साम्सद भनेको यस्तो हुनुपर्छ मनिष झा सर जस्तो यो एमालेका केपि ओलि नेपाली काङ्ग्रेस शेरेको जस्ता साम्सदहरुले सिक्नुस रास्वपासङ्ग खाली शेरे र केपि उखानेको धोती समाउनेहरुको बुद्दी कहिले आउने
यिनीहरूलाई त जसरी भए नि सजाय दिनैपर्छ देशको ढुकुटी सिध्याउने नालायकहरू देश बेचुवाहरूलाई जसरी भएपनि सजाय दिनुपर्छ है। हामी छौँ जनताहरू तपाईँहरूको साथमा।🙏 जय देश जय नेपाल 🇳🇵
कति राम्रो बोल्नु भयो कति भद्रा शैली बाट कति सान्ता र सालीन स्वाभाबमा सभासद सामसाद बोल्नि यसरी हो मानानिया ज्यु हरु बोलनी यसारी हो तर अरु दलहरु त गोरु हो न बोलेको पुर्याउछ न भाषाण गरन जान्दाछ न देस चलाउने क्षेमाता छ खालि निशेदको राजनिति गरने मै लाउ मै खाउ भ्रष्टा चार न: (1) मा आउने अनि हामीले आन्दोलन गरेउ एति साल जेल बसेउ भन्दै देस र जनता सँग त्यसको ब्याज खाइरहने देस र जनताको रगात चुसने पराजिबि हो यिनिहरु
ऐमालेका कुन नेताहरुको नैतिकता छ भनिदिनुस,स्वयम् अध्यक्ष सोध्नुस अनि अरलाई नैतिकता सिकाउन लाज लाग्दैन। एउटा उखान तुका छ जस्को ईजतै छैन उसको केको बेजत भने जस्तो लाग्दैन ऐमालेलाई
डा मनिस जी कृपया पुर्ण असफल आयातित भ्रष्ट दलाल तन्त्रको ओकालत गरी दलाल तन्त्र बचाउने र यसैमा खेल्ने दुष्प्रयास नगर्नु होला। हामी दलाल मुक्त राष्ट्र देख्न चाहन्छौं
यो समय भ्रष्ट लाइ कार्वाही गर्ने समय हो,देश र जनता रोएको बेला तीमिहरु कस्लाइ बचाउन खोज्छौ,राजनीति के का गर्छौ उहीँ कमाउन हि भने गाई-भैंसी पाल्नु बाख्रा चराउन गाउतीर जाउ पुरै गाउँ खालि छन तीमिहरुको राजनीति ले गर्दा।
मनिस झा साच्चीकै याेग्य मान्छे हुनुहुदाे रैछ । सम्मान जाग्याे उहाका प्रति ।
सलुट छ ! बिद्वान र बिर्लेन्ट प्रखर बक्ता मनिस झा ज्यू । प्रस्तुगि सार्थक र तितो सत्यलाई उजागर गर्नुभको छ ?
मनिश झा गहिरो अध्ययन गरेर सदन मा आफ्नो बिचार राख्नु हुन्छ अति मन पर्छ
कति मिठासपुर्ण प्रस्तुति झा सर को । यिनि निरन्तर राजनितिमा रहे प्रधानमन्त्री त अवश्य हुन्छन नै । यस्ता व्यक्तिलाई वनाउनसक्नु पर्छ।
पढे लेखेका युबा को तर्क नै सुनि रहु जस्तो लाग्छ👍️👍️वाह मनिश सर्👍️👍️
कति दम र वजनले भरिएको अभिब्यक्ति हो , सलाम छ मनिष जि
Solute chh hajurko tarklaii🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
सारै मिठो कुरा गर्नु भो 'नैतिक हिन मान्छेले नै नैतिकताको कुरा गर्छ' सलुट छ ।
धन्यबाद मनीष सर
हरेक समय हजुर राइट नै हुनुहुन्छ
पार्टी को हो कस्को हो मत्लब छैन मनिश जि को भनाइ प्रती मेरो सलाम
मनिषझा प्रति उच्च- सम्मानकासाथ सलाम छ।
अह कति ,राम्रो तर्कशिल आभिब्यक्ति ,मनिष जि, यस्तो हसनुपर्छ नेता भनेको
मनिष जि को शब्दमा दम छ
यथार्थ कुरो गर्नु भो यो झोले भनाउदा नेताहरू ले बुझ्न् जरुरी छ
एमाले काङ्ग्रेस ले देश र जनताको भलाे कहिल्यै चाहेनन् ।
Vai kasle desko Valo chayo vanam ta?
Khau sathi ho sabaile milera khau
Teri amako poi prachande le jo deslai 50 barsa paxadi shapely tele ramro garxa
Ghanta ta jhan kharab dalal agent thag haru ko jhunda ho
ए माले र कांग्रेसले देशको र जनताको भलो कहील्यै चांहदैन रहुने काम पनी गर्दैन
साम्सद भनेको यस्तो हुनुपर्छ मनिष झा सर जस्तो यो एमालेका केपि ओलि नेपाली काङ्ग्रेस शेरेको जस्ता साम्सदहरुले सिक्नुस रास्वपासङ्ग खाली शेरे र केपि उखानेको धोती समाउनेहरुको बुद्दी कहिले आउने
मनिष झा सर रबि र तपाईजस्ता ब्याक्तिले देशचलाउनेहोभने यो देश स्वर्गनै बन्नेथियो❤
मनिष सरले अति सत्य कुरा गर्नु भयो ,जयहोस,सत्यको जयहोस ,धन्यवाद ।
यिनीहरूलाई त जसरी भए नि सजाय दिनैपर्छ देशको ढुकुटी सिध्याउने नालायकहरू देश बेचुवाहरूलाई जसरी भएपनि सजाय दिनुपर्छ है। हामी छौँ जनताहरू तपाईँहरूको साथमा।🙏
जय देश जय नेपाल 🇳🇵
मनिष झा ज्युको कुरामा दम छ है एमाले सम्सद हरु हो? कुरो बुझेको छ कि छैन ??
मनिष सरले सहि सत्य कुरा गर्नु भयो 🙏
सारै मीठो स्वर भएका राम्रो तर्क दिनसक्ने एकदम पोइन्टमा बोल्ने मनिष झा ❤🔔🔔🔔🔔
कांग्रेस र एमाले मा कुन चाहि नेता को नैतिकता छ ? चन्द्र भन्डारि लाइ छोडेर।
वाह मनिष झा को बौदिकतालाई चाही मान्नैपर्छ है।
मनिष जि को कुरा अह कति लोजिक , तथ्य म आधारित सहि विश्लेषण, जय होस ❤❤❤❤
याेहाेनि नयाँसाेच जय घन्टी
अब एमाले , काँग्रेस ले यो २१शौं शताब्दीमा जनतालाई हिजोको जसरी सधैं मुर्ख बनाउन सकिदैन जनता ब्युँझिसकेको छ
सेना परिचालन गरेर देशकाे चाबि सेनालाई बुझाए हुन्छ कमरेड प्रचणड जि।
गहकिलो तर्क राखनु भयो सलाम छ माननिया मनिस झा ज्यु
कुमाले र काङ्ग्रेस ले देशको सत्य नास गर्ने भए।
अति सुन्दर भनाइ
एकदम सत्य तथ्य कुरा ❤❤❤❤
तितो सत्य ❤
कति राम्रो बोल्नु भयो कति भद्रा शैली बाट कति सान्ता र सालीन स्वाभाबमा सभासद सामसाद बोल्नि यसरी हो मानानिया ज्यु हरु बोलनी यसारी हो तर अरु दलहरु त गोरु हो न बोलेको पुर्याउछ न भाषाण गरन जान्दाछ न देस चलाउने क्षेमाता छ खालि निशेदको राजनिति गरने मै लाउ मै खाउ भ्रष्टा चार न: (1) मा आउने अनि हामीले आन्दोलन गरेउ एति साल जेल बसेउ भन्दै देस र जनता सँग त्यसको ब्याज खाइरहने देस र जनताको रगात चुसने पराजिबि हो यिनिहरु
Wow manish jha 🙏👍👍👍
Very good speech Manish jha
भ्रस्टाचार का फाइल हरुको लागि हो अबको सरकार, दिन बिताउने काम
Absolutely 100% Right explanation ❤❤❤
Wow good speech
कति ,राम्रो प्रस्तुति हो मनिष जि को❤❤❤
Very nice counter reply. Thanx
सहि बोल्नु भएको छ मनिष झा सरले🙏🙏🙏
जय घण्टी 🔔🔔🔔
रास्वपाको सांसदहरू, रास्वपाको सदस्यहरू सारै सालिन, भद्र, बिषयबस्तुमा पोख्त छन। संसदमा यति मिठो बोल्ने मनिष झा मात्रै हुन ।
सलाम छ, माननीय मनिष झालाई।
Appreciate with you Manish jha sir 🙏🙏🙏
You are great Mr. Manish jha jiu💐✊ jaya desh Jaya ghanti ✊✊
वहुत वहुत राम्रो अभिव्यक्ति ।
Very good speck congratulations 👏
पल्टु राम ओली सेरे
❤Good news for civilian
सलाम छ मनिष सर तपाई लाई ।
यो दुई ठूलो दल भ्रष्टाचार नाके हो यो चोर हरू लाई जेल हुनुपर्छ जय नेपाल 🇳🇵🇳🇵
ऐमालेका कुन नेताहरुको नैतिकता छ भनिदिनुस,स्वयम् अध्यक्ष सोध्नुस अनि अरलाई नैतिकता सिकाउन लाज लाग्दैन। एउटा उखान तुका छ जस्को ईजतै छैन उसको केको बेजत भने जस्तो लाग्दैन ऐमालेलाई
Good luck
डा मनिस जी कृपया पुर्ण असफल आयातित भ्रष्ट दलाल तन्त्रको ओकालत गरी दलाल तन्त्र बचाउने र यसैमा खेल्ने दुष्प्रयास नगर्नु होला।
हामी दलाल मुक्त राष्ट्र देख्न चाहन्छौं
Good ❤🎉 sahi kura manish G ko ❤🎉 jay rabi ❤🎉 jay balen ❤🎉
100%Right point
Kati ramro socha jai rasopa
मनिष सर सलाम
❤❤ Good manesh sir ❤❤
झा सर धन्यबाद
❤❤❤ absolutely right
जय घण्टी 🎉🎉
ए वच्चा हो राजनिती मा जे देखीन्छ त्यो हुदैन जे देखीदैन त्यो हुन्छ
Good
Mansha jha lai badhai chha.
Nice
गुड लक मनिष झा
Salute 🙏🙏 sir
❤❤❤❤❤❤❤❤Sss100
Very good Manish sir
100% right kura
salute raswapa keep go ahead
अबो सेना परिचालन गर्नु पर्छ अरु कुनै अरु उपाय छैन
आरोप र प्रति आरोप गरेर मात्र समय सक्ने रहेछन ,आखिर जुन जोगि आएनी कानै चिरेको ।धन्यबाद
शेरबहादुर देउवा, के पि ओली जस्ता देशमा लुटेरा, चोरहरु यो देशको नेता हुनु बिडम्बना।।
समय किन गुमाएको होला कसैलाई थाहा छ कमेन्ट गर्नुहोला।
सत्यकुरा
Kati ramro kura
Very good analysis 👍 👌
मर्नी बेलामा गिद्ध शहर पस्छ भन्थे 😂 सकिनै लाग्या माओवादी झन् छिटो सकिन उठल पुठल कै वाटोमा छ 😂
Wow very good speech ❤❤❤❤❤❤
Sahi kura
सहि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good speech manish jha
You’re right manish sir 🙏🙏🙏🙏
कति सालिन भासा मनिश सर को घडी चोर हरुले सिक्नु जरुरी छ
Good speech
❤Www❤your right mahish jhaha ❤🎉🎉🎉
You are Right sir Dhari Ramro kura Lago sir
❤❤❤❤ 100% rights
Good luck news
मनिष सर याे देश काे जग धमिरा ले खाई सकेकाे छ ।अबाे तियाे कुई सकेकाे पाटी बाट हामी लाई देश बनाउछ भनेर आसा छैन अबाे तपाईं हरूले नै केही गनु हुनछ कि?
Well said jha jee
सलाम छ माननीय झा जि
यो समय भ्रष्ट लाइ कार्वाही गर्ने समय हो,देश र जनता रोएको बेला तीमिहरु कस्लाइ बचाउन खोज्छौ,राजनीति के का गर्छौ उहीँ कमाउन हि भने गाई-भैंसी पाल्नु बाख्रा चराउन गाउतीर जाउ पुरै गाउँ खालि छन तीमिहरुको राजनीति ले गर्दा।
Jya ghanti miss you all neta ju love you
Manish Jha is right
Salam manis jha