खेलाडी र दर्शक जुधेपछि तनावको अवस्था! FIGHT between Player and Fans during Army and Gandaki

Поделиться
HTML-код
  • Опубликовано: 9 июл 2023
  • आर्मी र गण्डकीको खेलमा खेलाडी र दर्शक जुधेपछि तनावको अवस्था सिर्जना! FIGHT between Player and Fans during Army and Gandaki
    © Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
    यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
    Uploading this video on other RUclips channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
    (Link sharing and/or embedding to websites is allowed)
    Download our MOBILE APP for Free - onelink.to/fnw7hb
    Join this channel to get access to perks:
    / @hamrokhelkud
    Edited and Produced by : Subas Humagain
    👍👍👍 Follow Hamro Khelkud 👍👍👍
    👉 Facebook: / hamrokhelkud
    👉 Twitter: / hamrokhelkud
    👉 Instagram: / hamrokhelkud
    👉 Website: HamroKhelkud.com
    👉 TikTok: / hamrokhelkud
    👉 RUclips: / hamrokhelkudcom
  • СпортСпорт

Комментарии • 484

  • @Robi.2277
    @Robi.2277 Год назад +54

    धन ब:भत्त छेत्री मेरो सबैभन्दा मन पर्ने खेलाडी थियो मैले कहिले सोचेको थिएन मेरो मन पर्ने खेलाडी एति घमण्डि छन भनेर 😢😢 आर्मीको खेलाडीको अनुसासन पनि आज देखियो😓

    • @himalshetiymo115
      @himalshetiymo115 Год назад +11

      घमण्ड हैन ब्रो राम्रो गरेको हो हेप्नेको पनि सिमा हुन्छ नि यार

    • @bishnushrestha7125
      @bishnushrestha7125 Год назад +2

      J garyo thik garyo army le aaja gandaki sabai thau ma astai garxa

    • @bivekrana6384
      @bivekrana6384 Год назад +3

      @@himalshetiymo115 hepyo vandaima pitna janxan ta ani

    • @Anil-un9bn
      @Anil-un9bn Год назад +2

      Army apf npc la aajha saman k gharyako xa rw bro khaladi ho vandai ma tyao ponii nepali army la tasto ghamanda na dakhauda hunxa

    • @Divinefeedofficial45
      @Divinefeedofficial45 Год назад

      दात झार्नु पर्थियो alik kam vetyo tesle limit cross greci teti matra hoine army ho goli ni thokna pauxa

  • @Ashim292
    @Ashim292 Год назад +9

    यस्तो अनुसासन हिन खेलाडी लाई कारबाई होस ।

  • @prakashrokaya3240
    @prakashrokaya3240 Год назад +39

    खेल मैदान छोडेर दर्शक कुट्न जानू अनुसासनहिन कार्य हो ,यस्ता खेलाडी लाई कार्बाइ हुनुपर्छ!

    • @bivekrana6384
      @bivekrana6384 Год назад

      Ho tei ho

    • @hdhhhs3950
      @hdhhhs3950 Год назад +2

      कार्बाही त जस्तो भाडुवा लाई हुनुपर्छ

    • @chitrabudhathoki5298
      @chitrabudhathoki5298 Год назад +1

      Tmi panni parchanda jasthai ho bro ma timilai bottal hanxu k tmi malai herera basxau xixixi timro soch

    • @bishnushrestha7125
      @bishnushrestha7125 Год назад +1

      Ani baira bata bottle handa k namaskar garera basna parni ho kheladile chai bat karte ho yr

    • @bivekrana6384
      @bivekrana6384 Год назад

      @@hdhhhs3950 tw kheladi vaye k garthis ta hanna janthis ki security lai vanthis

  • @kamumagar04
    @kamumagar04 Год назад +10

    कस्तोे अनुशासन हो यो एउटा राष्ट्रिय खेलाडीको,,,त्यस्तो खेलाडीलाई बहिस्कार गरियोस् खेलमा संग्लग्न नगरियोस् 😮

    • @erushthapa8154
      @erushthapa8154 Год назад +1

      Bidesh gayo vane mutera Aauxa euta game jiteko record xaina mug haru ko

    • @nilkumar1667
      @nilkumar1667 Год назад +1

      ​@@erushthapa8154तङ् मुजी गएर खेलेर आउन तेरो हिम्मत छ भने

  • @roshanthapa7499
    @roshanthapa7499 Год назад +10

    सबै दर्शक मिलेर तेहि कुट्नु पर्ने मैदान छोडेर बाहिर आएर दर्शक माथी हातपात गरे पछि।

  • @Nayabahadurshahi123
    @Nayabahadurshahi123 Год назад +7

    अनुशासनहिन आर्मीका खेलाडीलाई सधैको लागि बहिस्कार गर्नु पर्छ

    • @thamanthapa5762
      @thamanthapa5762 Год назад

      Armyko discipline yesto hunchhara

    • @ganeshdhami9757
      @ganeshdhami9757 Год назад

      आर्मिको गल्ती छैन । त्यो छापामार दर्सक पुर्ब आतंककारी हुनु पर्दछ ।

  • @dbghartimagar683
    @dbghartimagar683 Год назад +6

    Army kheladi ko galti hoina galti gandaki pradesh ko darsak koho game ma bibad aayo bhadaema kheladi lai je payo tei garna kaha painxa army le je garyo sahi gareyo salut xa army ajha dherai sulut tw db bhatta dai lai good kheldi lai mansamman garna najanne lai tesai gari thoknu parxa army ❤❤

    • @nilkumar1667
      @nilkumar1667 Год назад

      सही कुरो sir गल्ती गण्डकी समर्थक को छन्

  • @bipingurung7504
    @bipingurung7504 Год назад +18

    Galti Hami Public ko Pani xa Ra Army ko Pani
    1) Refree ko Galti Huda Army lai Kn Dosh ra trigger garaunu tyo Public le Army lai haina Referee lai dosh dinu parne ho.!
    2)Army vayasi public mathi haat paat garnu rules le didaina yeha army ko galti xa.!

  • @suryabadhaurbhujel5566
    @suryabadhaurbhujel5566 Год назад +12

    खेलमा अनुसासित भनेको मलाई मान बहादुर श्रेष्ठ लाग्छ मैले अहिलेसम्म उहाँको कति गेम हेरे कहिल्यै पनि लडाइ झगडा गर्ने पट्टी लागेको देखिन एकदम सालिन स्वभाव उहाबाट सिके हुन्छ अरु महासय हरुले

  • @magarofficial4363
    @magarofficial4363 Год назад +2

    आवश्यक कारवाही होस् यस्ता अनूशासन हिन खेलाडी लाई। खेलाडी मात्र हैन अझ जनताको संरक्षक😅😅

  • @topjungchand
    @topjungchand Год назад +15

    हामी दर्शकलाई बोल्ने पनि त सिमा होलानी , खेलमा खेलाडीलाई बाहिरबाट जे मनमा आयो त्यही बोलेसी जसको पनि रिस उठिहाल्छ नि , गल्ती रेफ्रीको हुनसक्छ , नियमलाइ सबैले पालना गर्नुपर्छ , जेहोस आजको खेलमा जे देखियो त्यो ठिक थिएन , त्यो गल्तीको महसुस गर्दै खेलाडीहरुले माफी मागेको पनि देखियो , जय भलिबल💪💪

    • @rabipatel7827
      @rabipatel7827 Год назад +1

      Ho daju

    • @surajthapamagar1884
      @surajthapamagar1884 Год назад +1

      खेलमैदान छाेडेर दर्शक प्याराफिटमा खेलाडीले जुन हर्कत देखायाे त्याे माफीकाे लायक थिएन त्याे खेलाडीलाई National and international खेलबाट निष्कासन गर्नु पर्छ यस्ताे घमण्डि खेलाडी चाईदैन

    • @Divinefeedofficial45
      @Divinefeedofficial45 Год назад +1

      @@surajthapamagar1884 Army ho goli thokna ni pauxa volleyball player matra hoine ki aauta army ho Dhan B. bhata j payo tye gali gareci bottle haneci 32 otai dath jharnu parne kam vayo tyo

    • @surajthapamagar1884
      @surajthapamagar1884 Год назад +1

      @@Divinefeedofficial45 Army ho bhandaima goli thoknay kura hoena महाशय त्यै जनताकाे कर वाट तलब भत्ता सुविधा लिएर त्यै जनता दर्शक माथि अलि अमानविय ब्यवहार भयाे।त्याहा काे सेक्युरिटी काे कुनै मतलब भएन गरेन thank youuuu

  • @surajthapamagar1884
    @surajthapamagar1884 Год назад +2

    दर्शक माथी हातपात गर्ने खेलाडीलाई निलम्बन गरियाेस याे राम्राे हाेईन वेईजत...

  • @shahimanish4846
    @shahimanish4846 Год назад +12

    समर्थक बाहिर बसेर हुटिङ गरिरहेको समयमा सिधै गएर कुटपिट गरिएको छ यस्ता खेलाडी लाई कडा कार्बाहि गरियोस🙏

    • @Lalit-hi9sq
      @Lalit-hi9sq Год назад +1

      Botal Hanan tw milen ni kheladi Lai samarthar ho vndai ma botal handako natija ho🤣🤣

    • @chiragkhadka2601
      @chiragkhadka2601 Год назад

      OEE MG BOTAL PRAHAR GAREKO DEKHINAS MG

    • @user-wd4gr4xg1w
      @user-wd4gr4xg1w Год назад

      हत पात होई मर्नु पर्छ बोतल हाने खाते लाई❤

    • @madanmagar3907
      @madanmagar3907 Год назад

      k game hernu gako ni bottle hanni vaya😊

  • @ridamlama4123
    @ridamlama4123 Год назад +12

    राजीनामा तुरुन्त दिनु परो आर्मी को खेलाडी ले

  • @essubro5720
    @essubro5720 Год назад +3

    ती समर्थकलाई कारबाही गर्ने वा सम्झाउने नेपाल प्रहरी थियो । आर्मी संयमित हुनुपर्ने थियो । आर्मीको टोलीमा एकदुई जनालाई छाड्ने हो भने सबै राष्ट्रिय टोलीबाट खेल्ने पहिलो रोजाईका खेलाडी छन् । आर्मीकै खेलाडीको यस व्यवहारबाट युवा खेलाडीले के शिक्षा सिक्छन् ? ती स्टार खेलाडीले एउटा सामान्य सर्मथकलाई पिट्नु कतिसम्म न्यायपूर्ण होला ?

  • @sureshbabu5741
    @sureshbabu5741 Год назад +5

    सरकारी भातले उन्मात भाका डाम्नाहरु !

  • @ramchandrajugjali2850
    @ramchandrajugjali2850 Год назад +1

    खेलाडी भएर दर्शक सामु लड्न जाने आर्मीका खेलाडीलाई कारबाही हुन जरुरी छ, हुन् त सबैमा अनुशासनको कमी त देखियो नै, त्यो भन्दा पनि दर्शक सामु लड्ने खेलाडी को रत्तिभर अनुशासन देखिएन ।

  • @essubro5720
    @essubro5720 Год назад +2

    आर्मीले आफ्नो दम्भ देखायो । अनुशासन मात्रै होईन आक्रोशित हुँदै पुरै अमर्यादित बन्यो । नेपालभर आर्मीका खेलाडीलाई पछ्याउने हजारौ समर्थक र खेलाडी छन् । यसबाट उनीहरुले के सिक्छन्???

  • @balal_official6267
    @balal_official6267 Год назад +2

    यस्तो अनुशासन हिन खेलाडी यो खेल भर खेल्न पाउनु हुन्न अबो

  • @Kjhgfd123
    @Kjhgfd123 Год назад +4

    आर्मीले कसलाई रबाफ देखाको? दर्शकलाई कुर्शीले हान्ने हरिलंठक आर्मीको प्युसोलाई कारवाही होस।

  • @user-kw2gp8lc4c
    @user-kw2gp8lc4c Год назад +5

    कारवाही हुनु पर्छ tac का खेलाडी लाई जसले दर्शक माथि हात हालेका छन्, यदि नियम अनुसार कानुनी कारवाही हुने हो भने खेलबाट बर्खास्त गरिनु पर्दछ

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Год назад +4

    जस्को गल्ती भए नि बोताल हनेको र सिधै गएर कुट्पिट गरेको चाहिँ गल्ती नै हो किन हनु पर्यो बोताल गल्ती सबै बाट हुन्छ गल्ती लाई मिलाएर लानु पर्छ

  • @magarbishnu2389
    @magarbishnu2389 Год назад +2

    पोखरामा खेल हुने वेलामा आर्मिको खेलाडी खेल खेल्न नआउँदा राम्रो😊😊😊

    • @hdhhhs3950
      @hdhhhs3950 Год назад

      तपाईं मात्रै पोखराको होइन नि महोदय गल्ती दर्सक को छ यस्तो कार्यगर्नु भनेको बिकिर्ती ल्याउनु हो

    • @chitrabudhathoki5298
      @chitrabudhathoki5298 Год назад

      Vai bacha k kurra gareko vai😮

    • @AK-df3xl
      @AK-df3xl 3 месяца назад

      Kina bhai

  • @shyammajhi5784
    @shyammajhi5784 Год назад +1

    जे गर्‍यो ठिक गर्यो हेप्नी नि सिमा हुन्छ नि समर्थन हो भन्दैमा अर्को टोलिलाई बोतल हान्न पाइन्छ दर्शक भयपछी अनुशासन त हुनु पर्यो नि हार्न लाग्यो भन्दैमा बोतल हानेर हुन्छ

  • @purnagurung4018
    @purnagurung4018 Год назад +28

    विदेश मा कत्रो कत्रो गेम हुन्छ तर कुनै लफडा हुँदैन हाम्रो नेपल को जनता नै ठीक छैन हेर्न आउनी हरु किना लड्नु प्रोयो

    • @bhupirajrai333
      @bhupirajrai333 Год назад

      सहि हो ✊

    • @T.N211
      @T.N211 Год назад +2

      yo case ma bidesh ma first of all , player lai heavy action huncha kinaki tyo crowd ma gayera haat haaleko cha...

    • @bikrambudhathoki7067
      @bikrambudhathoki7067 Год назад +3

      Tra player tw hanna jadai na yr darshak lai kati game bides ko hareayo

    • @essubro5720
      @essubro5720 Год назад +2

      भिडियाे पूरा हेरेर कमेन्ट गर्ने गराै साथि। दर्शक लड्न आकाे हैन आर्मिका खेलाडिहरु दर्शक भएकाे ठाउँमा गएर दर्शक कुटेकाे हाे।

    • @Lok-uc6mu
      @Lok-uc6mu Год назад

      Aba bhatta ko din ayo najikai kunai din…dekhinxa

  • @MallaPurna
    @MallaPurna Год назад +14

    बोत्तल हन्ने दर्शकलाई db le मुक्का खत्रा 1 सत मै धलाइदियाे हैत ।

    • @chitrabudhathoki5298
      @chitrabudhathoki5298 Год назад

      Good garnu bho yll bro malai ramro laayo

    • @Anil-un9bn
      @Anil-un9bn Год назад

      Aaun na ma ponii tme laii tasarii nai dhalaidinxu ghalti khasko xa bhujha ani bolnu haii

    • @sarojkumarstha8044
      @sarojkumarstha8044 Год назад

      ​@@Anil-un9bnfirst galti refree ko anii darsak ko ho refree ko desicion namanne vaye khelnai parena ni darsak refree vako vaye kina refree rakhnu paryo tw

    • @Anil-un9bn
      @Anil-un9bn Год назад

      Darshak haru kunai team ko fan hola k xa ghalti darshak ko ke nepali army ko jhun ko vaya ponii hajur la hami la youtube ma zoom ghari ghari harnu milxa bt thya basako manxa la real ma dakhyao khai jhos ma aaya hola bt nepali army lai tasto ghamanda hate nai halnu pore

    • @nilkumar1667
      @nilkumar1667 Год назад

      ​@@sarojkumarstha8044सही कुरो sir

  • @ramjidc1286
    @ramjidc1286 Год назад +1

    खेलाडि ले बसिरहेकाे दर्सक लाई कुटनु दुख काे कुराे हाे यस्तो जाे काेहि खेलाडि लाई कार्बाहि हुनु पर्छ

  • @laluthapa6626
    @laluthapa6626 Год назад +2

    खेलादि अनुसासनमा रहनु पर्छ यो गल्ति भो है

  • @thapajanak1652
    @thapajanak1652 Год назад

    खेल भनेको हार्जित हुन्छ तर खेलाडी ले कहिले पनि घमण्ड गरुनु हुदैन

  • @rabindramagarbudhathoki3633
    @rabindramagarbudhathoki3633 Год назад +6

    आर्मी काे खेलाडी जर्सि नम्बर ६र ११ लाई कारबाही गर्नुपर्ने देखिन्छ

  • @rajendrasapkota2124
    @rajendrasapkota2124 Год назад

    खेलाडीको अनुसासन देखियन एस्तोलाइ साजाय होस

  • @misanmagar7132
    @misanmagar7132 Год назад +2

    खेलाडी लाई सम्मान गनु सिकुम बोतल हईन ..db 👑

  • @baglungjaljalakharakholana411
    @baglungjaljalakharakholana411 Год назад +18

    मेन गल्ती ईम्प्यार को अनि सेकेन्द गल्ती आर्मी को आर्मी गराउन छोदेर पब्लिक भएको तिर जानू हुदैन थियो अनि हात पात पनि गरेको छ अब यो आर्मी लाई सजाय हुनु पर्छ कुनै पनि खेल मा सहभागी हुन नपाउने

    • @sagarmagar3403
      @sagarmagar3403 Год назад

      Yedi tapai lai kasaile hanyo vanr tapai herera basnu hunxa ki tapai ni hannu hunxa

    • @parbatcom
      @parbatcom Год назад

      samarthak vayera khelko manoranjan line ho kheladi lai bottle le hanne kursi le hanne gali garne hoina khelma harjit hunxa tra kheladi lai hatosahit garaunu hudaina ma pni gandaki ko saporter ho ma pni gandagi batai ho tra galat lai galat nai vannu parxa darsak le kheladi lai kursi bottle le haneko xan pahila

    • @hdhhhs3950
      @hdhhhs3950 Год назад

      त जस्तो ले गर्दा जहातही हुल्दुङ्ग हुन्छ

    • @baglungjaljalakharakholana411
      @baglungjaljalakharakholana411 Год назад +1

      ब्रो आर्मी भनेको सहन सिल हुनु पर्छ जाबु पब्लिक माथी हात पात गर्ने सिङो देश rakxya garn ko lagi army join gareko अनुसासन हिन भएको धन बा.

    • @baglungjaljalakharakholana411
      @baglungjaljalakharakholana411 Год назад

      @@hdhhhs3950 ब्रो मुख चाहिँ समाल्ने गर्नु दुख पाउला ... त भनेर कस्लाई सम्बोधन गरिन्छ कि अनपद जंगली बसाई गर्ने मान्छे हो र?

  • @bimaltv2799
    @bimaltv2799 Год назад

    यो खेलाडी लाई आजिबन भलिबल गेम मा प्रतिबन्ध गर्नु पर्छ 😮😮

  • @pravinsharma2062
    @pravinsharma2062 5 месяцев назад

    यस्ता अनुशासन हिन आर्मी लाई suspend गर्नु पर्छ
    आर्मी त अनुशासित हुनुपर्छ

  • @anilboharaVloge
    @anilboharaVloge Год назад +1

    याे सब सुरूवात गन्डगि काे फ्यान बाट भयाे

  • @andeepnpl4174
    @andeepnpl4174 Год назад +2

    धन बहादुर लाई कारबाई हुमपरछ

    • @hdhhhs3950
      @hdhhhs3950 Год назад +1

      कार्बाही धनबहादुरलाइ होइन त जस्तो उस्काउने ब्याक्त्तिलाइ हो हुनुपर्ने तर बिडम्बना सरकारनै तैजस्ताले चलायको छ

    • @Prakash-cj1ow
      @Prakash-cj1ow Год назад

      @@hdhhhs3950tehita darsak vayara je pani garnu painxa DB ko mukka le 3din sutxa aabo

    • @LLDEntertainment
      @LLDEntertainment Год назад

      कार्ड दिनु पर्ने हो रेफ्री ले but 😮

  • @rambdrpun1673
    @rambdrpun1673 Год назад +5

    अनुशासन हिन भएको खेलाडी लाई तुरुन्तै कारबाहिको माग .. अनि तेस्तोखेलाडी लाई खेल मैदान मा उतार्नु नै आयोजक को कम्जोरी

    • @madanmanandhar4949
      @madanmanandhar4949 Год назад

      कस्ताे तर्क हाेे हजुर काे अलि पाच्य भएन कि यस्ता बाहिर बसेर बाेतल हान्ने लाई कुतेर ठिक गर्याे😂😂

    • @bivekrana6384
      @bivekrana6384 Год назад

      ​@@madanmanandhar4949tmro vayena baru kheladi ko kam tei hoo ta godna jane darsak lai .prahari le niyantran ma lina sakthyo yeslaii

    • @bishnushrestha7125
      @bishnushrestha7125 Год назад

      @@bivekrana6384ani afu lai bottle handa namsakar garera basnu parni hota😮

    • @rambdrpun1673
      @rambdrpun1673 Год назад +1

      @@madanmanandhar4949 देशको एक हुनहार खेलाडिलाई त्यो स्वाभब ले सुहांछ..... कानुनी उपचार थिएना र ... दर्शक लाई लखेट्दै कुट्ने लाई राष्ट्रिय खेलाडी भन्नेकी ...दादागिरी ....????

    • @rammahatnepal
      @rammahatnepal Год назад

      Yo aarmy ko tim lai hataunu perxa aaba koi game ma samal gernu huna

  • @chalankaucha7470
    @chalankaucha7470 Год назад +3

    good army ❤🎉यति त हुनु पर्छ army भ्नदैमा चुप लागेर बस्नु हुदैन ❤दर्सक भुसुडी हरु किन कराको होला हुत्तिङ गर्नु xuttai kura हो यस्तो garepaxi jaslai नि रिस उथ्छ थोकिहाल्चन नि 🙏darsak ni अनुशासन मा बसेर हुत्तिङ गर्न जरुरी xa ❤

    • @icekovai3573
      @icekovai3573 Год назад

      200% Shaii ho

    • @sandeshadhikari3033
      @sandeshadhikari3033 Год назад

      तैँ जस्तो बुद्धि हुने ठाउमा कुकुरको गु भरिएको मान्छे भएर हो नेपाल बिकाश नभएको

  • @pusparajrai7123
    @pusparajrai7123 Год назад

    नेपाली लाई त्यति कै भेडा भनेको हैन रहेछ ।चुप लागेर हेर्नू नि लाज पनि हुँदैन न कि क्या हो यार दर्शन लाई

  • @jhabinthapa1662
    @jhabinthapa1662 Год назад +11

    Refri ko galti 6 touch out 6 ball😊

    • @Anil-un9bn
      @Anil-un9bn Год назад

      Sai ho hjur

    • @user-rk1nd2cg2f
      @user-rk1nd2cg2f Год назад

      um refri lai hanna parne dekhxu matw 😂

    • @T.N211
      @T.N211 Год назад

      refreree manchey ho, galti huncha...saff football final officiate garne nepali referree lai lebanon ra india ko footballer harule haat pachadi raakhera kura garthyo tara yeha nepal ma tehi referre lai laat haanyo player harule...saff le samman diyeko referee lai haami nepali le chinna sakena

    • @prabeshmagar6284
      @prabeshmagar6284 Год назад

      boro touch xaina video solo garera hera pahila

  • @user-se1oz2pu7z
    @user-se1oz2pu7z Год назад

    के हेरेर बसेका के कुकुरलाई वाक्ने गरि दिनु पर्छ नि सबै दर्शक मिलि"

  • @sandeepmagar3168
    @sandeepmagar3168 Год назад

    गत बर्ष सुजन चोखालले नेट लात्ताले हान्दा पनि कारबाइ गर्नी नेपाल भलिबल संघ आज धन भट्ट छेत्रीले दर्सकलाइ मुक्का हान्दा पनि के हेर्दै छ।
    दुखी आत्मा

  • @gbnam4762
    @gbnam4762 Год назад +6

    जे गर्याे सहि गर्याे धन बहादुरले,२ काेडिकाे अाैकात नभएकाे खातेहरुले खेलाडिलाई बाेतल हान्याे खेलाडिले पनि त्याे खातेलाई चिनेर नै त हान्याे हिसाब किताब बराबर भाे

    • @bivekrana6384
      @bivekrana6384 Год назад

      Pak tmi euta sajjan nagarik ko haisiyat yehi hoo....kheladi ko level xuttai hunxa .Darsak le j garyo tei dohoraune..Security kina rakheko ta..tmlai tha xa bidesi players le k garxa ..Tyo darsak lai point out garxa ani turuntai hall ya stadium bata nikalxa ani lifetime ban hunxa..tyo ni kam vaye paisa tirauxa..nepal ma yesto system nai xaina....players to be fined here.

    • @nilkumar1667
      @nilkumar1667 Год назад

      सही कुरो

  • @balal_official6267
    @balal_official6267 Год назад

    कोले बनायो होला यसलाई आर्मी अनुशासन हिन भन्ने भन्छ बहिरी ले जेनि यस्तो नगर्नु पर्ने आर्मिले 😊

  • @jangeymagar972
    @jangeymagar972 Год назад +4

    सबै प्रकाश सपूत जस्तो हुदैनन् ! बोतल हान्ने मान्छे लाई माफी दिने
    त्यही हो सजाय चाहे त्यो बोतल आर्मिको सपोटरले गण्डकीको खेलाडी लाई प्रहार गरोस् ! गुड न्युज😊

  • @bibwasgc7798
    @bibwasgc7798 Год назад +2

    Dhan bdr chettri aaja Bata dhan Haina lakhu bdr chettri bhayo

    • @AK-df3xl
      @AK-df3xl 3 месяца назад

      Ko ho yo parpar garne

  • @yogendraranarana6606
    @yogendraranarana6606 Год назад +1

    खेलाडिलाई कोचले राम्रो गइड गरेको रहेछ।।

  • @amargharti790
    @amargharti790 Год назад +1

    प्राय विबादीद गेम गण्डकी प्रदेश सँग मात्र किन हुन्छ अनि सानो विवाद आयो भने गण्डकी को समर्थकले किन सधैं बोटल प्रहार गर्छन् ?? मेरो सोचाइ मा धन ब भट्ट ले जे गरे राम्रै गरे यसरी नै १ /२ जनालाई ठीक गर्ने हो भने अरु गेम मा विवाद हुँदैमा बोटल प्रहार गर्दैनन्

  • @KrishnaMagar-hj2zb
    @KrishnaMagar-hj2zb Год назад +1

    दर्सक खेल हेर्न गाको हो कि खेलाडिलाई बोतल हन्न गाको हो

  • @strugglelife9335
    @strugglelife9335 Год назад

    यस्तो चेक आउट नदेख्ने आखा फुटेको रेफ्री बुरु सधैं भरी मतिबिन्दु अन्धो भए राम्रो हुन्थ्यो

  • @Deepsingjali
    @Deepsingjali 3 месяца назад

    My best palyer man bahadur ❤❤

  • @user-ns2vn3gd6s
    @user-ns2vn3gd6s Год назад +1

    Refri Kam xina rahexa purai amry ko sapot x

  • @tekraj3711
    @tekraj3711 Год назад +2

    यसको मतलब नेपालको सुरक्षा व्यवस्था ठिक छैना॥ अनि खेलाडी चाहि आर्मिको पावर देखाएका अनि दर्सकहरु चाहिँ गोर्खालीको पावर देखाएका ॥सबै मिली देशको सिर माटोमा मिलाएका ॥

  • @user-rp1ok7hd2k
    @user-rp1ok7hd2k Год назад

    ठिक गर्यो अर्मिले पुलिस लाई जिस्काएको झाइ ठानेको होला आर्मी पो त्🤣🤣

  • @suktamang2994
    @suktamang2994 Год назад +1

    Mane bhai kati sitalo xa herata

  • @kalakagri1112
    @kalakagri1112 Год назад

    good short❤❤❤❤❤

  • @mimegiri1155
    @mimegiri1155 Год назад +4

    दर्सकनै छैनभने खेल्काे के मजाआउछर आफ्नो सिमानागेर जानुनै अनुसासन नभएकाेहाे लाईफ भइरहेको छ सबैलेहेर्छन भन्नेत थाहै छनि

  • @user-gs8qk6eu5b
    @user-gs8qk6eu5b Год назад +1

    Good ekkaisat ma dhalexa wawawawawa

  • @umeshsharma2412
    @umeshsharma2412 Год назад

    यो आर्मी को जहिले पनि येस्तै नाटक हुन्छ येस्पाली त हात पो हालेछ त😮थुक्क अनुसासनहिन येस्ता नि देस्को सेबक रे छि छि छि

  • @dipbdrkarki
    @dipbdrkarki Год назад +1

    लाइभ त हेरिएन, रेकर्ड भिडियो हेर्दा गल्ती सहायक रेफ्री को छ, replay मा touch out जस्तो देखिन्छ,
    आर्मी को खेलाडी ले दर्शक हरू लाई पिट्नु एकदमै अनुशासन हिन खेलाडी को रूपमा चिनिन्छ ,एकदमै गल्ती छ, रेफ्री कार्ड दिनुपर्ने दिएनछ,दर्शक पुरै रुष्ट भएको देखिन्छ
    आर्मी को खेलाडी ले अनुशासन कस्तो हुनुपर्छ भनेर प्रकाश सपुत बाट सिक्नु पर्छ, दर्शक लाई कस्तो behaivour देखाउनु पर्छ भनेर प्रकाश सपुत लाई हेरेरे सिक्नु पर्ने देखिन्छ
    Post Match मा Man B ले टीम को तर्फ बाट sorry माग्नु राम्रो हो,
    खेलाडी या दर्शक जोसुकै मा समेम्ता हुनु जरुरी छ।

  • @arjunneupane2100
    @arjunneupane2100 Год назад

    आर्मिको अनुसासन हेर्नु भयो होला नि खेलाडि भएर अनुसासनमा बस्न सकिन्न भने किन खेल जगत रोज्नु ।

  • @dharmanp8493
    @dharmanp8493 Год назад

    Army players should control the temper.

  • @suzanrayee9997
    @suzanrayee9997 Год назад +12

    Army = discipline
    Well where is that😂😂

    • @shivalimbu6346
      @shivalimbu6346 Год назад +1

      i think this was reaction of action shown by gandaki fans in tiger cup final in Pokhara 😂😂😂

  • @umanthapa8731
    @umanthapa8731 Год назад +1

    खेलाडी को के गल्ती थियो र खेलाडी लाई बोतल किन प्रहार गरियो

  • @T.N211
    @T.N211 Год назад +11

    if this was abroad, the players will get heavy action by the diciplinary code...there is no way player should leave his area and beat the crowd... crowd are meant to be provoking, rooting for their respective teams therefore out of emotion they do things that the players dont like but as a player , he/ she should take it sportingly and behave accordingly....lots of footballers lost their career in european football because of such act

    • @bivekrana6384
      @bivekrana6384 Год назад

      and i have seen famous NBA players like LeBron James had the disrespectful fan get ejected from arena at an instant by security and got lifetime ban to arena...So Nepali players haru le samyamit ta hunai parxa.aphno sthan chai birsanu vayena.Karbahi garna sakinthyo security lai vanera aphu nai jai lagnu ta murkha pan.ho sarasar.

    • @premsundartamang4594
      @premsundartamang4594 Год назад

      i think this controversy became by spectators,all nepali spectators frequently using the bottles,recently abroad country someone used beer cane to strike to Singer prakash on singing celebration plate form,usually why nepali spectators repeats like this attitude,our nepali spectators should to be must dicepline

  • @bhimchitaure
    @bhimchitaure Год назад

    good dhane jamsabbbb

  • @MallaPurna
    @MallaPurna Год назад +4

    बाेतल हन्ने दर्शकलाई db bhatta ले ठिक गर्‍यो ।

  • @newarsachin9302
    @newarsachin9302 Год назад

    yesto scence ta aeile sama dekhya thiyena maile

  • @daltamang290
    @daltamang290 11 месяцев назад

    Good

  • @strugglelife9335
    @strugglelife9335 Год назад

    पोखरा तिर आउँदा पानीको बोतल होइन इट्टाले टाउको फुट्ने गरि सबै दर्सक एक जुट भएर हान्नु अनुशासन हिन रास्टिय गहना खेलाडीलाइ

  • @YogeshJung444
    @YogeshJung444 Год назад +5

    Gandaki ko public nai tastai xan Gali bottle 🍾 hane

  • @anishshrestha7671
    @anishshrestha7671 Год назад +3

    आर्मी भलिबल टिमलाई आजिवन प्रतिबन्ध लगाइनु पर्छ।

  • @premmagar9955
    @premmagar9955 Год назад +1

    धन बहादुर लाई भलिबल बात रेसतिकेत गराउ

  • @its__Dcorator
    @its__Dcorator Год назад +2

    Rip Army

  • @Karki-Bdr
    @Karki-Bdr Год назад +4

    आर्मि लाई लाई किन दर्शक समर्थक नगर्ने रहेछ्न भनेर राम्ररी थापाईयो

    • @hdhhhs3950
      @hdhhhs3950 Год назад +3

      तिमिहरु जस्तो फटाहाले त्याहासम्म पुग्यो खेलाडिलाइ बारम्बार बोतलप्रहार गर्ने तिमिहरु जस्ता उश्रीङ्खल हरुले हो गर्ने

    • @Pawan_khadka13
      @Pawan_khadka13 Год назад

      आज ताहा पाइयो की नेपाली जनता कोई कोई गधा भन्दानी निज हर्कत देखाउदा रैछन्। रेप्ररी को डिसिजन लाई हेरेर खेलाडी लाई चाई किन गाली , बोतल फाल्नु आफ्नो टीम लाई समर्थक गरे भइगोनी । तिमी हारु लाई आफ्नो टीम को नम्बर काम हुँदा जाती रिसाउठ छ त्यो खेलाडी लाई नी आफ्नो गाल्टी बिना गाली बोतल खाँदा उतिकै रिस
      उठाछ । अ आफ्नो टीम को समर्थन गरौं ।❤❤

    • @bhaktashrestha984
      @bhaktashrestha984 Год назад

      Darsakle pni garna nahune kura gareko x ani darsakko kam k ho. Game herna bhaner aaune ani paniko bottelle kheladilai hanna ho r?

  • @raiprashant930
    @raiprashant930 Год назад +2

    Game herne ho team player supports garne aafno chooise ho bt darsak haru pani discipline ma baser herne huting garne garnu parxa ni player haru tesai pani pressure ma hunxa ani ka bottle le hanne dhungale hanne garnu hudain ni anyway all are important stay discipline not only player we are peoples who where these those anywhere anybody all time holleylife 😊

  • @rajukunwor3598
    @rajukunwor3598 Год назад

    अलिकति भये पनि बुजे दर्सक ले बल्ल खेलाडि माथि बोतल हान्ने

  • @sumanmagar-xt3ew
    @sumanmagar-xt3ew Год назад

    Handay Army 6lai💪👊👊

  • @nirojkatel5520
    @nirojkatel5520 Год назад

    Good army

  • @binodofficial5717
    @binodofficial5717 Год назад +1

    टाइगर कप मा फेरि बोतल खानी भो आर्मी ले

  • @SantoshraiRai-gu9kw
    @SantoshraiRai-gu9kw Год назад

    यो राम्रो दृश्य पक्कै पनि हैन रास्ट्रीय खेलाडी भएर दर्शक लाई हात गर्नु कहाँ सम्म को एउटा खेलाडिको अनुसासन हो?यो पटक्कै राम्रो भएन आर्मी ले पनि यस्ता खेलाडी लाई कार्बाही गर्नु पर्‍यो र रा खे प ले पनि कार्बाहिको दाहेर मा ल्याउनु परो।

  • @parkeshbishwokarma
    @parkeshbishwokarma Год назад

    छिछि नेपाल आर्मिका खेलाडि हो मान बादुर जस्तै सिकायो

  • @prabeenrana8387
    @prabeenrana8387 Год назад

    Je hunxa Nepal maii hunxa😢😢😢kaile nasudreeni vayo hamro Nepal😞😞😞😞

  • @user-ov3py4yh3i
    @user-ov3py4yh3i Год назад

    यस्तै बेहुरा गण्डकी र समर्थक बाट आयो भने गण्डकी कुनै गेम मा नगए हुन्छ र कसैलाई गण्डकी ले नबोलाउँदा पनि हुन्छ । एक दुई पटक पो हुन्छ त फेरि फेरि सहनु त एपीएफ हैन नी ठोक्नू मात्र हैन खुकुरी ले हाने झन् राम्रो हुन्थ्यो।

  • @s-studio1908
    @s-studio1908 Год назад

    gandaki team chahi afndai desko kheladi lai utare pani hunxa ...

  • @turkpa8186
    @turkpa8186 Год назад

    That ball def.tluch army hand

  • @laluprasadsharma6905
    @laluprasadsharma6905 Год назад

    Good db bhatta atti pani nagarnu k gorkhali power dekheu haina tA

  • @kamalbk635
    @kamalbk635 Год назад

    Botal hanni lae hannu parxa good jarni no 11 ra 6 game ho botal kinna hannu

  • @Coffeeboybarista
    @Coffeeboybarista Год назад

    भलिबलमा जहिले किन यस्तो झगडा 😢

  • @arunthapa3209
    @arunthapa3209 Год назад +1

    TAC ko 6 number ly karbahy hunu parxa 🇳🇵😡

  • @jibanmagar6936
    @jibanmagar6936 Год назад +1

    अहिलेसम्म को मन परेको हनाई सुर्खेत बिरेन्द्रनगर नगरपालिका को वडा अध्यक्ष र डि.बी. भट्ट भाईको खेलाडी भयो भन्दै जे पनि सहेर बस्ने कुरा भएन गुड सट भाई

  • @bipinpun1246
    @bipinpun1246 Год назад

    कुटाइ खाने त्यो मूला दर्शक होइन रैछ, गण्डकी टिम भित्रकै मूला रैछ। 😂😂 गण्डकीले त्यस्ता झारेहरुलाई टिम भित्र राख्न हुँदैन टिमलाई घाटा हुन्छ

  • @user-lu8uy1hx6j
    @user-lu8uy1hx6j Год назад

    Armi Kheladi ko kunai galti thiyana ball pni check xaina galti darsakko ho jpt garne
    Niyamko Palana garna pni jaruri xa..?

  • @hikkerboy7774
    @hikkerboy7774 Год назад

    दर्शकले बोत्तल चाहिँ नफाल्नु पर्ने अनि खेलाडी नि क भको माथी नै गयेर हात्पात त गर्नु भयेन नि यस्तो गर्यो भनेत झन लफदा हुन्छ नि हामी नेपाली नै यस्तै हो। जहा नेपाली पारा निकाली हाल्ने। अब एउटा बक्सिङ खेल्ने रिङ नि बनौनु पर्ने देखियो खुल्ल रुपले पलै पालो झोशमा आउनेहरुले खेल्न पाउछ रिस नि हताउन पाउछ।😂😂😂

  • @sujanthakuri7333
    @sujanthakuri7333 Год назад +2

    Dhane jatha lai karbahi gariyos

  • @user-jb1qr3qm4i
    @user-jb1qr3qm4i Год назад

    kheladi vaisakesi sana tina ssamaasya hunxan but yo kheladink anusasan vayena aslai khelbat bend garnu parxa rastiye player vayera asto

  • @Mahendra-zb6lu
    @Mahendra-zb6lu Год назад +1

    God job dhan Bahadur bhatta you did right ❤ Runche Gandaki

    • @ranaido3783
      @ranaido3783 Год назад

      Mahendra kasto bau Aama lay janmako ho tmelai yadi tmelai aayarw kutako Vaya k yo thik hunthyo???

  • @nabin2237
    @nabin2237 Год назад

    खेल मैदान छोडेर दर्शक कुट्न जाने मुला पनि खेलाडी हुन्छ? खेलाडीको अनुशासन कहाँ सिकेको हो यसले?
    जनताको करबाट असुल गरेको पैसाले मासुभात घिचेर चाकमा बोसो लागेछ जाठाको।

  • @dipin_poudeli
    @dipin_poudeli Год назад

    दर्सकले दर्सक कै भूमिकामा बसेको राम्रो, मुक्का भेट्छ नी ओभर भएपछि l गण्डकी को समर्थक हरुलाई टाईगर कप मा पनि देखियो APF माथी गरेको व्यवहार..