प्रचण्ड-नारायणकाजी टकराव, माओवादीमा नबस्ने संकेत, भीम रावल र विप्लवसँग एकता, यस्तो बन्दैछ मोर्चा ||

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024

Комментарии • 50

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 года назад +14

    प्रचन्ड ! अर्को चुनाब बाट तिम्रो खेल सकिन्छ।

  • @birgathasahakari703
    @birgathasahakari703 2 года назад +5

    देश भक्त सबै लाई एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए हामी जनसाधारणको समर्थन रहेको छ।

  • @rckanalysis1562
    @rckanalysis1562 2 года назад +3

    यो चाहि राष्ट्रको लागि शुखद प्रयास हो

  • @samayanepal6645
    @samayanepal6645 2 года назад +2

    अब कांग्रेस, माओबादी र माधब नेपालको पार्टी एकीकरण गर्ने अनि पार्टी को नाम "नेपाली कांग्रेस माओबादी समाजबादी" राख्ने

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 2 года назад +1

    माओवादी सक्किनु पर्छ प्रचण्ड देशकै समस्या हाे😡

  • @rmcentertainment7136
    @rmcentertainment7136 2 года назад +9

    आदेश देउ प्रचण्ड युद्द लडना तैयार छौ भन्ने हरु कुन कुनामा गय😂😂😂

    • @sukbahadurbhujel7902
      @sukbahadurbhujel7902 2 года назад +1

      प्रचण्डको लाडो चुस्दै होला प्रचण्डको घर पल्तु कुकुरहरू ।

    • @rmcentertainment7136
      @rmcentertainment7136 2 года назад

      @@sukbahadurbhujel7902 😂😂😂😂😂

  • @mankosathi9683
    @mankosathi9683 2 года назад +10

    प्रचण्डेलाई छाडेर सबै नेता तथा कार्यकर्ताहरु नेत्र बिक्रम चन्दको पार्टीमा गए राम्रो हुनेछ ।

  • @kbbk1665
    @kbbk1665 2 года назад

    Good

  • @Jp-ig5mz
    @Jp-ig5mz 2 года назад +6

    माओवादी कम्पनीमा अब प्रचण्ड मात्रै हो कुन दिन depression जाने हो थाहा छैन

  • @badriprasadsharma861
    @badriprasadsharma861 2 года назад +2

    नारायण काजीजीले देश र जनताको लागी राजनिती गरेको हो भने पार्टीको निर्णय एउटा ब्यक्तिले बदलेर हैकमवादी देखाउने पार्टीमा रही रहन नैतिकताले देला र ? नैतिक्ता हुनेले बरू गाडा चलाएरै भए पनि जनताको सेवा गर्छ ।

  • @tricktalkbay7057
    @tricktalkbay7057 2 года назад

    Nice video

  • @sagunkarki1559
    @sagunkarki1559 2 года назад

    Prachanda congres ma

  • @heyhonclb4740
    @heyhonclb4740 2 года назад +5

    समाचार भन्दा पहिले हाईलाईत भान्नुसन हजुर कसैको बानि मुख्य मुख्य समाचार सुन्ने हुन्छ त कोइ समय अभावका कारन पुरा समाचार हेर्न नभ्याउने हुन्छन।।

  • @tikarammulicha6976
    @tikarammulicha6976 2 года назад

    जनयुद्ध सम्झाैतामा बिसर्जन गर्दा काेहि हितैषि भन्थे-यी सकिए, हामी सरथक भन्थ्याै- नेतृत्वले ठिक गरयाे। सम्विधान नदिईजनसेना बिघटन गर्दाफेरि भनियाे- ठुलाे गलति । एमाले सग अकस्मात घुस्नु,एमालेले हटाईदा देउबा समाउनु गलति स्म्म ठिकै थियाे ।तर एमसिसि पासगिरदिनु त महाअपराध नै भएन र ?

  • @rajeshbk6022
    @rajeshbk6022 2 года назад

    प्रचण्ड रुनेभयो अब

  • @ramchandrakarki7693
    @ramchandrakarki7693 2 года назад +3

    Prachande daka apradhi bharastchari hatyara jyanmara ladakuko ghotala lai jail halau des aafai thik hunxa

  • @sunitarai8428
    @sunitarai8428 2 года назад

    Good pahile nai mawobadi patanko batoma thiyo aba purai patan garnu parxa prachandeko pahuj bahira hos

  • @lokbahadur9545
    @lokbahadur9545 2 года назад

    Narayenkaji, Lilamani, Giriraj, Bhim, Jalanath, Dev khuruka Netrabikram Chand ko party ma gayehunchha

  • @daltamang1543
    @daltamang1543 2 года назад +1

    पत्रकार महोदय प्रचण्ड ज्यानमारा को कुरा गर्नु को साटो बरु अरु नै कुरा को बारेमा जान्कारी दिनु न।

  • @USAjaynepal
    @USAjaynepal 2 года назад

    नारायण काजि श्रेष्ठ राजीनामा देउ, नकी माक फूई लाएर पार्टी मिटिङमा कुक्कूर झै भाग लिने र जनता झुक्याउने। त्यस्तै MCC बिरोधी लाछी देव गुरुङ पनि राजीनामा देउ, की प्रचण्ड लाई बिस्थापित गर र रूष्ट जनतालाई विश्वास दिलाउ। जोल्ठेर नबस। पुरूसार्ध देखाउ।

  • @honeyhunters6055
    @honeyhunters6055 2 года назад

    प्रचण्ड कामरेड तिमीलाई नेपाली काँग्रेस पार्टीमा welcome छ l 😜😜🤣🤣

  • @meharmanbasnet6821
    @meharmanbasnet6821 2 года назад

    सबैलाइ अध्यक्ष चाहीएको छ.लाखौकोनेत्रृत्व गर्न खोज्ने रावलसय सय जनाको मोर्चामा सामेल हुदैनन.

  • @ramchandrakarki7693
    @ramchandrakarki7693 2 года назад +2

    Prachande rastraghati desdhrohai mcc ko dalal ko party ma basna bhanda arko party kholefa kada karbahai garau

  • @dibakarpant3390
    @dibakarpant3390 2 года назад

    जनयुद्ध नामक सशस्त्र गतिबिधी,राजा बिरेन्द्रको सकल परिवारको अन्त्य,१२ बूदे दिल्ली सहमती तथाकथित ०६२-६३ को आन्दोलन,संबिधान निर्माणको प्रकृयानै शुरु नगरि पहिलो बैठक बाटनै राजसंस्था पाखा पारी गणतन्त्रको घोषणा,सम्सदको पुनर्बहाली र अदालतको परमादेशले सिधै प्रधानमन्त्री नियुक्त अनी प्रधान न्यायाधीश बिरुद्ध आन्दोलन र महाअभियोग यी सबै नेपथ्य बाट नियोजित रुपमा गरे-गराईएका हुन भन्ने घटनाक्रमले सिद्ध गर्दैछ । पछील्लो बिदेशी अनुदान ( लगानी )को सम्झौता लाई जसरी बिधी-बिधान अनी सम्सदीय मूल्य र मान्यता बिपरित,ब्यापक जन असन्तोष र बिरोधका बाबजुद जसरी नाटकीय रुपमा मतदान बिनै ध्वनी मतले पारीत गरेको देखाइयो यो सबको पछाडिको उदेश्य नेपाललाई कमजोर पारी परचक्रिको रणनितीक स्वार्थको स्थल बनाउने । बिकसित घटनाक्रमलाई हेर्दा देश शीत-युद्ध र शक्ती राष्ट्रको द्वन्द-मैदान बन्ने दिशा तर्फ उन्मुख भएको सन्केत गर्छ । यो अवस्थाबाट देशलाई तत्काल बाहिर निकाल्नु शख्त जरुरी छ । देश बचाउन सबै देसभक्त एक भई लोकतन्त्रको दुहाइ दिदै देश-कब्जा गर्ने मिलिभगत परजिवी स्वार्थी नेत्रित्वलाई पाखा लगाउनु अहिलेको सर्वाधिक प्राथमिकताको बिषय हो । जय मातृभूमी !

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 2 года назад +1

    Biplab vim rawal jhalanath jasta rastra premi Ko khacho cha. Waha haru aafhn party Vanda desh Ko laagi ek jute hunu vaye ko dekhera ekdam Khushi lage Ko cha... Hajur haru jasta bibekshil neta haru le matrai desh Ko Vikash garne Ra chimeki rastra sanga ramro sambandha kayem rakhna saknu huncha....

  • @tamubc580
    @tamubc580 2 года назад

    नारणकाजि, देब गुरुङ लिलामणी सबै us dollarsमा बिकी सकेछ। सबै चुप भयो।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 года назад

    No mcc

  • @preamharmel3228
    @preamharmel3228 2 года назад

    पचन्ड भन्दा नणङ काजि राम्राे नेता हाे पचन्डलाई छाेरनु बेश

  • @abhayaxetri3050
    @abhayaxetri3050 2 года назад +1

    Raw र cia ले जे चाहन्छ प्रचण्डले त्यहीँ गर्छ।

  • @satbirbk571
    @satbirbk571 2 года назад

    Aba parrchanda ko aaudo chunave ma patasaf hunxa nalayak bharasta

  • @pushpaacharya4828
    @pushpaacharya4828 2 года назад

    Aashabaadi ! Aba milera k lopryuchhau ra hanu aashabaadi...morchha maatra banayera kehi hudaina desh bikash garne soch hunuparya....

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 года назад

    अब याे पाटि ताे पाटस हैन अक सुद्वजनताकाेदेस पटिबपछँ याे देसबेवा लाई जेलकाेच पछँ

  • @suryaghimire4916
    @suryaghimire4916 2 года назад

    Kathai kathai prachanda😂

  • @prs26
    @prs26 2 года назад

    Dahal ko Kama nai 2 jibre ho He don’t give a shit Just saving his own ass

  • @preamharmel3228
    @preamharmel3228 2 года назад

    100% पचन्ड चाेर दलाल हाे कहिले सुदरदैन छाेरे हुन्छ

  • @vishnurawat1462
    @vishnurawat1462 2 года назад

    उनी मूजी हरूको काम छैन

  • @ishworpokharel3703
    @ishworpokharel3703 2 года назад

    Yo narayankaji ko Kam xina

    • @bishalghalan7146
      @bishalghalan7146 2 года назад

      Muji pracahnda ko kam xaina vanna muji tyatikai party futdaina muji aafno leader deshdrohi bhaye paxi yastai ho

  • @yoyotv5636
    @yoyotv5636 2 года назад +1

    Ajhae tapae haru parchanda sanga basnu vanya tapae haru lae pani rasta ghati samjhanxau