माहान साहसी चेली मेरो हार्दिक नमन छ तपाईँजस्ता साहसी महिला चेली धेरै कम भेटिन्छ माइली ज्यु जस्ता साहसी , इमान्दार , परिश्रमी श्रीमती पाउनु ठुलो भग्यमानी दाजु हुनुहुदो रहेछ जिबन सँघर्स रहेछ सँघर्स गर्नुनै पर्छ 🙏🙏👌👏💕💗
म साउदी बाट हो ? यो कार्यक्रम सदैब हेर्ने गर्छु ? नेपाली युबा लाई प्रोत्साहन गर्ने र आफ्नै देस मा केही गरौ भन्ने हिम्मत गराउने कार्यक्रम लाग्छ ??? यो नेपाल टुडे कार्यक्रम प्रस्तोता लाई धेरै धेरै धन्यवाद ???? सदैब यस्तै कार्यक्रम हेर्न पाइयोस ????
binod subedi यहाँलाई धेरै धन्यबाद, नियेमित नेपाल टुडे कार्यक्रम हेर्नु भएको मा , हो तपाईले भने जस्तै उद्षेय हो हाम्रो । तपाईहरूको माया र सहयोग हामीलाई चाहिंन्नछ । आफ़नो साथीभाई सबैलाई subscribe र share गर्न लगाएर नेपालटुडेलाई माया गर्नुस ।
दिदी को जीवन काहानी एक्दम दुख दायि र प्रेरणा दायी पनि रैछ जीवन को उतार चडाब धेरै आको रैछ। तर बुडाले बिदेस बटा पठाउनु भयको भिडियो मोबाइल बेचेर 27 हजार को लगानी बटा फेरि नया जीवन सुरु भय छ खुसी लागो। सफलता को सुभकामाना
साँच्चिकै जीवनमा बिना संघर्ष सहजै पाउने चीज केही छैन" जीवनमा समय सँगै परिवर्तन हुन्छन् हरेक पलहरु ..... इमान्दारिता र मेहेनत नै मान्छेलाई चेन्ज गर्ने एउटा साधन हो...
हो हजुर गरे हुन्छ नगरे केहिनी हुन पहिले मैलेनिन्पलेको थिय तर समय र परिस्थिति ले श्रीमान को यातना ले घर छोडेर टाढा गए अहिले सम्म एहि बिदेसि जिन्दगी बिताइ रहेछु अब नेपाल गएर फेरि उहाको जस्तो बगुर पालन गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🐖🐖🐖🐖🐷🐷
wow i dont knw why i feel so happy 🤗🤗agter knwing her story . vagwan le sadai sath dios . ani dukha ma naateko jastai gari sukha ma kahile namitinu hola . so inspiring
यो भिडियोमा १ सय ८९ वटा प्रतिक्रिया पढियो तर नाम सुनेको एउटा नेताको पनि प्रतिक्रिया छैन । यस्तो काम उनीहरुलाई मन पर्दैन होला , कुनै पार्टीलाई पनि । कृषि मन्त्रालय तथा यसको मातहतका कुनै निकायको पनि आजका दिनसम्म यसमा प्रतिक्रिया देखिएको छैन , अनि कसरी मानिस उत्साहित हुन्छ त कृषि गर्नलाई ? कृषिका कर्मचारीले पनि यस्ता कार्यक्रम हेर्न मन गरे जस्तो देखिएन । आजसम्म कतिजना कृषि मन्त्री भएहोला, कतिजना कृषि सचिव भएर रिटायर भए होला, उनीहरुलाई पनि यस्तो कार्यक्रम मन नपर्ने रहेछ । हेरेको भए केही न केही त भन्थे होला नि ।
Aaammm kati thulo pragti granu vako raix. Ramro aamdami garnu vako raixa yo video le sabai nirash vayeka bagti lai haudhala r aghi badran ma sahyog milxa. M maleysia ma xu dherai kheti xa tar pni ghar ko istiti teti ramro vako xaina tar mero budi le ni 3 4 mau sungur r kheti garer maile vanda ramroi amdami greko x . M pni farkine wala xu aayer chai aafnoi bebasay grane buchar x
Tapai ko mehenat le malai pane kai garna hausala gagyoo Dee.tapai ko mehanat ko kadar sabai le garnu parxa.ra tapai kasai ko hausala dena saknu huna ra ath dena baktyto ho.tapai lai akdamaii samman xa.
साच्चिकै दमदार आवाज दिज्यूको। उहाँको साहस साच्चिकै अभिन्न रहेछ। सधैंभरि यसरी खुशी रहनुहोला।
पौरखी मन र जागर भए बिदेश जान पनि पर्दैन दुखले पनि मरिन्न भन्नेकुराको साबित गर्दिनु भयो धन्यबाद पौरखी कृषक बैनी
नमस्ते हजुर म हाल मलेसिया बाट हजुरको कारेकर्म हेर्दै गर्दा मनमा निकै हर्सा जागेको छ
अब साउदी मा गाडी चलाउन छोडेर म बाङ्गुर पालन गर्छु साथमा माछा पालन पनि धन्नेवाद माइली दिदी 🙏🙏
उदाहरणीय उद्योमी दिदी माइली दिदी🙏🙏। श्रीमान विदेश हुदा नाठो खेलाउने र पोइला जाने महिलाहरुले यो भिडियोबाट केही शिक्षा लिनु होला।।
माहान साहसी चेली मेरो हार्दिक नमन छ तपाईँजस्ता साहसी महिला चेली धेरै कम भेटिन्छ माइली ज्यु जस्ता साहसी , इमान्दार , परिश्रमी श्रीमती पाउनु ठुलो भग्यमानी दाजु हुनुहुदो रहेछ जिबन सँघर्स रहेछ सँघर्स गर्नुनै पर्छ 🙏🙏👌👏💕💗
हजुरको संघर्स र सफलताको कथाले साच्चिकै प्रेरणा प्राप्त गरेको छु माहिली दिदी ।
तपाईं नै हो नेपाली अामा तपाई नै हो नेपाली छाेरी बधाई ।
माईली दिदीको यो सब्द सारै राम्रो लाग्यो (काम गर्नेलाई फुर्सद छैन,अल्छिलाई काम छैन) दिदीको यो मेहनत अनि साहसलाई म सलाम गर्छु🙏🙏🙏
सहि भन्नुभयो माइलि दिदिले
सलाम छ,माइली दि दि लाइ
बदाई छ दिदी लाई तपाईको अरु धेरै प्रगति होस्
हिम्मत बाली दिदी होरैछ अजै प्रगति होस र हामीलाई पनि प्रेरणा मिलेको छ
नारी भनेको माइली जस्तो हुनु पर्छ कङराचुलेसन माइली हजुर को मिहेनेत र परिस्रम लाई मैले माने👍️👍️👍️
माईली दिदीलाई सलुट गर्दछु महान कामको लागि।
“काम गर्नेलाई फुर्सदै छैन नगर्नेलाई कामै छैन”
Sahi ho.
Dhan Lepcha बुद्ध बोध
That phrase will be my mantra from today!!! Awesome!!!
@@iamyourdad2984 aa
@@iamyourdad2984 aa
सार्है राम्रो लागो मलाई यो काम यस्तै बुगुर पालना गर्नु पर्छ जस्तो लाग्यो।
साच्चिकै उहाँबाट सिक्नुपर्ने कुरा धेरै छ महिला मात्र हैन हामी जस्ता पुरुष ले पनि धेरै कुरो सिक्ने मौका पायौं 👏👏
म साउदी बाट हो ? यो कार्यक्रम सदैब हेर्ने गर्छु ? नेपाली युबा लाई प्रोत्साहन गर्ने र आफ्नै देस मा केही गरौ भन्ने हिम्मत गराउने कार्यक्रम लाग्छ ??? यो नेपाल टुडे कार्यक्रम प्रस्तोता लाई धेरै धेरै धन्यवाद ???? सदैब यस्तै कार्यक्रम हेर्न पाइयोस ????
binod subedi यहाँलाई धेरै धन्यबाद, नियेमित नेपाल टुडे कार्यक्रम हेर्नु भएको मा , हो तपाईले भने जस्तै उद्षेय हो हाम्रो । तपाईहरूको माया र सहयोग हामीलाई चाहिंन्नछ । आफ़नो साथीभाई सबैलाई subscribe र share गर्न लगाएर नेपालटुडेलाई माया गर्नुस ।
binod subedi तपाईको लेखाइहरु प्रष्ट छ तर यो बिच बिचमा प्रश्न चिन्हको गलत प्रयोग भयो यस्तो चिन्ह केही कुरा सोध्दा खेरी नबुझेको खन्डमा प्रयोग गरिन्छ।
अति उच्च बिचार भयेकी दिजु
इस्वरले अझै बढी आशिर्वाद दिउन
सबै को लागी योटा उदाहरण । धन्य छ बईनी
mahan diju
सलाम छ दिदी लाई
हजुर को हिम्मत प्रती मेरो गहिरो हार्दिक नमन माइली दिदी अझै सफलताको कामना
सलूट छ दीदी👏👏
दिदी को जीवन काहानी एक्दम दुख दायि र प्रेरणा दायी पनि रैछ जीवन को उतार चडाब धेरै आको रैछ। तर बुडाले बिदेस बटा पठाउनु भयको भिडियो मोबाइल बेचेर 27 हजार को लगानी बटा फेरि नया जीवन सुरु भय छ खुसी लागो। सफलता को सुभकामाना
Great work maili Di bhagwan hajurko sadhai sath rahosss 🙏🙏🙏
माइलि दिदि काे, अाट र प्रगति लाइ सलाेट छ,
माइली दिदी को यो सब्द हरु धेरै राम्रो लग्यो
धेरै राम्रो काम हजुरको बधाई छ हाम्रो धनकुटे दाइ किरण याखा दाइलाइ
सारै गज्जब को काम गर्नु भाछ माईली दनुवार दिदि हजुर ले बधाई छ !
राम्रो काम गर्नु भाछ माईली बधाई छ अझै प्रगती हुँदै जाओस ok
साँच्चिकै जीवनमा बिना संघर्ष सहजै पाउने चीज केही छैन" जीवनमा समय सँगै परिवर्तन हुन्छन् हरेक पलहरु ..... इमान्दारिता र मेहेनत नै मान्छेलाई चेन्ज गर्ने एउटा साधन हो...
Good job Maili Didi, go ahead and continue your job
बधाइ छ राम्रो काम गर्नु भयको रहेछ खुसी लग्यो
Hidne manxe ladxa dherai khusi ani sahas milyo yo video le thank you so much 🙏🏻 jay desh jay nepal🇳🇵
माईलि दिदीको आँटलाई त सम्माननै गर्न पर्छ।
यी दिदी वास्तविक मिस नेपाल हुन्। विदेश जान पर्दैन भन्नेमा म ढुक्क छु। फोन नम्बर मिलेमा उहाँलाई भेट्न चाहन्छु।
Dherai ramro kam xa badhai xa maili ji
la daju bhauju dherai badhai x khusi lagyo tapaiharu ko parisramma parmeswarko aasis ajhai thapindai jawos
Ati ramro kam garnu vako rahexa dd so many many best luck dd
Very nice very great 👍job 👍
आहा यो दिदि को जीवन ककथा सुनेर कति आनन्द आयो दिदि एसरी नै प्रगती गर्दै जानुस धेरै सुभकामना
नेपाल मा केही हुँदैन भन्ने लाई गतिलो उदाहरण
Yo didi lai salam xa dherai ramro kam garnu vako xa very good job 👆👍👍👍👍
Yo didi le garko kam lai dekhera khusi lagyo
We are proud of you sis. watching from India.
Sanchikai khusi lagyo aaja maili didiko video dekhera malaipani dherai himmat jutyo aaja
Maili dd ko himmat lai salut Dd
himmati lai jaha pani huna sakxa🙏🙏🙏👍👍👍
Good job 👍👍
अती राम्रो काम दिदि
हो हजुर गरे हुन्छ नगरे केहिनी हुन पहिले मैलेनिन्पलेको थिय तर समय र परिस्थिति ले श्रीमान को यातना ले घर छोडेर टाढा गए अहिले सम्म एहि बिदेसि जिन्दगी बिताइ रहेछु अब नेपाल गएर फेरि उहाको जस्तो बगुर पालन गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🐖🐖🐖🐖🐷🐷
Dhera dherai dhanyabad didi tapailai kasile pani tapaiko pargatima Aakhaa nalagawos
What a brave woman!
Loved her optomism and braveness. She is definetely an example of women power.
nice video ..motivational तर आफनो बैनी को बिहे गरना परछ।
Sarai khusi lageu sis hjur ko sangarsa dekhera
Nice I'm from Saudi Arabia watching
बधाइ छ दिदिको मेहेनतलाई।
dherai ramro Maili didi tapai ko Jai joss !!
कति राम्रो सबै समानछ दिदी हरु लाइ
khusi lagyo e saahasi ra mehenati d d ko vidio here r garene ko agadi sabai xa bhanne udaharan hun
My favorite Chanel
बधाइ छ माइली दिदिलाइ
badhai xa maili dd hajur ko pargati dekhera dherai khusilaageyo
Ramro xa didi hjrko pisa
Wow didi hujur Ko yo pargati hamesa Chali rahoss
Good job Didi
महिलिको प्रगति देखेर म धेरै खुशी भए ।
Dherai ramro beosae hami lai pani tarika sikai dinu
Dherai ramro kam didi
derhai ramroo lago yo video herera😁😁😊😊😊😊
Great job maili didi
धेरै राम्रो दिदी जिउ
Maili didilai salam x didile udaharaniya hunugunxa
राम्रो काम
दुख गदै सघष गरेर भए पनि अहि सम्मानित हुनुभए छ राम्रो काम गरेर अगाडि बढन्नुभए छ सफलताको शुभकामना
धेरै राम्रो
wow i dont knw why i feel so happy 🤗🤗agter knwing her story . vagwan le sadai sath dios . ani dukha ma naateko jastai gari sukha ma kahile namitinu hola . so inspiring
ramro garnu bhayaxa ajhai ramro gardai janu hola
Garda k chai hudaina ra sap mehanat chainx vaneko ho nai raix dd ko mehanat dekher khusi lago garva x uha lai💪💪
Ramro bungur farm garnu vako raichha didi dharai badaichha 👏👏👏👏 didi .From Bantawa Pig Farm Kalimpong .
दिदि सकेसम्म बैङ्क बाट ऋण नलिनु लिनै परे पनि सम्झौता राम्रो संग गरेर लिनु
समय धर्य गर्नु पर्दो रैछ ढिलो होला छिटो होला मेहनत को खेर जादैन हरास खानु हुदैन
ati ramro , wow
सबै कुरा ठिक छ । good information . But चारोको बन्द बस्त कसरी गर्ने हो ? केही उपाय छ् ?
Kam garnulai kahile phursdh xain nagrnelai kamai xain 💯
Eakdamai ramro kam
Mahanati baini salam baini
कुरा काटेर दिन बिताउने लाई त्यही ठिक काम गरेर खानेका लागि त्यही ठिक।
Sarai ramro
Kati thulo mon dd ko. 🙏
दिदि तपाइँलाइ हृदयदेखी सलाम! हामिलाइ हिम्मत दिनु भएको छ।
यो भिडियोमा १ सय ८९ वटा प्रतिक्रिया पढियो तर नाम सुनेको एउटा नेताको पनि प्रतिक्रिया छैन । यस्तो काम उनीहरुलाई मन पर्दैन होला , कुनै पार्टीलाई पनि । कृषि मन्त्रालय तथा यसको मातहतका कुनै निकायको पनि आजका दिनसम्म यसमा प्रतिक्रिया देखिएको छैन , अनि कसरी मानिस उत्साहित हुन्छ त कृषि गर्नलाई ? कृषिका कर्मचारीले पनि यस्ता कार्यक्रम हेर्न मन गरे जस्तो देखिएन । आजसम्म कतिजना कृषि मन्त्री भएहोला, कतिजना कृषि सचिव भएर रिटायर भए होला, उनीहरुलाई पनि यस्तो कार्यक्रम मन नपर्ने रहेछ । हेरेको भए केही न केही त भन्थे होला नि ।
Wow great. .
Great job and great example
hari dewan
p
Aaammm kati thulo pragti granu vako raix. Ramro aamdami garnu vako raixa yo video le sabai nirash vayeka bagti lai haudhala r aghi badran ma sahyog milxa. M maleysia ma xu dherai kheti xa tar pni ghar ko istiti teti ramro vako xaina tar mero budi le ni 3 4 mau sungur r kheti garer maile vanda ramroi amdami greko x . M pni farkine wala xu aayer chai aafnoi bebasay grane buchar x
Veri good
Excellent
Manxe hjrjasto hunuparxa I m happy