नन्दकृष्ण दाइकाे याेगदानकाे कदर गर्न चाहन्छु । याे सँगसँगै डेउडा संगीतकाे इतिहासमा उहाँभन्दा अगाडी काठमाडाैमा मात्र हैन , अलइन्डिया रेडियाे र चाइना रेडियाेबाट गुञ्जिसकेका िथए परिमलस्नेहीका गीत , रेडियाे नेपालमा डेउडा रेकड गर्ने पहिलाे गायक हुन् धनबहादुर मल्ल । बाकी नै छ डेउडा संगीतकाे इतिहासकाे अध्ययन गर्न ।
हामी जुन ठाउँ को भासा बोले पनि जुन ठाउँमा रहे पनि हामी नेपाली दुई सुदुरको भाका गाउनि गायक मा मेरो सम्मान छ हामी जहाँ रहे पनि आफ्नो भासा सस्किकी बाचाउनु
निसन्देह नन्दकृष्ण जोशी देडडा विधाका श्रेष्ठ गायक हुन । उनले उत्कृष्ट गीतहरु गाएका पनि छन । नन्दकृष्ण हामी देउडा प्रेमीको लागि सधै आदरणीय छन ।तर उनमा घमण्ड पनि बढी नै रैछ ।आजका चक्र बमको गीत सुन्ने पुस्ता र पुराना ननद्कृष्णको पुस्ताले यो कदापी भुल्नु हुदैन कि देउडाको क्षेत्रमा पुस्ताको ग्याप भएको छैन । एक से एक गायकहरुले देउडाको महान विरासतलाई कायम राखेका छन ।त्यसैको देन हुन अहिलेका चक्र बम । नन्दकृष्ण जोशिपछिका भोजराज भट्ट, अन्तराम विष्ट, टेकराज अवस्थी, भुवन दहाल को योगदानको कदर गर्नैपर्छ । जसले देउडालाई यहासम्म ल्याउनुभयो । र पछिल्लो समयका उत्कृष्ट गायक महेशकुमार औजी हुन जसले एक से एक मौलिक र कर्ण प्रिय गितहरु गाएका छन । उहाहरुको योगदान विर्सिने मानिस देउडाप्रेमी हुन सक्दैन ।
नन्दकृष्ण दाजुका सबै गितहरुको संगम रि रेकर्डिङ भयर युट्युवमा आइदिय पछिल्लो पुस्ताले पनि सुन्न पाउथ्यो !! तपाइ दुइ जना ब्यक्ती नभइ दुइटा युग भन्न सुहाउछ !! सम्मान छ दुबैलाई
अन्तराम विष्ट र अमृता चन्द को गीत मैले सानो मा सुनेको आज भन्दा 25 बर्ष पहिला उहाँ को गीत रिल वाला क्यासेट मा आउने को एकदम मन् पर्छ छिउडि छुवाल भन्ने एलबम
अरू त ठिकै हो नन्दकृष्ण जोशी राजनितिक झोले रहेछन भन्ने थाहा पाउँदा दुख लाग्यो। संगितमा राम्रो योगदान भए पनि देशलाई भ्रष्टाचारी अपराधीहरूको लुटाउनमा पनि उनको उति नै योगदान रहेछ।
चक्र बम डेउडा गीतमा विकृती भित्र्याउने कलाकार हुन। उनका 1/2 वटा गीत राम्रो छ तर समाज भड्काउने कानुनसङ्ग बाझिने गीत धेरै छन। उनी गायक भन्दा मोडेल राम्रो हुन । सहि कुरा तितो होला तर मेरो एनालाइसिस यहि हो । कसैको सपोर्ट लिएर बोल्नुभन्दा पनि म सहि र गलतमा बोल्छु। अन्तर्वार्ता सान्दर्भिक छ ।
खुसी लाग्यो दोतेलि भासामा सुन्नपायू
धेरै राम्रो गाएक चक्र बाम सर
नन्दकृष्ण दाइकाे याेगदानकाे कदर गर्न चाहन्छु । याे सँगसँगै डेउडा संगीतकाे इतिहासमा उहाँभन्दा अगाडी काठमाडाैमा मात्र हैन , अलइन्डिया रेडियाे र चाइना रेडियाेबाट गुञ्जिसकेका िथए परिमलस्नेहीका गीत , रेडियाे नेपालमा डेउडा रेकड गर्ने पहिलाे गायक हुन् धनबहादुर मल्ल । बाकी नै छ डेउडा संगीतकाे इतिहासकाे अध्ययन गर्न ।
सलाम छ सुदूरपश्चिम का हिरो हरु लाई सुदूरपश्चिम पनि कम छैन भने चिनाउनु भयो सलाम छ
Jast wow
सुदुर पश्चिम् यलि हिरो हरु 😍😍
सुदूरपश्चिम का Singer किङ दादा चक्र बम ❤❤❤❤
I am from sindhuli big fan of chakra bam
nice video suting repot5
सुदुरपश्चिमेलि हिराे 💖💖💕
आहा दुई सबल र सफल हस्तीहरु,,,, खुसी लाग्यो पर्दामा एकसाथ देख्दा
सुदुरका पहिचान ।आज नन्द किष्ण गुरु सङ्ग चक्र दाइ हुनुहुन्छ भोलिको कुनै दिन चक्र दाइ सङ्ग म हुनेछ।जय देउडा
I love deuda. I am from western part and i love my regions and their cultures.
कति राम्रो लाग्यो अन्तरबार्ता आफ्नै बोली आफ्नै भासा,सुभकामना हजुर ❣️❤️😍🙏👌🙏💕😍
दामी दामी
Legend singer nandakrishna joshi ra ahile ko yuwa singer chakra bom le hamro sudurpaschim lai chinaunu bhako ma garva lagxa......
आज भोलि रियालिटी शो मा नि बज्न लागेको छ बिस्तारै खुशी लाग्छ
सुदुर पश्चिमेलि हेरो हरु 🙏❤️❤️
धेरै राम्रो धेरै राम्रो
हामी जुन ठाउँ को भासा बोले पनि जुन ठाउँमा रहे पनि हामी नेपाली दुई सुदुरको भाका गाउनि गायक मा मेरो सम्मान छ हामी जहाँ रहे पनि आफ्नो भासा सस्किकी बाचाउनु
बधाइ छ ।।
देउडा सम्राट नन्दकृष्ण जोशी र पछिल्लो पुस्ताका चर्चित चक्र बम प्रती नमन छ।
मालाई ठेट देउडा मन् पर्छ यो हाम्रो पेवर ठेट नेपाली भाषा हो,
आहा सम्मान छ दुबै जनालाई
Kasto saral katti mitho katti maya garer bolne hunuhunx hajur agraj lai nanda dajulaai man dekhinai samman
Sudur ka 2 Taii Dauda Hero😍😍😍
जय सुदुर पश्चिम 🙏🙏🙏🙏
पश्चिमेलि चेलो छैन है कमको ! अत्यन्तै मनपर्ने गायक !
जय होस
good job kati ramro
Chakra bam daii hjurlai bhetne ichha thulo xa
निसन्देह नन्दकृष्ण जोशी देडडा विधाका श्रेष्ठ गायक हुन । उनले उत्कृष्ट गीतहरु गाएका पनि छन । नन्दकृष्ण हामी देउडा प्रेमीको लागि सधै आदरणीय छन ।तर उनमा घमण्ड पनि बढी नै रैछ ।आजका चक्र बमको गीत सुन्ने पुस्ता र पुराना ननद्कृष्णको पुस्ताले यो कदापी भुल्नु हुदैन कि देउडाको क्षेत्रमा पुस्ताको ग्याप भएको छैन । एक से एक गायकहरुले देउडाको महान विरासतलाई कायम राखेका छन ।त्यसैको देन हुन अहिलेका चक्र बम । नन्दकृष्ण जोशिपछिका भोजराज भट्ट, अन्तराम विष्ट, टेकराज अवस्थी, भुवन दहाल को योगदानको कदर गर्नैपर्छ । जसले देउडालाई यहासम्म ल्याउनुभयो । र पछिल्लो समयका उत्कृष्ट गायक महेशकुमार औजी हुन जसले एक से एक मौलिक र कर्ण प्रिय गितहरु गाएका छन । उहाहरुको योगदान विर्सिने मानिस देउडाप्रेमी हुन सक्दैन ।
Dherai niko...❤️❤️❤️❤️
Sathma doteli boli diya bhayabar aur niko Hubei thyo ki...👍
धन्यवाद ग्यालेक्सि 4k टिमलाई एती राम्रो अन्तरवार्ता को लागि ❤️
धेरै राम्रो छ बधाई तथा शुभकामना कार्यक्रम
अति राम्रो ! खुशी लाग्यो !
एक दम राम्रो कुराकानी।।।
Salute nanda krishna joshi thulba
कति रामडो सोच लाउ
जे भन्या लै गीत पुरानै निका ।😊
सुदुरका पहिलेका खम्बा नन्दकृष्ण सर र अहिलेका चक्र भाइ
Kati mitho kuraakaani!!
सधैब सम्मान नन्द किसन जोसि ज्यु ।
मलाई ntv को त्यो show अझै याद आउँछ 🌼💙।।।
still in memories 🌼
Chakra bam my favourite singer's
जय सस्कृति 🎉❤
आहा
चिलगाडी (प्लेन) गर्व लाग्छ हाम्रा यस्ता शब्द सुन्दा
पुरानो दिन को यादगराऊनु भयकोमा धन्यवाद्
सुदुरपशिम का हिरो
नन्दकृष्ण दाजुका सबै गितहरुको संगम रि रेकर्डिङ भयर युट्युवमा आइदिय पछिल्लो पुस्ताले पनि सुन्न पाउथ्यो !! तपाइ दुइ जना ब्यक्ती नभइ दुइटा युग भन्न सुहाउछ !! सम्मान छ दुबैलाई
जय सुदुरपश्चिम
दुवै सृष्टामा नमनः ।🌸🕉️🙏💜
भाेजराज भट्ट , महेश ओैजि , अन्तराम बिष्ट हरु लाई नसम्झिने भाेजराज भट्ट नन्द किस्न जाेशि भन्दा पनि लाेपृय मान्छे हुन
अन्तराम विष्ट र अमृता चन्द को गीत मैले सानो मा सुनेको आज भन्दा 25 बर्ष पहिला उहाँ को गीत रिल वाला क्यासेट मा आउने को एकदम मन् पर्छ छिउडि छुवाल भन्ने एलबम
पुरै हाम्रो सुदुर को भाषामा बोलेको भए झन सुन मा सुगन्ध हुने थियो ❤💕 जय सुदुर
Ratan devkota really proud of you💕
Yeti ramro swor mero Dai KO♥️♥️♥️
Malai sarai deuda geet man parxa hajurko nasuneko geet vannu vako ma thank you
Chakr bm best singar ❤️❤️
Legend of Deuda samrata Nand krishna joshi sir and chakra dai(paschimi chelo xaina hai kamko)❤🙏🦾👌
चक्रबम एक चर्चित गायक मात्र नभएर करातेको बल्याकबेल्त गरेका रहेछन
Great work Raja ji very good job Nepal 🇳🇵 ekdom Ramro Kam
Congratulations hjr
हाम्रो पहिचान हाम्रा सान जय सुदुर पश्चिम् जय देउडा
ल ल बधाई छ
आहा मेरो देउडा म जब सनो छदा रेडियो मा ति देउडा सुन्थ्ये ।मलाइ अझै तल्तल छ देउडा मा रमाउने ।म देउडा प्रेमि सुदुर पश्चिम को दर्चुला देखी ।
😘😘😘🇳🇵🇳🇵🇳🇵Sundar sudura🇳🇵🇳🇵
Miss your chakar dai
Nand kisna joshi :
अछामैका भैसि चरदा ला जुनकिरि
खपतडि पाटन (2)
वारि है लायाको डाको ला जुनकिरि
समराई काटन (2)
🇳🇵🇳🇵🇳🇵❤️❤️Jaya sudurpaschim
Sudur pachim ko san 2 baijana lai namashkar
Niec hjr 😍😍
Nice program
Awesome daju @chakra
u r the best.........
Nice
जय सुदुरपश्चिम❤❤
चक्र बम पछिल्लो समयको चर्चित गायक हुन
Ahàa aathi ramro lagayo
जय सुदुर जय देश्🙏❣️🙏
❤❤❤wow chakra dai
Nikai Ramailo kura
Yes I like it
Purkha harulai samman, Tara nepal bhari especially youngster lai deuda man parnay banaunu chai RAVI OAD ji le garda ho. Salute ravi dai.🙏🙏🙏
A1
Proud passhim nepali deuda 💐🥀🥀
Dai ma hjr ko sabai git sunxu ma pani kala xetra ma aaun chahanxu dai . very very thank you dai.
अरू त ठिकै हो नन्दकृष्ण जोशी राजनितिक झोले रहेछन भन्ने थाहा पाउँदा दुख लाग्यो। संगितमा राम्रो योगदान भए पनि देशलाई भ्रष्टाचारी अपराधीहरूको लुटाउनमा पनि उनको उति नै योगदान रहेछ।
Very sweet programme, loved it, two legends of deuda
मीठास छ द्यौडामा।
Fell proud
Love you Chakra Dai❤️❤️ From Doti
I miss you hajur buba
Hamra hero... Haru
Good daju
Veri nice 🥰🥰🥰
Wow
Yes Like it ....
खाइजाया ठेकीको दई लाईजाया पिरथी
क्याई देखाउना घरको माया यै गैरा धरती

Great