नख्खु घटनाले लियो अर्कै मोड - बच्नलाई गृहमन्त्रीले ढाँटेको भन्दै कड्किए रवि लामिछाने Today News

Поделиться
HTML-код
  • Опубликовано: 18 ноя 2024

Комментарии • 328

  • @LokhrajUpadhyay
    @LokhrajUpadhyay Месяц назад +55

    केपी चोर रविलाई फसाउने खड्यन्त्र गर्दैछौं।

    • @krishnasomai3441
      @krishnasomai3441 Месяц назад

      yas ko target bhanekai tehita bhairaachha biddambana uufffffff

  • @KhilakBahadurTamang-j9q
    @KhilakBahadurTamang-j9q Месяц назад +40

    सरकार को कम्जोर भएर नै गरिब जनता ले ज्यान घुमाएको हो

  • @jeetanthapa9295
    @jeetanthapa9295 Месяц назад +10

    गृह मन्त्री बचाउ गर्दै गर केपि ओलि ... सकिन्छस 84 को चुनाब मा ... 100% सकिन्छस

  • @manbhandari9797
    @manbhandari9797 Месяц назад +18

    11 गते पानी पर्यो 12 गते बिहान हिँडेको भय 14 गते सम्म कहा गएको थियौ मिस्टर खडक प्रसाद ओली ? अरुलाई धेरै शिक्षा नदियौ है

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o Месяц назад +15

    Jay rabi jay Nepal ❤❤❤🙏🙋‍♀️🇳🇵🇳🇵🇳🇵

  • @Surendra-o4c
    @Surendra-o4c Месяц назад +10

    यदि मन्त्री लेखक अहिलेको अबस्थामा मन्त्री नभएर अरु कोहि भएको र लेखक चाहिँ सान्सद मात्र भएको भए यो मान्छेले कसरी बिरोध गर्थ्यो होला ?????कसरी च्याठिथ्यो होला ?????यस्को बिगतको सान्सद हुदाको औकात हामिले हेरेका छौ।धिक्क्कार छ हामी जनतालाइ तिमिहरुजस्तो स्तरहिन मान्छेलाइ नेता मान्न परिराको छ।

  • @BinodKumarYogi
    @BinodKumarYogi Месяц назад +11

    अब तत्कालिन गृहमन्त्री लेखकलाई हाल्नु पर्यो खोरमा

    • @Yakthunghari
      @Yakthunghari Месяц назад

      उत्तर कोरियाले त फाँसी नै दिए।एस्लाई पमि...

  • @GopalSingh-t9y
    @GopalSingh-t9y Месяц назад +6

    यो छक्का मुझी लाई कसले गृयमन्त्री बनाएको होला यार।।

  • @TilakTilak-x5n
    @TilakTilak-x5n Месяц назад +1

    रबि पनि जिउँदै थियो त्यसले बचाएनी हुने आफ्नो आरोप ढाकछोप गर्नको लागि जनतालाई दयामाया गरेजस्तो गर्छ त्यसले के खुइलिएाकेा थियो

  • @ishworlamichhane9328
    @ishworlamichhane9328 Месяц назад +24

    प्रधानमन्त्रीको बोल्नी सैलिनै छैन ।।।खाली अरुको खेदोमात्रै गर्नजानेको छ यस्ले ।।

  • @tekkhatri9875
    @tekkhatri9875 Месяц назад +7

    जय रबी जय बालेन जय ज्ञानेन्द्र जय दुर्गा
    जय जनता

  • @GitaShahi-r7h
    @GitaShahi-r7h Месяц назад +1

    Jaya Rabi❤

  • @ShaligramThapa
    @ShaligramThapa Месяц назад +5

    के पि ओलि मानिस हैन पशु हाे

  • @sanjurai7102
    @sanjurai7102 Месяц назад +22

    ओलीबा? गिरिबन्धु र भुटानी काण्ड चाहिँ किन नओकालेकाे पियम ज्यू?????????????????

  • @ranabirglan5676
    @ranabirglan5676 Месяц назад +1

    Jai kulman

  • @bikalgurung1866
    @bikalgurung1866 Месяц назад +11

    जति बेला पनि टुक्कै मात्र

  • @chandrabhattarai1359
    @chandrabhattarai1359 Месяц назад

    यथार्थ! जय रबि!

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Месяц назад +3

    यत्तिकाे त दिनैपर्छ । Good job rabi sir🎉🎉🎉

  • @EkaBahadurBhujel-m3n
    @EkaBahadurBhujel-m3n Месяц назад

    Jaya rabi Jaya ghanti

  • @ShaligramThapa
    @ShaligramThapa Месяц назад +1

    केपिओलि माेरेकाेदिन 1000 जना नेपालिमा 999 जनाले खसिकाे मासु खायर रमाईलाे गँछन

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 Месяц назад

    Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏

  • @ChandraB.k-c7u
    @ChandraB.k-c7u Месяц назад

    Jay rabi

  • @bhanubhaktajoshi1605
    @bhanubhaktajoshi1605 Месяц назад

    प्रधानमंत्री र गिरहमन्त्रि दुबै जना निकम्मा हुन

  • @BobitaBobita-w1j
    @BobitaBobita-w1j Месяц назад

    जय रबि सर🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @हरामीTIGER
    @हरामीTIGER Месяц назад

    बादी पहिरो ले गल्ती गरेछ केपि लाई फोन न गरिआएको मा थुक्क एस्ता बुद्धि ले देश बन्छ रवि ले सहि जवाफ देको छ्न 🇳🇵🇳🇵

  • @omkrishnashrestha
    @omkrishnashrestha Месяц назад +4

    सरकार असक्षम नै हो ।

    • @ManishXattri-i8g
      @ManishXattri-i8g Месяц назад

      Jun thalma khayo tai thalma hagne oli manchhe hor hatyara ho.

  • @MohanPoudel-d5z
    @MohanPoudel-d5z Месяц назад

    यो नलायक गैर जिम्मेवार असम्बेदनसिल सरकारले तत्तकाल माफी मागेर राजिनाम दिनु पर्छ

  • @rohitdangal-e5m
    @rohitdangal-e5m Месяц назад

    ओली जि।।गफ छोछ,,,बृद्ध आश्रम गएर बस।।अब काम छैन।।।यो देश तिमिहरुको लुटको लागि हैन।।।कति खाएर पुगेन।।।

  • @krishnabhandari1658
    @krishnabhandari1658 Месяц назад

    केपि को साथिहरु लुट्ने तिर ध्यान दिय र कसरी रबिलाइ कता बाट फसाउन सकिन्छ भन्दै मिटिङ बसिराखेका थिय

  • @krishnapaudel313
    @krishnapaudel313 Месяц назад

    यो अपवित्र गठबन्धन खारेज हुनुपर्छ

  • @MohanGiri-pj1dc
    @MohanGiri-pj1dc Месяц назад

    Good luck rave sir thank you so much sir ❤

  • @balmukundathapa122
    @balmukundathapa122 Месяц назад

    जय रबी

  • @parkashTamang-h9p
    @parkashTamang-h9p Месяц назад

    जय रबि दाई

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 Месяц назад

    भ्रष्ट सरकारको भ्रष्ट गृहमन्त्री यसमा कुनै शंका छैन

  • @BikramTamang-di6db
    @BikramTamang-di6db Месяц назад

    रबि👍️

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 Месяц назад

    सुरक्षा कर्मी को बिरोध गरेका हैनन् रबि ले बिरोध त २ तिहाइ का कुकुर हरु को गरेका हुन् २ तिहाइ मुर्दावाद रबि लामिछाने जिन्दावाद जय घण्टी जय श्रीराम

  • @BishnuBishnu-u1q
    @BishnuBishnu-u1q Месяц назад

    ओलि बा रमेश लेखक जस्ता स्वाठ्हरुलाइ धन्यबाद दिदै सङ्ग्रक्षण गर्छन, तर मर्नेहरु मरिरहेछन के बुझ्छन के गर्छन यीनले?

  • @prakashdevkota9256
    @prakashdevkota9256 Месяц назад

    लादै छैन लाज माने पो हुन्छ त्यो काम गर्न मनै छैन जागरै छैन जहाँ भ्रष्टाचार छ त्यहि लम्किदै लम्की त गको सरकार हो यो। त्यहाँ सभापति हाँसेको हेरन देश रहिरहेको छ हाँसी राजा खुसी भइरहेको छ। कोर्स ठोकेर पूरा हिरो बनेर पुरै जसको साथ हाँसिरहेको छौ।

  • @DineshBudha-k6s
    @DineshBudha-k6s Месяц назад

    Good luck rabi sir 🎉🎉🎉🎉

  • @ShaimanR
    @ShaimanR Месяц назад +1

    देशको प्रधानमन्त्री भइसकेपछि दुःखको बेला न हेरेर कसले हेर्छ तिनै जनताहरुले भोट दिएर प्रधानमन्त्री भएको होइन र रोबीजीले जे प्रश्न सोध्नुभएको छ त्यो प्रश्न सहि हो तर नेपालमा दुःख परेको बेला सबै मिलेर सपोर्ट गर्नुपर्छ। ज्यान गुमाउने हरूले गुमाई सक्नुभयो कसिका सबै परिवार पनि जानुभयो। हाम्रो देश सधैभरि यस्तै भइराख्ने हो र केही न केही बाटाबरण त हुनुपर्यो भने तर मलाई होला जस्तो लाग्दैन। यो लेखित गरेको प्रधानमन्त्री केपी ज्यूसम्म पुगोस् भन्ने म आशा चाहन्छु।

  • @bhuwandhami-qb9ij
    @bhuwandhami-qb9ij Месяц назад

    jay ravi dai

  • @USAjaynepal
    @USAjaynepal Месяц назад

    राष्ट्र र जनताको यस्तो दुरावस्थामा बहादुर राष्ट्र भक्त नेपाल शेनाले टुलु टुलु हेरी बस्न मिल्दैन। तु. हस्तक्षेप गर्नुपर्छ। जय नेपाल। 🇳🇵

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt Месяц назад

    Jay ghanti❤

  • @LeonardGarcia-s1j
    @LeonardGarcia-s1j Месяц назад

    Jay rabi god bless you

  • @bidurphuyal4456
    @bidurphuyal4456 Месяц назад

    नालायक सरकार ! हेर न जनता ! सरकारको बाेली र व्यबहार !! अब त चेत ! फेरि पनि यिनै लाई र यिनकै पछि लाग ।

  • @UmakantaPoudel-os7cb
    @UmakantaPoudel-os7cb Месяц назад

    Rabi nay good man

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt Месяц назад

    Good rabi❤

  • @ramchandrapantha3402
    @ramchandrapantha3402 Месяц назад

    jaye rabi jaye baken

  • @amarsaud8446
    @amarsaud8446 Месяц назад

    Good luck Rabi Dada 🙏 🥀 🥀🥀✊️✊️✊️

  • @mannicebahadur2548
    @mannicebahadur2548 Месяц назад

    रबिले तेत्रो मान्छे रोडमा उत्राउने तर बाढी पीडित को लागि तेहि मान्छे लगेको भये नि हुन्थ्यो होला नि

  • @dilaramsherpaili3882
    @dilaramsherpaili3882 Месяц назад

    यी गैरजिम्मेवार चोरहरु अझै लाज पचाउदैछन । जनता ले live देखेको छ। अझै रबि जि को सत्यलाई झुठो बनाउन खोज्दै छन।

  • @bishnupaudel1443
    @bishnupaudel1443 Месяц назад

    May.Rabi

  • @DineshBist-x4h
    @DineshBist-x4h Месяц назад

    लेखक लाइ aaut गर्नु पर्छ

  • @RudraShrestha-wl2pt
    @RudraShrestha-wl2pt Месяц назад

    जय घण्टी जय रबि

  • @rickyram7301
    @rickyram7301 Месяц назад

    Jaya 🔔🔔🔔🔔🔔🔔

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 Месяц назад

    Haitt.. yasto live huda pani sarkarle kehi garena .. herda herdai yatro priwar swaha.. Sampurna mrita prati hardik shrandanjali

  • @BijayaLimbu-cz9bl
    @BijayaLimbu-cz9bl Месяц назад

    सत्य कुरा गर्न गृह मन्तृ भयेर किन थात्नु सबाइ जन्ताले जानि सकेको छ

  • @MahendraNepali-x1m
    @MahendraNepali-x1m Месяц назад

    Jay des Jay ghanti

  • @shayamjoshi6595
    @shayamjoshi6595 Месяц назад

    घडि चाेर मख छ यसताे दुख काे बेला गृहमनत्रि ले नेतिकता ले राजिनामा दिनु परछ

  • @rajendralimbu690
    @rajendralimbu690 Месяц назад

    यो सरकार बस्ने ओचित्य छैना

  • @keshavdahal5164
    @keshavdahal5164 Месяц назад

    जनताहरू मरे पनि काङ्ग्रेस र एमाले मरेका होइनन् , तसर्थ यो सरकारले जनताको ज्यान नबचाएको हो , तर काङ्ग्रेस र एमालेलाई चाहिँ जसरी भए पनि बचाउनुपर्छ ।

  • @LilaKhatri-zz9ni
    @LilaKhatri-zz9ni Месяц назад

    Good🔔🔔🔔🔔🔔

  • @minkhatri7303
    @minkhatri7303 Месяц назад

    सरकार र विशेष गरी कांग्रेसले रविलाई फसाउनेमा ध्यान गएको बेला जनतालाई कहाँ हेर्छ

  • @lands86
    @lands86 Месяц назад

    अहिलेसम्मकै असफल मध्य भ्रष्टको मालिक प्रधानमन्त्री ओलि अनि रुझेको बिरालो जस्तो गृहमन्त्री नं एकमा !

  • @pushpashrestha3532
    @pushpashrestha3532 Месяц назад

    यो सरकार पुर्ण रुपमा असफल भयेको छ

  • @anupamworld5564
    @anupamworld5564 Месяц назад

    यिनी भ्रष्ट, गद्दार, दलाल माफिया गिरीमा मात्रै मस्त हुने नेताको चाकमा घोचो हाल्ने कानुन बनाउन जरुरी छ अब नेपाली जनताले अति गर्नु अत्याचार नगर्नु नि आफ्नै जनतार आमा माथि ।

  • @MilanBk-n5z
    @MilanBk-n5z Месяц назад

    केपि ओलि लाई अमेरिका मा नै बस्ने ब्यबस्था मिलाउन पर्ने थियो

  • @rajeshkarki7635
    @rajeshkarki7635 Месяц назад

    Ramesh lekhak le immediately honestly give resign

  • @indragurung5561
    @indragurung5561 Месяц назад

    जनताकाे ख्याल छैन रविकाे पछि मात्रै लागि राख गधाहरु। नेताहरु नै हुन भनेकमसेकम अावश्याक कार्वाही अपनाउनु पर्ने हाे नि

  • @tilakbasnet78
    @tilakbasnet78 Месяц назад

    Yo Oli vanako khattam ho

  • @arpanarpokharel
    @arpanarpokharel Месяц назад +1

    KP Oli rajinama dinus..we dont need you

  • @kapilvastuhousesnirmansewa7861
    @kapilvastuhousesnirmansewa7861 Месяц назад

    Good ravi

  • @khuma2zchannel306
    @khuma2zchannel306 Месяц назад +1

    एमाले काङ्ग्रेस को चोर सरकार राजिनामा दे

  • @dinanathtimsina6016
    @dinanathtimsina6016 Месяц назад

    रमेश लेखक जी तिम्रा खुट्टी हेर्दा गृहको भार थेग्न सक्ने दैखिएन एउटा हिम्मति काङ्ग्रेस शाम्सदलाई सुम्पिएर घर बसे राम्रो हुनेछ।

  • @RajKumar-k4b3s
    @RajKumar-k4b3s Месяц назад

    नेपाली सेना किन रास्वपाको स्वर्णिम वाग्ले ले उद्दार गर्नेबेला काहाँ मरयो ?सेना चाहिदैन। सेनाको संख्या घटाउनुपर्छ भन्नेहरुले रोएर मात्र नहुने रैछनि त पाग्ले।

  • @adamneupane9537
    @adamneupane9537 Месяц назад

    भ्रस्ट सरकार राजिनामा दे

  • @SuryanarayanTajpuriya
    @SuryanarayanTajpuriya Месяц назад

    लाजै पचाएको छ्या

  • @adamneupane9537
    @adamneupane9537 Месяц назад

    उखाने सरकार जनताको लागि केही गर्दैन

  • @SuryaRai-y2c
    @SuryaRai-y2c Месяц назад

    के पी को चेत खुल्दैन रहेछ

  • @AaA-xh4ky
    @AaA-xh4ky Месяц назад +1

    गिरिबन्दु भुटानि सर्नती वाइट बडि सुन कान्डा कस्ले हेर्छ केपि ज्यु हजुर को नैतिक्ता छ कि जन्ता लाई अजै अलमलौने उखान र टुक्का बाकी छ लो सुनाउ त

  • @anandathapa5653
    @anandathapa5653 Месяц назад +1

    के के न तर्छा पाटो लाउछु भदै थिय
    गृहमन्त्री बोल्नै छोडे ऐलेत

  • @SumanKhadka-mu2pb
    @SumanKhadka-mu2pb Месяц назад +1

    गिरी वन्दु चाहि किन छोपेको ओली जी ।

  • @PeshalKhatri-b2v
    @PeshalKhatri-b2v Месяц назад

    यस्तो फटा सरकार भएकोले देश काे बेजेत

  • @yograjkhadka2697
    @yograjkhadka2697 Месяц назад +3

    टुक्का हान आयो फेरि😂😂

  • @prakashdevkota9256
    @prakashdevkota9256 Месяц назад

    तपाईँले केको लागि एलर्ट गर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यु। आफ्ना आसेपछि पाल्नको लागि एलेट गरिराख्नुभएको छ। अझै पनि आपत्र विगतको बेला अझै प्रशासनले गल्ती गर्यो अब के गरौ भन्नुहुन्छ पठार गर्ने तरिका त सबै थाहा होला नि।

  • @HarishDhamivlog
    @HarishDhamivlog Месяц назад

    Waa सहि कुरा रबि जि इ मुला गृहमन्त्री लाई भिजिबिलिटी केहो त्यो त थाहा छैन के पीडित को बारेमा सोच्नु यो गगन को अनुहार बयर बोका जस्तो छ रबि बोल्दा सेम राँगा ले भैंसी को मुत खाए र गरेको थुतुनो जस्तो किन बनाउछ के उखेलेउ गगन आज सम्म थुइ के पि सेरबहादु

  • @rajendrashrestha3979
    @rajendrashrestha3979 Месяц назад

    Oli jyu yeti matra soxnush ma pani yuo deshko nagrik ho

  • @premudas8266
    @premudas8266 Месяц назад

    लाज मर्दो सरकार दु:खद कुरा

  • @slgaming4131
    @slgaming4131 Месяц назад

    देशकाे हालत यस्ताे छ

  • @nirmaladhikari1432
    @nirmaladhikari1432 Месяц назад

    सडक मा आउ रबि! मुर्दा भबन बसेर भ्रमको खेती गर्ने देस द्रोही भ्रष्ट हरुलाइ सर्सग सुनायेर केही फाइदा छैन

  • @amarsaud8446
    @amarsaud8446 Месяц назад

    Good luck 🙏 ✊️✊️✊️

  • @ManuBk-el2bg
    @ManuBk-el2bg Месяц назад

    Jai rabi Jai ganti ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @Yakthunghari
    @Yakthunghari Месяц назад

    उखाने
    चोर देश छोड भनेको त्यसै भनेको होइन रहेछ ।र अर्को गृह मन्त्रीको सन्तान पहिरोमा परि तलमाथि भएको भए कस्तो के हुन्थ्यो ?

  • @PemaGurung-ei7ye
    @PemaGurung-ei7ye Месяц назад

    Jayehos gantee 🙏🇳🇵🇳🇵🇳🇵🙏 got bless 👍

  • @SabinSabin-qx8rr
    @SabinSabin-qx8rr Месяц назад

    यो ग्रिया डोटनाखे र केपी ले बचाउने भनेको भुटानिको नाई के हरु मात्र हो

  • @NabarajKhadka-o5i
    @NabarajKhadka-o5i Месяц назад

    अाेलि जि त अमेरिकामा हुनुहुन्थ्यो तेहा तपाई लाई त समस्या केही भएन नि यता त जनता जति गरिबी हुनछन जति मछन तेति तिमीहरूलाई फाइदा हो अब यो घटना काे फाइदा कति हुनेछ हिसाब गदै हुनुहुन्छ हाेला हैनर

  • @meghrajparajuli6283
    @meghrajparajuli6283 Месяц назад

    Yo nikamba sarkar chaidena balen❤❤ rabi❤❤jaya hosa jaya rastrabad ❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @motebauu1341
    @motebauu1341 Месяц назад

    कार्यबाहक प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ होइनभने प्रधानमन्त्री स्वयंले राजिनामा दिनुपर्छ। काङ्ग्रेसले नालयक तत्कालीन कार्य बाहक प्रधानमन्त्री र नालायक गृहमन्त्रीलाई तुरुन्तै फिर्ता बोलाउनुपर्छ।

  • @BhairabDhital-u5p
    @BhairabDhital-u5p Месяц назад +3

    फेरि आयो उखान्कै कुरा

  • @hastabdrthapa1184
    @hastabdrthapa1184 Месяц назад

    यो गरियो त्यो गरियो अनि कति गर्ने रे सरकार मा केगर्न बसेको के केरा खेलायर बस्ने हो र सरकार मा