फोहोर व्यवस्थापनको विषयमा बालेन शाह र सिस्डोलबासीबीच चर्काचर्की...

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिस्डोल डम्पिङ साइटलाई दुर्घन्धरहीत बनाउने प्रतिवद्धता जनाएका छन् । शुक्रबार उपमेयर सुनिता डंगोलसहित उक्त क्षेत्रमा पुगेका शाहले केमिकल हालेर दुर्गन्ध हराउने प्रतिवद्धता जनाएका हुन् ।
    काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुने उक्त क्षेत्रमा दोस्रो पटक पुगेका बालेनले सो क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयको गुनासो सुनेका थिए । उनले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने भन्दै फोहोर व्यवस्थापनको फरक र दीर्घकालिन समाधान खोज्ने योजनामा आफू रहेको बताए ।
    केमिकल हालेपछि एक हप्तामा गन्ध हराउने बताउँदै शाहले केमिकल ल्याउने ट्रक नरोक्न आग्रह गरे । फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने बताउँदै उनले ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि बताए । यी सबै काम गर्न तीन-चार महिना लाग्नसक्ने शाहको भनाई छ । उनले नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउने बताए ।
    #balen_shah #sunita_dangol
    Visit our Website: www.corporaten...
    Facebook: / corporatenepal1
    Twitter: / corporate_nepal
    Instagram : / corporate.nepal
    Linkedin : / corporatenews
    --------------------------------------------
    ©Corporatenepal
    -----------------------------------------
    Stay connected with us:
    ------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    / @corporatenepal

Комментарии • 2,5 тыс.

  • @sunilpariyar8694
    @sunilpariyar8694 2 года назад +2

    अति चित्तबुझ्दो कुरा बालेन दाइ🙏🙏

  • @surendarnal9134
    @surendarnal9134 2 года назад +237

    २० बर्ष नहुदा पनि भयो। अहिले गर्छु भन्ने मान्छे आएको तत्काल चाहिन्छ भेडा हरुलाइ केही समय पर्खिन न सक्ने साच्चै भेडाहरु नै हो यिनिहरुलाइ भ्रष्टाचारी नेता नै ठिक छ।

  • @sabitrasharma1405
    @sabitrasharma1405 2 года назад +632

    आज आएर थाहा भयो बिकास नहुनुमा नेताको भन्दा जनताकै बढी हात रहेछ

    • @manojrai4781
      @manojrai4781 2 года назад +14

      सहि हो मलाई पनि यस्तै लाग्दैछ

    • @jjjkir2345
      @jjjkir2345 2 года назад

      Testai lagyo nepali Janata veda vaneko suneko thiye Tara kukur raixan

    • @aaisinggrgvlogs
      @aaisinggrgvlogs 2 года назад

      Ho ni vanya

    • @narmypro7862
      @narmypro7862 2 года назад +4

      Tesare tw na vandim hola sathiii aba tyako manxele kun pida vogeka xan tyotw hamlai kthaa hoinwrw
      Twrw magpura garnwko lagi samaya chai dinw parni ho

    • @Binodji
      @Binodji 2 года назад +10

      के को जनता हो ? अन्तिम मा हेर्नु होला मुट्ठी बटारेर लाल सलाम गर्दै छ , पार्टीको झोलेहरु हो
      बिध्या सुन्दर ले छाडेको बिरासत बिचारा , पार्टीले उचालेको भान हुन्छ नत्र पदभार समालेको पहिलो दिन समस्या पार्ने किन हुन्छ ?
      नगर सभाको मिटिङ्ग देखि ल्याण्ड फिल्ड साईट सम्मको अन्तर क्रिया हेर्दा , बालेनलाइ समस्याले खार्दै एक सबल र सफल नगर पिता बनाउछ कि जस्तो लाग्छ , बिना समस्या मान्छेको ग्रोथ र बिकाश हुदैन , फिल्ममा भिलेनले नै हिरोको महत्व बढाई दिन्छ , बिना भिलेनको फिल्म खल्लो हुन्छ , यी समस्याहरु र पार्टीका झोलेहरु नै बालेनको लागि भिलेन हुन् जसले नै उनलाई हिरो बनाउने छ हैन र ?

  • @anushthulung5332
    @anushthulung5332 2 года назад +171

    देश बेचेर खाने देशको बूढो नेताहरुलाई केही गर्न भन्न सक्दैन। जाबो एउटा मेयर लाई आक्रोश देखाउछन

  • @birsingh9864
    @birsingh9864 2 года назад +1

    नेपाल हाम्रो हो बालेन लाई काम गर्ने मौका दिनु होस्

  • @rosedmlove
    @rosedmlove 2 года назад +324

    जनता नैं मूर्ख छन् बिचरा बलेन् सर भर्खरै आएको 4,5 दिन भयो राम्रो सँग काम गर्न पनि दिँदैनन् यार कहिले हुन्छं अनि हाम्रो नेपाल मा प्रगति .....

    • @prithviraj627
      @prithviraj627 2 года назад +4

      Yo frustration hO.
      Janata ko

    • @sagarkunwar8639
      @sagarkunwar8639 2 года назад +1

      सही कुरो राम्रो काम गर्ने मान्छेलाई पछि पार्नै खोज्छन

    • @ritsan69
      @ritsan69 2 года назад

      Sorry but janata rite they don't trust kyaa jaile nai dokkA pauchhan ani who they will trust them..

    • @sarmilabhujel8008
      @sarmilabhujel8008 2 года назад

      Tehi tw kasari samajhaunu kiya ya

    • @deumandeuman4547
      @deumandeuman4547 2 года назад

      4/5 din ma hal hunxa .subidhani chaine xittoni chaine Testo ni hunxa

  • @Kr7.in7
    @Kr7.in7 2 года назад +1084

    जनताले स्वतन्त्रतालाई त जिताए तर काम पनि त स्वतन्त्र भएर गर्न दिनु पर्यो नी ।

    • @sugamlawati3065
      @sugamlawati3065 2 года назад +6

      जनता ले कहिले काम गर्न दियेन हो? काम गर्न नस्क्दा पनि जनता लाई दोस दिने😂😂😂

    • @sarundahal171
      @sarundahal171 2 года назад +12

      @@sugamlawati3065 video ma kaam garna nadiyieko dekhnu nai bhayo hola…

    • @sugamlawati3065
      @sugamlawati3065 2 года назад +1

      @@sarundahal171 देखे पूरा खुट्टामा डोरी ले बाधी राथ्यो🤣🤣🤣

    • @BuddhaLama-yp1ny
      @BuddhaLama-yp1ny 2 года назад +14

      त्यो स्थानिय बासिन्दाले गरेको बिरोध होईन त्यो स्थानिय को नाममा खेलिएको घिनलाग्दो राजनीतिक खेल हो , कठै मेरो देश

    • @BuddhaLama-yp1ny
      @BuddhaLama-yp1ny 2 года назад +7

      @@sugamlawati3065 ta muji pakhy badi kina bolyaa vai

  • @BuddhaLama-yp1ny
    @BuddhaLama-yp1ny 2 года назад +108

    :त्यो स्थानिय बासिन्दाले गरेको बिरोध होईन त्यो स्थानिय को नाममा खेलिएको घिनलाग्दो राजनीतिक खेल हो , कठै मेरो देश

  • @humlaofficial810
    @humlaofficial810 2 года назад

    येस्तै छ नेपालको फोहोरी राजनिती।।

  • @aryanraaz3917
    @aryanraaz3917 2 года назад +4

    कति मीठो आवाज अनि मीठो बिचार उप मेयर सुनिता जि को we love you myor and up myor 😘😘😘😘

  • @birkhagurung6262
    @birkhagurung6262 2 года назад +65

    धन्यवाद मेयर र उपमेयर लाई पक्कैपनि उहाँहरुले काम गरेर देखाउने छ काम गर्ने वातावरण मिलाई दिनु होस्।

  • @ashokkhulal9298
    @ashokkhulal9298 2 года назад +239

    जस्ले पहिला 5 बर्स मा काम गरेन तेस्लाइ केही भन्न नसकेर अइले केही गर्छु भन्ने सोच लियेर आयेको मान्छे लाई 4 5 दिन मै केही गरेन भनेर दबाब दिनु सहि होइन जस्तो लाग्छ । अलिकती समय दिनु पर्छ । केही हुने ठुलो आसा छ ।

    • @premthakuri9124
      @premthakuri9124 2 года назад

      झोले कार्यकर्ता होला के ब्रो त्यो प्यार प्यार बोल्नी कुकुर हरु

    • @trawballmaker_official
      @trawballmaker_official 2 года назад +4

      Testa sabb partyka jhole haru hunn

    • @pradeepthokar1360
      @pradeepthokar1360 2 года назад

      Dalal haru ho sabi

    • @mayalimbu1922
      @mayalimbu1922 2 года назад

      sahi ho

    • @gomathapa786
      @gomathapa786 2 года назад

      100%सहि मपनी तेहि सोची रहेको थिए

  • @bikiran1214
    @bikiran1214 2 года назад +268

    कस्ता भेडाहरु हुन्🙄 यसरी तिमीहरुका नेतासँग किन चिच्यान सकेनौ??

    • @zkfnd859
      @zkfnd859 2 года назад

      kinaki tei neta ra mantri le nai sikaera pathaka jholey haru hunchan.... Paxi mantri le afai samsya banauney ani afule nai solve garera hero banxa....jholey haru le pani kripa ko paisa paihalchan...... plus waste company haru pani party haru kai aashirvad le syndicate chaleko cha.... Purano technique ho...
      Lu yo wala hernus.... ruclips.net/video/TcozIxx9F2I/видео.html

    • @dipenmgr8265
      @dipenmgr8265 2 года назад +5

      देस बिरोधि जनता नै हुन।

    • @Binodji
      @Binodji 2 года назад +1

      बिध्या सुन्दर ले छाडेको बिरासत बिचारा , कुनै पार्टीले उचालेको भान हुन्छ नत्र पदभार समालेको पहिलो दिन समस्या पार्ने किन हुन्छ ?
      लाल सलाम वाला परेछन , अन्तिममा हेर्नुवाला ,
      बिध्या सुन्दर ले छाडेको बिरासत बिचारा , कुनै पार्टीले उचालेको भान हुन्छ नत्र पदभार समालेको पहिलो दिन समस्या पार्ने किन हुन्छ ? लाल सलाम वाला परेछन , अन्तिममा हेर्नुवाला ,
      नगर सभाको मिटिङ्ग देखि ल्याण्ड फिल्ड साईट सम्मको अन्तर क्रिया हेर्दा , बालेनलाइ समस्याले खार्दै एक सबल र सफल नगर पिता बनाउछ कि जस्तो लाग्छ , बिना समस्या मान्छेको ग्रोथ र बिकाश हुदैन , फिल्ममा भिलेनले नै हिरोको महत्व बढाई दिन्छ , बिना भिलेनको फिल्म खल्लो हुन्छ , यी समस्याहरु र पार्टीका झोलेहरु नै बालेनको लागि भिलेन हुन् जसले नै उनलाई हिरो बनाउने छ हैन र ?

    • @santosholi556
      @santosholi556 2 года назад +4

      Sab Veda haru hun

    • @taratamang3246
      @taratamang3246 2 года назад +1

      सहि भन्नुभयो हजुरले

  • @devirana9684
    @devirana9684 2 года назад

    बाले साहाले कती राम्रो काम गर्नु भको नेपालमा बाले साहा को खाचो छ यो जनताले गर्दा हाम्रो देस भन्न नसनेको हो

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 года назад

    गुड जब ।अब काम गर्न देऊ जनताहरू हो। बालेनले नगरे कसैले गर्दैन ।

  • @nishpakshashah8775
    @nishpakshashah8775 2 года назад +109

    काम गर्न देउन हो न भेडा जनता हो किन बर्षौको रिस बालेनमा लाद्छौ? हौसला दिन सक्दैनौं भने काममा बाधा नपुर्‍याउन बिन्ती 😢🙏

    • @lizalvlog
      @lizalvlog 2 года назад +1

      Garnai nadine alooo janata

    • @arjungm52
      @arjungm52 2 года назад +2

      अरु भन्दा पनि चतुकार हरु के 5 बर्स कुम्ब कर्न जस्तै सुतेको लाई केही भनेन ऐले गर्न आको 3 महिना भको छैन हेर्नू न

    • @siwanisiwanithapa1981
      @siwanisiwanithapa1981 2 года назад

      ओलिका झोले हो ओलिको सालो को कत्तु धोएर बसेउ बिगत्मा

    • @nishpakshashah8775
      @nishpakshashah8775 2 года назад +1

      @@arjungm52 tehi vaneko bikash nahunu maa janata pani doshi hunxa k

    • @nishpakshashah8775
      @nishpakshashah8775 2 года назад

      @@lizalvlog umm hai

  • @sujanbibash6176
    @sujanbibash6176 2 года назад +239

    Great job Dear Mayor Balen Jyu & Deputy Mayor Sunita Jyu....Heartly Salute to you both....

    • @gayatrigautam3686
      @gayatrigautam3686 2 года назад

      wou kati ramro bichar

    • @bikasrana3163
      @bikasrana3163 2 года назад +2

      कति हास्नु के जनता देख्दा पनि यदि बालेन काे ठाउमा कुनै नेता हुने थियाे भने चु गरेर बाेल्नि थियन्न गफ पनि कति दियकाे साथिहरुले यसरी हुन्छ समस्याकाे समाधान मूर्ख काे अगाडि कस्काे के लाग्छ र

  • @benibudha3983
    @benibudha3983 2 года назад +29

    साँच्चि जनता नै भेडा हुन् भन्ने कुरा यिनीहरुले प्रमाणित गरे। कुन पार्टिका झाेलेहरु हुन् यस्तै गर्ने हुन् भने यत्रै सिति केही नगरेर पाँच बर्ष आरामले बिताए हुन्छ मेयर साप।

    • @babydoll-ex5gv
      @babydoll-ex5gv 2 года назад

      Tai vanya jhakri le tesai police lako haina..k khate haru ho sablai purna parne mujiharu

  • @bhimshrema6048
    @bhimshrema6048 2 года назад +2

    कुरा ठि छ पाटि चेर हे बालेन दाइ ठि छ

  • @saujandanuwar4239
    @saujandanuwar4239 2 года назад +1

    बालेन जि तपाइँको बोली अनि तपाइले गर्न खोज्नु भयको काम प्रती जनताको साथ छ तपाईं ढुक्क भयार काम गर्नुस🙏🙏🙏

  • @jayeshkarki1791
    @jayeshkarki1791 2 года назад +12

    बालेन ले विकास गर्छन् । हामी उनको साथ दियौ ।

  • @gyanugurung1216
    @gyanugurung1216 2 года назад +4

    जय हाे बालेन मेयरकाे यस्ता पार्टीको पछि नलाग्नु नै ठिक छ हामी जनता हजुरकाे साथमा छाै।

  • @Ysman_vlogs29
    @Ysman_vlogs29 2 года назад +36

    यो भन्दा अघि जितेर गएका प्रतिनिधि हरु फर्केर आएनन होला 😆 बोल्न पाएनौ,
    जो तिमिहरुका कुरा सुन्न र समस्या हल गर्न आयो उनिहरुलाई नै ठुलो स्वर

  • @rabinkarki8897
    @rabinkarki8897 2 года назад +1

    अब नयाँ शक्ति जसरी भए देश मा जाग्नु पर्छ र नेपाली जनताको हरु को भलाे गर्नु पर्छ

  • @bsallama7605
    @bsallama7605 2 года назад +5

    Stay strong balen shah 🙏🙏
    Aajhai dherai fight garnuparnexa...🙏🙏

  • @naturethegreatteacher7575
    @naturethegreatteacher7575 2 года назад +360

    Please guys support this energetic guy he has that hunger to deliver

  • @basantirai447
    @basantirai447 2 года назад +238

    शुभकामना छ कार्य सफलताको लागी

    • @minagurung4023
      @minagurung4023 2 года назад +1

      Yak dam sahi kura balan vai ko kati bolako janta haru kam garna dinu paryo ni ho

    • @minagurung4023
      @minagurung4023 2 года назад

      Arganik fohar chutaunu parxha botal sisa plastik chutara falnu parxha bidas ma yastai hunxha

    • @ratnakharacharya6729
      @ratnakharacharya6729 2 года назад

      ​@@minagurung4023 q

    • @dhurbakumarshrestha3397
      @dhurbakumarshrestha3397 Год назад

      जय बालेजि

  • @classyfrankestien4833
    @classyfrankestien4833 2 года назад +113

    At Least he is trying,running here and there to solve problem rather than sitting in chair and relaxing... Appreciate

  • @pramizhomestudio3282
    @pramizhomestudio3282 2 года назад

    मेयर बालेन साहा तथा उप मेयर सुनिता डङ्गोल तपाईं हरु दुबै जना हात हात मिलएर एक ले अर्को लाई सपोर्ट गरेर अगाडि बड्नोस असल जन्न्ता हरु ले सपोर्ट गर्छाैं ...भेडा हरुले नगरे पनि🙏🙏🙏🙏🙏

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 года назад

    जकडिएकाे समस्याको जडलाई सावधानी पूर्वक समाधन गर्न श्री बालेनजीकाे टिम सक्षम रहनेछ जस्ताे मलाई लाग्छ।।समस्या उत्पन्न गर्ने दिशामा लाग्नु भन्दा सबै मिलेर समस्या समाधानकाे उचित बाटाे खाेज्नु ,राेज्नु सबैकाे लागि हितकर हुनेछ जस्तो मलाई लाग्छ।।जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @shankar-1
    @shankar-1 2 года назад +19

    कुरा बुझ्दैनन त्यसै कराएर हुन्छ
    उहाँलाई काम गर्न देऊ न भेडा बाख्रा जसरी कराएर हुन्छ
    बालेन जी बल्ल आउनु भाको छ उहाँलाई काम गर्ने देऊ है सबै ठीक हुन्छ

  • @purnalimbu6284
    @purnalimbu6284 2 года назад +39

    फोहोरमा राजनिती गरेर खान पल्केकाहरू ले सिपाडोल बासीहरू लाई उछालेको जस्तो छ ।

    • @jesuslwagun3606
      @jesuslwagun3606 2 года назад +1

      Ho estaa jukaarharulai pani yahi fohormaa misaayera faalnu parne

  • @imnepalese3280
    @imnepalese3280 2 года назад +166

    Best of luck balen Shah and Sunita dangol 🙏

  • @pratimalama3860
    @pratimalama3860 2 года назад +1

    सुभकामना छ सफलता काे लगि बालेन अल टिम

  • @daidai7695
    @daidai7695 Год назад

    राम्रो काम गर्ने गैरसरकारी संस्थाको सहयोगमा आयोजित कार्यक्रममा सहभागी हुन

  • @yamkumar8012
    @yamkumar8012 2 года назад +93

    राम्रो काम गर्दा, अवस्य पनि थुप्रै बाढा, अवरोधहरू आउँछन्, र यो परिस्थिति प्रायः मानिसहरू बाट नै आउँछ,
    Never give up.

    • @Binodji
      @Binodji 2 года назад +1

      yes बिना समस्या मान्छेको ग्रोथ र बिकाश हुदैन , फिल्ममा भिलेनले नै हिरोको महत्व बढाई दिन्छ , बिना भिलेनको फिल्म खल्लो हुन्छ , यी समस्याहरु र पार्टीका झोलेहरु नै बालेनको लागि भिलेन हुन् जसले नै उनलाई हिरो बनाउने छ हैन र ?

  • @sandiplimbuofficial5290
    @sandiplimbuofficial5290 2 года назад +62

    थुक्क झोले मुजिहरु अगाडिको जन प्रतिनिधिलाई किन भन्न सकेनाउ यत्रो ठूलो आवाज रहेछ मुलाहरु बालेनलाई असफल बनाउने प्रयास सुरु हैट नेपालमा हुने रहेछ।

  • @gopalthami9575
    @gopalthami9575 2 года назад +18

    मेयर बालेन लाई काम गर्न नदिईएको देक्दा दुखा लागेर आयो। प्रतेक देशले आफ्नो औकात अनुसारको नेता पाउछ भनेको एहि हो। कुनै युबा म केइ गर्छु भनेर आउछ समाज भन्दा एक कदम अगाडि सरेर तर जन्ता नै गुहु भए पछि कस्को के लाग्छ र...जस्तो छ चल्न देउ बालेन ईनिहरु समय स्व्त परिबर्तन हुनेछन तर त्यो समय आउदा ईनिहरु धेरै पछि हुनेछन। दिनरात कराउछोउ नेता भएन नेता भएन अबो गर्छु भनेर आएको मान्छे लाई किन रोकावोट। नेपालको हक मा साचि बिकास नै गर्ने हो भने किम्जोङ नै चाहिन्छ।

  • @jennyjames5166
    @jennyjames5166 2 года назад +27

    100% sure about this guy. He deserve prime minister of this country.

  • @saathimusicnp6964
    @saathimusicnp6964 2 года назад +1

    काम गर्ने वातावरण सहज होस्, केही गर्छु भन्ने मान्छेलाई सबैको साथ र सहयोग होस्।
    खाली खोक्रो उखान टुक्का हान्ने र भ्रम मा पर्ने हरुलाई
    अन्धा भक्त भएर विश्वास गर्दा देश धेरै धुभिदामा परेको छ।
    फोहोर राजनीतिबाट उब्जिएका ठीमा हरु धेरै छन् केही गर्छु भन्दा बाद अर्चना अवस्से आउँछ तिनीहरूलाई पञ्च्याए देश प्रति खाएको कसम पूरा गर्नुपर्छ।🇳🇵🙏👏🤝🌻

  • @nareshbc7581
    @nareshbc7581 2 года назад +17

    यस्ता नबुझ्ने खातेहरु भेडा छन नेपाल मा ।तर बालेन दाइ।।हजुर लाई हाम्रो साथ छ।।

  • @urstrulysailesh
    @urstrulysailesh 2 года назад +146

    राम्रो नेताहरु को लागि फूल मात्र हैन ढुङ्गा पनि खान तयार हुनुपर्छ भन्ने बाबूराम भट्टराई को भनाइ साचो लागो।😔

    • @Drcp555
      @Drcp555 2 года назад

      Dr. Baburam Bhattarai

    • @bhimbahadurkarki3926
      @bhimbahadurkarki3926 2 года назад

      जन्ता भेडो हुन

    • @CR-creation415
      @CR-creation415 2 года назад +1

      Yes I am also think like this❤️😊🙏

  • @bimalendrakarna8471
    @bimalendrakarna8471 2 года назад +37

    Good working ....balen...keep up
    We all Nepalese are with u

  • @blackm1151
    @blackm1151 2 года назад

    यत्ती कुरा बुझे म... कि मन्त्री र नेता हाेइन पहिला जनता सुध्रिम

  • @khadgakunwar9848
    @khadgakunwar9848 2 года назад +1

    बालेन शाह र सुनिता जी मिलेर काम गर्नुहाेला, दुबैलाइ एक अर्काकाे सहयाेग चाहिन्छ ।

  • @ravigurung1281
    @ravigurung1281 2 года назад +57

    बालेन जी ले सरल भाषामा सबैले बुझ्ने गरी बोलिदिनू पर्याे।

  • @sanjuthapa1600
    @sanjuthapa1600 2 года назад +12

    यी अहिले यसरी बाेल्न सक्नेहरु याे भन्दा अगाडिकाे निर्वाचित प्रतिनिधिहरु सग किन यसरी बाेल्न नसकेका हाेलान ebraa hami nepali

  • @sargampoudel9156
    @sargampoudel9156 2 года назад +43

    गल्ति नेपाली जन्ता मा नै छ

  • @rambaraili483
    @rambaraili483 2 года назад

    हजुरले गरेको काम राम्मो छ बालेन साह

  • @kopilabogati2971
    @kopilabogati2971 2 года назад

    सफल कार्यकालको शुभकामना बालेन भाई

  • @rajgiri6734
    @rajgiri6734 2 года назад +4

    यो सबै राजनैतिक चलखेल हो बालेनलाई असफल बनाउने । राम्रो सग काम गर्न नदिने निति हो ।

  • @shashipoudel8360
    @shashipoudel8360 2 года назад +15

    अाहा कति मिलेकाे जाेडि शुभकामना हजुर हरुलाई यसरिनै नयाँ युगकाे मुहार फेरियाेस ।म पाेखरा बाट बालेन भाई

  • @kamalkaushal5615
    @kamalkaushal5615 2 года назад +60

    यी जनता होइनन् पार्टी भनाउदाले खटायका बालेनलाइ काम गर्न नदिने चोरहरु हुन।

    • @Binodji
      @Binodji 2 года назад +1

      बिध्या सुन्दर ले छाडेको बिरासत बिचारा , कुनै पार्टीले उचालेको भान हुन्छ नत्र पदभार समालेको पहिलो दिन समस्या पार्ने किन हुन्छ ?

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 года назад +1

    बालेन सर काम गर्नु दिनुस पहिले येमाले को बिध्या साक्य चोर अर्ब खर्ब भ्रष्टाचार देश दुरही ति पुराना नेता हरु कडा देउपा माधब पर्चड केपि कडा सजाय दिनु पर्छ त्यहाँ जनता हरु भेडा रहेछ्न बालेन सर अझै धेरै समय दिनु पर्छ जय नेपाल

  • @birkhadka4340
    @birkhadka4340 2 года назад

    धेरै राम्रो कुरा गर्नु भो प्रेम सञ्जेल सर हजुरलाई हार्दिक नमन साथै शीघ्र स्वास्थ्य लाभको कामना।

  • @tmgpresent7862
    @tmgpresent7862 2 года назад +4

    साचिकै देशमा नेता त ठिकै थियो क्यारे जनता नै भेडा रहेछन आज पुष्टि हुँदै छ्😏😏

  • @mekhrana8141
    @mekhrana8141 2 года назад +226

    बितेका कुरा हरुलाई लिएर एसरी चर्कचर्की गर्ने समय होइन अब को दिन लाई कसरी गर्दा फोहोर को समस्य समाधान हुन्छ तेस तर्फ लागेर काम गर्नेलाई गर्न दिनु होला धन्यवाद ।

  • @dchhiring6920
    @dchhiring6920 2 года назад +37

    Great mayor and deputy mayor 👏🙏

  • @dipeshbasnet9409
    @dipeshbasnet9409 2 года назад +3

    Balen Dai and Sunita Didi are the real Legend of our country. Thank you very much to both of you. ❤️❤️❤️❤️😍😍😍🥰🥰🥰🥰🥰🥰👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @niruranamagar6241
    @niruranamagar6241 2 года назад +12

    हाम्रो देश को जनता नै भेडा जस्ता छन ।।।
    अरु त केहि बोल्न चाहिन 😞😞😞

  • @shraddha_pant
    @shraddha_pant 2 года назад +191

    I'm worried about this guy. I hope that he's getting adequate security.

    • @OptStor
      @OptStor 2 года назад +2

      kehi hunna don't worry Nepali ho ni 😁 Peace 😄

    • @NOOBGAMER-ln1hk
      @NOOBGAMER-ln1hk 2 года назад +3

      Yeah .. Me tooo... I am scared due to Siddhu Moose Wala case😐 Hope he will be fine on his every steps.

    • @indiraghimire2334
      @indiraghimire2334 2 года назад

      @@NOOBGAMER-ln1hk %3

    • @Acespaceraceterrace
      @Acespaceraceterrace 2 года назад +1

      Haha if anything happens to him no any political party is going to be safe from the public

    • @shraddha_pant
      @shraddha_pant 2 года назад

      @@Acespaceraceterrace thought as much, yet, I don't trust that idea completely

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l 2 года назад +5

    Salut छ Balen भाइ लाई 😇😇✌🌹💐👍✊🙏🤝🇳🇵🖐🌼✌

  • @manbahadurbohara8
    @manbahadurbohara8 2 года назад +57

    यदि साच्चिकै समाधान चाहाने हो भने सहयोग को भावना लिएर मात्रै बोलौ

  • @rajendrabasnet7451
    @rajendrabasnet7451 10 месяцев назад

    जय बालेन शाह सर्💓🌺🌹🙏
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @rambhujel5826
    @rambhujel5826 2 года назад

    Shai dai 100% rait kuro yo pati gatko kura nasunu bahira gilako manxe pani sapot xa❤️❤️

  • @rameshpokharel422
    @rameshpokharel422 2 года назад +89

    यस्तै हो जसले गर्छु भनेर आउँछ त्यसलाई गर्न नदिने जसले गरेन त्यसलाई भन्न केइ नसक्ने😡😡😡😡😡😡😡

  • @krishnatimilsena7397
    @krishnatimilsena7397 2 года назад +40

    होईन यो काठमाडौं महानगर को मात्र समस्याहोईन कता मरे खै पार्टिका झोले दले अरु नगरपालिका का मेयर हरु।3 जिल्लाको फोहर फालिन्छ,वालेनको मात्र समस्यानभएर अरुले पनि साथदिनुपर्यो।

  • @bandanatamang1886
    @bandanatamang1886 2 года назад +69

    These people should support mayor 👏 Balen. Please all the Nepal's people 🙏

  • @gopalsunar2943
    @gopalsunar2943 2 года назад +1

    सबैले सकरात्मक साेचाै रअगाडि बडाै राम्राे काम गर्नकाे लागि सहज बाताबरणको सृजना गराै यसैमा सबैकाे भलाे हुनेछ।

  • @sitaramranabhat9858
    @sitaramranabhat9858 2 года назад

    जनता को नै गल्ती छ बिचरा बालेन शाहा

  • @sandeepgc9668
    @sandeepgc9668 2 года назад +16

    A lorry loads of patience is needed to lead our people, man.Hope balen is all aware of about all these,Big power to Balen.

  • @netrayonghang4804
    @netrayonghang4804 2 года назад +8

    जनप्रतिनिधि यसरी फिल्ड मा जानू सराहनीय छ ।

  • @nickbhan9058
    @nickbhan9058 2 года назад +9

    Good work mayor n deputy mayor keep on going we all are backing u guys THANKS

  • @kabirgaming6876
    @kabirgaming6876 2 года назад

    बिचरा हाम्माे बालेनकाे बराबर जय हाेस सधा जित हाेस हजुरकेा

  • @dilbahadhurnegitamang4347
    @dilbahadhurnegitamang4347 2 года назад

    🙏🙏 धेरै रामराे बिचार मेरसाहप

  • @shristipanthi9583
    @shristipanthi9583 2 года назад +8

    Nepal will be Great Soon, Let’s Hope and Pray 🙏

  • @khumankc9913
    @khumankc9913 2 года назад +36

    हिजो काे आजै अनावश्यक काे बिराेध र गुनासो राख्ने बेला भएको छैन अहिले त समस्या मात्र बताउने हो

  • @albratossk7030
    @albratossk7030 2 года назад +72

    I feel bad for leaders like Balen!! Hope he doesn’t get frustrated soon!

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 2 года назад

    अरु कुनै पार्टीको मान्छे भयको भय यसरी जनताको कुरा सुन्ने पनि थियनन होला बालेन भयर सुनि राछन

  • @sanjogdewan6529
    @sanjogdewan6529 2 года назад

    Hae hae itna sukun 🥰🤗 Bina makeup Pani Kati ramri hau hamro Deputy mayor Sunita dangol🥰❤️😝😝

  • @rajbhai-dp5gp
    @rajbhai-dp5gp 2 года назад +38

    बालेर जि मेरो सुझाव उपमेयर लाई सबै काममा साथ लिएर जानुपर्ने हुन्छ ।नत्र हजुरलाउ काम गर्न दिदैन।

    • @Binodji
      @Binodji 2 года назад

      I think same लाल सलाम वाला परेछन , अन्तिममा हेर्नुवाला , यो बिध्या सुन्दरले मेयर ko टिकट नापायेसी हो भन्ने बुझ्न केहि गारो छैन बिध्या सुन्दर ले छाडेको बिरासत बिचारा , पार्टीले उचालेको भान हुन्छ नत्र पदभार समालेको पहिलो दिन समस्या पार्ने हुन्छ ?

    • @mybookismylife.2798
      @mybookismylife.2798 2 года назад

      Jpt kura ..haha

  • @bimalgurung295
    @bimalgurung295 2 года назад +18

    GREAT JOB MAYOR BALENDRA AND DEPUTY MAYOR SUNITA KEEP IT UP FORWARD ⏩ FOREVER

  • @uttambelbase3338
    @uttambelbase3338 2 года назад +8

    पाटीका कार्य कर्ता हुन यीनीहरू हेर जनताहो जति चिचाएकाछन तिनीहरूको पकेट भरीएको छ

  • @खबररचना
    @खबररचना 2 года назад

    बालेन शाहकाे जिबनि हेर्न हामि सङ्ग जाेडिनु हाेला।साथै नया र राेमाञ्चक भिडियो पनि।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rabikalikote6425
    @rabikalikote6425 2 года назад

    Balen Vs Sunita ramro Kam garnu parxa sunitale sapot garnu parxa hei Sunita g

  • @sujalrayamajhi9149
    @sujalrayamajhi9149 2 года назад +17

    Don't get close with people ..get security forces and do your work ❤️❤️
    All the best ❤️💕

  • @deartirtha3m
    @deartirtha3m 2 года назад +21

    Great 👍 job 👌 Handsome Balen sir full 💪 power I support Balen sir

  • @virenrajbanshi914
    @virenrajbanshi914 2 года назад +32

    Both of you are doing great work .....best of luck.

  • @tangomagar7984
    @tangomagar7984 2 года назад

    हामि सबैले बुझ्न जरुरि छ कि बालेन सर जनता कै हितको निम्ति लागि परि रहनु भयको छ तेसैले उहाँ लाई स्वतन्त्र काम गर्न दिनुहोस 🙏🙏🙏

  • @birbalsubba1897
    @birbalsubba1897 2 года назад

    जसरी भएँ पनि काम गरेर देखाउनु ता की बुझाएकी जनता सारा तपाईं को साथ मा हुम

  • @barshapandey5280
    @barshapandey5280 2 года назад +3

    Best of luck for your beautiful work Balen and Sunita 🤗❣️🙏

  • @sonikashahi3869
    @sonikashahi3869 2 года назад +36

    People are expecting miracles....in reality it takes time...give him time and environment... haven't they seen the first live session???

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 2 года назад +59

    मुलाहरु बिध्या सुन्दर हुदा बाेल्न सक्या थ्याे यसरी?

    • @yupenrai2877
      @yupenrai2877 2 года назад +1

      Aayeko vaye po holnu😁😁

  • @mansinghmahatara8453
    @mansinghmahatara8453 2 года назад

    सलाम छ बालेन सर

  • @ritumgr9309
    @ritumgr9309 2 года назад

    Good. Balenji.ramrwo.kam.grdai.janu.hola.dhnybad

  • @dimplerai9247
    @dimplerai9247 2 года назад +57

    साच्चै समस्याको समाधान गर्ने हो भने वहाँहरुलाई काम गर्न दिनुपर्यो सहयोग गर्नु पर्यो नि .. भेडाबाख्रा जस्तो कराएर हुन्छ र

    • @sugamlawati3065
      @sugamlawati3065 2 года назад

      हात खुट्टा समातेको छ र ?

    • @rajendrabhandari2179
      @rajendrabhandari2179 2 года назад +1

      ,,😆😆😆🤣🤣🤣 Veda bakhra nai ho....

    • @sugamlawati3065
      @sugamlawati3065 2 года назад

      @@rajendrabhandari2179 दसैंमा भाउ आउँछ🤣🤣🤣🤣होइन भने बालेन को लाथी खोइ?

  • @melinakunwar4395
    @melinakunwar4395 2 года назад +4

    चार दिन भएको छ अहिले किन युटुबर साथिहरु किन चाहिनि नचाहिनि कुरा गरे समय खेर फाल्नु हुन्छ बरुु हामी सबै मिलेर देश बचाउनि र बनाउनि त्र्फमा जाउ

  • @bishnusingjalimagar241
    @bishnusingjalimagar241 2 года назад +53

    नेताहरु त खराब थिए नै जनताहरु पनि उँदोमुन्टो पारेर झुन्ड्याउने खालका छन त कसरी हुन्छ बिकास??? काम त गर्न दिनु नि।

    • @sitathapa4543
      @sitathapa4543 2 года назад +1

      Ho ne hajur jatha nai testai xan

    • @hitler_dipesh9421
      @hitler_dipesh9421 2 года назад +1

      Sai ho bro🤣🤣🤣🤣🤣

    • @gagansingrana9623
      @gagansingrana9623 2 года назад

      सबैभन्दा अबुझ अनि खत्तम त याे झाेले पार्टीका कार्यकर्ता हुन,,जाे केहि नबुझी सहि र गलत नबुझी बाेल्छन खातेहरु

    • @binitawaiba540
      @binitawaiba540 2 года назад

      Ekdam right vannu vayo Hajur le 😓😥

  • @lordthompsonyt9534
    @lordthompsonyt9534 2 года назад

    Mayor Balen is great person.Mayor Sunita Jyu so cute voice and saying xau !Ilikeher

  • @bikashkarki1219
    @bikashkarki1219 2 года назад

    राम्रो काम गर्ने कुरालाइ बिखन्डन गर्ने जो कोहिलाइ कानुनको दायरामा ल्याउनु पर्छ ।