छत्र शाही र फुलमाया के.सी बीच अहिलेसम्मकै खतरा दोहोरी । हेर्नै पर्ने भिडियो ।। ०७६.०३.०४ HD

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 2,1 тыс.

  • @Mountainguide8848
    @Mountainguide8848 5 лет назад +319

    इन्र्देणी नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर ।
    अती राम्रो धन्यवाद इन्र्देणी टिमलाई ।

  • @umeshbc7731
    @umeshbc7731 5 лет назад +162

    छत्र शाही अाए पछि
    पहिले भन्दा झन रमाइलो भयाे

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 лет назад +1143

    सारै रमाईलो दोहोरी आयो है तपाईहरूको लागि 🙏🏻🥰

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 лет назад +14

      केछ खबर खिमा बैनि

    • @sagarvlocker777
      @sagarvlocker777 5 лет назад +7

      हजुर कता जानु भएको नि खिमा जि

    • @prakashnayak4167
      @prakashnayak4167 5 лет назад +5

      chhatra sahi....
      sarai khatra🤘

    • @manojmanu1
      @manojmanu1 5 лет назад +6

      सन्चै हुनुहुन्छ खिमा दि नम्स्ते है

    • @subarnagurung1479
      @subarnagurung1479 5 лет назад +3

      Jhataro ta babal nai haniyo ni shahi g le kamtiko chae rahenax all tem lai dhanyabadha

  • @yubarajmagar9595
    @yubarajmagar9595 5 лет назад +14

    आहा कति रमाइलो 😊😊
    यहि इन्द्रेणी छ म जस्तो कैयौं प्रदेसी नेपाली को मन को दुख पिडा भुलाइदिने धन्यवाद 😊
    हुर हुर 😊😊

  • @birahibhim1278
    @birahibhim1278 5 лет назад +10

    हेर्दाहेर्दै छत्र शाही भाइको गीत सारै कडा आउन थाल्यो सारै रमाइलो अनि राम्रो लाग्यो।

  • @deepakbaral7283
    @deepakbaral7283 5 лет назад +47

    मान्छे सानो भय पनि आट चाहिँ दरो छ कति रमाइलो हो दोहोरी छ्त्र साहिको गाउनी शैली सारै मन पर्छ अझै अगाडी बढदै जानू सुभ कामना

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 лет назад +30

    सर्व प्रथम हजुर हरु सम्पुर्ण मा मेरो नमस्कार आहा कति रमाइलो दोहोरी लु सबै जना झरम है इन्द्रेणी हजुर सबै लाई चुले निम्तो छ इन्द्रेणी को जय जय जय होस् जय गित जय संगीत 🙏🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👌👌👏👏👏👏💃💃💃

  • @ashokkc2324
    @ashokkc2324 5 лет назад +250

    छत्र र टीका आए पछि इन्द्रेणी मा झन सुन मा सुगन्ध भएको छ

    • @birbahadurthapa1670
      @birbahadurthapa1670 5 лет назад +3

      यो कुरा 100 भन्दा नि 1000 सहि कुरो
      मैले पनि तेहि सोचेको थिए सर

    • @binodpande7416
      @binodpande7416 5 лет назад

      Ful Maya ko dohori dami hunxa badai x tapai Lai sahi Vai pani Kam hunu hunna badhai x

    • @sujansunar8909
      @sujansunar8909 5 лет назад

      @@birbahadurthapa1670 f

    • @sujansunar8909
      @sujansunar8909 5 лет назад

      o

    • @sujansunar8909
      @sujansunar8909 5 лет назад

      @@birbahadurthapa1670 thhhgmkbblldgkhhkkhybl m n.n
      c
      cc.vb
      bmvn
      v
      vnbnnbmbv nvnbbmx xnn
      .
      .vmcbcbcmbmbmvcvmmvnmbc
      b
      n
      nbnb
      n
      b
      nvnv
      bvgmmllllhffhmkllkllllklĺd

  • @lovely2033
    @lovely2033 5 лет назад +19

    इन्द्रेणी टिमको अगाडि अरु कार्यक्रम खल्लो लाग्छ बहुत रमाइलो वाउ।✋💋

  • @razanmagar7235
    @razanmagar7235 5 лет назад +13

    छोटदेऊ काका हाम्रो नै मील्या छ
    मनमायाले हेर थुक निल्या छ
    कडा आयो छत्र साही दाजु

  • @asmanlama8747
    @asmanlama8747 5 лет назад +34

    छत्र ले गित चाहिँ खत्रा गाउने हाे सारै रमाइलो लागछ छत्र र टीका जि अाय पछि अज धेरै रमाइलो भएको छ

  • @dillikhadka6541
    @dillikhadka6541 5 лет назад +718

    छ्त्र शाही का फ्यान जतिले यता हाजिर गरम ।

    • @pradeeppradeep9936
      @pradeeppradeep9936 5 лет назад +10

      छत्र सर लाई सधैं दाेहाेरि गाउन लगाउनु पछ नत्र बबल हुनछ

    • @birjankarki8642
      @birjankarki8642 5 лет назад +7

      Dilli Khadka mero karnali ko hero ho chhatra b shahi

    • @rituthakuri3976
      @rituthakuri3976 5 лет назад +3

      Waw mero gauko daile kati mitho gayko

    • @rameshbhattrai322
      @rameshbhattrai322 5 лет назад +2

      Super

    • @tekndrasoni6959
      @tekndrasoni6959 5 лет назад +3

      ✊✊

  • @villagefunvlogs25
    @villagefunvlogs25 5 лет назад +46

    छत्र जि निकै आयो है यस्तै बबाल प्रस्तुतीको हजुर बाट आसा बादी छौ जय नेपाल इन्डेर्णि

  • @Resham_rana_Syangja
    @Resham_rana_Syangja 5 лет назад +21

    नेपालमा त पाछैन कोहि पनि
    अन्तर्राष्ट्रिय खोजी छन पोइ पनि
    निकै कडा प्रहार छ्त्र साही को best of luck .......

  • @surajkhadka4695
    @surajkhadka4695 5 лет назад +23

    अति रमाईलो भएछ छत्रभाईको हिम्मत खुवसार्है छ

  • @bichodmilan1428
    @bichodmilan1428 5 лет назад +51

    छत्र साही को लाईभ दोहोरी parlaya मनपर्छ मलाई मात्र होकि अरुलाई पनि त्यस्तै हो

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +114

    सात समुन्द्र पारीको बिरानो परदेश बाट
    गाउँबेशी का भाकाहरु गुन्झिने अनि
    गित संगीत बाटै संदेश मुलक कार्यक्रम
    इन्द्रेणी हेरेर बस्नुहुने को को हुनुहुन्छ 🙌

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 лет назад +62

    दिलिप दाइ पछाडी जो भय पनि रमाइलो अब मनमाया दिदि र दिलिप दाइ को दोहोरी सुन्न परो धेरै चोती माग गरियो आको छैन

  • @khumakantpandey9448
    @khumakantpandey9448 5 лет назад +6

    हैत कडा दोहोरी कत्ती मज्जा लाग्यो धन्यवाद सम्पुर्ण इन्द्रेणी कलाकार टीम लाई अनि अतिथि सबैलाई

  • @ramthapamagar4334
    @ramthapamagar4334 5 лет назад +27

    फुलमाया केसीको स्वर एकदमै उत्कृष्ट छ है।।। मनपर्ने आवाज हजुरको

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 5 лет назад +109

    कमेन्ट हेर्दै रमाइलो लिने त म मात्रै जस्तो पो छ है😂😂

  • @डण्डकेसिरुकुम

    हाहा खतरा पो आयो मनमाया मोटि दिदीको फ्यान टुपुक्क आइपुग्यो है

  • @sumanadhikari2753
    @sumanadhikari2753 5 лет назад +38

    wow साचिकै रमाइलो दोहोरी आयो अब मिल्छ भने छ्त्र र बबिता बानियाँ जेरि को म लगाएत दुबै बस्ने हामी धेरै साथी को माग छ शुभकामना इन्द्रेणी टिम लाई नमास्कार!

    • @girisagar3024
      @girisagar3024 5 лет назад +1

      सहि कुरो

    • @preetipretty4546
      @preetipretty4546 4 года назад +1

      🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲

  • @rajubithari8895
    @rajubithari8895 5 лет назад +522

    क्षत्र साहीलाई मनपराउने कोको हुनुहुन्छ

  • @rajeshsapkota2130
    @rajeshsapkota2130 5 лет назад +7

    हॉसैरै मर्नि भयो आजको दोहोरी गित सुनेर एकदम राम्रो लाग्यो all the best all team

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 5 лет назад +24

    इन्द्रेणीको कुनै प्रस्तुतिमा कम्जोरी छैन है!सबै १०१ छन👌👏👏👏

  • @ganeshhacac8372
    @ganeshhacac8372 5 лет назад +41

    छत्र इन्द्रेणी मा आए पछि अझ साहान्दार भाको छ बदाइ छ सबै टिमलाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Technicalpkcom
    @Technicalpkcom 5 лет назад +18

    इन्द्रेणी कार्यक्रम मन पराउने हामी कति छ्म।✋✋🙋🙋

  • @dhanbahadur5211
    @dhanbahadur5211 5 лет назад +7

    सार्है मजा लाग्यो छत्र साही ले इन्द्रेणी को शोभा झन बडाउनु भो सार्है खुसी लाग्यो धन्यवाद सबै इन्द्रेणी टिम लाई

  • @malikaonline3622
    @malikaonline3622 5 лет назад +9

    छत्र शाहीकाे दाेहाेरीका टुक्काहरु यति चाेटिला छन सारै राम्रो लाग्यो दाेहाेरी मलाई एकदमै मन पर्छ छत्र शाही साथै सम्पूर्ण इन्द्रेणी टिम पनि ।

  • @hioppo6046
    @hioppo6046 5 лет назад +110

    मान्छे सानो भएपनि गित गाउने दमचाहिँ दरो छ १००% छत्र शाहीको गितको झतारो मन
    पराउने को को हुनुहुन्छ हजुर
    क्या बबाल है ?

  • @BharpardoTvNepal
    @BharpardoTvNepal 5 лет назад +159

    छत्र साहि नपत्याउदो गायक रहेछ धेरै राम्रो गित गाउनु हुन्छ

  • @deepaklamichhane3899
    @deepaklamichhane3899 5 лет назад +67

    ल बसियाे ईन्द्रणि काे चैतारिमा खाडी बाट काे काे अाउदै हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @basantakhadka8425
    @basantakhadka8425 5 лет назад +5

    🍂वावावा कति राम्रो लाईभ दोहोरि गाउनु भाछ हजुर🌺 दुबैले नेपाली 🌺पन लाई झल्काउने हजुर 🍂दुबैलाई हुर्दय देखि 🌺नै बधाई छ सम्पुर्ण आम नेपाली 🍂आमा बुबा दाजुभाई 🌺दिदि बहिनि सबैको तर्फबाट..🍂..भन्न चाहाँन्छु
    🌺जय गित जय संगित🌺

  • @mohansapkota657
    @mohansapkota657 5 лет назад +9

    बबाल लोक दोहरी गित रमाइलो लाग्यो धन्यवाद इन्द्रेणी होल तिमहरु लाई ।।।

  • @कृष्नराई-ह5ह
    @कृष्नराई-ह5ह 5 лет назад +35

    एक दम मन पर्छ ईन्द्रेणी कार्यक्रम साउदी बाट हेर्दै छु रमाइलो छ ।

  • @narayankhanal3599
    @narayankhanal3599 5 лет назад +30

    इन्द्रेनी को कुनै पनि भाग नछुटाइ हेर्दै आको छु आजको दोहोरी सारै राम्रो लग्यो तर कमेन्ट पनि आज मत्रै गरेको हु

  • @yadavkoirala7762
    @yadavkoirala7762 5 лет назад +20

    सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद छ।विशेष सन्चलाक दाइ कडेल दाइ लाई।मनमाया लाई देखे देख्दा मलाइ दोहिरी मा सन्तुष्ट लाग्छ मलाइ।

  • @govindasapkota8461
    @govindasapkota8461 5 лет назад +13

    फुल माया जि ले छत्र जिलाइ आज खुतुर्कै पार्नु भयो जेसोस रमाइलो भयो

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 лет назад +2

    कती रोमानटिक रमाइलो नाचौ नाचौलाग्यो छोटु मोटुको दोहोरी सलाम छछत्रभाइलाइ ।।साथै इन्द्रेणीपरिवारलाइ ।।।।।

  • @shovalama147
    @shovalama147 5 лет назад +30

    मलाई पनि सारै मन पर्छ यो इन्द्रेणी कार्यक्रम नछुतै हेर्छु 💕💕🌹🌹

  • @Jhon-f3f
    @Jhon-f3f 5 лет назад +87

    बबिता बानियाँ (जेरि) र छ्त्र शाही को लाइभ दोहोरी म भेट गराउनु पर्यो।।।।

  • @sonan7220
    @sonan7220 5 лет назад +31

    ABC indreni कार्यक्रम निरन्तर हेर्दै आएको छु ।यो कार्यक्रम अलि लामो १ घन्टा को रख्नुन कृष्ण सर।छत्र जि र मनमाया को दोहोरो हेर्ने धोको छ सर

  • @phaligurung6226
    @phaligurung6226 5 лет назад +6

    हा हा ! छत्र पुड्के र फुल्माया चेली को दोहोरी ले युके बाट खुब हेर्दै मजा लाग्यो ! थेन्क यु इन्द्रेनी तिम र कृश्न कदेल जि लाई !

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +13

    श्वास छत्र साही गजब उतर दिनुभाकोम लाखौ लाख धन्यवाद छ फुल माया र स्याम रानालाई दोहोरीम छिटो जुदाउनु होला ल कृष्ण सर

  • @arjungiri421
    @arjungiri421 5 лет назад +198

    मिलाउ कुरो नगरौ झगडा
    ज्यान मटाङ्रेरे इजिन छ तगडा 😀😀😀
    ढिलो आयो कडा आयो

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +41

    आहा!अत्यन्तै उत्कृष्ट लोक दोहोरी ABC इन्द्रेणीका संचालक आदरणीय कृष्ण दाजु लाई सलाम छ।गीत संगीतको माध्यम बाट सन्सार भर पुर्‍याउने कोसिस गर्नु उहाँको साह्रै उत्कृष्ट काम दुख पाएका ब्याक्ती लाई सहयोगी मन भएका साह्रै बिशिस्ट ब्याक्तित्व हुनुहुन्छ !सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद !!✋❤️❤️🎵🎵🎧️🎧️🇰🇼🇰🇼

  • @RajKumar-md2gr
    @RajKumar-md2gr 5 лет назад +44

    छ्त्र शाही पनि दोहोरी को हिरो नै हो रैछ ।

  • @kajimanlohani8620
    @kajimanlohani8620 5 лет назад +10

    सारेइ मन पर्ने गायिका फुल माया साथेइ जोडि मन माया तिज्को गित फुल माया र मन माया भन्ने गित एक दम मन पर्छ

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 лет назад +24

    फुलमायाबहिनीलाइ सलामछ ।बागलुंग बजारमा बाघको सालीक गीत सार्रै मनपर्छ मलाइ धन्यबाद ।।।।।।

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +16

    आयो इन्द्रेणी ल है आउनुहोस् इन्द्रेणी हेर्न म चाहिँ झरे आज मिना बहिनी र फुलमाया बहिनी छात्र भाइ सग धेरै रमाइलो छ सबैलाई मेरो नमस्कार सबैको ज्य होस
    राधा कृष्णको जय जय होस्
    👏👏👏👏👏👌👌👌👌👌

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 лет назад +1

      हजुर ठुलो दिदी नमस्कार हजुर को पनि जय होस्

    • @sabinashah7886
      @sabinashah7886 5 лет назад

      हजुर ठुलो दि गीत त सारै राम्रो हाम्रो छ्त्र भाइ को म पनि हेर्दै बाइ

    • @sabinashah7886
      @sabinashah7886 5 лет назад +1

      @@pramikarokaya9886 माइली दि सन्चै हुनु हुन्छ

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад

      @@sabinashah7886 हजुर मेरो भाइ पनि आइपुग्छन् इन्द्रेणी ल बधाइ छ

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 лет назад

      @@sabinashah7886 हजुर कान्छी बैनी सन्चै छु हजुर लाई के कस्तो छ बाइ

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 лет назад +133

    साच्चिकै छत्र साही दोहोरी को कडा
    आउनुस सब्जना सलाम ठोक्उ छत्र
    साही लाई ✋✋✋✊✊✊

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 лет назад +40

    इन्द्रेणी कार्यक्रम छ रत हामी छम !! झन छत्र भाइ र टिका सानू आएसी त इन्द्रेणी पनि महाइन्द्रेणी भएको आभास भाको छ भन्या !! आजको दोहोरी बबाल लाग्यो !! जय गीत , जय सङ्गित , 🎵🎶🎧️🎤 इन्द्रेणी को जय होस् 🙏🙏

  • @udayabahadur9170
    @udayabahadur9170 5 лет назад +30

    दोहोरी गीत एकदमै रमाइलो लाग्यो फुलमाया दिदीले जोडी मिलेन भनेर गुनासो गर्नु भाहाछ अर्को चोटी उहाँलाई जोडि लाई दिनुहोला

  • @rajlimbu4295
    @rajlimbu4295 5 лет назад +6

    छत्र शाही चाही हो क्या कलाकार
    जस्तो सब्द भने पनि नरिसाउने यो होनि त कलाकार 👌👌👌👌👍️👍️👍️👍️👍️

  • @yoyoyoyo1762
    @yoyoyoyo1762 5 лет назад +32

    छत्र साही दाजै जुम्लाको जडिबुटी को पावर त मान्नै पर्छ यार

  • @परदेशीकान्छा-ह1ष

    आहा~~~धेरै पछी मनमाया दिदी र फुलमाया दिदी लाई सँगै देखियो।एकदम मिल्ने जोडी हो दिदी हरुको।सधैं यसरी नै मिलिरहनु होला दिदी हरु।

  • @binodghimire5573
    @binodghimire5573 5 лет назад +87

    लोक गित देशको सास्कृतिक पहिचान जोगाउने बलियो आधार हो।
    कसकसलाई सहमत छ?

  • @laxmanbhandari1227
    @laxmanbhandari1227 5 лет назад +13

    मनमा भयका सब पीड़ा भुलाई दीन्छ यो इन्द्रेनी ले
    धन्यवाद सम्पूर्ण टीम लाई

  • @bindushrestha6099
    @bindushrestha6099 5 лет назад +2

    आजको दोहोरी त अत्यन्तै राम्रो लाग्यो फूलमाला र छत्र शाही लाइ मुरी मुरी धन्यवाद छ 👌 👍 💕 💔 👏👏👏👍

  • @samberkhatri2344
    @samberkhatri2344 5 лет назад +13

    जति हेर्यो त्यति हेरिरहु लाग्ने अति नै रमाइलो छ धन्यवाद छ सबैलाई 👍️👍️👍️

  • @khemrajgharti3252
    @khemrajgharti3252 5 лет назад +16

    इन्द्वेणि टिम लगायत सम्पुर्ण कलाकार टिम लाई नमस्ते छ बबाल रमाइलो छ लाईफ दाेहरि

  • @rbdahit
    @rbdahit 5 лет назад +20

    छत्रा को खतरा दोहोरी धेरै रमाइलो लग्यो best of luck

  • @ravitamang6702
    @ravitamang6702 5 лет назад +5

    आहा कति रमाइलो छ दोहोरी छात्र शाही आगामी दिन हरु मा सुभकामना ला साथै सम्पूर्ण इन्द्रेणी टिमलाई अग्रिम शुभकामना

    • @tikadevibasnet5021
      @tikadevibasnet5021 2 года назад

      Fuf7fufiuf7fufufufufufufufiggugugugigf7f7fufufufiffiffufiuf7fufiufugufugugugiiggifgigfigugiugigiugiggugiiggugigugigiugiguggugigugiugugufugiugufufigfgugiffiufufifufifggiifggfufufufiffufufifufiufigfgifgufufufiggiuffiggifufugugigggugigugiggugigiigugigigigugigugugugugiugigiugugiggufiugufufiufiffifufufiufiufufufufufiffiiiffiufiffufufiugufiufiufiufufiufiufififiifufigiffifggfgigiugiugiugugiugiugigugigiiggigugigiiggugiigggugiugiugigiggigiggiiggiugigfiggiigufufifffufiufiiffugiffgufufufufiufugiifufigufugiffugugugufgugufgifuiugigiggigiyifugiuiguguiuiuiugiggiguguguiuguiuiugiugigiggiugugghigiggugugugigiugiguiuiuiuiiggiugiggigggiugiuuiggiuigiggfiigggguguiuiguuiuguuiguiguiuiuiuiuiuiyigiuiiguiugguuiggiiiguguigiuiiggugiigugiggigiugiuigigigguigiuggiuiuihiguiuiguguigiuigugiguiuiiguggugiiggiggiugiguggugigiuigigggiguguiuiuuiuiuiigguguguuuggugugggiuiuigiuiguiuiuiuiuggigiiggiiuiggigigiiugigiggiguigiguiggugiiiggighggugugiugugiigggggggguiguuuiuiugiuggiuiguiiuggiuigiguuiguiuiuiuiuiguiuiguuiuiuiuiugiuiuigguuiuuguuiugiguiuiuiuiuiuiuguiuiguiuiuiuiuiuiuiuigiuiuiuiuigyiuiiuuiuiuigiigigiiguiiguygigugigiigigiuigiyigggiiguiuigugigigiigggugigiuiiguugiuiiugiuiigigiigigugigigiuggigigigigiigggggigiigigiiggiuigugiggigiiuiguigiuiggiiggiuuiigiuggigiuii

  • @hastakanxa7250
    @hastakanxa7250 5 лет назад +18

    हैट केसारो हसाको छत्र शाहीले 😀😃। धेरै राम्रो छ प्रस्तुति ।

  • @darlamithapamagar7827
    @darlamithapamagar7827 5 лет назад +14

    काम ले थाकेको बेलामा ईन्द्रेणी हेरेसि सबै दुःख बिर्सी मन मा खुसि लाग्छ।

  • @abinashkarki8217
    @abinashkarki8217 5 лет назад +27

    हिहि खत्रा बहादुर शाही भन्नू पर्छ अब त राम्रो अनि मिठो प्रस्तुति धन्यवाद सम्पुर्ण team लाई 😍😍

  • @simarai1492
    @simarai1492 5 лет назад +65

    इन्द्रेणी दैनिक हेर्नी र माया गर्नी को को हुनुहुन्छ यता हाजिर हुनु त!!!!

  • @सहयात्रीदिलिपशाही

    छत्र शाही राम्रो अनि मेरो मन पर्ने गायक ।

  • @lalbahadur1715
    @lalbahadur1715 5 лет назад +16

    फुल माया जि को दमदार प्रस्तुती लागेयो साथै छत्र सङ एक दम मिल्छ जोडी बधाई छ हजुरहरु लाई

  • @dorjelama1386
    @dorjelama1386 5 лет назад +12

    इन्द्रेणी कार्यक्रम यसैपनी हामी पर्देशीहरुको लागि त झनै मुटुको ढुक्ढुकै जस्तै हो,१२/१४ घन्टा काम गरेर थाकेर आको ज्यान पनि इन्द्रेणीको लाइभ दोहोरी हेर्न लागेपछी सबै जना साथिहरु नच्ना लागछन,, यसमा झनै हाम्रो छात्रा शाही दाइ ,टीका सानू दिदी लगायत को उपस्थितिले गर्दा सुनमा सुगन्ध भरेझै भाको छ,,
    लु हेर्नुस त झन कृष्ण दादा त झन छात्रा दाइले जवाफ दिदा नि कत्ती तम्सिनु भाको नि😁😍

  • @rajkunwar2688
    @rajkunwar2688 5 лет назад +29

    भनी सके म मया लाउदैन
    तिमलाई हेर्दा जागर आउदैन😆😆हाहा फुल माया

    • @sushamashrestha2235
      @sushamashrestha2235 5 лет назад +1

      raj kunwar yeso vanda rabin ni haseko paxadi basera.

    • @jibanshahi3020
      @jibanshahi3020 5 лет назад +1

      raj kunwar तिमि लाई नि चाहियाे कि के हाे

    • @rajkunwar2688
      @rajkunwar2688 5 лет назад

      Jiban Shahi chahiyo vaner vanna namilni 😆

    • @rajkunwar2688
      @rajkunwar2688 5 лет назад

      sushama shrestha 😆😆😆

    • @bktekbahadur9718
      @bktekbahadur9718 5 лет назад +1

      Nice dohari

  • @mohankhadka4439
    @mohankhadka4439 5 лет назад +6

    इन्द्रेणी हेर्दा मन नै आनन्द हुन्छ love u all इन्द्रेणी team😘😘😘♥️♥️

  • @KumarAleMagar2
    @KumarAleMagar2 5 лет назад +30

    होनहार भबिस्यको ठूलो कलाकार छत्र शाही साह्रै राम्रो लाग्छ छत्र शाहीको गायकी पन वहाको शब्द तेस्तै सम्पुर्ण इन्द्रेणी परिवार लाई उत्तरोत्तर प्रगतीकोकामना।।।❤️❤️❤️❤️

  • @Laxmee359
    @Laxmee359 5 лет назад +25

    Wow Chhatra vai ko gayakilai uchcha samman x,,, fully enjoy dilaunu vo thank you both👍👍👍keep it up Chhatra Vai

  • @डण्डकेसिरुकुम

    सारंगी वालि र मुस्कान वालि आज पछाडि पो
    कृष्णा बहिनीको दोहोरी र देउडा फेरि सुन्न मन लाछ

    • @ratomakai4375
      @ratomakai4375 5 лет назад +2

      देख्छु आफै जन्माको छोरो झै.....हुन्छ कान्छा सिलौटो लोरो झे सब भन्दा मन पर्दो टुक्का

  • @BikasShahi
    @BikasShahi 5 лет назад +146

    जुम्लाका स्याउ बेचेर पाल्छु !
    तिम्रो जोवन चोटुले समाल्छु !
    छत्र शाही
    👇👇👇
    👍👍👍

  • @premtamang4443
    @premtamang4443 5 лет назад +9

    ल दामि छ सररर मजा आयो झन मन माया दिदी आऊनु भएछ लासो फयाफुला

  • @alemagar5198
    @alemagar5198 5 лет назад +5

    तिम्रो ज्यान झन हात्तिकै जति छ
    हिरा सानो महत्त्व कति छ एकदम सहि हो

  • @kapilkshetri8377
    @kapilkshetri8377 5 лет назад +2

    फुलमाया बाट त सुनिनसक्नु पो गयोत।सारै आनन्द लाग्यो दोहोरी सुन्दा

  • @mrsteven1407
    @mrsteven1407 5 лет назад +8

    आज पाल्नु हुने सम्पुर्ण पाहुना आमा हरु सबै जना मोती मोती हुनुहुदोरहेछ दोहोरी पनि गजबको गाउनु भयो सारै रमाइलो लायो ।

  • @shambhugurung5386
    @shambhugurung5386 5 лет назад +19

    हेप्नु हेपे छत्र जि 😀😀😀तह लाउने कोसिस त ज्याद्रै गर्नु भा हो 😀😀
    खयर भरपुर रमाइलो भयो अाज नि
    धन्यवाद ईन्द्रेणि टिमलाई
    जय ईन्द्रेणि !!!
    जय सङ्गीत !!!
    जय नेपाल !!!

    • @nirajbudhathoki2470
      @nirajbudhathoki2470 5 лет назад

      दोहोरिमा त कोइ भन्दा कोइ कम देखिन है मैले त

  • @buddhibuddhi4586
    @buddhibuddhi4586 5 лет назад +6

    दोहोरी त सारै राम्रो लाग्यो।तर मनमायाको आबाजमा सुन्न मन छ।

  • @thammanthapa1610
    @thammanthapa1610 5 лет назад +2

    अहो !!! कस्तो धमाकेदार दोहोरी सुन्दा सुन्दै सेयर गरे म त ।

  • @ghanashyamkhatri2897
    @ghanashyamkhatri2897 5 лет назад +12

    सलाम छ ।इन्द्रेणी !
    छत्र साही अत्यन्तै प्रतिभा साली हुन

  • @puspasunuwar5472
    @puspasunuwar5472 5 лет назад +6

    👌👌👌👌🎤🎤🎤लु ईन्र्देणी हेरेर भएनि दिन काटेको छ प्रर्देशमा दोहोरी एक दमै मन पर्छ

  • @subasghale3396
    @subasghale3396 5 лет назад +6

    इन्द्रेणी टिम मा फुलमाया र मन माया नाना को जोडी 👌👌💕दामी छ 💘💘💘

  • @rajusahrma2840
    @rajusahrma2840 5 лет назад +9

    आदरणीय दिदी मनमाया वाइवा र फुलमाया के सी लाई सु सम्मान छ हजुर हरु को तिज को एउटै सहकार्य हुन्छ मलाई हजुर हरुको गित अतयानतै मन पर्छ

    • @lamichhane685
      @lamichhane685 5 лет назад

      मनमाया बैनी र प्रकाश सपुतको सालै जो सुन्न मन छ

  • @gopalkhanal8526
    @gopalkhanal8526 5 лет назад +1

    नाच्न नजान्ने लाई पनि नचाउने कति राम्रो दोहोरी रमाईलो लागो धन्यवाद सम्पुर्ण इन्द्रेणी समुह लाई

  • @यामुनारोकामगर

    मन माया दिदी को सबै मन पर्छ I love you dd

  • @kalikotonlinekhabar5214
    @kalikotonlinekhabar5214 5 лет назад +10

    आज हेरियो आज त पछि आउने जति यता हाजीर
    छत्र. राजा नाईस

  • @paudelbakery340
    @paudelbakery340 5 лет назад +20

    कति मिठो दोहोरी.. आहा साँचै छत्र दाई तपाईं को दोहोरी को मत फ्यान भइसके।

  • @madhuchhetri8077
    @madhuchhetri8077 5 лет назад +14

    आज 42 मा परिएछ के गर्नु डिउटी पनि गर्नै पर्यो 55 डिग्री को घाममा पनि कठै हामी नेपालिको जिन्दगी नेतालाइ 18 करोडको गाडी चड्न ठिक्क हामी नेपाली जनतालाइ खाडिमा साबेल र गैती खन्न ठिक्क !!

    • @पुर्णतामाङ-श8ध
      @पुर्णतामाङ-श8ध 5 лет назад

      Madhu Chhetri कठै राजा पालो मा शान्ति को देश नेपाल भनिनथियो अाज अशान्ति भ्रष्टाचार को देश नेपाल भाछ

  • @paudelbakery340
    @paudelbakery340 5 лет назад +2

    जति हेर्यो उति रमाइलो इन्द्रेणी का प्रत्येक कार्यक्रम हरु।‌ तस्रो पटक हेरिराको #chattravsphulmaya गज्जब

  • @kirankimmgr6710
    @kirankimmgr6710 5 лет назад +14

    सुरु गरियो है सबैभन्दा अगाडि,,, लव यु अल🌹

  • @criston5199
    @criston5199 5 лет назад +32

    कडेल दाजु छोटु लाई गाउदा हस्तक्षेप नगरौ न यार😀

  • @RockStar-jz1er
    @RockStar-jz1er 5 лет назад +6

    इन्द्रेणी लोक भाका मन पर्ने जति यता हाजिर गरुम

  • @sunamsunil9755
    @sunamsunil9755 5 лет назад +2

    कति रमाइलो भएको बबाल छ छ्त्रा शाहीको दोरि 👍️👍️👍️👍️👍️सम्पुर्ण इन्द्रेणी टिम्लाइ सन्चालक दाजु कृष्ण कडेल दैरै दैरै सुभाकाम्ना छ

  • @umobileumobile4218
    @umobileumobile4218 5 лет назад +12

    सारै रमाइलो लाग्यो है
    हिरा को महत्त्व चै बुझम है😃

  • @manigurung1469
    @manigurung1469 5 лет назад +25

    फुलमाया मनमाया कस्तो जीउडाल मिलेको छत्र साही पनि तगडा छ । आजको कार्यक्रम थाहानै नपाई सकेछ सबै इन्द्रेणी टिम लगायत संपूर्ण स्रोतहरूलाई पनि धन्यबाद ।