सासु बुहारी।। भाग १।।SASU BUHARI. Episode 1
HTML-код
- Опубликовано: 15 апр 2021
- Darshane Production Presents:-
Nepali Teli Serial
सासु बुहारी।। भाग १।।SASU BUHARI. Episode 1
#sasu_buhari #darshane_production
Artist
Bidhya Karki
Madhab Pandit
Anita Dangal
Santa Karki
Bhuwan Pokharel
Bishwo Baral
Ritika Joshi
Light
Bishnu
Make Up
Roshni
Transportation
Dhrub Chaulagai
Camera
Rahul Rai
Edit
S K Thapa
Story/Direction
Suresh Thap
© Darshane Production, 2021
----------------------------------------
Social Links:-
G+:- tinyurl.com/y7t3kaqs
RUclips:- tinyurl.com/y7wt9es4
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Darshane Production. Embedding to a website is allowed. Развлечения
दर्शनेको सबैमा दर्शन ।
पहिलो पटक हास्य बिद्या भन्दा फरक पारिवारिक कथा बस्तुलाई समेटेर सृजना गर्ने कोसिस गरेको छु। आशा छ तपाईंहरुले मनपराइ दिनु हुनेछ। सहयोग गर्नु हुने सबैमा हृदय देखि धन्यवाद । कस्तो लाग्छ कमेन्ट गरि दिनु होला साथै सेयर गरेर सहयोग गरि दिनु भए आभारी हुनेछु। धन्यवाद । Love you all.
हो अब यो कथा हास्य बिधा भन्दा धेरै चर्चित हुन्छ, चर्चित भसी के हुन्छ भन्दाखेरी चर्चित हुनेकाम गर्छ
tq so much
share plz
बिषय बस्तु समसामयिक छ ।राम्रो लाग्यो तर अझै फरक गर्ने कोसीस गर्नु होला ।
राम्रो रहेछ,, पवित्रा को सासन कडा रहेछ,,
Really Nice Story सम्पुर्ण कलकारमा हिर्दय देखिनै सम्मान ♥️🙏
Nice
आदरणीय दाजु भाई तथा दिदी बहिनी हरु मेरो च्यानल लाई सबस्क्राइब गर्नुहोस्
भिडियो लाई लाइक तथा शेयर र कमेन्ट गर्न हार्दिक अनुरोध गर्दछु
derai ramro lagyo pargati ko kamana hajur haru lai🙏💕💕💕
Dharai ramro lago
धेरै राम्रो अर कसैले पिर्नु काय न गर्नु बधाई छद
🙏🙏🙏❤️❤️❤️
Real
Social Story.
सफलताको सुभकामना दाजु
Dherai Ramro lagyo
सफलताको सुभकामना दाजु
अरु गर्न न सके नि आएको advertise skip न गरि हेरे हेर्छु❤️❤️
सराइ राम्रो
Dherai ramro x hjr vinau
बधाई दादा 😊❤️
Derai ramro hajur
Great jobs sir
❣️❣️ठिक छ-हजुर कथा वस्तु निरन्तर रुपमा सञ्चालन गर्नु भयो भने निस्चित रूपमा SUCCESS हुन्छ।।🇳🇵❣️💙💙BEST OF LUCK 🌷
Wow heart touching congratulations all
Babal ramro xa daju
Congratulations
धेरै राम्रो छ खुसी लाग्यो मलाई ओके धेरै राम्रो
अहिलेको परिसफितो यसतैछ राम्रो लग्यो मझलेचलोसधन्नेबात
Best wishes for all
Best of luck all
Sarai marmik katha samay sandharbik xa tesma jhan sabai actor ko acting babaal xa ajhai Madhab pandit(baa) ko acting ta one the best xa keep it up 👍
मन परे सेयर पनि गरि दिनु होला।
ruclips.net/video/FwTepiKM9XM/видео.html
Best wishes 🙏
Anita Didi ko daro raixa Rana sasan😂😂😂😂anyway ramro xa siryal
लु है दर्सनेजि को youtub च्यानेललाइ पनि subscribed गरियो सिरियल एकदम राम्रो छ तर जुन सिरियल हेरेपनी मन छुने अनि कथाहरु पनि नकारात्मक negetive हुन्छन कोहि कोहि त अलि कमेडी सकारात्मक कथा posetive भए कस्तो हुन्थ्यो होला
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Derai ramro xa
Tq so much sabai jana lai
man parema share ni gardinu hola hai
Nice
Ramro xa Katha suvakamna xa
Tq so much
share plz
good luck
Tq so much
share plz
Good luck everyone❤️
बुहारि बनेकि पबित्र काे शासन कडा अलि मन बुजेना सिरियाल रामराे छ
tq so much
share plz
यो त नाटक हो तर सत्य यहि भै रहेछ आज भोलि बुहारी ले यस्तै गरिराछन सासू ससुरा लाइ
कमेन्ट को लागि धन्यवाद ।
share plz
4 episode पनि आइ सक्यो
कमेन्ट गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद।मन परेमा सेयर पनि गर्दिनु हुन्छ भन्ने आसा छ।अझै धेरै माया र सपोर्ट गर्दिनु भयो भने हामीलाई नि काम गर्ने हौसला बड्छ र राम्रो राम्रो भाग लिएर आउने छौ।
राम्रेा छ दिदी काे नयाँ रुप हेरन पायेा
सधै यसरी नै हेर्न चहान्छउ धन्याबाद
Anita maam chai kada 😂
All the best and thank you for watching
धेरै धेरै शुभकामना दाइ😘🎈🎉
Ramro x tara anita dede le kai na ramro kura vanda to buwa aama le dherai ak arkako aanuhar herne kram dherai vayo ani dhun pani dehrai vayo ali kam gafnu hola
first cmnt hai ma chai😍😍
Tq so much
share plz
dada hajur pani dekhinu na 😊❤️
आजकालका बुहारिहरु एस्तै हुन्छन खै के भाका हुन कस्तो सस्कारमा जन्म कस्तो सस्कार सिक्छन लिन्छन बुझ्नै गार्हो
मन छाेयाे:! पहिलाे भाग नै power Full अायाे सफलताकाे शुभकामना!!: सासू-बुहारी टिमलाई🙏🙏🙏🙏🙏🌶️
😢😢😢
atinai xoto bho hajur ali lamo banaunu pryo
❤️🙏🌼🌸
😭😭😭😭😭😭😭😭😭😭
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
best wishes
Subscribe gare ko xu.like cmnt
Tq so much
Jana chatana mulak
सबै भगवान रूपी दर्शकहरू लाई धन्ने वाद नमन।हेरेर मिठाे प्रतिकृयाकाे लागि र जति सक्नु हुन्छ सियेर पनि गर्दिनु होस् र हाम्रो च्यानल लाई subscribe पनि गर्दिनुस ।जय दर्शक।
😁😁😁
ઈઈચ
Bd
🇦🇪🇦🇪
कमेन्ट को लागि धन्यवाद ।
share plz
4 episode पनि आइ सक्यो
राम्रो नराम्रो दुबै थरी प्रतिक्रिया का लागी हजुरहरुलाइ धेरै धेरै धन्यवाद। हाम्रो छर छिमेक,परिवार र समाजमा भइरहेका घटनालाई नै सासु बुहारी मार्फत उतार्ने कोसिस गरेका छौ। हजुरहरुको साथ सपोर्ट र मायाको सधै हामीलाई आवश्यकता छ दर्सक नै हाम्रो भगवान हो। सल्लाह सुझाव र प्रतिक्रिया सधै पाइरहु धन्यवाद