छाडा दोहोरीको आरोपले बालचन्द्र बराल डाको छोडेर रोए:सलिना नेपाली भावुक छाडा दोहोरि भन्ने शब्द हटाउनुस

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • Guest : Salina Nepali, Sankar Sunar
    Host/Edit : Alina Khanal
    Camera :
    Specially Thank You: Durga pangeni
    Supported by: Mahendra Muskan Chhetri
    Technical Adviser
    Durga Pangeni
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Contact us at : 9840840414
    जय गीत जय संगीत
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
    subscribe us:
    www.youtube.co....
    #Megastartv
    #Exclusive

Комментарии • 96

  • @MegaStarTVnepal
    @MegaStarTVnepal  3 месяца назад +14

    छाडा दोहोरीको आरोपले बालचन्द्र बराल डाको छोडेर रोए:सलिना नेपाली भावुक छाडा दोहोरि भन्ने शब्द हटाउनुस
    Link:ruclips.net/video/WN4Ic4NyizQ/видео.html

  • @sanuale460
    @sanuale460 3 месяца назад +40

    यो टीमलाई रीस गरेको जस्तो लाग्छ गरी खान नदीनी भयो नया पर्तीभा लाई तर हरेस नखानु है सबै टोली Be Strong 💪

  • @bimalabhandari3099
    @bimalabhandari3099 3 месяца назад +26

    सबै राजनैतिक खेल हो आफु जोगिनको लागि सोझा झासालाइ फसाउने खेल हो यदि कार्बाहि गर्नि हो भने पुराना पुस्ता बाट कार्बाहि गरियोस हैन भने नयाँ पुस्तालाई मात्रै कार्बाहि नगरियोस र प्रतिस्ठानकाे नै गल्ति हो आफ्नो घरमा भए को समस्या घरमै सामाधन गर्नु पर्नि हो।यो सुन्दा उनिहरुको परिवारलाई कति असर पुग्यो होला ।खुल्दुलीले नराम्रो गित गाएक‌ै छैन्न त गर्नु पर्निलाइ कार्बाहि गर्न सक्दैन्न यो प्रतिस्ठाले नगर्नु पर्नि लाई कार्बाहि गर्यो कुरामा चित बुझेन मेरो

  • @ushagurung7149
    @ushagurung7149 3 месяца назад +11

    मलाई त यो गुरुप को भिडियो हेर्दा त मेरो टाउको दुखेको पनि सन्चो हुन्थेयो खुब रमाइलो लाग्थेयो तेति नराम्रो त थिएना be strong all teem 👍️👍️🙏🙏

  • @Manjuthingtamang123
    @Manjuthingtamang123 3 месяца назад +15

    कलाकारले कला देखाउन पाउछँ त्याे स्वतन्त्र हाे तर राजनीति देखिन्छ 🇳🇵🇳🇵

  • @rajbhakta2655
    @rajbhakta2655 3 месяца назад +19

    बाल चन्द्र बराललाई परेको समस्याले हाम्रो पनि धेरै आंसु झरेको छ आंखिर हांस्न हंसाउन भरपुर मनोरञ्जन दिन कै लागि गरेको थियो सबै कृयाकलापहरु छाडा गाउनै गीत त थिएन जसले गर्दा निलम्बन नै गर्नुपर्ने।

  • @PrakashSharma-f8h
    @PrakashSharma-f8h 3 месяца назад +16

    यो तीम को तेस्तो कुनै अपाच्य शब्दलाई प्रयोग गरेको जस्तो लागेको थीएन रीस नै गरेर यस्तो गरेको हो तर रीया र बीराज अनि खुइली को प्रस्तुतिले अली असभ्य हो

    • @innocentgirl5737
      @innocentgirl5737 3 месяца назад

      विराज गलत हो भनि भितेन के hot

  • @ratikhadka3256
    @ratikhadka3256 3 месяца назад +10

    टाउके हरुले जे गरेनी हुने रे साना र नया ले हास्ना रुना गाउन नाच्न केही गर्नै नहुने रे उनी हरु पनि सबै छटाउठे सस्था मेला होरि साँज मा हुदा अहिले सस्था मा आबदा भऐर तेस्को निऐमा बाधीऐर मात्र सजक भाक हुन सबै बिगत फर्केर हेर को बाघ को स्याल को बिरालो भन्ने सबै लाई था छ दर्षक र भगवान छन गलत सहि छुटाउने हेरौ तमास 🙏🙏🙏🙏

    • @bimalabhandari3099
      @bimalabhandari3099 3 месяца назад

      सहि कुरा भन्नु भयो

  • @rameshlama
    @rameshlama 3 месяца назад +12

    यो दोहोरी प्रतिस्ठानले कसैलाईजागिर दिने हैन, सबले लात हाने हुन्छ ज्योतिले जस्तो

  • @bindarakhal9404
    @bindarakhal9404 3 месяца назад +15

    सही कुरा गर्नुभयो भाइ बैनी

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 месяца назад +5

    सलिना बैनी ले त मैले छाडा शव्दहरु प्रयोग गरेजस्तो लाग्दैन। म सलिना को नाम रा.लो.दो.प्रतिष्ठ बाट आउदा छक्क तीन छक्क परें।मैले एउटा सर्जक को अन्तरवार्ता हेरेको थिएँ उहाँले भनेको ठिकै लाग्यो " सर्जक ले कति दुखले आफ्नो श्रृजना बनाएको हुन्छ दोहोरी गाउने ले बिगारेर नसुहाउने हाउभाउ गरेर गीत गाउदा दुख लाग्छ " भन्नु भएको थियो।

  • @umapanta3699
    @umapanta3699 3 месяца назад +7

    समय अनुसार सबै हिड्न सक्नुपर्दछ मौलिकता नबिगारि लोकदोहोरी गाउदा किन यस्तो मिडिया बाजि। पहिले सधै तिमी मलाई मन पर्यो म तिमी लाइ लैजान्छु जस्तो दोहोरी गाउनुहुन्थ्यो अहिले बिभिन्न विषयवस्तु लाई कथावस्तु बनाएर त्यो कथा वस्तु मा थोरै acting पनि गरिएको हुन्छ यसैलाइ छाडा भन्नु भएको होला तर अलिकति हाम्रो सोचाई पनि परिवर्तन गर्ने हो कि यस्तो सधै रुढीवादी सोचमा नअल्झिने हो कि यो त बाउको पालामा बिरालो बाधेर सराध्द गरेको भएर छोराले पनि बिरालो बाधेर सराध्द गर्नु पर्छ भन्ने सोचाइ हो जस्तो लाग्छ

  • @sitathapa5313
    @sitathapa5313 3 месяца назад +2

    ❤❤सही हो भाई बहिनी को कुरा ❤❤जे भने पनी यो टिमलाई बढाई छ❤❤अझ अगाडि बढाउन पर्छ ❤❤ पछि हटेर होईन अघि सरेर गर्नूपर्छ❤❤अझहसाएर गाउनु पर्छ❤❤

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 3 месяца назад +1

    यो टिम चल्यो भनेर रिस डाहा गरेको हो चिन्ता नगर्नु प्रटिष्ठान ले डाहा गरेको किन भने पछिल्लो चरण मा धेरै चले हाम्रो पालो आउदैन देश बिदेस जान भनेर पछादी बनाउन खोजेका हुन् शलिना को नाम त किन आयो केई नराम्रो थियन पिर नलिनु सत्यको जित हुन्छ❤❤ अगाडी बढेको लाई पछि तान्न के गरेर हुन्छ खुट्टा तान्न अनेक बाहाना गर्छन् तर पछाडी परेका कलाकार कति छन् रहर हरु गुम्सियका हिन्छन् अगाडी बढाउ भन्ने कैले सोच्ने होईन जो संग हजारौ चाहाना मरेर गैराछ बुझ्दैन प्रटिष्ठान नटक पो

  • @somgrg3809
    @somgrg3809 3 месяца назад +4

    छाडा दोहोरी त यो मिडियामा पनि लेखेको छत 😀😀😀

  • @supriyasangpang8810
    @supriyasangpang8810 3 месяца назад

    Sarai hasaune majakilo manxe ho Balchandra G .... samjhayera mxodne ho कारबाही garnu hudaina thiyo

  • @MamataGautam-u5k
    @MamataGautam-u5k 3 месяца назад +2

    Maile vkhar vakhar hjurhru ko team ko dohori sunerw kati ramailo lagthup ahile yo news aaye dekhi ksto sunai man lagnw xadyo 😢keep it up dai dd hami hru sadae hjurko sath support ma hunexau ❤

  • @KamalaB-x6v
    @KamalaB-x6v 3 месяца назад +1

    सहि भनु भयो भाई बैनी गल्ति गर्यो सजाय दियो भने र भन्दै हिड्न हुन तर गल्ति त हैन तै पनि सजाय भोगेपछि किन भन्दै हिड्नु हुन

  • @amrita869
    @amrita869 3 месяца назад +1

    हजुर हरु काे टीम काे रिस गरेका हुन् गरी खान नदिने भए

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 3 месяца назад +2

    balchandra baral best ho ra riya khadka ko ra jyoti magar sis ko kura 100% right ho❤❤❤

  • @prayashalemagar9501
    @prayashalemagar9501 3 месяца назад +3

    Khulduli ma dohori khasai chhada hoina sabaile hasera gaunu ramailo garera gaunu vayako dekhera ho

    • @umapanta3699
      @umapanta3699 3 месяца назад

      यहा त हासेर गाउदा पनि छाडा हुने गित गाउदा तेसमा थोरै acting मिसाउँदा पनि छाडा हुने खै कसरी परिभाषा गर्छन

  • @SunitaKc-n3m
    @SunitaKc-n3m 3 месяца назад

    Bahlcanra.daiko.xada.hona.mota.ahily.sama.risibi.vako.manxy.haruly.cahi.vanyko.huna.sakxa

  • @MamataGautam-u5k
    @MamataGautam-u5k 3 месяца назад +3

    Maile vkhar vakhar hjurhru ko team ko dohori sunerw kati ramailo lagthup ahile yo news aaye dekhi ksto sunai man lagnw xadyo 😢keep it up dai dd hami hru sadae hjurko sath support ma hunexau ❤

  • @GitaPun-tl5oc
    @GitaPun-tl5oc 3 месяца назад +3

    विदेशी हरु कहा पुगे नेपाली पुराना गाउने भन्दै हिड्ने पात हरु

    • @umapanta3699
      @umapanta3699 3 месяца назад

      यहा त हास्दा पनि छाडा हुन्छ ।
      केटा र केटी सगै बस्दा टच भएपनि छाडा हुन्छ हरे रुढीवादी सोच

  • @SarekhaMagar
    @SarekhaMagar 3 месяца назад +1

    हरेस नखानुस अघि बडनुस जलेर मोर्नी हरु मरिराखोस ।

  • @dayamagar2511
    @dayamagar2511 3 месяца назад +2

    Dohorima ryap misaeka hun but chhada nai gaeka ta hoinan but kin chhada dohori gako bhanxan hola?

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 3 месяца назад

    गरि खाना नदिनी भो यो टिम लाइ गाउँ नु रमाउनु भाइ बैनी हो ❤

  • @nareshskt316
    @nareshskt316 3 месяца назад +4

    अहिलेकै सालमा पोईलजान पाम चोरी खान पल्लेकोयो धारेबिरालो पोईलजान पाम भन्नेलाई मैले लिन पाम गित गायका कलाकर कता हुनुहुन्छ लोक प्रस्तिथान कता छन

    • @umapanta3699
      @umapanta3699 3 месяца назад

      त्यो त अफिसियल गित हो नि ठुला कलाकार ले गाएका यहा त ठुला ले जे जस्तो गाएपनि हुन्छ साना कलाकारले लाइभ दोहोरी गाउदा मात्र छाडा हुन्छ तेसै भनिएको हो त सतिले सरापेको देश भनेर

  • @Bishnu-p3r
    @Bishnu-p3r 3 месяца назад

    Sankar vai ko geet gaune sahili dherai man parxa geet gauda ta ali ali jiskera nagauda ta ramailo ni hudaina ni xemata hune kalakar le jiskera geet gaunu hunxa ni testo naramro ta dekhina mata malai ta dherai ramailo lagthiyo

  • @nabingharti9021
    @nabingharti9021 3 месяца назад +1

    Hasnu pni napaunu horw vanya Kati annaya gareya hola yo neta ko jhole haru ho sahanuhunna hai dai didi

  • @kbchhetri9165
    @kbchhetri9165 3 месяца назад

    Aba hunea vho Naya kalakar rw purano manxea geet nagai paesa kamaunea kalakar ko ladai

  • @LamichhaneKamalnath-nb6ts
    @LamichhaneKamalnath-nb6ts 3 месяца назад +4

    Haha 😅😅

  • @namratarai8943
    @namratarai8943 3 месяца назад

    शिला बैनी बाल्चन्द्र देखि सलिना सङ्कर र सबै teem ले कुनै पनि चिन्ता लिनु पर्दैन हामी करोडौं दर्सक छौं साथमा हामिलाइ त यक्दम रोमान्टिक रमाइलो हास्य ब्यङ्गे तरिका कै दोहोरी ले म्नोरन्जन पाउछौ तर गाली शब्द बिनाको है , प्रतिस्थान्को मान्छे आग सरोकार भयन। सबै जाना सजक भयर निर्न्तर अगादी बढनु होला हामी छौ है ❤🎉❤🎉

  • @devghartimagar9923
    @devghartimagar9923 3 месяца назад

    पुराना सर्जक श्रष्टाको गीत बिगारेर गाएर ठूला कुरा गर्छन् ज्योति मगरको गीत गाओ लाईभ दोहोरीमा केटाकेटी जस्तो कुरा गरेको हेर लाज पचाएर।

  • @narayangyawali5768
    @narayangyawali5768 3 месяца назад +1

    ramro hunu parcha vanne kura ramro ho but jasle naramro gaucha uslai karbahi garnu

  • @RemashThapa-o8y
    @RemashThapa-o8y 3 месяца назад +1

    गल्ती गर्ने अनि रोयर गल्ती सल्तिने होर गल्तिलाई महसुस गर्नु पर्योनी तिमिहरुले छाडा गएपनी नराम्रो बिकृती गरेपनी हामी दर्सकले हाई हाई गर्दे पछि तिमिहरु खुशी हुने हो गल्तिलाईत महसुस गरन किन बढी बढी बोलेको

    • @umapanta3699
      @umapanta3699 3 месяца назад

      तेसो भए गल्ती के यहि 13जनाले मात्र गरेका छन् त अरु छैनन् सबै दुधले नुहाएर आएका हुन् तपाईको सोच घटिया सोच हो नजिकबाट नियालेर हेर्नुहोस मेरो अनुरोध छ मौलिकता बिगार्ने र छाडा गाउने प्रतिस्ठान भित्रैपनि छन्

    • @rameshkhatri-yv7hv
      @rameshkhatri-yv7hv 3 месяца назад

      सै भन्नु भयो

  • @balbahadur73
    @balbahadur73 3 месяца назад

    रिस ले जलन भाका हुन

  • @phulmayachidi2047
    @phulmayachidi2047 3 месяца назад

    जे भएपनी लोक दोहोरीले नराम्रो गर्न खोजेको त होइन होलानी अगाडि काले पनिनराम्रो गर्थे भनेर नराम्रो कुराअगाल्दै जानी ?

  • @pramilakc741
    @pramilakc741 3 месяца назад

    आफ्नो कर्ममा लाग्नुस्, बाँकि कुरा सुन्ने उडाउने गर्नुस्,कर्म गर्न नछोड्नुस्, शुभकामना ❤

  • @durgagc9997
    @durgagc9997 3 месяца назад

    हेलमेट होइन कन्डम लगाएर गाउ बालै छैन।कसरी हुन्छ पैसा कमाउ धन्दा गर।

  • @Al-Resh69
    @Al-Resh69 3 месяца назад

    दोहोरी साझ भन्ने अनि हिन्दी गीत मा बेलि डन्स गर्ने , अनि अलि छाडा मिसायो भने गीत चल्छ भन्ने मन मा लिएर गाउने गर्ने गराउने हरुलाई सब लाई जेल हल्नु पर्छ बन्द मात्र होईन

  • @kamalamagar4186
    @kamalamagar4186 3 месяца назад +3

    You are right both of you

  • @rabinhoodbasnet2114
    @rabinhoodbasnet2114 3 месяца назад

    Asta ni k k na kk thukchu

  • @snehashrestha9623
    @snehashrestha9623 3 месяца назад

    छाडा त हैन तर गाउदा चाहि अलि सभ्य भएर गाउनै पर्ने थियो

  • @GalaxyA14-u4g
    @GalaxyA14-u4g 3 месяца назад

    राम्राे छ लायफ दाे हाेरि

  • @bhanuthapa5704
    @bhanuthapa5704 3 месяца назад +1

    Malae pani xada lagena, khai Rita Thapa lai xada lagexa

  • @ayushbk9116
    @ayushbk9116 3 месяца назад +1

    Ahile ko bhai bahini agadi gaya bhaneko ra khuta tanne Kam gareka Hun chinta nalinu la

  • @Anitamagar-i3r
    @Anitamagar-i3r 3 месяца назад

    Rita thapa bhalu ho

  • @soniyabc6724
    @soniyabc6724 3 месяца назад +2

    अरु केहि हैन हौ यो सब यो टिमले धेरै प्रगति गरियो भनेर जलेर हो के यो टिम धेरै राम्रो छ जति पनि यो टिममा हुनुहुन्छ कसैको साथ नछुटोस❤❤❤❤❤❤

  • @prakashmagar9934
    @prakashmagar9934 3 месяца назад

    Yo timlai 100 % ris gareyko hun yo timley gako dohori k xada xara

  • @Grishmamgrx123
    @Grishmamgrx123 3 месяца назад

    Mannxe hru le jyoti magar lai kati nramro vnx sochx tar malai ekdm man parx jasle je vane ni thik vaneko x rita thapa kam xien

  • @sarahlawati8747
    @sarahlawati8747 3 месяца назад

    यो सन्कर त हस्दा उत्सव जस्तै सुनिन्छ त😅

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 3 месяца назад

    धेरै मातेमा पुरै नसुधारेमा यि दुबैलाई पनि कारबाही गर्नु पर्छ छाडा बेस्य पागल हुनेहरु जो कोहीलाई पनि छाडा बेस्य शब्दहरू नदेख्ने रइछन् कस्तो अचम्मको कलाकार यार नौटङ्की कलाकारहरु

    • @bimalabhandari3099
      @bimalabhandari3099 3 месяца назад

      कार्बाहि गर्नि त त जस्तालाइ हो के बोलेको कस्ता लाइ बेस्या पागल भन्छ्न बोल्दा अलि बोलि सुधारेर बोल्ने गर

  • @RoshaniGm-rv3xn
    @RoshaniGm-rv3xn 3 месяца назад

    Jyoti magar dd mero pani fan ho ... kin ki jun kura safa man parx chahe kapada hos ya manxe manai dekhi safa vako ramrooo❤❤❤

  • @smritithapa3722
    @smritithapa3722 3 месяца назад

    Ab yasta tw xan media xada dohori vaner nalekhidinu vannu vako x feri tehi xada dohori lekheko x kathai 😢😢😢

  • @krishnapariyar6792
    @krishnapariyar6792 3 месяца назад

    Yo timlai ris gareko ho galat kei gako xainan Tara le ra balchandra le akfera rap gaunu bhato galat bhaneko ahi hola

  • @sapanathapa1979
    @sapanathapa1979 3 месяца назад

    Ekdamai sahi kuro garnu vaxa hajur harule 👍️
    bichara salina ko nam aayo testo k sabd thiyora bichara ko dohorima

  • @sushantpokhrel6714
    @sushantpokhrel6714 3 месяца назад

    Media kamai khane vado vayo
    Kai content vayasi 1000 ota vdo banaidina

  • @balaramnepali5061
    @balaramnepali5061 3 месяца назад

    अलि सभ्य भयर प्रस्तुति दिन सिक्नु परेयो त

  • @JipgahaMagar
    @JipgahaMagar 3 месяца назад

    Ramro geet gaunulai syabas garxani sabaile naramro geet gaunalai sabaile karbai garnu parxa asta kalakarlai view ko lagi j pani garni paisa kamaune dhanda ho yo sab

  • @PrasomsaTmagar
    @PrasomsaTmagar 3 месяца назад

    Yo teem sarai man parxa Malai love you all ❤❤❤❤ ris gareyrw ho

  • @tankagurung1311
    @tankagurung1311 3 месяца назад

    Runxa ta ani sadhai hasera hunxa rune din ni aaunxa jathi

  • @anishcentury6289
    @anishcentury6289 3 месяца назад

    Yo Muji ni xakka jastae raxa 😂

  • @debendrasunar1073
    @debendrasunar1073 3 месяца назад

    Salinaa nepali sarai beautiful xan yar usko sarir dami za yo keta le katichotiviyayo hola ni kasto man parxa yar

    • @bimalabhandari3099
      @bimalabhandari3099 3 месяца назад

      के बोलेको अलि मुख समालेर कमेन्ट् गर्नु तपाईं को घरमा दिदि बैनि छैन्न कि तपाईंले पनि आफ्नो दिदि बैनि मा यस्तै कुदृष्टि लगाएकाे छस।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 3 месяца назад

    सभ्य त हुनुपर्छ हो

  • @Kamala-vy4bd
    @Kamala-vy4bd 3 месяца назад

    Bichara balchandra dai dherai chinta nagarnu be strong all tim💪❤

  • @KiranRai-h7o
    @KiranRai-h7o 3 месяца назад

    Pahila ka Aadhachhe harulai khi vanna sakenan ahile keti Vako vaira garnu parxa vani Rira thapa lai talaka harule peleka hun hola.

  • @mayagurung2180
    @mayagurung2180 3 месяца назад

    Hasni ho bhai kasley xekxa

  • @DebiPunmagar-n2r
    @DebiPunmagar-n2r 3 месяца назад

    ❤❤❤❤❤

  • @SunitaSapkota-np8ve
    @SunitaSapkota-np8ve 3 месяца назад +1

    Tooo dai le kasto hernu voko ho😮😮

    • @ThuhinVaithala
      @ThuhinVaithala 3 месяца назад

      hjr le sodhnun k heryk ho vanerrrr 😂😂😂😂😂😂😂😂😂😂

  • @SaritaLama-d5p
    @SaritaLama-d5p 3 месяца назад

    Wow www

  • @JayentiThapa-gu5no
    @JayentiThapa-gu5no 3 месяца назад

    ❤❤❤❤

  • @ramsharan3988
    @ramsharan3988 3 месяца назад +1

    चोर हरु अरुको भाका गाउनी बिगार्नी ठुलाे कुरा गर्नी

    • @umapanta3699
      @umapanta3699 3 месяца назад

      सबै कलाकार ले आफ्नो सृजना मात्र गाउछन् र सबै को आफ्नो सृजना हुन्छ र त्यो त नियम बनाउनु पर्यो नि खै त नियम बनाएको नियम बनाएर त्यो नियम कानुनमा बाध्न सक्नुपर्यो नि त प्रतिस्ठान ले

  • @DhanrajPariyar-eh5br
    @DhanrajPariyar-eh5br 3 месяца назад

    😊

  • @NirmalaSijali-p2f
    @NirmalaSijali-p2f 3 месяца назад

    ❤❤❤❤❤

  • @GitaPun-tl5oc
    @GitaPun-tl5oc 3 месяца назад +1

    Joti good yakdamai ramro safa xa yo man jamana kaha pugi sakyo

  • @balkrishnadevkota2712
    @balkrishnadevkota2712 3 месяца назад

    ज्योति मगरको सपोर्ट पाे रहेछ, तिमि जस्ता छाडा कलाकार हरु हुनु भनेको देश को कुदिन् सुरु भएको जस्तो लाग्छ, यस्ता छाडा हरु बिना केहि फरक पर्दैन छि

    • @umapanta3699
      @umapanta3699 3 месяца назад +2

      तपाईं लाई मन नपरे नहेर्नु न किन नबुझिअरु लाई गालि गर्नु हुन्छ सक्नुहुन्छ राम्रो गर्नुस् नसके अरुको खेदो नगर्नुस्

    • @umapanta3699
      @umapanta3699 3 месяца назад +1

      @@JipgahaMagar छाडा गाएको कहाँ देख्नु भयो पर्माण छ

    • @ritapaudel8720
      @ritapaudel8720 3 месяца назад

      Praman cheyema RUclips ma gayera geet hernu na xada dohori banda hunu parxa family saga basera herne khalko hunu parxa 😢

    • @umapanta3699
      @umapanta3699 3 месяца назад

      @@ritapaudel8720 मैले त खुल्दुली को सबै को च्यानल बाट आएको दोहोरी हेरेको हुन्छु कस्तो शब्द लाई भनिन्छ छाडा समाजमा बोल्न नहुने शव्द लाई अपाच्य भनिन्छ तपाईं लाई मन परेन भनेर छाडा भन्न मिल्छ े हामी पनि परिवार मा बसेर हेरेका हुन्छौ त तेस्तो अपाच्य त लाग्दैन ।