ओहो महेश राजा हजुरको यो कार्यक्रम असाध्यै, मन् पर्न थाल्यो। जगमान् बुबा लाई ल्यायेर येति मिठो र सभ्य पाराले प्रश्न राख्नू भयाे अनी जगमान बुवाले सुन्धारा बाट सफा पानी गाग्रीमा झररर झरे झैँ याे कार्यक्रम हेरेर आनंद आयो। 🙏🌺💐🥰
Thank you, Mahesh Sir, you have created the greatest platform to share the history, culture, Tantra- Mantra from the Dev Bhumi Nepal. It will be the greatest source of the reference for the present and the future generation. KEEP IT UP!
महेश राणा दाई । म यो कार्यक्रमको नियमित स्रोता हुँ । परा अपरा शक्ति लौकिक अलौकिक आध्यात्मिक विषयमा खुलेर हजुरले दिनुभएको यस महान कार्यक्रमले सबैमा आस्था जगाओस । यसको उन्नती प्रगति भई नेपाल पून विश्वको केन्द्र बन्न सकोस यहि शुभकामना छ। दाजु ,म शाक्त सम्प्रदायमा दिक्षित गुरुदेव डा निर्मल मणि अधिकारी ज्यू को शिष्या हूं। उहाँ यस सम्प्रदाय लाई अगाडी बढाउनुको साथै काठमाण्डौ विश्वविघ्यालयमा सह प्राध्यापक भइ अनेक क्षेत्रमा आफ्नो अतुलनिय योगदान दिइराख्नु भएको छ। हजुरको यस कार्यक्रममा उहाँलाई सुन्ने ठूलो ईच्छा छ। आशा छ हजुरले उहालाई अवस्य ल्याउनु हुनेछ । धन्यवाद । जयमाता चामुण्डा🙏🙏🙏🙏🙏😊
ओहो महेश राजा हजुरको यो कार्यक्रम असाध्यै, मन् पर्न थाल्यो। जगमान् बुबा लाई ल्यायेर येति मिठो र सभ्य पाराले प्रश्न राख्नू भयाे अनी जगमान बुवाले सुन्धारा बाट सफा पानी गाग्रीमा झररर झरे झैँ याे कार्यक्रम हेरेर आनंद आयो। 🙏🌺💐🥰
नमन गर्दछु हजुर।
नेपाल र नेपालीको कल्याण होस्।
जगमान गुरुङ जस्तो ब्यक्ती लाई राज्य ले सम्मान गर्न नसक्नु नै देश को अगोगती हुनु हो सारै राम्रो प्रस्तुती श्री मस्त्तो लाई धन्य वाद
Yo program bat derai kura janiyo dhaire dhaire dhanybad
नेपालले चिन्न नसकेको कोहिनुर हिरा Dr.जगमान गुरुङ
Thank you, Mahesh Sir, you have created the greatest platform to share the history, culture, Tantra- Mantra from the Dev Bhumi Nepal. It will be the greatest source of the reference for the present and the future generation. KEEP IT UP!
अदभुत ज्ञान काे भण्डार ।
हर हर महादेव
जय श्री पशुपतिनाथ
जय देव भुमी नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अद्भुत जानकारी
आदरणीय गुरु अनि श्री मष्टाे टिमलाई नमन 🙏🙏❤️
महेश राणा दाई । म यो कार्यक्रमको नियमित स्रोता हुँ । परा अपरा शक्ति लौकिक अलौकिक आध्यात्मिक विषयमा खुलेर हजुरले दिनुभएको यस महान कार्यक्रमले सबैमा आस्था जगाओस । यसको उन्नती प्रगति भई नेपाल पून विश्वको केन्द्र बन्न सकोस यहि शुभकामना छ।
दाजु ,म शाक्त सम्प्रदायमा दिक्षित गुरुदेव डा निर्मल मणि अधिकारी ज्यू को शिष्या हूं। उहाँ यस सम्प्रदाय लाई अगाडी बढाउनुको साथै काठमाण्डौ विश्वविघ्यालयमा सह प्राध्यापक भइ अनेक क्षेत्रमा आफ्नो अतुलनिय योगदान दिइराख्नु भएको छ। हजुरको यस कार्यक्रममा उहाँलाई सुन्ने ठूलो ईच्छा छ। आशा छ हजुरले उहालाई अवस्य ल्याउनु हुनेछ । धन्यवाद । जयमाता चामुण्डा🙏🙏🙏🙏🙏😊
Thanx hajur ,अधिकारी gurudev ko contact no dinuhosh, म prayas garchu..
अद्भुत अन्तर्वार्ता । डा जगमान जत्तिको विद्वत व्यक्ति नेपालमा कोही पनि छैन शायद । अथाह ज्ञानको भण्डार ।
Superb! Pecious !!
Congratulations to both❤❤
ॐ नम शिबाय
Jay ma kali..thank you for beautiful knowledge
Om om om ❤❤❤❤❤🌹🌹🌹🌹🌹🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
म पनी आए है🕉️🙏
First
आज पनी😢😅
@@Alishabhattarai23 yess 😁😁
@@indowarrior9195 😀🤔
@@indowarrior9195 ma सेकेन😀
🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵
❤
❤❤❤❤❤
🙏
सब भनदा बडी पाप गर्ने ठाउँ पो रहेछ जय होस
🕉️🕉️🕉️🙏🙏🙏
🙏🙏🙏
good
नेपालमा बौद्ध विद्वानहरु कुलपति हुदैन हो? सबै हिन्दुको गीत गाउने मात्र देखिन्छन्।
भोलि परिक्षा सकिन्छ अनि हेर्छु म चै
Hajurle jahile ni, jun episode bhayepani, jhan jhan sunu lagne prastut garidinu bhayeko Gurujyuko satya tathya tark sunurahun Jasto.
❤❤❤❤❤
🙏🙏
🙏🙏🙏