म मलेशिया छु धेरै बाख्रा पालन भिडियाे हेरियाे त्यस मध्येकाे उत्कृष्ट छ याे नेपाल टुडेका टिम प्रस्ताेटाकाे काे पनि कति मिठाे बाेलि अनुभवि कृषकलाई सलाम छ❤❤❤
अत्यन्तै राम्रोसँग बाख्रा पालन बारेको जानकारी दिनु भएकोमा लाखौंलाख हार्दिक नमन गर्दछु मिडिया सम्पूर्ण टिमलाई करोडौंको सलाेट छ।घासकाे सम्पूर्ण जानकारी दिनुहोस् यस्तो काम हामीलाई पनि जाेस जागेको छ।म यो भिडियो साउदि अराबिया बाट हेर्दाहेर्दै नेपालमै अाउने यस्तै काम गर्ने अतिरिक्त ईच्छा छ
धेरै राम्रो सल्लाह दिनुभयो बाजे ले मेरो पनि मन छ । तर पहाड जस्तो छैन मेरो त तराई हाे घाँस हरु हुन्छन् किनाइ हजुर जानकारी पाए अभारि हुन्थे । मेरो खेतमा बर्खा म पानी जम्छ घाँस हुन्छ नि
कर्ण वहादुरको वोयर वाख्रावाट प्रेरणा लिऔंः- “गरी खनु पर्र्यो मरिजानु हुँदैन” आफु मात्र होईन हाम्रा दर सन्तानलाई नै विकासमा सम्माहित गरौं । सवै दिल दिमाग श्रम श्रोत र ठाउँको सदुपयोग हुन्छ । एक्लैले गर्दा जाँगर नचल्न सक्छ, समुहमा गर्दा सवै जना सक्रिय रहन्छन र जे गर्न पनि सकिन्छ । पूँजी नपुग्ने हुँदा आँट नआउँन सक्छ सरकारी सहयोग पनि लिन गहारो हुन्छ । सामुहिक सेवामा जुटौं मौका छोपौं समयको तकजा चिनौं । “विकस लले नासथेम्ए” -अरुण गुरुङ्ग लामिस्वारा फेदिखोला स्याङ्गजा हाल अमेरिका
qatar ma australian motton matlab boar bakhra ko 16 qr per kg ra indian motton ko 32 qr per kg cha.yesko matlab boar ko masu vanda indian motton ramro tyo vanda nepal ko khari bakhrako masu ramro feri pani nepal ma kisan harulai bekhuf banaudai cha boar bepari harule.aba aafai bujhnuhola kun ko kati mahatto cha vanera.ani jaha samma lagcha 1 jodi boar kinne paisa le khari bakhra 50 bakhra nai aaucha ani 50 ko product kati huncha ra 1 jodiko product le kaile lagani uthaune?feri boar palera pachi masu chai katima bechne????
कर्ण बहादुर जि को फोन नम्बर पाउन सकिन्छ मेरो पनि बाख्रा पाल्ने रहर छ र बाख्रा को पाठा र पाटि को पाल्न को लागि १ बाख्रा को मुल्य कति हो दुवै को बताई दिनु होला र फोन नम्बर पनि म आभारी हुने छु तपाई प्रति आसा पनि छ reply दिनु होला
कर्ण बहादुर बाजेबाट आजभोलि विदेश जाने युवाहरूको प्रेरणाको स्रोत हुनुहुन्छ। हामी पनि उहाबाट सिकौ आफ्नै परिवार सँग बसेर आफ्नै ठाँउमा पसिना बगाउनुस। subscribe ruclips.net/channel/UCcwc_BqWSs6-j-c-Qh-ifkQ
बिदेशी भुमिमा बसेर यो विडियो हेर्नाले मन साह्रै चस्क छोयो भिडियो पनि एकदमै सान्दर्भिक छ सर्वप्रथम मिडियाकर्मीलाई हृदय देखिनै सम्मान छ
म मलेशिया छु धेरै बाख्रा पालन भिडियाे हेरियाे त्यस मध्येकाे उत्कृष्ट छ याे नेपाल टुडेका टिम प्रस्ताेटाकाे काे पनि कति मिठाे बाेलि अनुभवि कृषकलाई सलाम छ❤❤❤
कर्ण बहादुर बाजे सम्पुर्ण युवाहरुको लागी प्रेणनाको स्रोत हुन सलाम छ बाजे लाइ
अत्यन्तै राम्रोसँग बाख्रा पालन बारेको जानकारी दिनु भएकोमा लाखौंलाख हार्दिक नमन गर्दछु मिडिया सम्पूर्ण टिमलाई करोडौंको सलाेट छ।घासकाे सम्पूर्ण जानकारी दिनुहोस् यस्तो काम हामीलाई पनि जाेस जागेको छ।म यो भिडियो साउदि अराबिया बाट हेर्दाहेर्दै नेपालमै अाउने यस्तै काम गर्ने अतिरिक्त ईच्छा छ
धेरै धन्यवाद
एक्दम राम्रो प्रेरणा को श्रोत हुनुहुनछ उहाँ बुबा
यो कार्यक्रम हेरेर म पनि धेरै उत्साहित छु मेरो पनि बाख्रापालन गर्ने योजना छ म अईले बिदेशमा छु।
सारै राम्रो काम हामी जस्तो युवा लाई जानकारी को लागि धन्यवाद
ल है राम्रोसँग गर्नु होला हामी पनि पछि लागौंला ।
He is role model of them . Thanks you so much ❤️
हाे बाजे ले गरेको कुरा चाहिँ मालाई मनपरयाे
धेरै राम्रो सल्लाह दिनुभयो बाजे ले मेरो पनि मन छ । तर पहाड जस्तो छैन मेरो त तराई हाे घाँस हरु हुन्छन् किनाइ हजुर जानकारी पाए अभारि हुन्थे । मेरो खेतमा बर्खा म पानी जम्छ घाँस हुन्छ नि
धेरै राम्रो काम हो तर पुरै गाउँ नै यस्तै पालन गरेर बजार पनि चाहियो होलानी
बाख्रा पाल्नु सक्नु पर्यो ब्यापारि अरु खोज्ने त खोज्दै अाउछन भन्ने बुझियो।
ल कर्ण बहादुर आस्याङ #usmanwaiba
बधाइ छ अन्कल
राष्ट्रको उन्नति गर्ने यस्तै दिमाग र हातहरुले हो। के गर्नु अपराधीक धुर्त कपटी गुन्डा राजनीति गर्न नेपालीहरुको भिड छ।
कण बहादुर दाईकाे माेबाईल न पाए धेरै नै अाभारि हुने थिए
सलाम छ कर्णा बा लाई
कर्ण बहादुर बाजेको नमर पाउन सकीन्छकी सर मपनि बाख्रापालनेहो सर
Thank you media plan for supporting us.
अतिनै राम्रो लाग्यो मलाई
Bakhra palan garna lai yo daiko salla sujab lai hamile anusaran garnu parxa 🙏😍
कर्ण वहादुरको वोयर वाख्रावाट प्रेरणा लिऔंः-
“गरी खनु पर्र्यो मरिजानु हुँदैन” आफु मात्र होईन हाम्रा दर सन्तानलाई नै विकासमा सम्माहित गरौं । सवै दिल दिमाग श्रम श्रोत र ठाउँको सदुपयोग हुन्छ । एक्लैले गर्दा जाँगर नचल्न सक्छ, समुहमा गर्दा सवै जना सक्रिय रहन्छन र जे गर्न पनि सकिन्छ । पूँजी नपुग्ने हुँदा आँट नआउँन सक्छ सरकारी सहयोग पनि लिन गहारो हुन्छ । सामुहिक सेवामा जुटौं मौका छोपौं समयको तकजा चिनौं । “विकस लले नासथेम्ए”
-अरुण गुरुङ्ग लामिस्वारा फेदिखोला स्याङ्गजा हाल अमेरिका
ramro x sir hjrko bewasaya ra hjrko soch
Wow namaste I'm from Saudi Arabia watching 👌👌👌🙏🙏🙏
Meheneta ko phal ramro abaswe huncha. Ramro kam garnu vacha badhai cha.
Good
Salute x hajurbaa ko soch ani salla lai
Bakhara ko khor pani visit garaunu paryo sir
कर्ण सरकाे फाेन नम्बर अतिरिक्त मिडियामा राखिदिनुहाेस अपिल छ सम्पूर्ण मिडिया टिमलाई अनुरोध छ मलाई पनि बाख्रा पालन गर्ने ईच्छा छ
What a helpful man, enjoyed the programme.
Good job Ashyng
जय किसान
बजे काे सिकाे ईडीय अति उतम लागेयाे मालाई ठिक लागेयाे
Yo video ma chai dherai kura sikne mauka paye maile...
Good 👏👏👏
यो बोयर बाख्रा पाल्न को लगि मात्रै हो कि मासु को लगि पनि हो नि हजुर यो त देखिन को लागि किनेको जस्तो भएन र यसको मुल्य त सरै महगो भो नि।
Sir namskar mero ghar sayngja ma parcha k hajur le sayngja ma pathauna raknu hon6 r
Hahahaha hora 👍👍
Bhui chas ko lagi chai kun ghas sabai vanda ramro hunda? Jankari Pauna sakicha
बोयर को मासु चै कसरी पर्छ प्रति के जि जिउदै यति महङ्गो पर्दो रछ
qatar ma australian motton matlab boar bakhra ko 16 qr per kg ra indian motton ko 32 qr per kg cha.yesko matlab boar ko masu vanda indian motton ramro tyo vanda nepal ko khari bakhrako masu ramro feri pani nepal ma kisan harulai bekhuf banaudai cha boar bepari harule.aba aafai bujhnuhola kun ko kati mahatto cha vanera.ani jaha samma lagcha 1 jodi boar kinne paisa le khari bakhra 50 bakhra nai aaucha ani 50 ko product kati huncha ra 1 jodiko product le kaile lagani uthaune?feri boar palera pachi masu chai katima bechne????
@@santa21007 शही भन्नू भयो सर
बाेयर मासु खान हाेईनकि क्याहाे
Nabujheko kuro suru maa boer leudaa kati % ko leunu bhayo tyo bataideko bhaye ajha ramro hunthyo
sir yo kun thau ho malai pani euta patha chahiyo sir
Good jop
Kuna thauma ho mbl paya hunthyo
Kun thaumaa ho yo palan
काटेर जाेख्दा चालीस किलाे हाे कि जिउदाे मा जाेख्दा हाे बुज्ना पाए हुनि थियाे
Ganesh Kunwar जिउदो हो गणेशजी
जिउदो हो
Kunthaumaxa sir yo farm
यो भिडियोमा कर्णबहादुर दाईको फार्मको साइन बोर्डमै नम्बर छ नि साथीहरु
कति दाम ४।५ महिना को १०० बोका
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
sir bhakra ko maulai kati parxa hola
Bajele dherae ramro counselling garnuvayo khuc lagyo mopani goat babasayi garne sochmaxu Boer jatko boka kinna kaha bujne hola may be bajekoma milxa hovane mo makwanpurkae basinda hu mero ghar makawanpurgadhi ho uhako contact number vaya sajilo hunthyo...
Boyer bola ko daam Kati xa hajur
कर्ण बहादुर जि को फोन नम्बर पाउन सकिन्छ मेरो पनि बाख्रा पाल्ने रहर छ र बाख्रा को पाठा र पाटि को पाल्न को लागि १ बाख्रा को मुल्य कति हो दुवै को बताई दिनु होला र फोन नम्बर पनि म आभारी हुने छु तपाई प्रति आसा पनि छ reply दिनु होला
Midea palan lai mero yeuta sujhab ra bimti xa ki yetro jankari diye paxi kamse kam sanchalak jiu haru ko samparka nombar pani rakhi deyepo ramro hunxa
Boyar masu ko rate Kati parxa
कर्ण म्हेम्हेको सम्पर्क नम्बर पाउनु सकिएला? उहाँलाइ दुख दिनु मात्रै होइन। उहाँलाइ भेटेर म पनि यहि ब्यबसायमा दत्तचित्त भएर लाग्नु चाहन्छु।
सर मलाई पनि व्यावसायिक रूपमा ब्रार्खा पाल्ले रहर छ कन्तेक नम्बर दिनु न
साइनबोर्ड मै छ नम्बर
9855061917
कर्ण बहादुर बाजेबाट आजभोलि विदेश जाने युवाहरूको प्रेरणाको स्रोत हुनुहुन्छ। हामी पनि उहाबाट सिकौ आफ्नै परिवार सँग बसेर आफ्नै ठाँउमा पसिना बगाउनुस।
subscribe ruclips.net/channel/UCcwc_BqWSs6-j-c-Qh-ifkQ
Yuwa shakti le deshma nai garnu parxa.
फोनंम पाउन सकीन्छ् होला
Tapaiko nambar paunu hunxa sar
सर खरि बाख्रामा ५०% को बोर क्रस नगराउनु भन्नुभयो । खरि को कति % को बोर क्रस गराउदा राम्रो हुन्छ ?
Baje ko number kasari pauna sakinchha sir
HAJUR KO NUMBER PAU NA SAR
Buwa ko Kura Sahi lageyo
यो कर्न सर फोन न... पनि हाल्नु परो हौ सर
Location please
कुनै मित्र हरु संग बन्दिपुर को फोन न: होला उप्लब्द गाराउना plz
Hajur malaini khi jodi bakhra chaiyo sir ph no send garamna kuramilxa vani
उहाँ को फोन नम्बर राखेको भय निकै राम्रो हुन्थ्यो उहाँ सङग सम्पर्क गर्ना लाइ
साइनबोर्ड मै छ नम्बर
हजुर ले मोबाइल नम्बर उपलब्ध गराउनु भयो ? भनी अझै राम्रो हुने थियोे ?
साइनबोर्ड मै छ नम्बर
9855061917
Number paaiena ni sir
NUMBER PAU NA HAJUR KO SIR
yo Kun thau ho
Number paw na hou dai ma india ko hu pls
9845464620
Number pauna sakinx kakako
बाजेको फोन नम्बर पाउन पाए हुनेथियो
9845464620
Karna bahadur sir ko number pau na sir
फाेन नं. पाउन हजुर
Kaka baje ko nambar rakhnu pareu
Khasiko masu khanu alik ramro chai khasai hoina ra pani Hajur ko kam ramroo.feri Nepali ko jhat chala sangai hannnne bani naramrooo
Uhaako phone number paauna sakinxa hola hajur
Karna kaka ko namber chayo sir molai
Namaskar sir. Jhapa Bata hamilai Pani chaheyo boyr boka ra pathi ?????
Jhapa ma xa ta tapie lie👆😛😛
झापा मै पाईन्छ सर
kunwar danu umm vai raja tapie
9845464620
Jhapa kunthau ma hola nombar pauna sakin hazur ??
sir phone no pauna sakin chha ki
9845464620
Sir namaste: hajur ko number paunasakxu milxa vane dinus
साइनबोर्ड मै छ नम्बर
Number dinuna karna buwako
9855061917
Sir. Phone number pauna sakinxa ki ??
9845464620
Auta boka ra 6 ota pathi ko boyer ko pati paisa parxa gulmi ko lagi
Interview Sunda 7,8 lakh par6 hola😀😀😀
Molai boer boka 1 chayo baje mo sindhuli
Nombar pani rakhi dinuna karna bajeko plz
9845464620
Navako kura muji
Good 👏👏👏