काठको हवाई जहाज बनाउने नेपाली युवा: यस्तो छ हावाबाट चल्ने बाईक | गाउमै बसेर सबैलाई चकित पार्दै राई
HTML-код
- Опубликовано: 18 сен 2024
- #rangintv #subscribe #Dipak_Rai
कुनै पनि व्यवसायीको बिज्ञापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुस ☎️9823555147 / 9861296721
Website: www.rangintvnep...
सूचना बिभाग दर्ता नं. - १९२३/०७६-७७
**------------**----------------**
© Rangin Tv. All Rights Reserved.
**------------**----------------**
तपाईहरुमा केहि नयाँ प्रतिभा छ जसलाई मिडियामा प्रष्फुटन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हामी तपाईलाई भेटेर तपाईमा लुकेर रहेको प्रतिभा लाइ उचित प्रचार प्रसार गर्नेछौं !
******
Facebook : / rangintvnepal
Follow us on Twitter: / tvrangin
**------------**----------------**
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
काठको हवाई जहाज बनाउने नेपाली युवा: यस्तो छ हावाबाट चल्ने बाईक | गाउमै बसेर सबैलाई चकित पार्दै राई
ruclips.net/video/WqVLEXbxM9o/видео.html
Great work sir 👏 👍
@@bhimsarubhimsarumagar4045 0
नेपाली बजार भरी चाइनिज toys छन् । भाइले नेपाली अर्गानिक toy company खोल्दा राम्रै हुन्छ।
@@mankumarichhetri1288
Lp
L
! Nnnpnnnnpnnnpnknpkb NnnpnnnnpnnnpnknpkbNnnpnnnnpnnnpnknpkb noon on noon on KKOOOOKOONN ne me a
Huge Congratulations to You, Young Nepali Scientist!
तपाईं को कामलाई निरन्तरता दिनु साथै उच्च सम्मान छ खुसी लाग्यो
कति अदभूत प्रतिभा भयका दिपक राई ज्युलाई मेरो हृदय देखि सम्मान छ । लब यु ब्रदर
एस्ता बिद्वान ब्याक्तिहरुलाइ सरकारले नै बेवास्ता गर्नु दुखको कुरा हो, एस्ता ब्याक्तिहरुलाइ सरकारले लगानि साथै इन्जिनियरिङ पढाउनु पर्ने हुन्छ, किनभने एस्त ब्याक्ति भनेको देशका सम्पति , आयस्रोत हुन।तर नेपाल सरकार उल्लु नै हो। जे होस, भाइ , यदि तपाईंले यो कमेन्ट पढ्नु भयो भने तुरुन्त ड, माहाबिर पुन सङ्ग सम्पर्ग गर्नु होस र ड, माहाबिर पुन सरले पनि एस्ता ब्याक्तिहरुलाइ मौका दिनु र गुमाउनु हँदैन जस्तो लाग्छ, धन्यवाद ।
वाह वाह शृजनात्मक कला भाईलाई सलाम..
Congratulation भाई सुभकामना छ यसरीनै अगाडी बडनु होस।यस्तो राम्रो दिमाक हातमा कला हुनेलाई त पक्का सरकारले हेर्नु पर्ने हो तर के गर्नु हेर्दैन दुखकौ कुरा यै छ।
यो दाजु काे कला लाई मान्नै पर्छ
यो भाइ राष्ट्रिय अाबिस्कार केन्द्र मा गएर महाबिर पुन सर सँग मिल्दा हुन्छ।अझ प्रगति हुन्छ।
👍👍👍
येस्तो राम्रो राम्रो कला हेर्न पाइयको छ खुसी लाग्छ अगाडि बढ्नु होला
धरै राम्रो भाइकाे कला 👍️👍️👍️👍️👍️👍️
बधाइ छ खोटाङे भाइ यसरी नै अघि बढ्दै जानू शुभकामना।
You are really talent brother. Support him for better things
धेरै धेरै बधाई छ राम्राे न्युज, तपाईं महावीर पुन संग जोडिनु होला तपाईँको काम लाई उच्च सम्मान हुन्छं keep it up
Very good🙏🙏🙏👍🇳🇵
बधाइ तथा अझै धेरै कार्य सफलताको शुभकामना भगवान पशुपतिनाथको अाशिर्वाद सधै साथ रहोस हरहर महादेव
कुरो राम्रो लाग्यो भाईको अझै प्रगती गर्दै जानुहोला
speaking ability is also very good।। keep continue your job bro
Ati ramro kam garnu vayo vaile thank you
मङ्गोलले लिड गरे नेपाल स्वर्ग बन्छ । ढुक्क हो । जय नेपाल ।
हार्दिक बधाईछ भाई,,,
Wow wow wow yesto manxe laai sarkarle support garnu parxa
कति राम्रो काम
Most talented dhai I like it
From india
एकदम राम्रो लाग्यो।
अत्यन्तै राम्रो कला एवम् विचार
U r great parson brother
Superb Hero,,midiyale waighat bijaya sahi jasta chorlai viral banauxa,yasto technology ko khani vako manxeko khoji gardain,
Wah Kya baat hai....... very good job 👍 One-man can change the world. Very good Luck 🤞🍀🤞
सलाम छ बाबू यो काम गर्न अनुमती चडो भन्दा चडो दिइयोस शुभकामना छ ❤️❤️🌹🌹
दीपक भाइ, महावीर पुन दाजुसँग गएर काम गर । भाइसँग भएको प्रतिभा अझै उजागर गर्नु पर्छ ।
Really talented respect broda keep going 👏 💪
Asta yubak lai Nepal government le khyal rakhnu parxa thanks bro God bless you always be happy
Huge respect bro u are great scientist
सर्व प्रथम बधाई छ हजुर लाई 🙏❣️अबो नेपाल सरकार ले त कुकुर बिरालो बजार मा हिँडने वस्तु को मात्रै संरक्षण गर्छ हजुर हरु जस्तो मान्छेको इजेट गर्ने लाचार नेपाल सरकार भने छैन अबो हजुर लाई नासा ले गएप हो अबो नासा मा पुग्ने पक्का 🙏हाल दोहा कतार
Great job 👏
Very good Bhai congratulations 🎉 best wishes
Need more video about his creation
बधाई छ भाई 👍🏾👍🏾
What a genius you are bhai. Please go ahead.
God bless you
Great job nepal government should use him
धेर राम्रो साेच ,
बिचार, कला,
आगामी दिनहरू को लागि एक दमै धेरै धेरै शुभकामना 🙏
Congratulation Dipak bhai
Derhi Ramro kala vai ko xa yes m nepal Sarkar ko Dhnjaus 👍
दीपक बधाई छ खुसी लाग्यो कला देखेर
शुभ कामना छ।💯 तपाईं को काम राम्रो छ नेपाल सरकारले हेरीदिए राम्रो हुन्छ।
Good progress 👍👍👍🙏🙏🙏💥💥💥
हाम्रो सरकार ले यस्तो कुरा हरु मा ध्यान दिनु पर्ने हो काम गर्ने मान्छे लाई अगाडी बढ्न दिँदैन
Syabus Bhai bravo you invented nice things good luck your success we want to see more in future and we all proud of you congratulations 👍
rai bhai timro job lai continue gardai laijanu hai timro bhabisea ramro hune chha👍👍🙏
Excellent thoughts you have the best knowledge.
Hats off dear brother !!
Best of luck 👍️👍️god bless you🙏🙏🙏🙏
Very good job thank you babu
Your creativity should be in mass production ...that,s how we 'll get benefits
Badhaai babu
Yesto prativa huru lai sarkaar le sahyog garnu paryo padhna agadi badhna sakne batabaran garnu paryo
Patrakaar huru le sahyog garnu paryo future ko lagi Best wishes🌹
Government must support!!!
Maile sochne ani bichar gareko jastai kura garnu bho khusi lagyo bro 👍
Akdamai ramro lageo yastai Josh ra jangar sath agadi badnuhos . Good job
जय होश नेपाल को सान 🇳🇵🇳🇵🇳🇵
Ow thank you.
Best of luck brother
कति राम्राे कला रहेछ बधाई छ
Dherai ramro kaam
Bhai ko
भएका कलकारखाना हरु जानीजानी टाट पल्टाएर कवाडीको भाउमा बेच्ने कुनेताहरू भएको देशमा केही प्रगती हुने देखिदैन।
14:00 I agree with him👍
Great work
Good tallented speech.
Badhai xa vailai🙏🙏🙏🙏🇳🇵🇳🇵
यो भाइ जस्ता प्रतिभा युबा लाई रास्ट्रिय अाबिष्कार केन्द्र मा सरकार मार्फत राखियाेस कि याे भाईकाे मनाेबल बढ्छ र अरु प्रतिभा भयेका युबा युवती हरु उत्साहित हुनेछन।
यस्तो मान्छे गाउँमा छ। साईन्समा १२ हो भने यो मान्छेलाई इन्जिनियर वा फिजिक्स पढाउन काठमाडौ ल्याउ सबैले अलिअलि सहयोग गरौ। कृयटिभ र दिमाग खियाउने केटा लाग्यो।
Mo indian nepali hu mo chahanchhu nepal sarkar le afai har chig bonaun ra ramro nam komaun mo binti gardachhu jai nepal 🇳🇵jai hindi
जयजयहोस! शुभकामना !!!
यो भाइलाइ माहाबिर पुन को रिसरच केन्द्र मा लानु पर्छ॥ त्याहा धेरै कुरा सिकनेछ॥
Great work 👍 bro
Super salute
Dherai ramroo
Good job sir
टिक टक मा मनदिरा र अङशु बरमा आेठे हरू जस्तो लाइ बेकार काे बिना कला का मानछे हरू लाई उपहार दिएर सहयाेग गरनु भनदा यस्ता परतिभा भएका मानिस लाई सहयाेग गरदा राजय लाई पनि धेरै टेवा मिलनेछ।र भबिस्य मा बिश्व मा नेपाल काे इज्जत र नाम राखनेछ।
Talent Bhai.
सबैले साथ दीउ
Good job
great job bro ..congrats
Bohut ramro
आलाङ्ने सेवा बधाई छ ।। अगि बढनु होश ।।
Ramro xa bhai ko bichar
wow wow bhai बधाई छ
राष्ट्रिय आविस्कार केन्द्र मा आबद्ध हुनुहोला भाइ!🙏🙏🙏
Besto of luck
Congratulation dai
congressional
You are great son of Nepal and Nepali future development and keep it up but country and country ruling Gaddari Neta and government powerful officials does not have clean brain to understand you and like you many talented youths but you must keep moving forward innovation. Good luck boy
Kulmaan ghishing.. young vision..
बधाई छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
great job
wow excellent 👍👍👍👍👍👍👍👍👍👍
तपाई आविस्कार केन्द्र मा जानुहोस तपाई लाई पनि सहयोग देश लाई पनि सहयोग हुन्छ र तपाई को भगवान को बिचार मा मेरो पनि बिचार मिल्यो है
wow great.