पाँचथरका वीर खवासले बनाए, जीवन उज्यालो..... [ The Nepal today ] Agriculture in Nepal
HTML-код
- Опубликовано: 21 ноя 2024
- Follow us on Facebook:
/ thenepaltoday
तेह्रथुमका वीरबहादुर खवास आफ्नो जीवनलाई फर्केर हेर्दा उनलाई आफ्नो कर्मले सही दिशा दियो भन्ने लाग्छ। सन्तानले राम्रो बाटो लिएका छन्। घर बनाउन जग्गा किनेका छन्। यहाँसम्म आइपुग्नुमा कृषि पेशा नै उनको जीवन जिउने र परिवार धान्ने मुख्य आधार बन्यो।
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on RUclips, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#cowmilk#dairy #nepaltoday
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on RUclips.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
Salute,great, job.🙏🇳🇵
Veri good
महान कार्य
Ramro cha ❤
❤❤❤
फर्मकाे बाेर्ड देखाए थाेक किन्न मद्द्त पुग्छ , काठमान्डाैकाे कुन ठाउमा याे फर्म हाे, याे इन्टरभ्यु पुरा हुन्जेल सम्म थाहा हुन सकेन ।
ma pani niyemit darshak ho
Wow
😅😂