लोकसङ्गीतमा हरेक पटक एउटा अलग्गै पहिचान बनाउन सफल प्रकाश सपूत यस पटक समय माग भनौ विश्वब्यापी कोरोनाको कहर अनुरुप दशै तिहार विशेष कार्यक्रम अति मार्मिक लाग्यो अनगिन्ती शुभकामना साथै लाखौं लाख प्रगतिको कामना।
What a speech dai amaizing प्रकाश दाइ बोल्दा जिरिङ्ग हुन्छ शरिर किनकि त्यो पावर छ तपाइमा लुकेको प्रतिभा जे आउछ कडा आउछ🙏🙏🙏दुबैको फलामको खाट बाट हेरने म मात्र हैन होला 🤘🤘🤘🤘
छिमेकी जिल्लाको नाताले प्रकाश सपूत जीलाई लिएर गर्व अनुभूति गर्छु ।हाम्रो भेगले फेरि यौटा अर्गानिक कलाकार जन्माएको छ । यो प्रस्तुति पनि युनिक लाग्यो ।बधाई अनि हार्दिक शुभकामना !!!
सारै राम्रो हजुर को आफ्नो परिवार सङ्ग स्टेज अगाडि नै। आफ्नो सन्तानले तेस्तो प्रगति गर्छ र,देखाउछ! भने त्यो भन्दा खुशी सायदै अरु के नै हुन सक्छ होला 🙋♀️🙋♀️🙋♀️🙋♀️🇳🇵🇳🇵🇳🇵🇳🇵
देश बिदेश मा बस्नु हुने मेरा इस्त्र मित्र/सुवचिन्तक/दाजुभाइ/दिदिबहिनी,साथीभाइ लगायेत सम्पुर्ण नेपाली लाई बडा दसै,तिहार र छठ पर्व को सम्पुर्ण लाई मङलमय शुभकामना🙏🙏❤️❤️
होइन प्रकाश सपूत ले कस्तो कस्तो कन्सेप्ट आउँछ दर्शक लाई खुसी दिनु नाई राम्रो कुरा हो तर एउटा कुरा घर परिवार ले स्पोर्ट अनि नबुझेको भय तपाईं अगाडि बढ्नु हुने थिएन यो शब्द कति मन छोयो धन्यवाद दसैं तिहार को हजुर लगायत हजुर को परिवार लाई धन्यवाद
आहा कति मिठो सग सुरु गर्नु भयो छोरी पनि आएर दुई शब्द गाईन बाबा आमा को साथ सबै परिवार को साथ खुसी लाग्यो आनि गित सुन्द भाबुक पनि बनायो यो परदेशी को दशैं को शुभकामना प्रकाश भाई
आहा कति राम्रो मिठो आवाज अनि कति राम्रो प्रस्तुति म बिदेश बाट भए पनि यो कार्यक्रम हेर्दै छु आज धेरै धेरै धन्यबाद दिन चाहन्छु प्रकाश सपुत जी लाई आज जति पनि देश तथा बिदेश रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विजय दशमीको शुभकामना दिन चाहन्छु कोरानको मध्य नजर राख्दै यसपालिको दशैं तिहार राम्ररी मनाउनु होला धन्यवाद।।।।।।।
त कसरी सानाे जात लाई र सपाेत गरेकि तलाई थाहा छैनर प्रकाश सानाे जात भनेर किन सपाेत गरेकि त लाई दमाईं काे बफात लगेर जान परुश हैन याे सानाे जात लाई यति खुलेर बाेल्ने छुट काेले दिएकाे छर छिछिछि सानाे जात छिछिछि सानाे जात छिछिछिछिछि
🙏 नमस्कार मेरो सम्पूर्ण आफन्त जन प्यारो प्यरो साथी भाई 1 सेकेन्ड लाग्छ हजुर लाई प्लिज यो लिंक मा गई चन्नेल subscribe गरी दिनु होला धन्यबाद 👎://ruclips.net/user/KHOTANGONLINETV
आफ्नो सनतानको हरेक कुरामा बाबा आमाको खुशी यसरी ब्यक्त गर्नु पाउनु अहोभाग्य हो । प्रकाश ले जसरी सम्पुर्ण परिवारको महत्व बुझेको छन, आमाबाबाको आदर गर्दछन मनन योग्य छ । नयाँ कार्यक्रमको लागि धेरै बधाई तथा शुभकामना छ ।
This is the program that what we need in this situation. Huge respect to you Prakash Da🙏Heart touching Words and you guys performed just WOW!!! 🔥 🔥 🔥 Happy Dashain to this beautiful family and entire team & everyone who are reading this comment 🎉🎊 Best wishes for rest of the episode💐
अती राम्रो गीत साच्चिकै गाउँ गर को सम्झना आयो आज भाइको यो प्रस्तुत ले अली मन भुलायो म जापान् बाट हो अहिले घरमा आउन नपाएको बेला मा हजुर को प्रोग्राम ले मन बुजायो शुभकामना भाइ दशै को
First of all i would like to give a healthiest dashain to you and your whole family as well as all of nepalese around the globe Lots of respect from buttom of my heart brother Love you dada
🇳🇵🇳🇵💕💕😘😘😘👍🏼👍🏼प्रकाश सपुत 💞💞💞💞💞💞 दाजु को लागि एक लाइक गरौ सबै साथी हरु ले 💞💞💞💞💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘 र मेरो युटुब चाइनल लाई पनि subscriberगरि दिनु होला पिलिज 💖🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹👍
सबै भन्दा पहिले प्रकाश दाइको सम्पुर्ण परिवार प्रती 2077 बडा दसैको हार्दिक मंगलमय सुभकामना ।हजुरको कार्यक्रम निकै राम्रो लाग्यो आगामी दिनमा पनि यस्तै राम्रा अनि रमाइला कार्यक्रम ल्याउनु होला ।हजुर हरु दुबै भाइको स्वर मा चाहिँ जादु नै छ हजुरको को स्टेज प्रोग्राम निकै राम्रो भाइको पनि तेतिकै राम्रो हुने छ हाम्रो पुस्ताको मेरो लागि अत्ति राम्रो गायक कलाकार सब थोक नै हुनुहुन्छ धन्यवाद ।
प्रकास सपूत दाइको याे कार्यक्रम सारै राम्रो लाग्यो बाेल्नी शैली चै झनै राम्रो छ कति मिठो मिलाएर बाेलेकाे दाजु ।3 कराेड जनताको मन मुटुमा बस्न सफल गायक प्रकास सपूत मात्रै हाे कि
Prakash saput ko galbandhi song bat lok song man parnu thaleko malai chai sachi..tespaxi kalpana ra ramesh prashain ko indreni program bat dohori man parna thalyo...natra paila paila khali autei tone feri hey...ee..bat start hune hey vanyo sunideina thyo but aajkal sunxu hai...i loved our folk songs💕💕💕
आफुलाई त दसैन ससैन धोती कसैन भएको छ है तर गीत चही राम्रो रहेछ खुसी लाग्यो है प्रकाश ज्यु सम्झाना ज्यु लाई बधाई छ है अनि होल तिम लाई यो गीत सधै हेर्ने सुन्ने गर्छ है
लोकसङ्गीतमा हरेक पटक एउटा अलग्गै पहिचान बनाउन सफल प्रकाश सपूत
यस पटक समय माग भनौ विश्वब्यापी कोरोनाको कहर अनुरुप दशै तिहार विशेष कार्यक्रम अति मार्मिक लाग्यो
अनगिन्ती शुभकामना साथै लाखौं लाख प्रगतिको कामना।
आमा बुवालाई आफ्नो छोराप्रती यहाँभन्दा गर्व लाग्ने ठाउँ के होला र ?
कति भाग्यमानि आमा बुवा प्रकाश दाई हजुरको ।
यक दम सहि भन्नू भो सर्👈️👈️🙏🙏
कति मिठास ले बाेल्नु भएकाे प्रकाश जि बधाई सर हजुरलाई जसरी पनि तपाईंको बाेली सुन्न पाईयाे जय प्रकाश जि
Happy dashian dajuu
अति राम्रो मार्मिक भाव स्वरुपको गिन सुन्दा भावुक पनि बनाउनु भयो। अति नै सुनौँ र हेरौं हेरौं लाग्यो।
What a speech dai amaizing प्रकाश दाइ बोल्दा जिरिङ्ग हुन्छ शरिर किनकि त्यो पावर छ तपाइमा लुकेको प्रतिभा जे आउछ कडा आउछ🙏🙏🙏दुबैको फलामको खाट बाट हेरने म मात्र हैन होला 🤘🤘🤘🤘
Good sem to❤❤ you
Ma pani xu
छिमेकी जिल्लाको नाताले प्रकाश सपूत जीलाई लिएर गर्व अनुभूति गर्छु ।हाम्रो भेगले फेरि यौटा अर्गानिक कलाकार जन्माएको छ । यो प्रस्तुति पनि युनिक लाग्यो ।बधाई अनि हार्दिक शुभकामना !!!
प्रकाश सपुत त्यस्तो सर्जक हुनुहुन्छ, जो सजिलैसँग सबैको मनमुटुमा बस्न सक्नुहुन्छ 🙏
सारै राम्रो हजुर को आफ्नो परिवार सङ्ग स्टेज अगाडि नै। आफ्नो सन्तानले तेस्तो प्रगति गर्छ र,देखाउछ! भने त्यो भन्दा खुशी सायदै अरु के नै हुन सक्छ होला 🙋♀️🙋♀️🙋♀️🙋♀️🇳🇵🇳🇵🇳🇵🇳🇵
देश बिदेश मा बस्नु हुने मेरा इस्त्र मित्र/सुवचिन्तक/दाजुभाइ/दिदिबहिनी,साथीभाइ लगायेत सम्पुर्ण नेपाली लाई बडा दसै,तिहार र छठ पर्व को सम्पुर्ण लाई मङलमय शुभकामना🙏🙏❤️❤️
नक्कली रमेश प्रशाई
Thanku video
आहा कति राम्रो कार्यक्रम समय सान्दर्भिक अति मन पर्यो ।बिजय दशमी को हार्दिक मङगलमय शुभकामना ।🌹🌹🎁🎁🎁💋💑💑💞💕💘💘💞💕💑💘💕💕💕💞💑💋💋💘💘💘💘💕💞💞💞🌹🌹🌹🎁
होइन प्रकाश सपूत ले कस्तो कस्तो कन्सेप्ट आउँछ दर्शक लाई खुसी दिनु नाई राम्रो कुरा हो तर एउटा कुरा घर परिवार ले स्पोर्ट अनि नबुझेको भय तपाईं अगाडि बढ्नु हुने थिएन यो शब्द कति मन छोयो धन्यवाद दसैं तिहार को हजुर लगायत हजुर को परिवार लाई धन्यवाद
खास यो गीत हामी परदेशीको लागि भनेको रहेछ मेरो त आँसु थाम्नै सकिनँ
धेरै धेरै पर्खाइ पछि बल्ल हेर्न पाइयो प्रकाश सपुत दाजु सलाम उच्च सम्मान ।
नमस्ते सबैजनालाइ प्रकश सर को त के कुरा गर्नु उहाको कलाकारी लाई त हिर्दय देखिनै नमन गर्न चाहन्छु वा प्रकश जि सलाम छ तपाईं लाई
आहा कति मिठो सग सुरु गर्नु भयो छोरी पनि आएर दुई शब्द गाईन बाबा आमा को साथ सबै परिवार को साथ खुसी लाग्यो आनि गित सुन्द भाबुक पनि बनायो यो परदेशी को दशैं को शुभकामना प्रकाश भाई
परिवार हुनु त यस्तो पो।सधैं यसैगरी मिलिरे बस्नु होला शुभकामना।
सुरुदेखी लास्ट सम्म हेरियो सुनियो सारै मज्जा आयो।।।।। हजुर लगायत हजुरक सम्पुर्ण परिवारजन पर्ती बडा दशैको धेरै धेरै शुभकामना बोल्दछु।।।।।।
एक्दम उत्कृष्ट कार्यक्रम प्रस्तोता (The most popular singer of Nepal) प्रकाश सपूत..... एक्दम राम्रो र पारिवारिक कार्यक्रम गजब छ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रकाश सपुत सर बिजय दशमीको शुभकामना सम्पूर्ण परिवार मा। हजुर को साँगितिक यात्रामा सधैं उन्नति प्रगति शुभकामना।लब यु प्रकाश सपुत
आहा कति राम्रो मिठो आवाज अनि कति राम्रो प्रस्तुति म बिदेश बाट भए पनि यो कार्यक्रम हेर्दै छु आज धेरै धेरै धन्यबाद दिन चाहन्छु प्रकाश सपुत जी लाई आज जति पनि देश तथा बिदेश रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विजय दशमीको शुभकामना दिन चाहन्छु कोरानको मध्य नजर राख्दै यसपालिको दशैं तिहार राम्ररी मनाउनु होला धन्यवाद।।।।।।।
सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर Love you all
कल्पना र रमेश जि को फ्यान म उज्ल भबिस्यको कामना।। love from dharan
त कसरी सानाे जात लाई र सपाेत गरेकि तलाई थाहा छैनर प्रकाश सानाे जात भनेर किन सपाेत गरेकि त लाई दमाईं काे बफात लगेर जान परुश हैन याे सानाे जात लाई यति खुलेर बाेल्ने छुट काेले दिएकाे छर छिछिछि सानाे जात छिछिछि सानाे जात छिछिछिछिछि
हस
@@rinapokharel992 Sali kukarni Taile kati bhukeko afnai ghar ko toilet gayera guu khana💩
👍️👍️👍️👍️👍️💓💓💓
अति सुन्दर प्रस्तुति को लागि धन्यवाद आगामी दिनमा पनि सुन्न हेर्न पाईन्छ भन्ने आशा राख्दछु।
हिन्दूहरूको महान् चाडपर्व बडादशैंको हार्दिक मंगलमय शुभकामना छ है प्रकाश दाजु लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ।
अति राम्रो प्रोग्राम छ बधाई तथा शुभकामना !!!
Prakash daii love the way you speak. ❤❤And such a supportive family you got.🥰🥰Lots of love .😍😍
Love you bro ❤️❤️❤️
निकै राम्रो कार्यक्रम अनि मामा माइजू लाई पनि देख्न पाउदा सारै खुशी लाग्यो सबै जनालाई दसैं तिहार को धेरै धेरै शुभकामना
भिडियो चलाएर कमेन्ट पढ्न आउने जति एता हाजिरि गरौ त साथीहरू ।
Wow ❤️❤️
9op00000p0
Happy dashain all didi❤❤
🙏 नमस्कार मेरो सम्पूर्ण आफन्त जन प्यारो प्यरो साथी भाई 1 सेकेन्ड लाग्छ हजुर लाई प्लिज यो लिंक मा गई चन्नेल subscribe गरी दिनु होला धन्यबाद 👎://ruclips.net/user/KHOTANGONLINETV
😀😀😀🤣🤣Yes sir
धेरे राम्रो दशै तिहार राम्रो प्रकाश जि
प्रविष्ट नानु आहा कति राम्रो गीत गाको बधाई पछि बाबा जस्तै बन्नु पर्छ नानु
धेरै राम्रो कार्यक्रम छ प्रकाश दादा सबै तिम लाई धन्यवाद छ
धेरै राम्रो सफलता को शुभकामना ❣️
आफ्नो सनतानको हरेक कुरामा बाबा आमाको खुशी यसरी ब्यक्त गर्नु पाउनु अहोभाग्य हो ।
प्रकाश ले जसरी सम्पुर्ण परिवारको महत्व बुझेको छन, आमाबाबाको आदर गर्दछन मनन योग्य छ ।
नयाँ कार्यक्रमको लागि धेरै बधाई तथा शुभकामना छ ।
Happy dashai to everyone who is reading this comment ❤️
Chandra
दोहोरी पनि कति मीठो ❤️❤️❤️मन पर्ने मान्छे प्रकाश सपूत ।
देबिन्दर बब्लु लप यु❤️❤️
Yes it's a Parkash Saput Show जहाँ हरेक रोगी को औषधि छ love you प्रकाश
This is the program that what we need in this situation. Huge respect to you Prakash Da🙏Heart touching Words and you guys performed just WOW!!! 🔥 🔥 🔥 Happy Dashain to this beautiful family and entire team & everyone who are reading this comment 🎉🎊 Best wishes for rest of the episode💐
जस्ले जे भनोस तर साङितिक आकासको चम्किलो तारा हुन प्रकाश सपुत । best of luck prakash ji.
चरर बररको गितको अगाडिको डाइलगले हामी जस्ता प्रदेशिलाइ मुटु भित्र नै छुन्छ आत्मै देखि आशुको भेल बग्छ😂😂😂😂दुबई बाट हेर्दै छु।
प्रकाश सपुतको सुरुको डायलगले यो प्रदेशी मनले छोडेर अाएको घर परिबारको यादले निदाउन दिएन हामी प्रदेशिलाइ सम्झिएर गित बनाउनु भएकोमा धन्यवाद सहित वडा दशैको हार्दिक मङ्गलमय शुभकामना
आँसु नै आयो 🥲🥲🥲🥲 (भने जस्तो हुन्छ र बीदेस मा )
राम्रो छ दशैं तिहारको शुभकामना सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई
धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना प्रकाश सपुत दाजु ।।।।बाबाआमा उच्च सम्मान नमन ।।
अती राम्रो गीत साच्चिकै गाउँ गर को सम्झना आयो आज भाइको यो प्रस्तुत ले अली मन भुलायो म जापान् बाट हो अहिले घरमा आउन नपाएको बेला मा हजुर को प्रोग्राम ले मन बुजायो शुभकामना भाइ दशै को
First of all i would like to give a healthiest dashain to you and your whole family as well as all of nepalese around the globe
Lots of respect from buttom of my heart brother
Love you dada
धेरै धेरै बधाई सफलताको लाखौं शुभकामना सबै टिम ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सम्जना जि र प्रकाश जि कति मीठो गित गाऊनु भयो धन्यावाद
प्रकास सपुतकाे स्वर शब्द लय सबै मिलाएर गाउने गायक प्रकास सपूत दाजु हाेला।दशै तिहार काे शुभकामना दाजुलाइ
बबलु भाई को पनि निकै रामरो अवाज रैछ
धेरै धेरै रमाइलो लाइफ दोहोरी अासु झरेको छ संगीत मा हासो र अासु हुन्छ धन्यवाद 🇳🇵
धेरै राम्रो छ अनि सफलता को सुभ कामना प्रकास सपुद सर
happy dashain all of yau
prakash saput is gem.
वहाँको जिवामा सरस्वती माताको वास छ ।।
Devendra bablu ko voice kathi mitho ho🌹🌹
Very good ..yaha ko prastutiko laagi prakash ji.you r the one who is great
अझै प्रगति गर्दै जानू होला बिजया दशमी को शुभकामना 😍😍
वाउ सारै रमाइलो भयो प्रकाश दाई दशैको शुभकामना
🇳🇵🇳🇵💕💕😘😘😘👍🏼👍🏼प्रकाश सपुत 💞💞💞💞💞💞 दाजु को लागि एक लाइक गरौ सबै साथी हरु ले 💞💞💞💞💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘 र मेरो युटुब चाइनल लाई पनि subscriberगरि दिनु होला पिलिज 💖🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹👍
प्रकास दाई कति राम्रो सराई मन परेऊ लब्ली दाई म पोखरा बटा युमिन गुरुङ्ग म्यूजिक सेन जय गीत जय संगीत 🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
waw big Fan of PRAKASH Saput 👇👇👇👇🇳🇵🇳🇵🇳🇵🇳🇵
🤚🤚🤚🤚😍
सारै राम्रो यसरीनै मनोरञ्जन दिदै जानू होला प्रकाश जी wish you all the best.
Tranding 01 ma puraune vanni jati yeta hajir hunuhos
निकै राम्रो
अति राम्रो छ प्रकाश भाइ को गित
सबै भन्दा पहिले प्रकाश दाइको सम्पुर्ण परिवार प्रती 2077 बडा दसैको हार्दिक मंगलमय सुभकामना ।हजुरको कार्यक्रम निकै राम्रो लाग्यो आगामी दिनमा पनि यस्तै राम्रा अनि रमाइला कार्यक्रम ल्याउनु होला ।हजुर हरु दुबै भाइको स्वर मा चाहिँ जादु नै छ हजुरको को स्टेज प्रोग्राम निकै राम्रो भाइको पनि तेतिकै राम्रो हुने छ हाम्रो पुस्ताको मेरो लागि अत्ति राम्रो गायक कलाकार सब थोक नै हुनुहुन्छ धन्यवाद ।
He is on the way to make “Saput” as a brand in Nepal.Wishing Mr. Saput for this adventure of setting “Saput” brand.
दशै तिहार बिशेश कार्यक्रम अत्यन्त राम्रो लाग्यो।बिजय दशमीको हार्दिक शुभकामना । साथै सफलताको शुभकामना ।
Dajai big fan of u.mn रोयो मेरो गाउँघर सम्झेर अनि भावुक भए😍😍😍
निकै राम्रो छ प्रकाश जि सबै लाई बडा दसै को सुभ कामना है
Tihar jo song aayo and ramro aayo🤯🥳👌
Wow आज घर परिवार को निकै याद आयो निकै मिथो गित Nepali पन प्रदेश को मन 😱😭
prakash saput. fan. join. here. before million vews🥰😍
अरेवा ब्रो सुपप कार्यक्रम सफलताको कामना
❤️🌺love for prakash saput ❤️🌺 i love the concept sadai naya hunxa dai ko appreciated 😊
खुसी लाग्यो प्रकाश जि सधै प्रगति गर्दै जानुस दर्शक श्रोताको मन जित्दै जानुस शुभकामना
Happy dashain everyone👏❤️❤️
ruclips.net/video/cdF-6y1sXpU/видео.htmlपेट मिची मिची हास्ने भिडियो हेर्नुहोस 😁😁 दान जति माग्ने बुढा लाई दिने रे😀🤔🤔🌹🌹🌹,,
Thanku so much
परिवार नै कलाकार के हेर्दा गर्वले छाती फुल्ने क्या ! अादरणीय अामाबुवाकाे साथमा, स परिवार रमाईलाे गर्ने सु अवसर ।
कोरोना ले गर्दा घर परिवार सङ्ग मिल्न पाइयन,,
मनलाइ धमिलो पार्दै जिउनु परिराछ
WA WO MR. Prakash saput man chhoyo pradeshiko ....
sampurnama 2077 saalko bijaya dasami tatha dipawaliko hardik mangalmaya subhakaamana ...bhanna chahanchhu .
सुभ दशै प्रकाश जि एवम् सम्पुर्ण टिमलाई💖👏!!
Wow कलाकार भनेको त प्रकाश दाइ जस्तो हुनुपर्छ
Happpy dashai everyone be happy be safe❤️❤️❤️❤️
प्रकास सपूत दाइको याे कार्यक्रम सारै राम्रो लाग्यो बाेल्नी शैली चै झनै राम्रो छ कति मिठो मिलाएर बाेलेकाे दाजु ।3 कराेड जनताको मन मुटुमा बस्न सफल गायक प्रकास सपूत मात्रै हाे कि
wow prakash dada sarai ramro 💘💘💘कार्यक्रम 🙏🙏🙏
यो प्रोग्राम अत्यन्तै राम्रो लाग्यो।।
बधाई प्रकाश दाजु अनि सम्पूर्ण टोलीलाई, सिक्किम बाट।।
हामी नेपाली जहाँ रहे पनि मन नेपाली नै हो tq sikkim
बिजया दशमी तथा सुभ दिपावली को हार्दिक सुभकामना सम्पुर्ण लाई मीठो प्रस्तुति,, प्रस्तुति अझै ससक्त बन्दै जावस,,
Happy dashin everyone
Be Happy be safe ❤️ everyone
Care yourself friends
धेरै राम्रो प्रकाश जि बिजय दशमीको हार्दिक मंगलमय शुभकामना
Happy dashain everyone ♥️💕
Stay save stay home 🏡💘
Prakash saput ko galbandhi song bat lok song man parnu thaleko malai chai sachi..tespaxi kalpana ra ramesh prashain ko indreni program bat dohori man parna thalyo...natra paila paila khali autei tone feri hey...ee..bat start hune hey vanyo sunideina thyo but aajkal sunxu hai...i loved our folk songs💕💕💕
Parkash sir what’s thought and we need more episode not only fourth episode but it’s really creative mind.
लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल #प्रकाशसपुत,,सब परिवारलाई दशै को सुभकामना
गजल
पर्देशीलाई रुवाएर, आउछ दशैं तिहार।।
दुखेको मन दुखाएर, आउछ दशैं तिहार।।
बर्षौ देखि टाडिएर, रहेको आफन्तलाई।
आफ्नै ठाउँ फिराएर, आउछ दशैं तिहार।।
आपसी सदभावना, र माया प्रेम छर्दै।
सम्बन्ध गसाँएर, आउछ दशै तिहार ।।
हुनेलाई मात्र दशैं. दशा रैछ गरिबलाई।
ऋणै ऋण बोकाएर, आउछ दशै तिहार।।
संस्कृति र परम्परा, मान्नु पर्ने रीत्ले गर्दा।
पशु बलि चडाएर, आउछ दशै तिहार।।
बिजया दशमीको हार्दिक मंगलमय शुभ कामना ।
शुभ बिजया दशमी lll
Good
सारै रमाईलो भयो प्रकाश दादा hajur haru ko femlly lai ni happy dasai
यक्दम दामी लाग्यो यस्तै पर्गती गर्दै जानू धेरै सुभ काम्ना छ बाबू किरिशर्न लाई यौटा गित गाउन देको भय झन राम्रो हुने थियो
Dherai ramro hajur manai chhune parushtuti sathai parkash saput gee ko pariwarlai ni sathama dekhan paiyo ra majja aayo hajur khisi lageyo dhanyabad
आफुलाई त दसैन ससैन धोती कसैन भएको छ है तर गीत चही राम्रो रहेछ खुसी लाग्यो है प्रकाश ज्यु सम्झाना ज्यु लाई बधाई छ है अनि होल तिम लाई यो गीत सधै हेर्ने सुन्ने गर्छ है
अति अति राम्रो छ उत्कृष्ट छ 👈️👈️ आमा बाबा लाई मेरो नमस्कार छ 👈️👈️ भाइ हरु छोरी लाई माया अनि भाउजू लाई नमस्कार छ👈️👈️ सफलता को शुभकामना 👈️👈️🎤🎤🎤🎤🎤🌷🌷
ᴠᴇʀʏ ɢᴏᴏᴅ ᴘʀᴏɢʀᴀᴍ ᴘʀᴀᴋᴀsʜ ᴅᴀɪ ʟᴏᴠᴇ ʏᴏᴜ ᴀʟᴡᴀʏs❤️❤️
धेरै राम्रो २0७७ सालको हार्दिक मङलमय शुभकामना सम्पुर्ण नेपालीहरुमा