विश्वकपको रोमाञ्च नसकिंदै इन्द्रेणीमा भलिबलका खेलाडीको धमका, बालचन्द्र र सागर बिच खत्रा रिले दोहोरी

Поделиться
HTML-код
  • Опубликовано: 25 дек 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BalchandraBaral_SagarBc #LiveShow #
  • РазвлеченияРазвлечения

Комментарии • 498

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +84

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @kabitathapa6888
    @kabitathapa6888 Год назад +35

    सागर भाइ को बिग फ्यानन जति यता हाजिर हरम् है।सफलताको शुभकामना सबैलाइ

  • @sagarbcofficial
    @sagarbcofficial Год назад +472

    नमस्कार देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण लोक दोहोरी नेपाली गीत सङ्गीतलाइ माया गर्नी मनहरुलाइ नमन लोकप्रीय कार्यक्रम इन्द्रेणीमा हामिले गाएको यो दोहोरी कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया दिनुहोला है

    • @manmayadarai8558
      @manmayadarai8558 Год назад +7

      My favourite sagar 👑👌❤️

    • @harikhanal6072
      @harikhanal6072 Год назад +6

      Dami xa bhai

    • @yubrajthapa1640
      @yubrajthapa1640 Год назад +8

      Sagar bro hjrko voice jhhaure kouda song lai pni atti match suhaune raix keep it up 🤘🤘👍🤙🤙😊😊

    • @meenasubba4762
      @meenasubba4762 Год назад +4

      Atinai ramro Sagar ji 🙏Sadhai khuldulima dekhinuhunthyo aaja endrenima dekhna paiyo ajhai pragatika paila haru agadi baddhai jawosh!!

    • @naranaryal5124
      @naranaryal5124 Год назад +3

      nice soing 👍️💕

  • @lubishashiwakoti6740
    @lubishashiwakoti6740 Год назад +68

    सागर सर लाई इन्द्रेणिमा देख्दा खुसी लागो 😘 सागर सर सागर होइन महासागर हो दोहोरीको 👑👑😘❣️धेरै माया सागर सर ❣️❣️ सम्पूर्णमा समान 🙏🙏🙏🙏

  • @sabukadal7499
    @sabukadal7499 Год назад +51

    सागर दाइ लाई इन्द्रेणी मा देख्दा धेरै खुशी लाग्यो ♥️
    फेरि देख्न पाउ 👍️

  • @ujwalshrestha9648
    @ujwalshrestha9648 Год назад +13

    सागर indrani आको हेर्न मन थियो पूरा भयो❤️❤️

  • @balchandrabaral
    @balchandrabaral Год назад +28

    धेरै समय पछि इन्देणिमा सागर भाइ रेनुका बैनि मनमाया सोल्टिना कृष्ण दिदि श्रीराम दाइ सङ निकै रमाइलो दोहोरी गायका छौ ।कमेन्ट गर्नु होला।

    • @newstv409
      @newstv409 Год назад +1

      Kirsna ddko name kina xutayeko dd Leni gayeko honi bale dai

    • @belkumarisunar690
      @belkumarisunar690 Год назад

      मत हजुरहरु सँग सँगै हाँस्दै हेरेकी छु धेरै रमाईलो गराउनु भो धन्यवाद

    • @tulsibhandari2289
      @tulsibhandari2289 Год назад

      Vulnerable will

  • @Suraj-ev8gn
    @Suraj-ev8gn Год назад +23

    सागर दाइ लाइभ दोहोरी को हिरा हो हिरा आज मनको इक्छा पूरा भयो सागर दाइलाइ इन्द्रेणी मा देखेरा फेरि भग 2 पनि छित्तै हेर्ना लाई पाइयोस सागर दाइको

  • @jhabilal767
    @jhabilal767 Год назад +5

    सागर भाइले गाएको देख्दा धेरै रमाइलो

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Год назад +9

    जता सागार उतै रमाइलो 💗💗💗 मैले पहिलाे पल्ट इन्द्रेणिमा देखे सागर भाइ लाइ अतिनै खुशि लायाे 👍👍

  • @alokshree5245
    @alokshree5245 Год назад +6

    सागर is सागर आवाज को धनि टुक्का को खानि गुड लुक्क

  • @manishvlog1452
    @manishvlog1452 Год назад +49

    सागर भाइलाई इन्द्रेणी मा देख्दा धेरै खुसी लाग्यो । सफलताको शुभकामना ।।

  • @shersinghbhattri9455
    @shersinghbhattri9455 Год назад +10

    अाजको यकदम रमाईलो छ तेसमा पनि सागर बिसि को टुक्का मनै छोयो गुड सागर बिसि लाई

  • @sumikhanal286
    @sumikhanal286 Год назад +27

    आहा आज सागर दादा लाइ indreni ma dhakda khusi lago🙏🙏

  • @seemasen8224
    @seemasen8224 Год назад +9

    यति राम्रो टुक्का गाउनुभो कि सागर भाइ यति रमाइलो लाग्यो कि आज यसै गरि सम्पुर्ण कलाकार भाइ बैनी लाई इन्द्रेणी मा दोहोरी गायको देख्न सुन्न पाइयोस 🙏🙏🙏

  • @kesaribakabal5311
    @kesaribakabal5311 Год назад +7

    सागर दाजु बालचन्द्र दाजु बधाइ छ अति राम्रो दोहोरी पाल्पा देखि हेर्दैछु

  • @suryalokk87
    @suryalokk87 Год назад +5

    आहा कती राम्रो सालेजो सागर daile गायकों
    My favourite 💗 Sagar daai

  • @user-lm5yi3kr4e
    @user-lm5yi3kr4e 3 месяца назад +1

    नमस्कार सम्पूर्ण इन्द्रेणी टिमालाइ मेरो तर्फबाट नमस्कार सम्पुर्ण कलाकार हरु आज यस शिर्षकमा सागर दाइले मिठो दोहोरी

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Год назад +16

    *न्यु डायमण्डकी प्रतिभा माली को फ्यान जति यता हाजिर गर्नुहोस* ❤️🌹🙏

  • @sureshbohara8439
    @sureshbohara8439 Год назад +6

    Sagar is best lagxa malai👍👍💕💕dohori king

  • @khumraj5858
    @khumraj5858 Год назад +3

    सागर बि सि लाई इन्द्रेणी मा हेर्ने रहर पुरा भो साथमा हासो को खानी बाल चन्द्र बराल को साथमा

  • @puspachapai2814
    @puspachapai2814 Год назад +29

    आहा कति रमाइलो सम्पुर्ण टीम लगायत खेलाडी हरु मा हार्दिक सुभकामना ❤️🌹

  • @bharatkhatriofficials3611
    @bharatkhatriofficials3611 Год назад +10

    सागर लाई ईन्द्रेणी ले स्थान दियकोमा धन्यबाद❤

  • @purnab.c5248
    @purnab.c5248 Год назад +12

    राष्ट्र र हाम्रो नेपाललाई चिनाउने देशको सान मान र नाम चिनाउने खेलाडिको लागि हामी सक्दो सहयोग गरौ । सबैले कवड हलबनाउ

  • @naranaryal5124
    @naranaryal5124 Год назад +20

    निकै रमालो भयो नमस्कार सम्पुर्ण लाई
    जय इन्द्रेणी ।जय स्वामिमान 🙏🌷👍

  • @ramanupatha3922
    @ramanupatha3922 11 месяцев назад +2

    सागर दाई फेरि इन्द्रेणीमा आउनु पर्यो❤🎉🎉😊

  • @anjandilip4250
    @anjandilip4250 Год назад +9

    Aja balla sagar sir lai endreni dekhna paiyo dherai khusi lageyo

  • @bhimbbindass4524
    @bhimbbindass4524 Год назад +14

    Sagar daju lai indreni ma aako dekhera khusi lagyo 🙏🙏😍

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Год назад +8

    *सागर बिसी को टुक्का छनोट एकदमै उत्कृष्ट छन एक चोटी सागर बिसी र सुमन परियार भाले दोहोरी गर्नु पर्यो कृष्ण दाई* ❤️🌹🙏

  • @ramesharyal4811
    @ramesharyal4811 Год назад +13

    सागर र वालचन्द्र कमेडीयन गायक शुभकामना दुवैलाइ,

  • @khambasingrai1672
    @khambasingrai1672 Год назад +11

    सम्पूर्ण इन्द्रेणी टीम प्रति धेरै भन्दा धेरै धन्यवाद र शुभकामना

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 Год назад +7

    आहा मेरो गाउँले सागर बिक दाइ लाई इन्द्रेणी मा देख्दा सारै खुसी लाग्यो दाइ को अझै सफलता देख्न पाम शुभकामना ❤️🙏

  • @shyranepalichhori2605
    @shyranepalichhori2605 Год назад +10

    हा हा हा कति रमाइलो धेरै धेरै धन्यवाद सम्पूर्ण इन्द्रेणी टिमलाई सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गरिदिनु हुन् विनम्र अनुरोध गर्दछु जय भलिबल 🤘🤘🤘🇳🇵🇳🇵🙏🙏

  • @yamprasad9453
    @yamprasad9453 Год назад +10

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ जय गित जय संगित जय इनदेणी

  • @sagarpaudel5321
    @sagarpaudel5321 Год назад +16

    आजको दोहोरी ले राम्रो सन्देश दियो । हाम्रोलाइ होईन राम्रो लाई मौका दिय खेल क्षेत्र अगाडि लाग्नी थियो ।सबैलाई शुभकामना 🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 Год назад +6

    रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @tulsioli5534
    @tulsioli5534 Год назад +6

    मनोरन्जन हि मनोरन्जन हाँसी हाँसी मुख नै पाल्टियो सबैको रिले दोहोरी एकदम झक्कास मज्जा आयो सुपर, जय इन्द्रेणी,जय कृष्ण दाइ ।

  • @dilipkumar-mz8ov
    @dilipkumar-mz8ov Год назад +7

    आज सागर दाइ लाई इन्द्रेनी मा देख्दा सारै खुसी लागो

  • @c.branamagar8148
    @c.branamagar8148 Год назад +2

    सागर बिसि अनि मनमाय वाइवा जि को स्वर को बयान गरि साध्य छैन्।।कति मिठो खारिएको स्वार अनि बाल चन्द्र ।।सागर को दोहोरि आम्मा हासेर मुर्छा परियो

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +10

    आहा आज त हसांउने टिम ईन्द्रेणी जानु भाको हैछ सम्पूर्ण लाई धन्यवाद साथै सम्झना जय ईन्द्रेणी

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +4

    सागर र बालचन्द बीचको राम्रो दाेहाेरी आज धेरै धेरै रमाइलो भए छ ।।

  • @kishanban4037
    @kishanban4037 Год назад +8

    विश्वाकप काे बालचन्द् बराल भाई सागर बि सी भाई र मनमाया वाइबा बहिनी भुमिका बयक बहिनी रेनुका भट्टराई बहिनी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ खेलाडी बहिनी कान्छा श्रेष्ठ सर कृष्ण सर प्रतिमा कडेल माडम शर्मिला बहिनी आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ कुमार सर तिम लाई सलाम छ धेरै धेरै रमाइलो भयो कुमार सर जय भगवान्

  • @hariacharya6034
    @hariacharya6034 Год назад +9

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई र अन्य कलाकार हरु मा

  • @manusunar1746
    @manusunar1746 Год назад +1

    सागर बालचन्द्र जाहा तो ठाउँमा नरमाईलो हुने कुरौ भ‌एन धेरै रमाइलो

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Год назад +2

    जय जय होस् सबैको जय होस् इन्द्रेणी समाज र इन्द्रेणी डट कम लाई सफल बनाउन सहयोग गरौ सबै को भलो नै हुन्छ जय इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Год назад +5

    साह्रै रमाइलो सबैको जय होस जय इन्द्रेणी जय नेपाल

  • @kishanban4037
    @kishanban4037 Год назад +5

    कुमार सर काे तिम लाई सलाम छ खेलाडी सबै बहिनीको नाच राम्रो छ धन्यवाद छ पगति गन्नु आशिर्वाद सुभकामाना धेरै धेरै रमाइलो भयो खेलाडी बहिनी जय भगवान् श्रीराम अधिकारी सर गित राम्रो छ सलाम छ जय भगवान्

  • @kishanban4037
    @kishanban4037 Год назад +5

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो कृष्ण सर कुमार सर जय भगवान्

  • @yashikaski134.
    @yashikaski134. Год назад +1

    आफु त पाल्पा को परियो सालैजो साहैं मन पर्यो ।सागर जि लाई धन्यबाद

  • @begamthapa2688
    @begamthapa2688 Год назад +4

    जय ईन्द्रणि सागर बिसि र मन मयाको दोहोरि हेर्न मन छ

  • @rajmyanmar
    @rajmyanmar Год назад +8

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ⚘

  • @laxmandeuba1356
    @laxmandeuba1356 Год назад +10

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @laxmankunwar5603
    @laxmankunwar5603 Год назад +17

    धेरै दिन पछिको रमाइलो कोभ्रा group

  • @bindushrestha4630
    @bindushrestha4630 Год назад +8

    अत्यन्तै रमाईलो दोहोरी इण्द्रेणी टीम लगायत सम्पूर्ण कलाकार र खेलाडी हरूलाइ धन्यवाद शुभकामना छ

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад +4

    खेलकुद असाध्यै मन पर्छ म पनि गाउँका साना साना भलिबल खेलको हो सक्दो सहयोग सबैले गरौं पुण्य कामको लागि

  • @mohonmohon1057
    @mohonmohon1057 Год назад

    बाल चन्द्र बराल दाइको बक्तब्य सुनेसी।।।रमाइलो लाक्छ।।❤❤❤❤

  • @kandelyech3243
    @kandelyech3243 Год назад +4

    Good evening everybody,
    Jaya indreni
    Nikai ramailo vayo aja ko indreni ko pal Balu, Sagar ra singo indreni entire team
    ra cute Renuka miss you lots

  • @sudiprijal
    @sudiprijal Год назад

    खुब भलिबल खेलाडी बन्दिन्छिन्,
    सिठ्ठी फुक्दा फोहोर आयो भन्दिनछिन्।
    हाहा सागर ब्रो को यो टुक्का मजा लाग्यो सुन्दानि।

  • @krishankunwar434
    @krishankunwar434 Год назад +5

    Sagar daiko team le jityo😁😆😁

  • @santoshkc1860
    @santoshkc1860 Год назад +2

    Sagar dada lai ajhai dherai mathi gako herna man xa ..sagar king

  • @Gaming_Asura
    @Gaming_Asura Год назад +6

    बाल ,सागर भाई भाग 2मा पनि आउनु होला

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +5

    जय इन्द्रेणी टिम लाई साथै सारै राम्रो लोक दोहोरी भाका छ हेर्नु होला सबै ले भिडियो लाई मन पराइ दिनु होला 💓

  • @khumraj5858
    @khumraj5858 Год назад +5

    आज भने सार्है रमाइलो रिले दोहोरी सुन्न पाइयो सम्पुर्ण कलाकार हरुमा सम्मान

  • @chatrarai2724
    @chatrarai2724 Год назад

    पाँच नम्बर त ल्याकै हो प्रतिभा मालीले
    छैठो पटक छेगदियो जालिले!
    सरस्वती प्रतिभा र अरुण देशको सान
    मज्जा आउँछ हेर्नलाई यिनैको हानहान!

  • @dhurba3499
    @dhurba3499 Год назад +9

    रिले दोहरीका हस्तीहरुले हंसाउनु हंसाए कलाकार का खुबी भनेकै यहि त हो नी
    धेरै भन्दा नी धेरै शुभकामना है।

  • @rajubk4584
    @rajubk4584 Год назад +1

    Best of luck sagar sir dherai khusi lago sagar sir lai dekhda inderani ma krishna kadel sir lai mori mori dhane bad❤❤❤❤❤

  • @dipikabudhathokigharti1109
    @dipikabudhathokigharti1109 Год назад +8

    Indreni n Jay New Diamond intire team my Best Team❣️❣️❣️❣️❣️

  • @bandhanabasnet3205
    @bandhanabasnet3205 Год назад

    यति टाडा देखि हेर्दा त यति रमाइलो भाकोछ मलाई भने नजिक भको भय कस्तो हुदो हो।सागर र बालचन्द्र भएको ठाउँ जा पनि रमाइलो हुन्छ। कस्तो आउन मन लाको मलाई पनि इन्द्रेणी मा कसरी जाने होला

  • @sanatan1357
    @sanatan1357 Год назад +6

    Sagar bhai best ani jhan rameo kagyo indrani ma

  • @ali-im7qb
    @ali-im7qb Год назад +7

    wow dohori ko singers 🙋🙋🙋🙋mero best sagar vai balu vai🙋🙋🙋🙋sagar vaiko tukka sanga ko sakx hou😆😆

  • @diludangi
    @diludangi Год назад +1

    जति हेरेपनि धित नमर्ने कार्यक्रम ईन्द्रेणीको हरेक एपिसोड उत्तिकै मर्मस्पर्शी अनी सन्देशमूलक छन💝💝💝

  • @pamsamgsherpa605
    @pamsamgsherpa605 Год назад +2

    Sampurna indreni teem ra kalakar harulai mero samman sathai namaskar🙏🙏🙏

  • @tulsioliramja8014
    @tulsioliramja8014 Год назад +1

    Sagar dai lai pahilo patak indreni ma dekhda dherai khusi lagyo kahile janu hunxa hola indreni ma vanera sochi rahanthe sagar dai lagatat sampurna kalakar ma samman xa

  • @lokeshbudha5400
    @lokeshbudha5400 Год назад +4

    Aaja derai maja aayo waw Jay indreni

  • @shantibasnet8162
    @shantibasnet8162 Год назад +9

    ईन्द्रेणी र कृष्ण दाई लाई उच्च सम्मान व्यक्त गर्दछू ❤️❤️ ईन्द्रेणी नहेरे सम्म निद्रा लाग्दैन

  • @govindabc4060
    @govindabc4060 Год назад +4

    Wow Sagar brother lai indiran ma dekhda aati ramailo best of luck brother

  • @durgaofficial6666
    @durgaofficial6666 Год назад +3

    wow sagar bro ko indreniko pahilo entry suruko entry mai yasto khatra prastuti 🙏🙏

  • @sureshbk3306
    @sureshbk3306 Год назад +3

    Sagar bro lai indreni ma dekhera khusi lagyo

  • @adhikaripuja2685
    @adhikaripuja2685 Год назад +9

    Sagar vailai indreni ma dekhna pauda sarai khusi lagyo aaja jit pani sagar vaiko team nai vayeko xa
    Badhai xa vai ani sampurna teamlai

  • @nirmalajimba1205
    @nirmalajimba1205 Год назад +4

    WOW Kati ramro my favorite ईन्द्रेणी 🖐️🥰

  • @NirajsamratBk
    @NirajsamratBk 5 месяцев назад +1

    Sagar is king my bro.

  • @debendrapartel8350
    @debendrapartel8350 Год назад +4

    बालचन्द्र बराल चिज गुरुङ सुमन परियार र सागर बि सि भयो भने अझै रमाइलो हुन्छ।अर्को एपिसोध मा ल्याउने कोसिस गर्नु होला कृष्ण दाजु बाकी आज को कार्यक्रम पनि बहुत रमाइलो भयो।

  • @anilrimal
    @anilrimal Год назад +1

    आह कस्तो धेरै पछी रमाइलो दोहोरी आयो इन्द्रेणीमा जहाँ सागर त्याहा धेरै रमाइलो हुन्छ दोहोरी । पछिल्लो समय दोहोरी को लाइभ राजा हो सागर ब्रो

  • @user-cm3rf6jv1p
    @user-cm3rf6jv1p Год назад +4

    अब सुमन परियार को पालो है कैले हो आउने

  • @shambhuraidanuwar1446
    @shambhuraidanuwar1446 Год назад +2

    जाहा सागर त्यहाँ सारै रमाइलो हुन्छ

  • @gangasagar6019
    @gangasagar6019 Год назад

    Wow very very nice xa hajur all 🙏 Sagar Sagar GG 🙏👌👌👌💖💞 k t m nabazar ganga nepal ❣️❤️💞💖👌🙏👌

  • @rohitranabhat5547
    @rohitranabhat5547 Год назад +1

    सर्मिला र मनमाया काे दामि छ ॐॐॐ

  • @bishalmahar25
    @bishalmahar25 Год назад +2

    आहा यो दोहोरि देखा र सुन्दा यति यति राम्रो दोहोरि सबै जना लाई हिर्दय देखि नै धन्यवाद भलिबल खेलाडी भाई बहिनि हरु लाई अग्रिम शुभ कामना सम्पूर्ण इन्द्रेणी टिम लाई मिठो सम्झना yuwaraj सर chhatra भाई लाई मिठो सम्झना अनि कृष्ण दाई लाई शिर jhukai नमन छ

  • @durgakc7608
    @durgakc7608 Год назад +2

    Sagar bro sanga sagar matra hoina dohori tukka ko mahasagar nai dekhiyo👏👏👏👏👏👏👏

  • @chiransubedi3808
    @chiransubedi3808 Год назад +1

    सागर सरलाइ इन्देनिमा देख्ना पाउदा खुसी लागो अब भाग २ मा सागर , सुमन र बालचन्द्र लाइ एकैसाथ मा रमाइलो गर्न परो कृष्ण सर

  • @bhuwandhungana1977
    @bhuwandhungana1977 Год назад +1

    सागर बिशी ले जिते जिते

  • @nirmaluphadhayaya1184
    @nirmaluphadhayaya1184 Год назад +3

    ईन्द्रेणी लगायत सम्पूर्ण कलाकार टिमलाई बधाई छ

  • @BahadurSingh-iv3kh
    @BahadurSingh-iv3kh Год назад +1

    सागर भाईलाई धंनेबाद

  • @bishnuacharya4412
    @bishnuacharya4412 Год назад +1

    Good luck all teem and inderni teem

  • @prakashbk6017
    @prakashbk6017 9 месяцев назад +1

    King Sagar ❤

  • @kalpanapokhrel5422
    @kalpanapokhrel5422 Год назад

    aajako indreni sabai vanda ramailo lagyo..

  • @bhimdiyakoti1112
    @bhimdiyakoti1112 Год назад +3

    सागर भाइ इन्द्रेणी मा गयको हेने् धोको पुराभयो

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Год назад +1

    *यो भाग दुई पनि ल्याउनु पर्यो भन्ने जति यता हाजिर गर्नुहोस* ❤️🌹🙏

  • @Syangja711
    @Syangja711 Год назад +3

    हाँसो थाम्न सकिएन प्रभु।

  • @sumersky177
    @sumersky177 Год назад +1

    आज धेरै खुसी लाग्यो महिलाभलिबल खेलाडिहरुलाई इन्द्रेणीमा बोलाउनु भएको मा ! अन्य खेलक्षेत्रा का खेलाडिहरुलाई पनि बोलाउनु पर्छ है !