"तिहार बिशेष" देउसीभैलो खेल्दा उधुम रमाईलो | Tihar Special | Yan, Tika, Shila, Suman, Sagar, Tara
HTML-код
- Опубликовано: 10 сен 2024
- "तिहार बिशेष" देउसीभैलो खेल्दा उधुम रमाईलो | Tihar Special | Yan, Tika, Shila, Suman, Sagar, Tara
#tikasanu #Yan_Prasad_Neupane #livedohori
यान प्रसाद न्यौपाने युटुब मार्फत प्रसारण हुने कार्यक्रम गाउँले रोधि घरलाई आशा छ असाध्यै माया गर्नुहुने छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_____________________________________________________
Live Dohori Singer:
♬ Yan Prasad Neupane
♬ Tika Sanu
♬ Shila Ale
♬ Suman Pariyar
♬ Sagar BC
♬ Tara Thapa
_____________________________________________________
Musician Team
♬ Rajesh Garndarwa - Sarangi
♬ Gem Thapa - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Ishwori Parsad Bhusal - Madal
♬ Sunil Bardewa - Dholak
♬ Pritam Magar - Oct Pad
_____________________________________________________
Audio/Video
★ @Tarakanta BK
Contact : 9847629512
_____________________________________________________
Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
___________________________________________________________
© Yan Prasad Neupane, 2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार!
सबै हाम्रा दोहोरी प्रेमी आदरणीय सुभचिन्तक हरुमा मीठो माया सम्झना छ।
हाम्रो आजको कार्यक्रम हेरिदिनुभयको मा धन्यवाद छ।
जहाँ टीका त्यहा अच्चम्मै रमाइलो हुन्छ
आहि आयो तिहार
आहा कति रामाइलो देउसि भैलो अझै टिका सानू ले भठयको कति मीठो होला बरैइ
हाहाहा कति हास्नु उफ्फ सरै रमाइलो भैली पाल्पा देखि ह्र्दैछु
दामि देउसि गित । good jab thank you somach । thank you thank you ।
Mero best vanekai sagar ho 😍😍😘😘😍😘😘😍
अाहा कतिरमाईलाे देउसि भैलाे धेरै रमाइलो लाग्यो
अाहा सारै रमाइलो अाजको देउसि भइलो गित 🙏🙏
Gajab Cha Yan Prasad Jee Tihar Ko Suvakamana!! Napal Ko Sarai Yad Ahudo Rahacha Fastibal Haru Ma ❤
Sarai ramailo Deusi bhailo dohori
बाबु ले त खतरा बास् पो दिनु भयोत गायक पनि तेस्तै। नाच पनि तेस्तै छ वाउ बहउतै दामि यति सुन्दर छ ❤❤❤❤
kasto ramailo ra mitho deusi bhailo geet sampurna team lai tiharko suva kamana
कतिरारो धेउसुरे साउदिबाट हेरदोेे छु
Tika sanu ko prastuti kya damdar x
निकै रमाइलो देउसि भैलाे दाेहरी
रमाइलो लागो
जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवान्ले
उहाँको परिवारको कल्याण गरुन
यो दोहोरी मा चाही मलाइ पनि आउन मन छ है
Yan daju super nice ❤❤❤❤❤❤❤❤ you king of Nepal lokget
तिहार को आगमन संगै आहा कति राम्रो अनि रमाइलो अनि कति खुसी लाग्ने तिहार को रमाइलो
Sagar bro dami n suman babal all team pani babal ramailo bho sagar bro keep it up
अति नै राम्रो देउसुरे लोक दोहोरी गीत
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
Tika sanu baini le kati ramro sanga vadako
सहि हो दिदि
निकै रमाइलो दोहोरी गीत सबै लाई शुभकामना छ
Super ❤❤🎉🎉🙏🙏👍👍
Tika Sanu g Ko jhan Kati mitho aawaj ma thanks Tika g
साह्रै रमाईलो देउसि भैलो टिका सानूको स्वरै कति राम्रो।
Tika bunu vako dhohore purae harne garxu
सारै राम्रो
Daami
टीका सानू ले भट्यायेको कति राम्रो
कती रमाइलो छ
सागर सुमन टीका कल्पना आहा कति रमाईलो
धरै राम्रो प्रस्तुती सम्पुर्ण टिम लाइ धन्यवाद
टीका सानू बैनीकाे सबैलाई सुभ दिपावलीकाे सुभकामना धेरै धेरै रमाइलो भैलाे गित छ
Sabai jana mero manparne gayak gayika atinai ramailo tihar ko git k garne afuta khadi mulugma xu git herne man bujawane
Wow dami💞💞💞💞👌👌
Brilliant bhai👏🙏
nice dory alltmly thanks
अति रमाईलो तिवरको देउसे गितमा अल टिम्मलाई बदाई 👍️👍️👏👏
Nice ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Wow babbal ramailo xa happy tihar all teem lai hahahahaha🙏🙏♥️♥️👌👌
Ramilo Lago
अती रमाईलो सबै लाई धन्यवाद
देउसी भट्टाएको असाध्यै राम्रो लाग्यो ! गाउँघरमा पुगेर देउसी भैलो खेलेका दिनहरु स्मृति पटलमा घुम्न थाले । हाम्रो प्यारो र मौलिक लोकसंस्कृति अत्यन्त स्वभाविक भावमा उजागर भएको अनुभूति भयो । बाल्यकालको गाउँघरको देउसी भैलो टपक्कै टिपेर ल्याएझै लाग्यो । यति सुन्दर प्रस्तुतिको लागि सबै आदरणीय कलाकारहरुलाई हार्दिक नमन् तथा तिहारको हार्दिक शुभकामना !!
Kkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk
निकै रमाईलो देउसी भैलो छ सबैले माया गरिदिनुहोस है
सम्पूर्ण कलाकार तिम्लाई आउदै गरेको हिन्दु हरुको महान चाड तिहार को हार्दिक शुभकामना छ आजको देउसी भैलो कार्यक्रम सारै रमाईलो लागेर आयो म नेपालमा नै छु जस्तो फिल आयो हो यान दाजु मलाइ त हो.
Wow ❤❤
Tika sister is my best
सारै रमाइलो देउसि भैलो
आहा कति रमाइलो तिहार भैलि खेलेको याद आयो । सधै खाना खाने बेला हेर्ने गर्छु म लोक दोहोरी कहिले आशु सङै भात मुछेर खानु पर्छ कहिले आज जस्तो रमाइलो पनि यस्तै हो हाम्रो समाज्को यथार्थता कहिले आसु कहिले खुसि ! ! यान प्रसाद को च्यान्ल को शुभ दिपावलिको हार्दिक शुभकामना । नाच पनि निकै दामि ।❤❤🎉🎉
wow so cute all ❤❤❤❤❤❤❤❤
👌👌👌👌👍️👍️👍️
जाहा टीका सानू पुग्छिन त्याहा धेरै रमाइलो हुन्छ,
Super xa hjr ko bhailo
Sanu 💞 vyasi jsto pni ramro lagx male pni
सम्पूर्ण लाई धेरै धेरै शुभकामना छ
आहा कति धेरै रमाइलो प्रस्तुति सम्पूर्ण कलाकार टिमहरुप्रती उच्च सम्मान,जहा टिका सानू त्याहा धमाकेदार रमाइलो नहुने त कुरै भएन सुमधुर आवाजकि धनी शब्द टुक्काकि खानी टिका सानू प्रती सलाम छ जस्तोसुकै बिधामा पनि पोख्त ट्यालेन्ट ३२ सै लक्षणले युक्त वाहाको बारेमा बयान गरेर साद्य्य छैन ती हजुरका सुकोमल पाइला गगनचुम्बी मात्र होइन नक्षत्रमाथी सलबलाउन,सम्पूर्ण टिमलाइ हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना!!
नजिकीदै गरेको तिहार शुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना!!🙏🙏
Nice♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो छ 👌❤️👌❤️👌
Wow super excited happy dipawali respact all singer
Nice miss you all ❤️
तिहारको झल्काउने रमाइलो कार्यक्रम, अत्यन्तै रमाइलो लाग्यो ,
very good
Very nice song 👍❤️♥️♥️🌹
साह्रै रमाइलो छ मैले मलेसिया देखि हेरेर रमाउदै छु सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌👌👌👌👌
Nice tika
धेरै राम्रो छ बधाई होल्ड टिम लाई हप्प्री तिहार
Nice song 🤠
ramailo cha
Desure ❤
WOW
Teka sanu manxayne ramre getne ramro malaeta man parxa tekae pane
तिका भएकाे ठाउँ नै उत्शाहाजनक हुन्छ
आहा कति रमाइलो हो सम्पूर्ण टिमहरुलाई तिहारको शुभकामना ।🍎🍎🍒🎋🙏🙏
Nice
तिहार को सबै सबै लाई शुभकामना
टीका सानु सेल रोटी झैँ फुri छन्
Balla tihar aaye jasto bhayo deusi geet sunera ramailo lagyo Tikako bhatyaune shaili, thanks all teams
टीका सानु को देसी भ्ट्ट्याई र सोर आती रमाइलो छ 🎉🎉🎉 सबै टीम लाई तिहार को शुभकामना ❤❤❤❤🎉🎉🎉🎉🎉
Ramro 6
Very good sumandae khoi ta balchandradae happy tihar
dherai ramro xa❤🥀🥀
Ramro ahaa
❤❤❤❤❤❤
दिपावली को शुभकामना 🎉🎉🎉🎉🎉
Happy Diwali 🎉🎈🎈🎊
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै विजयादशमीको शुभ कामना सवैमा
❤❤❤❤
धेरै राम्रो र रमाइलो कार्यक्रम प्रसारण गर्नु भएको मा यान प्रसाद दाजु लाइ धेरै धेरै धन्यबाद छ
साथै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा तिहार को पावन अबसरमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
राम्रो छ सागर भाइ पनि। आएछन
Good song
मेरो सपुण मेरो प्यारो भाई लाई जहा जहा हुन्छ सपुण लाई सधै भगवान् ❤ हरूलाई सधैभरि लागि म दुखिको दिदी को तर्फ बाट हार्दिक बधाई सुभकामना होस् जहा जहा जहा मेरो प्यारो भाई बहिनी हरू छन् यो दिदि हासेको को मेरो भगवान् हरू। जहा मदिर छन् तिनैछ सक्ति सस्ति सालि हरू। भगवान् हरू
Tika le chai bardan pakai hun
टीका सानू
टीका दिदि को स्वर मन पर्ने को को हुन्हुनुन्छ
Dami xa
Wow very nice
, ❤❤❤❤❤❤❤❤
👍
Vereygod
Happy Diwali Shubhkamna all team lai🙏🙏