गण्डकी प्रदेशका सेटर सुजन चोखाललाई १ वर्ष प्रतिबन्ध सिफारिस | Sujan chokhal | Nepali volleyball

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024

Комментарии • 200

  • @sersingmgr7970
    @sersingmgr7970 2 года назад +55

    बाहिर जति हल्ला गरे पनि सुजन कार्बाही मा परेको छैन समितिले पर्तिबेदन पठाको हो तर कार्बही गरेको आधिकारिक भनेको छैन येदि कर्बाही गर्नी हो भने सुजन लाई भन्दा पहिला यो रेफ्री लाई पर्तिबन्द हुनु पर्छ

    • @user-xp5ds5nm3c
      @user-xp5ds5nm3c Год назад +3

      Sahi Kura ho yo refri le galti gareko xa Sujan vaaile April Gare KO Ramro ho

    • @gaganchhetri11
      @gaganchhetri11 4 месяца назад

      कुर्चि हान्छ साला खाते अनुसासन छैन खेलाडि भन्छ अज

  • @ajayamalla339
    @ajayamalla339 2 года назад +23

    यदि यो साचो हो भने भारतिय खेलाडी सम्मिलित tiptop help nepalko team लाई प्रतिबन्ध गर्नु पर्छ किन कि एक पटक भिडियो हेरम त्यहाका खेलाडी सहित बाहिरका केही मान्छेले पनि अराजक गरेका छ्न के यो पचाउन सक्छ त भलीबल संगले

    • @devendrashyangbo2727
      @devendrashyangbo2727 2 года назад +2

      एक नेपाली दुई भारतीय खेलाडी लाई एक बर्श प्रतिबन्ध लगाई सक्यो हजुर

    • @thapamagar2121
      @thapamagar2121 2 года назад +3

      @@devendrashyangbo2727 जे गर्यो सहि गर्यो धेरै over हुने खेलाडी लाई यस्तै गर्नु पर्छ यो गण्डकी प्रदेशको सबै भन्दा धेरै राम्रो अनुशासन खेल्ने भनेको नै घन स्याम चोउधारी हो उ कहिले पनि गेम मा झगडा हो हल्ला कहिले गर्दैन र अर्को कुरा गेम मा कहिले अत्तिदैन र आनन्द ले धुक्क तरिका ले खेल्छ हसि - हसि कहिले पनि रिसाउदैन my best open spiker ghansyam chaudhary i am big fan

  • @misangotame
    @misangotame 6 месяцев назад +5

    Sujan chokhal Le good gareko xa myagdili ta feri khatra hunxani 💪💪💪👍👍

  • @jeewanb.k7086
    @jeewanb.k7086 2 года назад +10

    रेफ्री लाई पनि 1बर्ष प्रतिबन्ध लागाउनु पर्छ!

  • @ChohanMgr
    @ChohanMgr 2 года назад +13

    बिवाद ओभर ल्याप बाटै शुरु भाको हो ओभर ल्यापै छ तर सुजन चोखाल लाई कार्बाहि गर्ने कुरा आए पछि चाई अत्ति नै भयो नेपालि भलिबल कमिति मार्फत खटाईएको रेफ्रिले सहि दिसिजन गर्न नसक्नु पनि एकदम लजास्पद कुरा हो,,जय भलिबल जय नेपाल we want to fair game and fair decision from national level refri

    • @shivaido3452
      @shivaido3452 2 года назад

      हो सहि कुरा यो पलिको NVA कापमा धेरै नै रेफ्रीको कमजोरी देखिन्छ पटकपटक सहि दिसिजन दिन नसके थियो

    • @Ramchhantyal10
      @Ramchhantyal10 2 года назад

      Net lai kick gareko xnitw aujanle tyo hoinani kheladile garne byabahar

    • @hdhhhs3950
      @hdhhhs3950 5 месяцев назад

      आफ्नै तर्फको बल कटाउदा कसरी ओभर ल्याब हुन्छ उनिहरुले नेट को सन्का गरेको हो तर छैन

  • @jibanburja5516
    @jibanburja5516 2 года назад +9

    Full match मैले नि हेरेको आलु जस्तो रेफ्रि छ पैसा को power ले बनेको रेफृ

  • @pahlawanbuketmerah7769
    @pahlawanbuketmerah7769 2 года назад +18

    बिभागिय team भनेसी रेफ्री डराउछ.. अनि रिस उठदैन त

  • @nabinrana8915
    @nabinrana8915 2 года назад +3

    यो रेफ्री फताहा रैछ यो रेफ्रीलाइ कार्बाही हुनु पर्छ खेल्कुद मन्त्रालय देखि

  • @bharatrana5062
    @bharatrana5062 2 года назад +11

    हरेक क्षेत्रमा दादागिरी मात्र चल्छ किनाकी यो नेपाल हो।यहाँ पैसा र शक्ति हुनेले जे गरे पनि हुन्छ।जय नेपाल जय भलिबल।

  • @nepalivlog5143
    @nepalivlog5143 2 года назад +5

    Dai sujan chokhala ko interview linu paryo khelako barema

  • @santoshgc-uc4ck
    @santoshgc-uc4ck 6 месяцев назад +2

    Sujan is best

  • @ashokthapa4369
    @ashokthapa4369 2 года назад +6

    धेरै ठाउँमा रेफ्रिको ठूलो चलखल संगै केही पक्छे गरेको पाईयो छ,, यउटा निक्पक्से ढङ्गले होनि खेलाउने,,, गलत रेफ्रिकै छ,,,

  • @gorisarki2462
    @gorisarki2462 2 года назад +1

    सही कुरा हो साथीहो यो रेफीरी पैईसामा बिकेको छ

    • @gaganchhetri11
      @gaganchhetri11 4 месяца назад +1

      ताेराे बाउ भन तैले देखेकाे छस् पैसामा बिकेकाे अाईज मुख देखा तेराे मुख ठल्लाे बनाउछु

  • @prakashmagarofficial15
    @prakashmagarofficial15 6 месяцев назад

    Sujan chokhal is best❤

  • @scorpioqooroong2766
    @scorpioqooroong2766 5 месяцев назад +1

    अरु केही होइन प्राविधिक कुरा पुगेन। नत्र review गरेपछि कोही बोल्नै पर्ने थिएन। पैसा जति भ्रस्टाचारले सक्यो। एउटा केही system गतिलो छैन। खेल कसले जितेको त्यो पनि थाहा भएन।

  • @tikasaru1429
    @tikasaru1429 2 года назад +1

    ज गरे ठीक गरे सुजन चोखले यस्तो नी हुन्छं

  • @binod1994
    @binod1994 2 года назад +2

    Tanhaun ko setar ani galkot ko setar herera siknus sujan g kasto anusasan ma khelchan

    • @mahendrakc6920
      @mahendrakc6920 6 месяцев назад

      Tanahun ki kun setter x ho testo khelni

  • @bommagar7795
    @bommagar7795 3 месяца назад

    खेलाडी मा हुनु पर्ने अनुशासन चाहिँ छैन।रहेछ

  • @purna3055
    @purna3055 2 года назад

    फउल चाहि हेल्प नेपाल टिमको छ तर सुजन लाई अनुशासन हिनको को कारबाही हुनै पर्छ।गाली गरेर पनि नभएर जालीमा खुट्टाले हान्नु अतिनै भयो।

  • @raisujan2984
    @raisujan2984 5 месяцев назад

    यस्तो अनुशासन हिन खेलाडीको काम छैन

  • @sumantamang9756
    @sumantamang9756 2 года назад +2

    Kun thauma hudai xa yo game

    • @user-gl9zi1cn4w
      @user-gl9zi1cn4w 2 года назад +1

      स्याङ्जा मा हुदैछ 😀😁

    • @sumantamang9756
      @sumantamang9756 2 года назад

      @@user-gl9zi1cn4w saachai hora

  • @parsantpr1501
    @parsantpr1501 6 месяцев назад

    Attitude dharai xa choka sanga 😅😅 thik vo

  • @krishnashrestha8897
    @krishnashrestha8897 2 года назад +1

    याे बल कसरी ओभर ल्याप हुन्छ हौ आफ्नो साईड बाट गएको बल

    • @Ubvlog99
      @Ubvlog99 Год назад

      Bibhagiya maa niyam hudo raixa hamro Tira ta jhan aafno side Bata pallo ground ko first Lina samma gayani sakesamma xuna painxa hoauu

  • @skmarlet7918
    @skmarlet7918 2 года назад +3

    नेट टच भएको छैन मेैले पनि हेरेकाे विवाद गर्नु पर्ने कुरै छैन

    • @gurungsagar6046
      @gurungsagar6046 2 года назад

      Net touch bayeko hain Overlap xa oh

    • @shivaido3452
      @shivaido3452 2 года назад +3

      नेट टाचको कुरा होइन नि हजुर ओभर ल्यप छ बाल त्यो सिधै गण्डकीको नम्बर हो किन फाल लिएन रेफ्रीले जनि जनि पुलिस टीमलाई फेबर गर्नु भएको छ रिस उठ्छ नि 23/24 नम्बरमा हो अझै

    • @jhapinale4974
      @jhapinale4974 2 года назад

      Tetty saro overlap ta dekhidaina ta 50 / 50 Xa

    • @thapamagar2121
      @thapamagar2121 2 года назад

      @@gurungsagar6046 net touch पनि छैन र over lap छैन नपात्यए रिप्लाइ मा हेर्न सक्नु हुनेछ 100% सुजन चोखल को गल्ती देखियो मैले

    • @sersingmgr7970
      @sersingmgr7970 2 года назад

      overlap छ रेफ्री को गल्ती छ हात नेट भन्दा पर क्रस भको छ

  • @rupchandrabaruwal3766
    @rupchandrabaruwal3766 2 года назад +1

    रेफ़्री नै खतम छ अनि किन सूजनलाई प्रतिबन्ध??

    • @thapamagar2121
      @thapamagar2121 2 года назад

      सुजन चोखल प्रतिबन्ध गरेकै राम्रो मलाई त किन उ धेरै घमन्दी छ गण्डकी प्रदेश को ब्यजेत फलेको छ जे गर्यो सहि गर्यो

  • @durgamagar9252
    @durgamagar9252 2 года назад

    सुजन चोखाल लाई कुनै पनि कार्बाई भको छईन यो झुट खबर हो किनकी हिजो गण्डकी पर्देश भलीबल सङ्ग बाट आदीकारीक आईसक्यो र निउज हर्नको लागि आरम्ब अनलाईन जानुहोला धन्यबाद जय भलिबल जय गण्डकी

  • @Tseringandy1972
    @Tseringandy1972 2 года назад

    Honestly 18 century ko game ho .30yrs lagchha 21 ma pugna.cricket khela best ramro hunchha.bhaun ko chora rakshi khaya pachhi yastai hunchha.

  • @himmatpoonmagar4419
    @himmatpoonmagar4419 2 года назад +10

    यो कुरा को भनाइ के छ सुजन को यसो intrviw लिनुपर्छ सर

  • @user-dp7lv9xj5k
    @user-dp7lv9xj5k 2 месяца назад

    यो सायड मा ओइ ओइ गर्ने को मा चिक्ने हो

  • @gurungpratap6372
    @gurungpratap6372 2 года назад

    Ho hunalai saboii herna paudaina tar last discussion chai Ekdam galti nii ho kheladailai appile garnu pauunu parxa

  • @sugamrai2000
    @sugamrai2000 2 года назад

    क्यामेरा नजोडी त यस्ता बिनाद त कति हुन्छ कति

  • @bhupalthapa7012
    @bhupalthapa7012 Год назад +1

    Realmai oncareless refree.

  • @Resham00
    @Resham00 10 месяцев назад

    Gandaki ko game huda yo refree lai bolaunu parcha guys🤞🏻🤞🏻

  • @samirbhaju3392
    @samirbhaju3392 2 года назад

    होईन गण्डकी प्रदेशले सुजन आजिवन पालन पोशन गर्याछ कि क्या हो ? रेफ्री ज्यु तपाईको आँखा कता छ हौ ओभर ल्यब भाको देख्नु भएन हजुर?डिसिपिलिङ्ग चै सुजनको पनि नरहेछ ।

  • @user-oi2zm9ep9b
    @user-oi2zm9ep9b 2 года назад

    Sujan vai game ho game ko Tarika le khel vai nepal ma ta jasto kheladi ko Kami xaina game ho aja har hunxa voli Jeet vai hareu vandai ma rish dekhauna mildaina vai rish noii dekhaune ho vane aau single/ single 💪

    • @user-oi2zm9ep9b
      @user-oi2zm9ep9b 2 года назад

      @@sunitakarkiofficial vai sb dekhirako xu but jo ek kheladi ma hunu varne anusasan dekhina sujan ma
      Meh pni player noii ho kapilvastu Dekhi khelxu

    • @user-oi2zm9ep9b
      @user-oi2zm9ep9b 2 года назад

      @Awara Pagal feri kha bata arko namuna aayo 😅🖕👊💪

  • @suneelnischal246
    @suneelnischal246 Год назад +2

    2 nbr लाई कडा कार्वाही हुनु पछं त्याे chair किन त्यसरि हानेकाे।
    यहि हाे player काे अनुशासन।।

  • @khimanandaneupane6981
    @khimanandaneupane6981 6 месяцев назад

    नियम सबैले मानुपरछ नियम लागू हुनुपरछ अनुसासन मा रहनु परछसबै

  • @khimanandaneupane6981
    @khimanandaneupane6981 6 месяцев назад

    रेफरि को भनाईमानु छ नियममा जानू परछ झगडानगरुनु सबैले अनुसासनको पालाना गरुनु परछ

  • @rijanrijan8430
    @rijanrijan8430 2 года назад

    Yo cahi refaree konai galti xa kina ki kati sakyaa xa ta ball kateko ballai ta over leyapa vaninxat yo over leyapa nai xa refaree sir

  • @user-xp5ds5nm3c
    @user-xp5ds5nm3c Год назад +1

    Yo game ampayer le harayeko ho yeslai hataunu parxa hai

  • @khimanandaneupane6981
    @khimanandaneupane6981 6 месяцев назад

    रेफरिको नियम मानु परछ सबैले अनुसासनको पालानाहुनु परछ।

  • @arjunkhatri4701
    @arjunkhatri4701 2 года назад +2

    reफि् लाई प्रतिबन्द्द गराउनु पर्छ साले लाइ

  • @Digant884
    @Digant884 Год назад +1

    अनुशासनहिन खेलाडीलाई एक बर्ष होइन पाँच बर्ष प्रतिबन्ध भएको भए राम्रो हुने थियो।

  • @jhapinale4974
    @jhapinale4974 2 года назад +4

    Ovelap xain ho 50/ 50 xa thul thulo national game ma pani dinxa yetyko ta

    • @thapamagar2121
      @thapamagar2121 2 года назад

      सहि कुरो over lap छैन 100%

  • @pardesigyan3956
    @pardesigyan3956 2 года назад +1

    कम्ती सजय सुनाए छ

    • @basan559
      @basan559 2 года назад

      Tw sale lai volleyball ko barema thaa xaina kyao

  • @tilakgc3213
    @tilakgc3213 6 месяцев назад

    ❤❤❤

  • @ansamagar5764
    @ansamagar5764 2 года назад

    Overlapping sidai x hou kit over lapping ko niyam hataunu paryo

  • @bhaktabc4021
    @bhaktabc4021 2 года назад

    यो सुजन चोखाल ले पनि दादागिरि देखाको छ हुन्छनि अलिकति यत्रो दर्सक को बिचमा कहिले जलिमा लात्तले हानेको छ कहिले कुर्चिमा लाल्तले हानेको छ साला अनुसासन हुन्छनि अलिक

  • @dixakc9292
    @dixakc9292 2 года назад +1

    कारबाही उति बेला नै गर्नु पर्छ ४ महिना पछि कस्तो कारबाही हो यो

    • @narendranepali9300
      @narendranepali9300 2 года назад +1

      कारबाही गर्न समय लाग्छ हो सस्थागत कुरा हो समग्र सबैको उपस्थिती र सबैको सल्लाहा मिल्न पनि पर्छ,प्रदेश जस्तो गरिमय ठाउँबाट खेल्न हिड्ने खेलाडिको हर्कत त तेस्तो छ अनि चुप लागेर बस्छ त NVA ठिकै हो नियम भन्या नियम हो जो कोहिलाइ पनि र मान्नु पनि पर्छ।

    • @dixakc9292
      @dixakc9292 2 года назад

      @@narendranepali9300 कारबाही गरेर गलत गर्ह्यो भनेको एति दिन सम्म किन ढिलो भयो भनेको

    • @thapamilan9969
      @thapamilan9969 2 года назад

      Naran nepali sir अनि तेत्रो Nva कप खेलाउने रेफ्री ज्यु हरु बात नि तेस्तो सामान्य निर्णय हरु पनि त जान जान गल्ती गर्नु भएन नि तपाईं तेहा एसरी बुझ्नुपर्छ कि 9मितर भन्दा एता आएर ओभर ह्यनद गरेसी त्यो ओभर ल्याप नै हुन्छ किनकी 9मितर ग्राउन्ड भित्र त सिधै हक लाग्छ । र यो NVA cup मा उहाँ ले खेल खेलाउदा मात्र होईन यो खेल अवधी भरी नै निकै नै विबादित निर्णय हरु भको थियो

  • @nclsirsekot
    @nclsirsekot 5 месяцев назад

    यस्ता नथे रेफ्री रेड कार्ड खोइ सुजन लाई।नाथे

  • @nirthapamagar9156
    @nirthapamagar9156 5 месяцев назад

    Yomula police sangba khelda yestai ho kya

  • @bikashthapa4616
    @bikashthapa4616 2 года назад

    रेफ्री को गल्ती छ सरासर यस्मा यस्ता जाबो नि रेफ्री होत..? अचम्म नहुने ठाउमा गल्ती देखाय पछि रिस उथि हाल्च नि जस्को नि गल्ती गन्डकि टिम को देखायको छ रेफ्री ले त्यसो भय रेफ्री लाई पनि कार्यबाही गर्नु पर्च अनि बल्ल सुजन ब्रो लाई दिमाग खराब

  • @nbchandraza5216
    @nbchandraza5216 2 года назад +1

    Discipline na vayeko player lai karwahi hunu parx team coach xn hola senior sir haru xn hola positive decision aaunthyo hola chhhalfal
    Gare pxi tyasto unsuitable kaam garnu thik hain

  • @lungelimagar8705
    @lungelimagar8705 2 года назад

    यो जथा रिफ्री कस्ले राखे बल सिधै आउत छ पछे गर्न हुदैन कस्तो रेफ्री हो काम छैन रिफ्री

  • @sarbinmagar2242
    @sarbinmagar2242 2 года назад

    Thikai ho

  • @dorson4901
    @dorson4901 2 года назад +1

    sujan daii ko pani galti ho hoinaw vanna mildenna tara 1 barsa game khelnu paunu vayenaw vani game 0 hunxa bidesh janu bahek bikalpa xainaw

    • @vijaythapa245
      @vijaythapa245 2 года назад

      Yo Sab Gandaki ko Birodhi harule gareko hola ahile samma etro din vyo geda herera basethyo hola

    • @thapamagar2121
      @thapamagar2121 2 года назад

      सहि कुरो सुजन धेरै घमन्दी छ

  • @buddeibuddi4279
    @buddeibuddi4279 2 года назад

    21/24 Huda 1 short hanna sokena ke overlap ko kura garnu ra

  • @Dinalemagar
    @Dinalemagar 2 года назад +1

    यो रेफ्री लाई थाहा छैन?ओबर ल्याबस गर्न मिल्दैन भनेर?

    • @yambahadur7139
      @yambahadur7139 2 года назад +1

      Aafano second ball kasari over lyabasa hunxa

    • @thapamilan9969
      @thapamilan9969 2 года назад

      hjur aafno second hos first hos third hos over net vayec over lyap naii hunaxh kina vanii aafno 9mter ground vitra tw sidhaii hak lagxa ni Asarii bujham haii tw

    • @sersingmgr7970
      @sersingmgr7970 2 года назад

      @@yambahadur7139 overlap बल हुन लाई कुनै बल को जरुरी छैन net क्रस बल छुनु भएन सकियो

  • @tomkishan305
    @tomkishan305 2 года назад +2

    Sujanle yo Gemma aanushasan ko palana garnu vayana yasko sajhaya voknu parx

  • @khyambahadur5529
    @khyambahadur5529 2 года назад

    What ? The Hill is going Game seriously
    That's was very overlapping

  • @bharatmalla9636
    @bharatmalla9636 2 года назад

    होइन बेलान कुबेला कस्तो कारबाही अरु।लेनि गरेको थिइयो त त्यो हेल्प नेपाल को ईन्डिया खेलाडी ले तिनी हरु लाई चहै के

  • @barunthapa3613
    @barunthapa3613 Год назад +1

    Police ko 100% over reach fault xa...Set gandaki ko thyo...23/24 ko awasthaa thiyo....kasto aalu jasto refree ho😡😡

  • @arjungrg543
    @arjungrg543 2 года назад

    Khelma niyem kanun xa tti vanda bahira hunxa vane ra teslai saltauna sakinna vane kkinaaayojana garnu k ...

  • @user-gn6rt6oq7s
    @user-gn6rt6oq7s 7 месяцев назад +1

    यो सुजन चोखाल जहिले पनि घमण्ड पारा ले खेल्छ आफ्नो कुरा मा मात्र अदिन हुन्छ कहिले रेफ्री लाई बल ले हान्च कहिले जाली लाई लात्ती ले हान्छ

  • @bhuwanpokharipalpa
    @bhuwanpokharipalpa 2 года назад

    Anusan vayana hai kheladima Net lai lasti hanne khursi lai laati hanne asta ni kheladi hunxa aslai karbai garnna parxa volleyball Teams bata out garnna parxa nikai ghamnndi laagyo malai.....

  • @skgnepalichannel379
    @skgnepalichannel379 Год назад

    आजिवन प्रतिबन्ध लगाउनुपर्दछ यस्ता अनुशासनहीन र नैतीकहीन खेलाडीलाई।।।

  • @shreemgr6877
    @shreemgr6877 2 года назад

    Cctv chayo aba sarker

  • @rajraja4021
    @rajraja4021 2 года назад

    Yas lai 1 barsha hoin purai jiwan ma vollyball xun nafinu parne ho kheladi vaeppaxi anusaasan hunu parx jali lai latle haner hunx

  • @prachanarana9520
    @prachanarana9520 2 года назад +1

    Chokhaljiko overai vayeko rahexa

  • @bishalthapavlogs555
    @bishalthapavlogs555 2 года назад

    Yo refree ko po rahex anuhar herna paya hunthiyo

  • @JaljalaGroup002
    @JaljalaGroup002 Год назад

    ओभर ल्याप भाको छ

  • @prasadgrg64
    @prasadgrg64 6 месяцев назад

    Gamemma 1k 2 jana chai murkha noi hunu parxw hoi natra hepxan

  • @uniquedream8798
    @uniquedream8798 2 года назад

    Sota refree ko galt xa...

  • @Rayamajhi7
    @Rayamajhi7 Год назад

    राम्रो लै यहाँ यस्तो हो ।नेपाल हो kri

  • @binod1994
    @binod1994 2 года назад

    Kheladi ho vandaima aasto garnu thik hoina kina vane kheladi vya pxi anusasan ma khelnu parcha aasto kheladilai 1barsa hoina sadhai variko lagi banda garnu parcha

  • @karanbro6824
    @karanbro6824 2 года назад

    सुजनको अलि घमण्ड देखियो यस्तो गर्नु नहुँने हो जहाँ पनि अलि घमण्ड देखिन्छ एउटा खेलाडीमा हुने गुण त्यो होइन।

    • @sultanmiya2273
      @sultanmiya2273 2 года назад

      Lodo ho ta

    • @sersingmgr7970
      @sersingmgr7970 2 года назад

      रेफ्री ले जे पनि गर्नी खेलाडी ले भन्न पनि नपाउनु ball clr overlap छ त्यो गल्ती कस्को

    • @omkarbudha6979
      @omkarbudha6979 2 года назад

      मेरो गु खा

  • @prasangurung
    @prasangurung 9 месяцев назад

    नेत लाई हैना कि रेफिरी लाई गोद्नु पर्ने हो सुजन

  • @bhuwanbaruwal5759
    @bhuwanbaruwal5759 Год назад

    nepal ko refreeharu almost confusion chhan

  • @gurungpratap6372
    @gurungpratap6372 2 года назад

    Official ko galti hoo gandaki ko sujan ko galti xaiean official ko yo palai nva cup dheri galti haru vako hami dhekhana payoo

  • @nirthapamagar9156
    @nirthapamagar9156 5 месяцев назад

    Ref down

  • @rowdymgrsunariprem4764
    @rowdymgrsunariprem4764 2 года назад

    Sujan vai ko pani galti dekhiyeko cha Tyo net lai kick kin hannu paryo ...

    • @suryakunwar9447
      @suryakunwar9447 2 года назад

      over lyap le over ris uthaidiyo ta kyarnu barai

  • @ishworsharma5346
    @ishworsharma5346 2 года назад

    यो मुला साग अनुशासन नै नभको लुते लाई खेल्नै नदिए हुन्छ ।औकात देखाउछ ।

  • @kamalthakuri5763
    @kamalthakuri5763 2 года назад +2

    यसताे अनुशासन नभयकाे खेलाडि लाई कारबाहि हुन परछ

  • @karakmqanes5308
    @karakmqanes5308 2 года назад +2

    😃😃😃😃😃😃 Nepal ma Nii volleyball sang xa Ra hoinaa k dundaii xuu jali laii paing banaau na laii chaii karbaii vya ta thuk ka

  • @milanmagar7193
    @milanmagar7193 2 года назад +2

    Sujalko galti xa kina ki sujal hoena teem captan hari pandy la garyko vaya suhutyo galti sabibata hunxa tra gamnada afilai tala banuxa malie haryko xu sujallai dhari thuma yastiho galkota musop ma sujan lai rafre lani kutyko pani sujan alie over nai xa

    • @thapamilan9969
      @thapamilan9969 2 года назад

      Teti bela hari Pandey captain rw voice captain ghanshyam daii 2jana naii bahirw dogout ma thiyo haii rw tetii bela 2jana captain bahirw vayec tyo bela ko captain sujan daii ho easrii bujham haii tw sathii

  • @hook5569
    @hook5569 2 года назад

    bichara..khet ko kanla ma khelne bani..indoor ma khelda hose harayeko

  • @khimanandaneupane6981
    @khimanandaneupane6981 6 месяцев назад

    खेलमा जित हार हुनछ ुोभाबिक मान ुपरछ

  • @minrakim6097
    @minrakim6097 2 года назад

    Xora Bairako Kheladi Keyanu Baen Garnu Parxa Hai

  • @preamharmel3228
    @preamharmel3228 2 года назад

    रेफरि चाेरै हाे

  • @user-mq8bz5jz1g
    @user-mq8bz5jz1g Год назад

    Yasto khaeldi lai kaile khael bata khaeln nadiney gari karbay garnu pauxa anushan navako sale khaeldi

  • @jhamanthapa3502
    @jhamanthapa3502 2 года назад

    Ek level ko players bhayera yo behaviour dekhaune! Pl Justic

  • @spikexff5058
    @spikexff5058 Год назад

    NET MA LATT CHAI K KHANAAA HANYA HOLA

  • @onlyentertain747
    @onlyentertain747 Год назад

    foul भकोनै छैन यो मुजि हावामा दादागिरी देखाउछ

  • @anishkc5139
    @anishkc5139 2 года назад

    Geda jaato refri

  • @lokbahadurkarki4860
    @lokbahadurkarki4860 2 года назад

    यो रेफ्रिकै गल्ति छ बल पुरै अोबर ल्याप छ

  • @user-rp1ok7hd2k
    @user-rp1ok7hd2k 6 месяцев назад

    laaro😊

  • @hirasingjali2940
    @hirasingjali2940 2 года назад

    Refree lai out garnu parx

  • @donparratpp5089
    @donparratpp5089 2 года назад

    𝕪𝕠 𝕞𝕦𝕘𝕚 𝕣𝕖𝕗𝕣𝕚 𝕝𝕠𝕚 𝕙𝕒𝕟𝕒 𝕜 𝕥𝕒 𝕙𝕠

  • @salyanythito1847
    @salyanythito1847 2 года назад

    J vyni Sujan le net lai lat Hanne net tanne nagrnu parne ho

  • @Shulav004
    @Shulav004 Год назад

    Khel nikspakxya xa