Yehi maya ho यहि माया हो by Pashupati Sharma & Samjhana Bhandari | Nepali Superhit Teej Song
HTML-код
- Опубликовано: 26 янв 2025
- Watch new Nepali teej song Yehi maya ho ( Batti Balna Pardaina 3 ) by Pashupati Sharma & Samjhana Bhandari only on Prithivi Entertainment''s official RUclips channel.
#PashupatiSharma #SamjhanaBhandari #NewTeejsong
Prithivi Entertainment Presents :- New teej song 2075
-------------------------------------------------------------------------
Audio Credits:-
Song:- Yehi Maya ho (Batti Balna Pardaina 3)
Vocal:- Pashupati Sharma & Samjhana Bhandari
Lyrics:- Pashupati Sharma
Music:- Pashupati Sharma
Music Arranger:- Krishna B.K.
Recording Studio:- Maruni Digital Recording Studio
Mixing:- Kumar Rana
Audio/video:- Prithivi Entertainment Pvt. Ltd.
-------------------------------------------------------------------------
Video Credits:-
Director:- Prakash Bhatta
Cinematographer:- Rajesh Ghimire
Editor:- Bishnu Sharma
Model:- Pashupati Sharma & Samjhana Bhandari
Post Production:- Sai Vision Pvt. Ltd. 014102684
© & ℗ Prithivi Entertainment, 2018
Subscribe us RUclips:-
/ @prithvientertainment
find us on Facebook:- / prithivi-entertainment...
Find us on G+:-
plus.google.co...
All the Audio and Video rights of this Music Video is owned only by Prithivi Entertainment Pvt. Ltd.
Contact us at:- 01-4269253
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
धेरै मिठो गीत धन्यबाद छ पशुपती जि समझना जि लाई शुभकामना।🙏🙏🙏
धेरै मिठो गित छ सबैलाई हरितालिका तीजको शुभा कामना 👌👌👌👌🤝
पसुपति शर्मा मन पर्नि ले हाजिर गरम 🙏🙏🙏
Golden Nepal
Golden Nepal Ho sarei
Dounlod
Aty ramero tij song
Golden vobumov
अब चाहि बल्ल तीज आयो कि जस्तो लाग्यो ।।तीज आउन त पशुपति शर्मा को गीत नै आउनु पर्छ 😜😜😜 कि कसो ??
ho hai 😊😊😊😊
गीत चल्न साप्रा देखाइ रहनु पर्दैन
भन्ने कुराको ठोस प्रमाण हो यो गीत
अति राम्रो !!
☺☺☺☺☺👍👍
Soi
Swegtrrrrrr
@@kamalkarki5818 098
⁰
सारै राम्रो छ पसुपती दाइ र सम्झना दिदी अझै राम्रो आउने छन तपाईं हरु का पर्तिभा भन्ने आसा का साथ तपाईं हरु कै नाम शर्च गर्ने गरेको हुन्छु सधै दाइ
Pasupati sarma man parne jati hajir garum te
Milan Bk म छु मिलन
Ramro xa
Nepali l0
Milan Bk dygxhb
✋✋✋✋✋
ओहो पशुपति दाजु त हिरो पो देखिनु भाछ अनि सम्झना जि ,,, बधाई छ ,, सफलताको शुभकामना ,, दामी छ गुत,,,
सुभकामना छ हरीताली तीज को दादा र दीदी लाई सबै नेपाली आमा बुवा दाजु भाई लाई धेरै धेरै
सबै नेपाली को मन मुटु छुन सफल होस्। अभिनय सहित गीत धेरै राम्रो सफलता को शुभकामना छ ।
Pashupathi sarhma is best song king❤❤❤❤❤❤
अति नै राम रो गीत आहा न बधाई छ पशुपति दाई
तिज आउनि बितिकै याे गितलाइ सम्झिनछु।भित्री आत्माबाट मनपर्छ। सार्है राम्रो गित छ।भाेलिकाे दिनहरुमा पनि यस्तै राम्रो गित बजारमा ल्याउनुहाेला।
2075 साल को उत्कृष्ट गित बधाइ छ
छ राम्रो छ गित pashupati दाजु ani सम्झना दिदीको अझै राम्रो हुँदै जावस् मेरो शुभकामना हजुरहरुलाई ...................
ल बधाई छ pritvi team
Ati sunder Pashupati ra samjhana bahini lai dherai dherai badhai xa sathai sampurna unit lai congratulations bhanna chahanxu
पशुपति शर्मा को जस्तो गीत खासै कतै पाइदैन तिज मा
पशुपति दादा का सबै song मन पर्छन् मलाई पशुपति दादा को frande Ho मत voiceपनि सारै मिठो छ दादा Good luck
गायक , सर्जक , मोडेल हैन अरुले चाहिँ के गर्ने हो पशुपति ज्यु सपै हजुरले नै गरेसी 💕जे भएनि गित नाम्रो छ बधाई छ
Sai kuro loveee manx yastai huxan
👌👌👌👌👌👌👌👌👌👌👍🌹👏
H bhai
छोटा छोटा लुगा लगाएर views मात्र बढ्दैन बिकृति नी बढ्छ
अभिनय गर्ने तरिका यहि हो सिक छोटा छोटा लुगा लाउनेहरु। ।
धेरै धेरै राम्रो छ गित अभिनय दुबै ( दादा पशुपति। ।दिदी सम्झना )
यहि गति हाे सकेकाे सुन्नु जती सुन्यौं झन धेरै सुन्न मन लाउनि 😂😍😍😍
Teej ayo vnne taba hunxa jaba pashupati sharmako swor suninxa😅😅
hi
+Bhava Nath Chaulagain 😅😅😅😅😅
पशुपति शर्माजी ले छानेका शब्द लय अतिनै मन पर्छ ! तेसैमाथि सम्झना भण्डारी जि को स्वर को त के भनुर खै मनै छुन्छ ! सफलताको शुभकामना हजुरहरु को यो गीतलाई ।
होर
Jnu
Wow... Pasupati,samjhna ko jodi Vag3matra hoin... Yastai agadi bados..DAMEE SONG.
मुटुभित्र बस्कोमायालाई का बिर्सेकोछुर भाग 2
बधाई छ दि दि दाजु
Ramro nice songs
तिज र पशुपती शर्मा एकाअर्काका पर्यायजस्तै हुन। अति राम्रो गित।
Pasupati ji hajurlai vagawan le git gaunai pathaka rahixan yo dhartima nice song thank all team
यो तीज को नृत्य काठमांडू को रत्न पार्क मा भको हो , मैले यो गीत को शूटिंग हेर्दा नै लागेको थियो गीत धेरै सुपर हिट हुन्छ भनेर , साची नै पशुपति शर्मा दाई को डांस धेरै राम्रो छ र स्वर त झन ।
पशुपती शर्मा दाइको गित सुनेपछि बल्ल तिज आए जस्तो लाग्छ |छमछमि नाच्नेखालको गित सृजना गर्नुहुन्छ 😍😍
Bhagirath Sinjali 😀😀😊
सम्झना भण्डारी को गीत सबै गीत मन पर्छ र malaysia बाट हेर्दै छु म पनि।
Jati diyo jhan dheraii thapini .......
Wow 😘😘
You are my fevered singer ❤❤❤❤❤beautiful song all the best keep it up👍👍👍👍👍👍
यो साल पनि हाजिर भयो हजूर
👌👌👌👌👌
अत्यन्तै मार्मिक समय सान्दर्भिक तिज गीत बनेकोमा बधाई पशुपति दाजु& सम्झना भण्डारी दिदी यो गीत सुपर दुपर हिट होस,अनि भिडियो पनि अत्यन्तै राम्रो छ,अभिनय पनि दमदार लाग्यो। म कुवेत बाट हेर्दैछु,सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!💞💞💕💕💘💘😍😍
पशुपति शर्मा दाइ र सम्झना भण्डारी दि को सहकार्य एकदमै सफल भै रहेको छ अझै सफल हुँदै जाओश।।।
जाम भने जान्छौं र पोखरा फेवाताल को लय चोरेछ हह्हहहहह्हा दामी छ पशुपति दाई
Kati ramro avinaya Sam Jana vandari bahiniko avinaya vaneko yesto hunu parxa Didi bahini haru sang basera Pani herna sakkinxa badhai xa samjana vandari hjrlai hjrko jati geet jati video avinaya haru xan ramra ramra xan sabai
मलाई मन पर्ने गायक पसुपति सर्मा सारै राम्रो गाना ।
Bbl xa yarr geet ta tesii nepal ko pratham gayak vaneko ho ta 💖🥰💗❤️😁❤️🥰
no
भयो अब पशुपती दाइ ले पनि यस्तो सुरु गर्नु भो लौ बधाइ छ डान्स भिडियो को लागी बबाल छ।
saru kc pashupati dai le Ali Kati aru dance performance garnu parla jasto dekhxu ma ta😆
2020ma yo geet jati ramro geet aayena vanne jati✋✋
अति उत्तम बाजै अनि सम्झना जि
अति सुन्दर सिर्जना। यहि माया हो सकेको दिनि जति दियो झन धेरै थपिनि
गित एकदम राम्रो छ तर गित अनुसारको dance भएन प्रकाश सपूत लाई राखेको भए गित अनुसार को dance पनि हुनि थियो कि मेरो बिचार हो है हजुर ।।।
आफ्नो गीतमा आफैं नाच्न पाईन्छ होला नि सर?😂
@@tikasapkota8553 cindrella
@
U
पशुपति शर्मा का गितहरु सबै राम्रै हुन्छ्न कति राम्रो तिज गित बधाइछ एति मिठो गित दर्सक हरुमाझ ल्याउना सपफ हुनुभएकोमा पशुपती दाइ सम्झना भण्डारी लगाएत सबै टिम लाइ
Dhilo vayo hai atti marmik teej geet balla teej voli hoki jasto mahsush gareko xu pardesh ma baser pani
Snake River
magarki mizza vx
@@SDCEntertainment um pahile nai garisake ko hai
babu mizza gaha mlhf
Samjhana r pashupati dal ko dance ati ramro xa congratulations
वाह दाजु दामी गित बनाउनु भएछ
Haidjh
वाउ नाच्न नि राम्रो आउदो रहेछ त सम्झना जि लाई त,एकदमै मीठो गीत पशुपति दाइको त कुरै छोडौ,सफलताको कामना...
Wow very Nice video song pashupati Daiko ra samjana Bhindari didiko swor ani abnaya ramro jodi suyako xa this is my best song video
dammiii yrr saraii namro new song🥰🥰
Nice song
गज्जब नाच,कम्पोज,दृश्य ,ड्रेस र गीत पनि...best.pashupati &samjhana bhandari..
होइन 2 कहिले आएको हो र 3 सिधै आयो बाबै 😂
एह म सुत्या थिए राजा त्यो साल 😂
Hahaha
Gc Gc g hariyo batti vanerw aako thiyo tw tehi hola
Gc Gc ए Sir pohar तिज आको पनि थाहा थिएन क्या हजृर लाई
Um hot hoi
सबै राम्रो छ अझ मोडेल प्रकाश सपूत र अञ्जली अधिकारी राखेको भए सुनमा सुगन्ध हुनिथियो 🌹🌹🌹🌹🌹🌹🌹
जुन गित पनि थकाइ को बेला पनि नाचौ नाचौ लाग्ने अति राम्रो छ । गायक गायिका दुबै लाइ बधाई छ ।💖💖💖💖💖💖💖
Nice song 😍💗😘❤️
Aayuska Ghimire t
सुपर छ नेउ तिज 5 पटक रि गरेर हेरे कुवेत बाट !!!
निकै मजाको छ पशुपति दाजु को तिज गित
क्या राम्रो लाग्यो हो तीज गीत त वाह कलाकार त पशुपति नै हो।
जाम भने जन्छौर माया पोखरा फेवाताल घुम्नलाइ सेम लाग्यो तर राम्रो छ एक्दम झकास
पशुपति शर्मा लाई मन पार्ने जती य ता हजीर होम
Interview harda nie oet ma tha aja hara khusi layo ...pasupati dai ko geet ko partxya ma hunxu jahela ni
Sabai geet sabai avinaya ramra xan samjana vandari hjrko
Wow super teej song
यति राम्रो गीत छ दाइ दिदि नाच कोसिस गर्नु भाछ एकदमै राम्रो छ तर मेरो बिचार मोडेल दाइ दिदी हरुनी मिसाउनु भाको सुनमा सुगन्ध हुने थियो
One of the special teej song for me I love This one... ow ow ow
Wow pasupati dai ra samjhana di ko song sarai ramro xa. ...
👍🌷🌷🌷🌷🌷🌹🌹🌹🌹👍👍👍
prashamsa dc p
पशुपती जी धन्यवाद छ राम्रो गीत गाऊनु भएकोमा
wow really nice lovely, hearting touching words and dancing song. Thank you all who are related to making this song.
पशुपति सरका हरेक गित अतिनै दमदार हुन्छ्न यो तिजको उत्कृष्ट तिज गित बधाई छ सम्झना भन्डारी अनि पशुपति ज्यु लाई
nice song keep its up samjhana gg
Wah pashupati jii kamaal gardai hunu huxa kahile comedy kahile nachera gajjab
amazing song
Privibi enternenment Dokdohari kalakar ko guru nai rahex... Best of luck. PE.
गित र स्वरमा शंका गर्ने ठाउँ छैन तर सत्य कुरो नाच अलि भएन हो।नरिसाउनु होला झुठो बोल्ने बानी छैन मेरो।
Sahi ho bro
Dance tw xeu na tuppo ko vayo
राम्रो लाग्यो गित !!
भिडियो पनि राम्रो छ पशुपति दाइ ।।
सफलताको कामना ।।
DILIP
जति सुनेनि उति सुनी राखु जस्ताे गित धेरै राम्रो छ ।तिजकाे शुभकामना सबै लाई।
सम्झना दि को स्वर पनि कति मीठो हो बा!!
best of luck
पसुपती सर्मा दादा धेरै राम्रो छ हजुर को आवाज र डान्स पनि ऐई मायाँ हो सकेको दिने जति दियो झन धेरै थपिने वाउ मुटु नै झुन्छ नाईस मियू मन मुटु देखिनै
Psupati
sharma
ko geet
Suneko
lagxa
teej aayo jasto
very nice
गीत दामी छ तर अभिनय अञ्जली र प्रकाश सपुतलाइ देको भय अझै बेस्ट हुने थियो। अल्छी लागि लागि नाचे जस्तो जबर्जस्त।
राम्रो गित चल्न साप्रा देखाउन पर्दैन भन्ने गतिलो झापड।
दामी✊✊✊✊✊✊✊✊✌✌✌💑💑💑
जति दमदार गित छ भिडियाे त्यति दमदार भएन माेडल अलि दक्ष राख्नु पराे अाफै खेलेर कहाँ हुँदाे हाे :D
अति नै समय सान्दर्भिक तिज गित बनेको छ गायक पशुपति सर्मा अनि गायिका सम्झना भण्डारी लाई नब बर्ष २०७५ सालको हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना अनि सफलता को अग्रिम शुभकामना ।।
2076 मा हेर्नी जति हाजिर्✋✋
Wow nice song tij video pasupati sharma
मान्छे काले काले भए पनि के भोर है जे मा पनि फिट हुने पशुपति शर्मा
xok😍😍
मौलिक सैली को अभियन्ता पशुपति sir
पसुपती दाजू को लागि समझना सग जोडी मिलेंन अरु सबै राम्रो छ पसुपती दाजू को आवाज र समझना को आवाज कति फरक छ
ल पशुपति दाइ यो गीत सरै राम्रो छ
अघिल्लो गीतको part 3 सारै उत्तम छ
Wow dami xa song tehivayer channel lai subscribe gareko xu
पशुपति दाइको ठुलो #फ्यान ।
बुढालाई मान्नै पर्छ ।
Syangjali hero pashupati sharma dai i m from syangja
खानी भयो बरै यो गित ले अहिले को तिज ।।।बाकी त के भनौ बयान गर्ने शब्दकोश मै शब्द नै छैन सफलताको कामाना
साह्रै मिठो लय सब्दमा साह्रै मिठो तिज गित सफलताको अग्रिम शुभ दाजु & दिज्यु लाई मिठो सम्झना मन मुटु देखिनै !! 👏👏😘
नाच्न नजान्ने लाइ पनि नचाउन सक्ने दम छ यो गित मा। कुल मिलाएर भन्नुपर्दा चाहि "दमदार"।