१० वर्षमा मेट्रिक,१७ वर्षमै ३ डिग्री,रेडियो नेपालदेखि भियाना युनिभर्सिटीसम्म | Tamasoma Jyotirgamaya

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • #TamasomaJyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: डा. अलका आत्रेय चूडाल
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Sunil Shrestha
    Music: Rickey Shakya
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Kushal Raut
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    Graphics: Ramesh Thapa
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Biplab Dhital
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #TamasomaJyotirgamaya #DrAlka#TikaramYatri #ap1hd #AnnapurnaMediaNetwork

Комментарии • 442

  • @Travel_Lover3
    @Travel_Lover3 2 года назад +3

    निकै मीठो अन्तर्वार्ता । परदेशमा रहेर नेपाल चिनाउन लाग्नु हुने साधक, शिक्षाप्रेमी, सन्स्कृत भाषाविद विद्वान, प्रा.डा. श्रीमती अल्का आत्रेय चुडालज्यु लाई धन्यवाद र सुभकामना।

  • @Bhadra_kathayat
    @Bhadra_kathayat 3 года назад +10

    हेर्दै गर्दा रातिकाे २ बजेकाे छ, अर्काे भागकाे पर्तिक्षामा बसेका छु ।उत्कृष्ट अन्तर्वार्ता उहाँ जस्त‍ो बौद्धिक ब्यक्तित्व नेपाल र नेपालीले गर्व हाे यस्तो हेर्नेर सुन्ने म‍ौका जुराउने टिकाराम यात्रीकाे अध्यायनमा पनि कुनै कमि छैन । जय नेपाल

  • @spbaral9730
    @spbaral9730 3 года назад +1

    त्यसो त तमसोमा ज्योतिरगमय म धेरै जसो हेर्ने गर्छु तर यो चै मैले हेरेको मध्ये उत्कृष्ट लाग्यो महान नेपाली नारी। लाखौ सम्मान।

  • @rabinbaram492
    @rabinbaram492 3 года назад +61

    आहा निकै सुन्दर अन्तरबार्ता जिबनमा हेरिएको मध्य उत्कृष्ट एक मज्जा आयो अनुपम स्वाद लिए धेरै धन्यवाद टिकाराम यात्री सर!🙏🙏💚💚

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 3 года назад +1

    बौद्धिक क्षमता कि धनी ,विभिन्न क्षेत्रमा ,याँहाको कार्यक्षमता मा,गहिरो अात्मानुभूति, र निपुण कार्य शैली ,अत्यन्तै लोभ लाग्दो लाग्यो हजुर को । अभिभावक को क्षत्रछाँया पुरा ,पुरा पाउनुभएको भाग्यमानी हजुरलाई तमस‍ो मा ज्योतिर्गमय को माध्यम बाट सुन्न पाउँदा हृदय सम्म छोयो । टीका सर लाई, मुरी मुरी ,धन्यवाद ,तथा उत्तर उत्तर प्रगको शुभकामना ! यस् क्षेत्रमा शून्य अज्ञानी मलाई त यस्तो गर्व लाग्यो भने जो अाफ्नो लक्ष्य बनाएर अघि बढ्दै हुनुहुन्छ ,उहाँहरुको निमित्त एक दिव्य ऊर्जाको रुप मा हुनुहुन्छ । मेडम!!💕🙏💕🙏💕🌹🌹

  • @suryajoshi5346
    @suryajoshi5346 3 года назад +7

    यहाँ ले पुर्याउनु भएको योगदानको उच्च कदरगर्दै आभार व्यक्त गर्दछु ।

  • @janakkc4654
    @janakkc4654 3 года назад +1

    डा. अल्का जी साह्रै सरल सालिन र प्रतिभावान ब्यक्तित्व हुनु हुन्छ । उहाँले छोटो समयमा धेरै राम्रो प्रगति गर्नु भएको छ । यो गौरवको कुरा हो । अल्का जीको ब्यक्तित्व र टीका जीको ब्यक्तित्व झण्डै झण्डै उस्तै उस्तै जस्तो लाग्छ । आफ्नो क्षेत्रमा ज्यादै मरिमेटेर लाग्ने । अल्का जीले आफ्नो career को बिकास गर्न बाहिर गएर सेवा गर्नु भएको त राम्रै हो तर उहाँ जस्तो योग्य नागरिकको सेवा देश भित्र नै हुन सकेको भए कति राम्रो हुन्थ्यो होला ! यो प्रबिधिको जमानामा उहाँले बाहिर गरेको सेवाको ज्ञान देशमा भित्रीन सके ज्यादै राम्रो हुने थियो । अल्का जीको क्षमता र उच्चाइ बढ्दै जावस धेरै धेरै शुभकामना । टीका जी साह्रै योग्य प्रस्तोता हुनु हुन्छ । रसिलो ढंगले बिषय बस्तुलाई पस्कने उहाँको खुविलाई सलाम गर्नु नै पर्छ । धेरै पेरणापद प्रस्तुति । जय होस ।

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 года назад +3

    Hajur ko progam Dherai ramro xa patrakar sir......🙏🙏Tq so..much...progam le nirantarta..payoss...!!

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 3 года назад +86

    हाम्रो भाषा,धर्म ,सस्कृती र परम्परा बिश्व भरी फैलाउन सफल हुनु भएको धेरै धेरै धन्यवाद जय नेपाल

    • @radhakarki4556
      @radhakarki4556 3 года назад

      Da Alka Aatrey As chudal dhurandher bidushi ma garva lagyo, maile degree bichama chhutyo paschatsp lag6! Hajurko parisr is Malai Salut!!

    • @PremSingh-jp9gl
      @PremSingh-jp9gl 3 года назад +1

      @@radhakarki4556 1111q1

    • @pusparazs
      @pusparazs 2 года назад

      jay hos

  • @hariacharya5584
    @hariacharya5584 3 года назад +37

    यस्तो श्रीमती पाउने र यस्तो जननी (आमा) पाउने श्रीमान र छोरा छोरी कति भाग्यमानि होलान🙏🙏🙏

  • @shantagautam412
    @shantagautam412 3 года назад +1

    आहा ! कति सुन्दर र सरल अभिव्यक्ति अलका चुडाल जीको
    उहाँ सबैको मन र मष्तिष्कमा बस्न सफल महिला काहा के गर्दै हुनुहुन्छ भन्ने कौतुहलता मनमा थियो
    आजको अन्तर्वार्ताले छर्लंग भयो साच्च्किकै उहाको योगदानलाई सलुट गर्न मनलाग्यो तर तपाईले गेस्ट लेक्चररका रुपमा भएपनि नेपालमा आउनु भयोभने
    नेपाली मनबाट पनि टाढा हुनुहुनेछैन ।

  • @shrihariaryal7123
    @shrihariaryal7123 3 года назад +3

    निकै प्रेरणादायी अन्तरवार्ता प्रस्तुत गर्नुभएकाेमा टीकाराम सर प्रति हार्दिक अाभार । कति छिटाे १ घण्टा बिते छ पत्तै भएन । अर्काे श्रृङ्खला छिट्टै हेर्न पाइयाेस् ।

  • @peacehappiness6734
    @peacehappiness6734 3 года назад +8

    अन्तरवार्ता हेरेर अचम्मित भएँ । याे कार्यक्रम एकदमै अद्भुत महसुस गरें ।
    मलाई आजकाे याे अन्तरवार्ता भन्दा पनि एउटा ठुलाे शिक्षा दिइरहनु भएकाे क्लास भएकाे जस्ताे लाग्याे ।
    यसमा उहाँ सहित टिकाराम सर प्रति हार्दिक आभार 🌺🌺🙏🙏

  • @padamrijal8796
    @padamrijal8796 3 года назад +25

    वहाँको शब्द उच्चारण सारै मनपर्‍यो। हेर्दाहेर्दै कार्यक्रम सकिएछ। धन्यबाद उत्कृष्ट सम्बाद प्रस्तुत गर्नुभएकोमा।

  • @newnavakashiinterprises3545
    @newnavakashiinterprises3545 3 года назад +7

    नेपाली भाषाालाई बिश्वसामु चिनाउन सफल हुनु भएकोमा डा. अल्का चुडाल प्रति हार्दिक आभार तथा राष्ट्रका यस्ता गहनालाई यहाँको कार्यक्रममा निम्ता गरी उहाँको अन्तर्वार्ता हेर्न पाइएकोमा यहाँ प्रति नमन् टिका सर ।

  • @purushottamghimire2795
    @purushottamghimire2795 3 года назад +1

    सुन्दर अन्तर्वाता । धन्यबाद ।

  • @gurungkanxa9381
    @gurungkanxa9381 3 года назад +2

    Researcher ज्यू लाई धेरै धन्यवाद राम्रो पहुना ल्याउनु भएकोमा।

  • @bhaktathapa5953
    @bhaktathapa5953 3 года назад +12

    उत्कृष्ट अन्तर्वार्ता उहाँ जस्त‍ो बौद्धिक ब्यक्तित्व पाउँदा नेपाल र नेपालीले गर्व गर्नु पर्छ। यस्तो हेर्नेर सुन्ने म‍ौका मिलाउने टिकनराम यात्री धन्यवादको पात्र हुनुहुन्छ। यसको निरन्तर भागको अपेक्षा

  • @sabitabaral387
    @sabitabaral387 2 года назад +1

    अद्भुत प्रतिभा अलका आत्रेयको जीवनका हरेक पाना प्रेरणादायी छन्। यो सुन्दर र प्रेरक अन्तर्वार्ताको लागि धन्यवाद सर!

  • @prbhuharikodasi744
    @prbhuharikodasi744 3 года назад +1

    🙏🙏🙏जय जय राधे श्याम्🙏🙏🙏यस्तै यस्तै बिज्ञ बिद्दान ब्यक्ती नेपाल र नेपाली को संस्कृर्ति को वासना बिश्वमा फैलाउने अन्तरबार्ता भैईरहोस,सारै खुसी लाग्यो,साधुबाद टीकाराम जि लाई🙏🙏🙏

  • @rekhashrestha8920
    @rekhashrestha8920 3 года назад +8

    मैले गर्न नसके पनि म जस्तै मेराे नेपालकाे दिदी बैनि हरुले गर्न सक्नु भकाेमा मुरि मुरि धन्यबाद छ अझै पनि याे भन्दा धेरै राम्राे उतर उतर प्रगतिमा बडन सफल हउस

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 3 года назад +2

    आदरणिय अलका चुडालज्यू हाम्रो नेपाल र नेपालीका गौरब हुनुहुन्छ उहाँलाई हार्दिक नमन ! राज्यले उहाँलाई आवस्यक सहयोग सम्मान हौशला प्रेरणा अथवा जो चाहिने सहयोग गरोस जसले गर्दा नेपाली भाषा, सस्कृत भाषा, अत्य नेपालमा बोलीने भाषा, शाहित्य, संस्कृती संसार भरी फैलियोस र त्यसका माध्यम बाट नेपालको श्रीबृद्धि होस !

  • @anjankumar4208
    @anjankumar4208 3 года назад +6

    टीकाराम यात्रीको हरेक अन्तरवार्ता मा मलाई रुचि छ । मैले नछुटाई हेर्ने मध्येको कार्यक्रम । आज त झन विशेष र निकै ओझपुर्ण लाग्यो । अलका म्याडम लाई धेरै धेरै बधाई छ ।

  • @purushottamaryal6738
    @purushottamaryal6738 3 года назад +4

    कति सुन्दर अन्तर्वार्ता ।।।।म सानो हुँदादेखि नै टेलिभिजनमा उहाँको समाचार भन्ने शैलीबाट प्रभावित थिए,आज टिकाराम यात्रीसङ्गको अन्तर्वार्ता हेर्न पाउँदा यो मन आल्हादित भएको छ,साधुबाद छ।।।

  • @hemrajgurung2279
    @hemrajgurung2279 3 года назад +50

    २०४३ सालको कुराजस्तों लाग़्छ । बिहानको क्लास मा सर ले एक जन १० वर्षाकी नानीले S LC पास भन्ने प्रमुख़ News भनि कलस सुरू गरेको याद आयो र आज त्यो नानि लाईं पनी देख्ना पयो । ख़ुशी लाग्यो ।

  • @yagyarajjoshi9387-d2b
    @yagyarajjoshi9387-d2b 3 года назад +1

    आहा 🌺😍 क्या गजब सम्बाद👏👍 धेरै कुरा सिक्न पाईयो। संवाद अझै लामो भए गजब हुन्थ्यो । यस्ता विज्ञ विद्वान महिला देख्दा गर्ब लागेर आउछ। यस्तै यस्तै संबाद फेरी हेर्न पाईयोस। 🙏🏼

  • @reshamkafle7192
    @reshamkafle7192 3 года назад +1

    सारै उत्कृट अन्तरवार्ता कोटी कोटी नमन

  • @homgurung807
    @homgurung807 3 года назад +1

    अहिले सम्मकै उत्कृष्ट अन्तर्वार्ता हेर्ने मौका पाएँ एपिवान अनि टिकाराम यात्रीलाई धन्यवाद।

  • @chandrapradhan6534
    @chandrapradhan6534 2 года назад +1

    Thanks Yatri ji ,

  • @romlalpoudel2280
    @romlalpoudel2280 2 года назад +1

    अति खुसि लाग्याे म्याडम हजुरलाई भेट्न मनछ कसरी कहाँ समप्रक हुनसक्छ

  • @upamaacharya1195
    @upamaacharya1195 3 года назад +2

    टिकारामजीको कार्यक्रम अत्यन्त ज्ञानवर्धक र जीवनोपयोगी लाग्छ ! वहाँले कार्यक्रम अत्यन्त स्तरीय व्यक्तित्वको चयन गर्नुहुन्छ तर कहिलेकाहीका राजनितिज्ञका अपवाद बाहेक ।
    अहिले झन विदुषीको कुरा सुनेर नै समय बितोस् भन्ने लाग्दा लाग्दै समय सकिएको थाहै पाइएन !

  • @anuraggautam2519
    @anuraggautam2519 3 года назад +1

    जीवनमा हज़ारौ talkshow हेरियो तर यति आनंद र गर्ब काहिल्यै महशुस गर्न पाईएको थिएन ।तपाइलाई देखेर आंशु आए साधुवाद छ mam ।

  • @kalibahadurthapa5870
    @kalibahadurthapa5870 3 года назад +2

    आज भने आत्म सन्तुष्टि मिल्यो केही।धन्यवाद टीकारामजी!

  • @barasharmacollection2807
    @barasharmacollection2807 3 года назад +7

    साह्रै राम्रो लाग्यो । धन्यवाद टीकाराम यात्रीजी !

  • @Samaya671
    @Samaya671 3 года назад +9

    प्रष्ट वक्ता 🙏🙏जसले नेपाली साहित्य,भाषा,सस्कृति आदि क्षेत्रको बारेमा यती धेरै ज्ञान हासिल गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।

  • @purushottamghimire2795
    @purushottamghimire2795 3 года назад +1

    Thanks a lot Aatreya Bahini.

  • @laxmiaryal3485
    @laxmiaryal3485 3 года назад +1

    समाचार बाचन गर्दा सुनेको भरमा मलाई सारै जिग्गयासा लागेको थियो कती सक्तीसाली बिध्धयाकी खानी अलका चुणालजी धन्यबाद

  • @sakkshitiwari9632
    @sakkshitiwari9632 3 года назад +5

    कुन सब्दले बयान गरु म्याम
    शब्द र बोली मा धैरै मिठास छ
    आउने दिनको धेरै शुभकामना।☺️☺️🌷❤️

  • @nabinkhatiwadakhatiwada3387
    @nabinkhatiwadakhatiwada3387 3 года назад +7

    निकै सुन्दर वार्तालाप , धन्यवाद टीका ज्युलाई

  • @कौशिकीवैदिकगुरुकुलम्

    साह्रै रोचक अन्तर्वार्ता दिदी!!!

  • @jkvikiran
    @jkvikiran 3 года назад +7

    यो भाग साँच्चै न अपुरो र अधुरो रह्यो!कृपया अर्को भाग चाँडै लिएर आइदिनु होला♥️🙏🇳🇵🇳🇵

  • @surajadhikari2640
    @surajadhikari2640 3 года назад +2

    टिकाराम यात्रीको ठूलो शुभचिन्तक हु म। उहाको कार्यक्रम प्रस्तुती असाध्यै मनपर्छ। जुनदिन mcc को बिज्ञापन(फगत पैसाको लागि ) बजाउने निर्णय लिनु भो त्यो दिन देखि यिन्को अनुहार पनि हेर्न मन छैन।

  • @gyanendraghimire9231
    @gyanendraghimire9231 3 года назад +5

    गौरवको अनुभूति, उच्चताको कति सरल वहाव, नेपाली मन र मुटु जहाँ रहोस्,देश फैलाउने काम निरन्तर गरिरहनु कत्रो महानता। आखिर महानता त अरुले देख्छन् जसलाई आफूले फलाक्नै पर्दैन। हार्दिक नमन यहाँमा।

  • @kamalabhandari930
    @kamalabhandari930 3 года назад +4

    निकै सुन्दर अन्तरवार्ता फलदायी रह्यो एक घण्टाको समय 🙏🙏💞

  • @chandradhungana1762
    @chandradhungana1762 3 года назад +13

    डाक्टर जगतमान गुरुङ ज्युको अन्तवार्ता सुने जस्तै आनन्दको अनुभूति भयो । मनैदेखि खुशी लागेको छ ।

    • @bimalsharma1722
      @bimalsharma1722 3 года назад +2

      जगतमान होईन होला, जगमान होला ।

  • @ganeshgurung2380
    @ganeshgurung2380 2 года назад +1

    realy proud Dr Alkaa,second episode pani aaunu paryo

  • @santamanrai5432
    @santamanrai5432 3 года назад +4

    धेरै राम्रो , अत्यन्त रोचक र महत्वपुर्ण अन्तरवार्ता ! धन्यवाद र बधाइ दुबैलाई !

  • @krishnabause850
    @krishnabause850 3 года назад +1

    बौद्धिकता र जानकारीको पुञ्ज प्रतीत हुन्छ यो वार्तालाप । अलकाजीले नेपालको प्रतिष्ठा बढाउने काम गरिरहेको थाहा पाउँदा एकदमै प्रसन्नता भयो । बहुमुखी प्रतिभाकी धनी विदुषी अलकाजीप्रति हार्दिक बधाई तथा शुभकामना ।

  • @lilanathpageni396
    @lilanathpageni396 3 года назад +1

    एकदमै राम्रो अन्तर वार्ता हेर्न पाइयो खुशी लाग्यो🇳🇵🇳🇵🇳🇵धन्यवाद यात्री ज्यु र मेम चुडाल ज्यु🙏🙏

  • @wolip1
    @wolip1 3 года назад +4

    अलकाजी को सानो उमेरदेखि प्राप्त गरेको ज्ञान आज स्वदेसदेखि बिदेशसम्म नेपाल र नेपालीको क्षविलाई उजिल्याउन ठुलो योगदान पुर्याउनु भएको मा हार्दिक बधाइ छ ।

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 3 года назад +4

    धेरै राम्रो काम गर्नु भाको रहिछ राम्रो मान्छेलाई चिन्ने मौका पाइयो खुसी लाग्यो 🙏🎈👌

  • @karnasunam5942
    @karnasunam5942 3 года назад +5

    टिका सर बिन्ती छ। गुरुआमा लाई बिन्तीराख़्नू सर नेपालका सबै पार्टीका प्रमुख नेता र सेकण्ड अन्धा नेता सम्मलाई १ साल जती कलाश लीनभनु!! 🙏 हाम्रो देश आहा हुनछ। की

  • @uraazpoudel879
    @uraazpoudel879 3 года назад +6

    प्रेरणादायी जिवन , प्रेरणादायी व्यक्तित्व |
    देश भनेको भुगोल मात्र होईन भन्ने अर्को प्रमाण |

  • @sunitabasnet3535
    @sunitabasnet3535 3 года назад +3

    धेरै प्रतिभाशाली ब्यक्तिलाइ परिचित बिस्तृत रुपमा गराइदिनु भयाे हार्दिक धन्यवाद । अर्काे श्रृंखलाकाे प्रतिक्षामा🙏🙏🙏🙏😊

  • @youthnepal224
    @youthnepal224 3 года назад +4

    म हरेक अन्तरवार्ता हेर्दै गर्दा कतिबेला सकिन्छ र अर्को कार्यक्रम हेर्नुपर्छ भनेर समय हेर्छु
    तर यो आजको कार्यक्रम हेर्दा चै ला सकिन लाग्यो कि क्याहो भन्दै झस्किदै हेरियो मन शान्ती छ आज

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 года назад +2

    So..much nice👌👌 interview ...Tq so much patrakar sir..🙏🙏 Best of luck mam...!! 🙏🙏❤❤

  • @SRIMAN2021
    @SRIMAN2021 3 года назад +2

    निकै राम्रो अन्तर्बाता अलका मेडमलाई हार्दिक धन्यबाद छ।

  • @mekhgurung
    @mekhgurung 3 года назад +1

    आहा!आज धेरै नयाँ कुराको जानकारी भयो।कति धेरै प्रगतिशील विदेशमा रहेर नेपाली भाषाको ग्यान सिकाउनु भएको रहेछन्।

  • @mathurashrestha5743
    @mathurashrestha5743 3 года назад +2

    Adbhut gyan shaktiki dhani Alka bahinima salam.Hamro desh Nepalki saan.Proud of u bahini.Huge congratulations for successful life.Deepa Gautam meri saathi hun.

  • @bikeshghimire765
    @bikeshghimire765 3 года назад +1

    आहा
    सार्है मज्जा लाग्यो दुबैजनाका कुराहरू सुन्दा ।

  • @bgsoham5119
    @bgsoham5119 3 года назад +2

    आजको कार्यक्रम बाट म आनन्दित छु

  • @pashupatipaudel6236
    @pashupatipaudel6236 3 года назад +1

    अति उत्तम प्रस्न जबाफ पनि अति उच्च

  • @mr.yubarajpyakurel.motivat1280
    @mr.yubarajpyakurel.motivat1280 3 года назад +1

    सुन्दर मन बाट गर्ने पेशा शिक्षक। हाम्रो सस्कृति परम्परा भाषा लाइ बिश्वमा प्रचार प्रसार को काम गर्नुभएको मा अन्तर हृदय देखि नै धन्यवाद।तपाइ जस्तो हाम्रो देश को हुनहार गहनालाइ अझ प्रगति को शुभकामना।सार्है आन्नददाइ अन्तरवार्ता धन्यवाद यात्री जि।Ty restro tulsipur pulchowk bata...

  • @suryaraut8863
    @suryaraut8863 3 года назад +2

    यति मिठाे भेटघाट, सूचना मूलक र हामी नेपालीको शीर नै ठाडो पाने´ काय´भैरहेको अनुभव भयो। यी शुभ काम जारी रहुन।स‍ोधनी, बोलनी र सुनी रहने सबैमा दिलदेखि साधुबाद र मंगलमय शुभकामना !

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 3 года назад +2

    अत्यन्त श्रवणीय संवाद, अझै सुन्ने र हेर्ने चाहना छ

  • @santoshpanthi575
    @santoshpanthi575 3 года назад +27

    नेपालको बौद्धिक साहित्यक र संस्कृति अध्ययन र लेखनमा अर्घाखाँचीको खिदिमको विशेष महत्व छ।

  • @bhojrajpokhrel6333
    @bhojrajpokhrel6333 3 года назад +1

    सारै उत्पेरित बनाउनु भयो म्याम्❤️🙏धन्यवाद टिका सर🙏

  • @SpiritualityReligious
    @SpiritualityReligious 3 года назад +5

    साच्चै नै हजुर दोस्रो आमा हुनुहुन्छ
    नेपालमा पनि यस्ता बिभुती जन्मिएका छन, महान नारी पुरुष जो पनि छन उहाँहरु प्रती शत शत नमन सबै जनामा

  • @madanpokhrel2626
    @madanpokhrel2626 3 года назад +1

    अन्तर्वार्ता निकै राम्रो लाग्यो,धेरै समय पछि अल्का जि को बारेमा जान्ने मौका मिल्यो

  • @aakashnilam7510
    @aakashnilam7510 3 года назад +5

    स्तुत्य कार्यहरु हुन्।।केही चाहिँ अर्थवाद पनि मिसिएको जस्तो लाग्छ। ममत्व केन्द्रित पनि छ । यो पनि जान्दछु, त्यो पनि जान्दछु भन्दा ज्ञानको -"गहिराइ " चाहिँ केमा होला भन्ने जिज्ञासा भयो ।जे होस् यति धेरै खुबी भएको गुरुमालाई सादर नमन।🙏🙏

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 3 года назад +3

    खाेजिएकाे व्यक्तित्व र राेजिएकाे विषय, अति सुन्दर, जय हाेस

  • @harkegharja6264
    @harkegharja6264 3 года назад +3

    आहा!!! मज्जा,आनन्द र ज्ञानको समिश्रण। धन्यवाद।🙏

  • @subbadahal1762
    @subbadahal1762 3 года назад +1

    आजको समय अनुकूल राम्रो विश्लेषण, भाषा र साहित्यमा नेपाली चेलीको खरो अविबेक्ति को लागि धेरै धेरै धन्यवाद।

  • @dilliramsapkota474
    @dilliramsapkota474 3 года назад +1

    धेरै धेरै सम्मान दुबै ब्यक्तित्ब मा।

  • @arunrai51704
    @arunrai51704 3 года назад +9

    १००% सहि कुरा हो टिक सर यो कार्यक्रम अझै अपुरो नै लाग्यो

  • @rajuskoirala7959
    @rajuskoirala7959 3 года назад +36

    वाह !! धितै मरेन अझै सुन्न मन थियो फेरि पनि एस्तो दिन जुर्नु पर्छ भन्ने आसा राखेको छु । तपाइहरु सबै प्रती आभार ।

  • @minaspibantawa4727
    @minaspibantawa4727 3 года назад +5

    उत्प्रेरक सम्बाद! हाम्रो भाषा, साहित्य, संस्कृति र मौलिकतालाई संसारभरि नै चिनारी दिनुभएकोमा हामी सम्पूर्ण नेपाली यहाँप्रति गर्व गर्दछौ!!

  • @ravigurung1828
    @ravigurung1828 2 года назад +1

    So proud to see.hamro Bachha haru le esto impressive interview herdainan K garnu.

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 года назад +4

    नेपालि भाषालाई बिस्वाे सामुन्ने चिनाउने काेशिस गरिरहनु भयकाे छ यसलाई निरन्तरदिनुहाेल अझैप्रगतिकाे सुभकामना डा. अल्का मेडमलाइ

    • @bedarajdhungana4756
      @bedarajdhungana4756 3 года назад

      यस्तो प्रतिष्ठित कार्यक्रमले कम्तीमा नामचाहिँ शुद्ध लेखिदेअाेस् भन्ने अनुराेध

  • @suryabhaktakarmacharya1963
    @suryabhaktakarmacharya1963 3 года назад +6

    Amazing interview. I am waiting next interview with dr Alka Aatraya. Thank you all team.

  • @hcadvocate4555
    @hcadvocate4555 3 года назад +8

    Her confidence in expression speaks on her abundance of wisdom and intelligence.
    Her smiling face shows ;she is a peaceful lady.
    Congratulations ma’m

  • @krishnaghimire318
    @krishnaghimire318 3 года назад +2

    अाहा कति राम्राे बहस सुन्ने मैका पाईयाे धेरै धन्यबाद टिकारामजि लाई।

  • @bishesyetrea3458
    @bishesyetrea3458 3 года назад +3

    One of the best episode👍️👍️👍️

  • @dillirajbhusal3061
    @dillirajbhusal3061 3 года назад +3

    डाक्टर अल्का वहाँको अद्भुत क्षमताको लागि सल्युट गर्न चाहान्छु।

  • @hemraj2065
    @hemraj2065 3 года назад +1

    नारी भनेको यस्ता हुनु पर्छ देश र समाजको सेवामा लाग्नु उत्त्म हुने छ

  • @induparajuli2373
    @induparajuli2373 3 года назад +3

    कस्ताे सुनिरहु लाग्ने हजुरका कुरा हरु maam,huge respect🙏🏼🙏🏼

  • @dineshpathak40
    @dineshpathak40 3 года назад +2

    ब्यक्ति र ब्यक्तित्व प्रति हार्दिक सादुवाद

  • @dilushahi1432
    @dilushahi1432 3 года назад +1

    धन्यवाद टिकाराम यात्री ज्यु एस्तो छुटाउनै न हुने अन्तरवार्ता अल्का मेडम लाई सुनेर धेरै भावुक भए

  • @bhagatsubba7828
    @bhagatsubba7828 3 года назад +1

    डाक्टर अात्रेयकाे अन्तरवार्ता सुनेर सारै खुशि लाग्याे , तमसाेमाका संचालक भाइलाई धेरै२ धन्यवाद ।

  • @मनकोआवाज-र7छ
    @मनकोआवाज-र7छ 3 года назад +1

    शब्द अनि बोल्ने शैली सारै राम्रो लाग्यो उत्कृष्ट अन्तवार्ता

  • @kbchauhan4261
    @kbchauhan4261 3 года назад +1

    राम्रो लाग्यो धेरै धेरै धन्यवाद, धेरैलाई सेयर गर्नेछु ।

  • @bishalmalla6200
    @bishalmalla6200 3 года назад +5

    Loved it. I remember her as a news reader in the Nepal Television. Tikaram Jee, thank you for promising to go to her university and making the program. I can't wait to watch that program.

  • @anjantulachan9912
    @anjantulachan9912 3 года назад +13

    This is called “ BEAUTY WITH BRAIN” . Thank You Mam for your contribution towards Nepal. Also Thank You Tika Ram Jee for this Wonderful Program 💐

  • @namastespanish357
    @namastespanish357 3 года назад +4

    नेपालको गौरव हुनुहुन्छ अल्काजी। सम्मान छ तपाईं लाई।

  • @gambhirduwadi9777
    @gambhirduwadi9777 3 года назад +2

    अहिलेसम्मकै हेरे मध्येकै श्रव्यदृश्य सामाग्रीमा यो सर्वत्र गुणले भरिपूर्ण नारीरत्न अलका आत्रेय चुडाल सँग गरिएको भलाकुशारी कतिखेर सकियो पत्तै पाइएन । मतलव साह्रै उतकृषट संवाद लाग्यो । यस्ता अतिथिलाई पुन: कार्यक्रममा थप समयको साथ प्रसारण गर्नुपर्ने लाग्यो ।

  • @krishnalohani3007
    @krishnalohani3007 3 года назад +2

    Wooo kati xito sakiyo Antarbarta? You are beautiful and brainful Thank you Mam 🙏🙏🙏.

  • @mohanguali9562
    @mohanguali9562 3 года назад +2

    अहिलेसम्म कै सवै भन्दा मन छोयको पहिलो भाग मेरो लागि ।

  • @chandrachetu159
    @chandrachetu159 3 года назад +2

    भाषा उत्थानप्रति तपाईको यति उत्कृष्ट योगदानलाई हृदयदेखि सलाम Dr साब 🙏

  • @sureshbayalkoti3688
    @sureshbayalkoti3688 3 года назад +11

    आजाको प्रोग्राममा ईंग्लिश शब्द जम्मा १२ वटा मात्र । टीका जी सबै भन्दा कम ईंग्लिश प्रयोग भएको एपिसोट हो। धन्यवाद

  • @rameshradhey8521
    @rameshradhey8521 3 года назад +1

    अपुरो रह्यो यो सम्बाद । उहाँ ले पढाउनु भएको पनि हेर्न पाए सारै आन्नन्दित हुने थियौ 🙏🙏🙏