Madi View Media
Madi View Media
  • Видео 49
  • Просмотров 168 932
सरकारले थापेको धराप : पाल्पा बुटवल सडक
झट्ट हेर्दा तपाईलाई के लाग्छ ? यी खाल्डा के हुन् ? किन बनाईएका हुन् ? किन बेवारिसे छाडिएका छन् ? माछा पालेर आम्दानी गर्न त पक्कै पनि होईन ।
यी खाल्डा तपाई हामी सवारी चलाउनेहरुलाई धराप थाप्न बनाईएका हुन् ? होईन भने सडकका बीच भागमा किन यती ठुला खाल्डा बनाएर छाडिन्थ्यो होला र ? सडक भए त मर्मत गर्न बनाईएका खाल्डा समयमै पुर्नुपर्ने । हुन त यहाँको सरकारलाई सडकका खाल्डा पुर्न कि भीआईपी सवारी हुनुपर्छ कि जात्रा आउनुपर्छ ।
सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डमा यस्ता जोखिमयूक्त खाल्डा हजारौं छन् । राजमार्ग पनि के भन्नु, खाल्डामार्ग भन्दा उचित होला । सडक विभागलाई यो जोखिम थाहा नभएको हो कि लापरबाही हो ?
राज्यलाई कर तिर्ने नागरिक यस्तो जोखिम मोलेर कहिले सम्म हिँड्नु पर्ने हो ? हेलिकप्टर र नझ्या...
Просмотров: 54

Видео

लुम्बिनी प्रदेशकै ठुलो झण्डा
Просмотров 774 месяца назад
नेपालको राष्ट्रिय झण्डा । राष्ट्रको सृष्टिसँगै अस्तित्वमा आएको आर्जन । सनातनबाट आएको नेपाली निधि । सनातनी शास्त्रका सर्जकहरुले अनेकौं मन्त्र र सुक्ति दिएर सर्वहित चिताएझैं यो झण्डा हाम्रा पुर्खाले हामीलाई सुम्पेको उपहार । अविनाशी नासो । यही नासोलाई विशाल रुप दिएर बगनासकाली गाउँपालिकाले वडा नं. ९ को बगनास डाँडामा फहराएको छ । विशाल अर्थ र गरिमा दिएर नेपाल र नेपालीलाई विश्वमानव बन्न उत्साह दिने उद...
"संविधानले नछोएका मान्छे : जीत बहादुरको कथा"
Просмотров 1404 месяца назад
उनी हुन् पाल्पाको तानसेन नगरपालिका ६ जैसीचौपारीका जीत बहादुर विक । आज असोज ३ गते देशमा संविधान जारी भएको ९ वर्ष भयो । ३ दशक भन्दा बढी समय आरनमै विताएका जीत बहादुरको अवस्था अहिले पनि उस्तै छ । संविधान दिवसका दिन १२ बजे दिउँसोको गर्मीमा जीत बहादुरका नाती बाजे आरनमा पिल्सीरहेका छन् । केहीबेर समय मागेर उहाँ संग कुरा गर्न थाल्यौं । जीत बहादुरलाई संविधान दिवसको कुनै महत्व छैन । यो दिवस नेताहरुलाई मात...
सोफा, सिसि टिभी, जिपीएस ट्र्याकर, एसी, चार्जर जडित बस
Просмотров 3514 месяца назад
अवदेखि पाल्पाबाट काठमाण्डौ जाँदा आउँदा पट्यारलाग्दो यात्रा गर्नु पर्दैन, सोफा सिटमा बसेर आनन्दले जान पाईन्छ । आधुनिक सेवा सुविधा सहितको सोफा सिटर बस पाल्पा बाट पहिलो पटक सञ्चालन भएको हो । बस भित्र सिसिटिभी मार्फत निगरानी राखिएको छ भने जिपीएस ट्रयाकर समेत जडान छ । जसमार्फत बस कहाँ आईपुग्यो भनेर लोकेसन हेर्न मिल्ने छ । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. ले पाल्पा र काठमाण्डौ बाट आउन र जान दैनिक सो...
बालबिबाह रोक्न कस्सिए तिनाउका बालबालिका
Просмотров 1574 месяца назад
उनी हुन् तिनाउ २ की दिक्षा लम्साल । बाल विबाहका असर र कानुनका विषयमा बोल्दैछिन् । बालबिबाहका बारेमा उनले बोलेको कुराले धेरैको मन तान्यो । ६० औ बाल दिवसका अवसरमा तिनाउ गाउँपालिकाले आयोजना गरेको बाल बिबाह कानुनी तथा सामाजिक अपराध हो भन्ने विषयको वक्तृत्वकला प्रतियोगितामा लम्सालले दमदार विचार राखिन् । उनी जस्तै ६ वटै वडाका बालबालिकाले पालैपालो आआफ्ना विचार प्रस्तुत गरे । सबैको विचार थियो बाल बिबाह...
चार करोड बढीको अकबरे खुर्सानी बेच्ने रिब्दीकोटका किसान
Просмотров 7314 месяца назад
बुढापाकाको भनाई छ नी, काम गरे माम पाईन्छ । यतीबेला रिब्दीकोटका किसानको काम हो खुर्सानी टिप्ने र बेच्ने, माम हो त्यसवापत आएको पैसा । यहाँका किसानलाई अहिले अकबरे खुर्सानी टिप्न र बेच्न भ्याईनभ्याई छ । यहाँका किसानले एक दुइ किलो देखि सयौं किलो सम्म खुर्सानी बेच्छन् । रिब्दीकोट बाट यो वर्ष मात्रै ४ करोड बढीको खुर्सानी निर्यात हुने अनुमान छ । सामान्य घरखर्च चलाउने देखि वर्षमा ७ ला रुपैंया सम्मको खुर...
बिरयानी भन्दै कुहिएको सिनो बेच्ने होटल
Просмотров 2044 месяца назад
कुहिएको मासुलाई हामी सिनो भन्छौं । त्यस्तो सिनो हाम्रातिर गिद्धले खान्छ । एक पटक कल्पना गर्नुस त । सहरका ठुला भनिने होटलले राम्रा प्लेटमा सजाईवरी तपाईं हामीलाई नै सिनो बेचिरहेका छन् । त्यै सिनोलाई हामी मिठो मानी मानी महंगो मुल्य तिरेर खाईरहेका छौं । बुटवलको चर्चित हैदराबादी मट्का बिरयानी होटलले कुहिएको मासुबाट बिरयानी गराउने गरेको छ । बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल नगर कम...
कमीसन खान पोखरा र भैरहवा विमानस्थल बनाईयो : डा. चन्द्र भण्डारी
Просмотров 2484 месяца назад
कमीसन खान पोखरा र भैरहवा विमानस्थल बनाईयो : डा. चन्द्र भण्डारी
एउटै गाउँबाट ७० लाख बढीको खुर्सानी बिक्रि
Просмотров 1914 месяца назад
एउटा उखान छ नी, खुर्सानी बिना भान्सा अड्किन्न । तर यो उखान पुरानो भैसक्यो । खुर्सानीले नै पाल्पाका धेरै किसानको भान्सा चलिरहेको छ । पाल्पाको माथागढी गाउँपालिका झडेवाका किसानहरुको मुख्य आयश्रोत खुर्सानी हो । यहाँका किसानहरुले खुर्सानी बेचेरै घरखर्च चलाउँछन् । घरखर्च मात्र होईन, मनग्य आम्दानी गर्छन । बारीभरी मकै लगाउने यहाँका किसानले खुर्सानी खेति गर्न लागेपछि उत्साहित भएका छन् । मकै भन्दा आम्दान...
छाडा तीजगीत माथी भाईरल तिवारी आमाको प्रहार
Просмотров 17 тыс.4 месяца назад
छाडा तीजगीत माथी भाईरल तिवारी आमाको प्रहार
बालेनको प्रशंसा गर्दै बुढी आमाले गाईन तीजगीत
Просмотров 4,7 тыс.4 месяца назад
बालेनको प्रशंसा गर्दै बुढी आमाले गाईन तीजगीत
पाल्पाको ऐतिहासिक भगवती जात्रा : राष्ट्रपतिद्धारा अवलोकन
Просмотров 2995 месяцев назад
पाल्पाको ऐतिहासिक भगवती जात्रा : राष्ट्रपतिद्धारा अवलोकन
यस्तो हुन्छ मौलिक तीजगीत । Latest Teej Song 2081
Просмотров 1,2 тыс.5 месяцев назад
यस्तो हुन्छ मौलिक तीजगीत । Latest Teej Song 2081
मौलिक तीजगीत जोगाउँदै दमकडा रानीचुँडीका महिला । Latest Teej Song 2081
Просмотров 4,2 тыс.5 месяцев назад
मौलिक तीजगीत जोगाउँदै दमकडा रानीचुँडीका महिला । Latest Teej Song 2081
आरन बाटै मासिक लाख कमाई : बिएस्सी पढेका छोराको साथ
Просмотров 2645 месяцев назад
उनी हुन्, बगनासकालीको चिलांदीका खुम बहादुर विक । आरन चलाएरै मासिक एक ला रुपैंया बढी आम्दानी गर्छन् । बाबुबाजेले सुरुवात गरेको पेशालाई निरन्तरता दिएका विक त्यसै सफल भएका होईनन्, उनको निरन्तर कर्म, मेहेनत र लगनशिलता उनको सफलताको कारण हो । बिएस्सी सम्म पढेका उनका जेठा छोरा पनि यही व्यवसायमा सामेल छन् । उनैका कारण व्यवसायमा आधुनिकिकरण ल्याउन सक्दा उनको व्यवसाय सफल छ । उनले भ्याटमा दर्ता गरेरै व्यवस...
भण्डाफोर - १ (देशको स्थायी सरकारको हालत)
Просмотров 1235 месяцев назад
भण्डाफोर - १ (देशको स्थायी सरकारको हालत)
लाखे नाचले गुञ्जायमान हुँदै छ पाल्पाको तानसेन बजार
Просмотров 5345 месяцев назад
लाखे नाचले गुञ्जायमान हुँदै छ पाल्पाको तानसेन बजार
जात्राको शहर तानसेन ! जात्राको नक्कल गरेर रमाउँदै स्थानीय बालवालिकाहरु
Просмотров 1075 месяцев назад
जात्राको शहर तानसेन ! जात्राको नक्कल गरेर रमाउँदै स्थानीय बालवालिकाहरु
फुटबल क्रेज । मुसलधारे पानीमा फुटबल प्रतियोगिता @ पाल्पा
Просмотров 2,5 тыс.5 месяцев назад
फुटबल क्रेज । मुसलधारे पानीमा फुटबल प्रतियोगिता @ पाल्पा
सरकारी कर्मचारीले गरेको तरकारी खेतीले पालिकालाई राम्रो आम्दानी
Просмотров 2305 месяцев назад
सरकारी कर्मचारीले गरेको तरकारी खेतीले पालिकालाई राम्रो आम्दानी
इतिहास बोकेको मदनपोखरा : वृत्तचित्र
Просмотров 1 тыс.6 месяцев назад
इतिहास बोकेको मदनपोखरा : वृत्तचित्र
वर्षाको समयमा उर्लेको कालीगण्डकी
Просмотров 496 месяцев назад
वर्षाको समयमा उर्लेको कालीगण्डकी
१८ आनामा गरेको ड्रागन फ्रुटबाट वार्षिक ढाई लाख कमाई
Просмотров 9 тыс.6 месяцев назад
१८ आनामा गरेको ड्रागन फ्रुटबाट वार्षिक ढाई ला कमाई
सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थल
Просмотров 276 месяцев назад
सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थल
पाल्पामा अस्पताल आफै बिरामी
Просмотров 1566 месяцев назад
पाल्पामा अस्पताल आफै बिरामी
पाल्पा प्रभाषको सुन्दर कमल पोखरी
Просмотров 696 месяцев назад
पाल्पा प्रभाषको सुन्दर कमल पोखरी
तानसेन बजारमा तरकारी मान्छेको रहस्य
Просмотров 1207 месяцев назад
तानसेन बजारमा तरकारी मान्छेको रहस्य
तिन्टीआँप कृषि मेलामा सागर कार्कीको धमाकेदार डान्स
Просмотров 1 тыс.Год назад
तिन्टीआँप कृषि मेलामा सागर कार्कीको धमाकेदार डान्स
तिन्टीआँप कृषि प्रदर्शनी मेलामा जनवादी गायक जिवन शर्माकाे रमाईलाे
Просмотров 205Год назад
तिन्टीआँप कृषि प्रदर्शनी मेलामा जनवादी गायक जिवन शर्माकाे रमाईलाे
Palpa Durbar Attack Report
Просмотров 1462 года назад
Palpa Durbar Attack Report

Комментарии

  • @SS-ge3mn
    @SS-ge3mn 4 месяца назад

    Yesma air suspension cha ki chainaa

  • @khimchhetri2686
    @khimchhetri2686 4 месяца назад

    अति राम्राे रिपाेर्ट

  • @Anmolaanshi1
    @Anmolaanshi1 5 месяцев назад

    ❤❤❤

  • @arusharuna3059
    @arusharuna3059 5 месяцев назад

    जय संस्कृति

  • @kalpanadevkota7475
    @kalpanadevkota7475 5 месяцев назад

    आहा कति रमाइलो सबैलाई तिजको शुभकामना ।🌹🙏

  • @BakulliVlog
    @BakulliVlog 5 месяцев назад

    wow

  • @Anmolaanshi1
    @Anmolaanshi1 5 месяцев назад

    Wow what beautiful teej song and dance ❤

  • @jamunaheetang88
    @jamunaheetang88 5 месяцев назад

    Haitt😂

  • @arjunsunari1801
    @arjunsunari1801 5 месяцев назад

    Good job sir g🙏👍

  • @nembangchandra25
    @nembangchandra25 6 месяцев назад

    Hajurko videos ma kina comments off garnu bhakoki, video upload garda . . . its not made for kidsma click garnuni

  • @laluthapa6626
    @laluthapa6626 2 года назад

    मापासे गरे जस्तो छ हो यो आइमाइले त नातक चाहिँ हो के

  • @Anticorr318
    @Anticorr318 2 года назад

    Hysteria disease

  • @manojkhatri6582
    @manojkhatri6582 2 года назад

    ...

  • @gurasatreya2866
    @gurasatreya2866 4 года назад

    राम्रो

  • @jamunaheetang88
    @jamunaheetang88 4 года назад

    good good

  • @gmentertainment910
    @gmentertainment910 4 года назад

    Thammle nice

  • @ganeshrajgaire7067
    @ganeshrajgaire7067 4 года назад

    jharana aaula ra heraula vaneko ta hereko herai vaiyo 😂😂😂haita

  • @AashikaProductions
    @AashikaProductions 4 года назад

    Ramailo yadgar khoji..

  • @mnsuvlogs7207
    @mnsuvlogs7207 4 года назад

    चपान्दी हैन चेपाङदि हाे ।

  • @ganeshrajgaire7067
    @ganeshrajgaire7067 4 года назад

    Nice video pictures 😍😍😍😍😍

  • @gmentertainment910
    @gmentertainment910 4 года назад

    Nice video

  • @SantoshDai
    @SantoshDai 4 года назад

    बुटवल पाल्पा जोखिम यात्रा 😥 good job भान्जा श्री

  • @jeevannepali2024
    @jeevannepali2024 4 года назад

    बर्षा यामकाे समय तथा अनेकाै कठिनाइकाे बाबजुत पनि अनियमितता तथा सरकारकाे लाचारी प्रवृतीलाइ खबरदारी गर्नु भएकाे छ सदैव यसरी नै रिपाेर्टिङ गर्नु शुभकामना । अासा गराै यसकाे बैकल्पिक मार्ग छिट्टै बन्नेछ अनि सर्वासाधारणले राहतकाे महशुस गर्ने छन ।

  • @gmentertainment910
    @gmentertainment910 4 года назад

    Omg

  • @gmentertainment910
    @gmentertainment910 4 года назад

    Good

  • @achyutpandey7070
    @achyutpandey7070 4 года назад

    Mero khusiko aashu aayo

  • @gmentertainment910
    @gmentertainment910 4 года назад

    Wow

  • @sujan.official2844
    @sujan.official2844 4 года назад

    Hamro sathi tw purai gajalkar vayaxan tw 😂😂😂😂

  • @yuvrajbhattarai4486
    @yuvrajbhattarai4486 4 года назад

    वा सारै राम्रो लाग्यो हुन त पहिले को लेखाइ नि पढेको थिय आज सुन्न पाईयो धेरै राम्रो छ

  • @rameshpaudel3133
    @rameshpaudel3133 4 года назад

    राम्रो रैछ

  • @gmentertainment910
    @gmentertainment910 4 года назад

    Dai hjr ko channel lai subscribe gardeko xu ma sang Ni jodinu hola

  • @gmentertainment910
    @gmentertainment910 4 года назад

    I really like this video

  • @srgaming9937
    @srgaming9937 4 года назад

    Carry on dajii we are with you😍😍😍

    • @madiviewmedia
      @madiviewmedia 4 года назад

      धन्यवाद बाबुराजा 😘😘😘