सन्दिप लामिछानेको संघर्षको कथा,२० बर्षको उमेरमै कसरी बने करोडपती । Sandeep Lamichhane
HTML-код
- Опубликовано: 30 сен 2024
- सन्दिप लामिछानेको कमाई करोड भन्दा बढी ।।
कसरी क्रिकेटमा आए,बाल्यकाल कस्तो
Sandeep Lamichhane Biography 2024,Lifestyle And Income
#sandeeplamichane #sandeep #sandeeplamichhanenews
यस्तै समाचार लेखेर आखा लाग्यो। प्रतिभाको बारे बोल्नुस। आम्दानि बारे होइन
सर यसमा उनको विगत र वर्तमान छ उनको सघर्ष छ साथै उनको मेहेनतको फल देखाएको हो , धन्यवाद !
@@avyudayakhanal7203 उहाँको प्रतिभा पनि छ त हजुर, बाल्यकाल देखि अहिले सम्म राम्रो छ नी
Is he a billionaire?😂
सायद पत्रकार ज्यू लाई यो पनि थाहा छ कि नाई नेपालको हिरा गहना लाई खै कस्को आँखा लाग्यो कुन्नि अहिले सन्दिप लामिछाने काे घर पनी बिक्री काे अवस्था मे पुगेको छ भन्ने सुनेको छु याे मुद्दा मामिला कोे कारणले मेन त गौशाला 26 भन्ने यो नाम ले हाम्रो सान हाम्रो मान सन्दिप लामिछाने लाई धेरै असर पारेको छ mis you sandip lamichhane king 👑 of nepal ❤❤❤
खै हजुरलाई थाह भएको होला सर , उनको मुदाको बिषय यसमा समावेश छैन वस् उनको र वर्तमान नितान्त खेलकुदसग हो
क्रिकेट खेलाडी भयर बाबाले कमायको सम्पत्ति मा मात्तियर बलात्कार को सिकार बन्न भ्याय को लाइ
केइ भन्नु छैन।
मात्रै।
Sadhai bhagaban ko aaasirbad milirahos 🌹🌹🌹🌹🌹🌹
माल टन्न कमाएको रछ र पो अदृश्य शक्ति बनेर गौशाला- २६ जस्ता भुत आइलाग्दा रछन जयनारि जस्ता छक्काको अनुहार परेकाले खेल्ने कोशिश गर्दा रान त हउ।
सानै उमेरमा धेरै हन्डर खाएर खारिएर,धेरै अनाहक मा लान्छना सहेर आएको हुनाले तिमिले अरु धेरै कीर्तिमान राख्न बाकि छ स्यान्डि।उत्तरोत्तर प्रगतिको कामना।💐💐🇳🇵
Jay Nepal🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
१४३. नाइँ गोल संकेत - नो बल सिग्नल
१४४. फराक गोल संकेत - वाइड बल सिग्नल
१४५. पदेन संकेत - लेग बाइ सिग्नल
१४६. दर्शक - अडियन्स
१४८. नञा गोल - न्युबल
१४९. लक्ष्य - टार्गेट
१५०. खेल टुङ्गियो - गेम इण्ड
उदेश्य सही नामावलीको खोजी ।
सम्भव भये उपरोक्त नामावली छापेर टाँस्नु ल ।
बधाई छ स
good
आमदआनिको बआरेमआ नाबहाणु
God job
Muda ma koma ko sampati sakiyo ahile ghar poni becho hore muda ko karan le ab feri hunx hola pohila jostei
Nepal cricketle south Africa Lai thar thar kamako thiye
Thank you 🙏 For updated information
तेसैले हाे Gओसला २६ ले आँखा लाकाे
Good syangja ko pane ni ramro xa K keep it up syangjali Hiro changratlation 🇳🇵🏏❤❤🎉🎉
👍👍❤❤🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤❤❤
❤❤❤❤😘😘
Talpokhari ho tol hoena
Best luck kriketer Sandeep lamichhane ❤ Nepal star boy 🇳🇵🇳🇵🇳🇵
बधाई छ सन्दिप बाबुलाई ❤
Sandeep is a great talent❤He is a gem❤Best wishes to u Sandy❤
Sada Acirbad timilae❤
Proud of nepal 🇳🇵
सन्दीपले घर बेचेको हो कि हैन भन्ने कुरा पनि खोज्नु न सर
Great Go ahead sandy 🎉
❤Wow❤ Good job Shandip Lamichhane ❤❤🎉🎉.
❤❤❤❤❤🎉🎉🎉
Sandy
😊😊😊😊
❤❤❤❤😊
❤❤
sandy 25❤
Good luck ❤❤❤❤
Good luck 👍
बधाई छ सन्दिप भाई ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hero of cricket world
Syangja li ho ni💪💪💪
❤❤❤❤❤
nice ❤❤
Unko sampati matrai hisab garneki unko mehanatko kura garne? Jai balen❤❤
बधाई छ । सन्दिप सर लाई 👍️👍️👍️👍️💔💔💔😊
good job
Yo desh ko hira jashle Nepal ko name world wide cricket 🏏🏏🏏 jagatbat chnayo