सोवितामाथि युवाको दुव्र्यवहार, जाड र गाजाले मात्तिएर जाइलागे, भिडियो सार्वजनिक, गृहको ध्यानाकर्षण ||

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 222

  • @Khadia-j6o
    @Khadia-j6o 2 месяца назад +47

    दोषीलाई कडा भन्दा कडा कारबाही होस!

    • @rsdulal5295
      @rsdulal5295 2 месяца назад +3

      दोषीलाई कार्बाही होइन बंगलादेश मा जस्तै नेता लखेट्न सुरु गर्नु पर्छ ।

    • @badesarkar698
      @badesarkar698 2 месяца назад +1

      कारबाही चाई के का लागि घण्टे

    • @nischaltiwari4730
      @nischaltiwari4730 2 месяца назад

      ​@@badesarkar698केका लागेर😢

  • @BishalTamang286
    @BishalTamang286 2 месяца назад +18

    दोसिलाई कडा भन्दा कडा कार्बाही हुनुपर्छ
    good luck शोबिता ज्यु🙏🙏🙏🙏

    • @rsdulal5295
      @rsdulal5295 2 месяца назад

      @@BishalTamang286 सोविता चैं ठिक ? यी सबै परिचालित हुन् ।

  • @rsdulal5295
    @rsdulal5295 2 месяца назад +7

    बंगलादेश मा जस्तै अब नेता हरुलाई लखेट्न सुरुगरौं ।

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 2 месяца назад +27

    राम्रो काम गर है राम्रो काम गर ।अब लखेटछन चाहिँ गजडि हुन चाहे विद्वान हुन ।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 месяца назад +19

    कंग्रेस एमाले सरकार आएपछि संसद नै सुरक्षा छैन भनेपछि जनताको अवस्था के हो हुन्छ कंग्रेस एमालेको खात्तेहरु लुटेरहरु हुन।

  • @BhimBudhathoki-i2i
    @BhimBudhathoki-i2i 2 месяца назад +3

    राम्रो भएछ

  • @rajeshbhatta6889
    @rajeshbhatta6889 2 месяца назад +23

    अझै स्तन्टबाजी गर्दै जाऊ रा स्व पे । तिमी संसद त सुरक्षित भएन भन्छौ हामी आम जनता हरुले के हालात छ होला ।। सार्वजनिक बस मा जाऊ पार्कमा जाऊ ।।काम केही नगर

    • @tekrai8393
      @tekrai8393 2 месяца назад

      तिमीहरु नै हो । साला बलक्कारी हरु ।

    • @shyambhattarai3731
      @shyambhattarai3731 2 месяца назад +6

      तिमी झोलेको दल चाहिँ भ्रष्टाचार मै लिप्त छ। जसलाई तिमी जस्ता झोलेले सहयोग गरिरहेका छौ। हिम्मत छ भने आफ्ना दलका नेतालाई प्रश्न गर होईन भने नयाँ दलसँग कुनै पुराना दलका झोले जल्नुको तुक छैन। ख्याल गरेस्।।

    • @dhaniramshrestha8247
      @dhaniramshrestha8247 2 месяца назад +2

      झोले हरु को आपत्ति

    • @rajeshbhatta6889
      @rajeshbhatta6889 2 месяца назад

      @@shyambhattarai3731 हैन पाचन हुन सकेन की कसो । झोले त जस्तो लाई भनिन्छ । संसद जस्तो मान्छे ले संस्थागत सुशासन गराउन सकेका छैन सार्वजनिक ठाउँमा गएर नौटंकी देखाउँछन् तिनी हरुले त आज झेल्नु पर्यो आम जनताको के छ होला । संसद मा गएर आफ्नो सुरक्षा माग्ने हो कि देशको स्तिथि कस्तो रहेछ भन्ने बुझेर solution खोज्ने हो । अनि हेक्का रहोस् त जस्ता झोले लाई म कुनै पार्टी को नी हैन । ई जाठा कुनै पार्टी नी मन पर्दैन । जा गएर रा स्व पे को तलुवा चाट। बहस गर्नै मन भए आइजो इन बक्स मा । Note - "Give respect take respect"

    • @rajeshbhatta6889
      @rajeshbhatta6889 2 месяца назад

      @@dhaniramshrestha8247 हैन तिमी लाई चै के चिलाएर commet rply गर्न आयौ ह । की रा स्व पा ले दे को छ कि चाट्न मेरो नितान्त विचार । ठूला कुरा मलाई हैन जाऊ आफ्नो पार्टी लाई देऊ

  • @tapendrabist9692
    @tapendrabist9692 2 месяца назад

    Ramro garexa

  • @ChadraProkas
    @ChadraProkas 2 месяца назад +3

    Sai gara xa😮😮

  • @pushkarbabu9484
    @pushkarbabu9484 2 месяца назад +14

    दोषिलाई कडा भन्दा कडा सजाय होस जुन व्यक्ति जुन पार्टि संग सम्बन्धित थियो त्यो पार्टि नेपालबाट हटाईयोस

  • @shivaguragain8585
    @shivaguragain8585 2 месяца назад +1

    टिक गरेछन् ❤❤❤

  • @dabalbudha381
    @dabalbudha381 2 месяца назад

    Good luck 🤞 साथीहरु अब यसरीनै लखेट्नु पर्छ ❤

  • @HimalayaBam
    @HimalayaBam 2 месяца назад

    Ramro gareya x

  • @bhupendra-fly
    @bhupendra-fly 2 месяца назад +2

    सबै लाइ यस्तै गर्नु पर्छ। बालेन जिन्दावाद। Boycott all the dirty political parties.

  • @lokendrakhadka2914
    @lokendrakhadka2914 2 месяца назад

    Good ramro garexana

  • @siddhantagurung10
    @siddhantagurung10 2 месяца назад

    Very good.

  • @kajithapa7733
    @kajithapa7733 2 месяца назад +6

    आलोचना सहन सक्नु पर्छ हजुर ।।

  • @dbmalla1272
    @dbmalla1272 2 месяца назад +21

    दोषीलाई कडा भन्दा कडा कारबाही होस दुइ वटा पासपोर्ट लिने सहकारी ठग रबि लाइ कारबाही होस्।

    • @shyambhattarai3731
      @shyambhattarai3731 2 месяца назад +3

      तैंले गर्न त

    • @manishlama2353
      @manishlama2353 2 месяца назад

      Oe fack id bat kin cament garchhas sala chor dalal.....

    • @tseringlama752
      @tseringlama752 2 месяца назад

      Timi एमाले को झोले मेरो केरा खाउ मुजि झोले

  • @KhimRajOli-k8p
    @KhimRajOli-k8p 2 месяца назад +2

    तिमिहरुले नै सिकाकाे हाे सबै ।

  • @npgaming8106
    @npgaming8106 2 месяца назад +5

    दोषीलाई कडा कारवाही होस।

    • @rsdulal5295
      @rsdulal5295 2 месяца назад

      बंगलादेश मा जस्तै नेता लखेट्नु पर्छ । यो चैं कुन गतिलो व्यक्ती होर ?

  • @jayapun
    @jayapun 2 месяца назад +2

    मान्य ज्यु लाइ परेर था भयो सबै को यहिँ समस्यालाई बुझेरै काम गर्नु शान्ति सुरक्षा र न्याय को अनुभव कस्लेपो गरेको छर नेपाल मा

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 месяца назад

    खाइस

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 2 месяца назад +4

    यी झाेले डाम्नाहरुलाई कडा कार्बाहि हाेस।

  • @moonlight-he1nf
    @moonlight-he1nf 2 месяца назад +2

    चटकेहरुलाई ठिक गरेछन् ।

  • @Girik057
    @Girik057 2 месяца назад +2

    राम्रै गरेछ्न युवा हरुले 😂😂😂

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 2 месяца назад

    यो देशमा झोले र भोलेको मात्र चल्छ हजुर ।

  • @akrojkhatri5384
    @akrojkhatri5384 2 месяца назад +1

    जनताहरू ले नेताहरु प्रश्न सोध्न पनि नहुने।।
    अब नेताहरु लाई जहाँ भेटयो त्यहि लखेट्ने छन अब जनताहरु ले।।

  • @DharamRegmi
    @DharamRegmi 2 месяца назад

    ठिक गरे अब नेता बनेका हरुलाइ देश बाट निकाला गर्नुपर्छ

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 2 месяца назад

    ठिक गरेछन्

  • @123SHANKAR4SHORTS.
    @123SHANKAR4SHORTS. 2 месяца назад +1

    सहि गरेछ अब सबैलाई यसरी नै लखेट्नु पर्छ गाजा खाएर होस कि जे सुकै खाओस आफ्नो अधिकार हो जे गर्नु सहि गरेछ्🙋🙋🙋

  • @birendrasingh2727
    @birendrasingh2727 2 месяца назад

    केही कारबाही हुँदै kp का पालेका साइभर सेना हुन 🎉

  • @mohanari2538
    @mohanari2538 2 месяца назад +2

    आफुलाइ परेको बेला येस्तो हुने रहेछ यस्तो हजारौं परेको छ तिनी अरु को लागि को बोल्दिने😊

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 месяца назад +3

    यस्तो हर्कत गर्ने जो सुकै होस् हार्दिक श्रद्धाञ्जली !!!

  • @rudrasubba4767
    @rudrasubba4767 2 месяца назад +4

    चर्को स्वर गरेर मात्र हुदैन काम गर्नु पर्यो। नत्र दुर्ब्यबहार मात्र होईन जनताले भाटे कार्बाही गर्छन।

    • @ramtimalsina2422
      @ramtimalsina2422 2 месяца назад

      कांग्रेस ,एमालेकाे कर्याकर्ता हाे अभद्र गर्ने

    • @tseringlama752
      @tseringlama752 2 месяца назад

      त मुजि जस्तो एमालेको झोलेले गर्दा हो
      मुजि खते

  • @akshaykumarbudha8010
    @akshaykumarbudha8010 2 месяца назад +3

    यस्तै भेराखे त लठ्ठिले पनि लखेट्ने दिन आउछ होला हो जनप्रतिनिधिहरुलाइ! चटकेहरु त झन तार्गेटमा हुन्छन होला

  • @soundofnature0000
    @soundofnature0000 2 месяца назад +1

    ठिक गरेछ भाईले सत्तामा पुगेसी सब बिर्सने नया जोगिहरुलाई कुतिकुती लखेत्नु जरुरी छ ।

    • @YuktaThapa-l1b
      @YuktaThapa-l1b 2 месяца назад

      यस्तै झोलेको पुरानो को घु खा

  • @Aayushmaanbhava5
    @Aayushmaanbhava5 2 месяца назад +5

    अब हुँदा हुँदा विक्टीम कार्डपो खेल्न थाल्नु भयो दिदीले ।

    • @houdegang3554
      @houdegang3554 2 месяца назад

      त मुजि किर्तेप्रसाद छाउरा कुकुर लाई राम्रो काम कहाँ मनपर्छ

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz 2 месяца назад +3

    जुनै नेता आएनि दलाल भस्तचारि !!अब जनता एक हुनै पर्छ बालेन हर्क गोपाल हमाल जस्ता स्वतन्त्र नेता ल्याउनु पर्छ्🙏🙏

    • @rsdulal5295
      @rsdulal5295 2 месяца назад

      @@LimbuPrakash-jz7rz पार्टि का भनेपछि सबै चोरै चोर हुन् ।

  • @santoschhetri8462
    @santoschhetri8462 2 месяца назад +3

    व्यक्ति सहि भएपनि यो घण्टा पार्टी देश बनाउन भन्दा पनि डुबाउन जन्मेको जस्तो लाग्न थाल्यो चटक बडी

  • @drsharma05
    @drsharma05 2 месяца назад

    Naya party ho janatako aasha thiyo aru vanda farak garla vaner tara jati jogi aaye pani kanai chireka vane jhai jo party sangha ni tal mel garna thikka hune ani ramro post liyer swad chakhne parmpara thaleko ma badhai xa

  • @ishworstha861
    @ishworstha861 2 месяца назад +8

    आफुलाई लखेटेको कति पीडा भएछ तेहि भएर अरुलाई गजडिया र जडिया भन्न थाल्यो

    • @takeme691
      @takeme691 2 месяца назад

      Mukul ley deko gaja hola😂😂

  • @dantarami4277
    @dantarami4277 2 месяца назад

    कठै दैन

  • @Razzchhatkuli
    @Razzchhatkuli 2 месяца назад +1

    अब नया पुरानो जो सुकै होस जन्ता आजिद भइसके बॅगलादेशका हालत छिट्टै हुनेछ ।

  • @maheshkc1948
    @maheshkc1948 2 месяца назад +3

    नानीलाई सम्मान चहिएको थियो होला बाटोमा उभिनुपर्दा पिडा भए जस्तो छ😂

  • @makboolkhan8060
    @makboolkhan8060 2 месяца назад

    Karabahi hos

  • @KrishanBhatta-o1i
    @KrishanBhatta-o1i 2 месяца назад

    Ramram

  • @Jiyagannu
    @Jiyagannu 2 месяца назад

    सान्सद लाई नै एस्तो छ झन हामी जस्तो जनता लाई के होला 😢😢

  • @filmytips8900
    @filmytips8900 2 месяца назад +5

    अहिलेका युवाको लज्जास्पद अवस्था देखेर उदेक लाग्छ।

  • @bikashgyawali1208
    @bikashgyawali1208 2 месяца назад +5

    बालेन शाह भन्नुहुन्छ "चटक कम गरौँ काम बढी गरौं"
    रा स्व पा= चटके 🤡
    कसैले प्रश्न गरे गजेडी भने पुग्छ😂😂

    • @GrowMore-vw8tk
      @GrowMore-vw8tk 2 месяца назад

      Timro hajur bau le ramro garxa ni

  • @chetprasad2643
    @chetprasad2643 2 месяца назад

    हुनै पर्ने हो रबिको छायाले चुनाब जिटेको त होनी 084 पछि 0 हो सबिताको अबस्था यहि हो झुक्कियर रबिको नामले मस्त्र चुनाब जितेको हो सोबिताले

  • @ratnakumartamang8740
    @ratnakumartamang8740 2 месяца назад +1

    विरोधको लागि विरोध गरेर सांसद भवन छिर्नेहरुले जनताको प्रश्न/गुनासोको सामना गर्न नसक्ने हैट,,,,, मेरो देशको नयाँ बनाउदा नयाँ पार्टीको नयाँपन,,,,,😢😢😢😢😢

  • @gcpashupati
    @gcpashupati 2 месяца назад +4

    सब स्टन्ट बाज घण्टे हरुलाई देख्ना साथ गाला पडकाईदिनु पर्छ,...

  • @ishworrokaya4525
    @ishworrokaya4525 2 месяца назад +1

    काम नगरे चर्को चर्को स्वरले दुर्व्यवहार मात्र होइन जुनसुकै नेतालाई जतिसुकै वेला जता ततै बंगलादेशको जसरी राष्ट्रपति समेत भाग्नु नपर्ला भन्न सकिदैन ।

  • @bikashgyawali1208
    @bikashgyawali1208 2 месяца назад +3

    चटक 😂😂
    चटक गर्यो चुनाव जितिन्छ 😂

  • @ratnabk8293
    @ratnabk8293 2 месяца назад +1

    होइन भिडियो हेर्दा तिमिले नै गलत गरेको छौ बाबू जनताले तिमीहरू त्यतिकै त्यहाँ पुर्‍याएका हुन र

  • @dhankunwor3905
    @dhankunwor3905 2 месяца назад +1

    थोत्रा दलहरूको सातो गएको छ। अब यिनीहरू जे पनि गर्न सक्छन्।

  • @krishnaprasadbhattarai1222
    @krishnaprasadbhattarai1222 2 месяца назад +3

    जे गरे ठिकै गरेकाछन् यी देस सक्ने अपराधी लाई

  • @haribhaktaadhikari1108
    @haribhaktaadhikari1108 2 месяца назад

    ती कुनै पनि दलका लठैत हुनसक्छन् । कडा भन्दा कडा कार्वाही हाेस।

  • @PRASANNA2045-l8p
    @PRASANNA2045-l8p 2 месяца назад

    यत्ती भए पुग्यो ठूलो दल को राष्ट्रिय दल को भनेर मात्रै किन छोडेको नाम सहित दिनुसन फलानो दल को फलानो मान्छे भनेर किन डराएको नयाँ दल र पुरानो दल मा फरक भएननी अपराधी लुकाउने ?

  • @harimukhiya3716
    @harimukhiya3716 2 месяца назад +2

    यो षड्यन्त्र एमाले ,काङ्ग्रेस र माओवादी बाट भएको होला अरु बाट र जनता बाट हुन सक्दैन 😊😊

  • @pngonlinetv9828
    @pngonlinetv9828 2 месяца назад +2

    आलोचना सहन सक्नुपर्छ

    • @Nirmaljikoirala
      @Nirmaljikoirala 2 месяца назад

      आलोचनालाई सहन सक्नुपर्छ अभद्रतालाई होइन।

  • @ShivaTimalsina-c7p
    @ShivaTimalsina-c7p 2 месяца назад +2

    गाजा बैधानिक हुन्छ भनेर गाजा खायर मलाई नराम्रो गरे भन्नलागे घन्टेहरु

  • @karpotamang4617
    @karpotamang4617 2 месяца назад

    दोसि लाई कडा भन्दा कडा कर्बही होस।

  • @MoreVisitMorefun.999
    @MoreVisitMorefun.999 2 месяца назад +5

    ती जंगली लाई कडा कार्बाही होस

  • @reshamtuladhar5475
    @reshamtuladhar5475 2 месяца назад

    यो कस्तो देश होला सभा सदेस्ये माथी दुर्बेभार हुदा पनि आफ्नो समस्या राख्दा पनि समये छोत्याउनुस भनेर आदेश गरि राको देखिन्छ यो हुकुमी शैली को अन्तेय कैले होला त

  • @mrjumsonghello381
    @mrjumsonghello381 2 месяца назад

    अनि गाँजा त खुल्ला ब्यबसाय गर्न पाउनु पर्छ भन्दै कानुन बनाउनु पर्छ भनेर संसदमा कराइ रहेका थिइन त खाेइ कता गइन गाँजा ब्यबसायहरू ,,

  • @lokbhandhusharmapadel2028
    @lokbhandhusharmapadel2028 2 месяца назад

    बिभिन्न देशमा राष्ट्रपति , प्रधानमॅत्री खेदीॅदै , लखेटीदैछन यो घटनालाई असामान्य नमाने हुन्छ

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 месяца назад

    ❤❤❤❤❤❤omg. Omg. Omg maniya. Ju ❤❤❤❤❤❤❤❤
    Dherai Dherai Dherai Dhukhi chu.
    Oli bada p.v.t companies. Oli sarakara murddhabada murddhabada murddhabada murddhabada

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 2 месяца назад

    नेपालको राजनीतिक अवस्था धेरै खराब छ धेरै जसो नेपाली नेताहरू राजनीतिशास्त्रमा धेरै कमजोर छन् तिनीहरूमध्ये धेरैजसो पैसाको लागि राजनीतिमा आउँछन् उनीहरूको पारिवारिक पृष्ठभूमि एकदमै कमजोर छ र शिक्षा नभएकोले मलाई लाग्दैन कि उनीहरूले आफ्नो मनोवृत्ति परिवर्तन गर्नेछन्।

  • @Mahendrashahi123
    @Mahendrashahi123 2 месяца назад +1

    कुनै पार्टिका झोले कार्याकर्ता हुन होला

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 2 месяца назад +1

    त्यहि गाडिमा दिनुपर्ने ज्यान बचाएर गल्ति गरेछ डाम्नाहरुलेके नापिस त चुनाब जितेर जुन जोगि आएपनि कानै चिरेको तिम्रो चुरिफुरी यहि पाँच बर्ष भित्रै मात्र हो जे जे बोल्नु छ बोलिहाल ८४ मा तिम्रो काम छैन

    • @mingmarlama7987
      @mingmarlama7987 2 месяца назад

      Ae ani 15 20 barsa dekhi kehi nagarne harulaichai j gardani huss hajur hajur gardai basne ani naya ayeko 2 3 barsa huna lako harule chai ahilenai kaam garera dekhaunu parne bho hainata jholeharulai

  • @chandramanishrestha5452
    @chandramanishrestha5452 2 месяца назад

    Gaja, gajedi chai navannu na baini

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 2 месяца назад

    ठिक्क भो नौट्न्की वाली लाई यस्को चर्तीकला बढी भयको थियो जगल्टा केलाउन पर्ने

  • @Timro-Raja
    @Timro-Raja 2 месяца назад

    एउटि महिला सांसदलाई त यस्तो दुर्व्यवहार गरिन्छ,निकृस्ट व्यबहार गरिन्छ भने झन हामी जस्तो सामान्य महिला,बालिकाहरुलाई यो समाजमा कति गाह्रो होला?यश विषयमा कस्ले ध्यान दिने?

  • @madhavaryal4753
    @madhavaryal4753 2 месяца назад

    यस्तो गर्नु चै हुदैन ……… !!

  • @AmarBista-e6y
    @AmarBista-e6y 2 месяца назад +2

    काम नगरे लखेटछन कुटछन त

  • @paraskarki8024
    @paraskarki8024 2 месяца назад

    अचम्मको कुरा त यो संसदभरिका महिला सांसदहरूलाई यो घटनाले केहि फरक पर्यो जस्तो लागेन। जुनै दलका भएपनि यो त महिला सुरक्षाको विषय हो नि। आफ्नो परिवार सदस्यलाई परेको भ ए के गर्थे? महिला हकहितको लागि त एक ढिक्का हुनु पर्यो। अब सोचौं, के निर्मला पन्तको आत्माले शान्ति पाउला त? केहि नबोल्ने र नगर्नेले किन एक तिहाई खोजेको?

  • @ManOli-x8s
    @ManOli-x8s 2 месяца назад +1

    सरकारमा छँदा केही खोस्याएन नाटक छि स्टन्ट धनगढीमा हस्पिटल देखाएर धर्म प्रचार गरे जस्तो हो

  • @nishashrestha7509
    @nishashrestha7509 2 месяца назад

    संसद लाई त यस्तो अरु त बाच्न गाह्रो 😭🇳🇵🇳🇵

  • @indirapaudel4341
    @indirapaudel4341 2 месяца назад

    गम्भीर कुरा राख्दै गर्दा के का छुट्टयाउ हो सभामुख जयु

  • @bashulamshal2265
    @bashulamshal2265 2 месяца назад

    जनताले प्रस्न गर्न नपाउने भए है तिमीहरूलाई ???

  • @RameshbahutramrochaDahal
    @RameshbahutramrochaDahal 2 месяца назад

    Oli.au.sakiyo.vana.aso.garnu.parxa

  • @binodkhulal
    @binodkhulal 2 месяца назад

    cctv camera , हेर्न पर्न पर्यो!!!

  • @laxmankhand2249
    @laxmankhand2249 2 месяца назад

    नया नया जस्तो हुनु परो नी पुराना जस्तो भए पछी लखेट्दैनन त

  • @madanbk6754
    @madanbk6754 2 месяца назад

    स्टन्ड अब चल्दैन मैयाँ काम गरेर देखाउन पर्यो

  • @jwahartalchabhadell6721
    @jwahartalchabhadell6721 2 месяца назад +1

    Yogi bhaye ko bhaye sabai ko ghar ma dozer chalai sakthey

  • @mountnepal-i9m
    @mountnepal-i9m 2 месяца назад

    eni haru ko birod garyo ki gajadi typy vaehalda rahixan yr sabe

  • @AshokBohara-qe9be
    @AshokBohara-qe9be 2 месяца назад

    ताली बजायो भने सबै हाम्रा,बिरोध गर्यो कि एमाले, काङ्ग्रेस माओबादी का कार्यकर्ता 😂😂😂

  • @prembudha6737
    @prembudha6737 2 месяца назад

    Kun party ka jhole hun kada bhanda karbhihosssss

  • @Sagar-jh5wq
    @Sagar-jh5wq 2 месяца назад

    Maile ta kei durbebahar dekhina.....vote haleko janta ko question gareka hun

  • @hkentertainment6775
    @hkentertainment6775 2 месяца назад +4

    यो मुला सभामुख महोदयलाई के थाहा अभद्र र दुव्र्यवहार भन्ने। यस्लाइ कुनैदिन कुटाइ खानु पर्छ अनि चेत खुल्छ।

  • @namarajadhikari3732
    @namarajadhikari3732 2 месяца назад

    Khoi t kaha gali galauj t bhayako dekhidaina t? Ki thulo aawaj le question garna nahune hor mananiy jyu

  • @bhuwanpun3835
    @bhuwanpun3835 2 месяца назад

    Bichar yetimai atiyeki bunu ramro garnuhos natr Bangladesko mantriko jasto halt hola

  • @pabitrashahi-ur1xl
    @pabitrashahi-ur1xl 2 месяца назад

    😢😢😢

  • @basantaacharya7869
    @basantaacharya7869 2 месяца назад

    Aafule khane ko khaldo ma aafai pardai xa yo ghanti paati

  • @shivawaglewagle6253
    @shivawaglewagle6253 2 месяца назад

    Ramro garexa kalo moso dalnu parni ho

  • @samiryogi7786
    @samiryogi7786 2 месяца назад

    राम्रो काम गारेछ्न केटाहरुले 😂😂😂

  • @lokmanigm4683
    @lokmanigm4683 2 месяца назад

    Karwahi hos

  • @premlama2954
    @premlama2954 2 месяца назад

    तंपाइको क्षेत्रमा धेरै जस्तो स्थानमा लागू पदार्थ दुर्बयसाहि धेरै अखडा छन १ जरिबुढि झाप्रो २ एयर्पोट डाडा र अहिले तंपाइलाइ जे भएको ठाउँ हो अति संम्बेदन सिल एरिया हो ? पुलिस प्रशासन ले उल्टै गजेडि ग्याङसंग मिलोमतोमा काम हुने र सोजासाझालाइ फसाउने कार्य धेरै हुन्छ

  • @dipakgautam5007
    @dipakgautam5007 2 месяца назад

    तिमिहरु रास्ट्रधाती का पछुवा त हौ?