कति सुनसान हो अमेरिका ।हुन सक्छ सबै जना आफ्नो काममा बिजि भएर होला । हुनत देस बिकास हुनको लागि जनताको पनि भुमिका हुन्छ । 🏡 घर पनि साना साना रहिछ । सफा तेतिनै राम्रो छ ।
सुन सान रहेछ ! हाम्रो नेपाल का गाउँ धेरै रमाइलो छन।मलाइ त त्यहाको सफा सुघर मात्रै राम्रो लाग्यो है ।यस्तो सुनसानमा मान्छे दिप्रेसन जान्छन होला एक्लो पन भएर !!
तपाई लाई सारै पिर परेछ ! एक्लो पन पक्कै हो ।नेपाली नेपाली भएर नेपालको गाउँ फर्केर हेर्ने प्रयास गर्ने गर्नु महोदय साच्चै सुन्दर र आफ्नो पन पाउन सकिन्छ नेपाल को गाउँ मा । नेपाल कै सहर मा पनि फरक छ !
हावा, नेपालमा रोड / बाटोमा निस्केर गफ लाउदै बस्छन, अरुको कुरा काट्दै बस्छन, अमेरिकामा आफ्नै घर भित्र बस्छन - mobile चलाउदै, घर बाटै काम पनि गर्छन! Internet र आफ्नै काममा व्यस्त हुन्छन अमेरिकामा मानिसहरु - के घरमा बाहिर बसेर मान्छेहरु जम्मा हुनु राम्रो हो र???
अत्ति राम्रो लाग्यो लामिडाडा बस्ती हाम्रो काभ्रेमा पनि लामिडाडा बस्ति छ म भाग्यमानी परेछ दुई दुई देशको एउटै गाउँ म त परे रनभुल्लमा कता जाउ कता जाउ धन्नेवाद हजुर हरु को सहयोग जुन देश बसे पनि हात हातमा मोबाइल राखेर घुमी घुमी देखाइ दिनु भएको र हामिले हेर्न पाएकोमा यो देखेर पनि हाम्रो देश नेपालले सिको सिक्नुपर्ने थियो खेतीयोग्य जमिन लाई जस्ताको तस्तै राखेर डाडा काडामा मानव बस्ति बसाउने ब्यवस्थापन गर्ने सतबुद्दी मिलोस ।
एकदम राम्रो भिडीयो बनाउनु भो । मज्जा लाग्यो । यूरोप को केहि सिस्टम हरुपनि बुझाईदिनु भो धन्यबाद sister, तपाईँ अमेरिका बस्नु भाको कति भयो। र कुन ठाउँ मा बस्नु हुन्छ । र बोली बचन कति मिठो इङ्लिश बोल्दा पनि मिठास यूरोपेन जस्तो सुनीने । कस्तो राम्रो बाताबरण, शान्ता सवभाप , खुल्लमखुल्ला, कमपुटेबल आनन्द ठाउँ घरहरू, thank you नेपाली छोरी चेलीमा जी ।
जस्तो मिठास बोली बचन, मज्जा को बुझ्ने गरी सम्झाई, उत्तिकै Beauty full पनि हुनुहुन्छ तपाईँ को पढाई त धेरै नै होला । र मलाई एउटा भै'कर entrance छ समुन्द्र को किनारमा भो या बगुवा खोला नदि मा fishing गरेको सारै हेर्न रहर लाग्छ । र, हुनै पर्छ पठाउनै पर्छ भिडियो भन्ने कुरो त आउदैन । यदि तपाई को समय ले भ्याएमा । धन्यबाद ।
नेपालको सहर भन्दा अमेरिकाको गाउँ नै धेरै राम्रो र बिकसित पो रै छ त सबैको गाडि सफा हराफरा र चिटिक्क परेका घरहरु ।यति राम्रो गाउँ भयपछि सहर किन चाहियो र ?
Thx for showing us baini ! Safa sughar bato ghato bhautik sukha ta hola tara afno pan ta r sukha dukha ma sath ta afnai desh ko gau ghar ma cha ahile pani ! Tyaha ko sansar (gau) matlabi r swarthi sansar !!👍👍🙏🙏
अमेरिका मा गाडीहरु सस्तो हुने रहेछ की क्या हो गाउ त रमाईलो लाग्यो तर मानीसहरु नदेख्दा कस्तो कस्तो सन्नाटा लाग्ने यि घरहरुको मूल्य कति पछॅ होला हाम्रा नेपालीहरु बसेकै घर बाहिर भित्र पनि देखाई दिए कसो होला माईडम ।
I did't realize so much time had passed with you. Its 1.13am from Sikkim , India. Enjoyed lot lot visted " LA MIRA DA " with you. See you in the next Vlog😍🤚👋👍
Subash Karki dai , i remember those days of 2067, i was your student in medias collection. I am happy for you. Subash dai and bhauju - are u shifted to the US for living ??
मैले १७ बर्ष driving गरेर highway express way street avenue सबै locations पाकेको जस्तै बैनिलाई पनि सबै जानकारी रहेछ।म पनि florida miami seattle Newwork जादा को याद आयो।
By the way, this is not Village. There is no village in America they call country . This is town ,real गाउं भनेको कम्ट्री हो। यति धेरै घर भएको लाई गाउं भनिदैन ।खेतिपाति गर्ने थोरै मान्छे बस्ने लाई गाउ भनिन्छ, तपाईं नया जस्तो लाग्यो america मा I will upload on my channel , गाउ कस्तो हुन्छ।
La mirada vanya spanish word ho.. so i think it probably is a californian city or maybe is in Texas, La Mirada vanya heraai ho english ma The Look ho.. 😊
राम्रो ठाउ अनि मिठो बोली कति राम्रो, मलाई धेरै राम्रो लागि रहेको छ। Thank you so much
Thank you so much
कति सुनसान हो अमेरिका ।हुन सक्छ सबै जना आफ्नो काममा बिजि भएर होला । हुनत देस बिकास हुनको लागि जनताको पनि भुमिका हुन्छ । 🏡 घर पनि साना साना रहिछ । सफा तेतिनै राम्रो छ ।
सुन सान रहेछ ! हाम्रो नेपाल का गाउँ धेरै रमाइलो छन।मलाइ त त्यहाको सफा सुघर मात्रै राम्रो लाग्यो है ।यस्तो सुनसानमा मान्छे दिप्रेसन जान्छन होला एक्लो पन भएर !!
ए! हाे ? काठमाडौं सुनसान छ र? नेपालमा सबैभन्दा बढी त्यहाँ छन् डिप्रेसनका राेगीहरु। अनि अर्को कुरा डिप्रेसनमा जानेहरुले यति सफा राख्न कदापि सक्दैन।
तपाई लाई सारै पिर परेछ ! एक्लो पन पक्कै हो ।नेपाली नेपाली भएर नेपालको गाउँ फर्केर हेर्ने प्रयास गर्ने गर्नु महोदय साच्चै सुन्दर र आफ्नो पन पाउन सकिन्छ नेपाल को गाउँ मा । नेपाल कै सहर मा पनि फरक छ !
लामिडॉडा चै होइन लामिराडा चै गाऊँको नाम रहेछ दिदै। उचारण नभएको बुझें मैले…।
Sahi
हावा, नेपालमा रोड / बाटोमा निस्केर गफ लाउदै बस्छन, अरुको कुरा काट्दै बस्छन, अमेरिकामा आफ्नै घर भित्र बस्छन - mobile चलाउदै, घर बाटै काम पनि गर्छन! Internet र आफ्नै काममा व्यस्त हुन्छन अमेरिकामा मानिसहरु - के घरमा बाहिर बसेर मान्छेहरु जम्मा हुनु राम्रो हो र???
हामी हरु अमेरिका जान न सके नि हजुर ले गर्दा हेर्न पाइएछ धन्यवाद बोली पनि कति मिठो छ सुनी रहु जस्तो
नीकै रमाइलो ठाउँ रैछ बहीनीलाइ धेरै धेरै धन्यवाद
धन्यवाद वैनी अमेरीका को लामीडाँडा देखाउनु भएकोमा अव कुनै दिन शहर हरु देखाइ दिनु ल !
अमेरिकी हरुको गाउँले दैनिकी हेर्ने मन छ,उनीहरू दिनभरि के गर्छन् कस्तो काम गर्छन साथै उनीहरू को घरभित्र पनि हेर्ने मन छ मलाई ,
Ramro lagyo America ko sapana dekhne haru lai yo video le khusi tulyai diyako xa.
thank you अमेरिका घुमाउनु भएको मा ।
सुन्दर रहेछ अमेरिका नेपालि हरु बसेको ठाउँ अमेरिका देख्न पाउँदा रमाइलो लाग्यो धन्यवाद।
सार्है मीठो बोली बहिनिको अनि कति रमाइलो गाउँ अमेरिकामा।
लामी डाँडा नेपालमा छ भुटानमा छ अब अमेरिकामापनि भएपछि जम्मा तिनवटाभयाे खुशी लाग्याे ।
Ho Bhutan ma Lamidara nam ko Gau xa, Tsirang ma.
लामिरादा लाई लामिडाँडा नबनाऊँ
तपाई ले राम्राे राम्राे भिडियो देखाउनु भएकोमा मुरी मुरि धन्यवाद
हेर्दाहेर्दै को मज्जा अलग्गै भान भयो त्यो ठाउँमा जान नसकिय पनि हजुर को यात्रामा कैद गरियको केमरा को माध्यम बाट हेर्न देखन पाइयो । हजुर लाई धन्यवाद ।।
होइन,यो लामीडाडा त भुटान मा पर्छ भन्थ्यो त पाडे सोल्टी ले😍😍
अति रमाइलो प्रस्तुति मनपर्दो
राम्रो लागो धन्यवाद
रमाईलो ठाउँ
अत्ति राम्रो लाग्यो लामिडाडा बस्ती हाम्रो काभ्रेमा पनि लामिडाडा बस्ति छ म भाग्यमानी परेछ दुई दुई देशको एउटै गाउँ म त परे रनभुल्लमा कता जाउ कता जाउ धन्नेवाद हजुर हरु को सहयोग जुन देश बसे पनि हात हातमा मोबाइल राखेर घुमी घुमी देखाइ दिनु भएको र हामिले हेर्न पाएकोमा यो देखेर पनि हाम्रो देश नेपालले सिको सिक्नुपर्ने थियो खेतीयोग्य जमिन लाई जस्ताको तस्तै राखेर डाडा काडामा मानव बस्ति बसाउने ब्यवस्थापन गर्ने सतबुद्दी मिलोस ।
हामीलाई त इन्लिस नि आउदैन अमेरिका गाउँ देखाउनु भो खुशी लाग्यो सस्क्राइभ गरेको छु अब नियामित हेर्छु धेरै अमेरिका देखाउनु होला धन्यवाद ।
सुन्दर गाउँ अनि स्वच्छ वातारणमा।
अमेरिका मा बस्ने नेपाली हरु अरु देशमा मा परिवार लियेर बस्ने नेपाली हरुको नागरिकता खारेज गर्नुपर्छ
gau pani hamro saher bhanda 100 guna ramro cha
एकदम राम्रो भिडीयो बनाउनु भो । मज्जा लाग्यो । यूरोप को केहि सिस्टम हरुपनि बुझाईदिनु भो धन्यबाद sister, तपाईँ अमेरिका बस्नु भाको कति भयो। र कुन ठाउँ मा बस्नु हुन्छ । र बोली बचन कति मिठो इङ्लिश बोल्दा पनि मिठास यूरोपेन जस्तो सुनीने । कस्तो राम्रो बाताबरण, शान्ता सवभाप , खुल्लमखुल्ला, कमपुटेबल आनन्द ठाउँ घरहरू, thank you नेपाली छोरी चेलीमा जी ।
जस्तो मिठास बोली बचन, मज्जा को बुझ्ने गरी सम्झाई, उत्तिकै Beauty full पनि हुनुहुन्छ तपाईँ को पढाई त धेरै नै होला । र मलाई एउटा भै'कर entrance छ समुन्द्र को किनारमा भो या बगुवा खोला नदि मा fishing गरेको सारै हेर्न रहर लाग्छ । र, हुनै पर्छ पठाउनै पर्छ भिडियो भन्ने कुरो त आउदैन । यदि तपाई को समय ले भ्याएमा । धन्यबाद ।
Quite
धन्यवाद video बनाउनु भएको मा तपाईं लाई
Thanku thanku sari ramaelo lago hajur le gau dekhae dinu vako ma...
विश्व भरि नेपाली नपुगेको देश शायद नहोला. तर धेरै देशमा शरणार्थी भएर आश्रय लिएर जीवन बिताई रहेछ. आत्मसम्मान त होला.
Did you know Lamidada is on the way from Hetauda to Ktm via bypass road, you could add this information in your video blog
कति सुन्दर रहेछ।म नुवाकोटबाट हेरीरहेकाे छु।
कति राम्रो ठाउँ मैले subscribe गरेको ल l
driving गर्ने मान्छे चाहि कान्तिपुर टिभिमा फाएरसाईड चलाउने जस्तै लाग्यो
Yes right
Sis amrica ko kun thau ma basnu hunx r ak choti hojur basne ghar dekhaunu ok
कति व्यवस्थित र रमाईलो गाउँ ।👌👍️👍️
Wow kasto peaceful place I love it so much and so cute ur voise Dr sis
Wahan ko jagah jamin prasasta Matra ma chha tesaile ho.......population kum chha tehikaran spacious hunchha
कस्तो राम्रो वाचन धन्देबाद ! जलबीर बजार, सिन्धुपाल्चोक नेपाल। मन पर्यो सारै !
नेपालको सहर भन्दा अमेरिकाको गाउँ नै धेरै राम्रो र बिकसित पो रै छ त सबैको गाडि सफा हराफरा र चिटिक्क परेका घरहरु ।यति राम्रो गाउँ भयपछि सहर किन चाहियो र ?
Thank you so much for your video p...mita je
Thanks for shearing very nice and you are very beautiful 🤩
हजुर ले बिदेशी भूमि देखाएको मा धन्यवाद
Nice environment madam thank you 🙏 very much madam me watching from pokhra Nepal 🇳🇵
Wao nice place
Well appreciate your absorbing presentation enjoy as your wish thank you your good job.
यस्ताे स्व्ार्थि गाँउ भन्दा मेराे गाँउ हजाराै गुणा राम्राे र रमाइलाे छ । @ मुगु
Tapai sangaa sapraka garna chahanxu kasari garni vannu na
Prasmita jyuw kuireni jastai dekhinu hudo 😮raixa
अति रमाइलो रहेछ sis malaysis देखि हेर्दै छु
how can i come america .make the vlog about process of usa visa
कती सुन्दर गाउँ मलाई सारेे राम्राे लायाे
सुन्दर गाउँको जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद। पछि पनि यस्तै जानकारी दिने प्रयास गर्नु होला भन्ने आशा लागेको छ।
Thanks very much🌹❤from Nepal,,
kina english mix inter cast ho kya nepali rw usa ko
Ktm bata hdrdai xu sarai ramro lagyo pugn nasakae pani haern paiyo thnks hajur
thanks ! loved it.
नेपाल बाट हेर्दै छु राम्रो लाग्यो।
Thx for showing us baini ! Safa sughar bato ghato bhautik sukha ta hola tara afno pan ta r sukha dukha ma sath ta afnai desh ko gau ghar ma cha ahile pani ! Tyaha ko sansar (gau) matlabi r swarthi sansar !!👍👍🙏🙏
अमेरिका मा गाडीहरु सस्तो हुने रहेछ की क्या हो गाउ त रमाईलो लाग्यो तर मानीसहरु नदेख्दा कस्तो कस्तो सन्नाटा लाग्ने यि घरहरुको मूल्य कति पछॅ होला
हाम्रा नेपालीहरु बसेकै घर बाहिर भित्र पनि देखाई दिए कसो होला माईडम ।
Ramro xa Beautiful video good jab all
राम्रो ठ।उ रैछ बैनि
राम्रो ।
Wow beautiful place 💝❣️❣️
कति राम्रो सुबास र हजुरको दाजु हुनुहुन्छ कि के रिलेटिभ हजुरको सुबास सरकाे फ्यान है हामी चाहिँ बैनि
Wow so beautiful place ♥️🙏
Prasmita !, You are an amazing presenter ! I liked the most is " KOIRALO Ko PHOOL" and loved the content !
Wao amazing baini.very beautiful america village.
अति राम्रो जानकारी धन्यवाद
thanks every videos awesome
sahar ko jilimili vanda countryside tapai le gaun gaun vandai hunuhunxa,tai countryside ma basna ananda hunxa ni.aati sundar👌
Thank U...हजुरलाई !!! अमेरिकस्को garden हरुको tour गराउनु भए हुन्थेयो !!
wowwwwwww अति नै राम्रो भिडियो हजुर लाई धेरै धेरै धन्याबाद।।म हालै बराईन बाट हो ।झापाली निबासी
दामी लाग्यो बैनी। धन्यवाद
Wow.. beautiful village
I did't realize so much time had passed with you. Its 1.13am from Sikkim , India. Enjoyed lot lot visted " LA MIRA DA " with you. See you in the next Vlog😍🤚👋👍
Thank you hajur 🙏
Tapaiko video ramailo lagxa Naya Thau hirna paenxa
Very good
Subash Karki dai , i remember those days of 2067, i was your student in medias collection. I am happy for you. Subash dai and bhauju - are u shifted to the US for living ??
thanks sister you have shown me america
Nice place Lamidara 🙏
मैले १७ बर्ष driving गरेर highway express way street avenue सबै locations पाकेको जस्तै बैनिलाई पनि सबै जानकारी रहेछ।म पनि florida miami seattle Newwork जादा को याद आयो।
By the way, this is not Village. There is no village in America they call country . This is town ,real गाउं भनेको कम्ट्री हो। यति धेरै घर भएको लाई गाउं भनिदैन ।खेतिपाति गर्ने थोरै मान्छे बस्ने लाई गाउ भनिन्छ, तपाईं नया जस्तो लाग्यो america मा I will upload on my channel , गाउ कस्तो हुन्छ।
Gau pani kasto ramro,, ani kati santi thau
सुन्दर दृश्यलाई देखाउनुभाकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ है🙏🙏🙏🙏😍😍👍️👍️💝💝💝💝
La mirada vanya spanish word ho.. so i think it probably is a californian city or maybe is in Texas, La Mirada vanya heraai ho english ma The Look ho.. 😊
Nice
thank you sis😘😘😍
कुन स्टेट हो ?
America ko Sabvanda Garib Thaau kun hola? Please.
पाँडे ले भद्रगोलमा लामि डाडा लामि डाडा भन्थ्याे हेर्न पाईयाे ।
Sister! I became so happy. I hope,you will see another new place in America..Bye!
Nice di mo Delhi Bata ho hajur ko videos ramaro lagyo thanks di nice video
America Nepali gau dekbta I am very happy from india
Amazing place .
Thank you prasnita chhori chelima ji,
Dhari ramro cha lamidada
दामि लाग्यो ठाऊ
What do you call suburbs or village?
Very nice video. Well managed by US Government.
Namaskar hjr nepal basera america herna paiyo khusi lagyo tq
Thank you sister
रमणीय भुमी बैनी लाई धेरै धन्यावाद गड़ को धेरै आशिर्वाद?
रमाईलाे
सारै मन पर्याे।सहयाेगकाे लागि धन्यबाद
रमाईलाे लागेयाे