नेपालमा भेटियो यस्तो अनौठो पोखरी जान यति गाह्रो Bhagya Neupane New Vlogs Shinjema Pokhari

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    Camera Person: Govinda Bhandari
    Edit: Kamal Neupane
    Office Contact
    Official Website: www.tattatokhabar.com
    Mobile No. : 9845377059
    :015902281
    Facebook: / tattatokhaba...​
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Website- www.tattatokhab... Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Комментарии • 502

  • @user-gi3zz2pq2b
    @user-gi3zz2pq2b 2 года назад +24

    त्यो सेतो गुराँस हो सर गुराँस पनि धेरै रङ्गको फुल्छनित सारै दुखले पुग्नु भयोनी सर दामी ठाउँ तेसै सुन्दर नेपाल भनेको हैननि

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +38

    भाग्य सर अब पहिलाको जस्तै दुखी गरिबको सेवा गरेको देख्न पाइयोस् हजुरलाई ।।

  • @dhiraj7041
    @dhiraj7041 2 года назад +91

    मैले भिडियो शुरुदेखि हेरदै छु यस्तो लागि रहेछ म पनि हजुर हरु सगै यात्रा गरे जस्तो महसुस भयो ।मलाई नि यसतै ठाउँ घुम्न मन लागछ।धेरै धेरै धनयवाद ।

    • @kalpanalama6769
      @kalpanalama6769 2 года назад +1

      मलाई पनि जान मन छ।😘 मेरो जन्म घर उतै हो। सङखुवासबा

    • @arunalama7314
      @arunalama7314 2 года назад +1

      me too

    • @dikshyamahat0121
      @dikshyamahat0121 2 года назад

      .

    • @rowhityt7755
      @rowhityt7755 2 года назад

      😆😆

    • @knowledge1.5m67
      @knowledge1.5m67 2 года назад

      नमस्कार
      हामिले बनाएको भिडियोमा सल्लाह सुझाब साथै जानकारि दिनु हुन्छ भन्ने आशा गर्दछौ ।
      पैसा सम्बन्धी कस्तो भिडियो बनाउदा उपयुक्त हुन्छ भन्ने पनि सल्लाह सुझाब दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
      तपाइको सल्लाह सुझाबले हामिले पनि नजानेका कुरा सिक्ने मौका पाउछौ ।
      पैसा सम्बन्धी जानकारी मुलक भिडियो आउने हाम्रो च्यानललाई subscribe गर्न पनि नभुल्नुहोस है अनि आफ्ना साथीहरुलाइ पनि subscribe गर्न भनिदिनुहोस ताकी पैसा सम्बन्धी जानकारी लिन दिन सकुन ।
      धन्यवाद
      ruclips.net/video/1ShyPEhCUHM/видео.html

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад +28

    हाम्रो देश नेपाल मा भएका सम्पूर्ण ठाउँमा यस्ता राम्रो राम्रो प्रकृतिको काखमा रहेको यो सुन्दर ठाउँ हरु भिडियो मार्फत हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ

    • @rambahdur3010
      @rambahdur3010 2 года назад

      पारिको रोटको बाटो कताको हो

    • @gangachamling1227
      @gangachamling1227 2 года назад

      Wow🇳🇵🇳🇵

  • @chandrabohra4711
    @chandrabohra4711 2 года назад +33

    हिमालय जती सुन्दर देखिन्छ त्याहा नजिक गयर हेर्न जान त सबै ले कहा सक्छ धन्यवाद छ भाग्य जी धेरै दिन को बिराम लिएर देखिनु भयको छ खुसी लाग्यो

    • @knowledge1.5m67
      @knowledge1.5m67 2 года назад

      नमस्कार
      हामिले बनाएको भिडियोमा सल्लाह सुझाब साथै जानकारि दिनु हुन्छ भन्ने आशा गर्दछौ ।
      पैसा सम्बन्धी कस्तो भिडियो बनाउदा उपयुक्त हुन्छ भन्ने पनि सल्लाह सुझाब दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
      तपाइको सल्लाह सुझाबले हामिले पनि नजानेका कुरा सिक्ने मौका पाउछौ ।
      पैसा सम्बन्धी जानकारी मुलक भिडियो आउने हाम्रो च्यानललाई subscribe गर्न पनि नभुल्नुहोस है अनि आफ्ना साथीहरुलाइ पनि subscribe गर्न भनिदिनुहोस ताकी पैसा सम्बन्धी जानकारी लिन दिन सकुन ।
      धन्यवाद
      ruclips.net/video/1ShyPEhCUHM/видео.html

  • @jibanpunmagar674
    @jibanpunmagar674 2 года назад +11

    नेपाली को भलो सोच्दै सेलायो भने ज्यु फेरि पनि नेपाली भइ जन्मिन पाउ भनी हाम्रो कवि बालकृष्ण सम ले त्यसै इच्छा व्यक्त गरेका होइन रहेछन साच्चै स्वर्ग छ हाम्रो देश

  • @Nepaldarpan11
    @Nepaldarpan11 2 года назад +8

    यातायात र अन्य सेवाको हिसाबले विकट रहे पनि आहा! प्रकृतिले दिएको निकै सुन्दर ठाउँ यहाँको यो भिडियो सामाग्रीले पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्नेछ ।

  • @MilonLimboo
    @MilonLimboo 2 года назад +7

    अाहा हाम्रो देश नेपाल गर्ब लाग्छ।कति सुन्दर छ है❤❤

  • @gopalmagar9866
    @gopalmagar9866 2 года назад +7

    नेपाल पर्यटन ब्यवसायको लागि प्रचुर मात्र संभावना भएको देश हो ।यो भिडियोले नि प्रष्ट पार्छ ।

  • @parkashchaudhary9404
    @parkashchaudhary9404 Год назад

    म याे भिडियाे सुरु देखि नै हेरदै अाकाे छु सोर्ग जस्ताे रैछ दा याे ठाउँ हामीहरु लाई पनि जीवनमा यक चाेटि याे ठाउँमा जान मनलाकाे छ हजुर काे मेहन्त लगनसिल ले गरदा थाहा पायाे नेपालमा पनि यति धेरै राम्रो ठाउँ छ भनेर अाउने दिनहरुमा यस्तै राम्रो राम्रो भिडियाे ल्याउनु हाेला दा

  • @sumanashakya3815
    @sumanashakya3815 2 года назад +17

    आहा कति राम्रो ठाउँ।दुःख ले पुग्नु भए छ भाइहरू।❤❤

  • @phanindrabhattarai9854
    @phanindrabhattarai9854 2 года назад

    मैले सोलुखुम्बुमा यस्ता ठाउहरु घुमेको छु।पाँचपोखरीको याद आयो। भाग्य भाइलाई धन्यवाद !

  • @khemdhital49
    @khemdhital49 2 года назад

    भाग्य भाइ नमस्कार तपाईंको नयाँ ठाउँ को खोजतलास र जानकारी मुलक पत्रकारिता लाई ,,मेरो सलाम छ ,सफलता को लागि धन्यवाद ,,,

  • @ganeshbasyal7227
    @ganeshbasyal7227 2 года назад

    आहा कति सुन्दर सान्त रोमनिय ठाउँ सारै रमाइलो लाग्यो

  • @mankumari2816
    @mankumari2816 2 года назад

    अति सुन्दर ठाउ देखाउनु भयो भाग्य भाई सेफ भयर हिड्नु होला धन्यवाद ।

  • @krishnarai491
    @krishnarai491 2 года назад +10

    हल्लो भाई, त्यस्तो चिसो ठाऊतिर जादा न्यानो लुगा टोपी पन्जा र थर्मसमा तातो पानी बोकेर हिड्नु।धन्नेबाद नौलो ठाउ देखाउनु भयो।

  • @rai2032
    @rai2032 2 года назад +7

    For sure with the help of this tour of brother Bhagya definitely foreign tourist will tempted to visit this area n our Nepali friends as well n support to upgrade this area.
    Thank you so much Bhagya bro for visiting us even through this channel.. So lovely this site.. ❤️❤️❤️💐💐💐👍

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 года назад +3

    अाहा साच्चै रमाइलो ठाउँ अनि त्यहा पुग्दाकाे कठिन यात्रालाई मैले पनि साच्चै महसुस गरे जहा मुस्ताङको केही ठाउँमा घुमेकाे कठिन यात्रालाई एकपटक याद दिलायाे धन्यवाद भाग्य न्याैपाने भाइ लगायतका टिमलाई 👌👌👌👌👌

  • @santoshchettri9197
    @santoshchettri9197 2 года назад

    Bhgya neupane u r always bst
    Love from manipur india 🇮🇳🇮🇳

  • @dilpun8505
    @dilpun8505 2 года назад +5

    Perfect 🔥 vlog to Bhagya Neupane n whole entire team.....

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 2 года назад

    आहा कति सुन्दर शान्त ठाउँ नछुटाई हेरेको छु। यस्तै अाउदो राम्रा-राम्रा सुन्दर ठाउँ हरु हजुरको भिडियोमार्फत देख्न पाउँ । हजुरको यात्रा सधैं सफल होस् यहि कामना छ।। ma India bata 👈🙏🙏

  • @rekhachhetri
    @rekhachhetri 2 года назад +3

    साच्चै हाम्रो देश प्रकितिक ले भरिपूर्ण देश हो।यस्तो राम्रो ठाउँ देखाउनु भएको मा धेरै धेरै धन्यबाद।

  • @anitalimbo2050
    @anitalimbo2050 2 года назад

    Kahilei nadekheko yo pokhari sunna ani dekhna paiyo sarai khusi lagyo dai hajurko yo vdo herna pauda

  • @kshitijraut9226
    @kshitijraut9226 2 года назад +1

    Good job Bhagyaji ati sunderrrrrr thau ani rochak video

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 2 года назад

    Bhagya Neupane babu lei deraei 2 aashirwad suvkamana, all the best

  • @mayathapa9091
    @mayathapa9091 2 года назад

    भाग्य जि म जान नसके पनि सुरुवात बाट भिडियो हेर्दाहेर्दै अाफै घुमेको जस्तै लाग्दो रहेछ धेरै धेरै धन्यवाद हजुरको तिमलाई यो रातो ढुंगा काँही कालो र काँही पहेलो पाहाद ठाउँ ठाउँमा यस्तै देखिन्छ हामीलाई बाउ बाजेले भन्नुहुन्थ्यो त्यो जस्तो कलर देखिन्छ त्यस अाकार क‍ो सुनखानी र पीतल खानिफर फलाम खानी हुन्छ जे पनि नेपाल मा छ तर के गर्ने बिदेश मा जस्तै मसिन साधर सामान छैन भन्नुभएको थियोे

  • @narendrashahi8283
    @narendrashahi8283 2 года назад

    धेराई सुंदर रहेछठाऊं धेरई धेरैई धन्यवाद भाग्य नेउपाने सर 🙏

  • @gyanbhadur7545
    @gyanbhadur7545 2 года назад

    धेरै रमाईलाे छभागे सर हाम्राे नेपाल तपाईले नेपालकाे कुना कुना पुगे र देखानु भयाे छ हजुरला सधै सफ्फलाता मिलिराे शुभकामना साउँदिबाट हेरे काे

  • @narhanglimbu9828
    @narhanglimbu9828 2 года назад +5

    भागेया सर तेयाे सेताे फुल गुरास नै हाे । आफू नापुगे पनि तापाई काे भिडीयाे हेरे । मन खुशी लागेयाे धन्यवाद छ ।सबै जन लाई 🙏👍️

  • @jibangiri9977
    @jibangiri9977 Год назад

    अति सुन्दर ठाँउ ❤❤❤❤❤❤

  • @chandrashorrai2723
    @chandrashorrai2723 2 года назад +3

    दामी छ सर भिडियो, यो त नेपाल टुरिजम बोर्डले गर्नु पर्ने हो जहाँ हामीले बार्षिक अर्बौं रकम पर्मिट, करको माध्यमबाट तिर छौँ ।
    धन्यवाद भिडियोको लागि, लेख लाक्नबाट जोगिन धेरै मन तातोपानी खानु पर्छ, चिया र कफी र बिस्तारै उकालो उक्लनु पर्छ ।
    यसैगरी फोटो चिच्ने भिडियो बनाउनेलाई धेरै लेख लाग्छ । किन भने हामी धेरै एक्साट्मेन्ट हुन्छौं ।

  • @sonamcep7620
    @sonamcep7620 2 года назад +4

    great work great video brother 😘😘

  • @satyawatirai7640
    @satyawatirai7640 2 года назад +1

    Bhagya sir & savai timlai badhaix 🗻🏔️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏🙌👍

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад

    अति सुन्दर ठाउँ

  • @pasangtamang3890
    @pasangtamang3890 2 года назад

    one of the my destination since when I was young. I have not done yet but want to do once in my life time. thank you for Tattato khabar for sharing such a beautiful place.

  • @pebimagar9666
    @pebimagar9666 Год назад

    धेरै सुन्दर ठाँउ

  • @bharatbahadurgc5038
    @bharatbahadurgc5038 2 года назад

    भाग्री न्याउपाने दाजु को प्राय भिडियो हेर्ने गर्छु अति राम्रो लाग्छ

  • @milandmmdmilan6081
    @milandmmdmilan6081 2 года назад

    Bhage sir hajurko tiem lai dherai dhanebad x nepalko Kati ramroo thau haru dekna paiyo paxi aja ramroo thulo video linu hola

  • @rajkirant3641
    @rajkirant3641 2 года назад +1

    धेरै राम्रो लाग्यो ।

  • @VikasKumar-ws8zj
    @VikasKumar-ws8zj 2 года назад

    Dhandebata sir woooow kati ramro thauxa hai hamro Nepal like this

  • @resammagar4481
    @resammagar4481 2 года назад

    प्रकिर्ती ले भरियेको मेरो सुन्दर नेपाल मलाई नेपाली हुनू मा गर्ब लाग्छ

  • @radhikabhattarai894
    @radhikabhattarai894 2 года назад

    भिडियो धेरै राम्रो लाग्यो। धन्यवाद भाईहरूलाई

  • @bilagurung6235
    @bilagurung6235 2 года назад +2

    Waw Nepal Aama ko jai ho Aati ramro om 🕉🕉🕉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🇲🇰🇲🇰🇲🇰🌠☀️🌞😀🌟👏🌷👍👌🙏🙏🙏💖💖💖

  • @indradeepak7607
    @indradeepak7607 2 года назад

    सारै रमाइलो लाग्यो अझै राम्रा राम्रा भिडियोहरू हाल्नु होला

  • @ashishadhikarijorasingh6330
    @ashishadhikarijorasingh6330 2 года назад

    यो भिडियो हेर्दा त हाम्रो नेपाल अति सुन्दर देश जस्तो लाग्छ । मलाइ धेरै आनन्द लाग्छ नेपाल को जुनै पनि ठाउँ को भिडियो हेर्दा ।हाल साउदी अरब बाट हेर्दै छु । जय चन्द्र सुर्य नेपाल

  • @shankarbhandari3152
    @shankarbhandari3152 2 года назад

    यस्ता यस्ता ठाउँ म नेपाल सरकार को धयान जाओस
    सोर्ग कस्तो हुन्छ भनेर कसैले सोच्नै पर्नी छैन ।
    ढिलो आयो कडा आयो भाग्य दाइ
    धन्यवाद हजुर को टिम लाई।

  • @rajkumaripun3874
    @rajkumaripun3874 2 года назад

    भाग्या सर धेरै धेरै धन्याबाद छ यो भिडियो को लागी ❤️❤️🙏🙏

  • @purnalimbu854
    @purnalimbu854 2 года назад

    धेरै राम्रो लाग्यो तपाई हरूको टिम लाई धेरै धेरै धन्या बाद ।

  • @pasdam8747
    @pasdam8747 2 года назад +4

    Thank you bhagya ji mero janma thalo

  • @balmayaghale1324
    @balmayaghale1324 2 года назад

    Bhagya Bhai Hajur Lagayet Sabai Teamlai Badhaixa Tyahan puknu Nasake Pani Ramrosanga Dekhnapayekoma Khusilagyo Aafno Deshko Tirthalai Dhanyawat .

  • @sksubba7925
    @sksubba7925 2 года назад

    धेरै धेरै धन्यवाद सर येस्तो लुकेको ठाँउ सुन्दर नेपालको ठाउँ भिडियो ल्याउनु हुन्छ Very Nice

  • @pradippandey8476
    @pradippandey8476 2 года назад

    धेरै सुन्दर ठाउँ 🇳🇵🇳🇵🇳🇵

  • @mushkanganesh9869
    @mushkanganesh9869 2 года назад

    कति सुन्दर छ हाम्रो देश नेपाल

  • @govindashrestha3128
    @govindashrestha3128 2 года назад

    सुन्दर दृश्यावलोकन गराउनुभयो सम्पुर्ण टिमलाइ धन्यवाद ।

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 2 года назад

    आफै गएजस्तो लाग्यो कति सुन्दर ठाउँ

  • @sureshpariyar3949
    @sureshpariyar3949 2 года назад

    thank u bhagya sir आज बिदेशी भुमि बाट भय पनि हेर्दा मन खुशी लाग्ये नेपालको सुन्दरता🇳🇵

  • @dolker273
    @dolker273 2 года назад +1

    Wow Very beautiful place I feel like IAM doing travel with you 🥰 so peaceful

  • @hemaxetri5293
    @hemaxetri5293 2 года назад +1

    Dherai paxi dekhna paiyako xa vaggya sirlai best of luck

  • @munathapacyprus8335
    @munathapacyprus8335 2 года назад

    Oh wow fantastic good luck

  • @asdipmu6320
    @asdipmu6320 2 года назад

    Wow wow ekdami dharhi ramro lagiyo wow beautiful 👌👌👌👌👌👌

  • @taramagar3492
    @taramagar3492 2 года назад

    राम्रो छ है भिडियो भाई।

  • @rameshrawal2602
    @rameshrawal2602 2 года назад +1

    *भाग्य ले भाग्य हेर्दा अचम्मै लाग्यो जे होस सार्है राम्रो लाग्यो धेरै पछि भाग्य जिले फेरि निरंतरता दिनु भयको मा* ☺️

  • @ganeshranabhatt5787
    @ganeshranabhatt5787 2 года назад

    गर्व लाग्छ नेपाली भई नेपाली प्रातृतिक सम्पदा देख्दा।

  • @harisagar7417
    @harisagar7417 2 года назад

    आहा कति सुन्दर ठाउउ

  • @nainadevi5059
    @nainadevi5059 2 года назад

    कति राम्रो ठाउँ नेपाल को सबै कुना कुना मा जानू भाग्य सर हजुर को राम्रो पर्किती को शुभकामना छ

  • @chandrabohra4711
    @chandrabohra4711 2 года назад

    रमाइलो ठाउ अति बिकट रहेछ

  • @rimkc739
    @rimkc739 2 года назад

    Omg राम्रो अनि हिंड्न् कठिनाई रहछ ।

  • @Utuber111
    @Utuber111 2 года назад +1

    Good job dada

  • @kalpanarai5713
    @kalpanarai5713 Год назад

    Ety sundar thauko ety sundar pokhari ko darsan garaunu vaekoma yahaharulai vagawanle kalyan garun.

  • @santamayarai4723
    @santamayarai4723 2 года назад +6

    Wow very beautiful place ❤️❤️❤️

    • @ujjwalkhanal2229
      @ujjwalkhanal2229 2 года назад

      भिडियो मन पर्यो तर चकलेट को खोस्टा ब्यागमै राखनूहोला ग्रामीण ठाऊमा घुमदा डुल्दा। धन्याबाद

    • @tankaneupane8549
      @tankaneupane8549 2 года назад +1

      Wow nice good place sir

  • @sarswotiranjit9376
    @sarswotiranjit9376 2 года назад

    Hajurko Karya Kram Arko Namarma Pathaidinuhola Yesma Charj Chari SakinchhaYo Purano Bhayakole Yatra Saphalhos Best Off Luck

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 года назад

    भाग्य सर हजुर लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ नयां नयां भिडियो को दर्शन गराऊनु भो धन्यवाद सर

  • @saprimrai471
    @saprimrai471 2 года назад

    darae din dake balla daka hajur ko viedyo khuce lagayo🌺🌺🌺🌺🌺🌺

  • @tengingsherpa738
    @tengingsherpa738 2 года назад

    Lawwhai mero jilaaa tpg ma pani pugnu vayeechaa dherai khusi lagyo hamro jilaako barema vedio banawnu vako ma dherai dherai dhanyabad

  • @bishaldhami5110
    @bishaldhami5110 2 года назад

    अछाम bata herdai xu dai dherai ramro hamro nepal

  • @binitamagar9126
    @binitamagar9126 2 года назад

    bhagya brother tapai dherai long time poxi dekhinu vyo hajurle ramro khas vedio leunu hunx so very nice place. Hajurle tw bihe gareko kura kata kata suneko thiye so dhelai vaye poni happy married life both of you. Bhagya sir.

  • @DeepakRaj-cq9tq
    @DeepakRaj-cq9tq 2 года назад

    Dherai ramro xa hajurharu ghumeko thau maile pani estai yatra gareko xu ramailo hunxa tara garo pani xa dada himalko dada kada par gardai bato khojdai hindu parne hunxa aakhir nischit gantabyama puginxa . sabai janako safal yatra ani suva lavko kamana xa vagya dada lagayat hajur haru sabaima ..

  • @puskalghimire9871
    @puskalghimire9871 2 года назад

    धन्याबाद न्यौपाने भाइलाई किनकी हाम्रो देशको पूर्वीय क्षेत्रको भौगोलिकताको जानकारी गारैई दिनु भएकोमा।

  • @tabiarkhi5847
    @tabiarkhi5847 2 года назад

    हाम्रो देश नेपालमा पनि यस्तो यस्तो सुन्दर ठाउँहरु रहेछ।

  • @deepkhadka6846
    @deepkhadka6846 2 года назад

    Ayooh Guinness world record banaunee fataha vagya neupane

  • @kalpanagurung936
    @kalpanagurung936 2 года назад

    Namaste thank you very much very nice

  • @aitrajyakthung2268
    @aitrajyakthung2268 2 года назад

    भाग्य न्यौपाने जि कृपया तिम्बुङ पोखरीको पनि भिडियो बनाइदिनु होला ।

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 2 года назад +2

    Beautiful place 👌👌👌🌹 our Nepal 🌳

  • @carbla_fa1516
    @carbla_fa1516 2 года назад

    Beautiful my Nepal 😘😘

  • @aashakhatripun1931
    @aashakhatripun1931 2 года назад

    Oho vagy Vai ailesamma.kata hunuhunthiyo.ra.mata.ballapo dekhdaixunee khusilagyo 🙏🙏🙏🙏🙏🙏

  • @MeeraRai-bu7co
    @MeeraRai-bu7co 2 месяца назад

    Wow beautiful pictures

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 2 года назад

    kati ramro cha hamro desh

  • @jitmanbm
    @jitmanbm 2 года назад +4

    त्यो पिङ्क कलर फुललाइ भाग्या भाइले चिन्दैन भन्नू भयो त्यो पनि लालिगुरास मद्देकै एउटा प्रजाती हो अर्को सेतो बुलुउ जस्तो हरु पनि हुन्छन्

  • @birenmoogor8487
    @birenmoogor8487 2 года назад

    Bhagya dai maile ni suru dekhi nai herdai xu hjr ko video

  • @Srizuuu
    @Srizuuu 2 года назад

    भाग्य जि म जापन बाट, यो भिडीयो सुरु देखी अन्तिम सम्म हेरे हजुर संगै म पनी भए जस्तो लागो कस्तो मनै फूरूँङग भयो कही कतै बस्ती देखीन डर पनी लागो ।फेरी आफुलाई भाग्यमानी ठाने नेपाली हुनुमा । सोर्ग को एउटा टुक्रा नेपाल हो ।मलाई पनी नेपाल को कुना कुना घुम्न मन छ🙏🏻

  • @bholanath4358
    @bholanath4358 2 года назад

    लेघ्रे आएछ बेग्लै कथा बोकेर 😂😂😂जे होस हेर्दै छु मजा आउदै छ

  • @minaranathapa5734
    @minaranathapa5734 2 года назад

    Kati ramro ho tapai lai danybad

  • @manirai2731
    @manirai2731 2 года назад +1

    Awesome beautiful Place Sengnema lake.

  • @deepatamang9863
    @deepatamang9863 2 года назад

    कस्तो जोखिम ठाँउमा जानु भाको त बाबु शाहसी हुनुहुँदो रहेछ थेरै राम्रो

  • @bhattraifamily
    @bhattraifamily 2 года назад +1

    Beautiful, thank you so much .

  • @rajkumarrana926
    @rajkumarrana926 2 года назад

    Tpailai dhanyabad chh jo kohi manchhe tyha jan skirakheka chhainn

  • @jesikalimbu459
    @jesikalimbu459 2 года назад +1

    Bhagya sir hjur hru ko team sabai lai suv yatra ...derai kasta nhosh ali ali t hunx nai bikat tau ho yo xetra vneko tr..aat , sahash t grnu vakai ho hjur hru le sabai yatra safal hosh hjur hru ko 👍️👍️🙏🙏❤️

  • @limboos1186
    @limboos1186 2 года назад

    Sundartako bayanko lagi sabdai xaena ❤️❤️❤️❤️

  • @dharmendra_park_ranger
    @dharmendra_park_ranger 2 года назад

    म पनि गएको छु । धेरै राम्रो छ।

  • @kendragurung439
    @kendragurung439 2 года назад +1

    Bhagye ji dherai ma dhekhiyo tapai ko yatra suru dekhi herdai xu ramro lago