केपि ओलिको लगानी कम्बोडिया मा छ भने उसलाई पनि कारबाही हुनुपर्छ जेल हुनुपर्छ तर दुर्गा प्रसाइले पनि जनता लाई झुक्य्याएर भ्रम छरेको हो यत्रो ठूलो कुराको भने उसलाई पनि कानुन संवत सजाय हुनुर्ुपर्छ
रबिले भनी दिनु पर्ने !? ------------ यो कालो काग्रेस र भु-माफिया एमालेलाई बिषय बस्तु उहीँ रबि लामिछानेलाई सहकारीको कुरा गरेर गिराउने, जबरजस्ती दोषी करार गर्ने ! के नेपालमा अदालत छैन र फैसला गर्न !? रबि लामिछानेको लोकपृयतामा यी ४ तिर अनुहार फर्काएर बसेकाहरु (कालो काग्रेस, भुमाफिया एमाले, राजाबादी (मुर्तिचोर, गैडाको खाग तस्कर, चरेस तस्कर) जातीबादी (आङकाजी) एकै ठाउमा थुतुनो जोडछ्न सहकार्य गर्छ्न तर रबिको कुरा आउने बित्तिकै यी ढिङ्नेहरुले देशमा अरु २०४७ देखिका कुनै कान्ड र अप्राध देख्दै देख्दैन हो यो नै रहस्यपुर्ण छ कैलाश सिरोहियाले रबि सिद्द्याउन गरेको २० करोड ++ लगानी र मोर्चाबन्दीमा यी भुकमारी छैनन भनेर कसरी नपत्याउनु हो !? बनमा बाघ कराउने गोठमा बाख्रा हराउने !? अनि यिनिहरुको स्वाद पर्न यिनिहरुलाई खुसी पार्न रबिले जबरजस्ती देश भरिका सहकारीको घोटाला मैले मात्र गरेको हो भनी दिनु पर्ने !?
अचम्मको छ यो देशको राजनीतिक रंगमञ्च! अरु दलका भए नेताहरूको के कुरा, तिनका कार्यकर्तासमेत प्रहरी हिरासत टार्न अस्पताल धाउँछन्। कति सजिलो जुक्ति-अस्पतालमा आराम, बाहिर राजनीतिक चलखेल! तर हाम्रा रवि दाइ चाहिँ साँच्चै फरक हुनुहुन्छ। चिकित्सकले ब्लडप्रेसर १७०/११० छ, अस्पतालमा भर्ना हुनुस् भनेर सुझाव दिँदासमेत उहाँ मान्नुभएन। बिरामी शरीर लिएरै न्याय र सत्यका लागि अडिग हुनुहुन्छ। यही हो वास्तविक नेतृत्वको सार! आफ्नो सुविधा नहेर्ने, गाह्रो परेको बेला पनि नलुक्ने र हरेक समस्यासँग साहसका साथ जुध्ने - यही हो उहाँको विशेषता। अरूभन्दा फरक-केवल बोल्ने र देखाउने मात्र होइन, सत्यलाई जीवन्त रूपमा जिइरहने व्यक्तित्व। यही विशेषता नै उहाँको साँच्चैको शक्ति हो।
रवि माथि अन्याय प्रतिशोधपुर्ण र मानव अधिकार हनन बिरुद्ध सबै जनता युवा जागौं 💪🔥 भ्रष्ट माफिया बिचौलिया दलाल ले चलाएको केपी ओली र शेरे को सरकार मुर्दावाद ✊
अरु नेताहरू भारत विरोध गर्न र बोल्न सक्दैन ओली बोल्यो ओली लाई पोल्यो अनि भारत ले भारत विरुद्ध नबोल्नेलाई आफ्नो पक्षमा राखेको छ जो जसको विदेशी को गुलामी गर्न सक्छ त्यै राम्रो हो
एमाले बिरोधि कत्तिलाई दण्ड दिने?दण्ड गराउने त उभौली मनौला,पुछरेहरुको त बिजोकै पो हुन्छ त???पुछरेहरुले सोचेका छन् के??जनताले त मौका पाउनेसाथ अकबरे नुनसित पिसे झै पिसाउदैनन होला र???समय छदै ककसले बुज्नु पर्ने????
यो सरकार अहिलेको मेयर बालेन ज्यु लाइ खुट्टा टान्न , रबिज्यु लाई लखेत्न , र कुलमान घिसिङ ज्यु लाइ हैरान र दुखः दिन बनेको हो भनेर जनता जनार्दन ले राम्ररी थाहा पाइ सकेका छन् !!!!! र यो पार्टिहरू लाई जनता जनार्दनहरूले ब्याज समेत हिसाब गर्ने छन् !!!!😂😂😂 ओ नेताहरू देश बनाउने कहिले ????
Not only all people of Nepal even out counties also now came to know that Rabi Lamechanee sir is not culprit he is an innocent person jay Rabi Lamechanee sir🔔🔔🔔🔔 jay jantaharu🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪
जब सम्म नेपालले ईन्डिया लाई आफ्नो ठुलो दाइ मानी रहन्छ र नेपालको शासन सत्ता देखि सरकारी उच्च पदमा बाहुनहरु हुन्छन् तब सम्म हाम्रो देश नेपाल विकसित हुदैन??
Tapai lai bahun sanga chai kina problem hora?? Hami pani bahun hau. Hamlai pani ta political instability le dukha deko cha. Kura manche ko garnus. Jaat, dharma ma najodnus. Bibeksil nagarik banna siknu hola
समग्रमा पत्रकारले ईन्डिया नगएको शब्द धेरै पटक दोहोर्याउनु , अमेरिकी कर्मचारीले चासो नदेखाएको राम्रो। नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट होस्।
भ्रष्ट र ठगलाइ नेपाल को कानुन ले सजाय नदीए पनि भगवान ले दीनेछ्न किनकि भगवानले घुस लिदैनन,रबि निर्दोष छन मात्र असली ठग र भ्रष्टाचारी का फाइलका धुलो सफा गर्न खोज्दा डराएर रातरात बनेको गठबन्धन भित्र कै भएकोले रबि लाई फसाउन खोजेको हो
Aroo ta kehi Bhannu xaina. RABI Sir Lai Rajniti pratisot garera Dherai Dukhh diyeko Xa. Yo Bharstachari sarkar le tesko mulye chukaunu parxa. KP ra KP ko jhole Haroo ko tanahasaha prabirti Le Garda (AMALE) UML Lai sidhaidiyo......
रबि दाई हाई हाई 🙏🙏🙏🙏🙏
केपि ओलिको लगानी कम्बोडिया मा छ भने उसलाई पनि कारबाही हुनुपर्छ जेल हुनुपर्छ
तर दुर्गा प्रसाइले पनि जनता लाई झुक्य्याएर भ्रम छरेको हो यत्रो ठूलो कुराको भने उसलाई पनि कानुन संवत सजाय हुनुर्ुपर्छ
रबिले भनी दिनु पर्ने !?
------------
यो कालो काग्रेस र भु-माफिया एमालेलाई
बिषय बस्तु उहीँ रबि लामिछानेलाई सहकारीको कुरा गरेर गिराउने, जबरजस्ती दोषी करार गर्ने ! के नेपालमा अदालत छैन र फैसला गर्न !?
रबि लामिछानेको लोकपृयतामा यी ४ तिर अनुहार फर्काएर बसेकाहरु (कालो काग्रेस, भुमाफिया एमाले, राजाबादी (मुर्तिचोर, गैडाको खाग तस्कर, चरेस तस्कर) जातीबादी (आङकाजी) एकै ठाउमा थुतुनो जोडछ्न सहकार्य गर्छ्न तर रबिको कुरा आउने बित्तिकै यी ढिङ्नेहरुले देशमा अरु २०४७ देखिका कुनै कान्ड र अप्राध देख्दै देख्दैन हो यो नै रहस्यपुर्ण छ कैलाश सिरोहियाले रबि सिद्द्याउन गरेको २० करोड ++ लगानी र मोर्चाबन्दीमा यी भुकमारी छैनन भनेर कसरी नपत्याउनु हो !? बनमा बाघ कराउने गोठमा बाख्रा हराउने !? अनि यिनिहरुको स्वाद पर्न यिनिहरुलाई खुसी पार्न रबिले जबरजस्ती देश भरिका सहकारीको घोटाला मैले मात्र गरेको हो भनी दिनु पर्ने !?
पुलिस अदालत मानव अधिकार आयोग सबै एमाले कांग्रेस को गोठालो छन कहाँ न्याय पाइन्छ यहाँ
रबि दाइ जिन्दाबाद
म पनि हेर्दाहेर्दै छु है।
जय रबि दाई🔔🔔🔔🔔❤️❤️
❤❤jay jay rabi dai Jay Jay durga dai❤❤
अचम्मको छ यो देशको राजनीतिक रंगमञ्च! अरु दलका भए नेताहरूको के कुरा, तिनका कार्यकर्तासमेत प्रहरी हिरासत टार्न अस्पताल धाउँछन्। कति सजिलो जुक्ति-अस्पतालमा आराम, बाहिर राजनीतिक चलखेल! तर हाम्रा रवि दाइ चाहिँ साँच्चै फरक हुनुहुन्छ। चिकित्सकले ब्लडप्रेसर १७०/११० छ, अस्पतालमा भर्ना हुनुस् भनेर सुझाव दिँदासमेत उहाँ मान्नुभएन। बिरामी शरीर लिएरै न्याय र सत्यका लागि अडिग हुनुहुन्छ।
यही हो वास्तविक नेतृत्वको सार! आफ्नो सुविधा नहेर्ने, गाह्रो परेको बेला पनि नलुक्ने र हरेक समस्यासँग साहसका साथ जुध्ने - यही हो उहाँको विशेषता। अरूभन्दा फरक-केवल बोल्ने र देखाउने मात्र होइन, सत्यलाई जीवन्त रूपमा जिइरहने व्यक्तित्व। यही विशेषता नै उहाँको साँच्चैको शक्ति हो।
अब न्यायाधीश र वकिल लाइ नजिकै बाट चिनौ !! कुनै दिन ........
न्याय किनिएको देश।
जय घण्टी जय रवि,
रवि माथि अन्याय प्रतिशोधपुर्ण र मानव अधिकार हनन बिरुद्ध सबै जनता युवा जागौं 💪🔥 भ्रष्ट माफिया बिचौलिया दलाल ले चलाएको केपी ओली र शेरे को सरकार मुर्दावाद ✊
न्याय किनिएको देश।
रबीदाई लाई रिहा गर
जय रबी जय जनता
Everyone knows Rabi is an innocent ❤
Thank u rajib kha
जय देश जय घण्टी ।
अरु नेताहरू भारत विरोध गर्न र बोल्न सक्दैन ओली बोल्यो ओली लाई पोल्यो अनि भारत ले भारत विरुद्ध नबोल्नेलाई आफ्नो पक्षमा राखेको छ जो जसको विदेशी को गुलामी गर्न सक्छ त्यै राम्रो हो
Very good news ❤❤❤🎉🎉🎉
रवि माथि राज्यको आतङ्क हो😢😢😢😢?ाे के हो यो पाप होल
Enough is enough corrupt sarkar, police force, kantipur etc
Durga dai gindabad
रात पछि बिहानि अबस्य आउँछ हेक्कारहोस केपि तानासाहको एकदिन अनत्य भयानक हुनेछ नहौसिय हुनछ केपिले
रबिलाई 5 जिल्लामा लिनु भनेको 2084 मा 5 सिट बढाएको हो।
एमाले बिरोधि कत्तिलाई दण्ड दिने?दण्ड गराउने त उभौली मनौला,पुछरेहरुको त बिजोकै पो हुन्छ त???पुछरेहरुले सोचेका छन् के??जनताले त मौका पाउनेसाथ अकबरे नुनसित पिसे झै पिसाउदैनन होला र???समय छदै ककसले बुज्नु पर्ने????
दोष राजनीति गर्नेहरूको मात्र नभई यस्तै भ्रष्टाचारीहरु लाई भोट दिएर अधिकारसम्पन्न बनाउने हामी भेडा जनताको दोष छ ।
यो सरकार अहिलेको मेयर बालेन ज्यु लाइ खुट्टा टान्न , रबिज्यु लाई लखेत्न , र कुलमान घिसिङ ज्यु लाइ हैरान र दुखः दिन बनेको हो भनेर जनता जनार्दन ले राम्ररी थाहा पाइ सकेका छन् !!!!! र यो पार्टिहरू लाई जनता जनार्दनहरूले ब्याज समेत हिसाब गर्ने छन् !!!!😂😂😂 ओ नेताहरू देश बनाउने कहिले ????
नेपालको राजनीति ❌❌❌
❤रबि,द्रुगा जिन्दाबाद❤❤❤❤❤❤मोरङ्गबाट❤❤❤❤❤❤
Not only all people of Nepal even out counties also now came to know that Rabi Lamechanee sir is not culprit he is an innocent person jay Rabi Lamechanee sir🔔🔔🔔🔔 jay jantaharu🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪
वर्तमान सरकारलाई, रवि लामिछानेको अवस्था हेर्ने हो भने ,मानव अधिकार कता हरायो भन्न मिल्छ ?
देशमा आतंक फैलाउने सांगठिट सरकार र प्रशासन हो त ?
समाचार अलि समाचार झै भन्नुस न हौ सर।तपाईको समाचार भन्ने तरीका त यज्ञ गर्दा पुरण भने जस्तो भो।👈️👈️👈️🙏🙏।
तिमीहरुको कालो कर्तुत देखाउने जति सबैलाई जेल हाल
Very.good.kapy.father.glat.karvi.thanku
बाबु राम ले टिन ताउके भन्नु भयो ।तपाई चहि कुन टाउके मा पर्छ?
निर्दोष रवि माथि झूटा र गलत आरोप लगाएका छन् यो खेल गलत छ
जब सम्म नेपालले ईन्डिया लाई आफ्नो ठुलो दाइ मानी रहन्छ र नेपालको शासन सत्ता देखि सरकारी उच्च पदमा बाहुनहरु हुन्छन् तब सम्म हाम्रो देश नेपाल विकसित हुदैन??
Tapai lai bahun sanga chai kina problem hora?? Hami pani bahun hau. Hamlai pani ta political instability le dukha deko cha. Kura manche ko garnus. Jaat, dharma ma najodnus. Bibeksil nagarik banna siknu hola
Hait
Thanku.father.bhather.janta.baku.chan.bharth.sorth.cha..
Q❤❤😮
समग्रमा पत्रकारले ईन्डिया नगएको शब्द धेरै पटक दोहोर्याउनु , अमेरिकी कर्मचारीले चासो नदेखाएको राम्रो।
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट होस्।
भ्रष्ट र ठगलाइ नेपाल को कानुन ले सजाय नदीए पनि भगवान ले दीनेछ्न किनकि भगवानले घुस लिदैनन,रबि निर्दोष छन मात्र असली ठग र भ्रष्टाचारी का फाइलका धुलो सफा गर्न खोज्दा डराएर रातरात बनेको गठबन्धन भित्र कै भएकोले रबि लाई फसाउन खोजेको हो
Baburam जस्ता दलाल ,जनताको सपोर्ट नभएको मान्छेको interview हाली जनता भाडी dolor मा पल्केका media.
JaNa khane pulice laai sajaaya bhaa hola ne 🤗🤓😱😱😱
Good news for all
The power of marwadis
OMG दुर्गा जेल पो 😮
Frist comment 😂✌️
Apara di josukaihosh chaye rabi chaye 6b cayaye mai kin nahoshAa anusandan hunupar6 sarkar le thik gareko6❤1
Durga dai ye desh droi ka suchana data hun
Aroo ta kehi Bhannu xaina.
RABI Sir Lai Rajniti pratisot garera Dherai Dukhh diyeko Xa.
Yo Bharstachari sarkar le tesko mulye chukaunu parxa.
KP ra KP ko jhole Haroo ko tanahasaha prabirti Le Garda (AMALE) UML Lai sidhaidiyo......
हेलो टेक भाइ तिम्रो काम छैन
के यस्तो अल्छी लाग्दो पाराले समाचार भनेको उप्स
Giribadhu jindabad, hahaha..
.
70 lakhs sakari bachat karta ko Human Rights hanan va x ke xina yadh gara hai vadda ho Ravi sakari ko HR hanan hune Appradhi ko
Not only 7 yrs he should be life sentences so medical mafeya will know the right n wrong speech in mass.
Durga prasai lai 7 barsa jell tokchha vone gagane bakhra lai poni 7 barsa ko jell toknu poryo ra nepali janta uthnu poryo
बिचरा दुर्गा दाइ ७ बर्ष नहि भित्र होर
yo patrakar ki alli ikha line manxe xa
Tara kple serelai teti sajilai sattaa sumpidaina patrakarju ?
Kp chor yo desh ko pap ho
Malie chayjasto paine atifcilel ho ki
यमाले।चाेर।पाटि। 24:59
Yo news padeko ho ki bhasan ho??? no good
Budi gandaki bandhuharu khadka p.oli ,seru dada, chhabilal dai, baburam kaka ko udghos ke garchha nepal gov.?
Upanirbachan ma giribandhu tea karekarta le chhakna payenan....hai khdka baa
9 arab k0 pramam bokeka baburam
ruclips.net/video/uZij_ZQBMEA/видео.htmlsi=jTWjSiCMw0fyXj5R
Yo herum hai sathi ho