 дня назад +17

    बुहारी भन्दा पनि छोरी बनाउनुस प्लिज मुनाको आखामा आँसु देख्न सकिन्न 😢

    • @himalikc274
      @himalikc274 3 дня назад +1

      हो हो बुहारी भन्दा छोरी नै बनाउनु

  • @user-jp6cf8vi6e
    @user-jp6cf8vi6e 4 дня назад +23

    यो सिरियलमा शिशिर र मुनाको बिहे हुनै पर्छ नत्र यो सिरियल अधुरो हुन्छ अनुरोध बाबुले बाबाको मायाको अनुभव र माया पाउनै पर्छ 🙏🙏🙏❤️❤️❤️

  • @SangitagamalSangita66
    @SangitagamalSangita66 4 дня назад +12

    मलाई त यो सिरेल एकदमै मन पर्छ पहिलो पटकमै यो सिरेलले मन छोयो सफलताको शुभकामना छ सम्पूर्ण टिम लाई🎉❤❤❤

  • @BarshaGurung4444
    @BarshaGurung4444 4 дня назад +20

    अरे वा सासू आमा ले पनि माया गर्न थाल्नु भयछ❤❤❤

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 4 дня назад +21

    यो सिरियल धेरै राम्रो छ पहिले गङ्गे काकीले बुहारी माथी गरेको अन्याय र अत्याचार देख्दा धेरै दु:ख लागेको थियो तर अहिले आएर बुहारी प्रती गरेको राम्रो व्यवहार देखेर धेरै राम्रो लागेको छ अब गङ्गे काकीले मुना प्रती देखाएको माया सधैं यस्तै रहिरहोस् र अनि छिट्टै मुना र शिशिरको घरजम भएर मुनाले सुख पाएको देख्न पाइयोस् अझै सफलताको शुभकामना ❤❤❤

  • @KALPANARIJALTIMILSENA
    @KALPANARIJALTIMILSENA 4 дня назад +15

    मुना र शिशिर को बिहे हुनुपर्छ।❤❤❤❤

  • @indirabasnet1861
    @indirabasnet1861 4 дня назад +14

    धेरै राम्रो लाग्छ नाता सिरीयल❤❤भाग 1 देखी नछुटाई हेरेको छु💖💕

  • @BasantiTamang-jv3uf
    @BasantiTamang-jv3uf 4 дня назад +9

    वाउ धेरै राम्रो छ त रा मुना सङ्गै विहे हुनु पर्छ

  • @bharatbohara4830
    @bharatbohara4830 3 дня назад +3

    सफलताको शुभकामना छ नाता सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sarulamsal3208
    @sarulamsal3208 4 дня назад +9

    शिशिर र मुना को बिहे भएको हेन मन छ

  • @Milan_Khadka_Official
    @Milan_Khadka_Official 4 дня назад +11

    एक अर्कामा नमिली अगाडी बडम है किनकी आज सपोर्ट गरेर के गर्नु भोलि अनसपोर्ट गर्नुहुन्छ तपाईहरुले❤❤❤

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN 4 дня назад +2

    भाग 1 देखि 25 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त एक अर्कालाई सपूत गरम है त ❤❤❤

  • @Babitachandofficial16
    @Babitachandofficial16 4 дня назад +12

    आहा जत्ती हेर्यो तेत्ती हेरिरहन मन लाग्ने ❤😊

  • @user-rj9ko5sh2v
    @user-rj9ko5sh2v 3 дня назад +2

    मलाई जहाँसम्म लाग्छ मुनाको श्रीमान बित्नुभएको छैन।उहाँ बेपत्ता हुनुभएको मात्रै हो।१ दिन उहाँ अवस्य पनि घर फर्किनु हुन्छ।

  • @fzre5di300
    @fzre5di300 4 дня назад +4

    नाता सिरेल एक दम मन पर्छ भ्याई नभ्याई हेर्ने गर्छु हतार लाग्छ अनुरोध बाबु को मिठो बोली सुन्न मुना ❤ शिशिर को बिहे हुनु पर्छ ❤❤❤

  • @user-jr7eq8nr6i
    @user-jr7eq8nr6i 4 дня назад +16

    Ko ko hununxa sisir ra muna 1 hunu parxa vanne yata hajir garum ta ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx 4 дня назад +4

    यो सिरियल एकदम राम्रो छ र अझै राम्रो राम्रो कथा लिएर आउनु होला र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौं लाख हार्दिक शुभकामना छ

  • @Prakashmagar12345
    @Prakashmagar12345 2 дня назад +1

    1 देखि 25 सम्म नछुटाई हेर्ने हरु यता हाजिर हुनुहोला है

  • @user-jr2ro9ul1b
    @user-jr2ro9ul1b 4 дня назад +7

    पर्खाइ मा बस्दा बल्लतल्ल आयो सिरियल 🤷‍♀️🤷‍♀️👌👌

  • @user-zn6sj6vv6d
    @user-zn6sj6vv6d 3 дня назад +1

    शिशिर र सपनाको बिहे भयो भने त मुनालाई माया गर्न अनुरोधको बाबा फर्केर आउनु पर्छ।

  • @user-ys9lp9yf8b
    @user-ys9lp9yf8b 4 дня назад +4

    दामि सुपप हाे रेलि याे हाेनि सिरियल काे तरिका सदै हेरछु म कुबेत बाटा धनयबाद अल टिमलाई all tha best 🎉🎉❤❤

  • @GangaGhimire-cy3kn
    @GangaGhimire-cy3kn 4 дня назад +7

    I love this naata siriyal khelaii pane naxitaikon hearnea gardaxu ❤️❤️❤️❤️❤️❤️🙏❤️🙏

  • @user-eg4tk5wm3b
    @user-eg4tk5wm3b 2 дня назад

    अँसु झरेको पत्तो पाइन यो episode हेर्दा एस्तै राम्रा राम्रा episode हेर्न पाँउ🙏❤️❤️❤️

  • @birenrairai4737
    @birenrairai4737 15 часов назад

    बिजोग रमाइलो भयो मुनाको बुढा फेरी फर्किनू पर्यो छिटो अनी रमाइलो हुन्छ उता शिशिर दाजु र सपनाको नँया जिन्दगीको सुरुवात हुनु पर्यो धेरै राम्रो हुन्छ

  • @SanselLagun
    @SanselLagun 3 дня назад

    मुना र शिशिर को बिबाह हुनु पर्छ सपना सङ हैन ❤❤❤यो सीरीय्ल मलाई धेरै मन पर्छ 1! 24 सम्मा न छुट्टै हेरेको छु

  • @user-pw3uc8gj9p
    @user-pw3uc8gj9p 4 дня назад +4

    मुना र सिसिर को बिबाह हुनुपर्छ ❤❤❤

  • @kumartamang6406
    @kumartamang6406 3 дня назад

    हजुर मनि छु भाग १देखि नछुटाइ हेर्ने बहराइन बाट ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @renukhadka9542
    @renukhadka9542 4 дня назад +4

    शिशिर र मुनाकाे बिहे हुनुपर्छ❤❤❤

  • @ChandrakalaKhatiwada-es8qv
    @ChandrakalaKhatiwada-es8qv 4 дня назад +12

    नाता सिर्यल आउदा म धेरै खुसी हुन्छु❤

  • @lilbahadur5412
    @lilbahadur5412 4 дня назад

    मैले मात्र हो कि हेर्ने यो सिरियल सबैले हेर्नू हुन्छ कमेन्ट गरौ है।।

  • @Asmitakhanal27
    @Asmitakhanal27 3 дня назад

    राम्रो को त कुरै नगरौ 😢❤कति हो कति
    दिन दिनै आएनी हेर्थे होला म ❤
    😘😘धेरै धेरै राम्रो

  • @sujatagautam8216
    @sujatagautam8216 4 дня назад +2

    From ijrayal
    खै सिशिर र मुना को बिहे होला जस्तो लागेको थियो तर ना होला की के हो ❤❤❤❤😂😂

  • @SurajStha-fv8yd
    @SurajStha-fv8yd 3 дня назад

    बिचरा सपनालाई कति रुवाको के शिशिर शरले तेस्तो नगर्नु न सपनालाई❤❤❤

  • @laxmidulal8002
    @laxmidulal8002 3 дня назад

    नाता सिरियलमा सपनाको बुबा खसे पनि शिशिरको बुबाले सपनालाइ अाफ्नै छोरी जस्तो गरेर सपनाको बुबाले गर्ने कर्तव्य अब शिशिरको बुबाले सपनाको बिवाहा गरेर कन्या दान दिनु अति उत्तम हुन्छ,किन भने सपनाको कन्यदान गर्ने अाफ्नत पनि त छ‌ैनन्,अाफ्नत भनेकै शिशिरको बुबा हो,अब सपनाको कन्यदान शिशिर कै बुबाले दिनु पर्छ।❤❤❤❤

  • @user-cr8ig4xv9v
    @user-cr8ig4xv9v 16 часов назад

    धनेबातभाइ माइजु हरुलाइपनिसिरेलमादेखियाे❤❤❤❤❤❤❤❤❤

  • @johncreations6498
    @johncreations6498 2 дня назад

    कहानी अर्कै मोड लग्यो
    अब सपना पनि एक्लै अनि अर्को तिर शिशिर र मुनाको बाचा
    सपनालाई साथ दिने पनि देखिन्छ अब त बुवा पनि छैन एक्लै भइन्
    त्यसैमा साथीको छोरी
    अनि अर्को तिर मुना विधुवा छिन् अनि त्यसपछि कसै संग सँगै फेरी जीउने आस र माया पलाएको छ
    हेर्दै जाउँ कस्ताे हुन्छ कसरी मोड लिन्छ यो नाता सिरियल ले❤❤❤❤

  • @sapanasunar2915
    @sapanasunar2915 4 дня назад

    सासू बुहारी मिले देखि अझ राम्रो हुँदै छ सिरिएल..😊😊 आज सासू बुहारिको कुराले आँसु नै आयो दुख सुख साट्न को लागि मनदेखि आमा माने आमा भनेको आमा नै हुन सासु आमा हुन या जन्म दिने आमा....❣️❣️ मलाइ पनि श्रीमानले धोका दिएर अर्कि ल्याउदा सासुकै अङालो मा धेरै रोएकी थिए ( ममि हजुरको छोराले अर्कि ल्यायो भन्दै)😭😭

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i 3 дня назад

    ❤❤❤दामी छ बिहे त मुना सङै हुनुपर्छ।नत्र नमजा आउँछ।

  • @prabinabhatta-rl6fx
    @prabinabhatta-rl6fx 3 дня назад

    नाता सिरिएल धेरै नै मन पर्ने जति हाजिर हुनुस त❤❤

  • @BalBahadurThapa-ld7ll
    @BalBahadurThapa-ld7ll 4 дня назад +1

    नाता सियिरल १ देखि २५ सम्म नछुटाई हेरने सबै साथि भाई आमा बुवा काका काकि सासु ससुरा साला सालि भाई भतिजा सबै ऐताहै🌸🌺🌸🌺💖

  • @pramodkhatry458
    @pramodkhatry458 2 дня назад

    आजको भाग त झन बबाल रहेछ शिशिर जि आन्खा झिमिक्कै नगरी हेरियो,,, सपना को त बुबा बितेको हो रु कुमारी केटि हो तर मुना❤ मुना जि एक बिधुवा र एकल महिला हो उस्लाइ माया देखाएर धोका दिनु हुदैन तपाइले विहे मुना सङै गर्नु पर्छ तर अहिले नै होइन पछि पछि अन्तिम अन्तिम तिर गएर अहिले त समाज सङ दुख कष्ट सन्देश मुलुक कथा हरु देखाउदै बुझाउदै अगाडि बड्नु पर्छ

  • @user-gg7ml7ip6g
    @user-gg7ml7ip6g 4 дня назад +2

    कस्ताे खाल्काे बाउ छाेराकाे खुसिमा तगराे बनेकाे हामिता छाेराछाेरि केमाखुसि हुन्छा तेसइमा खुसिहुन्छमत सिसिरकाे बाउता उस्काेपाे खुसिखाेछत केअचमा छाेरालाइ दुखि बनायर अाफुपाे खुसिहुन खाेदइछ अचम के के देख्नपरेकाे

  • @gangasubedi5612
    @gangasubedi5612 3 дня назад +1

    बुवा बितेको बेला जुठो बारेर बसे हुन्छ के को बेहे गर्ने होर हुदैन शिशीर भन्डारी भाई को बिहे मुना सँग बैबाहि बन्धन बादिनु पर्छ है दाजु यस्तो घमन्डी नहुनु होला है सपना यउटी कन्या हुन उस्को भबिसे छ जस्ले पनि बिहे गर्न सकीन्छ मुना एउटी बिधुवा हुन उस्को जिबन हसिलो अनुहारमा हासो भरिनु पर्छ है

  • @RamTamang-bt7sk
    @RamTamang-bt7sk 3 дня назад

    शिशिरको बिबाह मुना सँग हुनु पर्छ।सपना सँग होइन 😢😢

  • @mohanrai3081
    @mohanrai3081 4 дня назад +2

    नाता सिरियल को कथाले काहाँ को मोड लिदै छु । हेर्न आतुर छौं धन्यवाद सबै नाता सिरियल परिवार लाइ काम को थकानमा केहि समय भएपनि आनन्द मिल्छ ❤

  • @Manu_vlogs642
    @Manu_vlogs642 2 дня назад

    शिशिरको बिहे मुनासँगै भएको हेर्न पाम❤❤❤

  • @sanjeevchahar7400
    @sanjeevchahar7400 3 дня назад

    साँच्चै आजको एपिसोड ले मन् चुडेरै लाग्यो।💘 सपनाको अभिनय खुबै मन् पर्छ मलाई।👌 थाहा छैन सपनाको बुवाको मृत्यु कथाले किन माग्यो? तर धेरै excited छु आगामी एपिसोड को लागि के होला भनेर🤗🤗

  • @domingoweekly9818
    @domingoweekly9818 3 дня назад

    सपान को aacting पनि अति नै राम्रो लगियो सफलता को धेरै धेरै सुभाकमान सबै टिम लाई ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 дня назад +1

    कथाको अन्तिम सिन र संवाद ले heart touch गर्यो

  • @user-jp6cf8vi6e
    @user-jp6cf8vi6e 2 дня назад

    लास्ट्मा सपनाको बुबा बितेको देखायको सम्जेको मात्र होस है त शिशिर सर

  • @ravikoirala9756
    @ravikoirala9756 3 дня назад

    यो सिरियल नछुटाइ कन हेरेको छु तेसैले यो कथा अनुसार शिशिर र मुना को बिहे हुनु पर्छ जस्तो लाग्छ मलाइ

  • @NIRMALChhetri441
    @NIRMALChhetri441 3 дня назад

    धेरै धेरै राम्रो सिरियल छ सिसिर सर राम्रो सिरियल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद।

  • @sabitapaudel5715
    @sabitapaudel5715 3 дня назад

    राम्रो छ सपना लाई बुहारी होइन छोरी बनाउनु पर्छ बहारी त मुना नै हुनुपर्छ

  • @PustamMagar-dk5of
    @PustamMagar-dk5of 4 дня назад +2

    सबैको अगाडि तपाईँ बिहे गर देखाउनै पर्छ। एउटा कुरा याद गर्नु कि यो बिग जबले जसरी गर्नैपर्छ मुना दिदीसँग। बेग एउटा नाडी भएपनि एउटा नारी भ please मुना दिँदा ब्याक गर्नुस् म तपाईँलाई जुटा हात जोड्छु। मूनादिलाई बिहे गर्नु एकदम दुःख पाएकी छेउले यति तपाईँसँग बिहे गरे पनि सुख पाउँछे। आफूलाई खुसी भाछ। मुना दिदीलाई नाच्नुहोस्। यो कुरामा विश्वास गर्छु। अरुको कुरा कसै पनि नसुनुस् गाउँको मान्छेहरू यस्तै कुराकानी हुन्छ तर दाइ एउटा कुरा याद गर् धेरै खुसी धेरै खुसी हुन्छ आजसँग बिहे गरे पनि उसलाई please बिहे गर्नु सोमबारमा हेर्दै छु मुना दिदीको र तपाईँको बेहेन चाहन्छु please die हजुर जुदाई please 🙏🙏🙏🙏🙏🙏

  • @sabeenabishokarma4965
    @sabeenabishokarma4965 3 дня назад +1

    Sapana rw शिशिर्को bihe nvai shishir rw munako hunu prx 😢😢

  • @prabhupabi9970
    @prabhupabi9970 4 дня назад

    खत्रा भयो आजको Serial त अब 1 हप्ता कसरी कुर्ने होला अबको भाग के होला हेर्न हतार हुने जति यता हाजिर हुम त🤔😊

  • @sushilasaru5266
    @sushilasaru5266 4 дня назад

    सपना लाई छोरी मानेर मुनालाइ बुहारी सुइकारेको हेर्ने धोको रह्यो अब❤❤

  • @BalBahadurThapa-ld7ll
    @BalBahadurThapa-ld7ll 4 дня назад

    शिशिर भाई मेरो मुटु हजुरलाई कुन सब्दले सम्दन गरूम म आज सब्द कोस मा नै कुनै सब्द भेटिन मैले धेरै धेरै धन्यावात अनि बधाई हजुर लाई मेरो पयारो भाई राजा💛💛

  • @user-ls1sy5xv4m
    @user-ls1sy5xv4m День назад

    शिशिर ले अब सपना सङ्ग बिहे गर्नै पर्छ ❤❤❤❤❤

  • @user-rz8mo2if3k
    @user-rz8mo2if3k 4 дня назад

    जे भए पनि मुना र शिशिर बिबाह हुनु पर्छ समाजको यो बिदुवाले फेरि बिबाह गर्नु हुन्न भने अन्दाबिस्वास लाई हटाउनु पर्छ समाज बदल्ने हिम्मत देखाउनु पर्यो शिशिर सर।

  • @KusumRai-bd6pg
    @KusumRai-bd6pg 3 дня назад

    मुना र शिशिर दाई को बिहे हुनुपर्छ❤😢

  • @sapanasunar2915
    @sapanasunar2915 4 дня назад

    सिशिरलाई पाउन सपना ले खेल खेलेको हो कि जस्तो लाग्यो है अहिले चाइ...😢😢

  • @sangaegrg7529
    @sangaegrg7529 4 дня назад +1

    सपनालाई बुहारि बनाएरै घरमा भित्र्याउनु नै पर्ने जरुरत छ र? बच्चा देखिको साथिको छोरी शिशिर दादाको बाबाले पनि दुख गरेर हुर्काउनु भको रहेछ ।त छोरी बनाएर घरमा राखे भैगोनि ।अनि एउटा राम्रो जुवाई खोजेर बिहे गरि दिनु बस् ।तर मुनालाई शिशिर दाईले साथ चै दिनै पर्छ? भन्ने जति यता हाजिर होैउँ है🤗👈️

  • @Mixu954
    @Mixu954 3 дня назад

    ए बाउ,, किन बाठो हुनुभको तेस्ता बचन कसम त छोरा छोरिको खुशीको लागि हावामा उडाउनुपर्छ ,नत्र बुढेसकालमा एक्लै होला बाउ ❤

  • @user-qd4ph3nd8y
    @user-qd4ph3nd8y 2 дня назад

    शिसिर को बिहे मुना संग होस् भन्न चाहान्छु❤

  • @buddhalama2557
    @buddhalama2557 2 дня назад

    शिशिर ले सपना सङ कि मुना सङ बिहे गरेको हेर्न चाहानु हुन्छ साथीहरू

  • @namkalagurung6929
    @namkalagurung6929 4 дня назад

    , मलाई त सपनाले कुनोई खेल खेलेको जस्तो लाको छ होई साथी हरु शिशिर लाई पाउन को लागि

  • @Kamala__ghimire99
    @Kamala__ghimire99 4 дня назад

    मुना र शिशिर दादा काे बिहे हेर्ने ठूलो सपना छ मलाई 😢😢😢

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 4 дня назад

    सुरु मा त राम्रै लागेको थियो अन्तिम मा चाहिँ नराम्रो लाग्यो अब मुना के गर्लिन भन्ने पिर पो लाग्यो 😂😂❤❤

  • @sangitashahi-dh5uy
    @sangitashahi-dh5uy 3 дня назад

    राम्रो छ दादा मुनाको र शिशिर बिहे भाको हेर्नू छ

  • @ritapariyar9052
    @ritapariyar9052 4 дня назад +1

    म पर्वत देखि हेर्दै छुभाग1 देखि 25भाग सम्मा नछुटाई हेर्ने गरेकि छु लाइक सवै भागहरूमा गर्ने गरेकि छु कमेन्ट कहिले काहि गर्छु मलाई यो सिरियल धेरै मन पर्छ सोमवार आउने सिरियल मध्य पहिला हेर्ने सिरियल नाता हो

  • @sirjanachaudhary_
    @sirjanachaudhary_ 3 дня назад

    हो नि सर मलाई सारै मन पर्ने सिरिएल हो नि यो मेरो जीवन मा पनि मेल खान्छ नि😢😢😢😢😢

  • @jonitapaudel7426
    @jonitapaudel7426 3 дня назад

    मुना को र शिशिर बिहे हेर्ने भन्दा भन्दै कथा ले अर्कै मोड लियो 😢

  • @shishirbasnet5975
    @shishirbasnet5975 4 дня назад +1

    अहिले सम्म नछुटाई हेरिहरेको छु अब शिशिर सर को र मुना को बिहे हुनुपर्छ ❤❤

  • @user-nk4sg6xp5k
    @user-nk4sg6xp5k 3 дня назад

    मुना र shishir बिहे हुनुपर्छ ❤❤❤❤❤❤

  • @SangitaKunwar-lj6zl
    @SangitaKunwar-lj6zl 4 дня назад

    सपनासंग भन्दा मुना संग बिहे गरेको हेर्न चाहान्छु म ❤❤❤❤❤❤❤❤❤

  • @subaswaiba5142
    @subaswaiba5142 4 дня назад

    बिचरी मुनाको रोदन सुरु आउने भो #यो सम्बन्ध सुमधुर रहोस सबै टिम्लाइ सुभकामना

  • @user-bn3se3pe3x
    @user-bn3se3pe3x 4 дня назад +1

    मैले भाग एक देखि हेर्दै आयकि छु र अब सिसिर ले सपना लाइ होइन मुना लाइ साथ दिनु पर्छ किन कि उनि एकल महिला हुन ❤❤❤❤❤

  • @SamjhanaThami-jd8vy
    @SamjhanaThami-jd8vy 4 дня назад +2

    Aasu nai khasyo mero ta sapana sanga hoin muna sanga bihe vayako herna pau hai sisir dai

  • @safal12382
    @safal12382 4 дня назад +7

    मुना र सपना को सेम पिडा छ तसैले मुना को buda मरेको कुरा झुठो होस शिशिर र सपना को बिहे होस्🙏🙏🙏🙏

  • @dipeshthapa8219
    @dipeshthapa8219 4 дня назад +1

    दामी छ भान्जा हजुरको सिरियल मलाई जे मन पर्यो है।

  • @anilkatuwal6061
    @anilkatuwal6061 7 часов назад

    सारै राम्रो छ यो सिरियल

  • @Aayushmakarki486
    @Aayushmakarki486 4 дня назад

    नाता सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤ अनि एक अर्काले सर्पोट गरम है ❤❤❤

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 3 дня назад

    मुना र शिशिर काे बिहे हुनुपछ❤️❤️❤️🌹

  • @deepabhattarai2137
    @deepabhattarai2137 3 дня назад +1

    Dherai ramro xa nata seril ❤❤❤

  • @user-bx9jo8zh3v
    @user-bx9jo8zh3v 12 часов назад

    कस्तो अचम्म एता बाउ मरि रको छ उता बुहारि बनार भित्र्याउने रे तेस्तो पनि हुन्छ अर्को साल भये नि पत्याउनु कथा मा अलिक नचाहिने पो कुरा बढि भयो कि

  • @SukmayaRai-iq5jl
    @SukmayaRai-iq5jl 3 дня назад

    शिशिर र मुना को बिहे भएको हेर्न मन छ