Palpa Durbar Attack Report

Поделиться
HTML-код
  • Опубликовано: 30 янв 2025
  • १६ बर्षअघि आजकै दिन पाल्पालीहरुका लागी कहालीलाग्दो दिन । तत्कालिन माओवादी द्धारा पाल्पा दरबार आक्रमण भएको दिन । तत्कालिन माओवादीले २०६२ माघ १८ गते राति करिब पौने एघार बजे देखि १९ गते विहान ६ बजेसम्म सदरमुकाम तानसेनका प्रायः सबै सरकारी कार्यालयहरूलाई निशाना बनाइ एकै साथ आक्रमण गरेका थिए ।

Комментарии •