नेपाल टाइम्स परिवारमा धन्यबाद ।ताजा ताजा खबर प्रशारणका लागी ।शरणार्थी बन्न पुगेका सिरियाली जनताले अब सहज ढंगले आफ्नो देशमा फर्केर आफ्नो मातृभूमिका लागी काम गर्ने वाताबरण अन्तरिम सरकारले बनाउन सक्नु पर्छ ।यसैमा सिरियाको हित र कल्याण हुने छ।शासक वर्गमा चेतना भया ।
Nepal times ले आजभोलि अन्तर्राष्ट्रिय समाचार लाई धेरै focus दिन थालेकोमा अरु च्यानल खासै हेरेर बस्न मन लाग्न छोडेको छ। यसरी नै अन्तरास्ट्रिय समाचारलाई धेरै प्राथमिकता दिनुहोला किनकी नेपाल भन्दा विकसित वा अविकसित देशहरुको घटनालाई नेपाली समाजमा ल्याउन जरुरी भएको छ । for example latest news.... syria civil war 🙃
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
वैदिक सनातन सापेक्ष धर्मले नै आज सिरिया यो गति भको हो देश भित्रको सबै धर्मलाई बराबर अधिकार, मान्यता, र मुल्याङ्कन देन त्यस पछि कसले गर्छ देशभित्र झगडा?
@@dayaramkatuwal1670 खाइस् मुला। अहिलेकाे जनताले तानाशाही मन पराउदैनन्। रसिया कम्युनिस्ट राष्ट्र थिएनन् र? अहिले आएर के भयाे? पहिला कै जार शाही प्रवृत्ति हावी भइसकेको छ। न जनताको शासन छ न स्वतन्त्रता नै। नाम मात्रैका कम्युनिस्ट भयाे रसिया र उ. काेरिया।
म पैला BBC हिन्दी सुन्थिए तर अब आफ्नै नेपाल मा वर्ल्ड न्युज आउन थालेपछि यो हेर्न थालियो 🇳🇵🌱👍️
Me too
संसारको मानिस जति सुकै शिक्षित र विकसित भए पनि आफ्नो गल्ती कसैले नदेख्दो रहेछ । न्याय भनेको जसको शक्ति उसैको भक्ति ।
सहि हो उदारहण अमेरिका हो
नेपाल टाइम्स परिवारमा धन्यबाद ।ताजा ताजा खबर प्रशारणका लागी ।शरणार्थी बन्न पुगेका सिरियाली जनताले अब सहज ढंगले आफ्नो देशमा फर्केर आफ्नो मातृभूमिका लागी काम गर्ने
वाताबरण अन्तरिम सरकारले बनाउन सक्नु पर्छ ।यसैमा सिरियाको हित र कल्याण हुने छ।शासक वर्गमा चेतना भया ।
Nepal times ले आजभोलि अन्तर्राष्ट्रिय समाचार लाई धेरै focus दिन थालेकोमा अरु च्यानल खासै हेरेर बस्न मन लाग्न छोडेको छ। यसरी नै अन्तरास्ट्रिय समाचारलाई धेरै प्राथमिकता दिनुहोला किनकी नेपाल भन्दा विकसित वा अविकसित देशहरुको घटनालाई नेपाली समाजमा ल्याउन जरुरी भएको छ ।
for example latest news....
syria civil war 🙃
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
वैदिक सनातन सापेक्ष धर्मले नै आज सिरिया यो गति भको हो देश भित्रको सबै धर्मलाई बराबर अधिकार, मान्यता, र मुल्याङ्कन देन त्यस पछि कसले गर्छ देशभित्र झगडा?
जेलेस्की न मरुन्जेल उक्रेन मा सान्ती हुँदैन
धन्यबाद 🙏🙏🙏🌹🌹
❤❤mta samachr vanda pani ramista udas g lai herna aauxu 😊😊prem kc
यो जोकर पनि भागेर अमेरिका जान्छ अब
भारत र चीन दुस्मन कसरी चीन को मित्र रुस सङ मिल्न गयो 😂😂
तुर्केरे 😂😂😂 टर्की हैन र के धोति भाषा बोलेको😅😅
बहिनी ले अरेबिक लवज मा भन्नू भएछ! अरबिक न्युज हेरेर प्रसारण गर्नु भा होला सो!! हैन भने त टर्की हो क्या रे!!
@@L.e.t.-s_fly नाम फेरिसकेको छ सर 1 बर्ष बढी भो तुर्किय हो अहिले टर्की होइन।
Malai yo channel derai man parchha Tara ajako world news ma turkey ko pronunciation glat vayako Le . I am really surprised.
Mero comment chahi kina delete garya. US , india bata commission auucha ki kya ho?
थाहा नपाउने ढंगले यो च्यनल पनि पश्चिमाको सपोर्टर जस्तो अलिअलि लागेको अस्तिनै देखि हो, पश्चिमाको जितमा रमाएर न्युज पढ्छ, हारमा अलि नजानेको जस्तो गर्छ
Zelensky Mula aru la genocide garyo aara Taro sati America chai k
11 political parties have been banned in Ukraine; freaking comedian Zelenski is not a democratic nation...😅😅
ढिलो चाँडो ताना साह पुतिनको हालत पनि त्यस्तै हुन्छ जस्तो सिरिया मा असदको भयो,
सपना मा हुनेछ यदि बिपनामा हुने भयो भने युक्रेन खरानी हुन्छ र युक्रेन को मालिक को पनि अस्तित्व सकिन्छ
@@dayaramkatuwal1670 खाइस् मुला। अहिलेकाे जनताले तानाशाही मन पराउदैनन्। रसिया कम्युनिस्ट राष्ट्र थिएनन् र? अहिले आएर के भयाे? पहिला कै जार शाही प्रवृत्ति हावी भइसकेको छ। न जनताको शासन छ न स्वतन्त्रता नै। नाम मात्रैका कम्युनिस्ट भयाे रसिया र उ. काेरिया।
😂😂😂
😂😂😂😂😂😂
Tanasha chai kasari vo ta a aphno des khaire lai bujaya chai ramro hune tanasha nahune ho Kanxa