म तेह्रथुम को बसन्तपुर बाट .मैले हजुर को यो आवज कथा सुनेको १६ बर्स भयो .मेरो पनि दुख को कथा छ तर अरुको कथा सुन्दा मेरो दुख काटेको जस्तो लाग्छ .हजुर पर्ती म आभारी छु 💌💕🌹
अरुलाई झुट बोलेरा माया जालमा फसाएरा ठक्ने मान्छेहरुलाई कहिले भलो हुन्दैन कहिले खुशी मिल्दैना , तेसैले सके सत्ते बोल्नु , राम्रो काम गर्नु, नसके झुटा नबोल्नु,नराम्रो काम पनि नगर्नु , सत्ते टिक्दैन झुट्ट लुक्दैना भनेको यस्तै हो
झुट को खेती गरेर जिन्दगी कतिन्जेल चल्छ र आफू जे हो त्यो नै देखाउनुपर्छ आज भोलि धेरै जसो मान्छे हरू यस्तै छ । माया गर्ने ले उसको धन सम्पती सँग होइन उ भित्र को मन सँग माया गर्छ
प्रत्येक सप्ताह निरंतर रूपले तपाई को मधुर आवाज़ को प्रखाई मा बसी रहेछु। तपाइलाई र तपाईको टीम प्रति अभार प्रकट गर्न चाहन्छु कि आफू ब्यस्तता भए पनि कार्यक्रमलाई निरन्तरता दिई हामी श्रोतागणहरू काे दुःख लाई एक घण्टा काे कम समय मा हलुङ्गो र आफ्नै दुःख सम्झेर बांंडी दिने एकमात्र दाई मेरो dearest "डियर कल्याण"
म पनि डियर कल्याण सरको एकदमै ठूलो फ्यान हो । मलाई डियर कल्याणको मेरो कथा एकदमै मन पर्छ । डियर कल्याण सरको आवाज सुन्ने वित्तिकै मैले मेरो हजारौं दुःख कष्ट बिर्सेको महसुस गर्छु एकदमै मन छुन्छ ।।।
Dear kalyan i just started few months ago to listen this wonderful programme. But I've searched and listened all stories available in RUclips. Will you please let me know where's all your old stories? How could i hear them all? Please help me out dear kalyan sir🙏
दामिछ कथा हजुर धेरै बर्ष भयै मेरो, कथा सुन्दै आको बिहिबार ऐफेम्म बाट सुन्कि थिऐ आज भोलि युटुप बाट सुन्छु 19 बर्ष भयै तर बिच बिच्मा छुटो म हाल कुबेत माछु र पनि टैम मिल्ने साथ सुमे गर्छु
हरेक हप्ता डियर कल्याण को आवाजको मेरो कथा सुन्नको लागि प्रखिरहेको हुन्छु म । हजुर र हजुरको टिम लाई म हृदय देखि धन्यवाद दिनचान्छु । हजुरको आवाज ले दुखेको मनलाइ मलब लगाउने गर्छ ।
म धेरै सुन्छु हजुर को यो कथा धेरै राम्रो लाग्छ हरेक दुख्ख सुख्ख का ति सुमधुर आवाज मा रमेका हरेक सब्द अनि एउटा जिन्दगि का पाठ हरु साच्चिकै धेरै रुन्छु अनि सोच्छु जिन्दगि किन एस्तो हुन्छ किन एसरि तडपिएर एक्लिनु पर्छ हरेक कुराहरुले यो मन छिया छिया हुन्छ मेरा पनि धेरै कथा बेथा छन तर सुनाउन सक्दिन अनि अरुको बेदना सुनेर यो मन धेरै भारि हुन्छ धेरै राम्रो छ हजुर को आवाज साच्चिकै महान हजुर😋😊😊😊😊
म सानो हुदा २ वटा ताईगर ब्याटि लाग्ने रेडियो २३० मा किनेर हजुर को कार्यक्रम खुम सुन्ने गर्थे तर ब्याटि सकिन्छ कि भन्ने खुब दर थियो आज त्यो दिन को याद आयो
Malai sarai man parx yo karykram yo aawaj sunera katti choti royaki xu batoma hidda kahi katai sune vane tehi adiyara sunthe dai hajur lai sarai vetna man lagx tar kaha kasari vetu hajur ta vagwan jasto lagx 🙏🙏🙏🙏🙏🙏🙏
Congratulations dear kalyan in advance Next episodes ma 100k subscribe pugne xa Moh hjur ko sabai episodes sunxu koyle na xutai jaba hjur ko aawaj ma kasai ko katha sunxu afnoi katha jasto lagxa jaba jindagi ma dukkha pida hunxa taba tye katha haru samjinxu❤️❤️❤️❤️❤️
dear kalyan hjrko harek episode sunne garxu manxe haru kina paribartan h?nxan,kasari paribartan hunxan,moile k hi bujna sakena dear kalyan.hjrko yo mero katha programme sunda ananda authyo ahile katha vitra hune bixodka kura haru,pidaka kura haru sunda pani akdamaii dar lagxa dear kalyan.😥😥😥manxe haru ahile ayera xodera janu thiyo vane pahila kina yati deraii maya dekhauxa dear kalyan?xodera jane manxe ta janxan tara kina yati deraii man dukhxa.
Dear Kalyan म तपाइको पहिला देखिकै फ्यान हो। एकचोटि तपाईं सङ्ग म्यासेन्जेरमा पनि कुरा भएको थियो तर तपाइले भन्नू भएको जस्तो केही पनि प्रमाण छैन अहिले म सङ तर एकदै दुखद र पिडादायी मेरो जिबनको कथा स्स्बैलाइ सुनाएर बिशेश गरि उनि सम्म पुगोस भन्ने चाहना छ । तर प्रमाण सबै delete भयो सिर्फ मनमा र दिमागमा अझै ताजा छ। मिल्छ भने suggest गर्नुहोला म हजुरलाइ पठाउनेछु।
सबै को सुख दु:ख को साथी डेयर कल्याण सर तपाईले वाचन गरेको काथा सुन्दा 1 घन्टा समय त 10 मिनेट जस्तो लाग्छ
म तेह्रथुम को बसन्तपुर बाट .मैले हजुर को यो आवज कथा सुनेको १६ बर्स भयो .मेरो पनि दुख को कथा छ तर अरुको कथा सुन्दा मेरो दुख काटेको जस्तो लाग्छ .हजुर पर्ती म आभारी छु 💌💕🌹
Naya katha sunna mileko ma dherai dherai dhanyawad dera kalyan daju 🙏🙏🙏
Cyprus bata sundaixu मलाई धेरै मन पर्छ कार्यक्रम ❤️🙏
नयाँ कथा को पर्खाइ मा थिए सदाबहार एउटै आवाज डेयर कल्याण सबै को दुख सुख को कथा सुनाउने ह्जुर लाई धेरै धन्यवाद 🙏🙏👏👏
कसैले चोट दिदा होस या
चोट मा मलम लगाइ दिदा
यी नयन बाट उहीँ आसुको बर्षा हुने गर्छन्
जस्को अर्थ मात्र फरक हुने गर्दछ
जय जिन्दगी
म त साइपर्सबाट सुन्दैछु मेरो मन परने परगाम साथै सन्सारमा सबै भन्दा मीठो बोइस डियर कलयान दादा❤️❤️❤️💖💖💝💝💝❤️❤️
Always ❤️ Dear dear Kalyan 💕 all real storys are inspiration of my life.❤️❤️❤️❤️❤️
कतारबाट सुन्दै छु। नियमित रूपमा सुन्दै आएको छु। धेरै नै मन पर्छ यो program ❣️❣️❤️❤️
हजुर काे अवाज सुन्ना पउदा खुसि लक्छा हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏❤️❤️🙏🙏म सउदि बाट साधई सुन्ने गरि काे छु🙏🙏
अरुलाई झुट बोलेरा माया जालमा फसाएरा ठक्ने मान्छेहरुलाई कहिले भलो हुन्दैन कहिले खुशी मिल्दैना , तेसैले सके सत्ते बोल्नु , राम्रो काम गर्नु, नसके झुटा नबोल्नु,नराम्रो काम पनि नगर्नु , सत्ते टिक्दैन झुट्ट लुक्दैना भनेको यस्तै हो
👍
सबैको दुख सुख बिसाउने थाउ डियरक्लयान सर ह्जुर्लै मनै बात धेरै धेरै धनेवाद महिले चाहि बुटवल बात सुन्दैछु🙏🙏🙏🙏🙏
म बाल्यकाल देखि नै रेडियो मा सुन्दै आको धेरै राम्रो लाग्छ यो कथा कथा बाचन गर्ने दाइ को सोर अति मन पर्छ
Sem
Hor
Hi
Mero pane best ho🤞💞
@Goma Khatiwada same here
झुट को खेती गरेर जिन्दगी कतिन्जेल चल्छ र आफू जे हो त्यो नै देखाउनुपर्छ आज भोलि धेरै जसो मान्छे हरू यस्तै छ । माया गर्ने ले उसको धन सम्पती सँग होइन उ भित्र को मन सँग माया गर्छ
प्रत्येक सप्ताह निरंतर रूपले तपाई को मधुर आवाज़ को प्रखाई मा बसी रहेछु।
तपाइलाई र तपाईको टीम प्रति अभार प्रकट गर्न चाहन्छु कि आफू ब्यस्तता भए पनि कार्यक्रमलाई निरन्तरता दिई हामी श्रोतागणहरू
काे दुःख लाई एक घण्टा काे कम समय मा हलुङ्गो र आफ्नै दुःख सम्झेर बांंडी दिने एकमात्र दाई मेरो dearest "डियर कल्याण"
म रोल्पाबात सुन्दैछु असाधै मन पर्छ यो कार्यक्रम
timi pani dhanko ghamndi raixau vai sacho maya gareko vaye sabai galti tha payerani suikarnu parthyo yedi hunekhane ko xori vako sano galti lai mafii dinthyo hola yo sabai garibiko karan ho teivayera khana napaye panibaru khole sisnu khanu afanu ezet bechera khanu hudaina baini
Dear Kalyan ❤️❤️💗
धेरै पहिला देखि सुन्दै आको रेडियो मा आजकल युटुब बाट सुन्दै छु सुनि रहेछु अत्याधिक मन पर्ने कार्यक्रम हो tesaile❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
म पनि डियर कल्याण सरको एकदमै ठूलो फ्यान हो ।
मलाई डियर कल्याणको मेरो कथा एकदमै मन पर्छ ।
डियर कल्याण सरको आवाज सुन्ने वित्तिकै मैले मेरो हजारौं दुःख कष्ट बिर्सेको महसुस गर्छु
एकदमै मन छुन्छ ।।।
माया जसलाई घेरै गरीन्छ उ आफुबाट टाढा हुन्छ आफुले चाहेकाे कुनै हुदैन आटँ धाैरे गनु पछ जिउनु पछ कसैकाे सम्झना मुटुमा सगालेर बाँच्नु पछ यहि नै जिबन हाे
Dear kalyan i just started few months ago to listen this wonderful programme. But I've searched and listened all stories available in RUclips. Will you please let me know where's all your old stories? How could i hear them all? Please help me out dear kalyan sir🙏
बल्यकाल देखि नै रेडियो मा सुन्दै आएको यो कार्यक्रम सारै मन पर्छ। बाचुन्जेल सुन्न पाईयोस यो स्वर अनि यो कार्यक्रम🙏
Dear kylan hjrko aawaja sarai bhabuk banaaune khalko x sarai man parxa hjrko aawaja hjrko aawajma ma mero aafnai kathama dubxu 💕💕💕💕💕💕💕💕💕💕💕💕💕🧡
मरुभूमिको देश दुबई 🇦🇪🇦🇪🇦🇪 देखि सुन्दै छु नियमित दर्शक 🤗
लोक प्रीय कथालाई सबैले सब्स्क्राइब गर्नु होला ।
जय कथा
जय प्रेम
🙏🙏🙏
धन्यवाद डियर कलियाण🙏🙏
My favorite program thank you delkyal sir
Kati late upload garnu hunxa aajkal kina hola ni😥😥 hjrko programko katha bina xatpati hunxa malae😓😓
दामिछ कथा हजुर धेरै बर्ष भयै मेरो, कथा सुन्दै आको बिहिबार ऐफेम्म बाट सुन्कि थिऐ आज भोलि युटुप बाट सुन्छु 19 बर्ष भयै तर बिच बिच्मा छुटो म हाल कुबेत माछु र पनि टैम मिल्ने साथ सुमे गर्छु
म सुनिरहेको छु कार्यक्रम राम्रो छ नियमित रुपमा सुन्छु अहिले काठमाडौंमा बाट सुन्दै छु कार्यक्रम राम्रो छ
Always sunxu hai bro programm asadhai ramro xa touching my huart😊😊😊😊😊
हरेक हप्ता डियर कल्याण को आवाजको मेरो कथा सुन्नको लागि प्रखिरहेको हुन्छु म । हजुर र हजुरको टिम लाई म हृदय देखि धन्यवाद दिनचान्छु । हजुरको आवाज ले दुखेको मनलाइ मलब लगाउने गर्छ ।
म धेरै सुन्छु हजुर को यो कथा धेरै राम्रो लाग्छ हरेक दुख्ख सुख्ख का ति सुमधुर आवाज मा रमेका हरेक सब्द अनि एउटा जिन्दगि का पाठ हरु साच्चिकै धेरै रुन्छु अनि सोच्छु जिन्दगि किन एस्तो हुन्छ किन एसरि तडपिएर एक्लिनु पर्छ हरेक कुराहरुले यो मन छिया छिया हुन्छ मेरा पनि धेरै कथा बेथा छन तर सुनाउन सक्दिन अनि अरुको बेदना सुनेर यो मन धेरै भारि हुन्छ धेरै राम्रो छ हजुर को आवाज साच्चिकै महान हजुर😋😊😊😊😊
माया साच्चै काँडा नई झै लाग्छ
यो यात्रामा एस्तै सम्झिन्छु सुन्छु मन् खुसी साथ
सुन्दा सुन्दै कहिलेकहीं आफै हराउँछ र पो 🤌
धोका पिडा को पराकाष्ट नै🌹🌹🙏🌹🌹🙏💋हरेक कथा बाट बिषेश गरेर अविबाहित युवा युवति हरु लाइ निक्कै नियालेर शिक्षा मिलोस
मलाई असाध्यै मन पर्ने कार्यक्रम 🙏
पहिलेको याद आउछ सर तपाइको आवाज सुन्दा रेडियो मा सुनिन्थ्यो पैला
डियर कल्याण म तपाईं को कार्यक्रम निरन्तर रुप मा सुन्छु असाध्य मान पर्छ।
धेरै मन पर्ने कार्यक्रम एक डियर कल्याण ❤️
म सानो हुदा २ वटा ताईगर ब्याटि लाग्ने रेडियो २३० मा किनेर हजुर को कार्यक्रम खुम सुन्ने गर्थे
तर ब्याटि सकिन्छ कि भन्ने खुब दर थियो आज त्यो दिन को याद आयो
मन छोयो दाइ हजुरको कथा suner👌♥️♥️♥️♥️💔💔💔💔💔💔😭😭😭😭😭
म २०६५ शाल देखि सुन्देे अाए काे छु पहिले रेडियाेमा सुन्थे अहिले youtub मा धेरै राम्रो लाग्छ ।🙏🏻🙏🏻
बहराइन बाट सुन्दै छु दाइ तपाईंको आवज 🙏🙏
Mw pani bahrain ho daju
@@officialprem5588 bahrain kun thaumaa hunuhunxa
@@bajarangchaudhary660 Busaiteen ani hjr
Sitraa
Dear kalyan always ❤️❤️
Man dukher aayo
Hjr ko awaj mero lagi entire batty aaushadhi jastai bhako chha
Hal kavrebaro sundai chhu
Sarai man paryo dear kalyan
मैले सानि तीन कक्षा देखि सुन्थे म आज आफ्नाे कथा कसलाई सुनाउ हजुर😭😭😭
न छुटाउने कोको हुनुहुन्छ म जस्तै
Mo pni always herxu sis
me 🤗
Ma😊
म पनि छु है sister.
🖐️🖐️
Miss you dear kalyan Dada,💞💞💞💞🥰🥰🥰💞💞
Kasto kasto manche hunchan hi yo duniya ma testa la ta sadai dukha paichan
Malai sarai man parx yo karykram yo aawaj sunera katti choti royaki xu batoma hidda kahi katai sune vane tehi adiyara sunthe dai hajur lai sarai vetna man lagx tar kaha kasari vetu hajur ta vagwan jasto lagx 🙏🙏🙏🙏🙏🙏🙏
Bichara Kapil ! Good luck
Sanodekhi suneko hajurko swar aati man parxa
Ma pani sano umer dekhi sunxu redio nepal station dekhi
nice voice dear kalyan
College bata aayesi
Ma sadai dear Kalyan sunxu
Harek Sabdha ....dherai mon parxa Mali ❤️
हजुर को यो कार्यक्रम सारै मन पर्छ म youtube बात सुन्ने गर्छु भनी दिनुहोस न कुन बार आउँछ कति बजे आउँछ अनि कुन FM मा आउछ plzzzzz🙏🙏🙏🙏
Wow very nice program
झुठ बोलेर होइन सहि बोलेर सम्बन्ध अगाडि बदाउ❤️❤️
Nice voice dear kalyan ko malai ekdm ramro xa
Mo pani cyprus bata nai sundai xu hai saraie man parxa hjr ko voice 😊🤗🙏🙏
Ja ba ma afule aafulai kamjor mahasus garxu .Ta ba dear kalyanko aabaj lai sunne garxu
♥️♥️♥️
Wow dami....
❤️❤️❤️❤️
🙏🙏
Congratulations dear kalyan in advance
Next episodes ma 100k subscribe pugne xa
Moh hjur ko sabai episodes sunxu koyle na xutai jaba hjur ko aawaj ma kasai ko katha sunxu afnoi katha jasto lagxa jaba jindagi ma dukkha pida hunxa taba tye katha haru samjinxu❤️❤️❤️❤️❤️
M pani sunira xu 🙆♀️🙆♀️🙆♀️🙆♀️
❣️❣️❣️
From dubai deira hor al anz
Hello hi ma saudi dekhi herdai xu
Good 👍
dear kalyan hjrko harek episode sunne garxu manxe haru kina paribartan h?nxan,kasari paribartan hunxan,moile k hi bujna sakena dear kalyan.hjrko yo mero katha programme sunda ananda authyo ahile katha vitra hune bixodka kura haru,pidaka kura haru sunda pani akdamaii dar lagxa dear kalyan.😥😥😥manxe haru ahile ayera xodera janu thiyo vane pahila kina yati deraii maya dekhauxa dear kalyan?xodera jane manxe ta janxan tara kina yati deraii man dukhxa.
Mero ni eastai ktha x ksree hjr samma puryaunu🙏🙏🙏
nice
म हाल बहराइन बाट नियमित सुन्ने ब्यक्ति big fan
Nice
भन्छन् नि नियार इस्ट र बाउ बिस्ट कैहेले हुदैन भनेर हो रहेछ माया गरेको मान्छे हो भने मैले उसलाई एति दिए उती दिए भन्दैन यस्लेनी साचो माया गरेको भएपो
❤❤❤❤❤❤❤❤❤
Nice🥰
👏👏❤️❤️❤️💕💕dai
Mitho aawajko dhani dai namaste
Ramro xa hajur....lots of love from mulpani.
Ma dubai bata sundai xu
❤️
🙏💖💖💖💖
Suru gariyo hal turkey 🇹🇷😋😍👌♥
❤❤❤❤❤❤❤❤
मत खोजी खोजी सुन्छु मन पर्छ दिनै सुन्छु दुख सब भाग्छ
कोरिया बात नियमित सुन्ने को को हुनुहुन्छ ?
❤️🙏❤️
Dear Kalyan
म तपाइको पहिला देखिकै फ्यान हो। एकचोटि तपाईं सङ्ग म्यासेन्जेरमा पनि कुरा भएको थियो तर तपाइले भन्नू भएको जस्तो केही पनि प्रमाण छैन अहिले म सङ तर एकदै दुखद र पिडादायी मेरो जिबनको कथा स्स्बैलाइ सुनाएर बिशेश गरि उनि सम्म पुगोस भन्ने चाहना छ । तर प्रमाण सबै delete भयो सिर्फ मनमा र दिमागमा अझै ताजा छ। मिल्छ भने suggest गर्नुहोला म हजुरलाइ पठाउनेछु।
🙏🙏👌👍 55:48
Ho thinku so much yaar I miss you
🔥🔥🔥
Aawaj ko dhani hajur
hjr voice dheray man parxa malai
उमेर हुन जेल 10 वटा पोइ मर्ने बेलामा कोहि न कोहि,,,सत्य मान्छेलाई नै पिडा चोट आसु दिन्छ्न सबैले
आफुलाई राम्रो र बलियो बनाउन किन मान्छे झुटबोल्छ 🤔😭😭
😢😢