यूटुब हेरेकै भरमा कृषिमा लाग्दा....[ The Nepal today ] Agriculture in Nepal
HTML-код
- Опубликовано: 4 окт 2024
- Follow us on Facebook:
/ thenepaltoday
सङ्घर्ष गर्दै विएसम्मको अध्ययन पुरा गरे, अहिले आफु संगैका धेरैजसो साथीहरु विकशित देशमा पुगेका छन् । कोही सरकारी जागिरे भएका छन् त कोही व्यापारी छन् ।
उनीभने विदेशै किन जानु प¥यो र देशमै, परिवारसंगै बसेर व्यवसाय गर्दा भैंहाल्छनी भनेर कतै जाने कोशीस गरेनन् । पछिल्लो चार वर्ष बित्दै गर्दा कहीँ गलत त गरिन भन्ने महशुस उनलाई हुन थालेको छ।
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on RUclips, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#cowmilk#dairy #nepaltoday
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on RUclips.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
हाैसला राख्नु एकदिन अवश्य सफल भईन्छ।
हुनत म पनि बिदेश छु, फर्केर केही गराैँला भनेर सफलता का भिडियो हरू हेर्दै छु।
काम गरिरहेका ले त हताेत्साहि भएपछि हामी आएर के गर्नि हजुर???
मेरो सुझाब टमाटर र बन्दा खेति बाहेक अन्य खेति गर्दा अलि राम्रो हुन्थ्याे कि।
अपसिजन खेति कसरी गर्नि बुझ्नुभएकाे भए हुन्थ्याे कि???
भाई साह्रै चित्त बुझ्दो कुरा बाँकी समय उज्वलहोस शुभकामना ।
आफ्नै देशको नागरिकलाई पनि भदभब गर्ने यो कस्तो देश,चोरहरुलाइ थुक्क गरे,यस्तै अबस्था आय अबको केही समयमा यो देश खाली हुन्छ
bishal bhai ko mehanet sahaslai mannu parchha
Good working dd vena
mehenet garday janu daju yak din aabasya safal vainxa 🙏🤞❤️❤️❤️
❤❤❤
साथी हो अब एमाले लाई गाली होइन भोट दिनु पर्यो नत्र यो तस्करहरुले गरि खान दिदैन , देश चलाउन भिजन भएको नेता चाहियो !!! विदेश पनि कति बस्ने एकदिन फर्केर नेपाल नै आउनु पर्छ !!!
कोरिया जाऊ भाइ, कृषि नगर्नुहोस्।
Nepal ma kishan le uchit mulya napaunu bichauliya posaune matrei ho
Ho darta prakriya chai sarai aftyaro xa
Ma ni lastai dubeu ho yo tomato le ...ahile bahira basnu pareko..sabai kamai tesma lagayara pani rin lagiyo
Ma ni Japan xu Tara Nepal farkina khojeko xu. Kina Japan aaunu ho
Krishi byabasaya nepalma hunna.jasle lagani garyo 2 4 barsama rinma dubxa dubxa.
नेपालमा काम छैन। किनकि ऊत्पादन ज्यादा हुन्छ खपत कम, तथा बेरोजगारी ज्यादा छ।एऊटाले जे गर्यो अर्कोले त्यहि गर्ने चलन। साथै दुर्गा प्रसाई जस्ता अराजक हरुको अस्त ब्यस्त आन्दोलन। इनि गर्ने के ?? नेपाल गईगुज्रीयो
Durga prasai la Hain atankari le desh chalayasi astai ho
@@khemrajrajbanshi2521 durge pani pahilaa masobsadinai haina ra ??? 🤣🤣🤣 sabai bhram maatra ho hou ketaa
❤❤❤